रामजी खाँड आमालाई सम्झेर रोए पछी ,राजु,कालिका,तारा ,सागर र सबितालाइ समालिनै गाह्रो II 2023 II

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • Present :-
    रामजी खाँड आमालाई सम्झेर रोए पछी ,राजु,कालिका,तारा ,सागर र सबितालाइ समालिनै गाह्रो II 2023 II
    ........................................................................................................
    #Live_Dohori #New_Live_Dohori
    =======================================
    Orginal Song Credit:-
    =======================================
    ♪ Link :
    ♪ Vocal :
    ♪ Lyrics :
    ♪ Music :
    =======================================
    🎙गायक/Singer
    Ramji Khand
    Raju Gurung
    Sagar bc
    Sandeep Bhatta
    Krishna Prasad Regmi
    Bhuwan Adhikari
    Ishor Bagale
    PrakashDura
    Tekraj Bhandari
    Shankar Sunar
    🎙गायिका/Singer
    Rebati Poudel
    Kalika Roka
    Tara Thapa
    Sabita Pariyar
    RenukaBhattrai
    Rashi rijal
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पि यन साईला /Pn. Salia
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ / Beluck gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9860019157
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right .

ความคิดเห็น • 551

  • @tarathapaofficial
    @tarathapaofficial  ปีที่แล้ว +176

    नमस्कार म लाेक तथा दाेहाेरि गायिका तारा थापा यहाहरु धेरै माया गर्नु भाछ माया कै याे गित लिएर आको छु माया गरिदिनु होला लाइक कमेन्ट शियर सस्कराइब गरिदिनु होला,

    • @robin_Chhetri
      @robin_Chhetri ปีที่แล้ว +5

      Boini vag 2 pni liunu hoi😢😢

    • @birendra9267
      @birendra9267 ปีที่แล้ว +2

      ramji daiko yakai sabdale sarai ruwayo 😢😢khani yautai vo 😢😂😂😂😂😂

    • @tgrock6914
      @tgrock6914 ปีที่แล้ว

      0:27 🎉G

    • @KalpanakhatriKhatri
      @KalpanakhatriKhatri ปีที่แล้ว

      😢😢😢😢😢😢

    • @kabitasubedi7620
      @kabitasubedi7620 ปีที่แล้ว

      हजुरको गित मलाई सारै मन पर्छ ❤❤
      धेरै धेरै सफलताको शुभकामना ❤

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 ปีที่แล้ว +28

    सबिता सिस को शब्दले म सारै भाबुक भय कति रुए😢😢 मरे पछि त कहिले देख्न पाउदैन कहिले नआउने बाटो गको कसरी आउथेर 😢😢 किन कि बाबा आमा नहुनेको लागि पिदा दायक मन कसरी बुझाउनु साच्चि आयु दिन मिल्नि भय म पनि दिन्थे होला मेरो पनि बाबा हुनुहुन्न कति खुसि हुनु्न् थियो आज बाबा बिनाको सन्सार साच्चै कस्तो मन दुख्छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @rupathapa2545
    @rupathapa2545 ปีที่แล้ว +53

    यो गित सुरु देखि अन्तिम सम्म रोयर सकियो झन भर्खरै आमा गुमायको राम्जी दा को सब्द ले झनै दुखी बनायो 😭😭😭😭😭😭

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +22

    अजम्बरी कोहि छैनौ , जन्मे पछि मरण अवश्य हामी सबैको हुन्छ तर जन्म दिने आमा बाबाको बियोग ले सबैलाई रुवाउछ ,
    आफ्नो भर्खरै स्वर्ग भएको आमाको याद ले राम्जी खाण रुदा मन थाम्नै सकिन म पनि सगसगै रोए ,
    अति नै मार्मिक तिज गित ,
    सम्पूर्ण कलाकार टिम लाई लाखौं लाख धन्यवाद !!!

