पाईलट मिलनको एअरहोस्टेज रिया सँग चक्कर चलेपछि | Milan Lama Vs Riya Khadka | Naurangi Sansar Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2023
  • नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
    सुझावको लागी : 9826458600 \ 9803658439
    #milanlama
    #riya_khadka
    #livedohori
    #naurangi_sansar
    =======================================
    ♬ Original Song : Hongkong Id Le
    Singers : Milan Lama, Bima Kumari Dura and Suni Maya Chepang
    Lyrics | Music:- Milan Lama
    Original Video Link: • Milan Lama, Bima Kumar...
    ____________________________________________________
    Live Dohori Singer
    Milan Lama
    Riya Khadka
    ___________________________________________________
    Chorus Singer:/ Musician Team
    Mayur LIve Studio Team
    ________________________________________
    Camera
    ♬ Tarakanta BK
    ♬ Laxman Lwagun
    ♬ Padam Lwagun
    ______________________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagun
    Khum oli Birahi
    ______________________________________________________
    Audio/Mixing♬ Tarakanta BK
    ______________________________________________________
    Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
    Contact : 9847629512/9841889961
    __________________________________________________________
    © Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 248

  • @naurangisansar
    @naurangisansar  8 หลายเดือนก่อน +50

    नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
    धन्यवाद ।

    • @dailytube390
      @dailytube390 8 หลายเดือนก่อน +6

      0

    • @vishalkhand312
      @vishalkhand312 7 หลายเดือนก่อน +3

      Om a

    • @sagarsagar3438
      @sagarsagar3438 7 หลายเดือนก่อน +2

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @giragira7483
      @giragira7483 5 หลายเดือนก่อน

      @@dailytube390 8

    • @user-rq6dk9il1c
      @user-rq6dk9il1c 5 หลายเดือนก่อน

      😊😊😊

  • @mohanrasaili8463
    @mohanrasaili8463 8 หลายเดือนก่อน +17

    साह्रै मीठो गीत ! पोशाक सबैलाइ सुहाएको छ ।

  • @alishabohara970
    @alishabohara970 8 หลายเดือนก่อน +14

    नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो ❤❤ कलाकार मिलन लामा दाई र रिया जीलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤

  • @baltamang9038
    @baltamang9038 8 หลายเดือนก่อน +12

    साँच्चिकै पाईलट जस्तै सुहाएको छ मिलन लामा सिदार्थ,अर्को भाईलाई & यारहोस्टेज तिनै जना बहिनीलाई अझै राम्री देखिएकी छिन्।।
    बधाई सङ्गै सफलताको शुभकामना सबै जनालाई।।

  • @sunitapoudel5385
    @sunitapoudel5385 8 หลายเดือนก่อน +30

    कति सुहाको हो के मिलन दाजिलाइ जति उमेर पुगेपनी तेति भर्खरको देखिनि💗❤❤❤❤

  • @sunbahadur5784
    @sunbahadur5784 8 หลายเดือนก่อน +8

    मिलन लामा ❤❤❤ धेरै रमाइलो दोहोरी दुवै जनालाई शुभकामना

  • @user-qf8ob9pd5l
    @user-qf8ob9pd5l 8 หลายเดือนก่อน +9

    गित राम्रो तेसै माथी कति राम्रो बिषाया दोहोरी आति मिठो छ

  • @fireash5807
    @fireash5807 8 หลายเดือนก่อน +6

    अाजत सारै रामनइलाे भयाे मिलनर दादा रिया नानू काे दाेहाेरि। सकिदा पनि सुनिरहु लागिरयाे धेरै राम्रो छ 👌❤️👌❤️👌❤️👌❤️👌❤️👌❤️👌👍️

  • @padamlwagoon43
    @padamlwagoon43 8 หลายเดือนก่อน +18

    आजको दोहोरी निकै रमाईलो छ सबैले माया गरिदिनुहोला🙏

  • @manjusapkota7719
    @manjusapkota7719 8 หลายเดือนก่อน +5

    मिलन लामाको गित नछुटाइ हेर्छु सारै राम्रो र रमाइलो सग गाउनु हुन्छ बधाई छ सबै कलाकार लाइ

