रिगल फेरि जेलःप्रचण्ड-रामचन्द्र निराश ! भारतीले अदालत ढोगिन्, मरेन न्याय। बालेनको आरोपः चिरफार।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • रिगल फेरि जेलःप्रचण्ड-रामचन्द्र निराश ! भारतीले अदालत ढोगिन्, मरेन न्याय। बालेनको आरोपः चिरफार। SIDHA KURA JANATA SANGA
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #news24tv

ความคิดเห็น • 780

  • @happy5happy331
    @happy5happy331 11 หลายเดือนก่อน +83

    राजीनामा मात्र होइन यी नेता चोरहरूलाई पनि जेल कोचनु पर्छ

    • @radhagiri5529
      @radhagiri5529 11 หลายเดือนก่อน +1

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you raji nama dinu archa ahile ko hal ma

    • @radhagiri5529
      @radhagiri5529 11 หลายเดือนก่อน +1

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay. Raji nam a dinu parcha

    • @radhagiri5529
      @radhagiri5529 11 หลายเดือนก่อน

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you

    • @radhagiri5529
      @radhagiri5529 11 หลายเดือนก่อน

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you anayay hun nadiun

    • @radhagiri5529
      @radhagiri5529 11 หลายเดือนก่อน

      Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you dilo nagari kam ma aghi badrun

  • @rameshshrestha6861
    @rameshshrestha6861 11 หลายเดือนก่อน +34

    अब ज्यान मारा रेसम चौधरी को पालो जेल जाने

  • @hikmatmagar4191
    @hikmatmagar4191 11 หลายเดือนก่อน +44

    न्याय मोरेको छैन भन्ने कुरा पुष्ठि भयो हाम्रो नेपालमा यस्ता ज्यानमारा हरुलाई आजिबन जेल कैद गर्नु पर्ने अब रेसम चौधरी लाई पनि जेल कोच्नु पर्छ जय नेपाल्🇳🇵

    • @sadajiban
      @sadajiban 11 หลายเดือนก่อน +1

      न्याय 75% मरेकै छ यदि न्याय पूर्ण जिउँदो हुन्थ्यो भने सबै भन्दा ठूलो हत्यारा प्रचण्ड दोस्रो रेसम लाई पनि जेलमा हुनुपर्ने हो

    • @bistabrobista7320
      @bistabrobista7320 11 หลายเดือนก่อน

      Haitt feri dhamala ko budi le 🔥🔥🔥🔥😂😂😂baalxa feri😂😂😂😂

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +97

    बालेन शाह जस्तो ब्याक्तित्व प्रधानमन्त्री
    नभएसम्म नेपालमा केही हुनेवाला छैन 😢

  • @sadajiban
    @sadajiban 11 หลายเดือนก่อน +22

    न्याय 75% मरेकै छ यदि न्याय पूर्ण जिउँदो हुन्थ्यो भने सबै भन्दा ठूलो हत्यारा प्रचण्ड दोस्रो रेसम लाई पनि जेलमा हुनुपर्ने होइन र?

    • @bishnugurung7542
      @bishnugurung7542 11 หลายเดือนก่อน +1

      🙏सर्बउत्कृस्ट कमेन्टका लागि स्यालुट छ हजूरलाई!जय मातृभूमि नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👮‍♀️👮‍♀️

  • @suvamlama6051
    @suvamlama6051 11 หลายเดือนก่อน +4

    हिजो राती प्रचन्ड र रामचन्द्र पौडेल को निधन भएको छ उहाँ हरू लाई हार्दिक श्रदाञ्जली अर्पण गर्दछु 💐💐💐

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 11 หลายเดือนก่อน +15

    न्याय त अझै पुरा भएको छैन सर रास्ट्रपति र प्रधानमन्त्री लाई पनि तुरुन्तै पद मुक्त गरिनुपर्छ माफी दिने लाई किन सजाय भएन

  • @mantimro735
    @mantimro735 11 หลายเดือนก่อน +10

    सर्बोच्च अदालत लाइ सम्मान छ !! रामचन्द्रे र प्रचण्डे राजीनामा दे गधाहरु

  • @DKbro-px5sf
    @DKbro-px5sf 11 หลายเดือนก่อน +105

    यस्तो गलत निर्णय गर्ने मन्त्री,रास्ट्रपति र गृहमन्त्री ले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनु पर्दछ ✊✊

