बैनी तपाइले भनेको कुरा सहि हो , तर तपाइले खुलेर आफ्नो कुरा राख्न डराउन्री भयो ! किन डराको ? तपाईं सङ उमेर छ, यौवन छ, जोश छ र जागर छ ! खुलेर सहि कुरा गर्नु होस, ओलिले तपाईं मथी दया, माया गर्ला भनी आश नगर्नु होला,या त ओलि ले भनेको मान्नु होस या त नडराइ कुरा गर्नु होस, दुई जिब्रे कुरा नगर्नु होस !
सहि सत्य बिचार लिएर अघि बढनुस हजुर जस्तो नेतृत्व एमाले मा सुहाएन।किनकी एमाले अत्यन्तै निरंकुशता तिराघी बडेको देखिन्छ, म पनि 22/23 बर्स भो एमाले को झन्डा बोकेर अन्धोभक्त भएको।तर आज भोलि आफै देखि रिस उठ्छ।उषा जि को बिचार खुब मन पर्यो।
उषा भन्दा धेरै सिनियर नेता हरु को तर्क धेरै हेर्यो तर यति सहज सुजबुज र बिबेकपुर्ण बहस र तर्क गरेको निकै प्रसम्सनिय छ कसैलाई गाली गरेर कसैको ऊछितो काडेर माहान कोही हुदैन सान्दर्बिक तर्क बाट आफुलाई साबित गर्ने हो त्यसकारण यो बहस उत्कृस्ट मध्यको एक हो।
निर्भिक निडर महिला नेतृको विचार मननीय लाग्यो।तपाईंको भविष्य उज्ज्वल छ,अगाडि बड्नुहोस्।हरेक पार्टी भित्रका यस्ता रत्नहरूलाई अगाडि बड्न नदिनु वर्तमान राजनीति विकृति हो।
म पनि एक समय एमालेको सक्रीय कार्यकर्ता नै हु तर आज आएर एमालेमा ब्यार्थ समय बितेछन भन्ने लाग्छ।एमालेमा राम्रो कार्यकर्ता नेताहरुको सम्मान त कुरै छाडौ बोल्नु पनि नपाउनु कार्बाहिमै परिनु पर्ने निरङ्कुस प्रबिधि ठिक छैन।
एमाले पार्टी , एमाले पार्टीनै रहेन यो त केपि ओलिपार्टी भइसक्यो है 🤣🤣 के प्रजातान्त्रिक पार्टी भित्र फरक मतनै राख्न नपाइने?? यो निरंकुश ओलीपार्टी हो 🙏 एउटा सहासिक नेता उशा किरण लाई हृदयदेखि नै उच्च सम्मान छ 🙏
Very much impressed by ushakiran answering style. So much balanced views... U will rise with this incident... This issue helped you to leave Ur impressive imprint in the society. Well done 👍 very convinced! Keep it up 👍
उषा किरण तिमसेना जि तपाईंको माग काठमाडौ महानगरपलिकामा २०० वटा आधुनिक सौचालय निर्माणको माग गर्नु भो यदि वालेन ले काठमाडौ महानगरपालिका मा निर्माण गर्ने भए भने ओलि र ओलि का कारिन्दाहरुले अबरोध गर्छन कि गर्दैनन् त्यो जबाफ दिनुस plz
यति गहन र सुझबुझपुर्ण अन्तरवार्ताको लागि धन्यवाद उषा बहिनी ।
नेपालमा यतिको नेतृ पनि रहेछन् ❤
उहाँ साच्चै नेतृत्व हुनु हुदोरहेछ।
सम्मान छ ।
राजकीय पदमा उहाँहरु जत्तिको क्षमतावान नपुग्नु राष्ट्रको लागि घाटा !
कति शालीन, सभ्य र चेतनशील विचार उषाजीको !
यति गहन र सुझबुझपुर्ण अन्तरवार्ताको लागि धन्यवाद, पार्टी कुनै एक व्यक्तिको होइन ।
लम्फु प्रश्न😅 ओजिलो जवाफ !!!🎉
कस्तो हावा तालको प्रश्नमा पनि जवाफ सारै सरल र सहि तरिकाले दिनु भयो।
कति उच्च बिचार भएको नेतृ राम्रो कुरा नीति र विधिमा हिड्न खोज्दा कार्वाही किन।🙏🙏
निकै अनुभवी र बिचारशील नेत्री ।
बैनी तपाइले भनेको कुरा सहि हो , तर तपाइले खुलेर आफ्नो कुरा राख्न डराउन्री भयो ! किन डराको ? तपाईं सङ उमेर छ, यौवन छ, जोश छ र जागर छ ! खुलेर सहि कुरा गर्नु होस, ओलिले तपाईं मथी दया, माया गर्ला भनी आश नगर्नु होला,या त ओलि ले भनेको मान्नु होस या त नडराइ कुरा गर्नु होस, दुई जिब्रे कुरा नगर्नु होस !