  • @sarujoshi5998
    @sarujoshi5998 ปีที่แล้ว +28

    सबै गायक गायीका मा उच्च सम्मान काल काे जेठो कान्छो त काे हुन्छ र मेरो बाबा बित्नु भको अहिले २२ बर्ष भो यस्तै हो मलाई त हाम्रो बाबा कस्तो हुनु हुन्थ्यो भन्ने पनि था छैन😭😭🤒😭😭😭

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 ปีที่แล้ว +16

    खै आमा आमाको शब्द नै प्यारो कलाकारहरूले कहिले हसाउने त कहिले यो अँखा फुला पर्ने गरि रुवाउनु हुन्छ रुदा रुदै भिडियो सकेको पत्तो भएन 😢सायद सबैको कथा बेथा यस्तै छ ❤सबैलाई सम्मान बधाई छ🎉🎉🎉🎉🎉🎉

  • @manubishwakarmaofficialcha1136
    @manubishwakarmaofficialcha1136 ปีที่แล้ว +15

    मानिसको चोला आखिर मर्नै पर्ने एकदिन , अब मैले मेरी आमा कहिल्यै देख्दिन । रामजी खाँड दाजीको यो शब्दले आँखाबाट आँसुका धारा बगे मेरो पनि मनै रुवायो आजको दोहोरी ले सबैलाई पिडा सहन सक्ने शक्ति प्रदान गरुन् श्री पशुपतीनाथले । 🙏❤

  • @AjayPariyar-hn3hw
    @AjayPariyar-hn3hw ปีที่แล้ว +14

    राजु परियार पछि काे लोक गीत काे किंग नै रामजी खाँड नई hoisinxa ❤❤ मनै छुने दोहोरी 👍👍🙏

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว +28

    तारा बैनी आजको यो मार्मिक प्रस्तुति ले सारै रुवायो सबै जाना भाइ बैनी हरुलाइ उच्च सम्मान 🙋🙋र सुभकामना तारा बैनी अझै धेरै प्रगति भएको हेर्न पाउ तपाई जस्तो गाइका को खाचो छ world लाई 🎉❤️❤️🎉🎉❤️🎉🎉

  • @kalpanakatel4762
    @kalpanakatel4762 ปีที่แล้ว +6

    रुदै भए पनि हेर्न नछाड्ने काे काे हुनुहुन्छ ।😢😢😢

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib ปีที่แล้ว +4

    येस्तै येस्तै लोक दोहोरी मन पर्छ तर आसुले आखा छाेपेर हेर्न सारै गाह्रो हुन्छ ❤😢धेरै धेरै धन्नेबाद🙏🙏❣️साथै सुभकामना all timlai 🙏🙏❤️❤️

  • @babunischal6746
    @babunischal6746 ปีที่แล้ว +15

    आमाको सपना पुरा गर्न हिडेको म
    प्रदेश आको ३ महिना नपुग्दै आमा गुमाएको त्यो दिन मेरो लागि सधैंको लागि कालो दिन (दशैंको दिन)भयो 💔😢 ममी हजुर जहां हुनुहुन्छ खुशी रहनु है 😢

  • @sagarbcofficial
    @sagarbcofficial ปีที่แล้ว +5

    Aaha kati marmik geet

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +13

    सारै मन छुयो यो प्रस्तुती ले सबै जनालाई हार्दिक सम्मान छ कसैले मन सानू न बनाउनु प्रकृति को नियम सहनै पर्छ🙏🙏🙏

  • @Salina___Basnet
    @Salina___Basnet 7 หลายเดือนก่อน +3

    रुदा रुदै सकियो गित 😢😭😭😭😭हरेक शब्द आफ्नै जीवन भोगाई संग मेल खायो 😭😭😭😭भर्खरै आमा गुमाएकी म यो गितले झनै रोवाएको छ😢😢😭😭😭😭😭अब मैले मेरि आमा कैले देख्दिन 😭😭😭😭

  • @mayamgr8395
    @mayamgr8395 ปีที่แล้ว +5

    रुदा रूदा 😢गित पुरै हेरियाे सम्पूर्ण तिम लाई बिशेश धन्यवाद बाबा आमा काे नामै काफि छ सङसार्मा😢🙏🙏🙏🙏

  • @deependraadhikari730
    @deependraadhikari730 11 หลายเดือนก่อน +2

    मार्मिक गित अनि म्युजिकले झन रुवायो , सफलताको शुभकामना

  • @karanshrestha7872
    @karanshrestha7872 9 หลายเดือนก่อน

    यो गितले मेरो आखाबाट आसु खसेको थानै भयन

  • @chandrasunar478
    @chandrasunar478 ปีที่แล้ว +5

    आमा सब्दनै सन्सारकै प्यारो सब्द आसु सम्हाल्नै गारो भयो तारा बहिनि आउने दिनमा अझ पर्गति गर्दै जानु शुभकामना

