हुमा सुत्केरी भएपछि मिलनले थाङ्ना टाला धुँदै, रमाईलो दोहोरी | Milan Vs Huma | New Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- #sangeetmala
#milanlama
#huma_bk
Special Thanks
Prime TV HD
__________________________________________________
=======================================
=======================================
Orginal Song:- Lalu Pate
Music/Lyric: Milan Lama
Video Link: • Lalu pate phool chhain...
=======================================
Live Dohori Singer
★ Milan Lama
★ Huma BK
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
_____________________________________________
Edit
Tarakanta BK
Khum oli Birahi
Padam Lwagoon
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
TH-cam:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
प्यारी बहिनी हुमाका गितका शब्दहरु अति नै शान्धर्बिक छन् बहिनीकाे सांगेतिक यात्रा उच्च हुँदै जावस् र कार्यक्रम संगितमालामा रहनु हुने सम्पुर्ण कलाकारहरुलाई हार्दिक शुभकामना 🌹🌹🌹💜💜🇳🇵🇳🇵
4hl
S
L😂
अाहा मिलन भाईकाे दाेहाेरी सारै मन पर्थ्याे ,हासि हासि गाउने, धेरै खुलेर गाउने मिलन भाई सँग सारै मिठाे दाेहाेरी गाउनु भयाे हुमा बहिनी पनि धेरै क्षमतावान हुनुहुन्छ ।सबै कलाकार भाई बहिनीहरु गीतलाई झन मिठास थपने बाध्यबादनमा रहनु हुने सबैलाई धन्यवाद छ।
धेरै धेरै राम्रो छ अरु दोहोरी भन्दा यो दोहोरी जति सुने पनि सुनौ सुनौ लाग्ने ❤❤❤
😅😅😊\
राम्रो छ ल हुमा बहिनी ❤❤❤ मिलन दाइ नमस्कार 🙏❤
धेरै राम्रो छ मिलान दाइ हुमा बैनी मिलान दाइ जस्तो मान्छे उस्तै मिठो मुस्कान सब्दा त कुरै नगरौं
आहा कति राम्रो दोहोरी हुमे बहिनी र मिनल दादाको दोहोरी अति राम्रो छ संगीत माला को कार्यक्रम मेरो प्यारो सानिले चलाउदा अति राम्रो लाग्छ मलाई दोहोरी सबै कलाकार लाई धेरै बधाई छ र सानि लाई मिठो सझना छ सानि❤
टिका सानुको र मिलन दाई को दोहोरी मलाई सारै राम्रो लाग्छ ❤❤
Llll
❤❤❤milan sir & huma sister.❤❤& tika ge..super nice
Huma baini sarai ramro nilan dait sadhai sadhabahar hunuhunxa👌👌👌👌
🙏🙏🙏🤗🤗🤗🤗☺️😊👍👍👍👍wow
एकदम राम्रो दोहोरि हुमा बैनिको गित ऊठान नै एकदमै राम्रो बधाई छ सबै जाना कलकार हरुलाई
Bheri nice umayyad m Saudi bat sundee xu tikA altimeter good
सारै मजा आउछ हौ मिलनदा को गित टिम गजब❤❤❤❤❤❤
कार्यक्रम प्रस्तोता प्यारी हसिली गायिका तिका सानू लाई Sweet Rimmeber Is ! साथै अग्रज हेन्द्सम हसिलो गायक मिलन लामा दाइ लाई
🙏🙏🙏गरे साथै फुल पार्ने पोथि जस्ता रातो ना पिरो भएका हुमा & धनमाया लाई पनि मुतु भरिको माया साथ सफलताको कामना गर्दछु ! ❤
हुमा र मिलनको लोकदोहरी यस्ता मिलेका शब्दहरुले सिखर चुम्यो।
Super khatraxa huma nanu pani same didi tika sanu. Jhakas
No
जय गीत जय सङीत ❤❤
Sari Ramo geet hjr namaste ❤❤❤❤❤
मिठो दोहोरी 👍️👍️
Aaha kanxhi sis ta khapis vaixan dohori gauna god bless you huma ❤❤
मिलन दाईकाे गित साहै राम्रो लाग्छ अझ राम्रो त टीका सानुसग गाएको राम्रो लागछ ❤❤❤❤
Huma Nanu pani khatra kati ramro word nikalnu hudo rahecha ❤
Tika Sanu ko baini bhayera hola 1million views for sure 👍🏾
Best wishes ❤
Super best interesting romantic sweet nice song🎵 Tika best of luck &Thanks Milan & HuMa💚⚘👌
Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏👌👌👌👌👍👍👍👍👍🔔🔔🌹🌹
Waw dami ❤
Wow Dami Cha dhori
Dami lagyo maja aayo wow👌👌😆
आजको दोहोरी हुमा बहिनि कान्छुले उधुमै रमाइलो बनाई दिनु भयो यसरी नै अघि बड्दै जानु होला। मिलन दाई सधै सम्मान छ । ❤❤❤❤
मिलान को भान दा हुम्मा को टुक्क भारी लाग्यो
बधाई अनि सुभ कामना छ सम्पुर्ण टिम लाई बिसेस्त हुमा बुनु लाई❤❤❤🎉🎉🎉
हुमा बहिनी र मिलन लामाजी को दोहोरी मा प्रहार भयका सब्दहरु उत्कृष्ट छन जति सुन्यो अझै सुनिरहु जस्तो लाग्यो ❤❤❤❤❤
