थामिएन आसुँ😭😭 रुदा रुदा ठागिसके म त,,मौलिक संस्कृति झल्काउदै नेपाली नारिहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा नेपालकै टप गायिका ज्युहरु बाट आजको यो बसाईमा अर्थात नबिम्तम श्रीङ्खलामा रहेर निकै उत्कृष्ट भाका सङ्गै तिज आउदै गरेको बास्तबिकता झल्काईदिनु भएकोमा हृदय बाट सम्मान ब्यक्त गर्दछु,,,,जतिपनी यश गित भित्र आबद्ध रहि,आफ्नो उत्कृष्ट प्रस्तुति दिनुहुने दिदिबहिनी प्रती उच्च सम्मान छ,,,
तारा बैनी रेजिना सलिना कालिका इन्द्र भाइ लगायत सबै उत्कृष्ट बैनी हरुले गाउनु भएको यो तिज र आमालाइ समेटिएको गित ले निकै भाबुक बनायो सबै जाना लाई लाखौं लाख सुभकामना तारा बैनी अझै अगाडि बढदै जानू मेरो आशिर्वाद 🎊❤️🎊👌🎊❤️🎊👌🙋❤️🎊🎊🎊🎊🎊👌👌❤️❤️🎉🎉🎉
आहा अब तिज आयो दुख सुख शब्दले दिदीबहिनीहरुको रुवाउने तिज आयो अनि हामी हेर्ने दर्शक पनि मुटु भक्कानिन्छ 😢धेरै राम्रो रमाइलो मजा भयो सबैलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
Namaste 🙏sabai jana lai mero man susmita thapa ma ahile yo video india dekhi herdai xu ❤❤❤yo hjr haru ko abhinaya dekhe paxi ma aafule aafulai samhalna sakin 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢mero ta derai nai man xoyo 😢😢😢😢😢😢😢
खै कसरी कुन शब्दबाट प्रसंशा गरु म सङ कुनै शब्द नै छैन अति नै उत्कृष्ट दोहोरी टिम यो टिम को म ठूलो फ्यान हु अनि सबै टिम को च्यानल देखि हर एपोसोट हरु हेरिरन्छु कहिले हसाउनु हुन्छ त कहिले रुवाउनु हुन्छ समाजमा घटिरहेको घटना हरुलाइ छर्लङै गीत मार्फत प्रस्तुत गर्नुहुन्छ अति नै राम्रो छ सम्पुर्ण टिम लाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद अनि सफलता को कामना 🙏🙏
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏
दुख को कुरा गर , रूने पनि गर तर मरने कुरा कति पनि नगरम न दिदी बहिनीहरू हो 🙏 Anyway तीजको शुभ कामना सबैजनामा रमाईलो गरेर मनाऊनु होला है त 🇺🇸👍♥️♥️♥️♥️♥️♥️🙏🥰🥰🥰
मेरो जिन्दागी सङगा मेल खानी सब्दा हरु गाउनु भाको छ कति रुनु हो म यो भिडियो हेरेरा मलाइ पनि हजुर हरेले जस्तै मेरो मनको पीडा गित मा भन्ना मन लाको छ के गर्नु म अभागी सात समुन्द्र पारी छु😭😭😬
Wow congratulations mero buhari Sita n all miss you DD bhahini hàru ma feri pani congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Ava ta teej pani aayo kina aauxa hola yo teej man aati runxa 😭😭😭😭😭😭😭😭😭❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏all miss's you 💕💕🙏💕🙏
Kina hola tijko git pani aama xori ko matra aauxa ani xori na huni aama ko git aaudaina hami jshto xori navko aama ko man lai xiya xiya banayra ruwauna matra ho r😂😂😂gauni kalakar xori haruko lagi❤❤❤❤❤❤❤❤❤❤
हैत के साह्रो मनै रुवाउने गीत गाएको तीन चोटि रोकेर सके i respect and appreciate all of you sisters keep it
आहा कति राम्रो दोहोरी गीत भनेको यस्तो हुनु पर्छ यो भिडियो हेरेर र सुनेर आशु नै आयो 😢🙏
