गिभिना मगरलाई नयाँ घरमा यसरी भित्राए, लाजले भुत्तुकै भईन Givina ko Bibaha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 363

  • @TrishaMagar-d4w
    @TrishaMagar-d4w 3 วันที่ผ่านมา +89

    हजाराै लाखाै दुखिपिडितकाे सेवा गरेबाट अाशिर्बाद मिलेर याे जमानामा पनि यत्तिकाे संस्कारि केटा मिलेकाे दुबैजना भाग्यमानी एकले अर्काेलाई पाउनुमा कति सुन्दर जाेडि जिबन्त खुशि मिलाेस भाइ बहिनीलाई 🎉🎉❤

    • @dy2a2
      @dy2a2 2 วันที่ผ่านมา

      Mero man ko kura bhannu bhayo 🙏
      Kasaile bhanxa givina bhagyamani kasaile kiran bhaygya bhanxan tara dubai jana ramro manko dhani ashirbad nai mileko ho sundar jodi ❤❤

  • @DMagar-po3uv
    @DMagar-po3uv 3 วันที่ผ่านมา +170

    येतिको सहस्कारी र मनको धनि बुहारी श्रीमती हारेक्को भाग्यमा लेखेको छैन होला । बधाइ छ किरन भाइलाइ

    • @SherbaraiMakpalirai
      @SherbaraiMakpalirai 3 วันที่ผ่านมา +3

      Akdam vagyemani ho kiran

    • @RazzaRazza-v2r
      @RazzaRazza-v2r 3 วันที่ผ่านมา +1

      Baghya Mani givina hola laure kta pako x

    • @sonitasonita4507
      @sonitasonita4507 3 วันที่ผ่านมา

      💖💜💜💔❤️❤️

    • @TinaTheLabrador
      @TinaTheLabrador 3 วันที่ผ่านมา

      @@RazzaRazza-v2rtoit! Laure vaneko sipahi ho British ko boot polish garne! Givina paunu vaneko lucky ho tyo Limbu bhai

    • @KarkiKarki-u4z
      @KarkiKarki-u4z 2 วันที่ผ่านมา

      ह😅😅

  • @jayarana1064
    @jayarana1064 3 วันที่ผ่านมา +98

    हाम्रो मगर्नी चेलीलाइ घरपरिवार लगायत अन्य बेक्ति ,सङ्सन्स्था वा कुनै कारणले घात / आत्मीय चोट पूर्यायो भने त्यसको परिणाम नकारात्मक् रूपले बेहेर्नु पर्ने छ आजदेखी तपाइहरुकों हातमा 🙏झोर्ले सेवारो 🙏♥️

    • @chakradhanrai6848
      @chakradhanrai6848 3 วันที่ผ่านมา

      मिरुना मगर को आमा लिम्बुनी मगर हरुले लगेको बद्ला लिम्बू हरुले लियो😂

    • @PrabinMagar.
      @PrabinMagar. 2 วันที่ผ่านมา +2

      Honi lafa Sahi bichar👍

  • @tilbahagggggggghghhhdur2970
    @tilbahagggggggghghhhdur2970 3 วันที่ผ่านมา +31

    हाम्रो मगर सस्कार र हजुरहरुको लिम्बू सस्कार नमिल्न सक्छ त्यसैले गिभिना नानिबात कहि कतै जानी नजानी गल्ती हुन गएमा आफ्नै छोरिचेली सम्झेर माफी गर्दिनु होला।।
    झोर्ले सेवारो

  • @NickTv901
    @NickTv901 3 วันที่ผ่านมา +27

    गिभिना जस्तो बेहुली पाउने बेहुलो सारै भाग्ग्ये मानी हुनुहुँदोरैछ बधाई तथा शुभकामना दुवै जना लाई❤❤❤❤

  • @sudanthapa2972
    @sudanthapa2972 3 วันที่ผ่านมา +44

    २०८१ साल यो बर्षकै सस्कारित साधारण सुन्दर अनि उत्कृस्ट जोडी को बिबाह बन्धन समारोह !!
    बधाई अनि सुभकामना
    Givina Magar + Kiran Limbu

