सरकारविरुद्ध अविश्वासको प्रस्तावमा उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले दिएको जवाफ - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • सरकारविरुद्ध अविश्वासको प्रस्तावमा उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ - NEWS24 TV
    [PART 02]
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV

ความคิดเห็น • 180

  • @mohonkunwar9880
    @mohonkunwar9880 ปีที่แล้ว +6

    जति बके पनि केहिहुनेबाला छेन याेजना पूरा नभे धरहरा उद्धाटन गरे बाट तपाईं ले भष्टाचार गरेकाे थाह हुन्छ

  • @jaysyarsekalikaoilcenter5590
    @jaysyarsekalikaoilcenter5590 8 ปีที่แล้ว +4

    This movement is not end of time !!!!!

  • @prabinaghale2010
    @prabinaghale2010 8 ปีที่แล้ว +6

    मलाइ कुरा सुन्दा अनौठो र चकीत लाग्छ राष्ट्र र जन्ता संङ्ग संम्बन्धीत कुरालाइ बाउको सम्पतीमा भाग बन्ड नमीलेको पारा देखाउछ अनी देश कैले उभो लाग्नु कैले जन्ताले सुःख पाउने दीन कैले आउनु !!!

  • @ffgaming8450
    @ffgaming8450 8 ปีที่แล้ว +12

    यश सभामा बस्ने मान्छे हरुमा अनुसाशन र मर्यादा भन्ने कुरा चै कहि पनि देखिदैन जनताले चुनेर पठाएका र जनताका सम्सयाहरुको समाधान गर्न गएका हुन कि कमेडि सो हेर्न गएका हुन बुझ्न गार्हो पर्छ

  • @Thakuri19
    @Thakuri19 8 ปีที่แล้ว +2

    you are the best PM..

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 5 ปีที่แล้ว +8

    बधाईछ प्रधानमन्त्रीज्यू।
    देश र जनताको भविष्य निर्माण गर्ने
    तपाईंको सोच भविष्यमा सफल हुनेछ ।

  • @aafnaisampatimaakhhusihunu3332
    @aafnaisampatimaakhhusihunu3332 8 ปีที่แล้ว +2

    kp oli real hero of nepalI public

  • @premaryal653
    @premaryal653 8 ปีที่แล้ว +1

    kp Oli great man

  • @keshavoli1547
    @keshavoli1547 8 ปีที่แล้ว +1

    very good. .

  • @prembahadur9579
    @prembahadur9579 8 ปีที่แล้ว +2

    Sahi ho Oli jiu, Nepali jantale bujheka xa, abko chunabma hajur Vijaya 100%,,,

  • @bullymaguiremaguire1406
    @bullymaguiremaguire1406 ปีที่แล้ว

    Good

  • @netrathapaliya8998
    @netrathapaliya8998 15 วันที่ผ่านมา

    उखान र जोक्सले सरकार चल्दैन अब नयाँ पढेलेखेका यूवा सदनमा छन् मिलेर कामगर्ने हैन मिलेर भ्रष्टचार लुकाउने भ्रष्टचार गर्ने हो

  • @amritthapa4815
    @amritthapa4815 8 ปีที่แล้ว +4

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार आफैंले बनाउने भनेको काठमाडौं निजगढ फास्ट ट्रयाकलाई अबको सरकारले के गर्छ भनेर प्रश्न गरेका छन्।

  • @subashrana8642
    @subashrana8642 6 ปีที่แล้ว +3

    हसाउने मात्र हैन वलि ज्यू डन्ड अप्राद र बलात्कार जस्ता घट्ना अझै पनिबर्दो करमा छ यसलाइ चाडो भन्दा चाडो निर्मुल पार्नु पर्‍यो ✊✊

  • @sandeshregmi2983
    @sandeshregmi2983 ปีที่แล้ว

    Jay ghanti

  • @manlamavlog1584
    @manlamavlog1584 8 ปีที่แล้ว +2

    माओवादीले आफैंले थुकेको थुक चाटेको जस्तो कुरा बुझियो

  • @premKc-wt7ph
    @premKc-wt7ph หลายเดือนก่อน

    गल हो। केपि

  • @RamchandraDhital-fo8hm
    @RamchandraDhital-fo8hm 25 วันที่ผ่านมา

    100%

  • @madhavxtr1589
    @madhavxtr1589 ปีที่แล้ว

    हेरत भतत। ख।ने को जम।त इनिहरु ब।ट
    देसको निर्माण हुन्छ क्रम इनदरिइ सितल
    भैसकेक। छन बिच।र थगित भै सकेको छ
    सतत। र भतत। क। म।नसिक रोगी हुन

