7Seas परिवार सबैलाई बिजया दशमीको शुभकामना - "मैझारो" तपाईहरुको लागी एउटा नयाँ कोशेली । गीत सुनेर हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है ! सधैँझैं माया र साथका लागी हामी उत्साहित छौं। "Join us in celebrating unity, sharing joy, and connecting with Nepali movie fans around the globe!" #HappyDashain
यो गित सुन्ने बित्तिकै मलाई कस्ले गाएकोहो यो गित भन्ने चाहाना भयो र मैले you tube मा खोजे त्यहा प्रसान्त सिबाकोटीको नाम त्योपनी गायन र कम्पोजर दुबैमा मलाई लाग्यो नेपलमा एउटा संगीतको धरोहरको जन्म भएछ !!बधाई छ ।
गाईने दाई ( गन्धर्व ) ले सारङ्गी रेटेर कृष्णभीरको दुर्घटना, श्रीमतीले श्रीमानको हत्या, यस्तै यस्तै गीतिकथा सुनाई आमा र हजुर आमा हरूलाई रुवाएको झलझल्ती सम्झन्छु, त्यही समय र मान्छेहरूको याद दिलायो ।
Hey guys namaste I'm sachin gandharba. I think this movie is about father,how to do father many struggle for his children's and this movie illustrate in this modern era education is very important to dwell whole life ❤huge respect fo biajy baral dai, and Parkash dai for his stunning acting and this movie making director and all actors and I really appreciate them and their work's ❤🥀🙏
परिवार मिलेर हेर्न लायकको फिल्म छ स परिवार मिलेर हेर्न आग्रह गर्दछु मेरो भने हेर्ने हिम्मत जुटेको छैन उसै त जिन्दगी रुवाउदा रुवाउदै थाकिसकेको मान्छे म कसरी हेर्न सक्छु र 🤔🤔😥😥😥
अब फेरी '१२ गाउँ' पछी 'पुर्ण बहादुरको सारङ्गी' ले पुरै नेपालको बजार तताउने भो। Movie को Trailer हेर्दा दर्शकलाई धेरै रुवाउछ जस्तो छ। नेपालमा हुनुहुने मेरो साथीभाई, नाता आफन्तहरुलाई मनै बाट अनुरोध गर्दछु। आफ्नो घर नजिक रहेको हलहरुमा गयर 'पुर्ण ब. सारङ्गी' हेर्न नछुटाउनु होला। धन्यवाद !! Watching from England, UK 🇬🇧.
7Seas परिवार सबैलाई बिजया दशमीको शुभकामना - "मैझारो" तपाईहरुको लागी एउटा नयाँ कोशेली । गीत सुनेर हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है ! सधैँझैं माया र साथका लागी हामी उत्साहित छौं। "Join us in celebrating unity, sharing joy, and connecting with Nepali movie fans around the globe!" #HappyDashain
Good
❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢
अभिनय भनेको यस्तो जिवन्त हुनुपर्छ अनुहारले हिरो भएका हरु यता सिक !!
Dherai Ramro Kura vannu vayo sahi
Yesss 100%
Ummmmm
good
Sahi comments
यो गित सुन्ने बित्तिकै मलाई कस्ले गाएकोहो यो गित भन्ने चाहाना भयो र मैले you tube मा खोजे त्यहा प्रसान्त सिबाकोटीको नाम त्योपनी गायन र कम्पोजर दुबैमा मलाई लाग्यो नेपलमा एउटा संगीतको धरोहरको जन्म भएछ !!बधाई छ ।
❤
प्रसान्त सिवाकोटी साचै नै नयाँ उदय मान सिङर कम्पोजर अब देश खाने भयो।।कथा अनुसार सुहाउने गित हरु उस्तै स्वर ल बधाइ अग्रिम सुभकामना प्रसान्त लाइ
‘Prashant Siwakoti’
कस्तो मिठो मिठो सिर्जनाहरू आउँदै छन्, शब्दमा दम, स्वरमा माधुर्य... उहाँका गीतहरू निकै प्यारा लाग्छन्!❤️
यो पो त हो कला र संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्ने कलाकारिता,सम्मान छ सम्पूर्ण टिमलाई 🙏🙏🙏
विजय बराल र प्रकाश सपुत को फ्यान को को हुनुहुन्छ। हाजिर हुम त❤🎉
गायकलाई पनि बिर्सन हुन्न हो
प्रसान्त सिबाकोती
आहा साँच्चिकै कस्तो आनन्द आयो ..... हरेक कुराले पूर्ण बनेको छ यो गीत।।
सम्पूर्ण टिमलाई नै शुभकामना सफलता मिलोस्।।❤️😊
Support please♥️🙏
मर्मस्पर्शी गित, जबरजस्त अभिनय!