    • @mitralalrijal181
      @mitralalrijal181 11 หลายเดือนก่อน +1

      Right ...नत्र माफी मागेर सयौ जनाको गुहु खाए हुन्छ ।

    • @tarachalise6174
      @tarachalise6174 11 หลายเดือนก่อน

      यी अपराधी हुन्
      यिनीहरूलाई राजिनामाले पुग्दैन जेल नै हाल्नुपर्छ।

    • @VijayYadav-jl9jk
      @VijayYadav-jl9jk 10 หลายเดือนก่อน

      ​@@mitralalrijal181😮p

    • @VijayYadav-jl9jk
      @VijayYadav-jl9jk 10 หลายเดือนก่อน

      ​@@mitralalrijal181.

  • @DipakBhattrai-q2s
    @DipakBhattrai-q2s 11 หลายเดือนก่อน +6

    सर्बोच्च को आदेस लाई सलुट गर्दै 🙏🇳🇵🇳🇵😘रास्ट्रपति , प्रधानमन्त्री , गृहमन्त्री , लाई पनि मुद्दा चलाउनु पर्छ!

  • @rudrakhanal2276
    @rudrakhanal2276 11 หลายเดือนก่อน +18

    पदासिन अयोग्य नेता ठहर भएकोले कति दिन भित्र राजिनामा दिनुपर्छ ? जय सर्बोच्च अदालत ।

  • @bhanudada8309
    @bhanudada8309 11 หลายเดือนก่อน +15

    देशमा अझै न्याय मरेको छैन धेरै धन्यवाद सर्बोच्च अदालत र याे निणय गर्ने न्यायाधीश

  • @shantikokhojima6040
    @shantikokhojima6040 11 หลายเดือนก่อน +48

    अब छिट्टै रेशम चौधरीलाई जेल कोचेको हेर्न पाउ
    देशको गौरव सर्वोच्च न्यायालयको जय होस् 🇳🇵🙏

  • @dilipadhikari4071
    @dilipadhikari4071 11 หลายเดือนก่อน +11

    धन्यवाद अदालत अनि न्यायमुर्ति ज्यु। यो देशमा न्याय हामी गरीब निमुखाको लागी अझै पनि जिउँदै छ भन्ने प्रमाणित भएको छ।

  • @miss-zq9yp
    @miss-zq9yp 11 หลายเดือนก่อน +12

    राष्ट्रिपति र प्रधानमन्त्री मत्र होइन रिगालको पार्टी अध्यक्ष शेरबहादुर ले पनि राजिनाम दिनुपर्छ यस्तो नेताहरू हामी जनताहरूलाई चहिएको छैन् ।।

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 11 หลายเดือนก่อน +7

    मलाई लाग्छ राष्टपति र प्रधानमन्त्री ले राजिनामा दिनु पर्छ..र एउटा कुरा राष्टपति र प्रधानमन्त्री चाही जनता बाट भोट गरेर चुन्नु पर्छ जस्तो मलाई ठिक लाग्छ..

  • @premgharti
    @premgharti 11 หลายเดือนก่อน +2

    जय होस अदालत वकील हरुको।
    प्रचण्ड र राष्ट्रपति ले राजीनामा दिनु नै बेस।

  • @arpanghale1641
    @arpanghale1641 11 หลายเดือนก่อน +112

    बिरेन्द्र सर तपाईं साच्चिकै नेपाली जनताको लोकप्रिय पत्रकार हुनुहुन्छ , तपाईंको स्ट्रिङ्ग अप्रेसन अत्यन्तै उत्कृष्ट लाग्यो , बधाई छ बिरेन्द्र सर🙏🙏🙏🙏

    • @KeteKeti
      @KeteKeti 11 หลายเดือนก่อน +2

      Good anchor

    • @tikabaldahal5117
      @tikabaldahal5117 11 หลายเดือนก่อน

      ​@@KeteKeti8

    • @Swikriti1234
      @Swikriti1234 10 หลายเดือนก่อน

      Vai abo asammaniya goondak😮o neta vannu paryo. Kasto Sarkar ho yo ? Chini Bharat le rokyo ? Khoi ta Nepalko Chini oodhyog haru ? Ookhu ta Nepalmai faldaina ra ,? Loo na ta dhoti le chini😢rokidiyo ta ke China,Bangladesh,Sri Lanka. Thailand bata harek din by air ton ka ton Chini lyainu sakdaina🎉 ra ? Paudainapaunu vanda bor😮u alik mahangonai hossz ta ra lyaunu paryo ni.😅 Neta haruko gharma pani chini chhaina ho ki 5 mahina aghi dekhinai stock jagera chha ?

