रहरमा रंगमञ्च, नेपाली चलचित्रमा राज गर्दागर्दै बलिउडको बाटो | Tamasoma Jyotirgamaya | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- Bipin Karki अभिनेता
पशुपति प्रसादका भस्मे डन, पित्ले डन, गोल्डी, बिन्दु, फडिन्द्र, हरिजस्ता भूमिकाका कारण चर्चित
पृष्ठभूमिः
जन्मः २०३९ साल भदौ ५ गते, बाहुनी, हाल: बिराटनगर- ३ ।
०५६ सालतिर काठमाडौं आगमन र रंगमञ्च जिन्दगीको रोचक किस्सा,
लामो समय मदिराको मार्केटिङ गरेको, ०६३ सालमा गुरुकुलमा प्रवेश, टिकट चेक गर्ने, हलमा दर्शक मिलाइदिने, कलाकारहरुलाई चिया-खाजाको व्यवस्था मिलाइदिनेसम्मका काम
०६५ सालतिर ‘रेडियो अडियो’ एफएममा मार्केटिङको जागिर
रंगमञ्च हुँदै चलचित्रमा
छड्के, पशुपति प्रसाद, जात्रा, जात्रै जात्रा, ताण्डव, कालोपोथी, हरि, प्रसादजस्ता फिल्ममा अभिनय
अवार्डः
२०७३ र २०७५ सालको उत्कृष्ट अभिनेताको रूपमा अवार्ड
बाउनीदेखि बलिउडसम्म
मोरङको बाउनीमा जन्मेका विपिन अब बलिउड चलचित्रमा डेब्यू गर्ने तयारीमा
हिन्दी चलचित्र ‘एनिमल’मा चर्चित भारतीय कलाकार रणवीर कपुर र अनिल कपुरसँगै महत्वपूर्ण भूमिकामा देखिने ।
‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि एनिमलको निर्माणपक्षले सिधै फोन गरेर चलचित्रका लागि बोलाएको ।
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Bipin Karki, Actor
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Studio Camera Person: Nawaraj Adhikari, Gopinath KC, Surendra Maskey, , Janardan Khatiwada and Arbind Chaudhary
Editor: KP Devkota
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
Social Media
Salil Dhungel
Krishna Rana
IT DEPARTMENT
Sujan Karki
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#BipinKarki #TamasomaJyotirgamaya
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork
अन्तर्वार्ता बेजोड छ; प्रीय पात्र बिपिन दाई र यात्री दाईलाई हार्दिक आभार; अब प्रमोद खरेलसङ्गको अन्तर्वार्ता छिट्टै हेर्न पाईयोस ! शुभकामना।
arjun karki bhanne bipin dai ko dai po uo
0ⁿⁿ😊😊😊😊😊😊,
..😊😅😊😅😊
mb
@@karnabahadurranamagarranam4763 .
@@karnabahadurranamagarranam4763 one ooooooooppopppppppp pop
Y
१ जाना पत्रकारिताको हिरो १ जाना सिनेमा को २ हिरो को बहस धेरै नै रोचक लाग्यो 🙂🙂……..॥……..॥…….
बिपिन, दया, सौगात, खगेन्द्र, सबैहरु लाई सलाम!
फँडेन दाजु...
वुवाहजुर दर्शन गरेँ....
मेरो वावुको कस्तो माया लायर आयो आइज हग गरुँ...
घरबड निस्कि घरबड निस्कि दिन्छ सुड्डोले...
विन्दु र इन्दुको लप छुट्या कहानी...
हैट जवन्त यार
🙏🏿🙏🙏🏻
अग्रिम मंगलमय शुभकामना हाम्रो गाउँले विपिन दाईलाई...😊
फेरि पनि हरेक नेपालीको मन जित्ने अभिनय गर्नु हुनेछ भन्ने आशा राखेका छौं...
***Best of luck***
Stay blessed
Stay versatile extra ordinary...