  • @santoshrai797
    @santoshrai797 3 วันที่ผ่านมา +34

    हाम्रो सङ्स्कार,सस्कृती प्रती हामिलाई गर्व छ।अनि हाम्रा पुर्खा हरुले जगेडा गर्दिनुभएको हरेक मुन्धुम प्रती शिरोपर गर्दै अघिबड्दैजानेहो।बैवाहिक जिवन शुखद रहोस शुभकामना किरण र गिभिना।💐

  • @MayaraiJanak
    @MayaraiJanak 3 วันที่ผ่านมา +18

    राम्रो कर्म गर्नेलाइ भगवानले पनि हेर्छ भन्ने सुनेको,साचिकै गिभिना सिस,बाट आज हाम्रो किरात मुद्दुम्को बुहारि हुन पुगेको हामि यानि मत अतिनै हर्सित हुदै दुबै जनालाइ सुभबिबाहको मङ्गलमए सुभकामना,

  • @chakrachakra7509
    @chakrachakra7509 3 วันที่ผ่านมา +13

    बैबाहिक दाम्पत्री जिबनको हार्दिक बधाई समाज सेबि गिभिना बहिनी र किरण लिम्बुलाई शुभकामना काठमाडौ बाट हेर्दैछु

  • @gangarai9505
    @gangarai9505 3 วันที่ผ่านมา +11

    शुभ वैवाहित जिबन को सुन्दर जोडी लाई हार्दिक मंगलमय शुभकामना छ
    ♥️♥️🌺🌺

  • @Bahadur-u2v
    @Bahadur-u2v 3 วันที่ผ่านมา +14

    गिभिना बैनि हामी लिम्बु को बुहारि हुनुभयकाेमा बधाइछ र नया जिबनकाे शुभकामना🙏🙏🙏🙏🙏🙏

  • @safalrana325
    @safalrana325 3 วันที่ผ่านมา +10

    बल्ल आज पूरा भिडियो हेर्नू पाइयो❤❤❤दुबै जनालाई बैबाहिक जिबन्को सुभकामना❤❤❤❤

  • @kamalapandey6800
    @kamalapandey6800 3 วันที่ผ่านมา +4

    ल बधाई छ आउने दिन पनि हासि खुसि बितेको देख्न मिलोस मायालु जोडि❤❤

  • @mangaltamang6928
    @mangaltamang6928 3 วันที่ผ่านมา +4

    दम्पती जिबन धेरै धेरै शुभकामना छ गिभिन मगर र किरण लिम्बु दुबै जान लाई 🎉🎉🎉🎉

  • @Anticorr318
    @Anticorr318 2 วันที่ผ่านมา +2

    Huge Congratulations to both of you 🎉 के लिम्बु के राई के मगर के थामी के लेप्चा के धिमाल के तामाङ के शेर्पा के गुरुङ के थारु के मुस्ताङे के मुगूम्बा के नुप्री के डोल्पो के ह्योल्मो आखिर सबै भोट बर्मेली अन्तर्गत मुल जरो त मंगोलियन नै हैन र ?

  • @santisubba9869
    @santisubba9869 17 ชั่วโมงที่ผ่านมา

    गिबीना बैनी लाई लिम्बु को स‌स्किती सारो हुनुसक्छ तर नअत्तालिनु बिस्तारै सबै संल्प हुनसक्छहै हामी लिम्बु हरु सबै जना खुबी छौ तमीजस्तो समाजसेवी बुवारी पाउदा

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 วันที่ผ่านมา +2

    ल है बधाई छ र शुभकामना छ नव वरवधु दुवैजनालाई लगायत सम्पुर्ण परीवारजनमा पनि।❤

  • @punamgiri2499
    @punamgiri2499 3 วันที่ผ่านมา

    उहाँ जस्तो जिबन साथी र बुहारी पाहुनु हुने हजुरहरू ज्यादै भाग्य मानी परिवार 😍😍सदैव खुसी हुनु है बहिनी ❤❤❤

  • @JpBm3
    @JpBm3 3 วันที่ผ่านมา +3

    I’m from purba rukukum we have limbuni buhari in to Magar too, we have similar cultures and some languages similar too, big congratulations both of you