  • @indiraghimire4522
    @indiraghimire4522 ปีที่แล้ว +8

    सारै मार्मिक गित !! सुरु देखि अन्तिम सम्म हेर्दा त झनै आँसु नै रोकिएन !! सम्पुर्ण कलाकार हरु लाई शुभकामना छ

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 ปีที่แล้ว +13

    रोखिएन आसुँं😭😭यो आमा भन्ने शब्द संसारको सबैभन्दा ठूलो महान सब्द हो,9 महिना गर्भमा राखेर मृत्यु संग लडेर जन्मदिने त्यही महान आमालाई सम्झिएर नरुने को पनि नहोला र😭😭
    सुरुवाती चरण देखि अन्तिम सम्म आँसु थाम्न सकेन्😭😭😭

  • @dipakthapamagar3862
    @dipakthapamagar3862 6 หลายเดือนก่อน

    आमा नै ति हुन जो संसारमा त्यो भन्दामाथी कोही हुदैन ।निस्वार्थ प्रेमको भाव एउटा आमामा मात्र देख्न पाइन्छ।

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny ปีที่แล้ว +22

    हैट बिहान बिहान कस्तो रुनु पर्यो यो गित सुनेर सम्पूर्ण टिमलाई शुभकामना ।। आमा बाबुलाई जिउदै हुँदा माया र सम्मान गर्नु होला ।❤❤आमा❤❤😢😢😢❤❤🙏🙏🙏

  • @deepaghhhhhg6551
    @deepaghhhhhg6551 ปีที่แล้ว +4

    अामा बाबा दिदिबहिनी दाजुभाइ समेटिएको तिज गितले मन थामिएन सम्पुर्न टिमलाई बदाई सुभ कामना साउदि बाट हेरेको घर स्याङ्जा 4 वालिङ

  • @purnamagar795
    @purnamagar795 ปีที่แล้ว +1

    रुदिना भन्दा पनि मेरो अँखा र आसुले मनंले थाम्ना सकेना😪😪😪😪😪 आमा बाबालाई परिवरलाई खुसी राख्छु र दिदिहरुले दिनु भाको रिन तिर्छु भनेको पनि सपना जस्तो भाइ दियो भिजित मा आको सबै सपना चाक्न चुरजस्तो भयो यो गितले त झन मलाई सारै मनं छोयो 🙏🙏🙏🙏दाजुहरु दिदिहरुलाई धन्यवाद 🙏🙏🙏🙏

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 ปีที่แล้ว +5

    अब तिज नसकुन्जेल रुदै रुदै भयनी हेर्न त छोड्नी होइन😢😢😢❤😭😭

  • @akalbahadur7394
    @akalbahadur7394 ปีที่แล้ว +4

    i miss mom dad बालाकै मा टुहुरो भयो बाबा आमा अर्को जुनि हजुर को कोखबाट जन्म लिन पाउ
    हेर्दाहेर्दै अँखा बाट आसु खसेको पतै पायन 😢😢

  • @RadhaSunar-o6e
    @RadhaSunar-o6e ปีที่แล้ว

    हिटकाे सुत्र प्रयाेग गरियाे धेरै राम्राे छ यस्तै प्रस्तुति

  • @ganeshbhat3256
    @ganeshbhat3256 ปีที่แล้ว

    Dherai ramro prastuti

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 ปีที่แล้ว +16

    सारै मर्मस्पर्शी गीत। मेरो पनि आँसु आयो। सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤

  • @ChitraMagar-n2c
    @ChitraMagar-n2c 2 หลายเดือนก่อน

    सबै कलाकारहरुमा उच्च सम्मान मेरी आमा पनि वित्नु भयकाे ९बर्ष भयाे हजुरहरुकाे याे भावुक गितले कस्काे मन नरुला र?