    • @rwr5717
      @rwr5717 10 หลายเดือนก่อน

      😊😊

  • @dipakchhetri9829
    @dipakchhetri9829 11 หลายเดือนก่อน +8

    आजको सर्बोच्च अदालतको फैसलाले ३ करोड नेपाली खुसी छ्न।

  • @thapagautam3386
    @thapagautam3386 11 หลายเดือนก่อน +5

    रविले कार्यक्रम छाडे पछि म पहिले खासै नहेर्ने सिंध कुरा जनतासँग, अहिले हेर्दै जाँदा रवि भन्दा पनि ससक्त भएर आउनु भएको निडर र साहसको मनै देखि सम्मान छ।

  • @kabeshbamjan7509
    @kabeshbamjan7509 11 หลายเดือนก่อน +13

    अब रेशम चौधरी को पालो

  • @Binodji
    @Binodji 11 หลายเดือนก่อน +7

    रेशम चौधरी को श्रीमतीले जस्तै रिगलकि श्रीमती ले नि एक सिट जितेर संसदमा आको भए फैसला अर्कै आउथ्यो हैन र ? भर्खरै रेशम को बारेमा भएको फैसला नि एक पटक हर्ने कि ?

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 11 หลายเดือนก่อน +6

    प्रचण्ड रामचन्द्र नेता लाई देश बाट निकालनु राम्रो हुन्छ

  • @म्याथ्यु
    @म्याथ्यु 11 หลายเดือนก่อน +5

    देशमा जब सम्म यो गठबन्धन रहन्छ तब सम्म देशमा यस्तै गतिविधि आई रहनेछ त्यसैले अब जनताले यो गठबन्धनलाई जरै देखी उखालेर फाल्नु पर्ने नै हुन्छ।

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 11 หลายเดือนก่อน +2

    अब सुदूरपश्चिम टीकापुर घटना

  • @Sangiipkrl
    @Sangiipkrl 11 หลายเดือนก่อน +51

    आखिरमा जीत सत्य कै भयाे धेरै खुसी लाग्यो 🤲🙏🕉️

  • @madapardhan1421
    @madapardhan1421 11 หลายเดือนก่อน +4

    अब यो आम माफी दिने दातालाइ पनि जेल कोच्नु पाए हुन्थियो।
    अनि निर्दोष जनता पीडित बेक्ती खुशी हुनुहुने थिय ।🔜

  • @alexkhadka4475
    @alexkhadka4475 11 หลายเดือนก่อน +9

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु

  • @JosbabadurMahatara-gr2er
    @JosbabadurMahatara-gr2er 11 หลายเดือนก่อน +22

    न्यायको निश्पक्षताले अब बल्ल पिडितहरुको मनमस्तिष्कले राहत पाएको र पिडकहरुको मनोबल स्वत निस्तेज भएक‍ो सम्मानित सर्बोच्च अदालतको ऐतिहासिक निर्णय पर्ति हार्दिक आभार सहित सलाम!!!🙏

  • @kinjalsharma6157
    @kinjalsharma6157 11 หลายเดือนก่อน +2

    सरबाेच्च अदालतलाई उच्च सलाम छ,सत्तयकाे फैसला गरेकोमा 🙏🙏

  • @punbirman166
    @punbirman166 11 หลายเดือนก่อน +1

    यस्ता घुसिया कर्मचारीलाई तुरून्त कार्वाही हुनु पर्छ र कुनै पनि सरकारी कामकाजमा अयोग्य हुने गरी निकाला गर्नु पर्दछ। अबको जिन्दगी खेतीकिसानी गरी बस्नु पर्दछ।
    न्यूज २४ का टिमलाई धन्यबाद🎉