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo วันที่ผ่านมา

    Congratulations both of you! दुलहा राजा त हाम्रो दि गिविना भन्दा सानो होला जस्तो लाग्यो

  • @arjunchamling228
    @arjunchamling228 2 วันที่ผ่านมา +1

    Congratulations Sis
    Badhei xa dherai2🤗

  • @user-fs5qr1m
    @user-fs5qr1m วันที่ผ่านมา

    किरण भाई गिभिना बैईनि दुलहाँ राजा दुलहि रानिलाई बैबाहिक जिवनमा बाधिनु भाकाेमा दामपदिय जिवनकाे हारदिक मंगलमय शुभकामना हरेक आउनेदिनहरू शान्ति आनन्द खुसिमय हवस 🏳️‍🌈🙏🙏🏳️‍🌈

  • @shadowsgaming9744
    @shadowsgaming9744 3 วันที่ผ่านมา

    हार्दिक बधाई समाजसेवी बैनी गिविना र लाहुरे भाइ किरण लिम्बू लाई दाम्पत्य जीवनको हार्दिक शुभ कामना 🎉🎉❤❤

  • @l.bmagar7149
    @l.bmagar7149 2 วันที่ผ่านมา

    किरण र गिभिनाको दाम्पत्य जीवन सुख र हर्ष उल्लास मय साथ बितोस हार्दिक शुभकामना।

  • @takmagar9074
    @takmagar9074 2 วันที่ผ่านมา

    हार्दिक बधाई तथा सफल दाम्पत्य जिबनको शुभकामना बहिनी 👍️🙏❤️

  • @gagang-nm9ey
    @gagang-nm9ey 3 วันที่ผ่านมา +1

    बधाई अनि सुभकामना छ, एउटा कुरा अलिक चिता नबुझेको हौ यो आन्ना माथि टेक्नु चै सही लागेना है । अनि अर्को कुरा बेहुलिले पती श्री मान भागवन भनेर माने पछी बेहुलाले पनि श्री मती लाई प्रेम गर्छु सधै भरी बाचिन्ज्यल भन्नु पर्ने होईनर ?नोगेन सेवारो ।

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 3 วันที่ผ่านมา +1

      Teita hindu dharmako pani sanskar vanne suniyo k ho? Feri Limbu sanskar pani k ho hls thah vayena.

  • @santisunuwar3049
    @santisunuwar3049 3 วันที่ผ่านมา

    धेरै धैरै बैबाहिक जिबनको शुभकामना भाइ बुहारिलाइ🎉🎉🎉

  • @shantirana3544
    @shantirana3544 3 วันที่ผ่านมา +2

    Huge congratulations 👏🏻👏🏻 Givina sis . 🎉🎉. Happy married life . God bless you 🙏🏻🙏🏻.

  • @himalrayy8772
    @himalrayy8772 3 วันที่ผ่านมา +1

    वैवाहिक जीवनको धेरै धेरै शुभ कामना एक महान नारी 🙏 गिभिन दिदि लगायत किरण दाई❤❤❤

  • @moushamkhatri5788
    @moushamkhatri5788 2 วันที่ผ่านมา

    नयाँ जीवन सुरु भयको छ दुवै मा शुभ बिबाह को हार्दिक मंगलमय शुभ-कामना 🎉

  • @DongliyaanZeeya
    @DongliyaanZeeya 3 วันที่ผ่านมา

    गिविना दी को वैवाहिक जीवन सुखद् यबम खुसमय बितोस साथै गीविना ko वैवाहिक जीवन को जीवनशैली परिवर्तन भए जस्तै सोंच परिवर्तन नहोस

  • @jyotithapa3574
    @jyotithapa3574 2 วันที่ผ่านมา

    गिभिना नानी जुवाइ बाबुलाई शुभ विवाहकाे हार्दिक मंगल मय शुभकामना 🌹🌹🌹🌹🌹

  • @bakbalmagar8860
    @bakbalmagar8860 2 วันที่ผ่านมา

    बैवाहिक जिबन को मिठो शुभकामना 🙏🙏givina sis & kiran sir🙏🙏

  • @sajannepali199
    @sajannepali199 3 วันที่ผ่านมา

    बैबाहिक लगन गाठो बादीयको मा बैनी ज्वाइ लाई दाम्पात्य जिबन को लाखौ लाख शुभकामना ❤❤❤❤

