बालेनले एमालेलाई १ लाख जरिवाना हानेपछि तरंग - भटाभट बोले एमाले नेताहरु | Balen Shah | Kp Oli |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2025

ความคิดเห็น • 3.3K

  • @omsharma818
    @omsharma818 หลายเดือนก่อน +763

    काठमान्डु महानगर का बालेन शाह ले एक्लै एमाले र कङ्रेश लाइ सिद्दाइदिन्छन्।जय बालेन्।

    • @Sensai_XI
      @Sensai_XI หลายเดือนก่อน +9

      Great work slute x Manager lai

    • @kbrayamajhee7344
      @kbrayamajhee7344 หลายเดือนก่อน +18

      यिनीहरु आफ्नै कामले सिध्दिन्छन् कसैले सिध्याउनु नै पर्दैन ।

    • @DevendraBhattrai-h4i
      @DevendraBhattrai-h4i หลายเดือนก่อน +11

      Balen is king ❤❤❤❤

    • @DevendraBhattrai-h4i
      @DevendraBhattrai-h4i หลายเดือนก่อน +2

      Aru le le chahi nara julush gardha police lagaune ani aaphii sadak avarudha garne chor paty

    • @NimaLamatmg-bd4ei
      @NimaLamatmg-bd4ei หลายเดือนก่อน +4

      तिनीहरु नसिध्याइ तिनीहरु ले चाहि हाम्रो देश नै सिद्याइदिने स्थिति बनाइसक्यो।

  • @madankumarsigdel2932
    @madankumarsigdel2932 หลายเดือนก่อน +692

    धेरै धेरै धेरै धन्यवाद बालेन शाह❤❤❤❤

    • @karanbhul4749
      @karanbhul4749 หลายเดือนก่อน

      पैला भ्रष्टाचारीलाई केपी ओली लाई लखेट्नु पर्छ जेलमा हाल्नु पर्छ तेस्पछी मात्रा नेपाली जनताले न्याय पाउने हो

    • @Nepaliarjun222
      @Nepaliarjun222 หลายเดือนก่อน

      Hallaune chhina tra vastchar ra janta marnr madr chut sarkar ho😊

  • @aaravrana324
    @aaravrana324 หลายเดือนก่อน +434

    धेरै खुशी लाग्यो मियर साब्👍️👍️🙏🙏🙏🙏

    • @RabiVlog1
      @RabiVlog1 หลายเดือนก่อน

      K.p murdabad ,
      Balen sir jindabat🔔💗🇳🇵🙏

    • @panews3942
      @panews3942 หลายเดือนก่อน

      जरिवानाको स्रोत खुलाइ एमालेको नाममा भएको पैसा सबै छानबिन हुनु पर्ने होइन र

    • @jitbahadur2304
      @jitbahadur2304 หลายเดือนก่อน

      गुड जब बालेन टीम 👍👍👍

  • @abishkarkhatiwada6693
    @abishkarkhatiwada6693 หลายเดือนก่อน +265

    कानुन भन्दा माथी कोहि छैन। धन्यवाद बालेन 🎉

  • @roshanchhetri3256
    @roshanchhetri3256 หลายเดือนก่อน +2

    जथाभावी फोहोर मैला गर्ने जो कोही लाई जरिमाना तिराउनु एकदम न्याय संगत छ

  • @LokhrajUpadhyay
    @LokhrajUpadhyay หลายเดือนก่อน +99

    जय बालन जय स्वतन्त्र धेरै धेरै धन्यवाद बालेन सरलाई सल्लोड गर्दछु

  • @pawaltamang665
    @pawaltamang665 หลายเดือนก่อน +9

    सहि हो अबको हुनेवाला प्रधानमन्त्री बालेन्जि❤❤❤

  • @athakvlogs8010
    @athakvlogs8010 หลายเดือนก่อน +172

    धेरै राम्राे काम, कानुन सबैलाइ बराबर हुनु परछ, त्याे जाे सुकै किन न हाेस ।

  • @KrishnaBishwakarma-kf4kd
    @KrishnaBishwakarma-kf4kd หลายเดือนก่อน +150

    कानुन भन्दा माथि काेही छैन । धन्यवाद बालेन सर🎉

  • @youbatikc4923
    @youbatikc4923 หลายเดือนก่อน +14

    एमाले लाई पाँच लाख तीराउनु पर्छ यो कुरा 100000%सही

  • @damodarlamsal3035
    @damodarlamsal3035 หลายเดือนก่อน +277

    बधाई छ मेयर बालेनलाइ।यी बादरे प्रबितिलाइ ठेगान लगाउनुनै पर्छ।

  • @ChetanKhatri-f3z
    @ChetanKhatri-f3z หลายเดือนก่อน +85

    खुशी लाग्यो, जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shekharneupane3722
    @shekharneupane3722 หลายเดือนก่อน +144

