Exclusive: श्रीमती भेट्न साथ डाँको छाडेर रोए, भयो सबै भण्डाफोर।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.พ. 2023
  • #santoshdeuja
    #kapurbotmedia
    Host:santosh deuja कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 249

  • @rajlamsal7736
    @rajlamsal7736 ปีที่แล้ว +76

    यो भाई लाइ म राम्रो सङ चिन्छु पहिलो बुडि लाई धोका दियाको पाप लागेको हो बाधेर घास हाल्नु पर्छ

    • @buddhigrg5244
      @buddhigrg5244 ปีที่แล้ว +3

      ठिकठिक खुब मिल्यो जेठीलाइ धोका दिनेहरुलाइ त यस्तै गर्नु पर्छ है महिला दिदीबहिनी हो

    • @deeparawat6339
      @deeparawat6339 ปีที่แล้ว +3

      हो घाँस हालिदिनु🤣😂😂😂🤣🤭

  • @prakaasharmaa
    @prakaasharmaa ปีที่แล้ว +6

    छोरा मान्छेलाई पनि रुन दिनपर्छ। रुँदैमा कोही नामर्द हुँदैन। पीडाले आँशुनै ल्याउँछ।

  • @prajapatitamang8092
    @prajapatitamang8092 ปีที่แล้ว +9

    बिदेश मा चाई पैसा को बोट हुँदैन है मीडिया कर्मी सर

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 ปีที่แล้ว +17

    सन्दोस सर दुबै को कुरा सुन्नु पर्यो हरेक कुरा मा केटाको मात्र गल्ती हुछ भन्ने छैन

    • @dolmasherpa137
      @dolmasherpa137 ปีที่แล้ว

      kasto kta haoou tyo thaou ma aafu bako baee k gartheyou tyo sochhnu pareyou yakkbar ko jindagi ma k tesko kutai dhammki sahera basnu parxa bnera ka lekheko xa rw bichara kti lai kasto bako hola xora baisakyou tyo bata yeso dimag laeera sochheko ramro ho

  • @rnvlogs1826
    @rnvlogs1826 ปีที่แล้ว +28

    भिदियो हेर्दा र कुरा हरु सुन्दा हल्का श्रीमान श्रीमती को झगदा त सबै को पर्छ झगदा न पर्ने त सायद कमै होलान यो दाइ ले धेरै माया गर्दो रहेछ बचचा हरु नि रहेछ्न जाहा माया हुन्छ तेहा अलि कती सङ्का नि हुन्छ एक अर्का लाई बुझेर मिलेर बसेको राम्रो होला कतै हेर्दा श्रीमती पनि गलत छ कि जस्तो लाग्छ।Good job santosh sir you are realy great man🙏🙏

  • @nirarajgurung7434
    @nirarajgurung7434 ปีที่แล้ว +5

    ए भाई सन्तोष देउजा,कुराहरु गर्दा औँला ठड्याएर अर्कालाई धम्की नदिनु होला,याद गरे।

    • @yugmoktan8662
      @yugmoktan8662 ปีที่แล้ว +1

      Tei vanya yo jharey khub don vaako xa ramro fela naparwra ho yesle

  • @madanpathak5807
    @madanpathak5807 ปีที่แล้ว +1

    हकारी हकारी अन्तरवार्ता लिने महिलाले घुस दिएको होला यो सन्तोष देउजालाई।

  • @dilipbasnet8437
    @dilipbasnet8437 ปีที่แล้ว +1

    सन्तोस देउजा १२ भाइको छोरो हो।
    यो मान्छे खाली अर्खाको पारिबारिक बेइजत मात्रै गर्छ।

  • @krishnagrg776
    @krishnagrg776 ปีที่แล้ว +7

    बुडी चाहीं राम्री रहेछ 😂😂 बुडी अरकै संग लसपस भये झै लाग्यो

  • @ganeshkarkiyoutubechannel.3757
    @ganeshkarkiyoutubechannel.3757 ปีที่แล้ว +83

