Where Science ends, Spirituality begins - Dr.Jaiprakash Agarwal || Manav Dharma ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 มี.ค. 2019
  • Title : Where science ends, spirituality begins - Dr.Jaiprakash Agarwal (Day 2)
    Social Link
    Subscribe Our Channel Link / @manavdharma
    Official Facebook / nepalmanavdharma

ความคิดเห็น • 24

  • @lalhariadhikari7131
    @lalhariadhikari7131 2 ปีที่แล้ว +2

    मन धेरै खुल्तुली भयो गुरु ।

  • @user-dt4il4ud2t
    @user-dt4il4ud2t 9 วันที่ผ่านมา

    जय श्री सच्चिदानन्द महाराज जि माता जि बाईजि महात्मा 🌺🙏🏼🌺

  • @gurungram284
    @gurungram284 3 ปีที่แล้ว +1

    डा. साहेबको प्रत्यक सत्सङ्ग अति स्पष्ट जीवनको लक्ष्य जरोको बारेमा बोल्नु हुन्छ जस्ले सजिलै सबैले बुझ्छन ।

  • @riwashchettri8059
    @riwashchettri8059 3 ปีที่แล้ว

    Jai sree sachidanand Aģarwal sir

  • @radhanepali3708
    @radhanepali3708 ปีที่แล้ว

    Jay shree sachetaanad🙏🙏🙏

  • @sunitabhagat4118
    @sunitabhagat4118 4 ปีที่แล้ว

    Jai shri sachitananad jai prakash bhaiya

  • @durgaadhikari4139
    @durgaadhikari4139 4 หลายเดือนก่อน

    Thank you Dr. sahab, unique statement.

  • @indukagurung8078
    @indukagurung8078 5 ปีที่แล้ว +2

    Your satsang always makes us more strong towards spiritual path. Jsca.

  • @hansrajsahuhasan2947
    @hansrajsahuhasan2947 3 ปีที่แล้ว

    Very nice program

  • @bamgurung6605
    @bamgurung6605 3 ปีที่แล้ว

    Here Krishnan guru ji namaskar

  • @muiyathapa9042
    @muiyathapa9042 ปีที่แล้ว

    🙏🏻🙏🏻

  • @krishna_777
    @krishna_777 5 ปีที่แล้ว +2

    jai sachitanda.
    finally wait is over
    Within a week i am getting Aatmagyan😍😍.

  • @deepabhujel8217
    @deepabhujel8217 4 ปีที่แล้ว

    Jai Shri sachidanand satpal Maharaj ji ki jay ho

  • @amritak477
    @amritak477 5 ปีที่แล้ว +1

    Thankyou very much, Jp sir as well as manav dharma samiti

  • @deepabhujel8217
    @deepabhujel8217 4 ปีที่แล้ว

    Tapei li sadei Maharaj ji la rakcha garun, mo kalimpongko samthar basti ko ho, dhari Tara tapei ko satsang suni ranxu, Mila gan liako xina, ta ra mero aama Baba premi hune huncha, God bless you so much, tapei dhari active hune huncha, take care

