केरलामा छाेरीले बाबा नकुललाई यसाे भनेकी थिईन्│Kapurbot TV
ฝัง
- เผยแพร่เมื่อ 14 ก.พ. 2020
- कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.
यो छोरि पनि भोलि गएर राम्रि हुने सम्भावना कमै देखे मैले
Rohit Saud ama lai hairaira sekai ke x xexexe k hola yo bachha ko vabesya
Tehi tani jasto aama testai
Danger rahixa xori aamako sapot garxa bichra nakul
यस्ले झुट बोले को भन्ने कुरा स्पष्ट छ।झुट बोले पछि सक्की गोनि।आमा गतिलो भय को भय बुडा बुडि को कुरा बच्चा लाई किन भन्थी।
Jasto ama ustai xori
खत्रा जासुसी रइछ छोरी पूरै पाठ सिकाको आफ्नो बाउको बिरूद्ध बोल्न। हैट
Yo xorii chahi pura parfat rahixa aama ko kura sapot lini
यो सहि हो।तर दुख चि पाउदिन यो केटी चन्दाली छ
Nanile j dekha xa Tai kura garxa naniko kura sununai parxa patrakar dhai
तिम्रो आमाले गलत बाटो नचुनेको भए बाबाले सायत नराम्रो कहिले भन्दैन्थयो यति भन्नु त सभविकै हो
Ho ma vaye katera marthe ani jel janthe nakul ta Sojho
यो बच्चिलाइ सिकाएर तयार पारेको छ नत्र कुमार कार्कि र अनुपाले गरेको कुरा किन भन्दैन र नानी भएको बेला गर्यो भन्ने बच्चिलाइ कसरी थाहा हुन्छ पक्कै अनुपाले सिकाएर भन्न लगाको हो
होइन बाबा ले धेरै टचर दियो भनेर अर्को केटा सग जानु पर्छ र आमा भन्छु के म माइत गएर बस्नु सक्नेथिए न यो नानी ले भने को सबै गलत हो तेस्तो बोल्नु सक्ने नानी ले आमा लाइ सम्जाउनु सक्ने थिएन कस्तो छोरी हो यस्तो
Brain washed 100%.. hait naani paako belaama garnu hunthyo vannu 10000000% sikayeko ho .
Sahi ho
पत्रकार भय पछि यस्तै हुनु पर्छ कति राम्रो बोल्ने सहिलि छ
यो नानी ले पछी थाहा पाउछ अनि पछुतो हुने छ बाबा को इजोत मा दाग लागको अहिले त अरु ले पाढ सिको को भर मा बोल्दै छ यो नानू ले
अर्का को पोई अर्का श्रीमती भागेर हिडन्ने चै सही नकुल अधिकारी चै गलत अर्का को बुढो बच्चा भको सँग जान्ने अनुपा चै सही कति सिक्काको रै छ त यो छोरी लाई
Bechara abai home work rotaako raxa nane lai jaso j j vanene dina meldaina bau vanda bahira demag ma j j aauxa tehi hudaina...sabai jembebary baba sanga ho ra bau sangai rahanu parxa
pukku pathak tayhie ta yo bachha hoena maha xattuu x yo kt
Yo k t lani gala phutni gari hanna parxa
Ho sai bhanu bhayo yo bro .aafni aama ko barema ek sabda pani boldaine baba lai mattrai narmaro bhanchhe kasti ho
यति बोल्नि छोरि आमा पोईला जादाचै किन नबोलेको होतन
Ani kumar sang bolda chai kina naboleko hola hai yo xorilai gala futne gari hannuparxa
@@aaryanrai5727 गलत गर्यो आमाले पनि तर छोरी आमाको पनि गल्ती छ भनेको छ त तर बैनिलाइ मार्छु भन्दा कस्को मन रुदैन त्यो बेलामा उस्ले सहारा खोजीरहेको हुन्छ होइन र?