  • @naanjaan1346
    @naanjaan1346 11 หลายเดือนก่อน +87

    सर्वोच्च अदालतलाइ स्याल्युट छ।👏👏👏👏🙏🙏🙏🙏

    • @jamunakarki2953
      @jamunakarki2953 11 หลายเดือนก่อน +1

      🎉

    • @Haksonoffical1
      @Haksonoffical1 11 หลายเดือนก่อน

      ​@@jamunakarki2953❤1A@@@

  • @taitanicgamer7533
    @taitanicgamer7533 11 หลายเดือนก่อน +6

    रास्ट्रपतिलाई जेल हाल्नु पर्छ

  • @ramchandrabhujel651
    @ramchandrabhujel651 11 หลายเดือนก่อน +3

    यस्तालाइ आम माफी दिने रास्ट्रपति र प्रधानमन्त्री लाई नै जेल कोच्नु पर्छ।अब त लाज लाग्नु पर्ने हो थुक्क लाचारी नेताहरु

  • @yubrajluitel9466
    @yubrajluitel9466 11 หลายเดือนก่อน +1

    सर्वोच्चको एतिहासिक निर्णय ! great

  • @dhanbahadurparki6836
    @dhanbahadurparki6836 11 หลายเดือนก่อน +2

    न्यायाधीश ज्युमा धेरै धेरै धन्यवाद छ

  • @babukajishrestha2575
    @babukajishrestha2575 10 หลายเดือนก่อน +1

    खटनेले गल्ती गर्दा खटाउने पनि दोषी ठहरिन्छ भने अपराधि जान्दा जान्दै आम माफीदिने निर्णायक चाहिँ निर्दोष कसरी हुनसक्छ ...!

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 11 หลายเดือนก่อน +1

    काँग्रेस, माओवादी,समाज बादी र अन्य मिलोमतो ज्यानमारालाई संरक्षण गर्ने पार्टी हरु अब आउँदो चुनाव मा जनताले मूल्याङ्कन गर्नुपर्छ।

  • @DevKumar-sh2ec
    @DevKumar-sh2ec 11 หลายเดือนก่อน +1

    यातायात कार्यालय भनेको घुसखोर महाचोर को मुख्य थलो हो। यहाँ सेवाग्राहीलाई बिना कारण दुख दिदै घुस माग्ने गर्दछ।

  • @anishkhadka7982
    @anishkhadka7982 11 หลายเดือนก่อน +1

    न्यायका लागि लड्नु नै पर्ने होइन तर यो फैसलाले पहिलोपटक आफैंले न्याय पाएको जस्तो आभास भयो! कानुनी राज्यमा स्वतन्त्र र निष्पक्ष न्यायपालिकाले गर्नुपर्ने फैसला यहीँ हो ! अब यो फैसला नजिरको रुपमा स्थापीत होस् र हत्या जस्तो जघन्य अपराधमा आम माफि दिने बाटो नखुलोस्!
    धन्यवाद सम्मानित सर्बोच्च अदालत❤️🙏

  • @kapurlohar906
    @kapurlohar906 11 หลายเดือนก่อน +2

    अदालद लाई सबै नेपालिले
    संम्मान का साथ सेलोट गर्नु प्रछ

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 11 หลายเดือนก่อน +1

    जय होस सर्वोच्च अदालतलाई एउटी पीडित चेलीलाई न्याय दिनुभएको मा नमन छ निडर वीरेन्द्र सरलाई धन्यवाद छ हजुरलाई 🙏💞🙏💞🙏💞🙏💞🙏💞

  • @bholatamang9376
    @bholatamang9376 11 หลายเดือนก่อน +1

    यो देश नेपाल आब बाहुन ले केही गर्दैन अब हामी मुलवासी एक भएर नेपाल बनाउनु परछ

  • @dipakpun2445
    @dipakpun2445 11 หลายเดือนก่อน +1

    आहा मेरो देशमा न्याय मरेको रहेनछ।धन्यवाद न्यायपालिकालाई।।न्याय नपाए गोर्खा जानू होइन अब न्याय नपाए सर्बोच्च जानू।।।