सारै राम्रो लाग्यो मलाई त संबै जना लाई धेरै धेरै धन्यवाद छ 🙏❤️
कति राम्रो गित गाएको मन छोयो हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
थामिएन आसुँ😭😭 रुदा रुदा ठागिसके म त,,मौलिक संस्कृति झल्काउदै नेपाली नारिहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा नेपालकै टप गायिका ज्युहरु बाट आजको यो बसाईमा अर्थात नबिम्तम श्रीङ्खलामा रहेर निकै उत्कृष्ट भाका सङ्गै तिज आउदै गरेको बास्तबिकता झल्काईदिनु भएकोमा हृदय बाट सम्मान ब्यक्त गर्दछु,,,,जतिपनी यश गित भित्र आबद्ध रहि,आफ्नो उत्कृष्ट प्रस्तुति दिनुहुने दिदिबहिनी प्रती उच्च सम्मान छ,,,
आहा कति मार्मिक गित गाउनुभयो सबैजनाले।हेर्दाहेर्दै सुन्दासुन्दै कसम आखै रसायो।
तारा बैनी रेजिना सलिना कालिका इन्द्र भाइ लगायत सबै उत्कृष्ट बैनी हरुले गाउनु भएको यो तिज र आमालाइ समेटिएको गित ले निकै भाबुक बनायो सबै जाना लाई लाखौं लाख सुभकामना तारा बैनी अझै अगाडि बढदै जानू मेरो आशिर्वाद 🎊❤️🎊👌🎊❤️🎊👌🙋❤️🎊🎊🎊🎊🎊👌👌❤️❤️🎉🎉🎉
आहा अति मनछुने प्रस्तुती,वास्तविक साथै यतार्थ झल्कने शब्द प्रस्तुत गरेकोमा सबै कलाकारहरुलाइ हार्दिक धन्यबाद ।
आहा अब तिज आयो दुख सुख शब्दले दिदीबहिनीहरुको रुवाउने तिज आयो अनि हामी हेर्ने दर्शक पनि मुटु भक्कानिन्छ 😢धेरै राम्रो रमाइलो मजा भयो सबैलाई सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
😂Txm©
Namaste 🙏sabai jana lai mero man susmita thapa ma ahile yo video india dekhi herdai xu ❤❤❤yo hjr haru ko abhinaya dekhe paxi ma aafule aafulai samhalna sakin 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢mero ta derai nai man xoyo 😢😢😢😢😢😢😢
सारै राम्रो प्रस्तुती अत्यन्तै भावुक बनायो 😢😢हजुरहरूको कला र गलाको समान छ ।🎉🎉🙏🙏
धेरै मार्मिक गित हेर्दा हेर्दै मन समाल्न सकिन
यति सारै मार्मिक गित पनि नगाइस्यो न हामिलाई पनि गारो हुन्छ😪😭😭 miss u salina nepali sani ❤😘🥰
हेर्दाहेर्दै आखा भरि आसु आयको थाहै भयन । कति मार्मिक शव्द 😊😢
सारै मार्मिक गित आसु थामियन उफ्😭😭😭😭😭miss u salina baine💖💖❤️❤️😭😭😭
जानी नजानी हामिले यसपालिको तिज नजिकिँदै गर्दा मिठो र मार्मिक दोहोरी पस्केका छौ सबैले माया गरिदिनुहोला हैत 🤭🥰😢
नक्कली बहिनी सुस्मा,,धुरु धुरु रुवाउनु भयो त हो आज त,,कसम आँसु थामिएन आजको तिज विशेष लाईभ प्रस्तुतिमा😭😭😭😭😭😭
अब देखि नरुनुहोला है सिस हजुरको प्रस्तुती सार्है मन पर्छ 😢😢😢
@@smt-rjaaryansunam1630😢😅😢😅😢😅😢😅😢😅😢😅😢😢😅
@@samikshyachhantyal2342😂❤ 0:52 😂
यसरी नरुनुन हजुरहरु नै रोएपछी हामी हेर्ने मान्छेलाइ झन गार्हो हुन्छ नि 😢 सुस्मा जि र सीता जि को गितले मन रुवायो 😢😢
बाहिर ओठ मा देखावटी हाँसो फुकाउदा फकाउदै झरे आँसु लुकाउद लुकाउदै 😥😪बास्तबिकता कहाँनि पोखिएका शब्द हरु❤
एस्तो रुने गित गाउनु भएको छ दामि छ
Kati man xoyo buhari le hela garxi bhaile mukh khelaux bhane geet ❤didi best