धेरै राम्रो दोहोरी 🙏👌👌
Nice
❤❤❤❤❤ very nice 👍
सबैईलाई बधाई छ
❤❤❤❤❤
Long Live Tika Sanu ji and Sangitmala family:
❤❤❤❤❤
कडा दोहोरी ❤
🙏🙏🙏धेरै धेरै धन्यवाद तिका बैनी अनि कमल भाइ।😊
मिलन लामा भनेको मैले शब्द भनेर उनको प्रसंसा पुग्दैन,, हुनत हामी सहपाठी जस्तै हो ,, उनको संघर्ष प्रत्यक्ष मैले देखेको छु कसैको पनि भित्री कुरा थाहा हुदैन , अर्को तिर हुमा नयाँ जेनरेसन मा अब्बल हुदै गएकी छन् , धनमाया उस्तै अब्बल पहिचान दिदै गएकी छन् सबै लाई बधाई सहित शुभकामना छ। यो वातावरण सृजना गर्ने प्रत्यक्ष संघर्ष सिल टिका सानु पुकुली लाई कसैले पनि बिर्सनु हुँदैन धन्यवाद सहित बधाई छ टिका ❤❤❤❤
Innocent flow of Huma> Appreciated
Huma is best lock dohari singarr
अब अकाे भागमा टीका सानू सग गासनु हाेला मिलन दाइ 🙏🙏🙏🙏
Hun baini good kada vaixeu nalajai sabai Lai pel good
very nice
Wow huma baini ani milan lama ko dohori👌💚💚
Wow so cute dohori song❤❤
Dami sang❤🙏🏽
टीकाले भन्दा खत्रा गाउछिन हुमाले ❤❤❤
Very nice jodi ❤🙏👍️
हाहाहहह मिलन जहाँ म पनि त्यहाँ । रमाइलाेकाे राजा हाे उहाँ । तर पालै पालाे दिदि बैनी र धन मायालाई पनि भ्याइ सकेछ माेराले हाहाहाह😂😂😂😂😂😂
kati ramro git
राम्रो छ गीत
Ho ra
LAMA SIR ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
होमा नानीको टुक्रा दमदार छ
दामी
Nice song keep it up 👍👏
Very nice song
सबैलाइ नमस्कार 🙏
सन्चै हुनुहुन्छ नि
आज पहिलो चोटि मिलन लामा दाइ सङ्ग जानि नजानि दोहोरि गाउनि प्रयास गरेकि छु
मलाइ सल्लाह सुझाब दिनुस है त ❤️
❤❤❤❤❤❤❤❤❤
एकदमै उत्कृष्ट छ धन्यवाद अनि धेरै धेरै माया ❤❤❤
हुमादाेहाेरि गायक❤मिठाेभाका,स्वाेर शैली रमाईलाे लागाे प्रगति चुलियाेस 🌹नामचलेकाे हिमाल सगरमाथा,।🇳🇵🚩❗️
एकदम perfect छ नानी
Very nice songs ❣️
Verynice dubaijanako❤❤😂😂😂😊
राम्रो दोहोरी
wow❤❤❤wow❤❤❤❤wow❤❤❤❤❤
हुमा कत्ति धेरै खारिएर अाइसकिन बाबै ! दामी 👌💜
Babal x
Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤❤Vrry nice
Take care your future well.TS ji.
You are free to select your right of life cycle.
Nice song
Great ❤❤❤
Very nice song best of luck
म दाङ देखि टीका बहिनी
❤❤❤❤❤❤❤
wow 👌❤️🌷😜Goob ❤️🌷❤️
Milan lai khatra ghochdina ta humale
Milan lama ❤❤❤
उपहार ल्याइदिएकाेमा धन्यवाद सानुलाई
अनि उपहारलाई सु-स्वागतम 💜🙏
साँच्चै किन नअाउनुभाकाे हाेला ....लागिराकाे थियाे कमल सर 🙏
Wow❤❤❤
WOW WOW dame
Nice Sweden
Chitwanko hiro dohori ko saili ATI sundar film ko hiro phel khan pargati ko suv kamana
nice
good
Nice !
DD aba huma baini ra Milan dai daju vaini vayra aauta mitho tit gauna launu na la Dd
Dohori pakai romailo holahei Tikaji
🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गु गु गु
❤❤❤❤❤आहा सारै राम्रो गीत यस्ता पुराना गीत हरु सधै ल्याउनु हुन्छ हजुर हरु को सम्पुर्ण सँगीत माला टिम लाई बिशेष धन्यावाद छ र हुमा बहिनी को दोहोरी पनि बिशेष लाग्छ मलाई र स्वर पनि फरक मज्जाको छ बहिनी हुमा को हुमा को दोहोरी जुन पनि हो एका एक छन टुक्का नै बबाल हो हुमा को कुनै चिजको कमि छैन हुमा मा पनि गाउन माहिर हुन अझै उज्वल भबिष्यको लाखौ लाख शुभ कामना छ मिलन दाई लाई सम्मान छ र टिका सानु त जहिले पनि बिशेष आज धेरै पछि कमल सर्गम सर को पनि आगमन ले अँझै रमाईलो धन्यावाद हाल युएई❤❤❤❤❤❤❤❤
मिलन लामा र हुमा बिश्वकर्माकाे लाेकदाेहाेरी बबाल छ। तर मलाई भने टीका सानू बराबर अरु काेहिपनि लाग्दैन ? Why
Nepal forkinuvo Tikaji
🙏🙏🙏🙏🤗🤗🤗☺️😊👍
Ha ha ha
Tika vanda sabdama verai abal huma
🇳🇵🇳🇵🇳🇵👈️👈️👈️👌👌
हैन टिका बैनी लाई त आफै समान बनाउनू भयछ
Very nice
Ramro x❤❤
❤❤❤❤❤
Nice song
आहा कती रमाइलो लोक दोहोरी गीत ❤❤❤ मिलन दाई लाई र हूमा प्यारी लाई धेरै धेरै धन्यवाद छ ❤❤
wow
J
Hmm n hmm
J,zal💜1