रविको बयान सकियो, सुटुक्क गगन भारततिर किन?गम्भीर सङ्कटले घेरा हालेको डा. केसीको खुलासा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น •

  • @chandrapandey1063
    @chandrapandey1063 16 ชั่วโมงที่ผ่านมา +11

    90% कालो पैसा र 10% गरिब ले जम्मा गरेको पैसा छ

  • @Kushallama293
    @Kushallama293 13 ชั่วโมงที่ผ่านมา +1

    सत्ये र तथ्ये मा आधारित हौँ हामी सम्पुर्न नेपाली समुदाय आउने दिन्मा हामी नेपाली हरु पनी बिस्व को नजिक पुग्न सकिन्छ आजा को अबस्था त धेरै दुखःद परिसथिति नै मान्न सकिन्छ सजग हौँ हामी सबै नेपाली नेता हो या सर्ब समान्ये जनता हरेक नेपाली सजग हौँ मेरो देश नेपाल हो हामी बाच्ने हाम्रा भबिस्ये का कर्न धार हरु को भबिस्येलाई कसरी शुरक्षित राख्न सकिन्छ जे शुकै भऐ पनी न्याय नमरोश भन्ने तर्फ ध्यान पुर्याउनु नै हरेक नेपाली हरु को लागि महत्व पुर्न होला धा्येबाद 🇳🇵🙏🙏

  • @mallok3425
    @mallok3425 7 ชั่วโมงที่ผ่านมา +1

    इनको बौद्धिक स्तर देखेर उदेक लाग्छ ।जहिलेपनी इनकोमुखबाट नयाँकुरा आउँदैन भुस्याकुत्ताको पाछिपछी कुद्नेकुराभन्दा अरु कल्पनापनी गर्दैन्न

  • @NilLama-lb1ln
    @NilLama-lb1ln 17 ชั่วโมงที่ผ่านมา +2

    बतासे सुरेन्द्र केसी तिमी ले भनेको उत्कृष्ट व्यवस्था र लोकतान्त्रिक संविधान हो बोल न बोल तिम्रो व्यवस्था मा बोल्न पाइन्छ झोले सुरेन्द्र केसी

  • @khemrajkatwal6159
    @khemrajkatwal6159 14 ชั่วโมงที่ผ่านมา

    🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉सत्य बोल्यो की पोल्यो मरे मरिन्छ सत्य तथ्य बोल्नैपर्छ Dr sab

  • @NepNaranthan
    @NepNaranthan 14 ชั่วโมงที่ผ่านมา

    यो श्रोताले शुरुदेखि नै रबि पनि उनको चर्तिकलाले राजनेता हुन सक्तैन । कुनै पनि दीर्घ राजनितिक दर्शन उनमा छैन , भनि आएकै हो ।

  • @gummagar6172
    @gummagar6172 2 ชั่วโมงที่ผ่านมา

    नेकपा एमाले जिन्दावाद ।घरमा आगो लगाएर बिरोधिलाई मलजल गर्ने अराजकलाई राख्नु हुदैन ।

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 16 ชั่วโมงที่ผ่านมา +2

    डाक्टर नमन अनि सेल्युट छ हजुर लाई सत्यतथ्य र यथार्थ भनाई राख्नु भएकोमा ❤❤

  • @chhabithapa2444
    @chhabithapa2444 5 ชั่วโมงที่ผ่านมา

    Yo dai chewre bislekhak, afai mapai.

  • @balrajpradhan9881
    @balrajpradhan9881 14 ชั่วโมงที่ผ่านมา

    TARSIYO TARSIYO ..AMALE TARSIYO ...🎉🎉

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 17 ชั่วโมงที่ผ่านมา +1

    Good netako kura❤❤❤❤❤

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 7 ชั่วโมงที่ผ่านมา

    हेर . त हामी लाइ ओलीले त वर्वाद पारेको रहेछ आजसम्म हत्मीलाई अँध्यारो मा पो राखेको रहेछ

  • @dhanpatisapkota5242
    @dhanpatisapkota5242 15 ชั่วโมงที่ผ่านมา

    बाहूनको पुराण सुनेर धेरै मुर्खहरु सज्जन हुन पनि त सक्लान नि डा साप😊

  • @haripunharipun7291
    @haripunharipun7291 10 ชั่วโมงที่ผ่านมา

    गगन थापालाई जांहा गएपनी पक्राउ गर्नुपर्छ किन इन्डिया तिर भागेको फताह

  • @krishnagurung7491
    @krishnagurung7491 6 ชั่วโมงที่ผ่านมา

    Hoina profeser Dr le kasaiko respect garna sakdaina kya?

