अनिता खड्कालाइ भेट्न गएका पुष्कल शर्मा मुर्छा परेर रोए,अनिताको छोरी मिडियामा, आजै ठुलो अप्रेशन हुदै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 1.9K

  • @manishachettri5446
    @manishachettri5446 3 ปีที่แล้ว +316

    हाम्रो नानीको अप्रेसन सफल हौउस भनेर सबैले भगवान सग प्राथना गरिदिनु होला पिलिज

  • @shivaadhikari9458
    @shivaadhikari9458 3 ปีที่แล้ว +23

    धेरै राम्रो काम कमलजि पुस्कल जि र अनिताजि लाइ केयर गर्ने दिदी लाइ पनि उहाँ लाइ शिघ्र स्वास्थ्य लाभको कामना

  • @bhupendra73253
    @bhupendra73253 3 ปีที่แล้ว +771

    पुसकल शर्मा लाई माया गर्ने जति यता हाजिर है

  • @nabinthapamagar228
    @nabinthapamagar228 3 ปีที่แล้ว +9

    धेरै राम्रो काम पुश्काल शर्मा दाजु विशेष धन्यवाद सम्पुर्ण सहयोगी मन हरुमा दिदिको operation सफल होस कमल सरलाइ धेरै धेरै धन्यवाद

  • @shilathapa8432
    @shilathapa8432 3 ปีที่แล้ว +70

    भगवान छिटाे सन्चाे हाेस।।। कामना छ । मायालु छाेरीकाे खुशि नखाेसियाेस अनि उदाहरणिय पती अनि परिवारकाे भराेसा नटुटाेस ।

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 3 ปีที่แล้ว +155

    सिघ्र स्वस्थ्य लाभको कामना 🙏

    • @ambikathapa9967
      @ambikathapa9967 3 ปีที่แล้ว

      सिघ्र स्वास्थ लाभको कामना😍😍

    • @manishnegi7362
      @manishnegi7362 3 ปีที่แล้ว

      puskal dada ko ko socchh bicharkasto ramro rw anita didi ko operatin xito ramro hosss

    • @leelamayapoudyal6595
      @leelamayapoudyal6595 3 ปีที่แล้ว

      @Unicorn 🦄 l000 lp 000000l lord 00 po

    • @fulisherpa5807
      @fulisherpa5807 2 ปีที่แล้ว

      🙏❤️❤️

    • @harimayadhakal6057
      @harimayadhakal6057 2 ปีที่แล้ว

      In H
      Hi ! .v..

  • @samjhanashrestha415
    @samjhanashrestha415 3 ปีที่แล้ว +152

    तीम्रो अप्रेसन सफल होस अनीता!तीम्ले बोलेको गीत गाएको सुन्न पाउ

    • @bambirendra9947
      @bambirendra9947 3 ปีที่แล้ว

      अनिता बैनिको अप्रेसन सफल हुने छ भगवानले साथ दिनेछन

  • @subhadradhakal7946
    @subhadradhakal7946 3 ปีที่แล้ว +25

    अप्रेसन सफल होस् अनिता,यो परिवारमा छिटै खुसियालि छाओस्। शुभ-समाचार सुन्न पाईयोस्।

  • @ytsamb943
    @ytsamb943 3 ปีที่แล้ว +135

    अनिताकाे अप्रेशन सफल हाेस भगवान स.ग पराथना गर्दछु ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤🙏🙏🙏🙏🙏

  • @romanxetri9463
    @romanxetri9463 3 ปีที่แล้ว +44

    मान्छेहरुले किन होला dislike गरेको। स्वास्थलाभको कामना दिदी छिट्टै निको हुनुहुनेछ।

    • @pembalama6159
      @pembalama6159 3 ปีที่แล้ว

      sayed najaanera ni huna sakxa hjr kasaile

  • @harikunwar7238
    @harikunwar7238 3 ปีที่แล้ว +44

    अनिता जि को अप्रेसन सफल होस मैले भगवान संग पार्थाना गर्दछु

  • @rabinchaudhary3147
    @rabinchaudhary3147 3 ปีที่แล้ว +9

    सिघ्र स्व्स्थय लाभको शुभकामना दिदी 🙏
    हाम्रो पुष्कल शर्मा दाइ लाई पनि सहयोग गर्नु भएको छन दाइलाई पनि धन्यवाद दाइ ❤️

  • @tikarambagale919
    @tikarambagale919 3 ปีที่แล้ว +115

    अपरेशन पुर्न रुपमा सफल होस् !!! दिघ्र स्वास्थ्य लाभको कामना !!! भगवान् ले रक्षा गरुन् !!!