  • @anbahadurpun5680
    @anbahadurpun5680 3 วันที่ผ่านมา +1

    हार्दिक बधाई तथा शुभ कामना छ जीवन शुख मय होस

  • @AanshiTamang
    @AanshiTamang วันที่ผ่านมา

    Ma tw yo video vkhr poo dekherw herdoi xu kati ramro jodi ho Kiran dai kati cute dekheko ❤❤

  • @taumayathapa9213
    @taumayathapa9213 3 วันที่ผ่านมา

    बधाई छ दुबै जना भाइ बहिनि लाई दम्पती जिबनको शुभकामना 💐

  • @omThapa-f1k
    @omThapa-f1k 3 วันที่ผ่านมา +1

    बहिनी गिभीनालाई बैबाहिक जिबनको लाखौंलाख शुभकामना 🎉🎉🎉

  • @rhaymenuka2201
    @rhaymenuka2201 3 วันที่ผ่านมา

    हैन हाम्रो चाम्लिङ राई हरुलेत अन्न लाई खुट्टाले टेक्नु हुँदैन भन्ने चलाउन छ। बिबाह बन्धनको शुभकामना 💐

  • @susanrai1180
    @susanrai1180 3 วันที่ผ่านมา +1

    Best wishes on this wonderful special journey both of you givina baini ,kirean bhai 🎉 🎉🎉🥰🥰

  • @magarnireeya3032
    @magarnireeya3032 3 วันที่ผ่านมา +2

    Behula sarai sojho ani kati maya ho behuliko 😂 parsine kram maa hat le chhekyachha 🤣😊
    Happy married life both of you

  • @Jina_magar15
    @Jina_magar15 3 วันที่ผ่านมา

    उहाँहरूको वैवाहिक जीवन सुखीमय रहोस् भन्ने कामना व्यक्त गर्दछु नोगेन 🙏🙏🙏🎉🎉🎉❤️❤️❤️❤️

  • @khapanrai9769
    @khapanrai9769 11 ชั่วโมงที่ผ่านมา

    मेरो साली बहिनी गिभिना मगर र भाइ किरण लाई बधाई छ।
    अब लोकान्दा लोकन्दी को पनि जोडि मिलेको छ उहाँहरु को पनि बिबाह मिलाई दिनु पर्यौ

  • @manbahadurgurunggurung1727
    @manbahadurgurunggurung1727 3 วันที่ผ่านมา +2

    La badhai chha baini sadhai khusi ra budha ko sadhaya maya hos sadhai ramro suna paos yahe shuvhakamna ani garib ra dukhi jo kaam kartabaya nacodnu hola

  • @lifeofabroad-cz1yz
    @lifeofabroad-cz1yz 3 วันที่ผ่านมา +1

    त्यो प्यार प्यारे पत्रकार राइ चै के ट्याउ याउ कराएको हाउ अलिक सुहाएन ।

  • @amrita20208
    @amrita20208 9 ชั่วโมงที่ผ่านมา

    Lakhauma xaniyera purbako hamro limbu dai ko vauju hunuvayeko ma hami dherai khusi xau arule jasto tam jham dekhawati natak pni xaina simpal chahiyeko jati mattra gariyeko bihe 🎉 dherai ramro xa yeslai vanxa sanskar wa❤