सफलता को शुभकामना टिम 'पुर्णबहादुरको सारङ्गी'
यस्तो मौलिक चलचित्र धेरै पछि हेर्न पाइयो । आँशु थाम्न सकिएन । व्यवसायिक चलचित्रहरुको बीचमा ठेट नेपाली स्वाद पस्किएको सफल चलचित्र । इटहरी, सुनसरी
गाईने दाई ( गन्धर्व ) ले सारङ्गी रेटेर कृष्णभीरको दुर्घटना, श्रीमतीले श्रीमानको हत्या, यस्तै यस्तै गीतिकथा सुनाई आमा र हजुर आमा हरूलाई रुवाएको झलझल्ती सम्झन्छु, त्यही समय र मान्छेहरूको याद दिलायो ।
म चाहिँ युटुब मा अप्लाेड कहिले हुन्छ भनेर पर्खेर बसेकाे😢😢😢, काे काे हुनुहुन्छ युटुब काे प्रतिक्ष्य मा ।
support please♥️🙏
😢😢😢😢😢😢😢😢😢😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
जति हेरेपनी हेरिरहु जस्तो लाग्ने गित अर्गानिक, सारै राम्रो लाग्यो ।👌❤🙏
Finally, bijay baral getting the role where he can live the character. and kudos to the song. really soothing and he
art warming!
यो फिलिम ले तहल्का पित्छ किन कि धेरै सेन्तिमेन्त छ हरेक कथा बस्तु सफलता को कामना❤❤❤
अभिनय भनेको यस्तो हुनुपर्छ... जिवन मा केहि पाठ सिकाउने केही सन्देशमुलक🎉🎉🎉
मुटुमै पस्यो गीतको शब्द, हुँदै नभएको मायाकै याद दिलायो त। कस्तो मार्मिक ❤️
Hey guys namaste I'm sachin gandharba. I think this movie is about father,how to do father many struggle for his children's and this movie illustrate in this modern era education is very important to dwell whole life ❤huge respect fo biajy baral dai, and Parkash dai for his stunning acting and this movie making director and all actors and I really appreciate them and their work's ❤🥀🙏
गीत भनेको येस्तो हुनुपर्छ खुसी लाग्यो 😢
Waah... the melody, This song is standout for me. Daami!