  • @bmalasubedi6920
    @bmalasubedi6920 5 ปีที่แล้ว

    Jai shree sachitanda....dherai ramro parbachan jpA ji

  • @sabinbhadel6068
    @sabinbhadel6068 4 ปีที่แล้ว

    ❤️❤️

  • @gaganpradhan435
    @gaganpradhan435 5 ปีที่แล้ว

    Jscnd sir

  • @parbatmalakc6411
    @parbatmalakc6411 5 ปีที่แล้ว +2

    very nice video sir 🙏🙏

  • @suryakc5850
    @suryakc5850 5 ปีที่แล้ว +2

    माफ गर्नुहोला मेरो spiritual discuss गर्ने बानी छ ।हजुर को प्रबचन म पहिले देखी नहि सुन्दै आइरहेको छु हजुर ले मानव गोपनिएता को रहस्य को कुरा गर्नु हुन्छ मलाई बहुत interest लाग्छ सुन्न पाउदा but म पनि मेरो बुझाइ लाई comment मार्फत प्रस्तुत गर्ने गर्छु झर्को नमानी पढ्न आग्रह गर्दछु । हजुर ले mind लाई stable बनाउन नाम र सब्द को कुरा गर्नु भयो त्यो चाहिँ म मान्दैन भगवान को नाम र सत्सङ ले त्यो सम्भब हुन्छ जस्तो मलाई लाग्दैन मेरो बुझाइ अनुसार मस्तिष्क को क्रिया मन र मन को क्रिया बिचार सोच i think मन त सदा स्थिर नहि छ जस्तो मलाई लाग्छ तर बिचार चाहिँ unstable हुन्छ ।thoughts मन बाट उत्पन्न हुने तरंग हो तसर्थ हामी हरु मन लाई होईन मन बाट उत्पन्न हुने बिचार लाई मात्र control गर्न सक्छौ ।र त्यस को लागि एउटा मात्र साधाना छ त्यो हो awareness जागरुकता ,वा होश जे सुकै भन्नुस कुरो एउटा नहि हो। तपाई जे सुकै साधाना गर्नुस बिना होश छ भने त्यो कदापि success हुन्दैन ।मन को कार्य पालिका नहि thoughts होthoughts लाई stop गरेपछि मन automatic silent हुन्छ।त्यसको लागि न त कुनै नाम को आवस्यकता हुन्छ न त कुनै सब्द को सिर्फ होश ले मात्र त्यस लाई stop गर्ने सक्छ । किनकि बिचार र सोचाइ तब मात्र आउछन् जब हामी होश हराएको अबस्थामा हुन्छौं unconscious अवस्था जसलाई बुद्ध ले प्रमाद अवस्था भनेर ब्याख्या गरेका छन अथवा मुर्छित अवस्था अचेत अवस्था जब होश बाहिर घुम्न जान्छ अनि मात्र बिचार ले प्रवेश पाउछ ।होश भनेको घरको मुल द्वार मा बस्ने पाले दाइ हो जब पाले दाइ दाहिना बायाँ लाग्छ अनि बल्ल चोर ले भित्र पसेर चोर्ने मौका पाउछ यदि पाले दाइ सहि तरिका ले duty गरेको छ भने बिचार अथवा चोर आउने बाटो नहि हुन्दैन जब बिचार आउने बाटो नहि बन्द हुन्छ, त मन एकलै केही गर्न सक्दैन ।हजुर ले भन्नू भएको त्यो सत्य हो मन एउटा मानिस को अति शक्तिशाली आयाम हो यदी स्थिर गर्ने सक्यो भने मन चल्ने माध्यम नहि बिचार हो त्यसको बाटो नहि block गरेपछि मन आफू भित्र नहि स्थिर हुन थाल्दछ । जब स्थिर हुँदै जान्छ त्यस ले आफू भित्र एक किसिमको प्राकश बिस्फोटन को अनुभव हुन्छ तेहि क्षण लाई enlightened step भनिन्छ । त्यो परम सत्य सम्म पुग्न को लागि मन बुद्धि बिचार बाट पनि अझै भित्र जानू पर्छ ।यदि तपाईं मन को संजाल मा मात्र भुल्नु भयो भने त्यो त्यहाँ पुग्न सक्नु हुन्न मन ले अनेकौं बाहाना गरेर तपाई लाई भ्रम को भोमरी मा घुमाउन खोज्दछ तसर्थ मन को जाल mood of mind लाई बुझ्न् जरुरत हुन्छ ।मानिस भ्राम मा छन उनिहरु मन को संजाल लाई नहि सत्य ठान्दाछ्न त्यो सत्य होईन the ultimate truth is only nothingness .zero mind formless .that's truth anyway thanks for your video hope to discuss upcoming video

    • @JAIPRAKASHAGARWALDR
      @JAIPRAKASHAGARWALDR 5 ปีที่แล้ว +2

      Thanks Suraj Ju for your descriptive comments and the reason for not accepting that the Holy Name controls the mind is that you might know that the Holy Name is not physical but metaphysical and the meditation on the Name guaranteedly controls the mind. This is I am saying from my practical experience and so my dear friend logic has a limit but practical is beyond that. Also do you know that mind and brain are different and mind has no brain. You might not accept this also but that is the reality of mind. You can call me on my whatsapp no. 9841634120 for further clarity on this matter.

    • @suryakc5850
      @suryakc5850 5 ปีที่แล้ว +1

      Dr. Sir i know mind is non- material and brain is material but mind बिना brain कसरी चल्न सक्छ ।बिना battery light कसरी बोल्न सक्छ खै मलाई त brain एउटा battery जस्तो लाग्छ ।anyway हजुर को प्रतिक्रिया को लागि thanks मैले जानेको होईन सिर्फ मानेको मात्र हो ।

  • @radhanepali3708
    @radhanepali3708 ปีที่แล้ว

    Jay shree sachetaanad🙏🙏🙏

  • @sunitabhagat4118
    @sunitabhagat4118 4 ปีที่แล้ว

    Jai shri sachitananad jai prakash bhaiya