    • @thaklimbu7255
      @thaklimbu7255 7 หลายเดือนก่อน

      #😂❤😢😮😅😊

  • @MrGanga-si4sl
    @MrGanga-si4sl 8 หลายเดือนก่อน +4

    आह कति मिठो गीत ❤अब एक पटक फेरि कृष्ण भिरमा जाम भाका गाउनु पर्यो मिलन दाइ

  • @begamthapa2688
    @begamthapa2688 8 หลายเดือนก่อน +3

    अति मीठो दोहोरि सुन्दा हेर्दा मजा अायो तेस माथि झन यो पोसाक सबै जना लाई सुहाएको छ

  • @tikaramtaram5304
    @tikaramtaram5304 8 หลายเดือนก่อน +3

    सारै रमाइलो भयाे आज नि ।

  • @rameshshrestha9561
    @rameshshrestha9561 8 หลายเดือนก่อน +7

    सारैराम्म्रो लागोत दोहोरी धन्देबादछ ❤️❤️

  • @pokhareliashmi4499
    @pokhareliashmi4499 8 หลายเดือนก่อน +4

    आह सारै राम्रो पोसकमा सजिएर तेस्तै राम्रो दोहोरि गाउनु भयो आर्को भाग 2 पनि आउनु पर्छ भन्ने जति हाजिर गरम त सारै रमाईलो लाग्यो मिलन दाइ र रिया नानुलाई मनै देखि सम्मान र धन्यबाद छ भाग 2 पनि लिएर आउनु होला 🙏🙏🙏🙏👌👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️

    • @user-ry4vo1ie6s
      @user-ry4vo1ie6s 7 หลายเดือนก่อน

      भाग 2 को पर्खाइ मा को को हुनु हुन्छ यता हाजिर हुम ल हजुर

  • @mirmirenetwork
    @mirmirenetwork 8 หลายเดือนก่อน +6

    आहा निकै रमाइलो दोहिरी ❤️😊

  • @kamalathapakunwar4169
    @kamalathapakunwar4169 8 หลายเดือนก่อน +2

    क्या राम्रो सुहाएको मिलन भाइलाइ रामो पनि के विधि होला ❤❤

  • @krishnabasnet2933
    @krishnabasnet2933 8 หลายเดือนก่อน +3

    ❤❤❤jaha hunxa milan lamako aamagan ...teha hunxa dohoriki ghamasan...❤❤outstading. My favorite❤❤both of you

  • @sonammagar9760
    @sonammagar9760 2 หลายเดือนก่อน +2

    दामी

  • @user-dd9uu5zn3k
    @user-dd9uu5zn3k 8 หลายเดือนก่อน +3

    आहा निकै रमाइलो दोहोरी गाउनु भो धन्यवाद

  • @ganeshgurung8000
    @ganeshgurung8000 8 หลายเดือนก่อน +2

    Riya baini ra aagraj dai Milan ko dherai mitho dohori dhanyawad ajai safalta subhakamana Vanna chahaxu ❤❤

  • @ishakpariyar5239
    @ishakpariyar5239 8 หลายเดือนก่อน +2

    कति सुवाकाे मिलन दाजुलाहि डेर्समा wow

  • @gopalacharya8180
    @gopalacharya8180 8 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो छ जोरदार ताली धेरै धेरै धन्यवाद छ ❤❤❤❤❤❤❤❤❤

  • @rajuthapa4686
    @rajuthapa4686 8 หลายเดือนก่อน +2

    Kati ramailo ho ba...Milan n Riya Lai solut xa ,manaranjan gariyo

  • @vishnumainali8597
    @vishnumainali8597 8 หลายเดือนก่อน +7

    Wow! Kati mitho Dohori, congratulations to Milan dai, Riya bainee and entire team!