  • @sitelama1161
    @sitelama1161 ปีที่แล้ว +1

    सबै कलकार हरु म सम्मान छ तर राजी दाई सब्द ले धेरै मनरुवायो

  • @sobitalemagar4136
    @sobitalemagar4136 ปีที่แล้ว +3

    अति मार्मिक दोहोरी प्रवासमा बसेर यो दोहोरी र भिडियो हेर्दा कति खेर आँसु झरेछ पत्यै पाइन् आमा शब्द त्यसै महान छ सम्पूर्ण कलाकारहरुमा मेरो सम्मान छ 🙏

  • @ramgthapa4835
    @ramgthapa4835 9 หลายเดือนก่อน

    गित मार्मिक शब्द छ

  • @GurungAmber-r7p
    @GurungAmber-r7p 8 หลายเดือนก่อน +1

    सम्पूर्ण टीमलाई उच्चासंम्मान सारै राम्रो प्रस्तुति राम्ररो दोहरी।

  • @pahalkhadka2940
    @pahalkhadka2940 9 หลายเดือนก่อน

    सही हो भाई सही हो यो हजुरको कुरा

  • @sumitrabc9963
    @sumitrabc9963 ปีที่แล้ว +5

    कति मार्मिक तिज गित मन रुवाउने 😢😢😢😢😢😢😢😢

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 ปีที่แล้ว +7

    सारै मिठो मार्मिक तीज गीत । सबैलाई धन्यवाद

  • @DurgaPariyar-y3y
    @DurgaPariyar-y3y ปีที่แล้ว

    हुने लाई कदर छैन न हुनेलाई कति चिज सबै कलाकर लाई समान् छ

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +1

    राम्जी खाड को शब्द्ले कसम कति आँसु आयो एकदम गाह्रो भयो😭😭😭😭😭😭😭😭tik tok video veter yata aayako हेर्न लाई अति मन रोयो

  • @बिन्दाशप्रनिश
    @बिन्दाशप्रनिश ปีที่แล้ว

    अाफुलाइ जन्म दिने बाबा अामाकाे माया कति हुन्छ याे सन्सारमा

  • @नरबहादुरसाउदनरबहादुरसाउद

    वा दिदि यस्तो मन छुने गित गायो मुटु भकाने र आयो

  • @Gamingff-i3z
    @Gamingff-i3z 2 หลายเดือนก่อน

    Sarai mitho aawaj tukka ustai

  • @bijaykc497
    @bijaykc497 ปีที่แล้ว +7

    मन थामेर हेर्दा पनि आँसु आयको पतै भयन सारै मर्मिक दोहरी पस्किनुभयको मा हिर्दयदेखिनै नमन❤❤❤

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 ปีที่แล้ว +5

    कठैबरी लैलै चुक्चुक्चुक्चुक्चुक के गर्नु र खोई धेरै दुखत 🎉 स्रान्द जली 😢😢😢😢😢😊🌹🌹😊😊

  • @tejendrabm7350
    @tejendrabm7350 ปีที่แล้ว +2

    साच्चिकै आखाभरी आँसु नै भयो राम जि को गितले

  • @phurinjisherpa
    @phurinjisherpa ปีที่แล้ว +7

    छाती थिची थिची यो गित skip नगरी सबै हेरियो ❤❤❤ कस्तो मार्मिक शब्द र लय ❤️❤️धन्यवाद हजुर सबैलाई ❤️ बास्तबिक जस्तो लाग्यो

  • @omdani1820
    @omdani1820 ปีที่แล้ว +8

    सारै मार्मिक गीत सम्मान छ सबै कलाकार हरुलाई

    • @manjusunar123
      @manjusunar123 ปีที่แล้ว

      सबै कलाकार हरुको मार्मिक शब्द सबैको शब्द सुन्दा आँखा रसाएको पत्तै पाइन सुरु देखि आन्तिम सम्म रोएरै भिडियो सक्कियो सबै कलाकार प्रती हार्दिक सम्मान्🙏🙏🙏♥️♥️♥️🌹🌹🌹

  • @GangaPun-o8w
    @GangaPun-o8w ปีที่แล้ว +2

    मेरो नि सारै मन छोयो all loi mero respect xa🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajankandel5706
    @rajankandel5706 หลายเดือนก่อน

    आमा नहुनेलाई मात्र थाहा हुन्छ यस्तै हो 😭😭😭😭😭

  • @premdevkota-ut2dt
    @premdevkota-ut2dt ปีที่แล้ว +4

    तारा बैनि लगायत सम्पुर्ण टिमलाई सफलताको उच्च सम्मान तथा अनगिन्ती शुभकामना , आजको यो मार्मिक प्रस्तुति हेर्दा र सुन्दा सार्है भाबुक बनायो र रुवायो जति जे गरे पनि आखिर एकदिन मर्नु पर्छ अब हामी सबै सामालिएर बस्नु पर्छ ,अझै अनगिन्ती सफलता र प्रगति भएको हेर्न पाइयोस् धन्यवाद सबैमा 🙏🙏🙏