    सन्तोष देउजा पहिला मलाई धेरै नै मन पर्थ्यो तर केही वर्ष यहा चै सबै भन्दा म नै ठुलो अलि तँ तँ र म म गरेर मुख छाडेर बोल्ने साँच्चै भन्नुपर्दा आफुलाई उहाँले सन्सार को सबैभन्दा ठुलो पत्रकार ठान्नुहुन्छ र मान्छे लाई हेपेर गिराएर बोल्ने सैलि भएको कारण अहिले मलाई मात्र हैन उहालाई मन पराउने मान्छे धेरै नै होलान्

    • @pratimagautam8523
      @pratimagautam8523 ปีที่แล้ว +5

      सहि भन्नू भयो। पहिला मलाइ नि मन पर्थ्यो तर आज्कल पर्दैन। म जस्तो त कोइ छैन भन्ने सोच छ। सब अहन्कार को परकास्टा हो।

    • @binayakthapa6604
      @binayakthapa6604 ปีที่แล้ว

      Honi

    • @ipxatreesaud3641
      @ipxatreesaud3641 ปีที่แล้ว +3

      यस्तै अलिकति चाकमा बसो लगाएपछि आफ्नो पारा देखाई हालो !! अब 12 भाई को यो 13 भाई बन्दै छ

    • @Sarita-qv9ue
      @Sarita-qv9ue ปีที่แล้ว +1

      Akdum thik vannu vayo mero manma lageyako kura 😴

    • @deeparawat6339
      @deeparawat6339 ปีที่แล้ว

      यो मान्छेको बेहोरा नि रहेन्छ ठिक्क पर्यो देउजा सर थरकाउनु

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 14 วันที่ผ่านมา

    स्वभाबिक हाे मायाँ गर्ने मान्छे यस्तै हुन्छ ,तर याे महिला बाट याे भाइका घर १००%हुंदैन

  • @rudrabhujel1699
    @rudrabhujel1699 ปีที่แล้ว +4

    अर्का काे बुढी खाेज्न त सन्ताेष डेउजा धेरै सिपालु छन् हाे।

  • @parshuramrai5811
    @parshuramrai5811 ปีที่แล้ว +1

    सन्सार रमाईलो छ चल्नु जाने देखि नत्र भने यस्तै यस्तै हुन्छ दुख कस्ट कहानिहरु

  • @binitakhatiwada9644
    @binitakhatiwada9644 ปีที่แล้ว +2

    घरको जेठी बुढिले वास्ता गरेन भनेर अर्को ल्याको रे खै त अर्कोले चाहिँ वास्ता गरेको तेसैले जे भए नि जेठिनै ठिक हुन्छ अर्को बुढि खोज्ने होइन

  • @krishnanaupane5896
    @krishnanaupane5896 ปีที่แล้ว +3

    आइमाई को थोपडा चाहिँ राम्रो तर व्यबहार चाहिँ आची खुवाउने पर्ने रैछ।

  • @dilmaya6750
    @dilmaya6750 ปีที่แล้ว +8

    Pahila ko budi ko asu ta gajab le ultai pidai xa ta saila le ta

  • @buddhigrg5244
    @buddhigrg5244 ปีที่แล้ว +3

    कान्छी बुडी प्यारीले नराम्रो संग धोका दिईछ ठिकै हो🤗🤗

    • @anuale8734
      @anuale8734 ปีที่แล้ว +2

      Kanxi budi liyera hidne lai ta yestai hunu parxa

  • @chandrasundas9637
    @chandrasundas9637 ปีที่แล้ว +5

    दुबै जना बरा बर रछ।

  • @Nozomi_gacha
    @Nozomi_gacha ปีที่แล้ว

    Very good Santosh sir

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 14 วันที่ผ่านมา

    संसार बाठाकाे मात्रै हुन्छ सामान्य रिसमा एक दुई झापट जस्ताे सुकैकाे हुन्छ तर मिल्नु पर्छ मिल्न सकिन्छ याे महिला डाइरेक बस्तिन भन्छे