  • @yatrimina3684
    @yatrimina3684 5 หลายเดือนก่อน +1

    Lyrics & Music पनि मिलन लामा कै रहेछ Voice त हुँदै हो मीठो छ। Service Holder पनि होला। सर्व पक्षमा निपुर्ण हुनु पनि God कै आशीर्वाद हो सबैमा यस्तो क्षमता पाइन्न।

  • @nanukamala8392
    @nanukamala8392 8 หลายเดือนก่อน +2

    कति राम्रो के मिलन दाईकाे हासाे मत हासाे नै हेरि रहनछु

  • @surajbahadur1680
    @surajbahadur1680 8 หลายเดือนก่อน +2

    म चै bengalure देखि है।
    मिलन दाइ शीत real मै भेतेर चिया पिउन मन लायो😘😍🤗दाइ को दोहोरी हेरिराछु धेरै जसो

  • @newpunmagar
    @newpunmagar 8 หลายเดือนก่อน +6

    आहा कति मीठो दोहोरी गित्❤️

  • @motilalrawat3372
    @motilalrawat3372 7 หลายเดือนก่อน +1

    आहा यो होनि जतिसुन्यो त्यति रमाइलो दोहरि♥️🎆♥️🎆👌👌👌🙏🙏

  • @apsarakarki9138
    @apsarakarki9138 8 หลายเดือนก่อน +6

    असाध्धै राम्राे लाग्छ मिलन लामा दाइ काे गित❤❤❤❤❤❤❤❤

  • @dilukandel917
    @dilukandel917 7 หลายเดือนก่อน +1

    आहा कति राम्रो क्याप्ट्न जस्तो देखियको सबैजना ❤❤

  • @user-ln9bn8cd2j
    @user-ln9bn8cd2j 7 หลายเดือนก่อน +2

    Hajur ko beha bhayo Milan uncle hajur kati barsha hunu bhayo

  • @hangma13
    @hangma13 8 หลายเดือนก่อน +2

    कति मिठो दोहोरि गाऊनु भयो भाइ बानि

  • @NarayanLama-don
    @NarayanLama-don หลายเดือนก่อน +1

    Milan lama❤❤❤

  • @sher.b.rai12
    @sher.b.rai12 8 หลายเดือนก่อน +3

    मलाईत हिमालए एरलाईन्सकाे पाईलाेट क्याप्टेन हरु झै लाग्याे 🌹🙏🙏🙏

  • @iceberg4622
    @iceberg4622 8 หลายเดือนก่อน +3

    Bahini pani tagada ho tara Milano dai is the best in the world ❤❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 6 หลายเดือนก่อน +1

    मेरो प्यारो भाई बहिनी सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु जति हुन्छ सबैलाई सफल ता होस् भन्ने चाहन्छु

  • @ramilabishwokarmaofficial316
    @ramilabishwokarmaofficial316 8 หลายเดือนก่อน +10

    मिठो दोहोरि👏👏🙏🙏

  • @balaramkhadka7669
    @balaramkhadka7669 7 หลายเดือนก่อน +1

    कडा आयाे है लाेकदाेहाेरी भाइरल हने छ याे लाेकदाेहाेरी लास्टै खतरा छ❤❤❤

  • @therealking6690
    @therealking6690 6 หลายเดือนก่อน +3

    टिकटकमा देखेर यता अाएर हेर्नै म जस्तै हाजिर लाएर जानू है

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 8 หลายเดือนก่อน +2

    Wao atti mitho dohori vanji Riya lai dheroi dheroi dhanyad la

  • @uttamchetry9554
    @uttamchetry9554 8 หลายเดือนก่อน +2

    अति राम्रो प्रस्तुति ❤❤❤❤❤❤❤ रिया त कति राम्री रैछिन ❤❤❤❤❤❤❤❤❤ मेरो त इन्डियन आईडी छ हुन्छ हुला? म चै माया 💍 की दिन सक्छु है

