नेपाली रियालिटीबाट उदाउनु भएका गायकहरुमध्ये सबैभन्दा मीठो स्वरका धनी किरण गजमेरलाई शीर झुकाई नमन गर्न चाहान्छु।सफलताका ध्वजाहरू शिखरमा फर्फराउन सक्नुस्,आशाका दियोहरू कहिल्यै ननिभून् यही छ कामना।🙏🙏
आहा कति मीठो शब्दको संयोजन...? कति मीठो स्वर शम्भु रैका र अनु चौधरीको, अनि मन मोहित बनाउने सँगीत। तर गितको पब्लिसिटी नपुगेको हो कि जस्तो लाग्यो। धेरै चर्चित हुनु पर्ने हो यो गित भ्यालेन्टाइन डे मा प्रेमी प्रेमिकाको बिचमा हुन अजम्बरी भावनात्मक प्रस्फुटन यस्तै हुन्छ। समग्रमा राम्रो सृजना पस्कनु भएकोमा सबैलाई धन्यवाद सथै पूर्ण सफलताको शुभकामना। 🇹🇩बाट माया❤❤❤❤
आहा कत्ति मीठो रहेछ यो गीत मैले त बिनोद राइले भोइस अफ नेपालमा गाएको देखेर युटूवमा सर्च गरेको त किरण ज्युको गीत पो रहेछ धेरै सफलताको शुभकाना किरण जि एकदम मन मर्यो👌💜🙏
यो गित जब मैले बिनोद राइले गायो कि सारै मीठो लाग्यो यस्को ओरिजिनल गायक को हो त्यो पनि मलाई थाहा थिएन तर आज खोज्दा खोज्दा बल्ल भेटे जस्तो लाग्यो सुभकामना 🎉🎉
आजको भ्वाइस of Nepal हेरे पछि कोको छौं! 😍 This song just wow...❤️❤️❤️❤️
नेपाली रियालिटीबाट उदाउनु भएका गायकहरुमध्ये सबैभन्दा मीठो स्वरका धनी किरण गजमेरलाई शीर झुकाई नमन गर्न चाहान्छु।सफलताका ध्वजाहरू शिखरमा फर्फराउन सक्नुस्,आशाका दियोहरू कहिल्यै ननिभून् यही छ कामना।🙏🙏
किरण गजमिर दाजु को फ्यान हाजिर हुम।❤ अति राम्रो गीत। सफलताको शुभकामना सम्पूर्ण टिमलाई।❤😊
आहा कति मीठो शब्दको संयोजन...?
कति मीठो स्वर शम्भु रैका र अनु चौधरीको, अनि मन मोहित बनाउने
सँगीत।
तर गितको पब्लिसिटी नपुगेको हो कि
जस्तो लाग्यो।
धेरै चर्चित हुनु पर्ने हो यो गित
भ्यालेन्टाइन डे मा प्रेमी प्रेमिकाको बिचमा हुन अजम्बरी भावनात्मक
प्रस्फुटन यस्तै हुन्छ।
समग्रमा राम्रो सृजना पस्कनु भएकोमा सबैलाई धन्यवाद सथै पूर्ण सफलताको शुभकामना।
🇹🇩बाट माया❤❤❤❤
निकै मन छुने गित मन पर्यो ल बधाई छ ब्रो
आहा कत्ति मीठो रहेछ यो गीत मैले त बिनोद राइले भोइस अफ नेपालमा गाएको देखेर युटूवमा सर्च गरेको त किरण ज्युको गीत पो रहेछ धेरै सफलताको शुभकाना किरण जि एकदम मन मर्यो👌💜🙏
किति राम्रो शब्द अनि मीठो आवाज अभििनय समपुर्न टिमि लाई धेेेरेै शुभकामनाा यसको गितको ाआधाा भाग फेरिि भनाउनु होला है।। to be continued .
Atti ramro, ani bimbu magar lai pani balla music visual maa dekhna paiyo khushi lagyo
एउटा चेतनामुलक गीत। हार्दिक बधाई एवं शुभकामना सबैलाई
अत्ति सुन्दर🎉
आह अति राम्रो लाग्यो शुभकामना entire team laai
सुन्दा कति आनन्द आउने गीत ❤❤❤
Kiran ji lai derai suvakamna....geet nikai rmro baniyeko rahexha ❤
अति सुमधु गित गाएक किरर्ण गजमेर भाइलाइ
धेरैधेरै ध्नेबाद अनि शुभ कामना छहजुर लाई
🙏🙏🙏🙏🙏💐💐💐💐💐💐🌸🌸🌸
राम्रो छ😮
Ekdum ramro X congratulations 👏☺️👍💐
नमस्कार 🙏🏻 भाई मलाई मन पर्ने गित best wishes
Sabda lekhne writer lai 21 top ko salami
Sarai mitho sor kiran gajmer ❤❤
अाहा अत्यन्तै सुन्दर गीत
धेरौ राम्रो !!
नेपालीले त्यति मन पराएर भोट दिएर जिताएको गायकले नेपाली संगीतमा दिनु पर्ने योगदान को उत्तरदायित्त्व नभुल्नुहोला !🙏
😅9oìuùy8 8🎉😂😢😅😊😊😂❤baje 😮😊😅to to 😢😊😅8😢
Congratulation dada🙏🙏🙏🙏🙏🙏🙏🙏😘😘😘🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉
Geet ma dam xa hai,,malai chai dherai man paryo...
