रविले उठाए ओलीका मान्छे, रास्वपामा मुकुलको महाभारत, घण्टीघर प्रहरीले घेरियो, बैंकले खायो सिंगो गाउँ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
    Presenter : Santosh BK Thapa
    Producer : Bhupendra Paudel
    Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
    Camera Person : Rabindra Timalsina
    Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
    Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
    Graphics : Ranjan Neupane
    MCR :Basant Saud
    Vehicle : Tika Ram Nepali
    सम्पर्क : 9851358320
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 398

  • @lokeshbudhathoki7794
    @lokeshbudhathoki7794 3 หลายเดือนก่อน +3

    ओहो कति महान रहेछ रबि सबैले रबिको बोरोध गर्ने अझै बलियो हुनु रबि दाइ good लक

  • @anupamfancy123
    @anupamfancy123 3 หลายเดือนก่อน +36

    मुकुल होस कि चुकुल यो कुरा हेका होस तलाइ मुकुल भएर तैले चुनाव जीतेको होईनस रवि को नाम वेचेर हो

  • @super123f
    @super123f 3 หลายเดือนก่อน +32

    रबिलाई बुझ्न नसक्नु नै हामी जनताहरु अनि रास्वपाका नेताहरुको दुर्भाग्य हो। रबिले सुरुमा भनेका थिए हिलो सफा गर्न हिलोमै पस्नुपर्छ।

    • @Om.009
      @Om.009 3 หลายเดือนก่อน +1

      बाहिर आउनै नसक्ने भए हिलो बाट

    • @super123f
      @super123f 3 หลายเดือนก่อน +5

      हिलो धेरै भएर होला अलि समय लाग्न सक्छ । राजनीतिक चाल कस्को कस्तो हुन्छ थाहा हुदैन ।

    • @SanjayGurung-rb8cn
      @SanjayGurung-rb8cn 3 หลายเดือนก่อน +1

      रबि पुरानो बोतलमा नया रक्शी हो, उही ड्याङ्ग को मुला l

    • @super123f
      @super123f 3 หลายเดือนก่อน +4

      धैर्यता गर्न सिक्नुस महोदय काङ्ग्रेस एमाले ले एत्तिको दसक सम्म नेपाली जनतालाई दुख दिएको भुल्नु हुदैन ।

    • @bodhkumarilamichhane4813
      @bodhkumarilamichhane4813 3 หลายเดือนก่อน +2

      ​@SanjayGurungतिमीलाई कांग्रेस एमालेका फटाहाहरुले manipulate गरिसकेछन् ।

  • @kshiteejrai4091
    @kshiteejrai4091 3 หลายเดือนก่อน +12

    यो पत्रकार पनि १२ भाइ भित्रैको लागिराछ जसरी हुन्छ रबि को बिरोध मात्रै

  • @podverse69
    @podverse69 3 หลายเดือนก่อน +5

    रवि लामिछानेका मुख्य गल्तीहरू जसले सरकार बदल्ने अवस्थामा आइपुगे ।। 👇️
    १. भुटानी शरणार्थी को फाइल खोल्नु
    २. बालमन्दिर जग्गा प्रकरण मा कारबाही थाल्नु
    ३. सुनकाण्डको पूर्ण कारबाही प्रक्रिया थाल्नु
    ४. स्काउटको जग्गा काण्डमा कारबाही गर्नु
    ५ गिरिबन्धु ती स्टेटको काण्डको अनुसन्धान थाल्नु
    ६. टिकापुरको जग्गा हिनामिनाको अनुसन्धान थाल्नु
    ७. २० वर्षमा भएका २५ काण्डहरूको अनुसन्धान थाल्न आयोग बनाउनु
    ८ . कांग्रेस र एमाले नेताहरु लाई बचाउन नलाग्नु ।।
    ९ कैलाश सिरोहिया लाई मुद्दा चलाउनु
    १०: १४ वर्षदेखि हत्या अभियोगमा फरार रहेका खुम बहादुर जेल चलान हुन
    ११ माओवादीकै शक्तिशाली नेता महरा पक्राउ दिपेश पुन पक्राउ बादलका छोरा पक्राउ ! 12: वेचन झा पक्राउपर्नु हो!

  • @roshanchhetri3339
    @roshanchhetri3339 3 หลายเดือนก่อน +59

    यो मुकुल कुनै दल बाट संचालित छ। यसले करोडौं रकम कुम्ल्याएको छ। सबै बुझ्नु पर्द्छ।

    • @SubashRanabhat-g9b
      @SubashRanabhat-g9b 3 หลายเดือนก่อน +4

      Mula jhola tero rabi raja ho ...halla garna kam nangarana...ani bolda karbhai waaa

    • @KeshabMahara-cr1mo
      @KeshabMahara-cr1mo 3 หลายเดือนก่อน +1

      यो पनि झोले रैछ सहकारी ठग को पछि नलाग कान्छा । मुकुल ले जे बोलेका छन सत्य बोलेका छन यो ठगले पार्टी सिध्याउछ भन्नेमा ढुक्क छु 100 पूरा गर्न पाए कायापलट गर्ने चोर ले सिन्को भाचेको होइन खाली हावा बोलेर हुन्छ