    ०८४ मा एमालेलाइ देश बाट क्लिनचिट बनाउनुपर्छ।

    • @johnnguyen3109
      @johnnguyen3109 หลายเดือนก่อน

      Sahi ho tara jhole janta haru pani chhan jaslai bujauna garo chha

  • @ashokkumarsatyal5478
    @ashokkumarsatyal5478 หลายเดือนก่อน +45

    मेयरको पावर कति सम्म छ भन्ने कुरा र देश कसरी सफा गर्नुपर्छ भन्ने कुरा आज देखाई दिए । धेरै धेरै धन्यवाद बालेन ।

  • @prakashadhikari9032
    @prakashadhikari9032 หลายเดือนก่อน +1

    धन्यवाद बालेन साह ❤❤❤

  • @balaramdhungana1684
    @balaramdhungana1684 หลายเดือนก่อน +105

    एक दम राम्रो जय मेर साब

  • @indrasharma1526
    @indrasharma1526 หลายเดือนก่อน +134

    बालेन सर यहि समय हो आम जन्ताहरु तपाईं सामु छ्न पछि आउला नआउला आम नेताकार्यकर्ता लाई पत्ता साफ गराै।।।

  • @KaranSubedi-yf5iw
    @KaranSubedi-yf5iw หลายเดือนก่อน +2

    Good बालेन शाह

  • @lalitrajbanshi7846
    @lalitrajbanshi7846 หลายเดือนก่อน +75

    यो जरिवाना नतीरे सम्म दिन प्रतिदिन १ लाखको ब्याज पनि असुल गर्नु पर्छ

  • @BedbahadurKarki-us9bv
    @BedbahadurKarki-us9bv หลายเดือนก่อน +94

    1 लाख अलि थोरै भयो कि मेयर साहब राम्रो काम मेयर साहाब येस्तै गर्नु पर्छ देश दोरोहि हरुलाइ

  • @necessaryitems2441
    @necessaryitems2441 หลายเดือนก่อน +73

    धन्यवाद बालेन ! हामीलाई चाहिएको यस्तै हो !!!
    यिनिहरुको काम:
    राजनीति फोहर गर्ने
    देशको ढुकुटी लुट्ने
    जनतालाई दुःख दिने
    उखान टुक्का सुनाउने

    • @saayaraamagar2280
      @saayaraamagar2280 หลายเดือนก่อน +2

      😂😂tei ta tei उखान टुक्का मा खुशी hune जनता ले कैले bujhna?

  • @harirana9066
    @harirana9066 หลายเดือนก่อน +1

    जय बालेन सर!

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu หลายเดือนก่อน +28

    धन्यवाद मेयर बालेन साह ज्यू, कानुनको नजरमा ठूलो सानो भन्ने भेदभाव हुदैन जुन कुरा हजुरले व्यवहारमा लागू गरेर देखाउनु भएको छ।

  • @madhavpoudel7049
    @madhavpoudel7049 หลายเดือนก่อน +88

    अब लुटेरा दलहरुलाई कारबाही गर्ने जिम्मेवारी सक्षम स्वतन्त्र युवा जनप्रतिनिधिको काँधमा छ । जय बालेन् 👏👏🇳🇵🇳🇵💖💖।।