  • @gaharbudathoki782
    @gaharbudathoki782 11 หลายเดือนก่อน +1

    हैनहो एक छिन हैत हो हजुरहरूलेनै समाचार सुनेर लेखन मलाई मनपरीयो तर नपुग मात्र हुन्छ मेरो अनपढकै कारण र त्येसलाई मात्रे थप गरेर माथी देखीको लेखाईलाई तहलै सम्म पढेर हेरनु होला सप्रेमा हजुरहरूलाई बीग्रेमा अजान हामी जनताहरूमा हैत र केपी ओली जी को पनी देशमा प्रधानमन्त्री गर्ने राजनैतिकनै कुनै सुतीरहेको ठाऊमा घाटी रेटेर देशको प्रधानमन्त्री बनेको भनुहुन्छ भनी अबोत त्येसतो हत्या गरेर प्रधानमन्त्री बन्दापनी बाचेकाहरूलाई देशमै हजारौ कलकारखाना बनाएर रोजगार दिनु पर्नेमा त्योपनी गर्नु नसक्दा अबोत आजीन्धगी जैल हालने अनी मरेपनी त्येसै जेलको भित्र खालटो खनेर गाड्नुपर्ने हैनर र अबो बाकी प्रचण्ड दाल लाई पनी एहैनी जेलको भोग भोगाउनु पर्नेहो र अगनी सापकोटा लाई पनी एहीनै कानुन फेरी रेसाम चौधारीलाई पनी एहीनै कानुन फेरी उपेन्द्र यादबको पनी होनै गहौड् हत्या भनी उसलेपनी भोगनेत देशकै कानुनले मागे अनुसारहो भने एउटै जलकै र बारा बारकै सजाई हुनुपर्नेहो हैत र बाबुराम भटराई अनी मोरा जी भन्ने अझ कुन कुन हुन उनीहरू लाई देशको कानुन एउटैहो भने आजीन्धगीकै जेल भर्ने अनी इनीहरू जम्मैको टाउके मिस्टर सेर बाहादुर देउबामा आएर जोडीन्छन् किनकि हिजै देखीको देश हाकनेचै इनैथ्ये भनी इनीले धमा धम पग्डेर जेलमा भर्नाको सट्टमा घोर अपराधी बनेर जम्मैको नेत्रीतोत सेर बाहादुर जी कै निरणयाले अपराधीहरूको राजीयामा गद गदीएको यत गुनजामान भएको देखीन्छ र देशको कानुन पनी मारकेटीग बनाई दिएको हुनाले नुन देख सुन चोर पनी इनै तिन भाईहरूकै मिलेमतोले जनताहरूकोत कुरै नगरौ भोली उनीहरूले मचाएको लुटको हर्कतले उनीहरूकै छोरा छोरी पनी कमाईमा बीदेश लाग्दाको जादाचै जाचमा घर आउदाचै रातो बक्समा आउनेचै बनाएकै हुन हैत रत अबोत एसको जिमेवारी चै ज्ञानेन्द्र शाही रबी लामीछाने दुर्गा प्रशाही अनी एक देशकै सावासीलो मुटुमा खुनले भरेका तर चिन प्रचिनमा अलीक जनताहरूमा अचिन भएका अर्जुन प्रशाही जी हरूले नै एसताहरूको खोज तलास गर्नुनै पर्छ हैत बाकीत देशको नेत्रीतोमा चै हैन देशको आम जनताहरू बरा बर मान्न सकिन्छ हैत

  • @-Rr1990
    @-Rr1990 11 หลายเดือนก่อน +2

    देशभक्तहरुले रुचाइएको एकमात्र कार्यक्रम सिधा कुरा जनतासँगले हामी जनताको मन जितेको छ। 🙏

  • @nekbahadurBudha
    @nekbahadurBudha 11 หลายเดือนก่อน +2

    सच्चा हिक्मतिला निडर पत्रकार तथा सर्वाेच्च अदालतलाई स्यालुट छ।प.म.तथा राष्टपति दुबैलाई हत्यारासँगै एउटै खाेरमा काेच्नु पर्छ।

  • @ManishJungBishwokarma
    @ManishJungBishwokarma 11 หลายเดือนก่อน +3

    खुसी लाग्यो न्याय मर्न नदिएकोमा सर्वोच्च अदालतलाई नमन🇳🇵🫡🙏

  • @mohanbhandari5454
    @mohanbhandari5454 11 หลายเดือนก่อน +4

    नालायक रामे प्रचण्ड राजिनामा देउ

  • @roshanrajbhujel8187
    @roshanrajbhujel8187 11 หลายเดือนก่อน +3

    सहि निर्णय गरेकोमा धन्यवाद सम्मानित सर्बोच्च अदालत । रेसम चौधरी नि छन याद रहोस ।

  • @budhilawati8179
    @budhilawati8179 11 หลายเดือนก่อน +1

    lएस्ता चोरहरूलाई मन्त्री र आपुर्ति मन्त्री बनाए पछि, अरू के खोज्ने ?