  • @krishnagurung7491
    @krishnagurung7491 6 ชั่วโมงที่ผ่านมา

    Kahile positive kura hudaina sar??

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 13 ชั่วโมงที่ผ่านมา

    यि तमा भद्रगाेल बेथिति अस्थिर सरकार जिम्मेवार हुन ।रक्तबिज झै जन्मिए बेथिति र भ्रष्टाचार ।सर्कार चलाउनेहरू महंगाे चुनाब प्रणालीबाट चुनिएर गए। America,EU, भारत ,NGO हाबि हुदै गयाे सर्कारमा।

  • @ravikiranadhikariofficial
    @ravikiranadhikariofficial 15 ชั่วโมงที่ผ่านมา

    अहिले प्रधानमन्त्री हुँदा धेरै घमण्ड गरे हावा ताल मा भासण गरे राम चितोन को ठोरि मा जन्मेको भने ठुलो देस को मन जित्न असफल भये चुच्चे नक्सा छपाई को किताब पनि इस्कुल मा जान दियेनन लिपु लेख र काला पानी कुरा पनि छैन सत्य मेब जयेते होकि सिह मेब जयेते भने उनि हरु बोल्दैनन् भित्री भित्र कलम चलाउछ्न नेपाल को नेता जस्तो भासण मात्रै हो दुबै देस को मित्रता लाई राम्रो गरेर मात्रै नेपाल को बिकास हुन्छ भिम रावल लाई पनि निकाले नेता त कुल माइन्ड को हुनुपर्छ

  • @sirgotolucknow
    @sirgotolucknow 13 ชั่วโมงที่ผ่านมา

    क्यान्सर को डाक्टर

  • @Kushallama293
    @Kushallama293 14 ชั่วโมงที่ผ่านมา

    🇳🇵🙏🙏

  • @AnilThapaMagar-g5c
    @AnilThapaMagar-g5c 15 ชั่วโมงที่ผ่านมา +1

    बुढा तिम्रा दिन सकिए कसैले पत्याउदैनन

    • @krishnagurung7491
      @krishnagurung7491 6 ชั่วโมงที่ผ่านมา

      Ya yo sahi fatah ho jasto lagcha
      Kasai lai respect garna sakdaina

  • @badripyakurel146
    @badripyakurel146 15 ชั่วโมงที่ผ่านมา

    यो पैसा धेरे कालो धन र्छ

  • @PharsaGaha
    @PharsaGaha 9 ชั่วโมงที่ผ่านมา

    डाक्टर साहब यथार्थ बोल्ने निडर ब्यत्ती हुनुहुन्छ

  • @humhamal8289
    @humhamal8289 17 ชั่วโมงที่ผ่านมา +6

    Kp oli jindabad.

  • @bambahadurrai3572
    @bambahadurrai3572 2 ชั่วโมงที่ผ่านมา

    डाक्टर बोल्न डरलाग्छ भने किन सर न शब्द गफगर्छौ मिडियामा आएर । तिम्रा खोपिको देउता जस्तो के , पि , ओ , कैडर लागेको होला हैन र ? ।ए , मा , ले , नेपाली काँरेश त देउसेरे भाइ जस्तै ठान्नु हुन्छ डाक्टर तपाई ले प्रचण्ड र माओवादी लाई चहि वीर मशान जस्तै देख्नु हुन्छ किन हो यस्तो ।गफैगरेर देशबन्छ भने अरु तपाई जस्ता बिद्वान हरु धेरै छन् बोलाउनु होशर मोर्चा बनाएर गफै हाकेर बस्नु होश भोलि नेपाल ले छेपारो जस्तो रँग फेर्छकि । बालेन साह र हर्क राईलाई चहि छेपारो खेदे झै गर्नु हुन्छ तपाईंको कुरा सुन्दा ।अब तपाई लाई कुन् बिद्वानको शिर्षक मा राख्नु ! ।

  • @roshanbhandari1871
    @roshanbhandari1871 17 ชั่วโมงที่ผ่านมา +1

    Dr Saheb Swagat bhai yesma thik chhan..hajur haru tesma basam hoina bhane histry ko teachar ho hajur lai thaha chha..afno education lai desh ko lagi garam...