बोलिरहेको छ त नानी उस्को कलिलो दिमागमा एउटा डर छ बाबू भनेको बच्चाहरुको लागि ज्यान दिनु पर्छ। डर त्रास होइन।
@@eshworshahi2821 yo sab aamako khel ho sir ab ta j vaneni hunxa jab manxele gati xodxa ni tab manxeharule xorile bau chindaina aamale xoro chindaina sasurale buhari chindaina tyo anupa vanne besya aaimaile xorilai hatiyar banayara aafu yudda jitna khojeko bujhnu vo..
अपराधि हाे क्यारे बच्चा हकि बारम्बार तनाव दिरहनु पर्छ वाह महान मानवहरु देखेर अत्यन्तै दुखि छु म ।
छाेरिलाई करकाप गरेर बाबा संग नराखनु भाेलि छाेरि अाफैले आत्म हत्या गरिन भने पछुताउनु परला याे पनि साेचनुस् है 11/12 बरसकाे बच्चा नबुझ्ने हुदैन
Sahi
आमा लानेले छोरी झन के छोड्ला र आज आज झन राम्री हुदैछ छोरी
मोर्छे भनेनी नआएर मोरे बाल भएन
I am with you
सहिकुरा!
Baba sanga narakhara ko sanga rakna ta poila gayeki aama sanga rakne aama chada vayepaxi choree la kha bata ramro saskar siknu.
यी नानी यथार्थ बुझ्ने भएकी छैनन।उनलाइ सबै कुराहरु अनुपाले रटाएर बाल मस्तिष्क एकोहोरो बनाइसकेको प्रस्ट छ।
yes
सही कुरो हजुरको
Tapai galatinbolaI hunxa sir sano naani babu haru kahile jhuta boladainana yo kura bujhanu sabai sang kina ki nani sono naani haru babu haru je boleko dekheko suneko hunxa theyai bataune ho sir sikayer axina mai testho bolana sagdaina sir kina ki rudai vhanirakheko x naani le jabarsathi le huna yesari
good idea.
आमा बाउ को सबै कुरा यस्लाइ कसरी थाहा हुन्छ कुमार सग बोले को चही थाहा न हुने बाउ सग बोले को चही सब थाहा हुने आमा गोता गयकी रहिछे यो फुच्ची पनि प्रस्ट छ सब सिका को हुन 😠😠😠😠
Jhaji satyko that y khojno holla
आफनी जँमदिने आमाकी माँया असलाई हदैनार तर यी नानिलाई आमाले अलि सिकाएकी छ जसती लागी मलाई
सहि हो
हाेतनि है अामा ले सब सिकाई र कन्थ भै सकेकि छे याे नानि
सहि कुरा बाउले गरेको फाेन सुनाउने तर अकाकाे फाेन नसुने छाेरि पनि कसताे हाेत अरूकाे कुरा सुनुपनि अति भयाे छेारिलाई बाेलन नदिनु मेराे हेराईमा अामा गलतहाे जस्तो लागछ सारै बाठि छेारिलाई सिकाकाे अामा सुत्केरी हुदा बाबा ले गरनु हुनथियाे भनछे सायद अामाले छेारिलाई धम्की त दियेकाेछैन
नानु dady ले turcher दिनुको कारण पनि तिमीले पछी ठुली भए पछी थाह पाउछौ, अहिले तिमी बुझी सकेकी छैनौ । कुमार कार्कीसँग नबोलेको भए तिम्रो dady ले कुनै turcher नै दिनु हुन्नथ्यो नानु ।
यो केटि लाई उतै कुमार कार्की संग पठाइ दिए हुन्छ अनि खान्छे यत्रो भाग नौटङ्की केटि
Thik kura garnu vayo hajur aafno janma dine babale yatidherai maya garnu vhako 6 r pani khali 6odera pohila gayeko mummylai samjhera runelai aama sangai nai pathaidinu ani pa6i thaha pau6e
Sahi vannuvyo
Call record hernai parchha
Right
Shobha KC Panta parne lai matrai thaha hunchha tyo kura ta nakul le ramro byahabar gareko bhae esto hune nai thiyana ama le maya garera ta 2jana chhori liera gauo ni if maya navko bhae ta chhodera ni janu sakthiyo nakul le media Ma jastyo nautankigare pani real life Ma Ali badi dukha deko raichha maile first interview hereko thiya chhori ko name pani aru lai sodheko thiyo nakul le testyo pani hunchha ra? Aafno Bacha ko name pani thaha nahune kastyo bau Ho hait..