नेपाली कला जगतको हिरा आदरणीय विपिन कार्की मेरो मन पर्ने ।।
हाम्रो बेलबारी बाहुनी को हिरो दाइ लाई सफलताको हार्दीक हार्दिक शुभकामना 😘😘😘😘😘
बिपिन दाइ र मेरो जन्मथलो एकै परेछ मेलाको रमाइलो अहिले सम्झदा धेरै याद आउँछ।
मेरो पनि बयरवन पर्यो
मेराे नि जन्म स्थान बाहुनि हाे
Bipin karki dae is the pride of our Nepali act 😍❤️
अभिनयमा तिख्खर अनि बेजोड प्रतिभाका धनी जसले आफ्नो अभिनय मार्फत आम नेपालीको मन मुटु र मस्तिष्कमा बस्न सफल बिपिन दाजुमा हार्दिक नमन ।
एकदमै पात्र मा डुब्नी मान्छे हो बिपिन दाजु जुनसुकै रोलमा नि फिट हुने कलाकार हो 💥💥💥💥💥💥❤️❤️❤️❤️❤️❤️❤️
He is the most loved actor after Rajesh Hamal. Thank you for amazing contribution to our Nepali film industry.
पशुपति प्रसाद, प्रसाद, गोपी, सेल्फी किङ, जात्रा, जात्रैजात्रा लगायतका फिल्म,,, डर छैन, चाहिँदैन तिमी बिनाको, घुमी घुमी, लगायतका म्युजिक भिडियो धेरै पटक हेरेको छु। जात्रा र जात्रैजात्रा त मेरो साथी नै हो। अभिनय साह्रै मन छुने हुन्छ। मेरो प्रिय फँडेन दाजु ❤️❤️🌷🙏
one of the full package actor of nepali film industry. We are honoured getting you in our industry. Pride for our bahuni village❤️❤️
मलाइ अस्स्ध्य मन पर्ने कलाकार तेस्मा नि आफ्नै मोरङ बाहुनिको बिपिन कार्कि अझ सफल्ताको कामना
आशा गरेजति उजागर गर्नुभएन छ टिकाराम दाईले । दाईका हरेक एपिसोड बेजोड हुन्छन ।।
आहा बिपिन कार्की दाइ पनि अहेब पढ्नु भाको रैछ खुसी लाग्यो
अनि अहेब ले दुई वर्ष खेर गएछ भन्ने पनि realise गर्नुभएछ
मेरो जन्मस्थल मोरङ बाहुनीका जिवन्त अभिनय गर्ने बिपिन कार्की ज्युलाइ हार्दिक सम्मान !
मेराे पनि जन्म स्थान माेरङ काे बाहुनि हाे है अहिले त बेलबारि न पा भकाे हाेला
नेपाल मा हिरो कोहि छ भने त्यो मान्छे बिपिन दा बाहेक अरु कोहि हुन सक्दैन।।❤❤love u bipin Da
अब यो कार्यक्रम चर्चित लोक तथा दोहोरी गायक,सर्जक पशुपति शर्मालाई हेर्न मन छ।।
नेपाल सरकारका सहसचिव हेमराज तामाङज्यूसँग पनि अन्तर्वार्ता लिनुभए धेरैको प्रेरणाको स्रोत हुन सक्थ्यो टिकाराम सर ।
Yeah,,,,,
याे इन्टरभिउ नै ट्रेन्डिङमा परेछ because of the Bipim🔥🔥🙏🙏🙏
आज बल्ल थाहाभयो अर्जुन कर्की बिपिन कार्की दाइ भन्नी खुसी लाग्यो
जिवन्त अभिनेता बिपिन जि को जिवन्त अनुभव यात्रा, धेरै राम्रो लाग्यो,!
Finest actor I must say, the versatile actor too , respect
यो मान्छेको त्याग र लगाब धेरै हो है , बेष्ट कलाकार हो , तर खत्रा छ यो मान्छे लव यु विपिन दाजु
Rajesh dai is mahanayek no doubt on that but he is alltime best and down to earth actor. Love you sir👍👍
विपिन दाजुलाई Bollywood मात्रै होइन। सबै जति industry मा देख्न पाइयोस्। धेरै धेरै शुभकामना❤️।
Love you Fav ❤️❤️❤️❤️
सफलको कामना छ विपिन । नेपाली फिल्मी जगत्ले तपाईँप्रति गर्व गर्न पाओस् ।
He's the one of the best artist in whole of nepali movie industry's history. I respect him the most.