  • @anjalitamang5104
    @anjalitamang5104 3 วันที่ผ่านมา

    बहिनी गिभीना तिमीलाई बैबाह जीवन को धैर धैर शुभ कामना 🎉🎉❤❤🎉

  • @anjuxetri4277
    @anjuxetri4277 3 วันที่ผ่านมา

    दम्पती जिबनको भब्य सुभकामना दबैजनालाई❤️💗

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 2 วันที่ผ่านมา

    हैन यी पुत्रुकार दाई त बुडाबुडी काण्ड मा मात्रै पुग्थे त यस्तो शुभकार्य मा कसरि पुगे?😂 गरीब, असक्त, असहाय मानिसहरूको भगवान गिविना साथै यस्तो भगवानलाई पाउने बेहुला अर्को भगवान दुवै जनालाई जीवनभरि खुसी मिलोस्।🙏 साथै सामाजिक कार्य गर्नु पनि नछोड्नु होला दुबै जनालाई दाम्पत्य जीवनको शुभकामना🎉🎉

  • @DevaKumar-r9u
    @DevaKumar-r9u 3 วันที่ผ่านมา

    बैबहिक जिबनको लागि हार्दिक शुभकामना गिभिना बैनि र जुवाई लाई

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 2 วันที่ผ่านมา

    हाम्रो बुहारि हुनु भएकोमा बधाइ सुभकामना छ 🎉🎉❤❤

  • @girmagar6458
    @girmagar6458 3 วันที่ผ่านมา

    बधाइ छ नया ब्यहुला बेहुलिलाइ दामपत्तेजिबन शुखमयहोश।

  • @SitaRana-t3f
    @SitaRana-t3f 3 วันที่ผ่านมา +2

    💐 congratulations both of you and happy married life ❤❤👏👏👍👍

  • @dhanrana2558
    @dhanrana2558 2 วันที่ผ่านมา

    दुबै जनालाई वैवाहिक जीवनको हार्दिक बधाई

  • @MayaMaya-hf1vf
    @MayaMaya-hf1vf 3 วันที่ผ่านมา

    धेरै धेरै शुभकामना नानी बाबू ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @UttarBamjan
    @UttarBamjan 2 วันที่ผ่านมา

    जे होस गिबिन को 2 पट्क बेहे हेरियो अब कति पट्क देखिने हो

  • @Mangsebungtv
    @Mangsebungtv วันที่ผ่านมา

    हार्दिक बधाई तथा शुभकामना
    सामाजिक अभियान्ता गिभिना मगर र धरानका किरण लिम्बुले किरात धर्मको कर्म संस्कार अनुसार विवाह गरेका छन् ।
    गरिबका लागि गिभिना सामाजिक संजालमा चर्चित छिन् हालै किरण लिम्बुले गिभिना मगरलाई आफ्नो घर भित्र्याउदा साङदाङगेन वरुमसाबा कालेन्द्र लाओतीलाई निम्तो गरेर किरात साम्जीक मुन्धुम अनुसार तेन्धामगेन मेखिम गरेका छन् । किरात साम्जीक मुन्धुम अनुसार यो जोडीलाई कसैको नाहेन नलागोस माङले रक्षा गरुन र किरण र गिभिनाको बैवाहिक जीवन सुखमय बनोस हार्दिक शुभकामना ।

  • @purnimalimbu3574
    @purnimalimbu3574 2 วันที่ผ่านมา

    बैनी गिभीना र भाइलाई विवाहित 🫂जीवनको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछु र साथसाथै तिमीहरूको जीवन सधैँभरि सुखमय अनि हाँसीखुसी बितेर जाओस् भनी मो 🙏ईश्वर प्रति 🙏प्रार्थना गर्दछ 💞

  • @NishaLimbu-f5d
    @NishaLimbu-f5d วันที่ผ่านมา

    विवाहको दुबैमा धेरै धेरै सुभकामना छ।

  • @bharatkumarsubbalimbu3354
    @bharatkumarsubbalimbu3354 2 วันที่ผ่านมา

    वैवाहित जिबनको शुभकामना हाउ बेहुलाको पाहाड घर चै कता पो पर्यो होला नि लु हौ जान्नु पो मन लाग्यो त