    • @angelbaraili365
      @angelbaraili365 3 ปีที่แล้ว

      Tapaiko apration safal hunxa dairaya hunu naatinu la .

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 3 ปีที่แล้ว +5

    छिटो निको होस् अनिता लाई , पुष्कल जि लाई हार्दिक नमन्, अमाजु दिदी लाई पनि आत्म देखि नमन् गर्दछु , उहाँ निकै महान् दिदी हुनुहुन्छ आफै ले जन्म दिएको सन्तान लाई माया गर्ने महान् आमा ले भन्दा कम माया गर्नु भाको छैन , उहाँ प्रति निकै नमन् गर्दछु।

  • @Readwithbikash
    @Readwithbikash 3 ปีที่แล้ว +156

    पुस्कल शर्मा लाई माया गर्ने हाजिर हुनुस त💜💗💚❤️👏

    • @asimrawat
      @asimrawat 3 ปีที่แล้ว

      Sateka lagi kamna

    • @simamagar7145
      @simamagar7145 3 ปีที่แล้ว

      स्वास्थे लाभको कामानाछ

    • @nsentertainment281
      @nsentertainment281 3 ปีที่แล้ว

      th-cam.com/video/JkqUqsHw0pc/w-d-xo.html

  • @hhi5319
    @hhi5319 3 ปีที่แล้ว +1

    धन्यवाद छ कमल संरगम दाजु लाई

  • @drpariyar6754
    @drpariyar6754 3 ปีที่แล้ว +32

    अनिताको स्वास्थलाभको कामना।साथै।लोकप्रिय गायक पुष्कल शर्मा सर।लाई।धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏

  • @IshwarThapa
    @IshwarThapa 3 ปีที่แล้ว +7

    स्वास्थ लाभको कामना नानीलाई ।। छिटोछरितो निको होस भगवान सङ्ग प्राथना छ

  • @cr7king877
    @cr7king877 3 ปีที่แล้ว +70

    एति यो सन्सार मा भगवान छ भने ठिक पार्नु पर्छ एति धेरै माया गर्ने आमा जस्तो दिदी हुन्छ भगवान जस्तो पति हुन्छ र फुल जस्तो छोरी को माया ले भगवान ले पनि हर्नु परोस छिकै निको भको हेर्ने मन छ

  • @sarthakmajheritv699
    @sarthakmajheritv699 3 ปีที่แล้ว +3

    अनिता दिदिलाइ सिघ्र स्वास्थय लाभको कामना । पुसकल सरको great fan हो म पनि हजुरहरु ????

  • @mayapun4472
    @mayapun4472 3 ปีที่แล้ว +119

    सिघ्र स्वास्थ लाभ काे कामना छ अनिता दिदी अब छिटै हजुरले बाेलेकाे सुन्न पाउ

    • @indiragarden486
      @indiragarden486 3 ปีที่แล้ว +2

      अनिता बैनिलाई चाडै निकाे हाेस तर बैनिले एकतिर माञ बढि हेर्नुहुन्छ किन हाेला छाेरिकति सुपर

    • @yuriashim
      @yuriashim 3 ปีที่แล้ว +1

      Get well soon sis nGod bless you

  • @surajpanth2307
    @surajpanth2307 3 ปีที่แล้ว +8

    चाडै नै स्वास्थ्य लाभको कामना बैनी लाई यहि भगवान पशुपतिनाथ नाथ संग पार्थना गर्दछु 🙏🙏