Bahuni tw hamroi gaau thaau hoo hamroi gaau thaau ko manxe hunuhudo roixa thaa nai thiyena soo proud of you bipin sir soo versatile actor❤️❤️
विपिन दाजुको कुरा धेरै सुन्न पाइयो, टिकाराम सरलाइ धेरै धन्यवाद ।
मेरो बाबू को कस्तो माया लाग्यो आइजा बाबू हग गर । जिबन्त अभिनय का खानी बिपिन कार्की भस्मडन को अन्तरबार्ता एक्दम राम्रो लाग्यो👌💐😘🙏
Always joy to watch this show 🙏🙏🙏
मलाई नेपालि कलाकारहरूमा अतिनै मनपर्ने व्यक्ति हुनुहुन्छ उहाँ । सफलताको अग्रिम शुभकामना ।
One of the finest artist of Nepal.
XD XD v
Loo
The most versatile actor of nepali film industry 👏 ❤
दयाहाङ बिपिन सौगात दाइहरु खगेन्द्र लामिछाने दाइ बुद्धि तामाङ अनुप बिक्रम लगायत नै हो अहिलेको नेपाली सिनेमा जगत थाम्ने ।। बिपिन कार्की ❣️
Anup vikram tw haina hola baru arpan thapa hola
Last maazaaa aayoooooo yo program herera Bipin karki love u from UAE bata.....
म पनि अ.हे.व है। विपिन दाई पनि अ.हे.व पढ्नुभाको रहेछ। खुसी लाग्यो।
उहाले अहेब छोड्नुभो, तपाईं समाई रहनु भएको रहेछ
ए छिमेकी गाउ पो हो घर । बालापन एकै रहेछ हाम्रो । अझै प्रगति होस । शुभकामना
बिपिन सर को यातीङ मनप्रछ सारै
नेपाली सीने जगतको हस्ती...अभिनय को बेजोड नमुना..बिपिन कार्की
सुन काँ छ ?
सुन लङ्कामा छ दाइ
लङ्कामा सुन छ कान मेरो बुच्चै ,
प्रीय कलाकार बडो मज्जा आयो सुनेर
Yeah he is a real ...n one of the finest actor ever
नेपाली सिने जगतमा हिरो को परिभाषा बदल्ने कलाकार हुन् विपिन कार्की,दयाहाङ राई र खगेन्द्र लामिछाने ।
सारै राम्रो प्रेरणादायी कुराकानी
My favourite person, actor, hero everything Bipin. Love and respect from UK
हाहहाहाहाहा बिपिन जीले हाम्रो सानो बाल्यकालको समय सम्झाउनु भो हैट ती दिनहरू।
One of the best & versatile amazing ACTORS! I love to watch his film. I could not recognize him in several films but realized that the powerful & serious actor was Mr. Bibin Karki! ☺️💝👍🙏👋⭐🎈
विपिन दाई ,,Best of luck ,,for Bollywood
बाहुनी देखि Bollywood सम्म
kasto genuine manche wahan. bol ma shringar-patar chaina. so honest. much love and best wishes dai.
कृपया अब अर्को अन्तरबार्ता नायक सौगात मल्ल को ल्याउनु पर्यो टिकाराम यात्री सर ।🤩
मेरो दाइ is real हिरो ✌😎 love you बिपिन दाइ
खुसी लाग्यो धेरै कुराहरु जान पाए
बिपिन दाइ को बारेमा !
आवाज र Looks नै फरक देखियो यहाँ।❤️😍
हेर्दाहेर्दै सकियो सुन्दासुन्दै सकियो
रोजाइ मध्यको कलाकार सौगात मल्ल,दयाह्यङ्गराइ र बिपिन कार्की बेस्ट हुन मेरो लागि ।
Mero gaule ximeki daju miss you so muchh bipin karki daju
Nepal ma aasha garna layak Bipin Dai matrai xan.
यो अन्तरबार्ता हेरेर आज नया कुरो था पाइयो अर्जुन कार्की उहाको दाइ पो हुनुहुदो रच भने
पुरै कार्यक्रम हेरे मज्जा आयो
Ho merai vai ho bipin😂
Awesome actor and journalist 🙏🙏🙏
Sarai khusi lagyo
Mero nepal ko best hero pradip, binpin daju new generation ma
Cannot wait to see your role in the movie "animal' Bipin dai. All your actings are just mind-blowing.
