अरू कुरा एकछिन थाँती राखी इतिहास लगायत सर्वपक्षीय बौदिकता, तार्किक क्षमताका हिसावले प्रतिस्पर्धा गर्ने हो भने के पी बा ले विश्वका थेरै नामुद र राम्रा नेता प्रधानमन्त्रीहरूलाई सजिलै उछिन्न सक्छन जस्तो लाग्छ । तर जनताको अपेक्षा पूरा गर्न धेरै मेहनत र काम गर्न बाँकी छ। भनिन्छ Action speaks louder than words.
गणेश मान ज्यू भन्नु भयेको थियो नेपलि जनता भेडा हुन् भनेर सॅाचिकै रहेछ देश मा के केहुन प्रनेथियो अईले केहॅंुदैछ तेत्ति पनि बुझन नसकेर हो वा ऐक छाक मासु भात ले हो वा बुझनै नसकिने यो वा शिक्षा कमि हो येस्तो त कुनै देशपनि छैन होला
कुरा चाहिँ सबै गरे काम चाहिँ शुन्य/ गर्नु परे औचित्यको आधारमा झुटको खेतीमा समय खरचिएको देखीयो केही छैना खासै नयाँ नौलो | भ्रष्टाचार चाहिँ टननै गरेको रहेछ भन्ने प्रमाणीत भयो |
हजुरले भन्नु भए जसो देश विकास कुनै कुनै देश को होला तर हाम्रो नेपाल ले अन्धकार युग देखि अहिले हेर्ने हो भने धेरै बाटो रा विकास भएको देखिन्छ नेपाल मा जब बाट खड्ग प्रसाद ओली आउनु भयो हजुर ले हेर्न सक्नु हुन्छ नेपाल economically अगाडी बढेको छ
के पी ओली जी ले नेपालमा दिएको सुशासनको छनक सर्वोच्च अदालत सम्म पुगेर छताछुल्ल भएको संसारभरकै सचेतमानवहरुले छर्लंग देखेका छन तर यसको बाबजुद वली जी ले आफ्ना भजनमण्डलीहरुलाइ सत्गुरुरुपमा एकता गरेको सबैले मान्नुपर्छ र अरुलेपनि यसबाट पाठ सिक्नुपर्छ ।
यो टुक्के को पालामा सबै भन्दा धेरै भ्रष्टचार भएको भेडाहरुले भुल्यौ गणेसमन ले तेसै नेपाली जन्ता लाई भेडॅा भनेको हैन रहेछ ा लिम्पियॅा धुरा फेरि चुनॅाबी नॅाटक गर्न थाल्यो थुईयॅा हरामि तर के गर्नु हामि नेपाली जन्ताहरुकै कम्जोरी छ ा र त यस्ता फटाहाहरुको हालिमुहाली भैरहेको छ ा
कुलमान घिसिङ जस्ताे ईमानदार र सफल ब्याक्तिलाईपनि पुनः नियुक्ति नगरेर जनतालाई अनध्याराेमा राख्ने र भ्रष्ट र दलाल अाेम्नि,येत्तिजस्तालाई पाेसाउने के पि अाेलिले धेरै नभुकेपनि हुन्छ।भातमारा झाेलेहरुले किन नबुझेकाहुन??? अाउने चुनाबमा जनताले सम्झनु पर्नेछ ।
Kulman lai hataune k. P le ke bhasan dine nepal ma 5 wata, neta ko value khoi, kulman, sandruk roit, mahabir pun, ck raut. Ko kam hernu dalko kam baru Raja ko sidharth thik tiyo tar neta le bhasan matra diye
50 hajar janata pni xain ati ta kamal thapale pni jamma garna sakxan vadaka tattuharu hun yi sabai.. bahumat hoina aba janatale kattu kholer dekhai dinexan kp ra kpko partylai.
sala bauko sampati kharcha gareko hoina yinai aam jantalai luteko paisa ta ho j garx chor harule garx (rip) nepali leader haru c u soon in d hell.......