    • @super123f
      @super123f 3 หลายเดือนก่อน +1

      नेपाली भेडाहरु कहिले नसुध्रीने भए😢😢😢

    • @Machinewor
      @Machinewor 3 หลายเดือนก่อน

      थुक्क जठा तेरो अहिले अहिलेसम्म होस् आएन है

    • @MariaSantos-dv7ei
      @MariaSantos-dv7ei 3 หลายเดือนก่อน

      Yo Lado jasto machikne congres yamale maowadi ka buda haru le pidit janta lai lutna sama lute k garne hami veda janta ek apas ma debate garera basne sabai jana milera sansad vawan gayera bomb padkau goli thokau yo chikni haru lai ati hoina atyachar vaesakyo khukuri le Liam ki Liam chapkauna parne mantri lai Jay mero desh Nepal Gorkhali ko choro hau hami lai garba xa nepali hunu ma tara hamro yo system vayena aba kei garnu parxa naya pidi ka yuba haru le...

  • @dipakchhetri9829
    @dipakchhetri9829 3 หลายเดือนก่อน +11

    यो कांग्रेसको मिडियाले रबिको बदनाम र रास्वपाको बदनाम देखि अरु कुनै समाचार देखाउदैन आलोचनाको पनि कुनै हद हुन्छ ।

    • @sarojgurung9726
      @sarojgurung9726 3 หลายเดือนก่อน +2

      Rabi bahek aru ko news ma ta views nai aaudaina ta matlab aajha pani aam janta ko chaso Rabi mathi nai xa

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 3 หลายเดือนก่อน +39

    जनता सन्तुष्टि हुनेगरि कामगर्नत दिनुपराेनि 2/4 जना समाउदा सरकारनै ढलाे अनि कसरिकाम गरून् रबिले

    • @Machinewor
      @Machinewor 3 หลายเดือนก่อน +2

      १०० दिन तेरो दाई किन सत्तामा बसेको त अनि तेरो दाइको पनि प्रचण्डका जसरी पाँच वर्ष सरकारमै बस्ने इच्छा हो। तुहियो।

    • @-Rr1990
      @-Rr1990 3 หลายเดือนก่อน

      @@Machinewor १०० दिनमा सोचेजति काम गर्न नसकेपनि तिम्रा “बा” हरुले जस्तो लुट्ने काम त गरेन।

    • @Machinewor
      @Machinewor 3 หลายเดือนก่อน

      @@-Rr1990 फेरि अर्को अन्धभक्त आयो तेरो दाई मूर्खलाई थाहा थिएन र बहुमत नभईकन सोचेअनुसार काम गर्न सकिँदैन भनेर हामीले तेरो दाइलाई पहिला नै भनेको हो कि सत्तामा नजा भनेर आफै सहकारी काण्डमा डाम्मी पो रहेछ। केही कुरा थाहा छैन भन्छ। तेरो दाइलाई galaxy 4k प्रबन्ध निर्देशक भएर के थाहा नहुनी मुगुल ढकालले पार्टी हितको कुरा गर्दाखेरि

    • @Machinewor
      @Machinewor 3 หลายเดือนก่อน

      @@-Rr1990 तेरो दाइलाई ३० दिनहरू मिल्यो। अब के गर्दो रहेछ सम्भवत यो ३० दिनमा केही पनि गर्दैन किनभने त्यहाँ आफू पनि सरकारी काण्डले डामिएको छ। अहिले कसैलाई दामी भने अर्को सरकार आउँदाखेरि।

    • @srenee2585
      @srenee2585 2 หลายเดือนก่อน

      @@Machineworani Tero bau haru le 40 barsa ma ke chahi kam gate sunou ta!?? Manis samatna kehi time pani Nadine aru kina kehi nagari 40 barsa dekhi batta Kada ta tero bau tero jhole media tero bau bislesak kehi vanna nasakne

  • @birgorkhali4369
    @birgorkhali4369 3 หลายเดือนก่อน

    सहकारी ठग नै हो ।

  • @a2zvideos963
    @a2zvideos963 3 หลายเดือนก่อน +9

    तिमि जस्ता मिडिया काम छैन किन कुरा गर्दैनौ काग्रेसले गरेको भुटानि शरणार्थी कान्ड को कुरा कता गयो गिरीबन्धु टि कान्ड एमालेको बिषय भित्रको कुरा गर्न किन डराउँछौ तिमिहरु, कि तिमिहरु पनि मिलेका छौ देश लुटेर सग

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 3 หลายเดือนก่อน

      वलि,पचण्डहरुले काम गर्न दियनन् अनि ?

    • @a2zvideos963
      @a2zvideos963 3 หลายเดือนก่อน

      @@DurgaPrasadRijal-e8h होनि सर रबिले काम गर्न के खोजेका मात्र थिए सरकार नै सकियो यस्तो छ देशको हालत

    • @Keep-HODL
      @Keep-HODL 3 หลายเดือนก่อน

      Agree, this media is bit biased .

