सिर्जना दिदिले यति मेहनत सङ यस्तो मीठो भिडियो बनाउनु हुन्छ ! तर बिदम्बना भेलु बाजे र टिकटकमा देखाउने छाडापन हेर्ने महानुभाव हरूलाई यस्ता प्रकृति हेर्ने फुर्सदै छैन ❤❤
हाम्रो थामि जाति को कल्चर को भिडियो वन्ऍको मा तपाई लाई धेरै धेरै धन्यावात दिन्ना चाहान्छु मिस तपाई हरेक व्क हेरने काम गरुछु म अहिले मलेशिया वाट यो भिडियो हेर्दै छु मेरो जन्मा थलो चाहि दोलोखा को कालिड्च्चोक गाहुपालिको वा ड नं १ गैरोगाहु वेगुम्पा ❤❤❤❤❤❤
सृजना जि तपाईं लाइ धेरै धेरै धन्यवाद । त्यहाको बास्तबिक अनि अनि प्रकृतिमय स्थलमा घुमेर त्यहाको छुट्टै तरिकाले देखिएको धार्मिक , सास्कृतिक र एउटा एइतिहासिक महाभारतको चुचुरोलाइ फरक दृष्टिकोणले चिनाउनु भएकोमा । हामी त्यही नजिकैको बासिन्दा भएपनि त्यो ठाँउलाइ चिनाउन नसकिदा र हाम्रो समाज र स्थानिय तहको उपल्लो तहको नेतृत्वले गर्दा बास्तबमै शैलुङको कति सुन्दर कुराहरु मासिदा दुख लाग्छ । तपाईं ले त्यहाको भिडियोमा एउटा सानो तर बुझेमा बृहत गहिराइको कुरा गर्नु भएको छ मलाई निकै चित्तबुझ्दो लाग्यो । त्यो हो त्याहाको प्रकृतिलाइ मास्नु जस्तो कि भ्यु टावर बनाइएको छ । तर बास्तबमा त्यो आवश्य्कता नै थिएन । छैन पनि ।बाकी धेरै कुराहरु छ्न तर म यहा भन्न सक्दिन कुनै मौका पाए भने म तपाइ लाइ भन्ने नै छु अझै घुम्नुस त्याहाको अवलोकन गर्नु हुन्छ भने म तपाइ लाइ सहयोग गर्ने छु किन कि म त्यही परिवेशमा हुर्किएको छु । हो । Thanks a million such a wonderful video… 😊🙏
यहाँका हरेक भिडीयो हेर्ने गर्छु यो चैं अस्तिबाटै friday नयाँ ईपिसोड आउँछ भनेर उत्सुकताका साथ कुरेको झन् रमाईलो भयो झन् उत्कृष्ट व्यक्तित्वलाई क्याप्टेन बिजय लामा,कर्णाली ब्लुज फिरफिरे अनि एक्लोका रचनाकार बुद्धिशागरलाई नजिकैबाट देख्दा झन् मज्जा लाग्यो।
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
सिर्जना दिदिले यति मेहनत सङ यस्तो मीठो भिडियो बनाउनु हुन्छ ! तर बिदम्बना भेलु बाजे र टिकटकमा देखाउने छाडापन हेर्ने महानुभाव हरूलाई यस्ता प्रकृति हेर्ने फुर्सदै छैन ❤❤
धन्यवाद सिज्जु जी । हाम्रो देशको एउटा सुन्दर स्वर्ग जस्तो ठाउमा अवलोकन गराउनु भएको मा।
Beautiful ❤️ Place Alive on earth😍🙏☘️
हाम्रो थामि जाति को कल्चर को भिडियो वन्ऍको मा तपाई लाई धेरै धेरै धन्यावात दिन्ना चाहान्छु मिस तपाई हरेक व्क हेरने काम गरुछु म अहिले मलेशिया वाट यो भिडियो हेर्दै छु मेरो जन्मा थलो चाहि दोलोखा को कालिड्च्चोक गाहुपालिको वा ड नं १ गैरोगाहु वेगुम्पा ❤❤❤❤❤❤
#Bijay da ko motivation towards woman salute
Jai CHANDRA SURYA