चुनावमा लडेर के गर्नु उहि राष्ट्रको पैसा दोहन गर्नु मात्र त होनी, अब त कसैले पत्याउने वाला छैन है ओली भ्रष्टाचारको नाइके !!!
दनक दिएछ है दिनैपर्छ। कुरा र भाषणले ठीक्क पार्ने देखाउने काम नगर्ने भ्रष्टचारिहरु , यो कुन खर्चले सम्पन्न गर््दैछ त
केपी ओली र एमाले नेपालको लागि आवश्यक छ।
नेता एक ढिक्का हुनुपर्छ जनता एक ढिक्का छ
9i
kp oli जिन्दावाद !!
No vote No
अरू कुरा एकछिन थाँती राखी इतिहास लगायत सर्वपक्षीय बौदिकता, तार्किक क्षमताका हिसावले प्रतिस्पर्धा गर्ने हो भने के पी बा ले विश्वका थेरै नामुद र राम्रा नेता प्रधानमन्त्रीहरूलाई सजिलै उछिन्न सक्छन जस्तो लाग्छ । तर जनताको अपेक्षा पूरा गर्न धेरै मेहनत र काम गर्न बाँकी छ। भनिन्छ Action speaks louder than words.
गणेश मान ज्यू भन्नु भयेको थियो नेपलि जनता भेडा हुन् भनेर सॅाचिकै रहेछ देश मा के केहुन प्रनेथियो अईले केहॅंुदैछ तेत्ति पनि बुझन नसकेर हो वा ऐक छाक मासु भात ले हो वा बुझनै नसकिने यो वा शिक्षा कमि हो येस्तो त कुनै देशपनि छैन होला
आडा ! यो महाधिबेशन सानो खर्चले त पक्कै भएन नै, यो हेर्दा भ्रष्टचारको रकम खर्चिएकोछ बल्ल देखियो देखायो ।
I hate 😡👎😡😡 एमाले and कॉंग्रेस
Jaya kp ji
खुलक्याईस जामा लाउने, भ्रष्टाचारको नाईके
गफतगफैहो
कुरा चाहिँ सबै गरे काम चाहिँ शुन्य/ गर्नु परे औचित्यको आधारमा झुटको खेतीमा समय खरचिएको देखीयो केही छैना खासै नयाँ नौलो | भ्रष्टाचार चाहिँ टननै गरेको रहेछ भन्ने प्रमाणीत भयो |
89
हजुरले भन्नु भए जसो देश विकास कुनै कुनै देश को होला तर हाम्रो नेपाल ले अन्धकार युग देखि अहिले हेर्ने हो भने धेरै बाटो रा विकास भएको देखिन्छ
नेपाल मा जब बाट खड्ग प्रसाद ओली आउनु भयो हजुर ले हेर्न सक्नु हुन्छ नेपाल economically अगाडी बढेको छ
@@Mr.OfficialLite electricty ma matra 12 arba ghata garayo 2 arba faida bata aru k justification dinu ..33kg sun 70 crore sabai kaha birsiyoi ra
Very very thanks .. oli ba .. congratulation..a
अहिले सम्म के हेरेर बसेको त?
५ बर्षा सम्म दिएको त बिचमा किन तुहिएको त
Great leader kp oli
कस्ले दिन्छ बहुमत त भ्रष्टाचारीलाई
के पी ओली जी ले नेपालमा दिएको सुशासनको छनक सर्वोच्च अदालत सम्म पुगेर छताछुल्ल भएको संसारभरकै सचेतमानवहरुले छर्लंग देखेका छन तर यसको बाबजुद वली जी ले आफ्ना भजनमण्डलीहरुलाइ सत्गुरुरुपमा एकता गरेको सबैले मान्नुपर्छ र अरुलेपनि यसबाट पाठ सिक्नुपर्छ ।
Yo sabai 3 barsha eklauti bhrastachaar ko chamatkaar ho...