  • @dipanshubaral4266
    @dipanshubaral4266 3 หลายเดือนก่อน +11

    याे मुकुल ढकाल लाई मानसिक अस्पताल पुगाउन पर्ने हो! एकदमै अराजक र कच्चा भाषा बोल्दैछ!!? रबिले देश बनाएनन् रे??? देश 2 महिना सपनामा पनि बन्दैन

  • @डम्मरजंगगुरुङ
    @डम्मरजंगगुरुङ 3 หลายเดือนก่อน +44

    रास्वपा मन्त्री ले केही काम गरेन भन्दा पनि कसले रोक्यो काम गर्न भन्ने कुरालाइ फलो गरि समचार बनाउ महोदय

    • @santoshghimire6788
      @santoshghimire6788 3 หลายเดือนก่อน +2

      काम गर्न रोक्यो भने के खान सरकारमा गको त!

    • @narayennarayen5413
      @narayennarayen5413 3 หลายเดือนก่อน

      Galekhana ga ko hun ​@@santoshghimire6788

    • @narayennarayen5413
      @narayennarayen5413 3 หลายเดือนก่อน +1

      ​@santoshghimire67882 maxa samatda bettekai sarkar dhaliko dikhinau kasto mula raixau😅

    • @Machinewor
      @Machinewor 3 หลายเดือนก่อน

      झोले कसैले रोकेको भएसी राजीनामा दिएर आउने भन्या होइन त्यो रवि भन्नेले

    • @srenee2585
      @srenee2585 2 หลายเดือนก่อน

      @@santoshghimire6788aru party lai yo question garna sakeko vaye aja eti deree Nepali bidesina naparne thiyou hola. Aru janda farauna gayeka sirf RSP kam garna gayeko 100 din ma vane jasto garnee parne 😩 waaaa Nepali ko buddhi ghash kau

  • @deepaksunar7738
    @deepaksunar7738 3 หลายเดือนก่อน +8

    पार्टी भित्रै यस्तो असमर्थ रहेछ, गठबंधन ले दिन्छ राम्रो काम गर्न,

  • @ratnagayak1567
    @ratnagayak1567 3 หลายเดือนก่อน +1

    मुकुल कुयो आलु एउटा सडेको छ भनी पुरै पोरा मा भाको आलु सड्छ त्यसैले झिकेर फाल्नु पर्छ भने कुरा थाहा होलानी

  • @word_story01
    @word_story01 3 หลายเดือนก่อน +1

    मुकुल न पहिला ठिक थियो न अहिले उस्को बिगत हेर्दा प्रष्ट हुन्छ। यस्लाई गलात्याएर बाहिर निकाल्नु राम्रो हुन्छ।

  • @kumarshrestha1241
    @kumarshrestha1241 3 หลายเดือนก่อน +2

    मुलुक ढकाललाई कुन पार्टीले चुकुल लाउदै छ मुकुल लाई महामन्त्री राखेर काम छैन महामन्त्री त गगन र विश्व प्रकाश जस्तो कठोर हुनुपर्छ तब जति भ्रस्ट गरे पनि‌ पार्टी बलियो हुन्छ

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 3 หลายเดือนก่อน +1

    बिराज भक्त त्यो बेला देखि नै काम छैन छन त एक जना सुमना श्रेष्ठ अरु त सबै गफाडी हुन बिराज नेपाल एयरपोर्ट आइपुग्दा सम्म मन्त्री पद फुकालेर खाली गराउनु पर्छ त्यो एकल धार्मिक ढोङ्गी लाई 🤔

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 หลายเดือนก่อน +1

    कती न राम्रो सँग भनेको यार रवी दाई लई।
    जम्मा २ बर्ष भयो पार्टी को जन्म।
    जम्मा ४ महीना सरकार मा २ पटक गरेर।जम्मा २० सीट छ सँसद मा।एऊटा पनी ग़लत नीर्णय गरेको छैन।
    यस्तो ठुलो दल हरू को बीच मा वसेर कयौं भ्रष्टाचारी हरू को फ़ाईल खोल्नु भएको छ खोल्ने क्रम मा हुनुहुन्थ्यो।एकै पटक मा सबै काम को आएर हुन्छ ठीस हरू।
    १००% कस्ले दीन सक्छ??
    हेपेर बोल्ने पनी सीमा हुन्छ नी।
    यो टी भी मा बोल्ने हरू कस्लाई भोट गर्छन् होला।
    लौन त नयाँ आएका छन् भोट गरौं र धैर्य गरौं भन्छन् त?
    पत्राकार को धर्म हो भन्दै भएको भन्दा १० गुणा वेईज्जत गर्छन्।
    एकातीर पार्टी भीत्रै राजनीती चेतना न भएको एऊटा मुर्ख डाक्टर रैछन्।
    यही वेला ग़द्दार हरू मीलेर सरकार टुटाऊदै छ यस्मा रवी को के गलती??
    १ महीना मा ३ महीना मा सरकार फेर्ने हरू लाई भन न जे भन्नु छ।
    यतीका बर्ष यसैगरी जनता लाई भुमरी मा पार्ने अस्थिर वनाऊने को?RSP हो???
    जे जे भने पनी यो देश को कर्मचारी,पत्रकार,व्यापारी सब राजनीती को खोल ओढेर वसेका छन्।
    मौक़ा पाऊने वीत्तीकै जनता लाई नीराश हुने गरी बोल्छन् हतोत्साहित वनाऊँछन्।
    एऊटा चुनाव मा ठुलो पार्टी वनाएर सरकार चलाऊन देऊ न त दम छ?
    कस्ता कस्ता ले देश चलाए रास्वपा ले चलाऊदा के देश सकीन्छ??
    अहँ हुदैन नी कहाँ दीने यीनी हरू लाई।
    यीनी हरू लाई दीयो भने त सब को २ नम्बरी धन्दा सकीन्छ गरीब को पक्ष मा धेरै काम गर्छ फेरी कस्लाई कार्यकर्ता वनाऊने कस्लाई नोकर भरीया वनाऊने?
    समग्र मा यो देश मा केही हुनै दींदैन।
    जनता लाई पनी भर्खर को भर्खरै नतीजा चाहीएको छ।
    अरे यार प्रणाली मा छीरेर त्रुटी न हुने गरी दीर्घकालीन रूप मा काम गर्न समय लाग्छ।
    ३ महीना भनेको ३ बर्ष हो ३० बर्ष हो?
    यतीका बर्ष झेलेकै हो एऊटा चुनाव झेलौं न त।
    न भए फेरी फेरौंला।

