बिछोडको कथाले यति धेरै रुवायो राजु र रेजिनालाई, Raju Vs Rejina Ishor Bagale ,Aauthi Kusai Ko
ฝัง
- เผยแพร่เมื่อ 2 ก.พ. 2022
- Present :- बिछोडको कथाले यति धेरै रुवायो राजु र रेजिनालाई, Raju Vs Rejina Ishor Bagale ,Aauthi Kusai Ko
...................................................
#Live_Dohori_Nepal #Raju_Pariyar #Rejina_Pariyar #Ishor_Bagale
🎙गायक/Singer
Raju Pariyar
Ishor Bagale
🎙गायिका/Singer
Rejina Pariyar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
सबिना बुढा / Sabina Budha
सुस्मिा बि सी / Susma Bc
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
राजेश गन्धर्ब / Rajesh Gandharba
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
सुमन नेपाल / Suman Nepal
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अभि जंग शाही / Abhi Jung Sahi
संकर सुनार / Shankar Sunar
भरत खड्का / Bharat Khadka
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Ishor Bagale - บันเทิง
नमस्कार मैले र राजु दाइ ले गायकाे याे दाेहाेरि कस्तो लाग्छ lIKE COMENT SHARE GARDINU HOLA HAII
धेरै दामि छ राजु दाइ काे ,, songs I like ❤
सोरको धनी सबदाको खानि राजु दादा अनी रेजिना दीदी गीत साराई मन पछ हाल चेन्ने बांट🙏
Super song 🌟 good kala Gala vhkoho kalakar kingh Raju Pariyar Rejina Pariyar ñice
सुप्पर
@@manbahadur8379 pppppp
बल्ल मैले खाेजेकाे गित र मन पर्ने गायक गायिका सिस रेजिना परियार एकैठाउमा पाय म अाज धेरै खुसि छु!🙏🙏🙏🙏
Nepali Lok dohori ko ek matra hero sor samrath Raju pariyar 🙏🙏🙏🙏
कुनै कुनै गित सब्द शोरले किन यति धेरै मन छुन्छ होला ❣️❣️❣️ राजु दाइ र रेजिना सिस मेरो प्रिय् मान्छे हुनुहुन्छ बधाई छ हजुरहरुलाई 👏👏👏 यसरी मनको पिडा गित बाट पोख्न त मलाई नि धेरै मन लगेको छ खै कसरी यो ठाँउ सम्म पुग्नी हो एक दिन अबस्य पुग्नि धेरै आस लिएको छु🙏🙏🙏🙏🙏
राजु दाईअनि रेजिना दिदी को मनै छुने शब्द कसरी बयान गरौ कुनै शब्द नै छैन सम्पूर्ण कलाकार टिम सफल ता को लाखौ लाख शुभकामना
King is king Raju dada love you
राजु दाइ को भाेईस मा कति मिठास जति सुन्छु तेति सुन्न मन लाग्छ हाम्रो रास्ट्र ले सम्मान नगरेनी सम्पुर्ण स्रोता दसाक ले सधैं सम्मान गरिरहने छ राजु दाई
निकै भाभुक बनायो यो दोहोरीका शब्दले धन्याबाद छ सम्पुर्ण लाईभदोहोरी परिवारलाई
अति मार्मिक सब्द सब्दले भित्री मन छोयो आदरणीय राजु दाइ र बहिनी लाई धेरै धन्यवाद र उच्च सम्मान छ र बदाइ छ सबै लाइ
Wow super nice dohori aajko lok sor Samrat lok dohori king Raju Pariyar dai ra lok dohori gayika rejina Pariyar dd ko marmik dohori. Dubai sor ra sabdako khani hunuhunx. Yesari nai pragati hudai jawos hjrharuko 🥰🥰🥰🥰 congratulations to all team members 🎉🎉🎉🎉🎉🎉