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 ปีที่แล้ว

    साच्चै गितका हरेक शब्द शब्दले रुवायो!!भन्न त भनिन्छ नि गित केबल गितमै सिमित रहोस कसैको जिबनमा मेल नखाओस भनेर तर कतिपय गित सङित कसैको जिबनमा बास्तबिकता अनि यथार्थ बनिदिन्छ तर कहिल्यै पनि गित कसैको जिन्दगीको यथार्थ सत्य कहानी नबनोस ,,गितसङितको शक्ति भनेको नै यहि रैछ हाँसेको मनलाइ रुवाउने र रोएको मनलाइ हसाउँने,माया पिरती,हाँसो रोदन,दु:खसुख,मिलन बिछोड,भोक तिर्खा प्यास,उकाली ओराली गाउँठाउँ पाखापखेरो इत्यादी गित सङितका बिसय बस्तु हुन गित हेरे हेर्दा हेर्दै अनयासै कतिबेला अँखाबाट आँसु खसे पत्तै भएन मन भावुक भयो,गितमा आबद्ध सम्पुर्ण अग्रज कलाकार प्रती हार्दिक बधाई तथा शुभकामना।🎉❤🎤🎉🎊❤️🎼

  • @kajalmagar6304
    @kajalmagar6304 ปีที่แล้ว +4

    सारै मन छोयो सबै सुरु देखि अन्त्य सम्मको यो गितले आसु एकछिन पनि रोकिएन लास्त सम्म😭 । सबै कलाकार हरु प्रति मेरो सम्मान छ । आमा बाबा प्रतिको अथाह प्रेम ।। ❤❤🙏

  • @kripadevkota7618
    @kripadevkota7618 ปีที่แล้ว +1

    सबै मा नमस्कार मार्मिक शब्द म छ पुरै गित यो गित सुनेर मेरो आमा बा को याद आयो रुदै सकियो गित्😭😭😭😭😭😭

  • @Rabin171
    @Rabin171 ปีที่แล้ว

    Ramji dailaai herdai xu ma chahi

  • @jayashlama3834
    @jayashlama3834 ปีที่แล้ว +5

    यो सनसार यसरि नै चल्ने हो दिलो र छिटो अघि र पछि मात्र हो चिन्ता नलिनु हामि दर्सक सधै साथ म छौ

  • @shardabhatta4707
    @shardabhatta4707 ปีที่แล้ว +3

    मलाई सबै भन्दा मन पर्ने तारा sis❤

  • @robinhooddallakoti4248
    @robinhooddallakoti4248 ปีที่แล้ว +3

    यो गितको स्रस्टा सर्जक तथा गायक गायिका प्रती हार्दिक सम्मान ।

  • @bhaktathapa263
    @bhaktathapa263 ปีที่แล้ว

    Sabai santanko pir tatha byatha ekai ho tarapani kalakar bhai bahini haru lai hardik sahanubhuti xa.

  • @saugatgurung243
    @saugatgurung243 ปีที่แล้ว +4

    सारै भावुक बनायो आजाकाे गितले कतिखेर आखा बाटा आशु झरेछ थाहाहै भएन😂 सबैलाई उच्च सम्मान छ❤❤❤❤❤❤❤❤❤🎉

  • @nirjallama4959
    @nirjallama4959 ปีที่แล้ว

    Maa kasam yarr yo teejjko giitale Mann xoyo yar...sabaii adarniya kalakarrr daju, Vai dd bahiniharuLai Mero dheraii dheraii dhanyabadd....,..

  • @SohamSingh7
    @SohamSingh7 ปีที่แล้ว +1

    याे गित ले मेरा अासुनै राेकिनन हरेक सबदले मन छुयाे 😢😢😢😢😢😢😢

  • @AhmedHassan-king
    @AhmedHassan-king ปีที่แล้ว +8

    I love nepal ❤❤ im from egypt 🇪🇬 but love nepal more 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @nabingurung4242
    @nabingurung4242 ปีที่แล้ว +1

    परदेशमा एकलै महसुस हुदा यस्तै यस्तै गित सुनेर आँसु झारी मन हल्क बनाउने गर्छु

  • @bijayalimbu9686
    @bijayalimbu9686 11 หลายเดือนก่อน

    😂😢 गायक भनेको त येस्तो हुनुपर्छ कति मन जस्तो हो ल हामी जस्तो दुखीहरुलाइ रुवाउनु सम्म रुवाउनु भयो तपाईहुरुले

