कांग्रेस र बिस्वप्रकास सभामुखले भनेको नमाने पछि कड्किदै आजको बैठ्कनै स्थगित गरे सदन चल्नै दिएन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • आज पनि नेपालि काँग्रेसले प्रतिनिधि सभाको सदन चल्न दिएन । कांग्रेसको साबै नेताहरु हरु उठेर बिरोध गरिरहे ।प्रतिपक्षले बोल्नु पाउनु पर्छ भन्दै अडान गरिरहे । आज को बैठकमा बोल्ने सुन्ने र आकस्मित समय नरहेको र सदनको नियमित काम कारबाहिमा छलफल रहने छ भन्ने सुन्नु बितिकै कांग्रेसले जुरुक्क उठेर सदन चल्न दिएन । सभामुखले बारमबार बस्नु आग्र गर्दा पनि नमाने पछि सभामुख पनि रिसाउदै बैठक नै स्थगित गरिदिए । आजको प्रतिनिधि सभाको बैठ स्थगित

ความคิดเห็น •