धेरै समय पछि बल्ल आज नेपाली दोहोरी हेर्न पाईयो 👌❤️🙏🇳🇵
याे गितका सर्जक सङगितकार गायक कार सम्पूर्ण लाई मेराे सलाम । राजु परियारकाे नाममा सम्पुर्ण नेपाली साङगितिक ईतिहास अटेकाे छ।।
सारै राम्रो भाका म पुर्बेली भए कसैको जीवन सग मिल्दो कथा बस्तु समेतेर मर्माहित भाका मा गाउनु भाको keep it up raju sir and baini 👏🇳🇵
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
दुबै जना को राम्रो प्रस्तुति ।। लमजुङ बाट 🙏🙏🙏🙏🙏🙏
गित मिठो स्वर मिठो वास्तविक समाजको कथा घटना देखिने उच्च सम्मान छ दुवै जनालाई लगायत सम्पूर्ण टिमलाई
धेरै राम्रो दोहोरी छ सोर सम्राट राजु परियार दाजु रेजिना परियार को दुबै जना लाई बधाई छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वा, बास्तबिक भएको घटना , राजु सर र रेजिना जि को गित बाट सुन्न पाईयो रमाइलो पनि लाग्यो र बिगतको कथा हो कि घटना हो याद आयो , जे भए पनि रमाइलो छ अग्रिम शुभकामना दुबै जना लाई
स्वर सम्राट राजु परियार दाई लाईभ दोहोरीमा यति मीठो गित गाउनु भयो धेरै धेरै धन्यवाद र मिठो सम्झना❤️❤️🙏🏻👍
आहा सारै राम्रो दोहोरी बधाई छ 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
यो होनि दोहोरी waw कति गहकिला शब्द ।।।।🙏🙏🙏
Dami dohori ❤respect all team lai
बैहिनी रेजिनाको स्वर राजु भाइको स्वरसँग एकदम मेलखाने मीठो अवाज रहेछ अगामी दिनमा यो जोडीको नयाँ गीत एल्बम सुन्न पाउँ🙏🙏
सम्मान छ यो जोड़ी लाई सलाम छ दोहोरी किंग बादशाह राजु दादा लाई
नेपाली साङ्गीतिक आकाशमा लाखौं तारामाझ चम्किरहने एउटैमात्र चन्द्र जस्तै हो राजु परियार one and only. राजु दाइ तपाईंका हरेक सिर्जना हरु उत्कृष्ट र कालजयी छन । स्वर सम्राट् मात्रैले उपाधीले राजु परियारको सम्मानको लागि । युग गायक पनि हो।
अति मार्मिक पुरानो भाका सारै रमाइलो छ
स्वर सम्राट राजु दाजु लाई शिर नुगाई सम्मान छ अति मिठो छ दुबै जना को प्रश्तुती अघि बुढ्नु होला राज दाजु को लाहुरे रोधी आएर रमाउने मन छ दाजुको साथ मिल्यो भने
wow wow
wowowowo,
रेजिना दिदी राजु दाईको दोहरिले भावुक बनायो,,
Legend Raju dai watching you from London UK
कति मिठो दोहोरी मजा आयो सुनेर
एकदमै मर्माहित बनायो यो गितले। छोडेर जाने मायाको सम्झना उस्तै छ अझै नि यो मनमा।
रेजिना बैनिको स्वर र शब्दलाई सलाम राजु जी को त बयान गर्ने औकात छैन म सँग
सारै राम्री गाईका रेजिना आनि स्वरकि धनी मलाई सारै मन पर्ने गाईका स्वर सम्राट राजु दाइ को त के कुरा गरनु बयान गरि सकिदैना
Dherai man xune Laiv DOHARI ALL best dubai janalai
nepal ko number 1 lok gayak sor samrat raju daie very nice song sor ko tw sun khani hununxa ......🙏🙏🙏🙏🙏🎤🎤🎤🎤rajena baini ko panie sor ramro xa aagami din ma ramro garnu hola .....❤️
स्वरसम्राट दोहोरि को राजा
