म सरकारी कर्मचार हुँ । मेरो नियुक्ति मिति २०६६ सालमा हो तर लेखा कर्मचारीले मेरो प्यान न मा कर रकम दाखिला गरेका छैनन अव कसरी शुरु वाटको रकम Etds गर्न मिल्छ कि नाइ जानकारी पाउ । अनी कसरी मेरो कर प्यान न मा जम्मा गराउने
I did as you showed, but while submitting it shows a failure message that says ' tds date must be between and from ............." Could you help fixing such issue?
Sir maile reconcile gari withholder lodgin bata verify gareko salary but mero personal e pan herda dekhayo but not reconcileed bhaneko dekhinchha mero personal pan login garda .
best video sir. sir ma euta company ko staff ho ani maile kasari etds garne pls upload video ani witholder ra witholdee ma k farak xa sir. please upload video. thank you sir from Jumla.
बैङ्कको भौचर रकम र हामिले भर्ने इ टिडियस को रकम बराबर हुनुपर्छ हो। तर मेरो समस्या के छ भने सुत्रबाट समाजिक सुरक्षा कर कट्टा गरि जम्मा रकम बैङ्क दाखिला गरे तर e tds मा कर्मचारीहरूको कर कम हुन आयो यस्तो अवस्थामा भौचर रकम र e tds भर्दा को रकम बराबर भएन । सुझावको अपेक्षा राख्दछु।
जानकारीमुलक ।
so informative vdo. please upload more sir.
मेरो प्रा ली मा दर्ता भएको pan छ अब मैले सामाजिक सुरक्षा कर त्यहि pan maa जम्मा गर्ने कि अर्को personal pan no. लिनुपर्छ?
Footage Cinemas
9 months ago
Etds गर्दा हालकाे गरेर विगतकाे गर्न सकिन्छ कि सकिदैन
Pan no narakhi vaucher varya xa vane reconcile hunxa ki hudaina . ETDS ko?
सर, राम्रो जानकारी हजुर,
अनि E - Tds गरे पछि, आफै verify गर्ने हो कि, कर कार्यालयले गर्छ सर,
Etds गर्दा summit गरि सके पछि अर्को पटक डाटा इनट्रीको लागि अर्को summision समिशन नम्बर लिनु पर्छ कि त्यहि एउटै नम्बर मा भर्दै जान मिल्छ होला हजुर
मिल्दैन । त्यसको लागि नयाँ नै बनाउनु पर्छ ।।
म सरकारी कर्मचार हुँ । मेरो नियुक्ति मिति २०६६ सालमा हो तर लेखा कर्मचारीले मेरो प्यान न मा कर रकम दाखिला गरेका छैनन अव कसरी शुरु वाटको रकम Etds गर्न मिल्छ कि नाइ जानकारी पाउ । अनी कसरी मेरो कर प्यान न मा जम्मा गराउने
त्यसको लागि भौचर र कट्टि विवरण चाहिन्छ ।।
भुत्तानि रकममा taxble amount लेख्ने कि total भ्याट सहितको tDS कटाएर रकम लेख्ने जानकारी पाउन सर.?
I did as you showed, but while submitting it shows a failure message that says ' tds date must be between and from ............." Could you help fixing such issue?
Mero pani same aauxa
Same problem vayo
म सरकारी विद्यालयको शिक्षक हु।मेरो पान न मा सा सु कर जम्मा नभइ विद्यालय मार्फत जम्मा हुदाफरक पर्छ कि ?पर्दैन?जिम्मेवार को हुन्छ?
esewa dekhi payment garda.. payment voucher pani verify garna janu parcha?
Sir maile reconcile gari withholder lodgin bata verify gareko salary but mero personal e pan herda dekhayo but not reconcileed bhaneko dekhinchha mero personal pan login garda .
best video sir. sir ma euta company ko staff ho ani maile kasari etds garne pls upload video ani witholder ra witholdee ma k farak xa sir. please upload video. thank you sir from Jumla.
So helpful.. thankyou!
हाम्रो विद्यालयको पान न पनि छैन तर कर तिर्दा को ले नी का मार्फत तिरेको छन्। यसलाई इटीडीएस कसरी गर्न सकिन्छ कि सकिंदैन सर।
Davis Maria Moore Dorothy Lopez Christopher
sir xutaxutai bhouchar r farak farak kar ko autai ma garda hunxa sir
हुन्छ
बैङ्कको भौचर रकम र हामिले भर्ने इ टिडियस को रकम बराबर हुनुपर्छ हो।
तर मेरो समस्या के छ भने सुत्रबाट समाजिक सुरक्षा कर कट्टा गरि जम्मा रकम बैङ्क दाखिला गरे तर e tds मा कर्मचारीहरूको कर कम हुन आयो यस्तो अवस्थामा भौचर रकम र e tds भर्दा को रकम बराबर भएन । सुझावको अपेक्षा राख्दछु।
बैंक भौचर अनुसार विवरण मिलाउनुहोस् sir
को.ले.नि.का.को नाममा जम्मा गरेको भौचरको etds गर्दा not reconcilled भन्छ । सहयोग को लागि सम्पर्क नं. पाउन सर
sir yo tds 2 mahina ko ekkai choti pay garda kai fine pay garnu parcha??
good
submit bhayan. Submit गर्दा TDS date must be between from date and to date भन्ने आउँछ किन होला सर
यो चाहिँ हजुरले शुरुमा date entry गर्दा राखिएको मितिभन्दा अरु भौचर date राखेकोले हो । पुन: date मिलाउनु होला ।।
Thnks
Appreciable
PAN ma darta bhayeko company le staff ko tax kasari katne, ssf bharnu parne ki naparne, sabai kasari thah paune
Etds gariyo submit pani gariyo approve pani vayo ab manau tyo submission number birsiyo bhane kasari print garn sakinx sir?
त्यो त पहिले नै print गरेर राख्नु पर्ने ।। अब कर कार्यालयबाट थाहा हुन्छ
यो user friendly छैन | सजिलो software बनाउनु पर्छ!
thanks
Tq sir
अनि उपभोक्ता समितिको त पान नम्बर हुदैन त के राख्ने?
नराख्ने
Transformation ho ki transaction ho?
Hello, sir tyo username ra password chai kaha bata line ho?
कर कार्यालयले दिन्छ।
समायोजनको भौचर कसरी बनाउने सर ?
नेपाल सरकारका कार्यालयले सम्बिसन नं लिन पान नं कहाँबाट प्राप्त गर्ने हाेला ।
आन्तरिक राजश्व कार्यालय बाट सर
@@Ikeema सरकारी कार्यालयकाे त पान नं हुदैन हाेइन र सर । नयाँ सम्बिशन लिन पान नं आवश्यक नै पर्ने हो र सर ।
@@prakashadhikari8370 PAN number लिन सकिन्छ सर ।
Data kun use garne ho ?
bhauchar number farak farak vayama kasari varne ?
एउटै मा मिल्छ
@@Ikeema kasari ?
Password Che kosri thaha hunx ??? I didn't get on that
आफैले बनाउन सकिन्छ म्याम
Good job .
Pan no narakhi vaucher varya xa vane reconcile hunxa ki hudaina . ETDS ko?
thanks