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 3 หลายเดือนก่อน +4

    सहकारी पार्टीको भेडाहरुलाइ रातभर निन्द्रा लागेको छैन भगवानको गृहमन्त्री पद गएर

    • @ManRana-tt1fu
      @ManRana-tt1fu 3 หลายเดือนก่อน

      @@Resamthapa-ib6ul good

    • @PrakashBist5926
      @PrakashBist5926 3 หลายเดือนก่อน

      थुक्क गधा पार्टीकोे झोले mg

    • @PrakashBist5926
      @PrakashBist5926 3 หลายเดือนก่อน

      ​@@ManRana-tt1fuतेरो बाउ god मुला

    • @ManRana-tt1fu
      @ManRana-tt1fu 3 หลายเดือนก่อน

      @@PrakashBist5926 same to you mula

  • @koylimkoylim2140
    @koylimkoylim2140 3 หลายเดือนก่อน +1

    रबी को दुस्मान हरू ऐले आईरहेको बाड़ी ले बगये कसो होला😅😅😅

  • @dharmaidothapa1111
    @dharmaidothapa1111 3 หลายเดือนก่อน +1

    आलु पत्रकारहरु भएपछि एस्तै हो बोल्ने भित्री रूपमा अनुसन्धान र फाईल तयार नभई कसरी खोल्ने आलु पत्रकार

  • @RajuMazakoti
    @RajuMazakoti 3 หลายเดือนก่อน +13

    बेइमान मुकुल ढकाल लाई रास्वोपा बाट निकाल्न जरुरी छ

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 3 หลายเดือนก่อน

    जय रबि ❤🔔🔔🔔

  • @nabarajsubedi6983
    @nabarajsubedi6983 3 หลายเดือนก่อน +2

    आज नि पहिलो भयको थिय कमेन्ट गर्ने आवाज नै आयन

  • @naresh1599
    @naresh1599 3 หลายเดือนก่อน

    मुकुन्दं लाई किनी सके रबिका बिरोधी ले, रिप मुकुन्दं

  • @bishnushrestha322
    @bishnushrestha322 3 หลายเดือนก่อน +1

    आलु ढल्छ मुला तोरि पत्रुकार! वडा अध्यक्ष को हैसियत न हुने मुकुल को यत्रो फुर्ती! मुकुल ले जुन समीक्षा गरे देश दौडाहा बाट त्यो सहि नै छ तर पार्टिको मिटिङ्ग मा न राखी १२ भाईहरुको हातमा दिनु गलत हो। यस्लाई एक हफ्ता हैन पुरै निलम्बन हुनुपर्छ।

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 3 หลายเดือนก่อน +9

    ⬇️⬇️⬇️
    महामन्त्रीको प्रतिवेदन ऊपर गम्भीर समीक्षा गर्दै नसच्चीने हो भने रास्वपा रवि_लामिछाने साथै उनका कोर\टिम संगै 💯% सती जाने निश्चित छ;✍️

    • @srenee2585
      @srenee2585 2 หลายเดือนก่อน

      Testo bikeko maha mantri ko karan RSP katam hudeena

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 3 หลายเดือนก่อน

    त्यो गुकुल चोर हो परिचालित हो।त्यो भ्रस्टाचार गर्न नपाएर आत्तिएको छ।रबि सर राम्रो राम्रो लाइ मात्र पार्टिमा प्रबेश गर्नु पर्यो

  • @BishalTamang286
    @BishalTamang286 3 หลายเดือนก่อน +28

    good luck रबि दाई🔔🔔🔔🔔🔔

    • @PremGhartimagar-ie9nw
      @PremGhartimagar-ie9nw 3 หลายเดือนก่อน

      Thukka guu

    • @sujanlama3867
      @sujanlama3867 3 หลายเดือนก่อน

      Gula Luck Rabi Dai
      Aanda Bakta😂😂

    • @ssb-77770
      @ssb-77770 3 หลายเดือนก่อน

      Rabi ko jhole mcc ko matuyara rabi

  • @khagendraadhikary2388
    @khagendraadhikary2388 3 หลายเดือนก่อน +2

    ४ महिना फाइल फाइल भन्दै बा'हरुको तेलमालिसमै बित्यो। अब पुलिस प्रशासन कसैले टेर्ला र । अब त आरजु म्याडमले फाइल खोल्ने होला नि ।