  • @kwtkwt9275
    @kwtkwt9275 ปีที่แล้ว +3

    दाजु सन्ताेस परदेसि काे पीडा पनि बुझिदिन पराे अनि फाेन गराे नउठे पछि कति रिस उठछ हाेला थाकेर गलेर अाकाे अाइयेकाे हुन्छ 60 डिग्री काे घाम मा काम हुन्छ परपुरूस शीत लागे काे छ भने थाहा भइ जान्छ नि

  • @chitra2781
    @chitra2781 ปีที่แล้ว +3

    पिर परे पछि चाहे छाेरा मान्छे हाेस वा अन्य हाेस जाे काेहि रुन्छ जिवनमा के के हुन्छ हुन्छ, तर मानिस पनि ठिक पनि हुनु पर्छ।

  • @HariHari-ro9cv
    @HariHari-ro9cv ปีที่แล้ว +19

    केटि पनि धन्दावालि रहेछ केटो पनि हल्का खरब नै रहेछ दुबै बराबर छन

    • @Naomirai55693
      @Naomirai55693 ปีที่แล้ว

      Man pari nabola hai vai temi temi pani aeuta aama lea janma deko ho😡😡

  • @amritjungthapa1655
    @amritjungthapa1655 ปีที่แล้ว +4

    गारो छ सन्तोष सरलाइ पनि

    • @bheshkumarikhatri4640
      @bheshkumarikhatri4640 ปีที่แล้ว

      गनराे छसन्ताेष सरलाइ पनि

  • @Entertainmentmix73
    @Entertainmentmix73 ปีที่แล้ว +3

    खुचिम मुला घर को बुडी लाई माया गरेर । पैसा घर को बुडी लाई पो दिन पर्छ। होटल मा अरू सँगै सुतेको केटी लाई उठाएर लागेर यस्तो केटी लाई नी लाई माया को कुनै कदर हुदैन। पैसा पठाउनु जेल मजाले खायो गाला रातो बनायो। अबो उसले अर्को पाई सक्यो । त्यसैले बरु बाहिर अरू रातो गाला हेर्न भन्दा आफ्नै बुडी लाई सुख माया दिएको भएँ । अबो केरा खेलाएर बस मुला तिमी चाई 😁

  • @amritatamang6831
    @amritatamang6831 ปีที่แล้ว

    I am from India

  • @RameshRamesh-fh7wl
    @RameshRamesh-fh7wl ปีที่แล้ว +2

    ब्रो किना आफ्नो बिजेत गरछ्स जे भयो सकियो पहिलाको बुडि तेस्तो दुखाले सब छोडेरा आयो अहिले आर्को लेराउछ्स अनि के हुन्छ यास्तो नभया

  • @aakashgurung14
    @aakashgurung14 ปีที่แล้ว

    बूढो बिदेश हुनुजेल नेपाल मा परपुरुश सङ्ग मोज गरे अब बूढो ले थाहा पायो अनि बस्न सक्दैन रे यो कुन नारी प्रधान देश थुक्क नेपाल को कानुन

  • @mamatathapa3300
    @mamatathapa3300 ปีที่แล้ว

    घरझगडा कोस्को हुदैन आइमाईको अर्को केटा छ होला नत्र तेति झगडा मा येत्रो निर्णय लिना सकिन्छर

  • @lokendrakc6061
    @lokendrakc6061 ปีที่แล้ว

    यो महिलाको चाला ठिक देखिएन

  • @rajkathayat1975
    @rajkathayat1975 ปีที่แล้ว

    यो देउजा पुत्रकार त न्यायदिसको भन्दा नी ठूलो हु भने जस्तो गर्छ त

  • @Suhana12436
    @Suhana12436 ปีที่แล้ว +1

    Vaula rahixa

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 ปีที่แล้ว +3

    घरको श्रीमती लाई हेला गरेको सजाय भेटेको रैछ साथीले

  • @anitatamang1033
    @anitatamang1033 ปีที่แล้ว +1

    मेरि पनि यस्तौे कहनि छ तर त्यो चाँही के गर्नु पर्ला भनेर सोच र चिन्तन गरे तर उनलाई आफ्नो अंगालोमा कसेर लागेका थिए