  • @Anjanaraut2
    @Anjanaraut2 3 ปีที่แล้ว +154

    😍😍नमस्कार म सचिन परियार सबैले like comment share गरिदिनु ल love you all

  • @nareshpujara6154
    @nareshpujara6154 3 ปีที่แล้ว +6

    स्वास्थ्य लाभ को सूभकामना 🙏 पूस्कल दाई र कमल दाई लाई धन्यवाद 🙏💘

  • @sabitabhandari6891
    @sabitabhandari6891 3 ปีที่แล้ว +44

    भगवान यदि तपाईं सङ साच्चिकै शक्ति छ भने अनिता दिदिलाई छिटो निको बनाइदिनु 🙏🙏🙏🙏

  • @omsarumagar1622
    @omsarumagar1622 3 ปีที่แล้ว

    कमल सरलाई धेरै धेरै धन्यवाद बहुप्रतिभा शाली कलाकार पुस्काल शर्मा ल्याउनु भएकोमा🙏🙏

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +13

    कमल सरगम सरको कामप्रती उच्च सम्मान छ बिरामीको अपरेसन सफलताको शुभकामना छ।।

  • @tilakrasaili4500
    @tilakrasaili4500 3 ปีที่แล้ว +18

    छिट्टै सन्चो होस अनिता दिदिलाई । धेरै धन्यवाद गायक एवं मोडल पुस्कल शर्मा लाई ।
    आजकल कता हराउनु भाछ गित सुन्न पनि पाइएन नि

  • @puspapandey9665
    @puspapandey9665 3 ปีที่แล้ว +58

    भगवान याे अप्रेसन सफल हाेस प्रभु म दस अाैला जाेडेर प्राथाना गर्दछु

  • @basantigurung9686
    @basantigurung9686 3 ปีที่แล้ว +4

    अपरेसन सफल होस अनिता बहिनी को बगवान सङ बिन्ती छ🙏🙏🙏🙏

  • @drpariyar6754
    @drpariyar6754 3 ปีที่แล้ว +57

    पुष्कल शर्मा।को फ्यान कति।हुनुन्छ।यता हाजिर
    हुन।त।🙏🙏🙏

  • @amarkhadka4739
    @amarkhadka4739 3 ปีที่แล้ว +24

    सिघ्र स्वास्थ्य लाभको कामन बुनु भगवान ले पक्कै पनि बुनुलाई संन्चो हुने शक्ति प्रदाण गर्नु हुने छ प्राथना छ हाम्रो

  • @ramnepali5798
    @ramnepali5798 3 ปีที่แล้ว +58

    प्रमेश्वर ले बैनीलाई अवशेये साहेता गर्नुहुनेछ मलाई पूरा बिस्वश छ बैनि लाई ठिक हुन्छ ।

  • @bharatbahadur392
    @bharatbahadur392 3 ปีที่แล้ว +10

    अनितालाई छिट्टै स्वस्थ भएको देख्न पाईयोस् शिघ्र स्वास्थ्य लाभको कामना अनिता मेम।

  • @meghnasharma4111
    @meghnasharma4111 3 ปีที่แล้ว +34

    Thank you so much kamal sargam ji for big support 😍😍🙏🙏get well soon anita sis god bless you 🙏🙏

  • @sitamalla5796
    @sitamalla5796 3 ปีที่แล้ว +6

    सिघ्र स्वास्थ्य लाभ कामना 🙏🙏😍😍😢😢 अनिता छिटो सन्चो भएको देखिन पाइयोस् हे भगवान 🙏🙏

  • @puskalsharmakofanpuskalsha9068
    @puskalsharmakofanpuskalsha9068 3 ปีที่แล้ว +41

    यो इन्टरभ्यु हेरेर म निशब्द भएँ र आँशु पनि आयो। सिघ्र स्वस्थ लाभको कामना 🙏🏼❤️

  • @muktitimilsina7696
    @muktitimilsina7696 3 ปีที่แล้ว +6

    दिदी हजुरलाई छिटो सन्चो होस भगवान सङ यहि प्रथाना गर्दछु😊 पुस्कल दाजुलाई पनि धेरै धेरै धन्यवाद शहयोग गर्नु भको छ हजुरको जय होस जय संगीत जय गित😊😘😘😘

