MANAV DHARMA PODCAST || EPISODE-2 || UTTAM GIRI || MANAV DHARMA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 มิ.ย. 2024
  • In the second episode of Manav Dharma Podcast we discuss on the topic 'youth and Spirituality' with our guest Mr. Uttam Giri. This session mainly focuses on the importance of spiritual practices among youths.
    #podcast
    #youth&Spirituality
    #motivation
    #MANAVDHARMA
    Follow us:
    www.manavdharma.org.np
    / manavdharma
    / nepalmanavdharma
    / manavdharma_np
    / nepalmanavdharma

ความคิดเห็น • 73

  • @nirmalagiri3502
    @nirmalagiri3502 17 วันที่ผ่านมา +1

    अहिले कुलतमा फसेका युवाहरुलाई अध्यात्मले मात्र जोगाउन सक्छ । पडकाष्टमार्फत यतिराम्रो कुराको उठान गरिदिनुभएकोमा सबैलाई साधुवाद ।

  • @anitashiwakoti
    @anitashiwakoti 9 วันที่ผ่านมา +1

    आमाकाे गर्भमा जुन तत्वको ध्यान गरेका थियौ, त्यहि ध्यानको विधी सिकाइदिने मेरा गुरुलाई नमन् ।

  • @moonkarki1298
    @moonkarki1298 26 วันที่ผ่านมา +7

    जब मन शान्त हुन्छ, हामीभित्र रहेका अनेक प्रकारका रागहरु समाप्त भएर मन निर्मल हुने छ, अनि मात्र हामीभित्रको त्यो शक्तिलाई अनुभुत गर्न सक्छौ ।❤यो podcast युवाहरूलाई धेरै महत्त्वपूर्ण छ।thank you so much dada🙏❤

  • @shuphalkafle7471
    @shuphalkafle7471 9 วันที่ผ่านมา

    आध्यात्मिक जीवनमा अगाडि बढ्न घर, परिवार, सबै त्यागेर जंगल जानुपर्छ भन्ने भ्रम धेरैमा देखिन्छ । तर अध्यात्ममा अगाडि बढ्न घरबार त्याग गर्नु नपर्ने रहेछ । यति सरल ज्ञान दिनुहुने सद्गुरुलाई कोटी कोटी प्रणाम ।

  • @mayaacharya8230
    @mayaacharya8230 26 วันที่ผ่านมา +4

    मनव चोला भगवान को अमुल्य उपहार होभन्नेतिर त सबै लागेको पाइन्छ तर उपहार स्वरुप प्राप्त भएको चोलालाई आफू भित्र पसेर भगवान को त्यो दिव्यशक्तिसङग परिचित हुनुनै मानवको धर्महो।🙏🙏

  • @hirakarki3792
    @hirakarki3792 17 วันที่ผ่านมา

    दाजुको कुरा साह्रै चित्त बुझ्यो । मनकै चन्चलताका कारण अहिलेका युवाहरु कुलतमा फसेका छन् । मनलाई बुझ्न सक्ने हो भने यहि मनले हामीलाई मुक्तिको बाटोमा लैजाने छ ।🙏🙏🙏🙏👏👏👏👏👏

  • @user-dt4il4ud2t
    @user-dt4il4ud2t 26 วันที่ผ่านมา +2

    जय श्री सच्चिदानन्द महाराज जि माता जि बाईजि महात्मा 🌺🙏🏼🌺साउनआयन हो प्रेमिजि 🌺🙏🏼🌺

  • @MileeMangar-qc8en
    @MileeMangar-qc8en 26 วันที่ผ่านมา +2

    यो पॉडकास्ट युवाहरुलाई धेरै महत्वपूर्ण छ। धन्यवाद

  • @moonkarki1298
    @moonkarki1298 17 วันที่ผ่านมา

    हामीले भौतिक जीवनमा धेरै मान, पदवी, सम्पत्ति कमायौँ तर यसले हामीलाई सन्तुष्टि दिन सक्दैन । हामीले शान्तिको अनुभव गर्न सक्दैनौँ । जबसम्म आध्यात्मिक ज्ञानको अनुभव जीवनमा हुँदैन शान्तिको कल्पनासम्म पनि गर्न सकिदैन । यी सबै कुरालाई यति सुन्दर ढंगबाट बुझाइदिनुभएकोलाई गुरुदाजुलाई धेरै धेरै धन्यवाद ।