कान्छो बाउ ले र आमा ले सिकाएका रैछ आफ्नो बाउ लाई टाढा राखेर कान्छो बाउ को पक्छे मा बोल्छे मुख सुख चेतिदियो र
सहि कुरा हो
Honi afno janam dine baba lai naramro banayer sautelo baulai afno thandi raixiii ...pathaidiye hunx ama sangai eslai pani ani mzale mrg garer basehunx nakul dai le ..esta xori k okk lagi run pardain nakul dai sab ama le sikako boliraixiii
सहि हो
Ek she ek judge chan yaha bichara bachha ta ho??
Xori pani aama vanda kami xain rahex tei vayrt aafno babalai tada bnayr kanxo babako saidma boleko
हैट! यो फुच्ची सँग नसकिने रहेछ । फोन कल डिटेल लगायत बाबाआमाबीचको फोनमा कुराकानी भएको सबै थाहा छ मलाई पो भन्छे !
Taita kasto pakayko nani raixa aama jastai hunxa yo nani
Yo nani lai jhapad hanna na pugeko
@@adhikarisonushah1055 100% मेरो मन मा लगेको कुरा गर्नु भो
Yo nani le baba le phone ma boleko matra suneko rahechhx usko mami ko arko budha le boleko ta nasundo rahex
@@kopilarai9636 sunthyo re naramro kura k hi pani hudaina thyo hi hello matrai hunthyo bhaneki xe arko video ma....achammakoi raixe fuchi
यो बच्चा लाई कुमार सङै पठायो भने कैले नपाको दुख पाउँछन्
Good ho
८,१० बर्ष पछि हेर्ने दृस्टी नै अर्को हुन्थियो कुमार को 😆😆
यस्ले बाउलाइ राम्रो मान्दिन।
xori ta 420 nai raixa bauko galti ma majja le bolne aama le gareko galti sodha na bolne
100% sahi ho
Exactly that's what I am thinking!!
Sahi vannu vo
Honi k saro matteki fuchchi ho galama chadkaunu Parni
याे छाेरिपनि नाटकि रेछे
sai kuro yesta chhori harule garda ta bigreko ni
Yo nani ko breen purai wash gareko xa.baba chai kati sida raicha chori lay bau ko yatro khilab garda pani narisayako yahi bata bucha ki anupa nai thik china afnu mati bigriyo pachi nani haru lai pani vakku bau ko baray ma naramro kura haru dimak maa vari diyaxa
येस्लाईनी आमाले पडायेको रहेछ किन कि यो कुरा कोन निकालेको ह हो येहि भयेर हो पत्रुकार भनेको किन कि रन्डो र रन्डिको कुरा लियेर किन बच्चालाई ल्याको ह यो पनि बच्चा त होईन त्र येस्तैई हो कलियुग भनेको
Sai ho nani pani aama jasti xa