  • @devmagar2525
    @devmagar2525 3 ปีที่แล้ว +14

    पुस्कल दाजु ईमानदार र सहयोगी अनि कोमल हृदय को मिलनसार मेरो पुस्कल दाजु ❤️❤️❤️❤️

    • @bikashbro6744
      @bikashbro6744 3 ปีที่แล้ว +1

      1 रुपैयाँ पनि सहयोग गरेको छैन आशु मात्रै झारेर हुन्छ र ।त्यो त सबै अरूले सहयोग गरेको हो

  • @surajgc8386
    @surajgc8386 3 ปีที่แล้ว +1

    अनिता दिदीको अप्रेसन सफल होस भगवान सङ्ग 🙏🙏🙏🙏🙏मेरो दुई हात जोडि पराथना गर्दछु।। ❤❤❤❤

  • @magarnaresh9867
    @magarnaresh9867 3 ปีที่แล้ว +26

    अनिता बहिनीले पुश्कल दाजु संगै गीत गाउदा सारै खुशी लाग्यो अनि आँसु पनि बररर खस्यो 😥😥😥😥😥😥छिटै निको हुनु है ❤️❤️❤️

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 3 ปีที่แล้ว +34

    कसम यो दिदि लाई धेरै सम्मान छ्🙏यस्तो समयमा साथ दिने मान्छे भगवान ho💜

  • @ritukunwar9020
    @ritukunwar9020 3 ปีที่แล้ว +30

    भगवान 🙏🙏🙏🙏अनिता दिदिलाई छिटो सन्चो भाको देख्न पाइयोस् पहिलाको जस्तै हुनु भाको देख्न पाइयोस भगवान 🙏🙏🌺🌺

  • @sumitrapandey7883
    @sumitrapandey7883 3 ปีที่แล้ว

    अप्रेसन सफल होस अनिता नानु को फेरि नयां जिवन को शुरुवात हुनेछ अनिता को श्रीमान दिदि लगायत सम्पूर्ण परिवार लाई कोटि कोटि धन्यवाद हजुर हरुको माहान काम लाई देखेर सबै ले यो पाठ सिक्नुपर्छ जसले गर्दा बुहारि पनि छोरी नै हुन भन्नेकुरा राम्ररी बुझ्न सकिन्छ गायक पुस्कर शर्मा सर को सोच सारै राम्रो ।

  • @saraswatibelbase7861
    @saraswatibelbase7861 3 ปีที่แล้ว +41

    यस्तो बिमार हुदा कस्तो पीडा हुन्छ भनेर मलाइ थाहा छ चिन्ता नगर्नु सन्चो नहुने कुरा छैन तपाइको हिम्मत र भगवान को साथ भएपछी सब राम्रो हुन्छ

    • @pujagaihre4085
      @pujagaihre4085 3 ปีที่แล้ว +1

      Love you alot baby. Sadhai hasikhnu la mom lai xittai niko hunxa vagwan xoriko haso khusi ra family lai haso dilaidinus. Get well soon dd. God bless you nanu.

  • @dambersubedi8540
    @dambersubedi8540 3 ปีที่แล้ว +11

    BROKE my heart BY watching GET WELL SOON BAINEGOD BLESS YOU

  • @kalpanabaniya5138
    @kalpanabaniya5138 3 ปีที่แล้ว +14

    शिर्घ स्वास्थ लाभ को काम्ना अनि साथै पुस्कल सरमा गायक भाइ लाई सलाम छ

  • @prembahadur5721
    @prembahadur5721 3 ปีที่แล้ว +3

    सु स्वास्थ्य को कामना गर्दछु ।अमाजु दिदी कति ग्यानी दिदि हजुर लाई धन्यवाद ।

  • @ytsamb943
    @ytsamb943 3 ปีที่แล้ว +26

    कति महान विचार पुस्कल सर हजुरकाे नमन छ हजुरलाइ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dujmanthapamagar3998
    @dujmanthapamagar3998 3 ปีที่แล้ว +6