  • @koylimkoylim2140
    @koylimkoylim2140 11 หลายเดือนก่อน +1

    साराई खूसी को न्यूज़ ज्याँन मारा लाई छुटौने हरू को राजीनाम हुन परछ यूके बाट हेरदाई छु

  • @kishor4388
    @kishor4388 11 หลายเดือนก่อน

    President भनेको देश को अभिभावक हुनछ। तर अभिभावक नै कतपुतलि भएपछि..............

  • @kumaribora4076
    @kumaribora4076 11 หลายเดือนก่อน +2

    👍👍👍👍👍👍👍👍👐👐👌👌👌👌👌

  • @gyanprasadbhattarai1492
    @gyanprasadbhattarai1492 11 หลายเดือนก่อน +1

    यातायात माल्पोत जति घुसिया अन्त कतै छैन यो लेखेर राक्दा हुन्छ

  • @nirmalaawasthi3593
    @nirmalaawasthi3593 11 หลายเดือนก่อน +1

    मान्छे सत्यमा अडीग रह्यो भने चाहे एक्लै हुन परोस् जीत अवस्य हुन्छ भन्नेकुराको उदाहरण हुन् भारती। भारतीलाई सलाम छ जसले न्यायालयलाई नै सत्यको पक्षमा निर्णय गर्न बाध्य पारिन।

  • @buddikhadka2080
    @buddikhadka2080 11 หลายเดือนก่อน

    मंत्रीनै यातायतले अनियमितताको कमाइगर्ने ५०/अंङ्सियारहुनसक्छन्

  • @म्याथ्यु
    @म्याथ्यु 11 หลายเดือนก่อน +2

    अब त्यो अपराधीलाई जिबन भरी नै जेल जिबन बिताउनु पर्ने नियम कानुन बनाई जिबन भरी नै जेल बिताउनु पर्ने गरी जेल हाल्नुस।

  • @ryderhero9223
    @ryderhero9223 11 หลายเดือนก่อน +1

    अलि कति पनि नैतिकता छ भने राजिनामा देउ हैन भने जनताले भेक्रे ठ्याक लगाउनु नपरोस
    चेतना भया

  • @lamasamina5161
    @lamasamina5161 11 หลายเดือนก่อน +1

    अत्यन्तै खुशीको समाचार यश मानेमा न्यायले सास फेर्न पाएकोमा ।तर फेरि पनि नाटकमा परिवर्तन नहोस।यसमा यी शाशकहरु माथि केही कार्बहि नहुनु फेरि पनि पूर्ण न्याय जस्तो चाहिँ लागेन।

  • @BikramlamaBikram
    @BikramlamaBikram 11 หลายเดือนก่อน +2

    सर्वोच्च अदालतलाई सबैले सलाम गरम जय नेपाल

  • @bishalgahatraj5137
    @bishalgahatraj5137 11 หลายเดือนก่อน +1

    अदालत सर्बच्च लाइ न्याय र अन्याय छुट्टैयको मा धन्यबाद कानुनी बिट हरुलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @mallok3425
    @mallok3425 11 หลายเดือนก่อน

    अहिलेको गाँणाहरुको राँणास्ंगपनि तुलनामा ल्याउन मिल्दैन

  • @rjacharya326
    @rjacharya326 11 หลายเดือนก่อน +1

    धेरै राम्रो खबर आयो। ज्यानमाराहरुलाइ कुनै हालतमा कैद मिनाहा दिनु हुदैन।

  • @Arjun-u8k
    @Arjun-u8k 11 หลายเดือนก่อน +1

    रेशम जेल जानै पर्छ ज्यान मारा लाई माफि दिनु हुदैन त्यस पनि सुरक्षा मा खटिएका हरुलाई

  • @nayarupdhamala5691
    @nayarupdhamala5691 11 หลายเดือนก่อน +2

    कृषिप्रधान देशमा चिनी पाँईदैन

  • @govindapun164
    @govindapun164 11 หลายเดือนก่อน +2

    बल्ल आज जनताको लागि न्यायलय मरेको रैन छ भन्ने महशुस भएको छ। सलाम छ सम्मानित सर्बोच्च अदालतलाइ।

  • @keshargiri5003
    @keshargiri5003 11 หลายเดือนก่อน

    ज्यानमारा हत्यारा अपराधि लाइ फासी हुनुपर्ने जेल मात्र भयछ र आतंककारी पर्चन्डे र चोर दलाल रामचन्द्र पौडेल कुकुर Rip .... Rip ... Rip ...