यो फुच्ची लाई 3 महिना दरै पडायछन खुब जान्ने हुन्छे आफ्नै खुन यस्तो छे बिचार नकुन
sudip Shrestha नकुल को पनी त गल्ती छ होला नी किन बेकार मा कुरै नबुजी नानु लाई गाली गरे दिमाख छैन
Aafno mammy ko barema kehi kura gardaina kasti ho yo chhori ani baba mammy le ta bhan chhan ni ani testo teyo kumar sanga kehi thiyan bhane gau samj ani aafno mait thiyan yo chhori ni kasti aafnai baba ko sampati liyar arko ko poi sanga bhagne yo chhori nai thik chhain
Ho chothale xori
पत्रकार काे बच्चा सङग बाेलने सहिलि चाहिँ राम्रोलागयाे
Shanti Rai हो
होला पनि त्यो दाईले रिसको बेलामा मुख पनि छोड्नु भयो होला।।
तर त्यस्तो टचर देको भए प्रहरी को सहयोग लेको भएनी हुन्थियोनी।। नभए छोड्पत्र गरे पछि मात्रै बिहे गर्दा नि हुन्थियो नि
khadka संगिता tehi ta vanya.natho bolayera sidhai vagnu parxa ta vanya
यदि यो नानिले भनेको कुरामा सत्यता छ भने अनुपाले कानुनी साहायता लिनु पर्ने थियो।त्यसरी अर्को केटा संग नहिँड्नु पर्ने,कान्छी छोरिलाई यानेकी बहिनिलाई काट्छु भन्ने बाबुले मलाई पनि काट्न सक्छ भन्ने ठूलो त्रास छ यो नानिलाई,यसरी नै केही समय यस्तै कुरा सोधिरहने हो भने नानी डिप्रेशनमा जान सक्नेछिन।
सफलता को शुभकामना 🙏🌹🙏 सन्तोष जी 🙏🌹🙏 सबै टिमलाई सलाम 🙏🙏🙏🎉🎉🎉
anupa valuni
तीन महिनामा बक्तित्व कलामा पि एच डी गरेकि रहेछ यो फुच्चीले
लक्ष्मी राज पन्त 😁😁😁😁😁😁😁😁
Ur right to chhori lai ama banda bari grchha pachhai
सहि हो
तीन महिना मा पियचडि गरेकि रहिछ यो नानिले
तेरो अामाको चाल ठिक थियो त? यो पनि त्यसकै अामा जस्तै हुन्छे 🤔😡😠 तेरो बाबू तिमीहरूलाई पालनपोषण गर्न ,तँलाई पढाउनु लाई बिदेश गएर दुःख गररिहेका छन् यो केटीले त्यसको बाबुलाई माया गर्दैन
यी छोरीको मान भित्र पुरै डर, त्रास छ, त्यसले गर्दा यो नानीलाई डिप्रेसन हुन सक्छ! समय मा यस तर्फ सबैको ध्यान जाओस्!
यो मिडिया ले सासन नानी लाहि किना यति सरो प्रसन्न गरि राको हो त्यो चोर जस्तो बाऊ को बारे मा
सहि कुरो गर्नु भयो हजुरले मिडियाले धेरै प्रश्ना नसोधनु होला किन कि सानि बच्चा हो ।डिप्रेसनमा होला नि यो कुरा याद गर्नु नि
@@meeratamang9016 त्यै त यो 11 वर्षको नानीको दिमागमा नराम्रो असर पारी सक्यो!
@@reshmakhalingrai3873 हेर्नु त यो नानीको दिमागमा ठूलो असर पारी रहेको छ!