    अप्रेशन सफल होस god blz youh sis

  • @sharadarai1989
    @sharadarai1989 3 ปีที่แล้ว +25

    निकाे भएकाे सुन्न र हेर्न पाउँ सुम्निमा पारुहाङ्गले रक्षा गरुन्😘😘😍😍

  • @saritarokaya4701
    @saritarokaya4701 3 ปีที่แล้ว +2

    स्वास्थ लाभकाे कामना दिदि हजुरलाई छिटाे सन्चाे भएकाे देख्न पाईयाेस ।पिर नगर्नुस भगवानले पक्कै साथ दिनेछन ।

  • @narugc6925
    @narugc6925 3 ปีที่แล้ว +9

    अनीता बहिनीं को ऑपरेशन सफल हुने छ भगवान को साथ हुने छः

  • @arjunkhadka8160
    @arjunkhadka8160 3 ปีที่แล้ว

    कमल दादा हजुर लाई धेरै धेरै धन्यवाद

  • @ambikaprasain3519
    @ambikaprasain3519 3 ปีที่แล้ว +12

    सफल होस् नानीलाई हामी सबै को पशुपतिनाथ सङग प्रथाना गरेको छौ सफलताको कामना अनिता नानु लाई 🌹🌹🌹🌹

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br 3 ปีที่แล้ว +1

    सिग्रस्वासथ्य लाभको कामाना अनिता बहिनी 🙏🙏🙏❤️❤️❤️❤️God bless u sis 🙏🙏❤️❤️

  • @bhandaridinesh758
    @bhandaridinesh758 3 ปีที่แล้ว +24

    पिता परमेशवरले अपरेसन सफल पारि सकनुभयाे पितालाइ लाखाै कराेडाै धनयबाद पिता नानिलाइ सनचाे भैसकयाे

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 3 ปีที่แล้ว +7

    अनिता बहिनिको सफल अप्रेशन भएर छिट्टै स्वास्थ भएर बोलेको देख्न सुन्न पाईयोस भगवान सङ प्राथाना।🙏🙏🙏

  • @riyapaudel8467
    @riyapaudel8467 3 ปีที่แล้ว +45

    पुस्कल शर्माले आत्मामनोबल बढाइएको देख्दा खुशी लाग्यो । सानी नानी कति ज्ञानी हुन । कति खुशी छु सन्चो हुने भयो भन्दा

  • @pujamagar6295
    @pujamagar6295 3 ปีที่แล้ว

    सारै राम्रो विचार पुष्कर सरकाे

  • @rakesnabasnet2625
    @rakesnabasnet2625 3 ปีที่แล้ว +21

    यो अवस्था हेर्दा कस्को अँाखामा आसु नाआउला र???? शिघ्र स्वास्थ्य लाभको लाखौं लाख शुभकामना

  • @nanrajgaming1871
    @nanrajgaming1871 3 ปีที่แล้ว

    अनिता बहिनीलाई छिटो निको होस।भगवान सङ्ग प्रथना गर्दछु।
    Get well soon,God bless you.

  • @nanu7790
    @nanu7790 3 ปีที่แล้ว +15

    बिचरी अनिता दिदी उहाको छोरी सानी नानु😭छिटो निको होस अप्रेसन सफल होस

  • @fireash5807
    @fireash5807 3 ปีที่แล้ว

    धन्याबात पुस्कल सरमाजि लाई र मिदिया लाई अनिताकाे लागि घर परिवर देखि देस बिदेस मारहने दाजु भाइ दिदी बैनि सयाेगि गरि दियर अनि तालाई बचाउनु सफल भयाे अनिताकाे लागि सबै भगवन बनेर अाइ दिनु भयाे र अनिताकाे स्वसते लापकाे कामना गर्दछु 🙏❤️🙏पिता परमेस्वरकाे भरि पुण अासरबात अनिता लाईर सम्पुण सयाेगि जन हरु लाई धन्याबात परमेस्वर लाई ❤️❤️❤️❤️❤️