aaha katiramro sabdha purano vakama❤❤❤❤🎉🎉🎉❤❤yak arkako gunaso sarairamro parsuti ❤❤all of you❤❤❤🎉🎉🎉manai ruwauni git tijha vaneko yasto hunuparxa❤❤❤❤🎉🎉❤
Ramro prastuti garnu bho thank for all team
Ekdam marmik yeyo geet le ta ma ni roye ekdam ramro sis haru
खै कसरी कुन शब्दबाट प्रसंशा गरु म सङ कुनै शब्द नै छैन अति नै उत्कृष्ट दोहोरी टिम यो टिम को म ठूलो फ्यान हु अनि सबै टिम को च्यानल देखि हर एपोसोट हरु हेरिरन्छु कहिले हसाउनु हुन्छ त कहिले रुवाउनु हुन्छ समाजमा घटिरहेको घटना हरुलाइ छर्लङै गीत मार्फत प्रस्तुत गर्नुहुन्छ अति नै राम्रो छ सम्पुर्ण टिम लाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद अनि सफलता को कामना 🙏🙏
Marmik teeja song badhaixa all tem lae man xoyo hal kuwait
Git sunda sunda aasunai aayo sabai tim lai badhai xa
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏
यो गित सुनेर मलाई पनि रुन मन लाग्यो कति मार्मिक गीत हो माइती को याद अायो 😂😂😂😂😂❤❤
Sundaa Tito lagla tara afno pida dukha share garne nari haruko mahan parba teej ley sabaiko man bhabuk banaux😞😞😞😞
Nikai marmik live dohori
Ati marmik dohori cheli ko betha yestai xa.sabai kalakarlai aantarik hirdai bata samman gardaxu ani maya.❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यति गहिराई भयर नगाउनुन हामिलाइ पनि गार्हाे हुन्छ😢😢😢
धेरै राम्रो प्रस्तुति 🎉🎉🎉🎉
हेर्दा हेर्दै कतिखेर आँसु झर्यो पत्तै पाइन😢😢❤
सारै मन भक्कानीएर आउँछ 😭😭😭😭
Ma pani hjr sangai roya cheli haru ko pir betha sunera❤❤❤❤❤
नमस्कार सबैलाई मैले एउटा तीज रिले दोहोरी लिएर आको छु माया गरिदिनु होला सबैभन्दा मिठो सम्झना
🙏🙏नमस्कार सबै जनालाइ कति मिटो मन छुनि सब्दहरु गित मा पर्स्तुती गर्नु भयो आ आफ्नो पीडा पोख्नु भाको छ आँखा मा आँसु रोक्की एना यो भिडियो हेरेर 😭😭😭
❤❤❤
❤❤❤❤
आओस छिटै
सारै मन छोयो 😂😂😂 दमन बाट हेरी रहेको छु
Uffff.. garo hune vo yo tizko git herda herdai aaswu kati sazilai khasya hun cuniii
I respect of your team for this heart rending song
sarai marmik teej geet sundha ra हेर्दा मन vakaniyara aayo आसु nai रोकियन सबै कलाकार dede बहिनी हरु ma dherai dherai maya ani सम्मान xa hai ❤❤❤❤❤❤❤
Rmro xw mn paryo best of luck
सारै मार्मिक गित्😥😢
सफलताको शुभकामना सबै जनालाई 🙏🙏
आँसु आयो अति जो
कला गलाको सम्मान छ ❤
आहा मनै छोयो हेर्दाहेर्दै मन धर्केर आयो आफैलाई सम्हाल्नै सकिन😢❤
Ati marmik dohori dherai dherai suvakamana sampurna Di Di bahiniharulai 🙏🙏🙏🙏👍👍🎉🎉🎉🎉🎉🎉
Salam chha kalakarko timlai
दुख को कुरा गर , रूने पनि गर तर मरने कुरा कति पनि नगरम न दिदी बहिनीहरू हो 🙏 Anyway तीजको शुभ कामना सबैजनामा रमाईलो गरेर मनाऊनु होला है त 🇺🇸👍♥️♥️♥️♥️♥️♥️🙏🥰🥰🥰
गित को शब्द ले सारै मन छोयो आशु थाम्न नै सकिएन😢😢
आहा कति राम्रो दोहोरी हेर्दा हेर्दै आँसु आयो
कति मनछुनि गित होला सबै बैहिनी हरू लाई सम्मान गद्वछु