  • @ganeshgc5513
    @ganeshgc5513 ปีที่แล้ว

    good lecture

  • @kabiraj2051
    @kabiraj2051 5 ปีที่แล้ว +1

    अब कुरा गर उ कम्रेड प्रचन्डको बन्दुकले टिकेको राजेसता बन्दुलेनै धोस्त पारनु प्रछ भन्य प्रचन्ड जी देसमा लडाही लागिरहेको भय के तिनी अएगे मरनेथियन न उनीहरुपनी सिनामा गोलिखायर मरने थिय फेरी अयगे किन यदितिम्रो लडाही देस र जनता को लागिभयको भय देसर जन्ताको लागी लडेको जनमुक्ति सेना कहीलै अयगे हुदैनन केबल स्वाथको लडाही थिव

  • @jivansinghjivan1737
    @jivansinghjivan1737 4 ปีที่แล้ว +1

    कस्तो फरेको छ्स भनेर त हामिले पनि चिनी सकेको Pk चोर देस छोर

  • @nepalesepeoples1461
    @nepalesepeoples1461 8 ปีที่แล้ว +2

    जय केपी शर्मा ओली ज्यू। पक्का जनता प्रेमी राज नेता हुनुहुन्छ।

  • @rajeshvar55
    @rajeshvar55 ปีที่แล้ว

    ओली बाtapkp तपाइ को कुनाई vision xa हो

  • @khakendrathapa8343
    @khakendrathapa8343 5 ปีที่แล้ว +4

    तिमि जस्तो नेताले गरदा हो नेपालको
    हालत कठै बरि लै लै

  • @rajulama1393
    @rajulama1393 ปีที่แล้ว +1

    बल्लाथाह पायो

  • @nareshraut1577
    @nareshraut1577 8 ปีที่แล้ว +8

    kp oli is good prime minster

    • @Man-mb5ud
      @Man-mb5ud 3 หลายเดือนก่อน

      Mero kera

  • @firrorelumbu8233
    @firrorelumbu8233 8 ปีที่แล้ว +2

    we r always with kp oli.

  • @ratanratan433
    @ratanratan433 5 ปีที่แล้ว +2

    छि छि लाज न माने काे केपि कुकुर बाेल्दा पनि रिस उट्छ

  • @premudas8266
    @premudas8266 28 วันที่ผ่านมา

    थकिने काम रोकेन किन सरकार वलि

  • @prabinpun1453
    @prabinpun1453 8 ปีที่แล้ว +3

    के गर्छौ वली जी उखान टुक्रा ले देश चल्दैन रहेछ Bay bay

    • @ashishchettrikhas9227
      @ashishchettrikhas9227 8 ปีที่แล้ว

      Jatha Angkaji ko student ho tha...

    • @bimalrai3820
      @bimalrai3820 8 ปีที่แล้ว

      +Ashish Chettri khas ho machikney angkaaji ko nai student aba ta jasto ko jibro thuti kukur lai khana dinu parchha machikney randi ko chhoro, saaley lai ek diyo ki pant ma pisaab nikaalcha hola randi computer ma khub hero paltancha chickney baun

    • @ashishchettrikhas9227
      @ashishchettrikhas9227 8 ปีที่แล้ว

      +bimal rai that's your dream I have also but I don't tell you bitch no 1 racist fuck off bitch👊🏽👊🏽👊🏽👊🏽

    • @ashishchettrikhas9227
      @ashishchettrikhas9227 8 ปีที่แล้ว

      +bimal rai 💩💩💩💩👈👈👈👈👊🏽👊🏽👊🏽muji chor

    • @bimalrai3820
      @bimalrai3820 8 ปีที่แล้ว

      LOL jo chor usaki thulo swor, chikney tero bau baajey ley 250 barsa saasan chalayera desh ko dhukuti ritto paari sakyo, 21st satabdi ma desh garibi ma no 1, la bhan aba asali chor ko ho ? muji laaj nabhako daaka

  • @krishnasapkota7180
    @krishnasapkota7180 16 วันที่ผ่านมา

    दुनिया लाइ बेबकुफ बनाउनु छैन ऐले जतिबेकुप बनाउनु बनाइसकियाे अबकनतालेबुझ्नथाले पाे भन्छन त बा सबैजनाले बुझ्न थाले अहिले पाे भन्छन त बा त के हाे ?