नेपाली हरुले अरु चिज नहेर्दा हुन्छ सृजना जि को यो भिडियोहरु हेर्दा धेरै ग्यान मिल्न सक्छ है।
Wowww
सिर्जना लाई धेरै धेरै धन्यबाद यति राम्रो ठाउँ देखएको मा ❤❤
Heaven
यती रमाइलो भिडियो हेर्न म पो छुटीराको रैछु , अति सुन्दर सैलुङ उपत्यका धन्यवाद सिर्जना जी 🙏🙏
सृजना जि तपाईं लाइ धेरै धेरै धन्यवाद । त्यहाको बास्तबिक अनि अनि प्रकृतिमय स्थलमा घुमेर त्यहाको छुट्टै तरिकाले देखिएको धार्मिक , सास्कृतिक र एउटा एइतिहासिक महाभारतको चुचुरोलाइ फरक दृष्टिकोणले चिनाउनु भएकोमा । हामी त्यही नजिकैको बासिन्दा भएपनि त्यो ठाँउलाइ चिनाउन नसकिदा र हाम्रो समाज र स्थानिय तहको उपल्लो तहको नेतृत्वले गर्दा बास्तबमै शैलुङको कति सुन्दर कुराहरु मासिदा दुख लाग्छ । तपाईं ले त्यहाको भिडियोमा एउटा सानो तर बुझेमा बृहत गहिराइको कुरा गर्नु भएको छ मलाई निकै चित्तबुझ्दो लाग्यो । त्यो हो त्याहाको प्रकृतिलाइ मास्नु जस्तो कि भ्यु टावर बनाइएको छ । तर बास्तबमा त्यो आवश्य्कता नै थिएन । छैन पनि ।बाकी धेरै कुराहरु छ्न तर म यहा भन्न सक्दिन कुनै मौका पाए भने म तपाइ लाइ भन्ने नै छु अझै घुम्नुस त्याहाको अवलोकन गर्नु हुन्छ भने म तपाइ लाइ सहयोग गर्ने छु किन कि म त्यही परिवेशमा हुर्किएको छु । हो । Thanks a million such a wonderful video… 😊🙏
sahi bat sir...
Wow Baini. Keep Exploring 😊😊
पुतली जस्तै छन मेरा हरेक सपनाहरू ।हात लगाउनु भन्दा पहिला नै उडिदिन्छन....by Krish ...Go ahead sis🙏🇳🇵🙏🇳🇵
Beautiful places Srijana baini
आयो आयो 🎉🎉🎉❤
Wow! Amazing😊❤
Wow sabai barist manxe matrai so good 👍️😍
Welcome ❤sailung wow khatra vedios banaunu hune k tapaile voice pani kasto rmaro ❤❤
amazing as always
हामरो रुकुम पश्चिम् कि सहासी चेली sister ,य्स्तै राम्रो राम्रो ठाँउ सधै हेर्न पाउ !🙏❣️
💓💓💓👍👍👍👍👍👍🇨🇮🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🇳🇵
आहै रमाइलो
In Nice place dizu is always best ❣️❣️😘😘😘
नेपाल आमाले घुम्टो भित्र लुकाएर राखेका अनेकौँ मनमोहक दृश्यहरु मध्येको विशेष दृश्य लाग्यो ❤❤❤
आहा कति रमाइलो ठाउँ देखाउनु भएको बहिनी
धनयाबाद सिर्जना अति सुनदर भिडियाे काे लागि।
सारै रमाईलो लाग्यो, सारै सुन्दर मनमोहक ठाउॅं धेरै धन्यवाद हजुरलाई ।
हजुरको प्रस्तुति गर्ने तरिका एकदमै राम्रो छ❤❤❤❤
wow didi aatinai sundar video hjr ❤❤
सुन्दर मान्छे को सुन्दर ठाउँ मा अति सुन्दर भिडियो !
welcome sailung...hills
सुन्दर संसार ब्लग,,,, नेपाल र नेपालीको कल्याण होस्।
आहा येस्ता हुन भिडियो त ❤❤❤
ढिलो आयो राम्रो aayo sizzu बहिनी ko vlog❤❤❤❤
❤❤❤❤❤ Lovely...
