MasterChef UK को फाइनलमा पुगेकालाई कुन नेपाली परिकार मन पर्‍यो?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • हालै नेपाल भ्रमण गरेका MasterChef UK २०२० का चर्चित सेफहरूको रोजाइमा दालभात, तरकारी, सेलरोटी र म: म: परेका छन्।
    नेपाली सेफ सन्तोष शाहका साथमा एलेक्स वेब, बार्ट भान डेर ली र फिली आर्मिटेज नेपाल आएका थिए।
    नेपाली खाना, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि नेपाल आएको उक्त टोलीले मौलिक संस्कृति र खानामार्फत पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आफूहरू नेपाल आएको शाहले बताए।
    भिडिओ‌: कमल परियार
    #NepaliCuisine #MasterChefUK #NepaliFood

ความคิดเห็น • 10