  • @khatrichhetri837
    @khatrichhetri837 3 วันที่ผ่านมา

    बैबाहित जिबन मा हार्दिक मंगलमय शूभकामनाछ गिभिना मगर ❤❤

  • @h.l.y235
    @h.l.y235 3 วันที่ผ่านมา

    बाजे सारै मजाको हुनु हुदो रहेछ सेवारो थेबा तर रुकुम नाम भन्नू नजानेर काबुहाउ 😆😆😆

  • @ushalimbu9373
    @ushalimbu9373 3 วันที่ผ่านมา

    Dhanna givina baini limbu sanga bihe garnu vayo ra lagan pani vayo sabai thau chalnu hunxa❤ Rai sanga garnu vako vaye bihe matra huntyo chula ma chalau daina thiyo aafno aafno saskar ho bhai bhaini lai baibahik jiban ko suvakamana❤

  • @ManishDewan-z3d
    @ManishDewan-z3d 3 วันที่ผ่านมา +3

    Limbu teyai mathii dharan ko .. she is really lucky .. Vanji chai kati ramre💗

  • @MahendraSijali-xs7xr
    @MahendraSijali-xs7xr 3 วันที่ผ่านมา

    शुखद दाम्पत्य जिवनको शुभकामना बहिनिज्वाइलाइ🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @chokthapa2056
    @chokthapa2056 3 วันที่ผ่านมา

    हार्दिक बधाई दुबै जनालाइ🎉🎉🎉🎉🎉

  • @rosemerimanger4671
    @rosemerimanger4671 3 วันที่ผ่านมา

    Dui dampati ko jewan ma pravu lay dherai ashish dinu vayeko hos sadhai hasi khusi rahanu tapai haruko jewan ma jastai parastithi ayea pani khushi ko sangarsha gardai agi badnu ak asal buhari vayera jeunu sadhai sasu sasura sathai gharko sabai family lai khushi rakhnu ra tapai haru ko baibihik jewan safalw rahos yehi mero sucakamana xa
    God bless you both🙏

  • @indralimbu8358
    @indralimbu8358 3 วันที่ผ่านมา

    बधाई छ गिबिना बुहारीलाई ❤❤❤❤

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 3 วันที่ผ่านมา

    यो अन्न भनेको जीवन हो र यो अन्न कुल्चिदै हिडाउने को हो र कस्को मुन्धुम मा छ?😂

  • @RB-3418
    @RB-3418 13 ชั่วโมงที่ผ่านมา

    Big bigger congratulations both🙏🏻🙏🏻🙏🏻

  • @FamilyVlog083
    @FamilyVlog083 วันที่ผ่านมา

    ❤❤❤🥰😍😍💞suvakamana xagiBina baini happy marriage dubai janalai

  • @PasBahadur-d7s
    @PasBahadur-d7s 3 วันที่ผ่านมา

    Givina lai khoi ta Raiyako chura xaina ta hatma homro magarni nanilai suvakamana xa Suva biheko❤❤❤❤

  • @rabindrathapa7317
    @rabindrathapa7317 3 วันที่ผ่านมา

    यो उदाहरणीय जाेडि माथि कसैको आँखा नलागोस सुभकामना।

  • @rbtyoutube1171
    @rbtyoutube1171 3 วันที่ผ่านมา

    बैबाहिक जीवन को धेरै धेरै शुभकामना तर ....................................

  • @manmaya-oc5qn
    @manmaya-oc5qn วันที่ผ่านมา

    dherai khusi lagyo happy married life❤❤❤❤❤❤

  • @BinitaDhimal-b6r
    @BinitaDhimal-b6r วันที่ผ่านมา

    Congratulations 🎉🎉Givina sister ❤️❤️

  • @birendrasahi6446
    @birendrasahi6446 3 วันที่ผ่านมา

    बधाइ छ गिविना दिज्जु

  • @rkaofficial484
    @rkaofficial484 3 วันที่ผ่านมา

    Ali culture ma paxi pare jasto dekhinxa ta?je hoss givina mgr jasto ati Samaj sebi manki Dhani buhari shreemati paunu vaeko xa tpaiharu dherai Bhagya Mani hunu hunxa baibahik jibanko Hardik subhakamna xa❤❤❤

  • @ManjuRana-m9p
    @ManjuRana-m9p 3 วันที่ผ่านมา +1

    लु धेरै धेरै बधाई छ है दुवै जनलाई

  • @lalumayagurung867
    @lalumayagurung867 3 วันที่ผ่านมา

    Many congratulations Givina baini & jwaiee happy married life best wishes 😘😘

  • @roshansharma8823
    @roshansharma8823 วันที่ผ่านมา

    त्यो कुइएको जाँड ले अशुद्ध हुन्छ। सेचासेच्याङ्वा ले अभिषेक गरे ज्यादै राम्रो हुन्छ??