  • @destineloathe2999
    @destineloathe2999 3 หลายเดือนก่อน +1

    मुकुल' mukul ko मुख ma चुकुल रे!!😂😂 बिचरा रबि aafnai पार्टी भित्रै बाट "मुकुल ढकाल जो bolna payaiena vanne अनि arko पार्टी बाहिर बाट ती 'गनगने thapa' जो सधैं किचकिच मात्र गर्ने...आखिर रबि लाई पद बाट बर्खास्त घरायरई छाड्ने भए e चोरहरू ले! नेपालमा त्यस्तो गतिलो एउटा राजनेता खै कोही पात्र कहिल्यै नआउने भए 😢

  • @rameshmagar488
    @rameshmagar488 3 หลายเดือนก่อน

    यो विश्लेषक छ नि यो फटाहा हो यो राम्रोसँग विश्लेषक गर्न पनि आउँदैन।

  • @SaradaShrestha
    @SaradaShrestha 3 หลายเดือนก่อน

    रबि र उनका मन्त्रीहरुले माखो मारेनन ? what a jock ? JPT news 😂😂😂

  • @tunrishing227
    @tunrishing227 3 หลายเดือนก่อน

    जे गर्छ कांग्रेस एमाले माओवादी ले गर्छ। यनि हरु ले अरु लाई उम्रनै दिँदैना यो सब गल्ती हामी जस्तै भेडा जान्ता को ठुलो हात हुन्छ।

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 หลายเดือนก่อน +1

    प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।

  • @KshitizKumarTamang
    @KshitizKumarTamang 3 หลายเดือนก่อน

    रबि लामिछाने मुकुल भन्ने देश द्रोही जस्तो हुदैन rabi and kings Mukul no think

  • @surendrakunwar5805
    @surendrakunwar5805 3 หลายเดือนก่อน +1

    धेरै हल्ला नगर हौ भोलि एमाले काङ्ग्रेस को सरकार बने रवि सहकारी काण्डमा र प्रचण्ड क्यान्टोनमेन्ट घोटाला मा जेल जान्छन् त्यसैले कसैले केही गर्दैनन् 😂😂😂

  • @binodregmi8103
    @binodregmi8103 3 หลายเดือนก่อน

    YOHO TV मा पनि कैलास सिरहोइयाको लगानी छ जस्तो छ।। जहिले पनि रवीको मात्र बिरोध गर्छ!!! 😡😡😡

  • @kajisujanthapa4344
    @kajisujanthapa4344 3 หลายเดือนก่อน +1

    जसरी हुन्छ रास्वपा लाई 84 सम्म सकाउनु छ अरु पार्टी लाई ,यो मुकुल भन्ने जन्तु कुनै पार्टी बाट परिचालित छ ,कुन पार्टी को पैसो मा बिकेर बोलेको हो यस्ले ??

  • @-Rr1990
    @-Rr1990 3 หลายเดือนก่อน

    सरकार ढल्दा कंग्रेस जति खुशी छ त्यो भन्दा धेरै खुशी केही बिकेका पत्रकारहरु पनि छन्।

  • @Tikachaudhary470
    @Tikachaudhary470 3 หลายเดือนก่อน

    यो पत्रकार ले कहिले रा स्व पा को बारेमा राम्रो बोलेन...यो त १२ भाइ मध्य पानी मन्तरे रहेछ ....बिगत ३३बर्ष देखि देश लुटेरा पार्टी को केही देख्दैन थु तेरो पत्रकारिता .....

  • @kamnalagnemanche2547
    @kamnalagnemanche2547 3 หลายเดือนก่อน

    फन्डुस विशलेषण गर्दो रहेछ ।१२ भाई मध्येको टि.भि. हो की क्याहो ?

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 3 หลายเดือนก่อน

    यति धेरै जग्गा आफ्नो नाममा आउदा साेधखाेज गर्नु पर्दैन कहाबाट आयाे कसरी आयाे यति धेरै जग्गा कमाउन तिर लागेछन अरुलाइ सहयाेग गर्दा दुख पाइन्छ

  • @yamnathpaudel8458
    @yamnathpaudel8458 3 หลายเดือนก่อน

    रवि सत्तापक्ष हुंदा जी बी राई पक्रन कठिन हुन्छ, फाइलहरु अध्ययन मात्र हुन्छन् । प्रतिपक्ष हुंदा जी बी राई तत्काल पक्राउ पर्छन, फाइलहरू सबै खुल्छन् ।

  • @rajkumarshrestha6250
    @rajkumarshrestha6250 3 หลายเดือนก่อน +1

    बुद्धि नभएको अालुपाँडे , रवि चाहेर मात्रै १ महीनामा के हुन्छ ? जाँदा जाँदैको गृहमन्त्रीलाई कसैले टेर्छ ? पत्रकार हुँदा मात्रै हो क्याङ क्याङ गर्न सक्ने भनेर हामीले थाह पाइसक्यौं त्यसकारण तिमी पनि धेरै क्याङ क्याङ नगर ।।

