महामानव बि पी कोइरालाको राजनैतिक तथा साहित्यिक योगदान र जीवन संघर्ष @इन्द्रेणी २०१४ JALAD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • Bishweshwar Prasad Koirala (Nepali: बिश्वेश्वर प्रसाद कोइराला) (1914--1982), commonly known as BP Koirala, was the Prime Minister of Nepal from 1959 to 1960. He led the Nepali Congress, a social democratic political party.
    Koirala was the first democratically elected and 22nd Prime Minister of Nepal. He held the office just 18 months before being deposed and imprisoned by order of King Mahendra. The rest of his life was spent largely in prison or exile and in steadily deteriorating health.
    Bishweshwar Prasad Koirala was born in Varanasi to father Krishna Prasad Koirala, a follower of Mahatma Gandhi. When asked how he became interested in politics, Koirala said, "There was politics in the blood of my family. My father had to leave Nepal when I was three years old. Everyone in the family had a warrant of arrest against him; our entire property was confiscated. We were in exile in India for twelve years [1917--1929] so I had my schooling in India, and thereafter I joined my college there."

ความคิดเห็น • 17

  • @krishnaharithapaliya4658
    @krishnaharithapaliya4658 7 ปีที่แล้ว +2

    सहकार्य , यकता र सहमती नै आजको येतिहासिक आवस्यकता हो , यो नै स्व. कोइरालाले देखाउनु भयको बाटो हो !!!

  • @santoshgiri4222
    @santoshgiri4222 9 ปีที่แล้ว +4

    उनी ले कोरेको बिचार ले नै आज हामी ले प्रजातन्त्र पाएको हो।

  • @prakashbastola1045
    @prakashbastola1045 5 ปีที่แล้ว

    Jay nepal

  • @krishnaharithapaliya4658
    @krishnaharithapaliya4658 8 ปีที่แล้ว +5

    बि.पि.कोइरालाले देखाउनु भयको समाजबाद्को बाटोमा नेपाली काङ्ग्रेस हिंड्न् नसक्दा मुलुक संकटमा परेकोछ ,तेसैले बि .पि.का स।चा अनुयायीहरुले बेलैमा होस पुरयाउनु पर्छ नत्र फेरि यो मुलुकमा निरन्कुताको कालो बादल मडारिने निश्चितै छ !!!!

    • @laxmimaharjan5578
      @laxmimaharjan5578 8 ปีที่แล้ว +1

      shyma

    • @krishnaharithapaliya4658
      @krishnaharithapaliya4658 8 ปีที่แล้ว +1

      सत्य वचन
      _lh3.googleusercontent.com/ACXqm_7U9BgQFrT9okoWXAieB6OKwo126u2OrqUbQYYcnDCmClA1M8H7EMoW-8pN0UhcphKUbg_

    • @narroyalfamilyofnepalbahad1074
      @narroyalfamilyofnepalbahad1074 7 ปีที่แล้ว +1

      Krishna Hari Thapaliya आज देस अति अपठ्यारो अबस्थामा छ त्यसैले आज सम्पुर्ण राजनितिक दलहरु बि पि ले देखाउनु भएको मेलमिलाप तथा समाज बादको बाटोमा हिड्न अति आबस्यक छ जय नेपाल
      नरबहादुर घर्ति
      हाल थाईल्याण्ड बाट

  • @SSO622
    @SSO622 7 ปีที่แล้ว

    JAY NEPAL

  • @IndrenijaladMHN
    @IndrenijaladMHN  10 ปีที่แล้ว

    विश्वेश्वर प्रसाद कोइराला (इ.सं.1914 - 21 जुन 1982) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुन्। उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, 1959 देखि 1960 सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे। नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे।
    कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो। उनी राणा सरकारले देश निकाला गरेको हुनाले बनारसमा बस्दथे। त्यहाँनै विश्वेश्वर प्रसादको जन्म भएको थियो।
    राजनीतिक जीवन[सम्पादन गर्ने]
    वाल्यकाल तथा राजनीतिक जीवनको सुरूवात[सम्पादन गर्ने]
    विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो। आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका भाइ मातृकाप्रसाद कोइरालालाई इ.सं. 1930मा तीन महिना सम्म बेलायती सरकारले कैद गर्‍यो। 1932मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे। त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरे। अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समय सम्म कानून पेशामा काम गरे। विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजीक रहेका थिए। इ.सं. 1942 देखि 1944 सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो। त्यहाँबाट छुटेपछि उनले इ.सं. 1947मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो।
    नेपालमा राजनीतिक नेतृत्व
    ***************************
    1947मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्‍यो। इ.सं. 1951मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे। अक्टोबर 1951मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो। त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।

  • @IndrenijaladMHN
    @IndrenijaladMHN  10 ปีที่แล้ว +1

    Bishweshwar Prasad Koirala (Nepali: बिश्वेश्वर प्रसाद कोइराला) (1914-1982), commonly known as BP Koirala, was the Prime Minister of Nepal from 1959 to 1960. He led the Nepali Congress, a social democratic political party.

  • @AshokSingh-ee1xm
    @AshokSingh-ee1xm 8 ปีที่แล้ว

    jai nepal

    • @hongkongtailor8176
      @hongkongtailor8176 7 ปีที่แล้ว +1

      Ashok Singh बि पि ले देखाउनु भएको सहकार्य र मेलमिलापको निति समय क्रममा आज आएर अझ सहि र आबस्यक साबित भएको छ हामी सबै देस भक्ति नेपालीहरु एक भएर यी महा मानब बि पि ले देखाउनु भएको बाटोमा हिड्ने कोसिस गरौ
      जय नेपाल जय राष्ट

    • @riyabaral9412
      @riyabaral9412 6 ปีที่แล้ว

      अहिले को मानव हरु छइन बिपि र बिपि को सलाकार हरु जस्तो काम र नेपाली र नेपाल को लागि सामाजिक काम गरने र देशभक्त मनिष चाइयो भागवती माता सक्नुहुनेछ भने जन्माउनुस जस्तैः राजा श्री ५ राजा पिर्धिबी साहा ,बिपि ,जननेता मधन भणडार जस्ता चायो यो देश मा ।

  • @faithhope608
    @faithhope608 3 ปีที่แล้ว

    Aaj Ko Nepali Congress Le Bir Biseswore Prasadh Koirala Le Nepal Prati Garnu Vayeko Tyag Tapasya Swochha Vabana Swochha Rajnaitik Garib Kisaan Lai Sichha,Prasasta Launa,Khana,Swasth Hospital, Dilaune Waha Ko Vitri Chahana Thiyo tess Anusar Waha Le Jiban Var Sawrth Bina Ko Jell Nell Prabashi Jiban Fasi Jasta Urdi Lai Khi Nathani Raat Din Sangiye Loktantra Ko Nimti Ladi Rahe R Muluk Lai 2015 Ma Congress Sthapana Garnu Vo Sathai 2036 Saal Jasto Bahudaliye Gantantra Ko Sthapana Garnu Vo Job Samma Aaj Ko Kendriye Neta Haru Le Bp Ko Jasto Sapana Bokdain Tab Samma Yo Samaj Badh Loktantra lai Baliyo Hain Naya Pustale Nepal Ma Congress Parti Thiyo Vaner Itihash Ma Matr Padne Chha!!