ममि चाइ कत्तिको फोन मा बिजि हुन्थि नि अन लाइन दोहोरि मा कत्तिको बिजि हुन्थी नि यो पनि भन।
नकुल सर ले यो छोरिलाइ न हेरे हुन्छ।
नानी 9 महिना सम्म खोखमा राखेको आमा हुन अनुपा तर पुरै आमाको support गर्दा बाबाको इज्जतको पनि ख्याल गर
तलाई लाज लाग्दैन बाउले दुख्ख गरेर कमार पठाउनि तिमी हरु रमाउनि अज ममिकाृ सई ढाक्नि जे भने पनि अाफ्नाे माईत नजिक भसि माईत गर बस्न सकिन पाेईला हिन्नि बाहाना गरेर हिन्नि
Hawa voli rako xa
बाउले परदेश बस्नु परो सन्तानलाई माया देखाउन पायेनान आज जुन सन्तानको लागि स्वाश्नीलाइ पाल्न गये उहीँ अर्काको लोग्नेलाइ फोन गर्ने गित गाउने अनि घरमा लोग्नेले तेसो नगर भन्दा नमान्ने अनि गाली गर्दा त्रचर दियो भनेर पोइल जाने बिचरा सन्तान्ले औता परदेशी बाउलाइ भनेको सुन्दा नकुल दाइलाइ देख्दा आँसु नै आयो
Namuna Paudel bichara Aama ko maya ta Paune vaenan tara papini le baba ko maya bata pani tada puraune vayeo b4 ra lai
छोरी नै खत्तम रछ ! पुरै बाउ को बेज्जत गरि राछ ! गाला पट्काउनु पर्ने फुच्ची लाई😡😡😡
नानि तिम्रो लागि अामा बुबा दुबै बराबर हो घट्ना जे हुनु भयको समाज मा बाहिर अाई सकेयो बुबाले बिदेश मा छोराछोरी र फेमलिको लागि घरघडेरी छोदेको छन
अनि फेरि बुबा लाई यत्ति पिदा अामाले पिदा दियको बेलामा
Hotani bichara
यो नानी जासुसी भैसक्यो
आमा उस्तै भयसी छोरी लाई बोल्ने तालिम सबै दिसकेको रहिछे अनुपा ले हैट
जस्तै भए पनि आमा भनेको आमा नै हुन्छ बच्चाहरूको लागि के गनु आमा बुबाको राम्रो नहुदा बच्चाको बिजोक भयो
केरे अझ ??? त्यो कुकुर्नी रन्डी बेस्या भालु ले सिका को हो यो सब ! गाला साला फुटाउनु पर्नी बच्चा रछ ! आमा गदिलो भय पो छोरी गदिलो हुनु ! धन्न नखुल सोजो रछ ! मो भाको भय त्यस्तो रन्डी लाई पिटि पिटि नाङगो पारी कालो मोसो दलि पुरै गाउँ घुमाई पानी बाहेक गरि दिन्थियो ! साला बेस्य रन्डी ! खाडी मा कस्तो पीडा र दु:ख हुन्छ के थाहा रन्डी र यो बच्चा लाई !
नानी तिम्रै आमा भालु भयपछी के गर्छौ त बाबाको पनि ख्याल गर
नलाएक बच्चा सबै कुरा सिकाएको रहेछ कुमार कार्की र अनुपा ले
यो छोरी लाई अरु ले सिकायर हो बुवाले यति माया गर्दा पनि कुरा किन नबुझेको होला
Ho ta
Temro mame aru sanga bolako xa ta nanu ane baba la tachar garako hola temro mame kharab bhaya ra ta teme aba mame sanga chutanu paryoo
yo chorilai bambai purayhunx kamxaina yr astiko duita ketale dauchopirako thiyo bal bal bachekoxau
छोरी लाई सबै सिका को रहिछ ममि अरू शीत बोल्दै गरदा किन बाबा लाई नभनेको त अझ रूनछेस
सबै आमले सिकायको हो बच्चालाई मिडियामा नलेको भय राम्रो हुन्थ्यो पत्रकारजु यो नानीलाई कौन्सिलींग्को जरुरि छ
यो सबै 1:1 कुरा कसरी सुन्छिन त सबै सिकाको हो
सन्तोष सर यो नानीबाट राम्रोसँग कुरा नीक्लनु है बीदेस बस्ने ले बुडी लाई टीचर धेरै दीएको पनि देखिन्छ ।
Sahi ho
यस्तो बाबा सायद कम मान्छे को नसिब मा हुन्छ नानीलाई आफ्नोे मामिको माया लाग्नु स्वाभाबिक हो तर नानी यति धेरै माया गर्ने बाबा को मन दुखाउनु हुँदैन Be strong 👍️👍️👍️👍️
Yo ta jhan umridai teen paaat raixa ni ta..jhan paxi gayera k garney ho??
Aamma tyti saro chahi nvannu ?