  • @kamalkshetri9291
    @kamalkshetri9291 11 หลายเดือนก่อน

    देश्मा अरुले होइन नेपालिले ।लाईनै अरुलाई हेप्छ।लाज्स्रम मानब्ता पचेको देश भयो।😢😢😢😢😢

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 11 หลายเดือนก่อน

    कानुनलाई हस्तझेपगर्ने ब्यक्तिलाई पदबाट निस्कासनगर्नुपर्छ ।

  • @sundarkarki1
    @sundarkarki1 11 หลายเดือนก่อน +9

    नैतिकताले दिन्छ पदमा बसिरहन? नेपाल हो नेपालको राजनिती 😢😢 जे होस् फैसला स्वागत योग्य र सरानिए छ ! सरकार र मन्त्रीपरिषदले न्यायलाई घाटि थिचेर मार्न खोजे पनि सर्वोच्चले मर्न दिएन धन्यबाद🙏 अब २३ गतेको पर्खाइमा छु........

  • @bedhprasaddahal8737
    @bedhprasaddahal8737 11 หลายเดือนก่อน +1

    सहि कुरा काे नियुज ,धन्नेबाद🙏🙏

  • @directsellingbusinesswithg6698
    @directsellingbusinesswithg6698 11 หลายเดือนก่อน +9

    कानुनलाई आफ्नो हातमा लिन चाहाने ठग बहादुरहरुको अनुहारमा सधै खग्रास ग्रहण लागि रहोस 🙏🙏

  • @ManbahadurBuddha-t1n
    @ManbahadurBuddha-t1n 11 หลายเดือนก่อน

    सर्वोच्च अदालत को निर्णय3करोड नेपालीकोफैसला हो।रिगल एक ब्यक्ति हो ।न्याय न्याय रहेछ।बल्ल अदालतले दियो न्याय।

  • @MinBShahi
    @MinBShahi 11 หลายเดือนก่อน +1

    हाम्रोदेशको न्याऐलाई ऊच्च शम्मानछ🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ShreeramKhatri-t7c
    @ShreeramKhatri-t7c 11 หลายเดือนก่อน

    पुन रिगलढकाललाईजेलमाहालेकोमा अदालाई बदाईछ अबभने पिडितहरुले न्यायपाऊछन् कीभन्ने आसापलायो तर
    कैदीछुटाउनेलाईभने
    कहीलेकारवाहीहुनेहो जय अदालत जयहोस

  • @mohanrawatmritu6125
    @mohanrawatmritu6125 11 หลายเดือนก่อน

    बचाउन खोज्ने मन्त्रीहरुलाई पनि कार्बाहि गर्नुपर्यो

  • @nawarajhayu5727
    @nawarajhayu5727 11 หลายเดือนก่อน

    अर्को खुङ्गखार हत्यारा ,, रेशम चौधरी ,, लाई पनि। तुरुन्तै पुर्ण , हत्यारा ,, सावित गरि जेल हाल्नु हाेस् /

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 11 หลายเดือนก่อน +1

    Dhanybad sarbocha adalat aba pani yo mawbadi sarkar le feri yesta apradi naxutaiyosh !

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 10 หลายเดือนก่อน

    सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग 👍👍👍👍👍 good morning hjr 🙏🏻🙏🏻🙏🏻🌄🌄☕☕

  • @ShreeyaPandey-th1jo
    @ShreeyaPandey-th1jo 11 หลายเดือนก่อน

    अब अपराधि लाई अबिर यात्रा गर्ने सिङ्गो कांग्रेसि हरूले कसरी मुखदेखायर हिड्नेहुन??