  • @PurnimayaNembang-pw2sc
    @PurnimayaNembang-pw2sc 3 วันที่ผ่านมา

    बधाई छ दुबै लाई 🎉🎉❤❤❤❤

  • @RajuNepali-tm6wi
    @RajuNepali-tm6wi 2 วันที่ผ่านมา

    Happy married life boini 🎉🎉🎉🎉 god bless you

  • @kalpanakarki8575
    @kalpanakarki8575 3 วันที่ผ่านมา

    बैब।हिक जिबनको ल।खौल।ख शुभक।मन।🎉🎉

  • @DhanbahadurThapa-jw8kl
    @DhanbahadurThapa-jw8kl 2 วันที่ผ่านมา

    तपाईले त घाँस खानु गिभिन मगर अन खान धिकार छ तपाईं ले गर्द सबै मगर जातिको बेजेत भाको छ तपाईं समज सेबि बुजकारी मन्छे लेत जात छोडी कुजात सङ्ग बिहे गरेपछी अरु मगर ले तपाईं बाट के गयन सिस्क्नु ल भनुहोस त

  • @m.s7900
    @m.s7900 3 วันที่ผ่านมา

    ❤गिभीना❤ शुभ बिवाह🌹 /साउदी अरब 🌹

  • @SagarbudhaMagar-zn8tp
    @SagarbudhaMagar-zn8tp 3 วันที่ผ่านมา

    बधाई छ् दुबै जनालाई ❤❤❤❤

  • @tikadarlami5315
    @tikadarlami5315 3 วันที่ผ่านมา

    संस्कारी चेली पाउनु भयो ❤❤

  • @shristyrajbahak
    @shristyrajbahak 2 วันที่ผ่านมา

    बधाई छ दुवै जनालाई

  • @jinxmagarnee7423
    @jinxmagarnee7423 วันที่ผ่านมา

    congratulations sis n hami Magar le lagune Raiya ta limbu le pani lagaune rahex ta ustai rahex chalan ta

  • @bhadrathapamagar6848
    @bhadrathapamagar6848 3 วันที่ผ่านมา +1

    बैबाहिक जिनवकाे हार्दिक शुभकामना 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @samikshayarupa
    @samikshayarupa 3 วันที่ผ่านมา

    बैबाहिक जीवन को आसिरबाद सुभकामना नानु बाबु 😊😊

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 3 วันที่ผ่านมา +1

    ढोल चाहि त्यति राम्रो भएन ।

  • @ashmitarai8863
    @ashmitarai8863 2 วันที่ผ่านมา

    congratulations givina baini ra kiran bhai🎉🎉🎉❤❤❤

  • @belbahadurbalal5923
    @belbahadurbalal5923 2 วันที่ผ่านมา

    Congratulations givna mem laaay🥰🌹🌹🌹❤️❤️❤️

  • @sarahlawati8747
    @sarahlawati8747 3 วันที่ผ่านมา

    सिन्दुर त सिउँदोमा लगाउने हो, निदार मा हैन 🤔🤔

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 วันที่ผ่านมา

    ❤❤❤❤🎉🎉🎉🎉बधाई छ

  • @JasminAle-v9t
    @JasminAle-v9t 3 วันที่ผ่านมา

    हैन यो पत्रकार एक छिन नबोली बस्नु सक्दैन कि क्या हो?

  • @bommagar7795
    @bommagar7795 3 วันที่ผ่านมา +1

    Teo dhal samatle limbuni Kati cute ho kya😊

  • @narbirloksom4479
    @narbirloksom4479 3 วันที่ผ่านมา

    Looks good wedding wish them very successful life , just little my comment dress of bride and broom bible book is not pure limbu cultural however great wedding well done dharan.