  • @manjushrestha9068
    @manjushrestha9068 26 วันที่ผ่านมา +3

    Jai shree sachidanand 🙏🙏

  • @user-eh4hc9qt6f
    @user-eh4hc9qt6f 26 วันที่ผ่านมา +2

    जय श्री सचितान्नद 🙏🙏🙏

  • @sunitarasaily4603
    @sunitarasaily4603 26 วันที่ผ่านมา +2

    Ati nai sunder anuvow hajur ko Satsang 🙏🙏🙏

  • @durgapoudyal3773
    @durgapoudyal3773 26 วันที่ผ่านมา +3

    Very important and meaningful podcast ❤❤
    Thank you for sharing 🙏
    We must walk in the path of spirituality to understand the meaning of human life, keep guiding us to understand the purpose of human existence.

  • @tarashankarpoddar5005
    @tarashankarpoddar5005 26 วันที่ผ่านมา +2

    Uttam Giri ju you are great🙏❤️🙏
    Sanjib ju lai dehe dehe dhanyawad for nice representation 👍❤️🙏

  • @rajanaryal5647
    @rajanaryal5647 17 วันที่ผ่านมา +2

    हामी भगवानका अंश हौ । हाम्रो मन आफ्नो अंशीलाई भेट्टाउन नपाएर तड्पिइरहेको छ । हामी भने त्यो रिक्ततालाई भौतिक चिजले पुरा गर्न खोजिरहेका छौं । जुन दिन अंशी भेट्ने छौ, मन आफैँ शान्त हुँदै जाने रहेछ ……। तपाईँहरुले पनि यस्तै अनुभव गर्नुभएको होला नि ……… ।

  • @liladulal4120
    @liladulal4120 26 วันที่ผ่านมา +2

    Jay Shree sachidananda 🙏🌹

  • @puja.g0718
    @puja.g0718 11 วันที่ผ่านมา

    Every human holds the ability to become like Buddha. But, to be capable enough to receive ‘Buddhatwa’, one must dive deep into the sacred ocean of Spirituality.

  • @rajanaryal5647
    @rajanaryal5647 10 วันที่ผ่านมา

    The knowledge of Spirituality has to be instilled in a child at a very young age. This will eventually help a greater population to work in hand, fostering the importance of Spirituality in one’s life.

  • @bipanajoshi9446
    @bipanajoshi9446 17 วันที่ผ่านมา

    बजारमा धेरै थरीका गुरुहरु छन् । जसले हामीलाई गर्भज्ञान दिन सक्यो उ नै असली गुरु हो । गर्भज्ञान दिने गुरुको खोजी गरी जीवनलाई धन्य अनि महान बनाउन सकिन्छ ।

  • @trigunabaiji6557
    @trigunabaiji6557 10 วันที่ผ่านมา

    विवाह गर्नु, बच्चा जन्माउनु, सम्पत्ति कमाउनु, मान, पदवी पाउनु मात्र जीवन होइन, यो त जीवनको एउटा पाटो मात्र हो । तर यसलाई नै जीवन मानेर हामी जीवनको उद्देश्यलाई भुलिरहेका छौं । यो पडकाष्टले जीवनको उद्देश्य बुझ्न झकझक्याएको छ । सम्पूर्ण टिमलाई नमन ।

  • @sujitkhatri7875
    @sujitkhatri7875 26 วันที่ผ่านมา +3

    Tq Uttam sir

  • @dibashbhomjan
    @dibashbhomjan 26 วันที่ผ่านมา +1

    your words really motivated me❤❤

  • @Anzeeta
    @Anzeeta 24 วันที่ผ่านมา

    🙏Thank you Manav Dharma for such an inspirational podcast .

  • @trigunabaiji6557
    @trigunabaiji6557 10 วันที่ผ่านมา

    The podcast seems great as it tries emphasizing on the fact that both the physical and the spiritual realm have to be brought in an equilibrium. This is because only exceeding on the materialistic success will not help an individual bring peace. The Karma has to be fulfilled by bringing balance into the physical advancement, spiritual guidance and materialistic progress.

  • @srijananepal4382
    @srijananepal4382 26 วันที่ผ่านมา +2

    ❤❤

  • @thakurprasadpaudel9540
    @thakurprasadpaudel9540 21 วันที่ผ่านมา

    Dubai janako urja positive direction ma bagoraheko x,dherai ramro uttamji ❤

  • @neelamneb4462
    @neelamneb4462 25 วันที่ผ่านมา

    Jai Shri sachidanand

  • @simrankoirala1111
    @simrankoirala1111 11 วันที่ผ่านมา

    Road to Materialism is never a road to Ulitmate Sucess. Road to Spirituality is the road to the Supreme Success.

