अनिताले के देखाइन त तेस्तो भाले नै डराउने गरेर // New Live Dohori Nabaraj Kapri Bhela VS Anita Saud
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- अनिताले के देखाइन त तेस्तो भाले नै डराउने गरेर // New Live Dohori Nabaraj Kapri Bhela VS Anita Saud
Present :- Anita Saud
........................................................................................................
#Live_Dohori #New_Live_Dohori
🎶 Original Audio Credits:-
➤ Album - Supari Chamro 2
➤ Singer - Bimal Raj Chhetri & Anju Panta
➤ Lyrics - Eknarayan Bhandari
➤ Music - Eknarayan Bhandari
• "बुट्टे रुमाल" Butte R...
__________________________________________________________________
Live Dohori Lead Singer
★Nabaraj Kapri Bhale
★ Anita Saud
__________________________________________________________________
Supporter:
Meen BK
Ram B Bhandari
Fulmaya Shahi
Bankala Sharma
_________________________________________________________________
#newlivedohori
#anitasaud
#tejbc
Musician Team
Dur Darpan Live Studio
Team
__________________________________________________________________
Audio/Video
Dur Darpan
Live Studio 9851151230
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
जे हाेस अनिताकाे स्वर चाहिँ टप नम्बर नै मान्नु पर्छ १०० जना अरु केटीहरुमा र जाेडा पनि अति सुहाउँदो नै हुनेछ नवराज सङ्ग
नेपाली पन नेपाली लाई सुहाउने ड्रेस र मिल्दो जुल्दो भयेको राम्रो होलाकी अरु सब ठिक
आहा कति राम्रो गित स्वरका धनी नव राज भाइ अनि होल टिम लगाएत स्वरकी धनी अनिता साउद बैहिनी शुभ कामना छ❤️❤️
हाम्रो सु प को चेली रैछ खुशी लाग्यो शुभकामना छ ।
सारै मिठाे मार्मिक दाेहाेरी दुबैजनालाई शुभकामना❤❤❤❤❤❤❤
साहसिक अति सान्दर्भिक र मिठो दोहोरीका लागि अनिता बहिनी र नवराज लाई हार्दिक बधाई
Babut ramro rambro tukka dinu bhayo dhanyavaad Dubai bhai bahini lai subha kamana ❤
अति सुन्दर प्रस्तुति भाले भाई र अनिता बहिनीको🎉
भाले भाको ठाँउ मा रमैलोनै लाग्छ र राम्रो पनि छ ❤❤❤❤
धेरै राम्रो ।
Aaha kati mitho swor man xunemsabdama dhohari baiine anita vai nava raj dubaiilaii ❤❤❤❤best of luck
झकास मिठो रमाइलो दोहोरी ।
नवराज भाइ त नेता हुनुपर्ने हाे कसरी
कलाकार भयो
धेरै धैरै बदाई छ अनीता जी र नवराज जी दुबै लाई जान को आरको एसतैई रमाईलो र मीठो सोरमा सुनपाम परती छाया छ नमस्कार ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai suniramjasto indrenima gaunaparyo Anita ra Nabaraj lai badhai bhabisye gayen kshatrama utkrista chha
दुवैलाई बधाई छ ल।मिल्छ भने जोडी बन्नु ल लुते भाइ
सुन्दर प्रस्तुति 👍️👍️👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉
नमस्कार म गाईका सरस्वती bk एकदमै कडा दोहोरी सबैजनाले माया गरिदिनु होला।❤❤ बधाई छ दिदी❤
Sudarpasmi दार्चुला सान की अनीता साउथ❤❤❤❤
धेरै धेरै राम्राे लाग्याे
Ramro sabya lagyo bhai bahini ko pragti ko kamna
Wow....,dami voice darchula ko bainiko❤
🎉Supper 😢Dohori❤Song 😮kalakar😊bhai❤bahinilai😅dhanyabad🎉
सारै मन पर्यो
यस्तो पो हुन पर्छ दोहोरो
Love you Anita sis sari mitho live dhohori ❤❤❤❤❤❤❤❤
lovely dr❤❤❤❤❤
जे हो कडा नै आयो❤❤
धादिङके भालेलाई आछु आछु पार्ने अनिता जि को गाउने कला क्षमता प्रति सलुट छ /
नेपाली कलाकार काे समान,छ,
Nice song keep it up 👏
Very Good
Better songs live dhohori
Sweet dohori
Very nice song
❤❤❤❤😂😂😂
Congratulations, Anita and navaraj
मलाई त सुनुराखु जसतो लागयो❤❤❤❤
Aaha ramaelo dohori 🎉
Lovely song❤❤❤
❤❤❤लु राम्रो छ ❤मैले नि 4 चोटि हेरे❤
Good
आहा दोहोरि
भालेले खायो दोहोरी ❤❤
बधाई छ है❤❤❤❤
भाले ले सारै सहि अनि मीठो गायो ।
Both are rocks,
❤❤❤
ढिलो आयो कडा आयो
दामी छ❤❤❤
राम्रो छ प्रयास ।हार्दिक बधाई छ
लु लु बधाई छ प्यारि
🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा ❤❤
Congratulations 👏
प्रस्तुति राम्रो छ् ।।।
ल बधाई छ
प्रस्तुति राम्रो लाग्यो ।
Ramro xa dohori safalta ko subhkamana xa 🙏🙏❤️❤️🌹🌹
wow❤❤
wow wow❤❤❤❤🎉
अनिताको आश गरेकोत भालेले पो लानि 😮भए छ ठीकै छ,तर गित राम्रोछ ,
दोहोरी गाउदा अलि मौलिक ड्रेश लाउने गरन हो नानी अलि भएन यो त
❤❤❤❤❤❤❤❤
सम्पूर्ण मा नमस्कार 🙏म अनिता साउँद बुट्टे रुमाल 🥰यो गित का अग्रज लाई सम्मान गर्दै तपाईहरु सामु रमाईलो दोहोरि ल्याछुम आसा छ माया गर्दिनुहुने छ हजुरहरुले कस्तो लाउछ र जस्ताको त्यस्तै प्रतिकृया दिनु
भाले कों काण हेदैछू दोहरी त खासई ठिक लाग्न
चाहे भन्दा राम्रो गाउनु भएको छ। आगामी दिनमा पनि यस्तै सुमधुर स्वर ले हाम्रो इच्छा चाहाना पूरा गर्न सक्ने प्रस्तुति दिनु होला, हामी प्रतिक्षारत छौं
😊 😂
@@bikashshrestha8619
गीत राम्राे लाग्याे तर गीत अनुसारको अनिताको ड्रेस भएन है लोक दोहोरी काे पहिचान सहितको संस्कारीक ड्रेस चाहिं गुन्यु चोली सारी नै हो।
सुमधुर स्वोरकी धनी उत्कृष्ट स्वर लाग्यो ❤❤❤भविश्य उज्जवल छ वधाई
भ्रष्टाचार नियन्त्रण गर्ने गित गाउनुहाेस ।।
दामि
😮😮😮😮
दोहोरी गाउँदा त मौलीक कपड़ा लगाउदा राम्रो हुने थियो नानी दोहोरी भने को के हो भन्ने के हो भान्ने बुज्नु परो नानी कपडा भने को शरीर ढाक्ने हो तर कस्तो ठाउँ मा जादा कस्तो लगाउने हो भन्ने बुझ्न परो नानी।।।
Congratulations💐💐💐💐💐💐💐💐💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