  • @ashadolma8061
    @ashadolma8061 ปีที่แล้ว

    Ek arkama maya ra understanding navhaye paxi alag vhako ramro

  • @ganeshbayalkoti2544
    @ganeshbayalkoti2544 ปีที่แล้ว

    Valu

  • @prabh706
    @prabh706 ปีที่แล้ว +1

    मुखले जे भने पनि पिटे पनि दाइले माया चाइ गर्दो हैछन रोए नि त😆😆😆😆😆😆😆

    • @falcon2039
      @falcon2039 ปีที่แล้ว

      सँगै बस्दा ब्यहाेरा देखाउने अहिले केही दिन छुट्टिएकाे, खरिएर राेएकाे नाटक गर्ने 🤔😅

    • @prabh706
      @prabh706 ปีที่แล้ว

      @@falcon2039 😆😆

  • @parbatirokaya3907
    @parbatirokaya3907 ปีที่แล้ว

    Santosh Bhai bichhoiyko lai milayer ramrai gareka xau

  • @deeparawat6339
    @deeparawat6339 ปีที่แล้ว +1

    मेरो बुढाले नी सेम गर्छ यार म के गरम छोड्न नी सक्दीन बस्न नी गारो छ मरुन मरुन लाग्छ

  • @ritagurung3844
    @ritagurung3844 ปีที่แล้ว +2

    Kapurbote lay fere aarka ko budi khojnu thele xa hai😂😂😂

    • @limapunmagar865
      @limapunmagar865 ปีที่แล้ว

      😝😝😝😝😝😝

    • @mogarbhai3354
      @mogarbhai3354 ปีที่แล้ว

      tehi tw vanya santoshe auta youtuber vayara ma patrakar vandai hidda rabi ko barema naramro vanda yasari aru ko jhole vayara hidnu vanda mero kam aruko budhi khojne ho vanne feeling gardai hola ni balla so feri tehi purano kam ma lagexa😂😂😂😂😂👏🤟👍

  • @dilipsijapati7267
    @dilipsijapati7267 ปีที่แล้ว +1

    पहिला छोरो जन्माउदा मजा भो अहिले बस्दिन भन्ने।छि।

  • @tarakc1768
    @tarakc1768 ปีที่แล้ว

    खुब न्यायाधीश बन्या छ, कस्तो मान्छे रैछ भन्ने त थाहा भैहाल्यो नि, अर्का लाई थर्काएर हिरो बन्न नखोज्दा हुन्छ।

  • @manimaya9157
    @manimaya9157 ปีที่แล้ว

    कृपया धेरै मायाँ मा पनि उत्तिकै दुःख भोग्नु पर्ने रहेछ

  • @gajendralimbu5830
    @gajendralimbu5830 ปีที่แล้ว +2

    4 mahinama k poisa?

  • @ganeshsunar9547
    @ganeshsunar9547 ปีที่แล้ว

    यो फटाहा अभिनय मा माहिर रैछ ।

  • @zunkey412
    @zunkey412 ปีที่แล้ว +1

    Yo mahila ko natho xa tesaile milna sakdaina vanxa

  • @sunaryoutubechannel2752
    @sunaryoutubechannel2752 ปีที่แล้ว +1

    केटाको बेहाेरा ठिक छैन सर

  • @pushpagr5530
    @pushpagr5530 ปีที่แล้ว

    पकास भुजेल झाकि सँग लैजानु दुबैजना लाई, ज्योतिष लाई पनि देखाउनु सर

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r ปีที่แล้ว

    अर्को केटा चै छ होला यो केटि

  • @ranamaskey7027
    @ranamaskey7027 ปีที่แล้ว +1

    मन मिल्दैन भने अलगअलग बसेकै राम्रो

  • @khojima
    @khojima ปีที่แล้ว

    फसायो केटालाई मजाले गुड जाठा घरमा बुढी हुदा हुदै यस्तो गर्ने?