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 3 หลายเดือนก่อน +17

    मुकुल लाई कारबाही गर्नु पर्छ रा स पा ले जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉🎉🎉

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 หลายเดือนก่อน

    यो मिडियाले पनि कांग्रेस एमालेको जुठो पिरो खाएको होला । यश मिडियाले रास्वपा सिध्याउने उद्योग गरिरहेको छ ।

  • @rolakshrestha1072
    @rolakshrestha1072 3 หลายเดือนก่อน

    त्यो मुकुले भन्नी जन्तु कुन पार्टी बाट दुत पठाएको हो रबिलाइ गिराउन हो अरु केही होइन।

  • @SidAndSusmi
    @SidAndSusmi 3 หลายเดือนก่อน

    नयाँ नयाँ TH-cam प्रयोगकर्ता मित्रहरु आउनुहोस् । मिलेर साथ सहयोग गर्दा अगाडि बढाउ।🙏

  • @gaganpun1985
    @gaganpun1985 3 หลายเดือนก่อน

    यही व्यवस्थामा रमाउन खोज्ने नयाँ जो कोही टिक्न सक्दैनन् त्यसैले यो व्यवस्था फालौ।

  • @MotivationTv471
    @MotivationTv471 3 หลายเดือนก่อน

    यस्ता चोरहरु पार्टी मा भए पछि कसरी पार्टी उभो लाग्छ? यस्ता चोर।

  • @dineshbabu9818
    @dineshbabu9818 3 หลายเดือนก่อน

    कुनै मुला आयनी यस्तै हो कुर्चिको लागि मात्र देखियो रबिले पनि च्यातिको कट्टु बाट गेडा देखाइदिय ! सानो आसा अबो बालेन संघ मात्र छ

  • @sahabirnath912
    @sahabirnath912 3 หลายเดือนก่อน

    Ye baula रास्वपालाई मात्र देश चलाउन देत अनि हेर कस्तो रिजल्ट आउछ । राजिनामा किन दिने साला चोरहरूलाई सजिलै सत्ता हस्तान्तरण गर्ने हम्

  • @jhamakthing10
    @jhamakthing10 3 หลายเดือนก่อน

    त्यो मुकुल रबिको लागी गलत ब्यक्तीहो भनेर पहिलानै मले साथिहरुलाई भनिसकेको थियो! अझैपनी केहि बिग्रेको छैन त्यसलाई तुरुन्त पार्टि बाट निकाल्नु पर्छ। त्यसले पार्टि फुटाउला भनेर केही सुर्ता गर्नु पर्दैन।

  • @MahashilaUpdate
    @MahashilaUpdate 3 หลายเดือนก่อน

    सुमना बाहेक अरु कुनै मन्त्रीको काम छैन । रवि भन्नेको झन केही काम छैन । यो शेरे, प्रचण्ड र केपी भन्दा खराब हो । काम केहि नगर्ने गफ मात्रै ठुलो र होकि झै गर्ने । यो रवि बाट केहि आशा राख्नु देशको लागि अविशाप भयो र हुन्छ ।

  • @nareshmagar5219
    @nareshmagar5219 3 หลายเดือนก่อน +1

    जनतालाई दियो बुतेको होइन अब नवनिर्माण हुन्छ रवि काे पार्टी 84 कुरेका छन् जनता ले तिमी खाते मिडिया आफ्नो भिउ बढाउन जे पनि गर्छौ

  • @Krisha_79
    @Krisha_79 3 หลายเดือนก่อน +5

    मुकुलको प्रतिवेदन सत्य छ।

  • @ramsedai804
    @ramsedai804 3 หลายเดือนก่อน

    जन्मीएर २ पात नहुंदै एस्तो सबैकुरा ठिकठाक त घर,नातागोता,र साथीभाइ हरू संग पनि हुंदैन,भने १४,अंन्चल ७७ जिल्लामा अर्थात देसैभरी संगठन भएको १ बर्ष अगडी जन्मीएको एत्रा नेता,कार्यकर्ता सुभचिन्तक भएको पार्टीमा माहामंन्त्रीलाई सब ठिकठाक चाहीएको हो भने सबै ठिकठाक भएको ठांउमा जानुभए राम्रो हुन्छ,एतिकुराचांही थाहा भयो कि तंपाईबाट राजनिती चाहिँ कीमार्थ हुंदैन। मान्छेलाई एउटा घर मिलाएर राख्न कति गारो हुन्छ।🙏♥️

  • @rabindrakhanal7871
    @rabindrakhanal7871 3 หลายเดือนก่อน

    हाम्रो समाज सत्यबाट भाग्दै गरेको प्रतीत भैरहेको त छैन ! रास्वपा बारे यस्तै भएको प्रतीत हुन्छ , सो पार्टीको महासचिवको प्रतिवेदनमा उल्लेख भएको तितोसत्य पचाउन गाह्रो भएको छ । तापनि सत्य सधैं सत्य रहन्छ , सबैलाई हेक्का रहोस् !

  • @yogeshkambang6609
    @yogeshkambang6609 3 หลายเดือนก่อน

    4 महिना सम्म भुत्रो हेरेर अहिले मन्त्री पद जानेबेलामा फाइल खोलेको ?