  • @user-je5oq8wo6r
    @user-je5oq8wo6r 2 หลายเดือนก่อน

    देश बेचुवा उखाने दिन गय

  • @sagarniroula2449
    @sagarniroula2449 8 ปีที่แล้ว +8

    यिनिहरु को चाक बाट धुवा निस्कियो हेरन त्यहाँ लाज पचाएर हासेको खाते मु..हरु।।

  • @bryanalegre6106
    @bryanalegre6106 5 ปีที่แล้ว +1

    Kp oli 👍👍👍👏👏👏

  • @sureshthapa8484
    @sureshthapa8484 4 ปีที่แล้ว

    Kp oli best pm

  • @premprasadpokharel7252
    @premprasadpokharel7252 5 ปีที่แล้ว +1

    वाेलिखालि अर्कोलइ घाेचने काम मात्रै गरने बिकासकाे त कुराेेइ छइन केतालकाे मानछे हाे

  • @rupeshbhandari5127
    @rupeshbhandari5127 6 ปีที่แล้ว +1

    Salute xa Kp jeuu lai

  • @bimaltamang9308
    @bimaltamang9308 8 ปีที่แล้ว +1

    Kp oli great

  • @nepalichhora7387
    @nepalichhora7387 8 ปีที่แล้ว +2

    पुरा पद्नु गोरु र गधा नेपाली हरु………|||||| उठ उठ नेपाली धेरै सुतौ, गधा र गोरु जस्तो नबनु।।।।।।।आजदेखि नेपाल को लागि अर्को अन्धकार भबिस्य सुरुवाट हुदै छ | म येति भन्न चाहन्छु फेरी नेपाली ले देस बनाउने मौका गुमायो यो के पी ओली को सरकार गिरेको होइन यो नेपाली को भाग्य फुटेको को हो र नेपाली को हार हो | अब त नेपाली रुनेछ्स तेरो जिन्दगि भरि पछातौने छस चाहे त इंडिया को भाते कुकुर नेपाली काँग्रेस , प्रचण्ड, मधेसी पार्टी , बाबुराम भट्टराई, माधव कुमार नेपाल, बामदेव गौतम , झलनाथ खनाल या केहि रा प्रा पा को सपोर्टर ।
    मैले जिन्दगि भर कुनै पार्टी लै सपोर्ट गरिन तर जब के पी ओली ले देस विकास को लागि इंडिया संग टक्कर लियो मा उहा लै मेरो हिर्दय देखि स्वागत गर्दछु। किनकी हाम्रो नेपाल को भबिस्य बिगार्न इंडिया ले जहिले पनि खतरा छल चल्छ जुन नव कुरा होइन अनि येस्मा हाम्रो चोर इन्डियन भतुवा नेता ले साथ दिन्छा अनि हामी गोरु नेपाली ले विश्वास गर्छु येही कारण नेपालीले दुख पाएको जिन्दगि भर । ।देस भन्दा पार्टी ठुलो हैन तर भारतीय भतुवा नेता हरु नेपाली कांग्रेस , प्रचण्ड, बाबुराम भट्टराई , मधेसी पार्टी र कम्युनिष्ट पार्टी कुमार नेपाल , बामदेव गौतम र झलनाथ खनाल र केहि रा प्रा पा पार्टी हरुले आफ्नो स्वार्थको लागि सर नेपाल र नेपाली को उज्जल भबिस्य अब फेरी इंडिया को कुरामा लगेर अन्धकार बनायो।
    इंडिया को एउत्तै चाहना थियो नेपाली लाइ टुक्राउने र नेपाल लाइ लुट्ने आज हाम्रो भारतीय भतुवा नेता हरु ले इंडिया को सपना पुरा परि दियो केपी ओली को सरकार लाइ ढलेर ।।।।
    एसमा हाम्रो पनि गल्ति छ , हामीले यिनी चोर हरु लै देश लुट्न दियौ अनि मुख मा ताला लगाएर बसौ अब अति भयो हाम्रो पुर्खा ले दुक्ख पायो अब हामी चुप लगेर र नबसुअ. जब इंडिया ले नेपाल मा सिधै हक जमाउने छ अनि नेपाली लाइ सिक्किम झैँ गुलाम बनाउने छ , त नेपाली को दिमाग मा गु ले भरिएको छ , नेपाली हरु गधा हो जति भरि दिए पनि कहिले पनि दुखो भन्दैन । आज हामीले सच्चा देस भक्ति नेपाली प्रधान मन्त्रि के पी ओली गुमाउदै छौ । एदी अझै पनि नेपाली को अलिकति दिमाग छ भने तेसैले कुनै हालतमा पनि यो भारतीय भतुवा नेता हरु नेपाली कांग्रेस , प्रचण्ड, बाबुराम भट्टराई , मधेसी पार्टी र कम्युनिष्ट पार्टी कुमार नेपाल , बामदेव गौतम र झलनाथ खनाल र केहि रा प्रा पा पार्टी हरुलाई सरकार बनाउनु दिनु हुदैन। हामी संग समय कम छ , ढिलो नगरौ |
    हामी लाइ केपी ओली अझै ५ वर्ष चाहिन्छ यो नेपाल को विकास गर्न , हामी जनताले चाहे फेरि केपी ओली लाइ सरकार मा लाउन सकिन्छ येस्मा हाम्रो पनि कमजोरी हो |आबसेक परे यिनी हरुको घर पनि घेर्नु पर्छ , किनकी यी भारतीय भतुवा नेता हरुले हाम्रो र भाभी सन्तति को भाग्य को खेलवाड गरिरहेको छ | नाबिर्सियोस जनता बिना यिनी हरु गल्लि को कुकुर हो |