Bachha nanj harule j dekhyo bujyo tyhi bolxan tar satya kura sahi kura uniharulai tha hunna ! Paxi paripak vayec matr bujxan
सबै श्रोता अनि दर्शक वृन्द, मान्छेको आफ्नो आफ्नो इच्छा र अधिकार हुन्छन् , हामीले किन अर्कालाई राडी रन्डी भन्नु, आफ्नो छोरी बैनी का पनि यो भन्दा पनि खराब रेकर्ड होलान्,
सहि हो
फोन रेकर्ड छ भने यो फुच्ची लाई शोध पुछ गरेर टचर न गर्नुहोस
याे केटी फटाहा रहेछ ।अामाले सिकाकाे रहेछ सबै कुरा ।
Khatra raichha yo ta yaslai sabai kura aama le sikako ho yo bijhnu paryo👍👍👍
Yo kti nataki xi
Ho yo ni Aama jastai hunxe
Gali garyo vandai ma arkako husband sanga vagne aimai ramro hoina
छाेरिलाई अामाकाे खाचाे यकदम छ, अामा त अामा नै हाे 10 ठाउ गय पनि अामालाई छाेरि र छाेरिलाई अामा परानै हुनछ,,,,,पत्रकार सरकाे मायालु बाेलि असाध्यै मन परछ मलाई ,,बिचरा अामाकाे यादमा अांसु यिनी नानिकाे 😢😢
Human being help each other when they get trouble, Santosh jee You are great 👍 God Bless you.
Yo Nani Sarai chalakh raexa... Kun xai fuchhay ko bhagya bigrayko hola 😂😂😂😂
होइन इ 11 बर्स को छोरी लाई इ सबै कुरा कसरी सबै पाठ हो जस्तो लाग्यो
11 वर्षको कमला धिमिरे ले यत्रो तहल्का मच्चाएको छिन्, यिनी पनि बुझनी भइसकिन्, छोरी हो कति दिन बाबु सित बसलिन र
पढाईमा टक्डा दिमाग भोरीसकिछ
hoina ho 11 barsa ko bachalai ama sutkeri huda pani garnu huntyo vanney kura kaha bata thaha payo mahodaya jun baccha ahiley 4 barsa ko bhaisakin..yes she talent but she is taught
Bichara chori ko feeling kasle ni bujena 😌
यि सानो अबोध बालिकालाई यत्रो ठुलो आरोप आखिर किन??कति जना नारी हरुले समेत यि नानीलाई समेत गलत देखौन सकेका??
के एक दुइटा कुर यि नानिले आफ्नो स्वविवेक ले भन्न सकेन होला?हरेक कुरा ममिलेनै सिकाको हो भन्ने पत्रकार र अन्यहरु कति सम्मको बिज्ञ हुन??
आफ्नै बाबा देखी कति त्रासमा रहिछे बिचरी नानी।।
समस्याको जड के हो त्यो चाही पत्ता लगाएर समधान तिर लाग्दा राम्रो होला।।
Krishna Lama ekdamai shai bhanu vo khey na khey ta Cha yh
छाेरि तिमी अरुकाे कुरा मा नलाग तिम्रो बाबा ले कति माया गर्नु हुन्छ तिम्रो ममि काे धेरै गल्ती छ अरुकाे बुढा शीत छाेरि लिएर हिन्न राम्रो हुन्छ र
तिमी नानी तिम्रो मामा संग बस्ने भय तिम्रै मामाले पदाऊनु हुन्छ त्यसो। भय बाऊ किन चाहियो तिमीलाई नानी !