  • @bishnuregmiadhikari1280
    @bishnuregmiadhikari1280 ปีที่แล้ว +2

    आमा शब्द नै प्याराे❤

  • @taraaryal8313
    @taraaryal8313 ปีที่แล้ว +2

    टिकटक मा एउटा शब्द सुनेर एता आउनी को को हुनुहुन्छ !😢😢

  • @punampaudel9935
    @punampaudel9935 ปีที่แล้ว

    Sarai marmik xa❤️❤️❤️🙏🙏🙏

  • @dasuthapa2503
    @dasuthapa2503 ปีที่แล้ว

    राम जि खाड को यो शब्द ले मनै भत्कानियो।जिन्दगीमा जानेर रोएको थिएन।आज एक शब्द ले थाहै नपाइ रुन पुगेछु।

  • @KrishnaShrestha-f9m
    @KrishnaShrestha-f9m ปีที่แล้ว

    तिजको मिठो रिले गित्ले आमासम्झेर गाको गितले मेरोपनि आँसु थामीयन आँमाभन्ने सब्द अजमबरी हो धन्न्याबाद टिमलाई।

  • @tejbahadur1085
    @tejbahadur1085 6 หลายเดือนก่อน

    सबै कलाकारलाई सम्मान गर्ने छु 😂😂😂😂🌷👍😂🥀👌💐💐😂🙏👍👌

  • @YaemanSingh
    @YaemanSingh ปีที่แล้ว

    समपुणमा २०८० काे हरितालिका तिजकाे अग्रिम शुभकामना ।

  • @ramunepali183
    @ramunepali183 ปีที่แล้ว +10

    धेरै मार्मिक गीत मनै रुवाउने

  • @DeviBudhaMagar-j1r
    @DeviBudhaMagar-j1r ปีที่แล้ว +5

    साह्रै रोय मत 😢😢😢😢 अरु केई भन्नै सकिन 😢😢😢 ❤❤❤❤

  • @sarmilachetri9354
    @sarmilachetri9354 ปีที่แล้ว

    यओ भिडियो हेरेर नरुनि को होला 😭😭😭😭😭😭😭😭😭😭😭

  • @ranjitshahioffical
    @ranjitshahioffical 11 หลายเดือนก่อน

    Aaha Kati mitho geet ❤❤❤❤

  • @mansunthakuri3675
    @mansunthakuri3675 ปีที่แล้ว

    Ramji rajako sabdale sarai man royo varkhar muma gumaiseko x dhaire garsela raja best of luck

  • @lilbahadurthapa7778
    @lilbahadurthapa7778 ปีที่แล้ว

    सम्पुर्ण टिमलाई धन्यवाद 😭😭😭😭👌👌😭😭

  • @Pradippariyarofficial
    @Pradippariyarofficial 7 หลายเดือนก่อน

    यस्तो हुनु पर्छ गित कला भनेको गाउने त रोए तर हेर्ने हरु को पनि कति आँखा रसायो मत हेर्दा हेर्दा कति रोय thank so much all tim

  • @RudraMafia999
    @RudraMafia999 ปีที่แล้ว +4

    गीत सुरु भए देखि अन्तिम सम्म रोय हो मत❤❤😢😢😢 स्याड सङ 😢😢

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +1

    साचिकै तपाईं हरु रुदाखेरी मेराे नि बितेकाे बुवाकाे झल्काे अायाे अहिले ठेक एकसाल भाे मेराे बुवा बितेकाे मलाई त याे दाेहाेरी हेर्नै गाराे भयाे अाशु राेक्नै सकिना 😭😭😭😭😭😭😭😭 यस्ताे दाेहाेरी हेन्ना धेरै गाराे हुन्छ मलाई

  • @BhojPal-p7i
    @BhojPal-p7i ปีที่แล้ว

    नमस्ते नमस्कार सम्पुर्ण कलाकार दाजु,भाई,दिदी,बैनीहरुलाई यो भिडीयो सुरु देखी अन्तिम सम्म रोएरै हेरे मैले पनी म पनी बाबाबाट ५ बर्ष को छँदा टुहुरो भएर होला धेरै आँसु बगेको यो तिजको गितले अति नै मन छोयो