  • @Ashishsang
    @Ashishsang 17 วันที่ผ่านมา

    हाम्रा नानी बाबुहरुलाई सानै उमे देखि नै अध्यात्मको पनि ज्ञान दिन सकेमा मात्र हाम्रा सन्ततीहरुले भोलिको दिनमा भैतिक जीवन र आध्यात्मिक जीवनलाई सन्तुलित रुपमा लैजान सक्छन् । यती कुरा सन्तानलाई बुझाउन सके उनीहरुप्रतिको कर्तव्य पूरा हुने छ ………
    ❤❤❤🙏🙏

  • @sangitamaharjan7002
    @sangitamaharjan7002 26 วันที่ผ่านมา +1

    Jay Shree sachidananda❤❤

  • @muskanaryal9563
    @muskanaryal9563 17 วันที่ผ่านมา

    भग ‌+ वान = भगवान
    भग भनेको इन्द्रीय र वान भनेको चलाउने । हाम्रा इन्द्रीयहरुलाई चलाउने शक्ति, जसलाई हामी भगवान भन्छौं । जुन हामी भित्रै छ । जसले यो कुरालाई बुझ्यो उसले मात्र जीवनको सहि अर्थलाई बुझ्न सक्यो । आत्माज्ञान दिनुहुने गुरुप्रति नतमस्तक छु । बार बार बन्दना ।

  • @sitachaulagain7918
    @sitachaulagain7918 17 วันที่ผ่านมา

    हरेक व्यक्ति बुद्ध बन्न सक्छ । हरेक व्यक्तिमा यो क्षमता छ । तर जसले यो कुरालाई बुझ्यो उहि नै बुद्धत्वको अधिकारी हुन सक्छ ।

  • @gangusubba5254
    @gangusubba5254 26 วันที่ผ่านมา +3

    🙏🙏

  • @user-go7ln9ky3k
    @user-go7ln9ky3k 26 วันที่ผ่านมา +1

    Jaya shree sachchidananda 🙏🙏

  • @user-ck7sw2gd8i
    @user-ck7sw2gd8i 26 วันที่ผ่านมา +1

    🙏🙏🌹🌹

  • @namitagurung5951
    @namitagurung5951 24 วันที่ผ่านมา

    Jai shree satchidanand 🙏

  • @PabitraSharma-ux1ww
    @PabitraSharma-ux1ww 26 วันที่ผ่านมา +2

    Great ❤🙏jssnd

  • @prasannatabhandari5871
    @prasannatabhandari5871 26 วันที่ผ่านมา +1

    🙏🙏🙏

  • @gyanibasnet6471
    @gyanibasnet6471 26 วันที่ผ่านมา +1

    ❤❤we are so proud of you 🙏 guru Bhai jssnd 🙏🙏🙏❤️❤️👌👌🌺🌺

  • @xitiz_pari
    @xitiz_pari 26 วันที่ผ่านมา +1

    जय श्री सचितानंद 🙏

  • @ramkthada5133
    @ramkthada5133 26 วันที่ผ่านมา +1

    🙏🙏🙏🙏🌺🌺🌺♥️♥️🌹🌹🌹🌹

  • @SamanaNepali
    @SamanaNepali 22 วันที่ผ่านมา

    Jay shree sachetaanand

  • @hirakarki3792
    @hirakarki3792 9 วันที่ผ่านมา

    It is the monkey-minded nature of the brain that brings instability in the mindset and thought processes. Trying to understand the ‘Mann’ will guide you through the path of peace, eventually helping you lead the road of Salvation.❤❤❤❤🙏🙏👏👏

  • @renudevi9914
    @renudevi9914 26 วันที่ผ่านมา +1

    Sadar jay sri sachchidanand ji❤

  • @kanchanrizal3945
    @kanchanrizal3945 26 วันที่ผ่านมา +1

    Jai shree sachidanand 🙏🙏🙏

  • @tarashankarpoddar5005
    @tarashankarpoddar5005 26 วันที่ผ่านมา +1

    Jai shree Sadchidanand 🙏🙏🙏

  • @malbudha7550
    @malbudha7550 26 วันที่ผ่านมา +1

    Jai Shree satchitanand❤❤❤

  • @rosnashiwakoti3653
    @rosnashiwakoti3653 26 วันที่ผ่านมา +1

    Dubaai janaa ma hardikk abhar❤jssnd🙏

  • @nikitadotel7921
    @nikitadotel7921 26 วันที่ผ่านมา +1

    😮😮❤❤

  • @sonikakandel7866
    @sonikakandel7866 26 วันที่ผ่านมา +1

    Wonderful session 👍

  • @srinkhalarai2526
    @srinkhalarai2526 10 วันที่ผ่านมา

    Youngsters these days are seemed to be involved in unhealthy influence and Spirituality, the profound knowledge of the Self, helps young minds to from being trapped into such negativity.