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 17 ชั่วโมงที่ผ่านมา +2

    Ab t ktmko rajniti sakya hain khdki ko hathma gyiskyo vanchhanni dr sab.

  • @krishnagurung7491
    @krishnagurung7491 6 ชั่วโมงที่ผ่านมา

    Wastab ma hamro des begareko astai dai chaure manche ko kura sunera nai ho

  • @sirgotolucknow
    @sirgotolucknow 13 ชั่วโมงที่ผ่านมา

    के गगन जासुस हो

  • @lamayonjan-bb2zo
    @lamayonjan-bb2zo 3 นาทีที่ผ่านมา

    सकायाे ओलिले पार्टी

  • @SabinNepali-x9h
    @SabinNepali-x9h 17 ชั่วโมงที่ผ่านมา +1

    पुरानो अनर्वार्ता हो यार

  • @goldenmood7693
    @goldenmood7693 14 ชั่วโมงที่ผ่านมา

    Philemon hagyo aaba bato dekhuwa

  • @dhanuthapa5744
    @dhanuthapa5744 15 ชั่วโมงที่ผ่านมา

    Dr rabi dudha nuhayako hoean

  • @tarabhusal7604
    @tarabhusal7604 15 ชั่วโมงที่ผ่านมา

    Npl pani money laundering ko lagi ho. Balen le npl ma chaso naliyeko karan pani tehi ho.

  • @krishnagurung7491
    @krishnagurung7491 6 ชั่วโมงที่ผ่านมา

    Asto dai chaure Manche profasar
    Kasalai Manche na gane timi ra tah vanda kasailai sambondan gareko suneko chain ke yo Manche nepal sabai vanda thulo Manche ho tah?? Ke profesar vanne le jpt vanna pau ne ho ra

  • @patb8605
    @patb8605 16 ชั่วโมงที่ผ่านมา

    अब जे पनि हुन सक्छ्, हैन त डाग्डर साहब 😅

  • @bhavishorpandy2048
    @bhavishorpandy2048 10 ชั่วโมงที่ผ่านมา

    Dr sab amale patinai hoena ho.
    Ngo and ingo le banayako bhastachariko jhunda ho.
    Ngo ra ingo le ahile dherai paisa dina chade aba badi bhastachar tira lageka xna.
    Aba yo jhunda bistarai bighatan hun x

  • @BhimLimbu-k5t
    @BhimLimbu-k5t 14 ชั่วโมงที่ผ่านมา

    9 ma 0 add garda 10 hunxa bhanne a male ka kosongo haru.

  • @krishnagurung7491
    @krishnagurung7491 6 ชั่วโมงที่ผ่านมา

    Umm hajur ko chora chori ani afanta?? Kata ?

  • @udayakumar4405
    @udayakumar4405 16 ชั่วโมงที่ผ่านมา +1

    प्रचण्डका छोरी बुहारी लगाएत का जनताले बन्दुकले लडेर गणतन्त्र ल्याएर तपाइले बोल्न पाउनु भएको हो ।

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 4 ชั่วโมงที่ผ่านมา

    Vrasatschsri Budha 10-15 jana afele afelai Netsa vanauda haru lai turunata nhatai vrasatachari, case. Sampati sudhikarana case lagai jail ma koche pachi matra des ko bikasa huncha. Hena vane des ko halata yo vanda kharaba huncha. Anta ma Nepal vane des Sikimikarana haste vai bilaya tira jane kam garde chana. Iniharu lai Sabe bidesi haru ko gati ko rupa ma kam garne banae ka chana.

  • @thakurigagan90404
    @thakurigagan90404 15 ชั่วโมงที่ผ่านมา

    dr sab ko kirale man xunxa garne k kehi solution xaina youth binako desh

  • @ganeshneupane2351
    @ganeshneupane2351 16 ชั่วโมงที่ผ่านมา +1

    Y0u Tube .....Yo K c ....., Bichabat Bolne . Sabai parti . BIDES Bat Malhasurne . ENKA Chora Chori Kun Desma Chan ?