यसरी रह्याे कास्की जिल्लाकाे नाम, सम्पूर्ण चिनारी | The History Of Kaski District

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • कास्की गण्डकी प्रदेशको आफ्नै किसिमको सांस्कृतिक, भौगोलिक, पर्यटकीय एवं पर्यावरणीय दृष्टिले पनि बिशिष्टता कायम गर्न सफल तथा सक्षम जिल्ला हो। अन्नपुर्ण तथा माछापुच्छ्रे जस्ता हिमश्रृंखलाहरु, फेवा, रुपा, वेगनास जस्ता तालहरु, डेविडफल (पातले छाँगो), महेन्द्र गुफा, गुप्तेश्वर महादेव गुफा, सेती गण्डकी जस्ता प्राकृतिक निधिले युक्त पोखरा उपत्यका वास्तवमा कास्की जिल्लाको महत्वपर्ण निधि तथा गहना हो।
    #pokhara #gandaki_province #kaskievibaya #fewalake #rupalake
    #begnaslake #machhapuchhre #annapurna #devidfalls
    #patalechhango
    #mahendragufa
    #shabdachitra

ความคิดเห็น • 2

  • @gaunsahar
    @gaunsahar 7 หลายเดือนก่อน +2

    सूचनामूलक जानकारी

  • @TenzinYeshi-jy1cn
    @TenzinYeshi-jy1cn 16 วันที่ผ่านมา +1

    ❤❤❤❤❤