wau kati manmohak sailung
Fantastic, thanks for your hard work. We will be watching everytime. Keep posting
Kati ramailo vako thyo tyo din DD ❤❤
Wow just wow ❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद दिदी हाम्रो शैलुङ्ग मा यात्रा गर्दिनु भएको मा🙏🙏🙏🙏🙏
धेरै। दिनको पर्खाइमा बल आज सिलिङ को video हेर्न पाइयो धन्यवाद बैनिsirjana🙏🏼
Wow nanu aaja video herna paiyo hai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
माथी माथी सैलुङमा चौरी डुलाउनेलाई ......हतकेलामा मायाको गुराँस फुलाउनेलाई भन्दिनु है ..... भन्दिनु .....😍😍
Damiiii. Keep going
Looks beautiful.
wow so nice❤❤❤❤❤
Wow,amazing and so beautiful place ❤️❤️
Hajur ko mehanat ra Kam dekhir hajur Lai selot xa bahini
Perfect explore
First coment big fan sister keep going
very beautiful moments Sirjana jiu, Vijay Lama sir lagayat aru diggaj haru sanga mitho bhetghat❤️💖🎊🎉
यहाँका हरेक भिडीयो हेर्ने गर्छु यो चैं अस्तिबाटै friday नयाँ ईपिसोड आउँछ भनेर उत्सुकताका साथ कुरेको झन् रमाईलो भयो झन् उत्कृष्ट व्यक्तित्वलाई क्याप्टेन बिजय लामा,कर्णाली ब्लुज फिरफिरे अनि एक्लोका रचनाकार बुद्धिशागरलाई नजिकैबाट देख्दा झन् मज्जा लाग्यो।
Very nice place ❤
मैले त ठूलो टिभी मा हेर्दै छु सिर्जना बैनि युके बाट आहा
Srijana sizzu jyu lai Thank you so much for exploring Shailung
Awesome place ❤❤
❤❤❤❤❤😮😮😮😮 WOW
Welcome sailung❤
9:01 क्याप्टेन विजय लामाले प्रसम्सा गर्दा त सिजु मख्खै वाह
Yes i like a place of SAILUG 100 hill when i was in Nepal congratulations baini shrekana i am from HONG KONG
lots of love sizzu sis from qatar🇶🇦🇳🇵❤️
Wow nice.
Wow ❤
Thank u so much 🙏🏽 for visiting our district ❤
Thank you for🙏visiting our beautifull homeland ❤️
hajurko video herera mero din nai ramariya hunxa thank you di love you didi❤❤❤❤
wow amazing❤❤❤❤
Beautiful place ❤
Thank you! Thank you!! Thank you!!! So much
amazing ❤
धेरै खुसि लागियो मेरो जिलामापनि पुगनु भएछ मईले हजुरको शबै भिडियो हेरछु मेरो जिलनचै दोलखा होहै
Lovely ❤❤
Great, nicely exploring the natural beauty and diversity of sailung🎉🎉
🙏🏻🙏🏻Thank you so much did❤❤
Very beautiful this Destination✌️✌️
Wowww ❤❤❤ no words 😶 beautiful sailung Ak din pugnexu tq sis
Thank you sis for new video and Happy Dashain
Thank you so much visiting homeland❤
Didi maily hjurlai vakhar veete first time , first time Mai tapaile Mero man jitnu bhayo , kati mitho 👌 vedio,I m totally hooked, kasam di Dami 👌.
Awesome Sailung Thumka Vlog ❤❤
wonderful ......geet ma sune ko thau aaja tapaiko vedio ma dekhna paaiyo thanks love it
Thanku visit for sailung
Sirjana bahini timro ma harek karnali ko khata betha herne garthe aaja ma aphnai jillama raheko sailun vannu parda ma pugeko pani thiyan timro vidiyo marphat herna paya tq bahini
beautiful place sailung
Thank you so much srijana g for exploring this beautiful place. ❤
Beautiful ❤
Beautyfull place
wow very nice didi❤❤❤❤
Nice place
hjr ani hjr ko video yakdamai man parxa ❤bayannai garna sakdina didi hjr lai💙💚
Awesome place ❤❤
Babal
beautiful place 🌹🌹
Thanks so much for exploring our district ❤🙏
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏❤जय नेपाल 🇳🇵❤️👍️
👌
❤❤❤❤❤❤❤❤
It was ả awesome experience ❤
Lots of love from USA baine ❤
Sailing ko dada ma tower kasto planning k instead they can build better monastery or improve infrastructure.
tapai video ko sound quality alik barai dinu vhoya clear bhujtheo
माथि माथि सैलुङ मा सबै जनालाई नमस्कार छ