Bc n
Good job
पत्रकार भयर येस्तो हुनु पर्छ कुरा गर्नी शैली राम्रो 👌👌👌👌
छोेरिको कुरा right hooo 👍👍
Aaru kehi hoen sabai kura aamale sikako ho
ghanta right ho ta pane arka budhe vaguna khal ko pares k ho
नानी भुत बोली रहको छ
khai k k
Ho ysari po kura garni hota santosh daju ykdam ramro lagyo hajurko samjhaune bujhaune ra sodhne tarika
कहिले कहिले त यो बच्चा देखेर रिस उठ्छ अनुपा र नकुलको बारेमा सानी हुँदाको कुरा यसलाई कसरी थाहा भयो अचम्म छ र अर्को कुरा हामी नारी संग पीडा नभएको होईन बुढाले टचर दिदैमा अर्को बिहे गरेर समस्याको साबधान हुँदैन यो मेरो बिचार।
Aamale sabai sekayeko ho
Aama le sabai sikako rahecha yo nani lai
yasto galti garni mamiko sapoda garni timi kasti 60ri
Xorily babako saport garnu parxa babaly kati dhukha garyko xa bichara God bless u nakul bro
नानि बच्चाले बोलेको बोली भगवानको बोली अर्थात सत्यता हुन्छ भन्छ!त्यसैले गर्दा जे बोलिछे पक्कै १००% साचो बोलिछे
अर्काको लोग्ने सग लाग्नेलाइ कस्को लोग्नेले पुजा गर्छ र च्याखुरि खुब कुमारको सर्पोट गरिछे य नकुल भाइ यो छोरिलाइ पनि त्यहि अामा र कुमार सग पठाइदिय हुन्छ धेरै माया लाको रैछ त्यो कुमारको इ नानिलाइ
Ho vaneya yo fuchhi pani kam xaina mami ko t galti nai xaina jasto garxe kati mami gareki ho xori ko maya lagne vaya t yaklai pani padhayara palera basna sakthi t k ko arkako buda saga jana parthiyo r
यो फुच्चि आमा भन्दा चार भाग बडी को हुन्छे ,गालामा चार झापड हाने पछि बल्ल थाहा हुन्छ,सबै आमा ले सिकाएर छोरि को दिमाग भरीसकेकि छे 😈😈😈
Dherai ramro patrakar ho yo babu
बच्चालाई अपराधीलाई झै किन खुबै तनाव दि रहेकाे हाेला।
Yo runchi lae yasko ama ra kumar lay kothi ma pura ya ko vaya Ani thaha huntheyo ama ko maya...😁😁baba ko ta kurai po gardina kasto jathi ...
ThuKka jinDagi aafhno yati dherai maya garne baba cai naramro kumar karki ramro
Yo Nani le vaneko kura
100/: sahi huna sakx
हैट छाेरि त माने मैले नाेकुल जि तपाईं काे अनि अाँफै नै रगत एस्ताे भयसि केगर्णु छाेरी पनि पछि राम्रो नतिजा चहि देखिन माने मैले पैईलाई जाने स्वास्नी लाई हैट
Kasto sikako tesako aama le
Sahi bhannu bhayo
बच्चाको भनाइ १००% सहि छ।
सिकाएको र घोकाएको र आफ्नै भित्री आत्मा बाट बोलेको कुरा पनि नचिन्ने नबुझ्ने आलु कमेन्टरहरु 🤣🤣🤣
सहि कुराे गर्नुभयो 100% सहि छ
Sahi ho
correct
हो त नि म पनि एहि सोचिराछु आजभोलि को बच्चा 12/13 बर्सको सानो हुदैन
Yahi case mero ho yehi umerkoxorix jhuto bolx biswas nagrda hunx
बाबा लाई माया गर छाेरि
कुमार कारकि सग बसन दैउ अामा र छोरी लाई कुमार कारकि को नारै राम्रो लाग छ सायद
पछि ठुलि भय पछि अामा भनाउदि रन्डि र कुमार भन्ने रन्डाे मिलेर बिचिदिन्छ अनि बल्ल चाल पाउछे ।।यति धेरै माया गर्ने बाबा लाई त वास्त गर्दैन त ।
तेरो आमा को बानी गतिलो हुनु परो नी त नी आमा जस्तै रैछ
Path pade jadtai po xa ta fhrrr k ho sikaekai varma boldine nani
Bichara Nakul Dai
yo umerma yo nanilai yati dherai tanson vayo bichara momyko yati dherai maya bichara
यो फुच्ची लाई कुमार कार्की संग बस्न मन छ
यकसतिनानिहाे यतिरिनानिलाइ कहनबाटअायत यकुरा नसिकाइ कसरसकेकाेत
हना पत्रकार भाइ के सारो नानी लाई प्रस्न? सोधेको?? झन टेन्सन हुन्न? पहिले पनि सोध्नु भो त???
