राजु परियारले फेरि अर्की गायिका ल्याए पबित्रा काफ्ले ले भित्री रहस्य खोलेपछि राजु बेहोस । १४.०३.०८०
ฝัง
- เผยแพร่เมื่อ 21 ส.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RajuPariyar_PabitraKafle #LiveShow # - บันเทิง
दोहोरी भनेको यस्तो पो हुनु पर्छ कसैलाइ गारो नभइ सवाल जबाफ कति अर्थ अनि शब्द दुबै को स्वर सम्रार्ट राजु दाजु लाई सम्मान छ गायिकालाइ कति सजिलो बनाइ जबाफ दिनुहुन्छ तेहि त दोहोरी स्वर सम्रार्ट 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏💘💘💘💘
अतिनै राम्रो नयाँ प्रतिभा ।।राजु परियारको त कुरै नगरौं। Best of the best
Jaye indreni 🇳🇵🙏swoora samrata raju da ra pabitra sis ko bhaga 2 pani chaiyo 🇳🇵🙏jaye sangita 🇳🇵🙏
Nepali Lok Dohori Ka Paryabachi Swor Samrat Aadarniye Raju Pariyar Jiu Ra Pabitra Kafle Jiu Ko Prastuti Nikai Ramro Ramailo Utkrista Lagyo. Uchha Samman Xa Hajur Haru Lagayet Sampurna Team Ra Indreni Team Prati.
मलाई मनपर्ने आदरणिय दाजु राजु परियार
लोक सम्राट राजु परियार ज्यु लाई भोलि पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना
अर्का पटक यान सर शीत कमेडियन गितमा गाउन लगाउन पराे है कुष्ण दाइ पक्कै रमाइलाे हुन्छ हाेला ❤❤❤
राजु परियार दाई लाई सलाम छ
राजुसित कडा गाउन सक्ने यी नानीलाई बधाई 🌷🌷🙋♂️🙋♂️🌷🌷💟💟👌👌
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
Raju bhaiko sandhai utkristha hunchha welldone sabai teamlai
राजु र पवित्रा बीचको दमदार दाेहाेरी सबै धन्यवाद 🎉🎉🎉
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
नमस्कार म काठमाडौंकाे मियर बालेन साह सबैले नेपाली गीत संगीतलाई माया गरौं सबै कलाकारलाई सम्मान गरौं 🙏🇳🇵👍️❤️
पबित्रा नानीको उज्ज्वल भविष्य देखिन्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
कृष्ण कडेल सर राजु परियार सर पबित्रा काफ्ले बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कान्छा श्रेष्ठ सर कृष्ण सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
आज लोक दोरीका राजा राजु परियार को दोहोरी सुन्दा मजा आयो जयदेस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई
लोक गीत तथा दोहोरी का राजा . लोकप्रिय राजु सबै को साझा ❤. beautiful पबित्रा र राजु जी को अति उत्कृष्ट गीत लागो आज ❤🎉. जय ईन्द्रेणी जय क्रिष्ण दाइ ❤🎉।
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
लोक स्वर सम्राट राजु दाइको त के कुरा गर्नु उहाँलाइ सम्मान गर्ने शब्द नै नेपाली शब्दकोषमा भेटिन गारो छ।
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
🙏🙏💐💐💐 "राजु परियारकाे प्रसंशा त सायद कसैले पनि गर्न नसकिएला तर पवित्रा काफ्ले बहिनीको कला पनि उत्कृष्ट प्रस्तुती रहेको पाइयो"💐💐👋👋👋👋
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
@@pabitrakafle1378 sai vanu vayo dd
सम्मान लोक दोहोरि एल्बम
लोक सम्राट दाजु राजु परियार र
गायिका पवित्रा काफ्ले लाई सफलताकोशुभ कामना ❤❤❤
धेरै राम्रा कलाकार र एलबम ❤❤❤
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤ जय ईन्द्रेणी ❤❤❤❤❤❤
राजु परियार नाम काफी छ ❤❤❤🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर जय भगवान् 🎉😂❤
आहा! असारे महिना मा गाउबेशी उकाली ओराली गर्दा थकान मेटिने स्वर सब्द लय कति मीठो कुन शब्दमा बयान गरौ खै लाखौंलाख नमस्कार साङ्गितिक अभिबाडन छ राजु परियार र पबित्रा काफ्ले लाई🌹🌹🙏🌹🌹🇳🇵🎤🎧️🎻
पवित्रा कडा अव रविन दाइ सगरमाइलो दोहोरी सुन्न पाउ पवित्रा जि
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
अति मिठो गीत राजु सर र पबित्र सिस को अझै सुनी रहन मन थियो तर समय को कारण ले गर्दा सुभकमना इन्द्र्नी तिम लाई र पबित्र सिस लाई आगमी दिन को सुबकमना ❤❤❤
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
धेरै राम्रो छ झन राजु दाइ को सोर धेरै राम्रो गाउने तरिका शैली शब्द सबै मन पर्छ दाईको सफलता को शुभकामना 🙏❤️
P😊
Up an XL /76⁹(
On,
.