  • @bemlabemla9842
    @bemlabemla9842 8 หลายเดือนก่อน +2

    Sarai harna ra sunna man lagxa milan dai ko git🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @radhaparajulee1360
    @radhaparajulee1360 8 หลายเดือนก่อน +1

    आहा सारैनै मीठोसँग गाउनु भयो भाई बैनी हरुले दोस्रो पाट को प्रतीक्षामा छु है मत❤

  • @SureshKhadka-ct5wg
    @SureshKhadka-ct5wg 7 หลายเดือนก่อน +1

    आहा ... निकै रमाइलो 😍😍

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 7 หลายเดือนก่อน +2

    वाउ मिलिन ज्योज्यो लसो फ्याफुल्ला🙏🙏🙏😘😘

  • @ashokashokashok6320
    @ashokashokashok6320 8 หลายเดือนก่อน +2

    Wow damii xa dohori badhai xa all tim lai❤❤

  • @susmashrestha1858
    @susmashrestha1858 8 หลายเดือนก่อน +2

    Siddhartha aale kati hendsom dekya honi❤❤ milan lama pani kam ta xaoinn❤

  • @amritagahatraj9263
    @amritagahatraj9263 7 หลายเดือนก่อน +1

    सारै मिठाे साेर अनि शब्द धेरै राम्रो लागाे मलाई ❤❤

  • @hawagamer594
    @hawagamer594 8 หลายเดือนก่อน +2

    Mero man parni Dori geet mah matra hola yesto Dori Sunni 19 20 bersa ko manxe 🥰😘😘

  • @Khumolibirahi
    @Khumolibirahi 8 หลายเดือนก่อน +2

    आहा निकै रमाइलो दोहोरी 🙏❤️

  • @khumasubedi529
    @khumasubedi529 7 หลายเดือนก่อน +1

    मिलन भएपछि कति कति रमाइलो हाे भन्नै सकिन्न🎉उत्कृष्ट प्रस्तुति बस्तुगत र विषयगत बहुतै रमाइलो

  • @indrakalatamang5097
    @indrakalatamang5097 2 หลายเดือนก่อน +1

    धेरै राम्रो छ ❤❤❤❤❤

  • @nunumayagahamagar6448
    @nunumayagahamagar6448 8 หลายเดือนก่อน +2

    Kati ramro riya❤❤

  • @bibasgauli1779
    @bibasgauli1779 8 หลายเดือนก่อน +2

    sweetness world's Riya....and Milan dai❤❤❤❤❤❤❤❤❤

  • @dineshrai6540
    @dineshrai6540 7 หลายเดือนก่อน +1

    kati mitho suniyo

  • @user-sd1pm8gw9d
    @user-sd1pm8gw9d 5 วันที่ผ่านมา

    Wow ❤Milan r Riya ❤️ KO Jody life ma Rambo xa

  • @minatamang8505
    @minatamang8505 7 หลายเดือนก่อน

    सारै नै मिठो सोर शब्द हरु फेरी पनी गाउँनु पर्यो बाग2👌❤️👍

  • @rajresham9439
    @rajresham9439 8 หลายเดือนก่อน +2

    aaha mitho lagyo best of luck narrangi sansar team

  • @user-gb2tn1zt2r
    @user-gb2tn1zt2r 8 หลายเดือนก่อน +2

    धेरै राम्रो दाहाेरी।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 6 หลายเดือนก่อน +1

    अाहा ! क्या सुहाएकाे पाइलटकाे पाेषाकमा हजुरहरुलाई 👌💜🙏
    तर बायाँ पट्टीकाे काे पाइलटलाई चिन्न गाह्राे भयाे !
    साह्रै रमाइलो दाेहाेरीकाे लागि हार्दिक धन्यवाद छ सम्पूर्णमा 🙏🙏🙏