सहि सत्य बिचार लिएर अघि बढनुस हजुर जस्तो नेतृत्व एमाले मा सुहाएन।किनकी एमाले अत्यन्तै निरंकुशता तिराघी बडेको देखिन्छ, म पनि 22/23 बर्स भो एमाले को झन्डा बोकेर अन्धोभक्त भएको।तर आज भोलि आफै देखि रिस उठ्छ।उषा जि को बिचार खुब मन पर्यो।
उत्कृष्ट नेत्री । भाबी पार्टी प्रमुख दाबेदार।
कति शान्त हुन दिदी।🎉
उषा भन्दा धेरै सिनियर नेता हरु को तर्क धेरै हेर्यो तर यति सहज सुजबुज र बिबेकपुर्ण बहस र तर्क गरेको निकै प्रसम्सनिय छ कसैलाई गाली गरेर कसैको ऊछितो काडेर माहान कोही हुदैन सान्दर्बिक तर्क बाट आफुलाई साबित गर्ने हो त्यसकारण यो बहस उत्कृस्ट मध्यको एक हो।
ब्युटिफुल हुनुहुँदो रहेछ , शान्त र बौद्धिक नि लाग्यो । मोर पावर टु हर्
अति सुन्दर
हिम्मत भएकी नेत्री हुनु हुँदो रैछ❤
उत्कृष्ट नेत्री । भाबी पार्टी प्रमुख दाबेदार साथै प्रमुख
कति भद्र कति सालिन कति बिघ्य.. सलाम छ हजुर लाई।।
कुरापनी सुन्नेगर धमला जि कति प्यार प्यार गरया
उषाकिरणजी कति सिम्पल राम्री देखिन्छे 🤗
उच्च विचार !
निर्भिक निडर महिला नेतृको विचार मननीय लाग्यो।तपाईंको भविष्य उज्ज्वल छ,अगाडि बड्नुहोस्।हरेक पार्टी भित्रका यस्ता रत्नहरूलाई अगाडि बड्न नदिनु वर्तमान राजनीति विकृति हो।
उषाकिरणको दम्दार तर्क गजब लाग्यो भाबी नेतृत्व गरेको हेर्न मन्छ एमालेमा भबिस्य छ छैन त्यो त उहाको हातमा छ तपाईको बिचार धेरै राम्रो लाग्यो
एकदमै सहि बिचार
आहा कति राम्रो लाग्यो दिदी ❤❤❤❤
कति राम्रो बिचार 🎉
हैट शालीन शिक्षित र बिचार भएको नेता 🙏
CRUSH ❣️
उहाँको कुरा सुनेपछि त , पार्टी नै चेन्ज गरेर यता आम२ झै भयो त😂
उषा बहिनीको बिचार उच्च छ । हरि 🕉️🇳🇵♥️
प्रचण्ड ले रोपेका राम्रा राम्रा बिउ👏👏👏
कार्बाही गरेर झन धेरै चर्चित हुनु भो कमरेड
सलाम छ बैनी लाई सारै गहकिलो सुझाव का लागि ।
म पनि एक समय एमालेको सक्रीय कार्यकर्ता नै हु तर आज आएर एमालेमा ब्यार्थ समय बितेछन भन्ने लाग्छ।एमालेमा राम्रो कार्यकर्ता नेताहरुको सम्मान त कुरै छाडौ बोल्नु पनि नपाउनु कार्बाहिमै परिनु पर्ने निरङ्कुस प्रबिधि ठिक छैन।
Vai timi lai😂
एमालेमा सामन्ती किमजोङ ओली छ त्यसकारण बोल्यो की ओलीले घोक्रेठ्याक लगाउछ 😁
प्रस्न माथि प्रस्न गर्ने यो काजु धमला ऋषि प्रस्न गरे पछि उत्तर सुन्न त पर्यो नी दर्शक ले 😂😂😂😂
बोल्न देन ल प्यार प्यार धेरै नबोल न काजु ।😊
धेरै पछी राम्रो अन्तर्वकता सुन्न पाईयो -
मन पर्यो यिनको तर्क
She answered really well, thank you 🙏
Keep it up 👍
Good talk
सत्य सत्यनै हो कमरेड ।
पार्टीमा यस्ता सत्य बोल्न सक्ने ईमानदार कार्यकर्ता पनि छ्न ❤ राम्रो बिचार उषा जि को
Kati ramro bichar very good kamred
यति राम्रो नेताहरु हुदा पछाडि पार्ने निति मुर्दावाद😊
very good interview usha kamred .