salam xa santosh dai kajur le sodpux garne saili kasto man paryo
आमले सीकाछ कुरा
Yo ama lea sikyako ho sir buda lea tensan diyo bhanara arko natho sang janu parcha xa ta
Sai ho buda le torcher diyo vane tw gau xa samajh xw n maiti xw ni poila kina Jana pro haha xori ko biha gene bela huntho 5,6 brsa pXi tw
माईत मा गय हुन्छ नि
यो पागली साली फुच्ची कान फुटनेगरी हाने पछि बल्ल सहि कुरा बोल्छी
सबैकुराहरु बुज्ने नानू रहिछिन। आमाले जेसुकै गल्तीहरु गरेपनी छोराछोरीहरुले आमालाई नै माया गर्छ भन्नेकुरा यो नानीबाट प्रष्ट छ।
यो सबै सम्झुता राम्रो नभएर हो घर इतले बन्ने होइन घरको श्रीमतिले हो यहाँ सन्काले बिगार भएको घर हो यसरी सन्का धेरै गरे कसैको घर बन्दैन सबैले होस्मा कुरा गर्नुस् बिदेशिनु को अर्थ देशमा रोज्गार नभएको नेताहरुको देश प्रती माया नभएकोले नै अज नागरिकले दिनहु यो कस्त भोगेका छन 4
जिन्दगी सम्झौत हो हजुर सबैले बुझ्नुस्
आफ्नो जनम्दिने बुवा भन्दा कान्छो बुवा प्यारो थुक्क छोरी । जुन छोराछोरीको को लागि खाडीमा बुवाले काम गर्ने त्यही बुवालाइ यस्तो आरोप लगाउने । त्यो आमाको धेरै गल्ती छ ।
यो नानी लाई धेरै कुरा नसोदा हुन्छ पत्रकार सन्तोष सर आफ्नो ममि ले सबै पाठ पडाइ सकेको छ ।
आईमाई सानै देखि गलत हुन्छ भन्ने सबुत प्रमाण हो यो फुच्ची परपुरुस सङ्ग सल्केको नदेख्ने परदेश मा भएको बाबा लाई नराम्रो देख्ने थुक्क दुखी आत्मा धेरै दुख पाउछ यो फुच्ची ले
Can someone rescue this poor girl
Can social service get involve instead of this all Media and forcing her to stay with her dad
यो छोरी को कुरा पट्क्कै पनि ठिक लागेन सर मलाइ त
See is right....
Hait
Narau chori.love you
नकुल जि छोरी हरु राम्रोसग हुर्काउनु होला
बिचरी छोरी!!तर यसमा बाउमा को ठुलो गल्ती छ,बाउ धेरै शंकालु हुनुको परिणाम हो यो सब
Yo kt khattam raixe
बच्चाको खुसी अनुसार जहाँ बस्न खोज्छन तेही बस्न दीनुपर्छ ,भोलि ठूलो भय पछी आफै बुज्छन, अहिले कर काप लगायो भने कथम कदाचीत कुनै गलत नीणय गरेर नराम्रो केही भयो भने राम्रो हुदैन ।
You are so lucky that you have your loving father..yesto navana baba Lai
यो सबै कुरा आमाले सिकाएको हुनु पर्छ
Maile herda herdai yo video band gare abo dekhi herdina yo nani ko video
सन्तोष जि हेर्नु त नानी सोची सोची बोलेकी छे के के कुरा भनेकी थि त्यो सोच्दैछ