  • @user-sl3ib2pp7g
    @user-sl3ib2pp7g 8 หลายเดือนก่อน +2

    सारै रमाइलो दोहोरी

  • @laxmilaxmishahi1681
    @laxmilaxmishahi1681 8 หลายเดือนก่อน +2

    आहा ! गजबको रमाइलो

  • @kalarai1729
    @kalarai1729 8 หลายเดือนก่อน +2

    Kati suhako milan lama lai

  • @SureshKhadka-ct5wg
    @SureshKhadka-ct5wg 7 หลายเดือนก่อน +1

    रितु नि आज भोलि खत्रा चुटकिला जुराउने निपुन भैछिन अझै कला निखारियोस 😍

  • @bhaktaplasadgawtam4601
    @bhaktaplasadgawtam4601 8 หลายเดือนก่อน +3

    Milan dada i,m big fn

  • @shambhubasnet7615
    @shambhubasnet7615 7 หลายเดือนก่อน +1

    असाध्य रमाइलो वाउ वाउ

  • @roshanrizal8760
    @roshanrizal8760 8 หลายเดือนก่อน +4

    Damiiiiiiiiiiiiiiii dohoriiiiiiiiiiiiiiii

  • @user-lj8ip8hi6q
    @user-lj8ip8hi6q 6 หลายเดือนก่อน +1

    kati rsmailo chha ajhai ystai ramailo dohari sunairakhnu dubai janako jai hos!\

  • @mohanikafle100
    @mohanikafle100 7 หลายเดือนก่อน +1

    Hoina Milan lama dai pani point hora ma janna chayako bejaya dai chehee ho

  • @kanchitamang3941
    @kanchitamang3941 8 หลายเดือนก่อน +2

    Hait pailet jastai dhekhinxa milan

  • @rameshlwagun8100
    @rameshlwagun8100 หลายเดือนก่อน +1

    मिलन दादाको कुरा मन परयो

  • @eakbahadur8859
    @eakbahadur8859 6 หลายเดือนก่อน +1

    भान्जी गाउना पनि उस्तै सिपालु राम्ररी पनि सबैभन्दा राम्ररी धेरै राम्रो भयाे सफलताको शुभकामना भान्जी 🙏🙏🙏🙏❤️❣️❣️💚💕💞💞💜💛💙🧡

  • @swornimalama2327
    @swornimalama2327 5 หลายเดือนก่อน

    Yesko part 2 pani aaunu paryo milan ji

  • @kabitaale7402
    @kabitaale7402 5 หลายเดือนก่อน +1

    wow jati sunepani sunirakhu jasti

  • @puskalsharma293
    @puskalsharma293 7 หลายเดือนก่อน +2

    wow dami xa dohori 👌👌👌👌💔🇳🇵♥️

  • @jaspaija2362
    @jaspaija2362 8 หลายเดือนก่อน +2

    Interesting 👍👍👌👌💕💕🙏🙏

  • @jagatgauli7687
    @jagatgauli7687 8 หลายเดือนก่อน +2

    मिठाे दाेहाेर❤❤❤

  • @user-ds2ic1ch4o
    @user-ds2ic1ch4o 7 หลายเดือนก่อน +1

    Milan sir ko purano ramro git sunna paiyo sathma tin bainiko mitho swor Aaha

  • @anitagrg1747
    @anitagrg1747 8 หลายเดือนก่อน +2

    Riya baini ko geet kati ramro ho❤❤

  • @yagrajawasthi6139
    @yagrajawasthi6139 8 หลายเดือนก่อน +3

    मिलन दाई येअरहोस्टिज लाइ देखेर प्लेन उडाउन नबिर्सनु होला हामी तेही प्लेन मा यात्रा गरीरहेका छौ🤣🤣🤣

  • @samjhanatamang4762
    @samjhanatamang4762 8 หลายเดือนก่อน +1

    Wow kati suhako sabailae dress ma ani jaha milan teha sarai ramailo❤️❤️

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 8 หลายเดือนก่อน +1

    Aaha ati mitho dohori gaunu bho 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @bhimbahadur1026
    @bhimbahadur1026 8 หลายเดือนก่อน +4