  • @SanjayTheAdventurer
    @SanjayTheAdventurer 17 วันที่ผ่านมา

    किताबले पढेर मात्र सत्यको बोध नहुने रहेछ । यसका लागि त अनुभवी साधु सन्तको पासमा जानुपर्छ । जसले अनुभव गर्नुभएको छ, उहाँहरुले मात्र हामीलाई अनुभव गराईदिन सक्नुहुने छ ।

  • @laxmi1886
    @laxmi1886 11 วันที่ผ่านมา

    We tend to believe that, to progress in the spiritual journey, we ought to leave our homes and settle somewhere aloof into the jungles. This could always not be right! Once we understand Spirituality, we understand how complex, yet beautifully simple it is!😅😅

  • @rashmibhardwaj6224
    @rashmibhardwaj6224 25 วันที่ผ่านมา

    🙏💐🙏

  • @danilama4685
    @danilama4685 20 วันที่ผ่านมา

    🙏🙏🙏🙏

  • @suyogyarai3080
    @suyogyarai3080 26 วันที่ผ่านมา +1

    🙏🏼🙏🏼🙏🏼

  • @nirmalrasaily3841
    @nirmalrasaily3841 23 วันที่ผ่านมา

    Jss

  • @cuteprincess5930
    @cuteprincess5930 22 วันที่ผ่านมา

    ❤❤❤❤

  • @meeralamichhane
    @meeralamichhane 17 วันที่ผ่านมา

    जिवित सम्झो, जिवित बुझो, जिवित मुक्ति निवासा …….., ज्ञान त हामीलाई जिवित गुरुले मात्र दिन सक्नुहुने रहेछ । हामी भने फोटो पुज्नमै अल्मलियौं ।

  • @devikagurung3354
    @devikagurung3354 26 วันที่ผ่านมา +1

    👏👏

  • @user_reezu
    @user_reezu 26 วันที่ผ่านมา +1

    ❤❤❤

  • @YogitaYogi-cq1gv
    @YogitaYogi-cq1gv 26 วันที่ผ่านมา +1

    Jaissnd

  • @devbohara9088
    @devbohara9088 25 วันที่ผ่านมา +1

    Jssnd

  • @sitachaulagain7918
    @sitachaulagain7918 11 วันที่ผ่านมา

    Only theoretical knowledge is not going to be useful in life. We must try adopting practical measures by developing the habit of staying close to Santa Mahatma (Saints) and doing Acts of Service (Sewa).

  • @MaryPradhan-dv2hr
    @MaryPradhan-dv2hr 26 วันที่ผ่านมา +1

    Ati nai sunder anuvow hajur ko Satsang 🙏🙏💐🙏🙏

  • @karmadekirai
    @karmadekirai 26 วันที่ผ่านมา +1

    🙏🙏🙏

  • @arunurai2502
    @arunurai2502 26 วันที่ผ่านมา +1

    Jai shree sachidanand

  • @anitadahal8969
    @anitadahal8969 17 วันที่ผ่านมา

    किताबले पढेर मात्र सत्यको बोध नहुने रहेछ । यसका लागि त अनुभवी साधु सन्तको पासमा जानुपर्छ । जसले अनुभव गर्नुभएको छ, उहाँहरुले मात्र हामीलाई अनुभव गराईदिन सक्नुहुने छ ।

  • @chamdenrai7266
    @chamdenrai7266 18 วันที่ผ่านมา

    🙏

  • @munasunuwar1394
    @munasunuwar1394 25 วันที่ผ่านมา

    ❤❤❤❤

  • @manishachamlagain9267
    @manishachamlagain9267 26 วันที่ผ่านมา +1

    Jss

  • @sunitabaitha
    @sunitabaitha 26 วันที่ผ่านมา +1

    ❤❤

  • @AkashBaraily-Sky
    @AkashBaraily-Sky 26 วันที่ผ่านมา +1

    🙏🙏🙏