  • @prabinaghale2010
    @prabinaghale2010 8 ปีที่แล้ว +1

    अनुसासन हीनहरुलाइ अनुसासीत बनाउन टाइम निकै लाग्ला जस्तो छ !!

  • @tuphanb.m2714
    @tuphanb.m2714 8 ปีที่แล้ว

    ramro xa

  • @induoliomancity2187
    @induoliomancity2187 8 ปีที่แล้ว

    kp.oli great

  • @dilthapa8339
    @dilthapa8339 ปีที่แล้ว

    Myagdi dole3 Regular

  • @balaofficial5837
    @balaofficial5837 8 ปีที่แล้ว

    kp oli jindaba

  • @mansinghmahata7459
    @mansinghmahata7459 5 ปีที่แล้ว +2

    Kp ji ramro gardai xau gardai janu

  • @sureshnepal885
    @sureshnepal885 8 ปีที่แล้ว +1

    100% right kp oli ji tapai lai kam garna diyenan

  • @kamalsapkota9804
    @kamalsapkota9804 8 ปีที่แล้ว

    देश ले १ बिकास को योजना भएको नेता को नेतृत्व गुमाउनुपरेको छ आज

  • @netraallright5494
    @netraallright5494 8 ปีที่แล้ว

    gud kp oli

  • @sujanthapa3444
    @sujanthapa3444 6 ปีที่แล้ว +1

    Kp oli le fact vaneko ho its not a commedy hami teslai kasari herne hamro bichar

  • @sachinlmcg6926
    @sachinlmcg6926 6 ปีที่แล้ว

    Speech Ramro Vayera Matrai Vayen..

  • @basantrana8903
    @basantrana8903 8 ปีที่แล้ว

    kp oli iz great.

  • @melinaslover5045
    @melinaslover5045 8 ปีที่แล้ว

    good pm

  • @matiramjaisi7453
    @matiramjaisi7453 5 ปีที่แล้ว

    हेरिराको नै छउ अब नेताले बुझ्नु परेयो नाइत भ्ने गारो होला है

  • @lakkutamangtamang1829
    @lakkutamangtamang1829 8 ปีที่แล้ว +2

    hasnu prachanda g kati din hasna paula ra majale hasnu

  • @rajubista6153
    @rajubista6153 7 ปีที่แล้ว

    desh ko chinta gar neja Ji aafno swartha man bat hatai deu

  • @tikaram8676
    @tikaram8676 ปีที่แล้ว

    81

  • @prabhuacharya261
    @prabhuacharya261 ปีที่แล้ว +1

    चाेरै चाेर एकै ठाउँ फेरि कसरी

  • @sabinbista1166
    @sabinbista1166 7 ปีที่แล้ว +1

    oli bajela mero vote Jay Nepal oli bajey...

  • @battlexgaming2749
    @battlexgaming2749 8 ปีที่แล้ว

    kp oli jindabad

  • @Man-mb5ud
    @Man-mb5ud 3 หลายเดือนก่อน

    Joker no 1 kepi Ollie

  • @Laaligurans
    @Laaligurans หลายเดือนก่อน

    This is a bloody old video, why it is here saying 7 hours ago. Bloody hell.

  • @tamangghising1962
    @tamangghising1962 8 ปีที่แล้ว

    kp oli jindabaad

  • @user-eu8rt2wj3o
    @user-eu8rt2wj3o ปีที่แล้ว

    *Aba Nepal ma ni rojgar sirjana gari Dina parpyo sarkar

  • @netragmail
    @netragmail 5 ปีที่แล้ว

    ईतिकुराभन्दा पोशाक जुताचप्पल भाडाकुडा खारेर पदार्थ नेकालेर नेपालमै तयार पार भोलि शिलिक मोटर गाडि तयार हुन्छ

  • @jujubhai7330
    @jujubhai7330 5 ปีที่แล้ว +2

    त साले ले जन्ता हरु लाई बेकुब बनाएकै हो

  • @setimayamagar968
    @setimayamagar968 ปีที่แล้ว

    P9

  • @sukdevparu9834
    @sukdevparu9834 8 ปีที่แล้ว

    kati jana ta sapana dhekhirako abasthama dekhinxan ta...