Dami Kiran Dhilo Aayo kada Ayo❤❤
वाउ बिम्बू सिस्को नाचले मख्खै बनायो उज्ज्वल भबिश्यको शुभकामा
मन पर्ने बिम्बु मगर
धेरै राम्रो लाग्यो यहाँ सबै कुरा कला संस्कृति मायालाई कस्तो राम्रो राम्रो देखाएको
Derai pachi sachai Nepali man ko song sunna paiyo txs kiran bhai❤❤❤
Dami binadss voice both cha duebai janako dada n boine... love you both❤❤❤
It not deserve only 1 million views and 30 k likes 😢😢😮
Super ❤❤
Wow ❤
#Binod Rai *ले सारै राम्रो कभर गर्नुभएको छ यो गितलाई* अति मीठो शब्द संगित धेरैधेरै शुभकामना। कतारबाट। #paushraiproductions youtube chennel. निम्तो
भोइस ले सबै भन्दा टालेन्ट छानेको यो गित त दिन मा 3 चोटि सुन्छु गाउछु❤
राम्रो गीत बनेको छ👍️
aahaa dammi❤
Babal song brother I like it so much ❤❤❤❤❤❤
Wow❤❤❤❤
Haye mitho lagyo geet purbeli vakha ani tyo maruni beat madal ko mithaas ❤️🙏🏿
Wow
Kati mito git❤❤🙏🙏
Wow sarai man paryo
WOW ❤❤❤❤❤amazing
wau supperp kiran g best composed
wow wow❤❤
Wow 💛
धेरै राम्रो
Wow❤
Sarai mitho git 🙏🙏🙏🙏🙏🙏
Nice sang मिज्युक भिडियाे 🌺
Kati mitho git suni rahu lagne video saarai ramro lagyo compose ati nai lovlagdo xa entire team lai best wishes 🎉❤
Ekdam ramro x ❤❤❤
चाडै मिलियन भिउज क्रस भयको हेर्न मन छ ❤🙏🙏🙏🙏🙏
धेरै राम्रो🙏🙏
Sarai mitho song mn xoyo vai
Yo git jati sune pani man aghako xaina ❤❤❤
Voice of nepalma binod raile gayepoxi ballla herna aaune jati koko hununx❤❤❤
Voice of nepal मा सुनेर हेर्ने यता आउने जति हाजिर हौ त हजुर🙏🙏🌹🌹🇳🇵🇳🇵
मिठो गित ❤❤बसे पछी माया पिरिम न त छेक्छ उमेरैले न त जातैले❤❤❤❤
Dherai ramro song 💝
kiran bhai tyasai kaha the voice of nepal winner vayeko hora ❤ kati mitho voice xa🙏
सुन्दर 😊
Wow nice song ❣️😍
बिनोद सर ले the voice of nepal मा यो गित कस्ले गाको होला भनेर खोज्दा खोज्दा बल्ल भेटाए मज्जा लाग्यो❤❤❤❤
Asadei Ramro ❤❤❤❤baky pani xitei Aawos suvakanana xa
सब्द अनि जुन लोक भाकाको ताल असाध्यै मन परो 🙏🙏
सारै मीठो ❤
प्रमोद खरेलको मेहनत किरन गजमिर किरनको लाई मेहनत को फल यो भोइस आहा क्या बब्बाल छ ।
Beautiful composition ❤ Sang very well. Always your big fan Kiran brother 🙏🇳🇵🥰
Kati ramro gaunu bhako. Dherai dami lagyo
हो यार माने किरन लाई मेरो फेबरेट मेरो पारान रहूजेल भूलने छूईन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Mazzaa aayo wow 😲😲😲
मीठो।
Nice👍
Wow kati mitho song voice mero bhai raja ko
Aaha ❤❤❤❤🎉
यो गित जब मैले बिनोद राइले गायो कि सारै मीठो लाग्यो यस्को ओरिजिनल गायक को हो त्यो पनि मलाई थाहा थिएन तर आज खोज्दा खोज्दा बल्ल भेटे जस्तो लाग्यो सुभकामना 🎉🎉
Dolliy bimbu 😅😅😅😅❤❤
किरन जि यो गित फिमेल आवाज मा चाहियो सुनिता थेगिम लिम्बू को आवाजमा पिलिज🙏 ❤❤
Baball🎉🎉🎉🎉
Beautiful dada ❤
Nice song and videyo thank you to all team congrachulasation
Congratulations Kiran vai 🎉🎉
Dherai man paryo geet.
Kata kata jiwan sanga Mel khayo 😁😂🙏🥰🥰🥰
Wow dami song kiran bhai❤
Kina jitya voice of Nepal vnya yes to talent xa tw ani
Babal songs 🎵 ♥️
Dami hai
❤❤❤ wooo wooo
❤Wow mero daju😘❤
Dammi xa
Wow nice song 🎉
वा ह
Ramro xa hai hjr
Dherai ramro git banexa hajur sadhai unnati ra pragati ko kamana xa hai kiran gajmer bro
Kiran Kiran Kiran is the best ❤He has a magical voice that directly touches our heart..
❤❤❤❤❤❤❤ nice sanga Kiran sir ❤❤❤❤❤
कति राम्रो गीत ❤️❤️❤️
Words ..❤❤❤❤❤
Asaddhai ramro xa geet🥰
waa mitho❤❤❤❤
Nice sing ❤