गफाडी बाजे ।
चुनावमा लडेर के गर्नु उहि राष्ट्रको पैसा दोहन गर्नु मात्र त होनी, अब त कसैले पत्याउने वाला छैन है ओली भ्रष्टाचारको नाइके !! ! फटाहको कुटिल शव्दजाल ।
धनेबादकामरेट
देश र जनताहरु हेर्नू छैन कोहि नेताहरुको आश देखिदैन
झुटो कूरा गरेर गफ गर्न नेता नेपाल मा धेरैछन तर सहिकाम गर्ने नेता कोहि पनि आज सम्म देखेको छैन ओलि सर
kp oll sir very good
एमालेलाई एमाले नभनेर ओलि पुजक पार्टी भन्दापनी केही फरक पर्दैन
नेपाल को सबैभन्दा ठुलो चोर र भरट्चार पाटी र के पि गुन्डाको नाइके पनि हो
तेरो बाउ हो
@@nageshmagar5426 तिम्रो आमा
Jay Surya chandra 🇳🇵
KP BA I Love you 🙏🙏🙏
सफलता को सूभाकामना
सिद्धान्त हिन एमालेको काम छैन
नेकपा एमाले जस्तो भटा चोर भ्रस्ट नेताहरु को धेरै नेपाली जनताहरू भावनामा नबगे हुन्छ अब त नेपाली जनता ले भोट हाल्नु नै देश को चोर ढाका हो
झोले लुटेराहरूको कुम्भ मेला
काममा जे भएपनी नाममा केपि ओलिले आफुलाइ ब्राण्डको रुपमा स्थापित गरेको चाहिँ यथार्थ हो है ।
चुनाब के का लागि ? पांच बर्ष का लागि जनताले मत दिए वलि माते । जनतालाई बौलाहा कुकुरले टाेकेकाे छ र फेरि मत दिएर ढुकुटी लुट्न मौका दिने ?
नेपालको ठूलो भ्रष्टाचारी पार्टी ,लुट्दै कुम्ल्याएर ठूलो भएको पार्टी ।
केपी बा ले रेल पनि ल्यायो ग्यास पनि घर घरमा ल्याइदियो आबा के ल्याइदिने हो जे होस भोट केपी लाइ नै दिनु पर्छ मन परे सबैले सक्दो सेर गरौ
सबैभन्दा भ्रष्ट नेता , गुण्डा जन्माउने पार्टी भनेकाे ने क प एमाले हाे ।
निरन्तर अगाडि बढी रहु
यो टुक्के को पालामा सबै भन्दा धेरै भ्रष्टचार भएको भेडाहरुले भुल्यौ
गणेसमन ले तेसै नेपाली जन्ता लाई भेडॅा भनेको हैन रहेछ ा
लिम्पियॅा धुरा फेरि चुनॅाबी नॅाटक गर्न थाल्यो थुईयॅा हरामि
तर के गर्नु हामि नेपाली जन्ताहरुकै कम्जोरी छ ा
र त यस्ता फटाहाहरुको हालिमुहाली भैरहेको छ ा
Desh ka Sabai ramra kaam ra sanstha haru lai samaapta garera kusashan ra bhrastaachaar lai sthapana garna safal bhayeko ma badhai xa...
कुलमान घिसिङ जस्ताे ईमानदार र सफल ब्याक्तिलाईपनि पुनः नियुक्ति नगरेर जनतालाई अनध्याराेमा राख्ने र भ्रष्ट र दलाल अाेम्नि,येत्तिजस्तालाई पाेसाउने के पि अाेलिले धेरै नभुकेपनि हुन्छ।भातमारा झाेलेहरुले किन नबुझेकाहुन??? अाउने चुनाबमा जनताले सम्झनु पर्नेछ ।
कोही ले दिन न एमाले लाई भोट
म।अोव।दी नभएको भए एसरी ब।ेलन प।उने नै थिएन अझै यसत।े फुई।र।ज।ले सिधध।इ सकय। थिय।े।ठूल।े कुर।े गरछ।
डा
।।
अब पनि भोट इ खा मुजिहरु
Good
kp chorxito mor
Yiiiiiiiiiiiii tero ekkal bahumat yiiiiii
Next election 20 seat
पागल टुक्के उखाने ज्यु दिमाग खुस्के पछि के गर्नु भनन
Hallka fanny pani garnu vako vaya ramro hunntheyo kp baa
नेकपा एमाले जिन्दावाद
धेरै राम्रो छ
1
Oli ko babule sancheko vot chha. Chor daka
Jya
नेकपा एमाले kp oli जिन्दावाद
Chunau ko bela ma Sabi meta haru yastai vashane garx tr jiti sake paxi meta haru Janta Lai lutne kam matr garx
सम्जिने पानी छम्किने
Wow nice🙏🙏👍🏻👍🏻👍🏻👍🏻👌
Guf hanne bhanda aru kehi xain
ने क पा एमाले जिन्दाबाद
गद्दार झोले भाते मुर्दाबाद थु
@@kholidovan7111 🤣😂🤣😂🤣😂
लाल सलाम भनेन के होला?