  • @shreesapkota33
    @shreesapkota33 11 หลายเดือนก่อน

    यी घूसखोरीहरूलाई ठाउँको ठाउँ मारहान्नु पर्छ ।

  • @Sanjit_Pariyar
    @Sanjit_Pariyar 11 หลายเดือนก่อน +2

    बीरेन्द्र सर धेरै कडा❤🙏👍सम्मान

  • @amitgrg6065
    @amitgrg6065 11 หลายเดือนก่อน +1

    सर्बोच्च अदालतलाई धेरै-धेरै धन्यबाद्🙏🙏 न्याय अझैपनी जिउदै रहेछ भन्ने आम नेपाली जनताले महसुस गरेको छौ🙏🙏🙏

  • @ryangurung5510
    @ryangurung5510 11 หลายเดือนก่อน

    पोखरा यातायातमा पनि account र हाकीमको बर्मालुट छ ई भ्रष्टाचारीहरूलाई भाटे कार्रवाई गरनु परेयो जागिर बाँट बर्खास्त गरनु परेयो

  • @OnlyKarobar
    @OnlyKarobar 11 หลายเดือนก่อน

    मेयर बालेन्द्र शाहले बैठक वहिष्कार गर्नु जाहेज थियो।

  • @narayanthebe6538
    @narayanthebe6538 11 หลายเดือนก่อน

    जेल माफीका लागी सिफारीस गर्ने कर्मचारीलाइ कार्वाही होस।त्यसैबाट चूरो कुरो थाहा हुन्छ।

  • @delprasadadhikari616
    @delprasadadhikari616 11 หลายเดือนก่อน

    🎉❤धन्यवाद सम्मानित सर्बोच्च अदालत छौ त जनताकोलागि मात्रै तिमी 🎉❤
    थुक्क जनताका सेबक भनाउँदाहरु।

  • @kamalkshetri9291
    @kamalkshetri9291 11 หลายเดือนก่อน

    बिहान 10 मिनेट योगा गरेपनी यो चाल छ ।अधिकृत रेग्मी घुस कान्ड😂😂😂

  • @bidhyaadhikari9363
    @bidhyaadhikari9363 11 หลายเดือนก่อน

    अलिकति विवेक नपुर्याउदा रास्ट्रपति जस्तो सस्थाको धज्जी उड्यो डाडुमा पानी तताएर माथी गए हुन्छ ।रामचन्द्रे

  • @bishnusubedi1996
    @bishnusubedi1996 11 หลายเดือนก่อน

    टिकापुर मा नरसंगार गर्ने रेशमचाैधरि लगायत काे मुद्दा उल्टाउन पर्छ

  • @Anojkhati
    @Anojkhati 11 หลายเดือนก่อน

    हत्याराको संरक्षण गर्ने महाहत्यारा रास्टपति र प्रधानमन्त्री लाई पनी जेलमा सडाउनु पर्छ!

  • @ameerkc5033
    @ameerkc5033 11 หลายเดือนก่อน

    रास्ट्रपति प्रधानमन्त्री गृहमन्त्री कानुनमन्त्री लगायत को पद बाट बर्खास्त हुने फैसला निरणय होस अब ,,

  • @HomnathKoirala-k7p
    @HomnathKoirala-k7p 11 หลายเดือนก่อน +1

    अदालत ले प्रधानमनत्रि नियुक्तिगर्छन भने खारेज पनि गरनुप्रछ

  • @EDITXRZ
    @EDITXRZ 11 หลายเดือนก่อน

    भएभरका चिनी कारखाना बन्द गरेपछि यो अबस्था त आउनेनैत हो।

  • @robinbuddha
    @robinbuddha 11 หลายเดือนก่อน

    कस्तो विडम्बना एक चिम्टी चिनीको लागि पनि ईन्डिया को निर्भरमा बस्नु पर्ने हामी नेपाली। 😢😢😢😢

  • @dipeshpariyar4289
    @dipeshpariyar4289 11 หลายเดือนก่อน

    रबि दाइ पछिको मलाई मन पर्नी पत्रकार तपाइँ हो best of luch biredra sir

  • @kamalkshetri9291
    @kamalkshetri9291 11 หลายเดือนก่อน

    बालेन् दाईले तेसरी बैठक नछोड्नु पर्ने हो।हेर्नुपर्ने हो के गर्छन कसो गर्छन।बल्ल भन्डाफोर गर्नु पर्थ्यो दाईले।😂😂😂

  • @premneupane4436
    @premneupane4436 11 หลายเดือนก่อน

    अब रेशम लाई तुरुन्त जेलको आदेश आवोस।जय सर्बोच्च अदालत।

  • @milanmgr5756
    @milanmgr5756 11 หลายเดือนก่อน

    आतंककारी प्रचण्ड रन्डिको बान तलाइ गोलि म हान्छु नेपाल आयर