  • @bishnushahi763
    @bishnushahi763 5 ปีที่แล้ว +2

    चिक्ने लाडो प्रधानमन्त्री बोल्ने शैली कस्तो छ

  • @subashtamang3188
    @subashtamang3188 8 ปีที่แล้ว +1

    great k p oli

  • @KrishnasallekativyotetinaihoTh
    @KrishnasallekativyotetinaihoTh 8 ปีที่แล้ว +2

    हेरुम कति दिन चल्छ अब को नयाँ सरकार

  • @nepalnepali9426
    @nepalnepali9426 8 ปีที่แล้ว

    भावनामा बहकिएर के हुन्छ ? यो पढिसकेपछि कसले भन्न सक्छ केपी ओलीलाई राष्ट्रवादी ?
    बिनोद शर्माको
    प्रधानमन्त्री केपी ओली सिंहदरबारबाट बाहिरिने परिस्थिति सृजना भएसंगै ‘राष्ट्रियता’ का पक्षपातिहरुको रोदन शुरु भएको छ । ओलीको विरोध र समर्थनमा बितेका केही महिनाले कैयौं सघन मुद्धालाई कार्पेट मुनी पुरिएको छ ।
    १ । ओलीको तर्क छः तराई पहाड नजोडिकन बनाइने संघीय प्रदेशले देश टुक्राउंछ । त्यसो हो भने ओलीले नै प्रस्ताव गरेको सप्तरी देखि पर्सासम्मको २ नम्बर प्रदेश टुक्राउनका लागि बनाइएको हो । सबैभन्दा बढी संवेदनशील ठानिएको यो भुगोलमा एउटै समुदायको अत्याधिक बहुमत छ । यो प्रदेश कांग्रेस एमालेको प्रस्तावमा बनेको हो । ओलीजीले भन्न सक्नुपर्छ यो प्रदेश टुक्रियपनि टुक्रियोस् भनेर बनाइएको हो ।
    २ । ओलीजी पक्षधरले भन्छन्ः कर्णाली र कोशी बचाउन यि नदीलाई फरक फरक दुई प्रदेशको सीमाना बनाइनुपर्छ । भारतले कोशी र कर्णालीमा आंखा गांढेको छ । देशभक्तलाई यो तर्कले नछुने कुरै हुंदैन । तर, तथ्य अर्कै छ । केपी ओलीकै उपस्थितिमा माथिल्लो कर्णाली बनाउने जिम्मा भारतीय कम्पनी जिएमआरलाई दिइसकिएको छ । सबैभन्दा सस्तो र सबैभन्दा सहजरुपमा बनाउन सकिने माथिल्लो कर्णाली नेपाल आफैंले बनाउन सक्थ्यो । सो परियोजनाका कारण तल्लो तटिय भुभाग प्रभावित हुने तथा कर्णालीको स्वामित्व परोक्षरुपमा भारतलाई बुझाइएको अवस्था छ । ओलीजीले जलस्रोत जोगाउन सीमाकंनको अडान लिएको भन्ने तर्क मित्थ्या हो ।
    ३ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले जिएमआरलाई माथिल्लो कर्णालीको जिम्मा दिन नहुने प्रस्ताव मन्त्रिपरिषद्मा गरेका थिए । केसी आफैंले नेपाल आजलाई दिएको अन्तरवार्तामा ओलीले उनको प्रस्ताव अस्विकार गरेको खुलाशा गरेका थिए । केसी भन्छन्, ‘जिएमआरमा राष्ट्रघात भएको छ तर प्रधानमन्त्रीले सो राष्ट्रघात सच्चाउनुपर्ने मेरो प्रस्ताव अस्विकार गर्नुभयो ।’
    ४ ।ओलीको सरकार ढालेर अस्थिरता निम्त्याएको आरोप प्रचण्ड र शेरबहादुर देउवा माथि लागेको छ । तर, देशलाई सधैंका लागि अस्थिरतामा धकेल्ने व्यक्ति हुन् ओली । एमालेले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको नारा लिएको थियो । माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा थियो । कांग्रेस संसदबाट निर्वाचित हुने व्यवस्थाको पक्षमा थियो । बीचको बाटो बन्थ्यो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था । तर, ओलीले अबुझहरुले पार्टीमा सल्लाह नै नगरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था लिपिबद्ध गरेको प्रतिक्रिया दिएका थिए । मिश्रित निर्वाचन प्रणाली र संसदबाट निर्वाचित प्रधानमन्त्रीको व्यवस्था अस्थिरताको प्रमुख अष्त्र हो । ओलीलाई आफैंले बनाएको अष्त्रद्वारा प्रहार गरिएको मात्रै हो ।
    ५ । ओलीलाई कांग्रेसले समर्थन गरेन । प्रचण्डलाई गर्ने भयो । अब ओलीले प्रचण्डलाई समर्थन गरे राष्ट्रिय सहमतिको सरकार बन्न सक्छ । ओलीले यसका लागि ठूलो छाती गरे के बिग्रन्छ ।
    ६ । ओलीले राष्ट्रिय मुद्धा सामाधानका लागि रत्तिभर प्रयास गरेनन् । मोर्चालाई अनेक तरहले विभाजित गर्ने उनको प्रयास सफल भएन । उनले संघीय मामिला मन्त्रालय र वार्ताको जिम्मेवारी संघीयता विरोधी कमल थापालाई दिएका थिए । थापाले सीमांकनका बिषयमा छलफल गर्न तयार रहेको भनि मोर्चालाई पत्र थमाएकै दिन सुनसरीमा ओली कुर्लिएका थिए, ‘इन्द्रका बाउ चन्द्र आएपनि प्रदेश नम्बर एकको चार किल्ला परिवर्तन गरिनेछैन । प्रधानमन्त्री प्रदेशको नेताको स्तरमा उत्रिएकै कारण सहमतिको सम्भावना टर्दै गयो ।