झोले पार्टी नाम राख्दा उपयुक्त होला कि एमाले सुहाएन जस्तो लाग्यो मलाइ त?????
Gaf dher dine haina
Ghush khor neta huru
A ma le ma barga niti nai xaina
Varst chari haru Lai hatay r dekhau
K p le narayani kinarma janataharu lai jamma parnuko karan pani jahag dekhaunalai ho
Chor kp ko paxi nalagum aafno bato chonim thank you
Oli le k desh ramro bnau t
Kp Oli je hju le sukum basi harulai bebsti garxu vanu vaako thiyo tar kehi garnu vayara nepali jantalai dukh matar dinu vayo tar aja samma kehi garnu
Sabailai roj gari deu tei ramro tar janata ho tesai tali nabajau
Sab.bhanda pahila bhrastchari khatam hunuparxa mantiri g
Tyo ta election le dekhauxhha
1 no Pradesh KO khe district bahek aru ma jitnu bhaneko iron chabaunu ho
Loktyau tw hola
Very nice but kehi viruse neta ko karan le vision & kam vayen train jnkpur ma thnke hola kin transport bat kati loss vayo janta beroj gar kati vaye
Kulman lai hataune k. P le ke bhasan dine nepal ma 5 wata, neta ko value khoi, kulman, sandruk roit, mahabir pun, ck raut. Ko kam hernu dalko kam baru Raja ko sidharth thik tiyo tar neta le bhasan matra diye
Ok
Votning garna samaya
Ayapaxi yastai ho.
Gokro sukna garara dinxan.
Charai tira bata luteko ta aaja summit ma po dekhaunarachha.
Sansad bhag garnu ko lagi dine baumat
We are update from UAE, Best of luck KP baa!!!
Bikas banako k ho?
Feri bideshi haru Lai desh bechne raj Niti bnai raheko xa ki keya ho oli le
Great
Gaf over haina hai
kura sunera thakiyo jindagi
t
50 hajar janata pni xain ati ta kamal thapale pni jamma garna sakxan vadaka tattuharu hun yi sabai.. bahumat hoina aba janatale kattu kholer dekhai dinexan kp ra kpko partylai.
sala bauko sampati kharcha gareko hoina yinai aam jantalai luteko paisa ta ho j garx chor harule garx (rip) nepali leader haru c u soon in d hell.......
MCC leyaune Lai k karbahi garla t
Radiko.ban.kpioli.chor.dess.xod
Desh drohi Lai sjae Dela t
Bhram xarna ra jhut bolna chain myre ho ukhaane Baa
Aba. Ak. Patak.fery.pani.nek.pa.a.male.jindabad.6
Bloody lakchar
NamaSkar 🙏Saudi bata
Janta Haru Lai ukhan tukka bharsn bhaya Pachhi Nepal ko murkha janta Haru Lai feri Pani masu bhaat ma bikne chhan Justo dekhiyo hai hajur
वाह ! केपी बा को क्रेज कति माथि हो ?
Namaskar Qatar bata
mahakali bechuwa
Vashane vanda pahile ghush khor karma chari hau Lai sajay diyar t dekhau Janta haru li
Kp oli jendabad
Yo Oli jhole dalal laie gafvandha aru kenaie po aauchhara gafhadie