20505/6 तिर मुग्लानि यात्रामाको क्रममा यो गित सुन्दै र यात्रा तय गरेको थिय फेरि तेहि दिनको याद आयो,,,यस्ता जिउदा गित कहिल्लै मर्दैनन र पुराना पनि हुदैन...हातमा राइफलको साथ सलुट...कास्मिरको लेख बाट..dai हजुरको शुभ चिन्तक vai bhabin basnet
❤️
2060 paxi ko geet ho hai
दुबै जान को गित को शब्द अति नै राम्रो लाग्यो आज को तेसमाथी कति राम्रो भाका मिलेको हार्दिक बधाई छ हजुर दुबै लाई
अति मार्मिक मन छुने दोहोरी
अाहा सारै रमाईलाे दाहाेरी बधाई छ समपुर्ण लाई
सारै मन छोयो हरेक सब्द ले राजुसर सब्द को खानि हुनुहुन्छ हजुर 🙏🙏🙏🙏🙏🙏❤️🌷
राजु दाइ अनि रेजिना सिस् को निकै मार्मिक
शब्द चयन मा रमाइलो दोहोरी लाग्यो😘🤗🙏
Samman xa dada n Di lai
सायद लोकदोहोरी छेत्रमा राजु दाइ नै होला सबैलाई राम्रो सङ्ग ससम्मान गरि गाउने दाइ अझै सफलताको सुभकामना
Raju vai ra Rajina Baini Lagayt sampurna timlai dhanyabad
येस्ता शिर्जना पो सुन्न मन लाग्छ !अहिले का शिर्जना छि छि .........पैसा पैसा
स्वर सम्राट र बैनि लाई पनि हार्दिक शुभकामना
आहा कति मार्मिक दोहोरि🤨🤨🙏❤️❤️
अति राम्रो दाइ र दिदिको स्वर र शब्द
आहा अति मार्मिक गित दुबै जाना को प्रस्तुति दामेदार छ दुबै जाना लाइ बधाई छ
मिठो अनि रमाइलो दोहोरि .... सुभकामना
सारै राम्रो लाग्यो हजुर को लाइब दोहोरी गित असाध्यै मन नै छोयो ।हाल कुबेत बाट नेपाल घर हजुर को ससुराली गाउँ ठाउँ दरौ सिरुबारी ।
राम्रो अति राम्रो कहि कतै खोट लाउनि ठाउँ छैन सुरुदेखी अन्तिम सम्म मिठा मिठा शब्दले भरिपुर्ण छ गित मह खायझै मिठो लाग्नी तर छोडेर जानी भाउजू र जुवाइ लाइचाही खाेजेर कार्बाइ गर्न पर्छ है!!!!!!!
कति मिठाे शब्द हाे नि हजुर हरुकाे❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow! heart touching dohori....
लोकदोहोरी सम्राट राजु परियार दाजु र मिठो स्वरकी धनी रेजिना परियार ज्यूको मन छुने शब्दका साथै मार्मिक दोहोरि।सफलताको कामना।
Aaha kati mitho bhakama live dohori
आहा! स्तब्ध बनायो यो मीठो दोहोरीले।
धेरै राम्रो छ! ❤️❤️❤️❤️❤️🤭🤭🤭
राजु र रेजिनाकाे मारमिक गितले सबैलाई रुवायाे
आह कति मिठो दोहोरी सुनिरहु लाग्ने
समधुर स्वरका धनी राजु परियार ❤️👌👌👌👌🙏🙏🙏🙏
aaha kasto mitho live lok dohori lok dohori swor samrat raju pariyar ko tatha rejina priyarko ati sumadhur sworko yo geet,
स्वर सम्राट राजु दाजु अनि उतिकै मिठो स्वरकि धनी रेजिना जी को अति मार्मिक सब्दले सजिएको दोहिरी गीत सुन्न पाइयो तपाईंहरुको उतरोतर पर्गतिको कामना गर्दछु अहिले दुबईबाट हेर्दैछु धन्यवाद
सही कुरा
अरू केहि लेख्न सकिन तर गितको सूरू देखि अन्तिम सम्मै आखा मा ऑशू रोकिएन 😭😭😭बधाई छ राजू जि र रेजिना जि साथै सम्पूर्ण टिम लाइ 💘💐💐💐
लोकदोहोरी सुन्दा तेसै स्वर्गमा बसे जस्तो लाग्छ।लोक गित नैइ नेपाली ठाटी गित हो।राजु जि को कुरै नगरौ लोकदोहोरी क्षेत्रको king नैइ हो। रेजिनाजीको स्वरलाइ पनि मान्य प्रछ।