    ७ । ओलीलाई राष्ट्रिय एकताको प्रतिकका रुपमा सुशोभित गर्ने होडबाजी चलेको छ । काठमाडौं र सभ्रान्त बर्गको चश्माले हेर्दा उनी एकताका प्रतिक देखिन्छन् । तर, यथार्थ बिल्कुल फरक छ ।
    गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुंदा मधेश आन्दोलन भयो । एक मधेश एक प्रदेशको आशययुक्त सम्झौता भयो । सो सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री केपी ओली थिए । पछि थारु समुदायले एक मधेश एक प्रदेशका विरुद्धमा प्रतिरोध गर्यो । थारुकै बिरोधका कारण तराईमा एक मधेश एक प्रदेशको नारा विफल भयो ।
    ओलीकै कारण अहिले थारु र मधेशी समुदायको सामिप्यता बढेको छ । भारतको कम प्रभाव रहेको थारु समुदायमा भारतले घुसपैठ गर्ने मौका पाएको छ । कैलालीका चार लाख थारु समुदायलाई बांके बर्दिया र दाङका थारुसंग अलग गरिएको छ । यसले शान्त स्वभावका थारुलाई आक्रामक बनाएको छ । राष्ट्रियताप्रति वफदार रहेका थारुको विश्वासमाथि घात भएको छ । कर्णाली जिएमआर मार्फत भारतलाई सुम्पेर कर्णाली बचाउने नाममा थारुलाई अलग गरिएको छ । आन्तरिक एकता खलबल पुर्याउने सवालमा ओली कदम घातक देखिएका छन् ।
    ८ । देशको आन्तरिक एकतामा खलबल नपु¥याइ देशलाई खण्डित गर्न सकिदैन । यसका लागि जबरजस्त २ खाले कित्ताको निर्माण अनिवार्य हुन्छ । बर्षौपछि मात्र यस्ता पात्र कसरी रचना गरिएका थिए भन्ने पोल खुल्छ, जतिबेला धेरै ढिला भइसकेको हुन्छ । दोस्रो जनआन्दोलन पछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेशमा व्यापक नागरिकता वितरण गर्यो । लाखौं भारतियले नेपाली नागरिकता पाएको बताइन्छ । सो सरकारमा केपी ओली उपप्रधान तथा परराष्ट्र मन्त्री थिए ।
    ९ । ओली संघीयताका बिरोधी हुन् । उनले पछिल्लो पटक यसलाई बोकाको टाउकामा भैंसीको सिंङको संज्ञा दिए । यसअघि नै उनले संघीयता देशको ऐजेण्डा नरहेको बताएका थिए । उनी संघीयता कार्यान्वयन गर्ने सरकारका प्रधानमन्त्री थिए । तर, संघीयता विफल गराउने गरी गतिविधि गरिरहेका थिए ।
    १० । ओलीले कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा कडा शुभकामना दिए । कांग्रेस पत्यारिलो पार्टी बनोस् । उनलाई संविधान निर्माणपछि प्रधानमन्त्री बनाउने भद्र सहमति कांग्रेसले तोडेको थियो । अरुलाई बचनको पक्का हुन उपदेश दिने उनैले माओवादीलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमतिको अवज्ञा गरे । उनले सत्ता टिकाउनकै लागि विगतमा आफुले असहमती राखेका ९ बुंदामा सहमति गरे । सहमतिका सुत्रधार बामदेब गौतमले बजेटपछि माओवादीसंग कांध फेर्ने सहमति भएको खुलाशा गरेका थिए । तर, सहमतिबाट ओली पन्छिएः भद्र सहमति भएको भए हस्ताक्षर देखाउन चुनौति दिए । कांग्रेसलाई धोकेबाज भन्दा उनले सुशील कोइरालाको हस्ताक्षर देखाएका थिए र ?
    ११ । चीनसंग पारवहन सम्झौता गरेर उनले ऐतिहासिक काम गरे । भारतले नाकावन्दी लगाएको सन्दर्भ अर्को कोही प्रधानमन्त्री भएको भएपनि सो सम्झौता हुने नै थियो । किनकी यसअघिपनि पारवहन सम्झौताको तयारी भइसकेको थियो । ओलीले तत्काल तेल ल्याउने सम्झौता गरेनन् । पारवहन सम्झौता सैद्धान्तिक समझदारीमात्रै हो । यसले व्यवहारिक रुप लिन बर्षौ लाग्नेछ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले चीनसंग इनधनको व्यापारिक सम्झौता हुंने मिति समेत तोकेका थिए । तेल खरिद सम्झौता भइ केही हप्तामै तेल आउन थाल्ने उनको दाबी थियो । तर, प्रधानमन्त्री ओलीले इनधन सम्झौता छिट्टै गर्ने सहमति गरेर फर्किए । ४ महिनासम्म सम्झौता भएन ।
    १२ । ओलीले असार मसान्तभित्र भुकम्प पीडितलाई छाना मुनी ल्याउने, २ बर्षभित्र लोडसेडिङ मुक्त गर्नेलगायतका वाचा गरे । असार मसान्त आइसकेको छ । भुकम्प पीडित पाल मुनी नै छन् । २ बर्षभित्र लोडसेडिङ मुक्त गर्ने गरी ओली सरकारले उल्लेख्य काम गरेन । बरु पहिलेकै योजनाको निर्माण अवस्थालाई आधार बनाएर उनले भाषण गरेका थिए । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले टेकुमा रहेको ग्यास उत्खनन्का लागि टोली खटाउन माग गरेका थिए । काम कम र बोली बढीमा ओली रमाइरहे ।