  • @sarojsah4994
    @sarojsah4994 ปีที่แล้ว +2

    Yo kapurbote deuja mahobadi patrakar ho yesle kati ris uthdo Kura garxa ali ramrari sodna yar !

    • @mogarbhai3354
      @mogarbhai3354 ปีที่แล้ว +1

      right bro👏👏👏👏🤟

  • @user-tw6tb2dw7r
    @user-tw6tb2dw7r ปีที่แล้ว

    यो केटि चै अलि ठिक छैन जस्तो लागेयो आख ले थाहाँ पाऐ

  • @yambahadur8334
    @yambahadur8334 ปีที่แล้ว

    Xora manxe rudaima namarda has Daima marda sochnu noi murkhata ho ani aam dd boini aama haru mathi ko aapaman ho

  • @VivoY-ri8fr
    @VivoY-ri8fr ปีที่แล้ว

    Yo dherai chalu aaimai ho

  • @partimamagar1302
    @partimamagar1302 ปีที่แล้ว

    k ho k bujnae garo🙁🙁

  • @kamalathapaliya9035
    @kamalathapaliya9035 ปีที่แล้ว

    Galti manche batai huncha tara bhaila annya bhyo santos babu

  • @alarab6905
    @alarab6905 ปีที่แล้ว

    Rip🐕🐕🐕🐕🐕

  • @rameshbk7689
    @rameshbk7689 ปีที่แล้ว

    Santosh sr hjur ko m thulo feyan ho dherai paxi hjur ko vedeo her n paiyo

  • @limbubhim2771
    @limbubhim2771 ปีที่แล้ว +1

    Jethi budikoni ta kehi galti holani ta tesai ta budale xod dai na ni kina keta ko matra galti dekhnu hunxa

  • @bhimbista5016
    @bhimbista5016 ปีที่แล้ว

    Yo jathako kam chaii yahi roixa

  • @narayanacharya5025
    @narayanacharya5025 ปีที่แล้ว

    यो मिडियाले आईमाईको मात्रै कुरा सुन्ने र आईमाईकै पक्षमा बढी वकालत गर्छ।

    • @mogarbhai3354
      @mogarbhai3354 ปีที่แล้ว

      arkako budhi khojne kam kam nai yastai xa kun bela kun thau vetera kati din ma samma bujhaunu paryo ni sahi halat ma usko budha lai ani bro yati nabole afnai pole kholdine ho ki vanera daranu paryo ni yasto jhole haru le haina rw bro ki ma badhi nai bole bro😂😂😂😂🤟