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 3 ปีที่แล้ว +8

    अनिताको अप्रेसन सफल होस् भगवानसंग प्रार्थना गर्दछु।

  • @bishnukhatri3648
    @bishnukhatri3648 3 ปีที่แล้ว +2

    कति कोमल मन छ पुस्कल शर्मा को उहाको भाबुकताले रुवायो दिदी नि नरुनु एझ नानू लाई देक्दा त झन कस्तो भो बैनी लाई छिटोभन्दा छिटो निको होस भगवान सङ दुई हात जोडी पर्थाना गर्द छु विशेष धन्यवाद कमल सरलाइ

  • @magarpun464
    @magarpun464 3 ปีที่แล้ว +10

    स्वास्थ लाभको कामना अनिता दिदिलाई छितै बोलेको सुन्न पाइयोस्

  • @sarojphuyal8583
    @sarojphuyal8583 3 ปีที่แล้ว +5

    सिग्र स्वास्थ लाभको कामना चाडै सन्च होस हजुर लाई भगवान सग प्राथना गर्छौ हामी।

  • @himalrasaaili2579
    @himalrasaaili2579 3 ปีที่แล้ว +17

    शिघ्र स्वास्थ लाभको कामना🙏 अप्रेसन सफल होस

  • @pramilasingh4107
    @pramilasingh4107 3 ปีที่แล้ว

    भगवान प्रती धेरै प्राथना गर्छु अनिता को अप्रेसन सफल होस ।

  • @hirathapa4966
    @hirathapa4966 3 ปีที่แล้ว +16

    अनिता बहिनी छिटोभन्दा छोटो निको भएर बोलेको सुन्न पाउ 💗भगवान यहि पुकार छ भगवान सङ 🌷स्वास्थ लाभको कामना🌷🌷

  • @kabitakapri7095
    @kabitakapri7095 3 ปีที่แล้ว +1

    कति मिठो बोली पुस्कर जी।

  • @karishmaghimire10028
    @karishmaghimire10028 3 ปีที่แล้ว +11

    अनिता दिदी को अप्रसन अबस्य सफल होस हे भगबान

  • @hemant5138
    @hemant5138 3 ปีที่แล้ว +3

    शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ,अनिता बहिनिको 🙏

  • @nishaoli3453
    @nishaoli3453 3 ปีที่แล้ว +17

    चाडैं नै निको भएको हेर्ने मन छ अनु दिजु 😢😢 स्वास्थ्य लाभको कामना दिजु

  • @younusgurung124
    @younusgurung124 3 ปีที่แล้ว +1

    आज बाट कुशल जि को फेन म

  • @shubhasbhandari3829
    @shubhasbhandari3829 3 ปีที่แล้ว +9

    सलुट पुस्कल दादा अनि कमल जि म हजुर हरु को बिग फेन लभ यु गेट वइल सन अनिता दि हजुर छिटै सन्चो भको हेर्न पाम

    • @durgabk128
      @durgabk128 3 ปีที่แล้ว +1

      सलुट छ पुस्कल सर 🙏🙏❤️❤️❤️

  • @tulbahadur3731
    @tulbahadur3731 3 ปีที่แล้ว +2

    बिचार सानो छोरी लाई देख्दा आसु नै रिकियन साच्चिकै भगवान छौ भने छिटो निको होस् अनिता लाई👏👏👏👏😭😭

  • @sabitripaudel8891
    @sabitripaudel8891 3 ปีที่แล้ว +5

    अनिता बैनि काे अप्रेसन सफल हाेस हे भगवान् 🙏🙏🙏🙏💗💗💗💗

  • @dhonibasnet2064
    @dhonibasnet2064 3 ปีที่แล้ว +3

    Great thinking puskal daju ra anita g ko operation success full hosh god bless you 🙏