  • @INDRAPRASADSUBEDI-nv2nn
    @INDRAPRASADSUBEDI-nv2nn หลายเดือนก่อน +5

    सुन्दर राजधानी समृद्ध राजधानी जय होस् वालेन्द्र को

  • @BasantChand-lb2ip
    @BasantChand-lb2ip หลายเดือนก่อน +83

    नगपालिकाले ठिकै गरेछ

  • @premBk-e2u
    @premBk-e2u หลายเดือนก่อน +76

    बालेन साह हाइ हाइ

  • @SusmaRudra
    @SusmaRudra หลายเดือนก่อน +5

    धेरै राम्रो काम अबको प्रधानमन्त्री बालेन साह 🙏🙏

  • @tejbogati4654
    @tejbogati4654 หลายเดือนก่อน +64

    धेरै धेरै धन्यबाद बालेन जी

  • @AmarThapa-m9x
    @AmarThapa-m9x หลายเดือนก่อน +115

    महेस बस्नेत फेरि सिधिनि भयाे

  • @LalitSunar-f4h
    @LalitSunar-f4h หลายเดือนก่อน +41

    धेरै राम्राे साेच भएका बालेन शाह

  • @BhimbahadurOli-r3e
    @BhimbahadurOli-r3e หลายเดือนก่อน +40

    याे देशले बालेन जस्ताेलाई आबाहवान गरेकाे छ

  • @KamalaGyawali-y5o
    @KamalaGyawali-y5o หลายเดือนก่อน +31

    ठिक धेरै राम्राे छ

  • @IndraMangrati-k8x
    @IndraMangrati-k8x หลายเดือนก่อน +55

    अरुले हल्लाउ नै पर्दैन एमाले लाई आफै हल्लीराखेको छ

  • @RamunepaliNepali-dq8fc
    @RamunepaliNepali-dq8fc หลายเดือนก่อน +3

    ठिक गर्नुभयो कानुन सबैलाइ एकै हुनुपर्छ

  • @bashujoshi5174
    @bashujoshi5174 หลายเดือนก่อน +26

    बालेन शाहा लाई धेरैधेरै धन्यबाद ।

  • @durgaprasadbhandari195
    @durgaprasadbhandari195 หลายเดือนก่อน +56

    लाजले पनि लाज मान्नुपर्ने भएको छ अराजक पार्टी एमालेबाट ।

  • @ishwortamang9104
    @ishwortamang9104 หลายเดือนก่อน +2

    धेरै धेरै धन्यवाद balen sir

  • @Nimrajshahithakuri
    @Nimrajshahithakuri หลายเดือนก่อน +40

    एकदम उत्कृष्ट कार्य बालेन् जि 🙏🙏🙏

  • @padambajgain1708
    @padambajgain1708 หลายเดือนก่อน +20

    जय बालेन जय समर्थक

  • @KeshavSaud-p6h
    @KeshavSaud-p6h หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद मेयर साब

  • @SantoshAcharya-d6f
    @SantoshAcharya-d6f หลายเดือนก่อน +24

    100%सहि

  • @IshwariRajLaudari
    @IshwariRajLaudari หลายเดือนก่อน +24

    नेपाली जनता बालेन जस्तै नेता चाहन्छन्।जरिवाना तिर्नै पर्छ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj หลายเดือนก่อน +40

    देशको जिम्मेवार ब्याक्ती भनेको बालेन जस्तै हुनुपर्छ।🤝🇳🇵🇳🇵✍️जै नेपाल।
    जै देश भक्त।🤝🙏

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 หลายเดือนก่อน +42

    जे गर्यो एकदम राम्रो गर्यो बालेनले 100% ठिक छ ।

  • @KrishnaDai-p1q
    @KrishnaDai-p1q หลายเดือนก่อน +1

    जय बालेन सर 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹

  • @KishorAryal-p3d
    @KishorAryal-p3d หลายเดือนก่อน +20

    यहि केसमा केपि लाई जेल हाल्नुपर्छ।जय बालेन दाई❤❤❤❤

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 หลายเดือนก่อน +31

    ठिक गर्नु भयाे जरिवाना गर्नु पर्छ

  • @susanmalla1269
    @susanmalla1269 หลายเดือนก่อน +35

    होनि फोहोर गरिसकेपछि ब्यबस्थापन गर्न नजाननेलाई जरिवाना त गर्नी हो😂

  • @बिमाबुढा
    @बिमाबुढा หลายเดือนก่อน +20

    धेरै धेरै धन् ने बाद मेर बालेन जि गल्ति हेर्नु पर्छ मन्छ हैन उस्को पथ हैन ठिक गर्नु भो👍👍👍👍🙏🙏🙏👌👌👌

  • @madanlama932
    @madanlama932 หลายเดือนก่อน

    धेरै राम्रो काम

  • @BirendraRayyadav-wj4jo
    @BirendraRayyadav-wj4jo หลายเดือนก่อน +25

    धेरै धेरै धन्यवाद!!