  • @limbubhim2771
    @limbubhim2771 ปีที่แล้ว

    Santo bhai gali nagarnuna ebhailai

  • @pingalagautam5953
    @pingalagautam5953 ปีที่แล้ว

    अनि त्यो आइमाई चै पाच बर्स के हेरेर बसेकि त आइले चै अरुको पोइस सग आउने नकचरि

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +1

    दुइटा नै उस्तै हो ।

  • @kritikapoudel713
    @kritikapoudel713 ปีที่แล้ว +2

    Xora manxe run hunn Ra ysta kichalo kura ma kin tauko dukhaune ho shantos vai

  • @himalbk3146
    @himalbk3146 ปีที่แล้ว

    षंतो देउजा भन्ने पत्रकार जन्तु यदि तेरो बुढिले एस्तो गरेको भय केगर्थिस

  • @ankushpun9721
    @ankushpun9721 ปีที่แล้ว +4

    Jethi.ko.pap.lagyo

    • @anuale8734
      @anuale8734 ปีที่แล้ว

      Thikai vayexa teso vaye ta yeslai

  • @krishnasudhawuli4225
    @krishnasudhawuli4225 ปีที่แล้ว

    Budi ramro X hi

  • @santoshgiri2956
    @santoshgiri2956 ปีที่แล้ว

    Yahi kam thik xa deuja lai news bolda bibad bhaihakxa yaststai kam khojhdai hid

  • @subikaghalan1908
    @subikaghalan1908 ปีที่แล้ว

    Xora Manxe honi runxan re 🙄🙄🙄

  • @sampangsunee4554
    @sampangsunee4554 ปีที่แล้ว +5

    नमिलेको नै ठिक केटाको बेहुरा ठिक छैना

  • @rajugurung5340
    @rajugurung5340 ปีที่แล้ว

    Dai hjr lai k vanu plz saknuhun6 vani ramro kam garnu natra xadenu plz hjr bata dehari ramro kam ko ass thiyo tara hjr parchand ko puxar rahi6 xi lage layar aayo plz dai aahila pani kahi bigrako 6eena plz satay ko bato hidnus natra maro gahr pani chitwan nai ho dai plz ramro kam ko paxi lagnu

  • @smritigurung4114
    @smritigurung4114 ปีที่แล้ว

    Duwai jana ko kura bujna garo6...duwaijana le satya bole6aina....😡

  • @rockyman826
    @rockyman826 ปีที่แล้ว

    Yo kt chalu ho dherai lae haneako xan yeslai

  • @Om_pradhan6996
    @Om_pradhan6996 ปีที่แล้ว

    Santosh sir tapale bura kura pani ramero sanga la sonuhos tapai la khale bure lai mata bolna denu yo ramero vhayo tapai pani afulai samjenue hos sahi vayo ke galate radhe radhe hare krishan mo indea ko ho darjeling

  • @mahendrbudha8492
    @mahendrbudha8492 ปีที่แล้ว

    दुबै को कुरो सुनु न पैले किन केटा लाइ मात्र पेलेको येउटा होटेल मा रङगे हाट मा भेटेसि कुन को रिस नउठला र

  • @sagarniraula59
    @sagarniraula59 ปีที่แล้ว

    😜सन्ताेषजि एस्तै कुरा कानिमा कन्टेट बनाउनुस राजनितिमा नबाेल्नुहाला।😜

    • @mogarbhai3354
      @mogarbhai3354 ปีที่แล้ว

      great job bro👏🤟🤟🤟🤟🤟🤟😂

  • @ganeshbayalkoti2544
    @ganeshbayalkoti2544 ปีที่แล้ว

    Valu kti ani kta ko ni halka galti xahh

  • @Aastha973
    @Aastha973 ปีที่แล้ว

    Vloger le yasari dadagiri shaily maa kura garnu ramro hoein , dharane ko fela napareko

  • @rachana_tamang
    @rachana_tamang ปีที่แล้ว +1

    आफुले आफुलाई (बरिस्ठ) पत्रकार सम्झिन्छौ ? तिमिले अझै राम्रोसँग पत्रकारिता पढ्नुपर्छ भाइ। तिम्रो बोल्नेको भाति छैन।

    • @mogarbhai3354
      @mogarbhai3354 ปีที่แล้ว

      k vannu va yo santoshe patrakar re kahile dekhi vayo yo patrakar?
      yo jhole ta youtuber ho ni arkako budhi kata harayo khojna 1 sipalu youtuber ho patrakar haina yo jhole tapalai thaha xaina rw 😂😂😂😂

  • @pratimajoshi5501
    @pratimajoshi5501 ปีที่แล้ว

    Jun gharma aafno budilai ejat dina sakdaina tesko ghar jaile narka hunxa

  • @pallav-prakashsenti6870
    @pallav-prakashsenti6870 ปีที่แล้ว

    थुक्क नामर्द के रोको होला छि...