  • @Gharagaule.jeeban
    @Gharagaule.jeeban ปีที่แล้ว

    आहा अति मार्मिक तिज गित गाउनुभयो सबैजनाले।हेर्दहेर्दै सुन्दासुन्दै कसम इ आँखा रसाए।

  • @amritapariyar7262
    @amritapariyar7262 ปีที่แล้ว +2

    आमा बाबु छैनन् आज यो गित ले सारै मन रुवायो

  • @TulashiN-l5l
    @TulashiN-l5l ปีที่แล้ว +7

    धेरै राम्रो छ गीत बधाई छ सम्पूर्ण टीम् लाई ❤❤❤

  • @prem_sangita
    @prem_sangita ปีที่แล้ว

    एति आँसु त झरेनन 😭😭😭😭😭😭😭😭😭

  • @parbatipokhrel731
    @parbatipokhrel731 ปีที่แล้ว

    कति रोएका हुन नि बरै रोएरै सके मुटु दरो बनाउनु पर्छ रुनु रोयौ आज

  • @reliablechoice3802
    @reliablechoice3802 ปีที่แล้ว +1

    टिक टक बाट को को आउनु भयो यता😢😢😢😢😢 शब्द नै पाईन लेख्नलाई😢😢😢

  • @indrasaha5947
    @indrasaha5947 ปีที่แล้ว +1

    वास्तविक चेलिको पीडा झल्किन्छ अनि तारा बहिनि को सुभचिन्कत हो शाहसी बहिनी हुन तारा नानी 🇳🇵🇳🇵🇳🇵💘💘💘👩‍👧👩‍👧👩‍👧🙏🙏🙏

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 ปีที่แล้ว

    हँसाउने मात्रै हैन रुवाउने पनि हाे रहेछ संगित ।

  • @sadikshaoli8092
    @sadikshaoli8092 ปีที่แล้ว +2

    आज यो गित हेर्दा आफ्नो मन समाल्न सकिन

  • @balkishanthapa9368
    @balkishanthapa9368 ปีที่แล้ว +3

    Sarai marmik yo dohori geet le baba aama ko yad le jhan aasu nai rokiyena aasu aama baba miss you 😭😭😭😭🙏

  • @HarkaBhandarii
    @HarkaBhandarii 7 หลายเดือนก่อน

    कलकार को के मन हुदैन र ? हामी हेर्न लाई त आँखा भरी आँसु भएको थहा पाइन त्यही ठाउमा बस्न गाउन कति गार्हो होला । बुझ्न सक्छु आमालाई चोखो माया गर्ने हरु को त कुरै नगरौ सलाम सबै कलाकार लाई ❤ राम जि दाई देखेर मन झनै भक्कानियो । lobe u dai

  • @meedomeedo9826
    @meedomeedo9826 ปีที่แล้ว +2

    Dherai marmik dohori git sabai tim lai badhai xa 🎉🎉🎉🎉🎉🎉

  • @BalamiBikram
    @BalamiBikram ปีที่แล้ว +3

    namaskar hajur harulai kati mitho kati ramri geet hajurharuko bhabisya ujwal hos❤❤

  • @dhanuthapa5014
    @dhanuthapa5014 ปีที่แล้ว +1

    कलाकारले मनको पिडा गीतबाट पोख्छन् हाम्रो पिडा पोख्ने ठाउँ नि छैन 😢😢😢😢

  • @Dhanurai653
    @Dhanurai653 ปีที่แล้ว

    mero ni आमा बितेको २२बर्षा भायो यस् तै रहेछ् दैबको लिआ😢😢😢😢😢😢

  • @nabinchapagain2365
    @nabinchapagain2365 ปีที่แล้ว +1

    highest मा रोदन भन्दा गितलाई प्राथमिकता दिनुपर्थ्यो !आँशुलाइ होइन सब्द र लयलाई प्रमोट गर्नुपर्ने !

  • @sumitathukari4759
    @sumitathukari4759 ปีที่แล้ว +3

    सिरियस रियल गितमा हाँसो ला होला मन्छेहरूलाई😭

  • @SubediRabin
    @SubediRabin 11 หลายเดือนก่อน

    संसारमा एउटै मात्र सत्या कुरा मृत्यु त्यो पनि आमा बाबा गुमाउनु काे पिडा कसरी बयान गर्नु भोग्ने लाई था हुन्छं