लय र शब्दहरूको तालमेल उत्कृष्ट छ 🎶💖
बिजयले पुर्णे पात्रलाई यति धेरै न्याय दिएका छन नि सायद त्यतिको अरुले दिन सक्दैन थिए ।
7 seas cinema family lai ❤ sanga anurodh garchi ki yo movie you tube ma chitei upload garidine anurodh garchu ❤❤❤❤ please ❤
कलाकारहरूको मेहनतले गीतलाई अझै सुन्दर बनाएको छ 👏🎶
जिबन्त अभिनय गित र टेलर मा देखियको छ हाम्रो देश को कला सस्कृती लाई प्रबर्द्धन गर्न यस्तो चलचित्र हर बन्न जरुरी छ।।
झन बल गर्यो झन गाह्रो भयो , लौ मैले पनि गरिदिए मायाको मैझारो 😢😢😢😢😢 मनको कुना कुना बिझायो यार
Dinma 10 choti vanda badhi sunne mai matter ho ki Aru pane hununxa 🤚
यस्तो पो हो कला भनेको सम्पूर्ण टिमलाइ बधाइ तथा सफलताको सुभ कामना❣️
🎉🎉🎉 Heart rending ❤
वाहा म यो चलचित्र हेरेर धेरैनै रोएको छु माइती राजा र बिजय बरालको रियल अभिनय धेरै राम्रो
Geet sundai garda ansu roknu sakinna 😢🎼
Saroj poudeljiko story ra directions ekdam ramro xa ❤
Best wishes for the purna Bahadurko sarangi💯superhit ❤❤❤
गीतले मन छुने गर्छ, सधैं सुन्दा पनि थाकिँदैन।
एक हप्ताको परखाई पछि आज बल्ल पुरै चलचित्र हेर्न मौका पाके । अझै प्रगति होस।।।
दार्जीलिंगबाट
यो गीत नेपाली संस्कृतिको प्रतीक हो 🇳🇵🎼
Best songs❤
याे पाे त हाे कला र संस्कृतिलाई संरक्षण रसंबर्दन गर्ने कलाकारिता सम्मान छ संपूर्ण टिमलाई 🙏🙏🙏🙏
गीतले साँचो माया के हो भन्ने देखायो 💕🎶
प्रसान्त सिवाकोटी को नाया जन्म भयो समुधुर आवाज को धानी सब्द संगीत अफ्नो मन भित्र हानो सफलता को सुभकामना गित अलिक लामो बनाउनु होला अब चाइ झन मजा हुनेछ
गीत सुन्दै गर्दा आँसु रोक्न सकिन्न 😢🎼
सधैं सुन्दा पनि यो गीत पुरानो लाग्दैन।
यो गीतले साँच्चै मर्मस्पर्शी बनायो 💔💭
हाम्रो Breakup Song मायाको मैझारो।
धेरै मायाको अपेक्षा सहित पूर्णबहादुरको सारंगीको लागी यो मेरो तेस्रो प्रयास स्विकार्नुस ल🫠🙏
miss you bro❤❤❤
यो गीत सधैं सम्झनामा बसिरहन्छ 💖💭
यो फिल्म को पर्खाइ मा को को हुनु हुन्छ्✋
यस्तो सुन्दर संगीत कहिल्यै सुनेको थिइनँ।
Damm! What a work by saroj poudel🤯. Film ko parkhai ma xu
गीतले हृदयमा गहिरो प्रभाव पारेको छ 💖🎼
यो फिलिम बन्दा खेरि बाट थाहा पाउँदैछु बिजय बराल पनि यत्तिको कलाकार हुनु हुँदो रहेछ ❤❤
This song is a great representation of Nepali culture 🎶🇳🇵
गीत सुन्दै पुराना दिनहरूको याद आयो 💭💖
Hey vagwan yo flim le saboi flim lai paxadi parosh❤suvakamna❤
आहा ❤❤ क्या मिठो गीत "मैझारो" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
गीतले मलाई धेरै प्रभावित गरायो 💫💖
मन चस्क हुने अभिनये बिजये दाइ को 🙏
गीतले पुरानो प्रेमको झल्को दिलायो 💕💫
बिजय सर , प्रकाश सर लगाएत सम्पुर्ण टिमलाई बधाई ,,, छ राम्रो छ
गीत हेर्दा र सुन्दा त येस्तो 😢 हेर्ने हिम्मत jutaudae छु।
यो गीतले पुराना सम्झनाहरू ताजा बनायो 💭❤
यो गीतले नेपाली मौलिकता झल्काउँछ।
Respected Bijaya Sir...
Good luck & Good bless you.