  • @parbatipulamimagarparbatit4724
    @parbatipulamimagarparbatit4724 ปีที่แล้ว

    ta 2 jana lai luto aako raicha dharti ki boj haru 2 vete chilai mete ani feri new khojhe ani duniya diwana boldai media ma aauchan 😡😡😡😡😡😡

  • @rameshbasnet9447
    @rameshbasnet9447 ปีที่แล้ว

    प्रचन्ड काे झाेले साला पहिला धेरै मन पथ्र्याे तर आज भाेलि त बाेलि सुनदा नि रिस उठेर आउँछ यार

    • @mogarbhai3354
      @mogarbhai3354 ปีที่แล้ว

      brother sahi vannu vayo auta youtuber vayara ma patrakar vandai aru kehi kam garnu xaina sadhai aruko budhi khojne kam banda hune vo rabi aaya poxi vanne thulo dar vayara yo gadha jhole lai👏👍

  • @sangitabhujel6336
    @sangitabhujel6336 ปีที่แล้ว

    Yo tw yehakoii dai ho interwview ma aaja ta

  • @geetakharal1167
    @geetakharal1167 ปีที่แล้ว

    यो केटो पोइसोको लागि बहना गरेझै लाग्यो ।।मिलेर बस्नु भन्दा अलग भएकै जाति जस्तो लाग्यो ।।

  • @durgagautam0099
    @durgagautam0099 ปีที่แล้ว

    कति पैसा तिर्न पर्छ भाइ तपाईं को मिडिया मा आफ्नो कुरा राख्न

    • @mogarbhai3354
      @mogarbhai3354 ปีที่แล้ว

      you are great bro.... 😂😂😂😂😂👏👏👏👏 🤟

  • @luckygurung5174
    @luckygurung5174 ปีที่แล้ว +1

    I’m watching for japan 🇯🇵 and bichara santosh sir lai pani garo xa hau😂😂😂😂😂😂

  • @jonshah960
    @jonshah960 ปีที่แล้ว +1

    दुबै जना उस्तै रहेछ्न

    • @anuadhikari4486
      @anuadhikari4486 ปีที่แล้ว

      we cant judge from out we don't know about all them situation so don't give belam please ..batter pry for them

  • @hakkuadventure
    @hakkuadventure ปีที่แล้ว

    Media maa leraye paxi saath milauna sakxa parxa santosh ji aruko video banayera paisa aaune baato matrai nagarum

  • @devOli-kv2bz
    @devOli-kv2bz ปีที่แล้ว

    Yo kti pane lang nai raixa 😂😂😂

  • @ushaxettri
    @ushaxettri ปีที่แล้ว +1

    २जना नै गलत छ है

  • @Creation_Nepal22
    @Creation_Nepal22 ปีที่แล้ว

    😂

  • @chandrakhadka4337
    @chandrakhadka4337 ปีที่แล้ว

    xutekai nai ramro

  • @anilthokarofficial
    @anilthokarofficial ปีที่แล้ว

    Santosh bhai chhori manxe matra nirdosh hudaena !chori manxe kasto hunxa keta sangha suttdae hidne muji keti harulae patta farkine gari hannu parxa sadai xora manxe matra hudaena galat

  • @AshokRai-kk7yc
    @AshokRai-kk7yc ปีที่แล้ว

    aafu le jasto karma garo testai fal paune ho jasto lae testai jethi budi huda hudai arko chane thikai xa yasta lai

  • @mayapasangthokar6711
    @mayapasangthokar6711 ปีที่แล้ว

    दुबै झ्याक्ने उस्तै रहेछ सुडि डुलुवा बुडा चेपुवा तर केटा को केटि उस्तै हो मिल्दैन यो जोडी

  • @bombahadursuryabanshi7046
    @bombahadursuryabanshi7046 ปีที่แล้ว

    Keti aru sanga naii lageko hunu parxa pakkai

  • @kamalathapaliya9035
    @kamalathapaliya9035 ปีที่แล้ว

    Santos bhai ke ketalai matra dos de ko ke hajurle kamaya ko paisa ni sakne nabasne pani keta lai chai kehi chaina
    Yo baini pani kam ko chaina