Awesome Bipin Daju
राम्रो अभिनय गर्ने कलाकार तथा राम्रो पत्रकार 🌹🌹
Bipin Karki is the Real Hero of Nepali Film Industry 🔥🔥🔥🔥🔥
यात्री सरत slime slime हुदै धेरै चेन्ज हुनुभयछ !
एकदमै मन पर्ने कलाकार बिपिन कार्की ❤️❤️ धेरै धेरै माया
टिकाराम यात्री सर 💖💖 अन्तरबार्ता हेरेर एकदमै खुसी लाग्यो ।
I really love this guy 💝.
Finest and versatile actor of Nepali film industry. Proud of you.
Merai chhetra ko kalakar dai hunuhudo raix ,best wishes for upcoming Hindi movie dai👍
बबाल, अनि शुभकामना
Legendary Ator of Nepal 🇳🇵❤️
: Bipin karki
: Dayang Rai
: Saugat malla
:Buddhi Tamang(हइट)
बुद्धि तामाङ लाई हतएर खगेन्द्र लामिछाने राख्नु होला
बिपिन कार्की ज्यूको कलकारिता एकदम दामदार छ । तर यो अन्तरवार्ता दिने तरिका मन परेन । कति आफुमात्रै बोलेको बोल्यै गरेको भन्या । पत्रकारको त कुरै सन्नुहुन्न त!
Malai Pani testai feel vairako thiyo.
Down to earth manchhe... Good luck Bipin 👍👍👍
Pashupati प्रसाद, भस्मे निकै राम्रो कलाकारिता।
खुसि मानौ कि दुख। जति बेला म 1995 ko school days ma Deep Purple and ACDC ko heavy metal songs sundai lamo kapal paldai hidney bela aja ka most if popular celebrity haru le teti khera gadi pani dekheko thiyena. But im surprised to see their dedication and tucking luck. Now im watching their interview. Im still listening those same old songs …!!
Be positive though positive n be happy this is our faith which is written in haven so I am with my life n what I got in my childhood n now they are our entertainment so we can see them in social media but any way he is my best actor .
काठमाडौ आयेर येत्रो संघर्ष को कुरा गर्दा पनि उँहा ले दाई को कुरा कहिले निकाल्नु भएन उँहा को दाई त बिपिन दाई काठमाडौ आउनु पहिलै नै मोबि हरु खेल्नु भाको अर्जुन कार्की कुनै बेला को सुपर्हिट हिरो यो कुरा आर्को पार्ट मा सोद्नु होला सर
Tika ji ekdum ramro journalist hunuxa boli ma sarai respect garnu hunxa
हो ! उतिखेर पेट्रोल को सुगन्ध कति मिठो लाग्थेओ ! !
Hamrai thau ko kalakar Bipin karki ho vanda khusi lagxa
Bipin karki is man with zero haters
पशुपतिप्रसाद मा उहाँको acting wow 👌👍️🙏
Big fan of yours bipin sir❤️
गज्जबको अन्तर्वार्ता। सर्वकालिक, भर्सटाइल कलाकार बिपिन कार्कीसङग।
हाम्रो गाँउ तिरको बिपिन कार्की दाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Awesome Bipin Dai🙏🇳🇵🇺🇸
Own great personality and amazing performer in different character actor ❤️😊😊
Dayahyang rai bipin karki saugat malla buddhi tamang BK and paul shah uhaharuko film jati herda ni hernw man lagirahanxa....great actor In nepal
सबै इस्कुल मा बिएसी सर हुनु हुदोरछ😊😊😍😘
Bahuni mero ghar najikai xa... keroun ko pani charcha vako xa... feeling good to know about his hometown
अन्तर्वार्तामा हत्तपत्त खासै नखुल्ने मान्छे आज टिका जी सँग त पुरै खुल्दिए त ।।
भात खाउनजेल एकैछिन विपिन दाईको कुरा सुनम न भनेर लगाएको हात र थाल जूठोले सुक्ने गरी एकचोटि नरोकिकन सबै हेरियो।।
Such a humble and talented artist 👍
Best actor,highly impressive interview..😍
भस्मे डन को अन्तर बार्ता राम्रो लाग्यो
You rock daju 🤘
oh bahuni morang ko po ho hiro dai ... best of luck 👍👍
Dherai kura yaad aayo
नेपाल को एक नम्बर कलाकार बिपिन कार्की
Always fevret....