For upcoming Blockbuster 👍🇳🇵
गीतले सन्देश र भावनालाई प्रकट गरेको छ 💫🎤
Aaha sabai lae hernu paiyo ❤❤
गीतको लय एकदमै मर्मस्पर्शी छ 💫🎶
कलाकारको अभिनय र गायन दुवै उत्तम छ।
😢😢जान्छ पनि त्यो जे आयको थियो माया ले पो मन समाएको थियो😢😢कस्तो मीठो गित
माया गरेकी राडी ले छोडेर गै हालि❤❤
यो गीतको सन्देशले धेरैलाई छोयो 💫🎶
Ksam man saraii vharii Hunxa yo movie le😢😢
कलाकारको गायन एकदम उत्कृष्ट छ 🎤👏
यो गीतले सधैंको लागि मेरो मनमा स्थान पाएको छ 💖💭
गीतले पुरानो प्रेमको कथा सुनायो 💕💖
परिवार मिलेर हेर्न लायकको फिल्म छ स परिवार मिलेर हेर्न आग्रह गर्दछु मेरो भने हेर्ने हिम्मत जुटेको छैन उसै त जिन्दगी रुवाउदा रुवाउदै थाकिसकेको मान्छे म कसरी हेर्न सक्छु र 🤔🤔😥😥😥
कलाकारको मेहनतले गीतलाई जीवन दिएको छ 👏🎶
😂😢😮राम्रो छ गित र अभिनय???😢😂
Yo content oriented movie ho, sabai Nepali le hernu parxa yo chai
साह्रै राम्रो फिल्म❤मन😢😢छाेयाे !!!
संगीत सुन्दा मुटु पग्लिन्छ 💔🎶
संगीतले मन शान्त पार्छ 🎶💖
यो गीत सधैं म मेरो प्लेलिस्टमा रहनेछ।
नेपाली गीतको यस्तो सुन्दर उदाहरण।
यो गीतको अर्थ धेरै गहिरो छ 💭💖
सुन्दा सुन्दै सकिएछ गाना ,
सफलताको शुभकामना 💐
यो गीत सधैं स्मरणीय रहन्छ।
यो गीत सधैं प्रेरणादायी रहनेछ 🌟🎶
शब्द र संगीतको तालमेल उत्कृष्ट छ।
Hat's off to prashant siwakoti for these songs for this movie❤❤😊
कलाकारहरूको मेहनत देख्न सकिन्छ 🎥👏
अब फेरी '१२ गाउँ' पछी 'पुर्ण बहादुरको सारङ्गी' ले पुरै नेपालको बजार तताउने भो।
Movie को Trailer हेर्दा दर्शकलाई धेरै रुवाउछ जस्तो छ।
नेपालमा हुनुहुने मेरो साथीभाई, नाता आफन्तहरुलाई मनै बाट अनुरोध गर्दछु। आफ्नो घर नजिक रहेको हलहरुमा गयर 'पुर्ण ब. सारङ्गी' हेर्न नछुटाउनु होला।
धन्यवाद !!
Watching from England, UK 🇬🇧.
माया, विछोड, र सम्झनाको मिठो गीत।
शब्दहरूले जीवनको संघर्षलाई बयान गरेका छन् 🎶💔
यो गीतले पुराना सम्झनाहरू ताजा गरायो।
Sabda sabdamai mithas ani jibanka marma,sunne bitikkai mansanga jodine bhaabharu xan yo movieko sabai geetharuma.sachhinai dherai man xoyo
यो गीतले मनमा सधैं बस्छ 💖🎼
गीतले नेपाली संस्कृति र भावनालाई राम्ररी चित्रण गरेको छ।
यो गीत सुन्दै बाल्यकालको याद आयो।
Aktor 🔥 🔥 this tihar laxmi puja❤❤❤❤❤❤ Superstar Pradeep khadka
पुर्ण वहादुरको सारङ्गि ककस्ले हेनु भो हाजिर हुम त साथिहरु
हदै सम्मको अभिनय
कलाकारहरूको प्रस्तुति निकै उत्कृष्ट छ 👏🎤
यो गीतले माया र दुखको भाव व्यक्त गरेको छ 💔🎤