  • @MohanKhadka-mo2dw
    @MohanKhadka-mo2dw หลายเดือนก่อน +21

    ठिकगरे धन्यबादबालेनजि

  • @Sujeet_Karki
    @Sujeet_Karki หลายเดือนก่อน

    ठिक धैरै राम्रो

  • @Santoshrasaili-bf3sk
    @Santoshrasaili-bf3sk หลายเดือนก่อน +15

    🎉❤धेरै धेरै शुभकामना अनि धेरै राम्रो काम बालेन साह हामी नेपाली को एक मात्रै विश्वास र भरोसा अब नेपाल जोगाउन बालेन को हात मा छ बालेन को लागि मर्न नी तयार छौं हामी सधैं भरी साथ सपोर्ट छ हामी युबा को मूल खम्बा हो हाम्रो बालेन 🎉❤ अती राम्रो गर्नु भएको छ यस्तो हुनु पर्छ सच्चा देश भक्त

  • @DavidDarnal
    @DavidDarnal หลายเดือนก่อน +21

    धन्यवाद बालेन शाह।

  • @beekash7319
    @beekash7319 หลายเดือนก่อน +2

    हजुरले त तेसै सेवा दिनु भ रैछ खुसी लाग्यो ।

  • @durgaprasadbhandari195
    @durgaprasadbhandari195 หลายเดือนก่อน +13

    बालेन जीन्दाबाद।❤

  • @radhikaNeupane-s1v
    @radhikaNeupane-s1v หลายเดือนก่อน +19

    उच्च सरानीय काम बालेन सर हाई हाई ए मा ले लाई बाई बाई

  • @karanrai9302
    @karanrai9302 หลายเดือนก่อน +1

    धेरै राम्राे कानुन ठुलाे सानाे सबैमा हुँन्छ।

  • @SureshAcharya-w4g
    @SureshAcharya-w4g หลายเดือนก่อน +20

    बधाई छ मेयर साब

  • @Mrghayal-q9l
    @Mrghayal-q9l หลายเดือนก่อน +14

    यो एमालेलाइ 1 लाख फाइन पनि कम हो केपिले बालेन सरलाई हेपेर एस्त्यो फोर फालेको हो जय बालेन जय घन्टि🔔🔔🔔

  • @SanbirSubhamChemjong
    @SanbirSubhamChemjong หลายเดือนก่อน

    ❤❤❤❤ gd job जय मेयर

  • @TaraBesicarma
    @TaraBesicarma หลายเดือนก่อน +18

    नबोलो भन्दा पनि केपीको मुख हेरेपछि बोल्नै मन लाग्छ के। जति भ्रष्टाचार गर्नुथ्यो गरिसकेस अब जनता लाटा छैनन् बुझिस चोर

  • @ramandhakal1576
    @ramandhakal1576 หลายเดือนก่อน +10

    बालेन जस्तो नेताहरु नेपालमा हुनुपर्छ जसले कानुन सबैलाइ बराबर हुन्छ भन्ने सन्देश दिएका छन ।

  • @SURAJNepali-n3m
    @SURAJNepali-n3m หลายเดือนก่อน

    Good 👍👍👍👍 जय बालेन दाई नेपाल काठमाडौं

  • @sanjayparyar-f4c
    @sanjayparyar-f4c หลายเดือนก่อน +20

    धेरै धेरै धन्यवाद बालेन सरलाई।❤❤❤❤

  • @hemantaneupane6581
    @hemantaneupane6581 หลายเดือนก่อน +35

    सहि गर्नु भो बालेन सर

  • @chandramasigdel5432
    @chandramasigdel5432 หลายเดือนก่อน +1

    सफा शहरलाई फोहोर बनाउदा जरिवाना तिर्नु नैतिकताको परिचय हो

  • @samsulhaksha
    @samsulhaksha หลายเดือนก่อน +12

    बालेन शाह ले गरेको काम गुड हो

  • @kumargadal617
    @kumargadal617 หลายเดือนก่อน +14

    राम्रो दण्ड बालेन शाहा धन्यवाद

  • @RamThapa-c9h
    @RamThapa-c9h หลายเดือนก่อน

    बालेन साहा ला इ धेरै धेरै धन्यवाद ❤❤❤

  • @Hamro_Pahad
    @Hamro_Pahad หลายเดือนก่อน +16

    जय बालेन 🙏🇳🇵 जे गर्छ बालेनले गर्छ। Balen is our Next PM😍

  • @rawalnishan2025
    @rawalnishan2025 หลายเดือนก่อน +17

    धेरै धन्यबाद

  • @krrishgunjan
    @krrishgunjan หลายเดือนก่อน

    Great work❤❤❤

  • @naradbhatta2060
    @naradbhatta2060 หลายเดือนก่อน +14

    जय बालेन 🇳🇵🇳🇵🇳🇵

  • @M.sabinG
    @M.sabinG หลายเดือนก่อน +12

    तेसैले त म जहिले भन्छु कि बालेन सरकार जिन्दावाद i love balen

  • @Robloxgamer-v5w
    @Robloxgamer-v5w หลายเดือนก่อน +2

    जय बालेर सर जता भावी फोहोर गर्ने लाई जारीमाना तीराउनुपर्छ सबै ठूलो स्यानो लाई पनि बराबरी कानुन हुनुपर्छ।❤❤❤❤❤❤❤