  • @bodhnarayanshrestha826
    @bodhnarayanshrestha826 3 หลายเดือนก่อน

    तेरो बाउ रन्डाको छौरा पत्रुकार ३५/३७ बर्ष नेतृत्व गर्ने ले त केही गर्न सकेन यस्तो कठिन दलदलमा पसेर तीन महिनामा गोजि बाट टिपेर बिकास देने होर???

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 3 หลายเดือนก่อน

    यी सतिझालेबपनि अहिले लाइभ गर्ने हामिले मानेनऔ भन्दैछन तर कुनदिन हैन रबिले हामीलाई यस्तो भन्न दाद्देपारेका हुन भन्छन लेखेर राखेहुन्छ

  • @bikramshrestha9371
    @bikramshrestha9371 3 หลายเดือนก่อน

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन र छैन ।केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यू हरुको बिचार , दृष्टिकोण अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले जन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ ।

  • @KullBahadur-d9s
    @KullBahadur-d9s 3 หลายเดือนก่อน

    बेचियाे महामन्त्री बिक्याे सबैभन्दा ठुलाे पैसा हाे कमाउने समय यहि हाे पछि पालाे आउदैन नेपाली जनताले बुझ्ने हाेइन

  • @sandeshsharma4314
    @sandeshsharma4314 3 หลายเดือนก่อน

    एउटा महामन्त्री जस्तो व्यक्ति घर को समस्या घर भित्रै सामाधान गर्नुको सट्टा मेडिया मा जानु भनेको उहाँ कुनै किसिमले कसैले प्रयोग गरेको भन्ने लाग्छ । उहाँलाइ काग्रेस मै पठाउदा राम्रो, तुरुन्त निस्कासन गरियोस ।

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 3 หลายเดือนก่อน

    यो न्युज पनि चमचे गिरि जस्तो गर्छ । सिंगापुर बनाउँछु भनेका ठूला नेता ले आज 64 साल देखि 81 साल सम्म माखो मरेन अनि 100 दिन मा के गर्न सक्छ ।कुरा बुझेर पनि नबुझे जस्तो समाचार बनाउँछ

  • @RajuJhakriMagar
    @RajuJhakriMagar 3 หลายเดือนก่อน

    असल राजनीतिले देश बन्छ यहा त बिगार्ने भए😮😮 खरानी घसेर जोगि बने हुन्छ अब

  • @tekbahaduradhikari7834
    @tekbahaduradhikari7834 3 หลายเดือนก่อน

    रा स्व पार्टी ले पुराना पार्टी लाई हलचल बनाएको थियो रवि ले धमाधम कसैले समाउनु त के नाम लिन पनि डराउने भ्रष्ट्र हरुलाई कार्रवाई गरे राम्रो काम गरे यो कुरा जनताले बुझ्नु पर्यो भ्रममा पर्नु भएन मुकुल सर कहीं ट्रयाप मा परे जस्तो लाग्यो

  • @kamalgurung3222
    @kamalgurung3222 3 หลายเดือนก่อน

    के-के नै गर्छु भन्नु भा थियो त खै त रबि ज्यू अझै पनि छ बाकी गरेर देखाऊनुस् नत्र नटक नगर्नुस् जनताले तौली सक्यो।

  • @basantalama7076
    @basantalama7076 3 หลายเดือนก่อน

    यसो कुरा बुज्दा कुनै न कुनै पाटिले यो मुकुल हो कि चुकुललीई किनिसेकेको रहेछ भन्ने बुज्न सकिन्छ…. किन कि त्यो प्रतिबेदन हुबहु बाहिर ल्याउन रबिलाई दबाब दिनुले सिकाउनेलाई देखाउन नै हो भन्ने लाग्छ…।

  • @premiercomputercenter515
    @premiercomputercenter515 3 หลายเดือนก่อน

    यो मुकुल हैन , मुखमा चुकुल ठोक यस्लाई नाति।
    यस्लाई पछि याद आउछ।

  • @diehardfanofanmolkc7681
    @diehardfanofanmolkc7681 3 หลายเดือนก่อน +1

    jya ghanti 🔔

  • @NareshChalaune-ei7xm
    @NareshChalaune-ei7xm 3 หลายเดือนก่อน

    यो मुजि पनि खाते मिडिया जस्तो छ काग्रेस एमाले कुरा गर्दैन ।

  • @DeeploveDangi
    @DeeploveDangi 3 หลายเดือนก่อน

    रास्वापा ले केहि गरेन भन्ने हरु ३ महिनामै दौडिन शुरू गरिसकेका थिए कि

  • @bishnushrestha322
    @bishnushrestha322 3 หลายเดือนก่อน

    खाते पत्रुकार, रास्वपा घर न घाटको भयो रे! के सधै पदमा नै बसि राख्न पाउनु पर्छ भन्ने हो र🖕🖕🖕