  • @incrediballybest6201
    @incrediballybest6201 8 ปีที่แล้ว

    बोकाले दाए हुने भाको भए गोरु किन चाहिन्थ्यू ;;;;;; ठुलो गल्ति गरेउ प्रचण्ड जी. आफ्नु खुट्टो मा आफैले बन्चरो हानेयौ;;;;;;; ठिकै छ हेरुम नेपाल स्वित्ज़ेर्लंद भाको थुक्क प्रचण्ड........

  • @laxmibaltamang3004
    @laxmibaltamang3004 ปีที่แล้ว

    उखान ठुके

  • @rampasang2415
    @rampasang2415 2 ปีที่แล้ว

    Oli chur ko kura suniyo bhane
    Nepal dup ne matra ho

  • @surazdarkshadow8399
    @surazdarkshadow8399 8 ปีที่แล้ว +1

    J vayo thik vayo jay hosssss

  • @blink1747
    @blink1747 4 ปีที่แล้ว

    You politicians overthrew the kingship, and you are quarreling with each other. It does not make sense.

  • @anguillarostrata2362
    @anguillarostrata2362 5 ปีที่แล้ว

    3 yrs ago rastra badhi ho yesle ta garxa bhanera oli lyee samarthan garne janata ko bichar 90 degree le change bayche nepal ma.

  • @kabiraj2051
    @kabiraj2051 5 ปีที่แล้ว

    क्यामिडी भिडीवमा जानुप्रनेहो य मान्छे नेताहोकी बेथाहो केपिसरमा वली उखान टुका मात्ररै जाने को रहेछ य सरकार तेरो उखान टुकाले देसचलदैन भन्छन गोरु बुडोभय चोर मान्छे बुडोभय खोर तेरो कामछैन केटा १३ ब्रस सम नेपालमा जसताको तेस्तै छ बिकास सुदाआयन केटा उखान टुकाले तेरो नेपाली ईउबा खाडिमा सडिरयकाछन तिमीहरुले यता प्रतेकनेपालीको नाममा रिणथपिथपि खायका छौ अबधेरैचलदैन धेरैखाय भुडी फडछ केटा भन उ की बुडा भनौ हासे कलाकार जिऊ हैन कलाकाहार मा जानुप्रने मान्छे नेताहुदा त बेगलै मजाआउदो रहेछ

  • @bipinthapa8150
    @bipinthapa8150 8 ปีที่แล้ว

    pm ko time 9 10 month, its bad for we and our country

  • @rajutamang7978
    @rajutamang7978 7 ปีที่แล้ว +1

    oli is great sala mula neta haru kina haseko timi haru lai desh prati nai maya xaina tesaile haseko ho