  • @dbmalla1272
    @dbmalla1272 หลายเดือนก่อน +10

    धन्यबाद बालेन शाह

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p หลายเดือนก่อน +8

    बालेन शाहा जिन्दाबाद जय नेपाल

  • @NaranKumarGurung
    @NaranKumarGurung หลายเดือนก่อน

    सारै रामो जय बालेन

  • @RoshanChhetriOfficial
    @RoshanChhetriOfficial หลายเดือนก่อน +14

    धेरै धेरै धन्यवाद बालेन सर।🙏💖

  • @baldevthapa7301
    @baldevthapa7301 หลายเดือนก่อน +25

    तिराउनै पर्छ किनभने -याली , भेला गर्ने , फोहर मैला गर्ने सफा नगर्ने अनि लगाएको जरिवाना तिर्दिन भन्न पाइदैन । दशथरी गफ नछाटी आफ्ना कार्यकर्ताहरुलाइ अनुशासन र फोहर मैला गर्नु हुन्न भन्न्ने शिक्षा दिन नसक्नु अचम्मै छ नि !

  • @BalBahaduroli011
    @BalBahaduroli011 หลายเดือนก่อน +1

    धेरै राम्रो काम गर्नुभयो बालेन दाई ले👍👍

  • @kedarkandel229
    @kedarkandel229 หลายเดือนก่อน +13

    जय बालेन सर नालायक गणतन्त्रात्मक संविधान सरकार मुर्दावाद

  • @gitasapkota1485
    @gitasapkota1485 หลายเดือนก่อน +13

    🙏🙏बालेन सर good

  • @khagendrabiswokarma8768
    @khagendrabiswokarma8768 หลายเดือนก่อน

    Wow ekdamm thik vayo

  • @thapark4719
    @thapark4719 หลายเดือนก่อน +15

    अहिले काग्रेंस र एमाले बनेको सरकार भष्ट्रचार गर्न,भष्ट्रचार गरेको सबै मिलाउन ,चुनाव खर्च मिलाउन, दलालीहरु मोटाउन, दलेहरुले चुनाव दिएको खर्च मिलाउन सकेसम्म देश बेच्न मिल्छ भनेर, बैदेशिक ऋण बढाउन जस्तो भान हुन थालेको छ मलाई ।❤❤❤❤❤ जय देश

  • @Thapashiva-o6u
    @Thapashiva-o6u หลายเดือนก่อน +8

    बालेन शाहको जय

  • @Mohanmogar7
    @Mohanmogar7 หลายเดือนก่อน

    सलाम मेयर बालेन्द्र शाह ❤❤❤❤❤

  • @NarayanKarki-id6tk
    @NarayanKarki-id6tk หลายเดือนก่อน +16

    धेरै धेरै राम्रो अझ अलि कम्ती भयो

  • @prince.Padam-xi5ou
    @prince.Padam-xi5ou หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद मेयर बालेन सर

  • @kamalgharti6481
    @kamalgharti6481 หลายเดือนก่อน +22

    जति नै मिठो कुरा गरे पनि तिम्रो बकमफुसे कुरा कसैले विश्वास गर्ने छैनन् जय बालेन।

  • @bibekbhatta8994
    @bibekbhatta8994 หลายเดือนก่อน +1

    प्रम ले लगाएको गगल्सको गोल्डेन फ्रेम निकै टल्केको छ ! कति लाख परेको गगल्स होला ?

  • @dilbahadur2013
    @dilbahadur2013 หลายเดือนก่อน +9

    जय शम्भु

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 หลายเดือนก่อน +9

    अझ जरिबाना कम भयाे । कम्तिमा ५००००० जरिबाना हुनु पर्छ । जय बालेन ।

  • @NarPun-d4z
    @NarPun-d4z หลายเดือนก่อน

    देश लाई सफा बनाउने कि फोहोर ..जय बालेन सर्🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Takvlog21
    @Takvlog21 หลายเดือนก่อน +9

    सही गरियो बलेनले सकियो अबो

  • @madhabpokhrel6899
    @madhabpokhrel6899 หลายเดือนก่อน +8

    जरिवाना 1 लाख होइन 2 लाख गर्नु पर्न good मेयर साब

  • @KeshChhetri-u9c
    @KeshChhetri-u9c หลายเดือนก่อน

    म यमालेकाे मत दाता भय पनि बालेन ज्यु लाई सलाम छ