Sabi Jana lei mitho samjana aama ko Maya yasti hunxa ❤❤❤❤❤😭😭😂😭😭😭😭
बास्तविक तिज को गित ❤❤
साह्रै मन छाेया्े चेलि हरु काे गाना ले सबै कलाकार लाई सममान छ
Yo geet le sarai man tutera aayo bises tara di lai miss garxu
सत्य घटनामा अाधारित तिज गित
Sarai man xuyo mero ❤❤❤❤❤
Mero tw aasu bageko patto vayena sarae marmik git😢😢
Sarai ramro
मेरो जिन्दागी सङगा मेल खानी सब्दा हरु गाउनु भाको छ कति रुनु हो म यो भिडियो हेरेरा मलाइ पनि हजुर हरेले जस्तै मेरो मनको पीडा गित मा भन्ना मन लाको छ के गर्नु म अभागी सात समुन्द्र पारी छु😭😭😬
Wow congratulations mero buhari Sita n all miss you DD bhahini hàru ma feri pani congratulations ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ Ava ta teej pani aayo kina aauxa hola yo teej man aati runxa 😭😭😭😭😭😭😭😭😭❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏all miss's you 💕💕🙏💕🙏
❤❤❤❤ Salina didi my best friend miss you all❤❤❤Salina didi
मर्माहत छ
wow कति मीठो दोहोरी आखामा आँसु नै आयो
Yestai yestai teej geet sunera rune ma jastai didi baini ko ko hunuhunxa 😢😢😢😢😢😢😢
गित राम्रो छ ।
Kati man xuni git ❤❤❤❤❤
Yasto ruwane git ta nagidaunu😃😃😃😃
Wow wow ❤maan xunay dohori 😢
सिता दीदी को शब्दले रुवायो
हेर्न नपाउदै आँखा बाट आँसु आयो😢😢😢
गित हेर्दा हेर्दै कतिबेला आसु आयो पतै भयन आमाबाबा लाई समेटेर बनाको गित मन छोयो मेरो 😢😢😢😢 धेरै रुन मन पनि लाग्यो
Dheray ramro sachaki man choyo😘😘😘😘😘
नारीको वास्तविक कथा समिटीएको यो मनै रुवाउने तीज गीत गित नचलेको गाएक समीर परियार बुटवल बाट
Git herera ma pani sangai Roye meri sorgaiye aamako Sarai aad aayoo
आहा कति मिठाे भाका प्रगतिकाे कामना छ ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👍️👍️👍️👍️👍️
दिदिबहिनी हरु को गित ले आखा रसायो मेरो पनि 😢❤
सबैलाई सम्झेको छु है
Wow super song
Aaha❤️❤️❤️
Ke garnu ta khoi cheli ko jindagi..
Khali khusi lyaula vaneko yo tiza le dukhi patrai banaidienxa..
आहा 😢😢😢😢😢समय सान्दर्भिक लोक दोहोरी
Sari ramro live dohori asu nai thamnai saken❤❤❤
Ystai xa xori manxe ko vagya😢😢
म पनी रुदै रुदै हेरे😢
Kina hola tijko git pani aama xori ko matra aauxa ani xori na huni aama ko git aaudaina hami jshto xori navko aama ko man lai xiya xiya banayra ruwauna matra ho r😂😂😂gauni kalakar xori haruko lagi❤❤❤❤❤❤❤❤❤❤
Sarai man xune get xa didi miss you ❤❤❤😢😢😢😢😢😢😢😢
Sarai ramro dohori
हेदा हेदै आशु खेसेकाे पतै पाएन😭😭
अति मार्मिक गीत
Nice
कति रुनि गित रैछ❤❤❤❤❤
Wow super song ❤❤❤❤❤❤
Wow wow nice 😂😂😂😂❤❤❤❤
😭😭😭मन छोयो साहारै हजुर
❤❤❤❤❤wow
Wow nice nice
💘❤️💗💕👄👄कमेन्ट गर्ने थाउ पायन सम्पूर्ण मा सम्मन सहित लभिङ मिसिङ सोमच ल👄👄💕💗❤️💘
Sayad yo dohari sunyar nroko koi nhola didi baini haru
😢😢Kati marmik xa geet😢😢