    Veri Veri nice ❤❤❤❤

  • @user-sd1pm8gw9d
    @user-sd1pm8gw9d 5 วันที่ผ่านมา

    Wow ❤ Milan r Riya Jody really lovely 🌹 good 👍 life ma Rambo xa

  • @raishara3136
    @raishara3136 7 หลายเดือนก่อน +1

    Saro dami ajako dohori malai teti mon pardaina thiyo aaja tah mittho lagyo

  • @satywoti6766
    @satywoti6766 7 หลายเดือนก่อน

    Dohori geet herdai samaya gako ni thaha hudaina malai❤❤ ulkai ramro🎉

  • @sulav14
    @sulav14 25 วันที่ผ่านมา +1

    🎉🎉🎉🎉❤❤❤very nice

  • @user-kx9tl7vn8v
    @user-kx9tl7vn8v 8 หลายเดือนก่อน +2

    Dami xa hjr

  • @jeminmaharjan2676
    @jeminmaharjan2676 หลายเดือนก่อน +1

    Nice !

  • @tirthagurung1536
    @tirthagurung1536 8 หลายเดือนก่อน +5

    Beautiful singing 🎤🎤both of you 👏👏

  • @rudrabgurung2508
    @rudrabgurung2508 8 หลายเดือนก่อน +2

    Ice Bhai bainee it was very enjoyable song thank you all singer and team of Naurngi team I missing you guys

  • @bharatsingh1358
    @bharatsingh1358 7 หลายเดือนก่อน +1

    Part two pani chahiyo xitto❤❤❤❤❤❤

  • @yatrimina3684
    @yatrimina3684 5 หลายเดือนก่อน +1

    दोहोरीहरु त अन्य पनि सुन्दै आएको हो तर यो धेरै राम्रो लाग्यो। शब्द शैलीहरु सुन्दर र मीठो लाग्ने ....कुनै छाडापन छैन। पोशाकले व्यक्तित्व अझै खुलेको छ सबैको । छोराहरु सबै हँसिलो, मिलन लामा त झनै र हु से/खुलेको ,छोरीहरु संयम भावुक लाग्यो। कलाकार/साहित्यकारहरुको समाज सुधारमा पनि योगदान पुगेको हुन्छ र जहाँ पनि कलाकारहरु/साहित्यकारहरुको आवश्यक्ता खडकिन्छ नै। फेरी पनि यस्तो उत्कृष्ट दोहोरी सुन्न पाइयोस। म पूर्व पाँचथरबाट। यी कार्यक्रमहरु केही अघिबाटै हेरेको भए नि प्रतिकृया आजै मात्र लेखें । मिलन लामा लगायत सम्पूर्ण कलाकार टीमलाई सम्मान एवं धन्यवाद छ साथै नौरङ्गी संसार टीमलाई पनि सोही ।

    • @naurangisansar
      @naurangisansar  5 หลายเดือนก่อน

      यहाको मीठो प्रतिक्रिया प्रती आभारी छौ🙏

  • @user-hd7cj5rt9d
    @user-hd7cj5rt9d 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤राम❤❤❤🎉🎉🎉छ❤❤❤❤

  • @musicismylife6095
    @musicismylife6095 7 หลายเดือนก่อน +1

    Geet passenger lai seat 💺 ma basaudai ani safety instructions didai suru garnu parne.... anyway ❤awesome

  • @killff8132
    @killff8132 7 หลายเดือนก่อน +1

    क्याप्टेन को डेस मा कतिसुहायकाे मिलन दाइ

  • @user-ol1re6vw4h
    @user-ol1re6vw4h 8 หลายเดือนก่อน +3

    Wow 💖💖💖❤❤❤❤❤

  • @rajeshtamang114
    @rajeshtamang114 5 หลายเดือนก่อน +1

    Superb... watching from Bhutan.