आहा क्या दामी रमाईलो आज
साह्रै राम्रो, पबित्रा बहिनीको दोहोरीमा भविष्य देख्दछु।
आइलेसम्मको उत्कृष्ट दोहोरी।।
wa wa kya baat raju sir ko t aawaj sundai man ati parsanna hunchha
पवित्रा काफ्ले कडा
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
हरेक दोहोरी को टुक्कामा स्पष्टता हुन्छ राजु परियार को ❤❤
वाउ राजु परियार जय इन्द्रेणी
Very nice song Raju bhai
Lok shwore samrat Raju sir & premila Nani ko her ek2 sabda dherai gairahi ma duber gaunu bhayo mero Pani man mutu nai xoyo Dubai git sangit permi lai samman xa 🎤🎤🎤🎵🎵🎵🌹🌹🌹❤️❤️❤️🙏🙏🙏
राजु भाइको गाउने शैली मन पर्छ शुमकामना
सम्मान दोहोरी का बास्सा राजु सर लाई
निकै बेजोड पर्स्तुती भयो
नमन सबै दर्सक हरु मा 🙏🌷💘👏
इन्द्रेणी लगायत सम्पुर्ण कलाकार हरुमा सम्मान साथै हाम्री छोरी पवित्रा साह्रै खुशी लाग्यो अझै उज्ज्वल भविस्य को कामना ❤🎉
Pabitra talent kalakar rahechan .
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
Namaskar
Amazing indreni program
कस्तो मार्मिक गीत धेरै धेरै शुभकामना राजु भाइ तपाई लाई
King off the lok dohori nepal
आदरणीय लोक सो र सम्राट राजु दाई र नानीको गीत सुनेर मत लट्ठ पो परे त्यसै मा कृष्ण दाई को पनि राम्रो प्रस्तुति 🎉🎉🎉🎉🎉❤❤❤❤❤
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
@@pabitrakafle1378❤❤❤❤
कति राम्रि हसिलि बुनु लियर आउनु भयछ गित सुन्दा बडाे आनन्द आयाे❤
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
Raju dai Super gani ❤❤🎉🎉
❤❤❤❤जय इन्द्रेणी ❤❤❤❤❤
राम्रो छ पबित्र जि
लाेदाहाेरिका बादशहा जन्मेकारेछौ काजि🙋♀️🙋♀️🙋♀️🙋♀️🌹🌹🌹👌👌👌
सम्पूर्ण ईन्द्रेणी परिवार लाई हार्दिक बधाई एवं शुभकामना 🙏🙏🙏💕 ❤❤
जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💗💗💗💗
धेरै रमाइलो लाग्यो गित
पवित्रा जि लाइ सफलताको हार्दिक शुभकामना।
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
Indreni Ka sampurna pariwar ra darsak haru lai 👍😍🙏🏻
Congratulations pabitra mam
भोलि असार १५ गतेको राजु परियार दाइ लाई जन्म दिन को लाखौ लाख शुभकामना 🎂
❤❤❤❤❤ इंद्रेणी जय हो❤❤❤❤
Super Raju sir
सम्पुर्ण इन्द्रेणी टिम लाई सम्मान
Barist Dohari king Mr Rajupariyar and pabitara kafle Hit songs
नमस्कार ,म प्रकाश तिवारी ,हाल युरोप🇳🇵🇳🇵इन्द्रेणी कार्यक्रम नहेरी निद्रा लाग्दैन ।नेपाल आए पछि परिवार को साथमा आउने धोको छ ।🇳🇵जय नेपाल ,जय नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो दोहोरी बधाई छ
दोहोरी का सम्राट राजु दाइ र पवित्रा बहिनि को रमाइलो दोहोरी धेरै धेरै धन्यवाद ❤❤❤ सम्पुर्ण इन्द्रेणी !टिम लाइ ❤❤ कृष्ण दाइ को नि कडा टुक्का दिनु भो सबै सबै लाइ सलुट छ !विशेष सलाम मेरो आदरणीय दाइ कलियुग को भगवान कृष्ण दाइ लाइ❤❤❤❤ जय इन्द्रेणी ,जय कृष्ण दाइ ❤❤❤
Jay indreni ❤❤
Very nice
Sahrai ramro lagyo ❤❤❤❤❤❤
Full masti💃💃💃💃🙏🙏🙏🌹🌹
धेरै धेरै बधाई छ
Jay indreni
Veri nice pabittar shabba
हजुरको माया र सपोर्ट सधै पाइराखु। धेरै आभारी छु❤❤
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
Whatever other people think about it look dohori xettra ma raju dai jasto vagwan aaru vetiya kassam gala katna tayar xu love you alots raju dai
कति मिठो गित
राजु जि को दोहोरी हल्का भयो कतिपय अगाडिको टुक्काले पछाडी को टुक्काको मर्म बोकेको छैन
पवित्रा जि अलि आत्तिनु भएको होकि जस्तो लाग्यो।
jay indreni
Nikai ramailo dohori.
Dohari kings and pabitara super songs indreni kathamandu Nepal
दामि दामि 🙏🙏🙏🙏
Maha gayak sor samrat raju pariyar.
Wowo nice❤❤
Very nice song Dubai Jana KO
Dohori ramro xa vag 2 pani geet tungo lako xain Sarai man
Pary
Ramro 6
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
Dhannebad pabirta mithogitsunaonubhay salilaikahileebhulne chheena
Good song both of you
Super best one today
Miss you raju dai❤❤❤❤❤❤
कडा
Super
Namaste Krishna dai basanta BK ra asmita dallakotilai bolaunu paryo
❤❤ RAJU. ❤❤
Good evening everyone,
Jaya indreni
राजु त राजु नै भए मैले पहिलाे पटक देखेकि गालामा डिम्पलवालि गायिका पवित्रा पनि अव्वल रहिछन ।।
❤❤❤❤❤
INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
❤❤❤❤❤
Raju ❤
❤❤❤❤❤❤
Dami