  • @rachadhenga1918
    @rachadhenga1918 3 ปีที่แล้ว +8

    सिघ्र स्वास्थ्य लाभको कामना दिदी छित्तै निको भयको हेर्न पाउ

  • @rajkumaradhikari4138
    @rajkumaradhikari4138 3 ปีที่แล้ว +1

    सिर्घ स्वास्थ्य लाभको कामना दिदि🙏🙏🙏

  • @TNPandey786
    @TNPandey786 3 ปีที่แล้ว +10

    सफल सल्यकृया होस् ...प्रार्थना छ भगवान 🙏🏻🇳🇵

  • @tejendraadhikari1985
    @tejendraadhikari1985 3 ปีที่แล้ว +1

    Operation सफल रहोस अनि छिट्टै बोल्न सक्ने भएको हेर्न पाइयोस, भगवान् सङ्ग प्रार्थना ।

  • @yamithapathapa7297
    @yamithapathapa7297 3 ปีที่แล้ว +4

    बैनि लाई चाडै ठीक होस भगवान् को आसिर्बाद ले

  • @dipeshthapa3150
    @dipeshthapa3150 3 ปีที่แล้ว +3

    Godbless u and Happy new year of 2021.....Get well soon ..

  • @imyou830
    @imyou830 3 ปีที่แล้ว +8

    अनिता बहिनी लाई छिटो भन्दा छिटो निको होस् भन्ने कामना गर्दै सन्सार भरी का देबी देवता अनि भगवान् सँग पारथना गर्ने छु

  • @binodchahar7500
    @binodchahar7500 3 ปีที่แล้ว

    हामी प्राथना गर्छौ अनिताको स्वास्थ्य लाभको

  • @chandralama4771
    @chandralama4771 3 ปีที่แล้ว +4

    साँच्चिकै नेपालीको मन त हो god bless u bahini and puskal vai

  • @bishnubhandari848
    @bishnubhandari848 3 ปีที่แล้ว +2

    पुश्कल शर्मा लगायत सबैलाई नमस्कार अनि अनिता जि लाई स्वास्थ लाभ को शुभकामना छ

  • @prashanbhattarai6306
    @prashanbhattarai6306 3 ปีที่แล้ว +13

    May god really bless u...
    Speedy recovery...
    plz god

    • @haripokhrel2618
      @haripokhrel2618 3 ปีที่แล้ว

      भगवान ले रक्षा र कल्याण गरुन् ॐ नम:शिबाय

  • @alimasawod9294
    @alimasawod9294 3 ปีที่แล้ว +7

    Get well soon Sis god bless you

  • @haripant8559
    @haripant8559 3 ปีที่แล้ว +15

    मेरो मुटु पुस्कल शर्मा दादा लाई मन् पराउने जति यता

  • @sirjanakatwal1585
    @sirjanakatwal1585 3 ปีที่แล้ว +1

    अनिता बैनिको अप्रेसन सफल होस भगवान सग प्राथना गर्छु

  • @nimkumari2805
    @nimkumari2805 3 ปีที่แล้ว +9

    बैनिलाई छिटो निको भयको होस बिचरा माफ गरीदिनुहोला मैले त सहयोग गर्न त सक्दीन मन त धेरै रोयो तर के गर्नु मेरो पनि छोरीलाई अप्रेसेन गर्नलाई तयारी हुदैछ पुस्कल भाईलाई धेरै धन्नेवात सबैलाई सलाम छ

    • @bhimbhim5793
      @bhimbhim5793 3 ปีที่แล้ว

      छिटोनिकोहो दिदिलाई

  • @amritasing4535
    @amritasing4535 3 ปีที่แล้ว

    धन्यवाद छ

  • @gopalsp4092
    @gopalsp4092 3 ปีที่แล้ว +5

    हे प्रभु 🙏बैनिको अप्रेसन सफल होस 🕴️र चाडै जाती होस

  • @mayaramajali
    @mayaramajali 2 ปีที่แล้ว

    अनिता बैनि लाई छिटै निको होस् भनि भगवान विष्णु को प्राथना गर्दैछु 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @नानुपाल्पाली
    @नानुपाल्पाली 3 ปีที่แล้ว +9

    भगवान रक्षा गर्नु है 😢😢😢🙏🙏❤❤❤❤