छेउमा वस्नेले कान फुक्दै गाउन लगाएको दोहोरी सुन्दा सुन्दा वाक्क भएकाहरुले पनि कति मज्जा लिय होलान यो दोहोरी सुनेर, र मनन गरे होलान वास्तविक दोहोरी त यस्तो पो त! मैले झै ।
खुब मज्जा आयो, मनै छोयो। शुभकामना छ ।
King is king ❣️❣️❣️
सारै मीठो गित सुन्न पाउँदा यो मन आन्ध भयो राजु दाई
आहा कति मिठो दोहोरी🥰 🎼🙏
Nice song
Kya dami Jodi Raju vs rejina sis sarai suhaudo
Dear lovely bhai raju pariyar great song thank you all
सारै मनमुटु छुने हिर्द्य्यइस्पर्सि दोहोरि 🙏🙏
Aaha kasto Ananda aayo dohori sunda 🙏🙏 miss you
Very nice song sweet voice bhai sis lai badhai xa safalata shubh kamana
रेजिना अहिले को अस्थिती स्वर मा सम्म नम्बर 1 मा बधाई छ
Ati man xune dohori dhannebad daju
शुख सन्तोक मिलेन कहिमलाइ मर्ने बाटो देखाइ देउ दाइमलाइ😭😭😭
heart teaching every word
जति पीडा र चोट पाएपनी जीवन मा संघर्स गर्नु पर्छ
Dherai ramrod xa
Nice performance, thanks for both singers.
राजु दाई रेजिना दिदी लगायतका सम्पूर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट
अति मिठो मनै छुने दोहोरी राजु अनि रेजिना बहिनीलाई सुन्दर अनि उज्ज्वल भबिश्यको कामना गर्दछु 😍😍😍😍😍😍😍😍😍🌺🌺🌺🌺🌺🌺🌺🌺
Wow super song hjur haru ko 🙏🥰🥰 voice of king Raju pariyar ❤️🥰🥰
आहा कति मिठो ती मन छुने शब्द हरुले भरिएको लाईफ दोहोरी❤️❤️🌹🌹
फ्यान
साह्रै मिठास दोहोरी, वियोगान्त भए पनि उत्तिकै रोचक शब्द अनि स्वर,राजु दाई अनि रोजिना जी प्रति हार्दिक नमन
कति मन छुने शब्द हो 🙏🙏🙏
मार्मिक गीत सफलताको शुभकामना
दाजु राजु नमन गरिरहन्छु ..एक दिन भेट्मला है ..Pardeshi Japan
Sari metho dhore
धेरै राम्रो छ
Yo dohori aaj Sam kai utkrist mero lagi badhai xa dubai gayek ki lai
Ramkumar bhandari Delhi bat
दोहोरी भनेको यस्तो सभ्य अनि शालिन हुनुपर्छ
Gorkhaliko San hamro pahichan all tha best rejina sis 💕💕 sor samrat lamjunge
Dherai ramaro lagyo geet badhaixa LA raju sir rejina sis
Super song nice good dohori geet wo ñice sirji Raju Pariyar Rejina Pariyar 🌟 super hit song Jodi lai dherahi dherahi badhai chha good vidio ñice tiem lai badhai chha good
साराई राम्रो छ गीत सब्दा सोर राजु दाई अनि रेजिना दिदिको जती सुने पनी सूनिराहु हुने
लोक दोहोरी संगित छेत्र को राजा हाम्रो राजु दाजु को असाध्यै राम्रो लाग्छ आवाज
Wow marmik song Samman xa dubai jana lai
कति राम्रो आवाज हो रेजिना दिदि को😍😍राजु दाइ त स्वर्सम्राट नै भैहाले 😘
Manxune dohori Maha gayak raju pariyar
Wooo raju de bastt.viceoo
सारै मार्मिक गीत राम्रो सफलता काे शुभ कामना सम्पुर्ण टीम लाई बधाई छ
लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार र चर्चित गायिका रेजिना परियार को दोहोरी गीत एकदमै राम्रो लाग्यो आगामी दिनमा पनि यस्तै गरि गित हरु सुन्न पाइयोस् भन्ने कामना गर्दछु