  • @BijaySoren-ef3qi
    @BijaySoren-ef3qi 3 หลายเดือนก่อน +7

    सेना परिचालन गर्नुपर्छ अब गृहमन्त्रीले र प्रधानमन्त्रीले

    • @ssb-77770
      @ssb-77770 3 หลายเดือนก่อน

      Ani tero tauko ma goli hanna oarcha dimag navako swot

  • @GBentertainmentnepal
    @GBentertainmentnepal 3 หลายเดือนก่อน

    पहिला दलाल भन्दा के भन्या हो भन्थे अहिले विरोध गर्दा त्यहि दलाल शब्द चाहियको छ ।

  • @kirankadayat6196
    @kirankadayat6196 3 หลายเดือนก่อน

    मुकुल ढकाल बेमान नै रहेछ यसलाई पाटिमा राख्नुहुदैन रबि सर

  • @binayashrestha2639
    @binayashrestha2639 3 หลายเดือนก่อน

    जनताको पार्टी हो भने लाइभ हुनु पर्छ र अर्को कुरा रा स्वा पा सुध्रिनु जरुरिछ जनता धेरै निरासा भैसको यो पाराले र रा स्व पा को भाइरस स्वर्निम वाग्ले mcc को मतियार यो चोरले रा स्व पा सक्छ

  • @raeeprojan7609
    @raeeprojan7609 3 หลายเดือนก่อน

    यो मिडिया कांग्रेस र एमालेकै वकि टकि होकि क्या हो तिनिहरुको काण्ड बारे त बोल्दैन त कि डराएको

  • @devmalla3129
    @devmalla3129 3 หลายเดือนก่อน +7

    रबिको कारणले राम्रा युबानेताको भबिस्य अन्धकारमा

    • @PrakashBist5926
      @PrakashBist5926 3 หลายเดือนก่อน +1

      तेरो बाउ ले गर्यो मूल्यांकन

  • @buddhishrestha559
    @buddhishrestha559 3 หลายเดือนก่อน

    बुढो रुखको मिडिया । स्वतन्त्र र निस्पक्ष प्रेस गर। नत्र भने बुढो रुखको जरा सुके जस्तै सुक्ला नि

  • @binodshrestha2524
    @binodshrestha2524 3 หลายเดือนก่อน +1

    Raja aau Desh bachau🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @qrinasapkota6980
    @qrinasapkota6980 3 หลายเดือนก่อน

    मुकुल को गल्फ्रेन्ड को रहेछ,

  • @santoshlimbu5464
    @santoshlimbu5464 3 หลายเดือนก่อน

    नेपाल ठग र भ्रष्टाचारीहरुको अखडा हो भन्दा फरक नपर्ला।

  • @shirojshiroj5237
    @shirojshiroj5237 3 หลายเดือนก่อน

    कसैले हेक्का नराखेकाे कुरा हाेला याे याे बाहुन बादमा जस्ताे चलखेल,लेभलालच अरु कसैमा हुदैन,धर्म र देस सकिएकाे सब बाहुन कै कारण हाे,हेक्का हाेस्,,

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 3 หลายเดือนก่อน

    अब रवि को छबि पनि एतिनैहो जस्तो छ नजाने बाटोमा हिड्दा हुने त यहिहो

  • @binodshrestha2524
    @binodshrestha2524 3 หลายเดือนก่อน +1

    Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivakatwal9877
    @shivakatwal9877 3 หลายเดือนก่อน

    यो ढकाल खुरापाती लाई पाटिले कार्य बाही गरे हुन्छ

  • @AbcdMnop-oh9ff
    @AbcdMnop-oh9ff 3 หลายเดือนก่อน

    कांग्रेसको झोले सन्तोष सबैलाइ थाह छ

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 3 หลายเดือนก่อน +1

    Manis jha jhole rahe xa 👈🇳🇵🇳🇵🇳🇵

  • @RameshBhattarai-qt3uh
    @RameshBhattarai-qt3uh 3 หลายเดือนก่อน +1

    येा पत्रकार नेपालीको अबिसाप हाे।

    • @srenee2585
      @srenee2585 2 หลายเดือนก่อน

      Esto lai sabeele report garnu parcha

  • @RB-B
    @RB-B 3 หลายเดือนก่อน

    Jay Rabi dai king is always king

  • @bibeklama3366
    @bibeklama3366 3 หลายเดือนก่อน

    Desh dubaunakinna jattha... dinai cha bachauna sakcha ki....desh uodslrra euta boombokne youtpechikneharule bigareko ho...

  • @funloverkathmandu
    @funloverkathmandu 3 หลายเดือนก่อน

    सक्ति असन्तुलन ले जनतालाई पो जोगिन गारो भो, दुबै पार्टीले हेरदईनन, साना पार्टीले सकदईनन !
    ला…, जनता अब कसरी जोगिने !!! ???

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 3 หลายเดือนก่อน +1

    माहान गेटर नेपाल बालेन शाहको जय ,🎆🌈♥️🎎🎊🌍️🇳🇵

  • @prakeshmager4040
    @prakeshmager4040 3 หลายเดือนก่อน

    प्रजातान्त्रिक पार्टीमा फरक मत राख्न पनि नपाईने?हैट् छ्क्क परे म त😂

  • @bishnuprasadkhanal1042
    @bishnuprasadkhanal1042 3 หลายเดือนก่อน +2

    नौटङ्कि मुकुल

  • @ShyamChapagain-ce5kp
    @ShyamChapagain-ce5kp 3 หลายเดือนก่อน

    ठिक भयो सहकारी लुटेरा समूहलाई

  • @dillithapa2729
    @dillithapa2729 3 หลายเดือนก่อน

    Mukul rip