  • @mohanoli5946
    @mohanoli5946 8 ปีที่แล้ว

    j VA ni kp good man

  • @user-in6uh4qm7u
    @user-in6uh4qm7u หลายเดือนก่อน

    T janta Lai Boka banauna sajilo hunxe ni

  • @limburajeah2095
    @limburajeah2095 4 ปีที่แล้ว

    off

  • @karmachonjor4401
    @karmachonjor4401 ปีที่แล้ว

    KARMA CHONJOR U S I

  • @pratapbaral6047
    @pratapbaral6047 8 ปีที่แล้ว

    YOU ARE LEGEND KP OLI AND YOU ARE THE BEST PM EVER

    • @Man-mb5ud
      @Man-mb5ud 3 หลายเดือนก่อน

      Yes ramro chor ho

  • @pusparajgiri224
    @pusparajgiri224 8 ปีที่แล้ว +4

    oli is great we should put him in president of nepal....o god please bless him please

    • @rinkakhadka4392
      @rinkakhadka4392 ปีที่แล้ว

      By

    • @dadilalsapkota9070
      @dadilalsapkota9070 ปีที่แล้ว

      ​@@rinkakhadka4392 aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaààààà.

  • @mansinghmahata7459
    @mansinghmahata7459 5 ปีที่แล้ว

    Kp ki bhim rawal ji Lai Pani agadi lagnu bhim rawal saccha neta ho

  • @RamSingh-wr7fb
    @RamSingh-wr7fb 8 ปีที่แล้ว

    jasle j vane pani bahumat ko jeet hunxa

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu 2 หลายเดือนก่อน

    G

  • @nabrajkhanal1709
    @nabrajkhanal1709 28 วันที่ผ่านมา

    Ani ramro kina n gàreko desh ko lagi sab kura thaha raicha t

  • @sunilshrestha3825
    @sunilshrestha3825 8 ปีที่แล้ว

    KP Oli is great

  • @ramharipuri9505
    @ramharipuri9505 8 ปีที่แล้ว

    kp oli great

  • @menukadhungel5869
    @menukadhungel5869 4 ปีที่แล้ว

    Saraswati lama lee tasi vane koo hoina raicha Lee chalcha puje Lee Lee chalcha mujee lee

  • @bimalrai3820
    @bimalrai3820 8 ปีที่แล้ว +2

    pradhan matri rey kura garney tarika muji chautaarima basera khyal thatta garey jasto, yo muji daaka kp oli maatra kun dyang ko mula hora , india ko khutta dokdai suitcase bokera aafailey mahakaali bechney daak yehi haina, chari jasto don paalney daak yehi haina, sabai sathi bhai ek palta yesko barema adhyen garnus ani aafnai bibek lagayera yo manchhey kasto ho thaha paaunus

    • @ashishchettrikhas9227
      @ashishchettrikhas9227 8 ปีที่แล้ว

      Tha muji racist feri omg👊🏽👊🏽👊🏽

    • @bhuwanbhattarai1451
      @bhuwanbhattarai1451 8 ปีที่แล้ว

      twa mugii lai dhotii hunuea manxa hainea teo pani abea xhetwai puea hunxa sala kp oli lea k k garnea khogeyo teo har mujii na bujii kanea jpt nabol haii

    • @bimalrai3820
      @bimalrai3820 8 ปีที่แล้ว

      oi muji baun ta india bata nepal ma dhoti, janai ani lota liyera nepal ma saranaarthi huna aayeko haina, feri malai kina dhoti huney man chha bhaneko

    • @bhuwanbhattarai1451
      @bhuwanbhattarai1451 8 ปีที่แล้ว

      twalai mailea paila bhanea ho aru neta garxhan prachanda ani aru thuparii neta tarea her kp oli lea asteo gardainea bugis so thats way dont think any think off kp oli

  • @shovrajlamichhane546
    @shovrajlamichhane546 5 ปีที่แล้ว

    oli le gaff mai sako nepal lai

  • @moonlight-pi7dk
    @moonlight-pi7dk 5 ปีที่แล้ว

    Hasera hasayra basin time hain oli ba

  • @user-by9lw5or3e
    @user-by9lw5or3e ปีที่แล้ว

    Murkhaho bako kurama tali bjauxa yar

  • @mahabirpks9508
    @mahabirpks9508 8 ปีที่แล้ว +1

    kati din tikla ra ukhan tukka

  • @aafnaisampatimaakhhusihunu3332
    @aafnaisampatimaakhhusihunu3332 8 ปีที่แล้ว

    raajniti maa aaja autaa raamro voli tyo nai naraamro.