सही दृष्टिकोण ।
Respect your leadership
She was 500% right 👍
साहसी नेतृ , तपाई जस्तो ब्यक्ति रा स्व पा मा खाचो देखिन्छ , भबिस्यमा उच्च पदमा पुग्नु हुनेछ।🔔🔔🔔🔔🔔🔔
एमाले पार्टी , एमाले पार्टीनै रहेन यो त केपि ओलिपार्टी भइसक्यो है 🤣🤣 के प्रजातान्त्रिक पार्टी भित्र फरक मतनै राख्न नपाइने?? यो निरंकुश ओलीपार्टी हो 🙏 एउटा सहासिक नेता उशा किरण लाई हृदयदेखि नै उच्च सम्मान छ 🙏
ठाँउ नपाइन्जेल मात्र देश र जनता भन्नी हुन जब ठाँउमा पुग्छन यिनले के जनता के देश ।
सारै राम्रो बिचार अनि बुझाई दिदि 🙏
नेतृत्व यस्तो हुनु पर्ने, उच्च सम्मान छ हाम्रो ।.... कार्वाही किन ? एमालेजन किन चुप?
धन्यवाद उषा बहिनी
पार्टीमा सबैको रगत पसिना लागेको हुन्छ । पार्टी कुनै एक व्यक्तिको होइन । अगाडी बढ्नु साथ सहयोग रहनेछ
good views Ushakiran mam ❤
कुरा ठीकै छन्।
Good thought
सहि बिचार नेतृ ज्यु 🙏
First time full episode hereko. Bichar good xa DD ko
You are great nani usa
Good 👍
Simple, honest and genuine answers. This lady seems to be a genuine, honest and trustworthy!
You r a good❤❤❤❤❤
Good didi
उहा प्रती माओबादीको निकै साहानुभुती देखिरच है
100%सहि सलाम छ चेलि
Great Thought 👍
Kati ramro bichar
काङ्ग्रेस मा चन्द्र भण्डारि र एमालेमा उषा किरण वा यिनिहरु केही गर्छन 🙏🙏🙏
Right ❤
Great leader with huge potential
Kasto ramro answer!!
धेरै राम्रो सोच १००%
Woooooow ❤❤❤❤
We salute to Usha Kiran, great UML leader
Usha ji tapaiko vabisya chha juddai januhos janta sathma chha
सलाम छ दिदी
USha Kiran Baini Right you 👍🇳🇵🇳🇵🇳🇵❤️
Great leader rahexn ...analytical ramro x
Salam chah Usha baini lai
Very much impressed by ushakiran answering style. So much balanced views... U will rise with this incident... This issue helped you to leave Ur impressive imprint in the society. Well done 👍 very convinced! Keep it up 👍
100%
सत्य कुरा
धन्यवाद उषाकिरण जी
Salute 🎉❤ Mam
उहाँ को विचार सन्तुलित छ ❤❤❤
13:19 Bad question no answer ऋषि धमलाले बुझ्यो कि बुझेन होला😂😂😂
अत्यन्तै अध्ययनशिल हुनुहुँदाेरहेछ
Great leader Usha Kiran didi, proud to be a Nuwakote
धमालाले तपाईं vergen हो vaneyra सोद्न ber xaina ,,,😂😂😂😂
good नेता 🙏🙏🙏🙏🙏🙏🙏
यस्तो बुझनशील नेतृ एमालेमा रैछन्।संकर ,सूर्य ,महेश हरु जस्ता मात्र होलान् भनेको थिए।😂😂😂😂😂
True 👍
❤❤❤❤
Straight answer
उषा किरण तिमसेना जि तपाईंको माग काठमाडौ महानगरपलिकामा २०० वटा आधुनिक सौचालय निर्माणको माग गर्नु भो यदि वालेन ले काठमाडौ महानगरपालिका मा निर्माण गर्ने भए भने ओलि र ओलि का कारिन्दाहरुले अबरोध गर्छन कि गर्दैनन् त्यो जबाफ दिनुस plz
Right speech
के पि ओलि भनेको एमाले ,एमाले भनेको के पि ओलि भन्ने जुन अहंकार छ के पि ओलिमा त्यो अहंकार को अन्त्य गर्नु जरुरी छ ओलिलाई नेतृत्व बाट हटाउनु पर्छ
100%👍️👍️👍️👍️
Good thinking usakiran ji good line
Usha kiran mero favourite neta, I’m always with you sister