रविको पक्राउबारे बोल्दै डा.केसीले दिए दनक।काँग्रेस,एमालेसँग कुनै विकल्प नभएको खुलासा।
ฝัง
- เผยแพร่เมื่อ 18 ต.ค. 2024
- समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com
पुडासैनी र डाईवरको आँशुले पोल्यो रविलाई।
डाक्टर साहबको टर्मिनोलोजी एकदम ठिक छ। एकदम ठेट अर्गानिक शब्द प्रयोग गर्नुभको छ।
आजको विश्लेषण क्लियर छ,नमस्कार डा साहेव!
शहीकुरा गर्नुभयाे डाः केसी ज्यु
मलाई भाउ दिएन रबिले भनेर सरको पनि चित्त दुखाई सहितको प्रतिकृया लाग्यो जो सहि होईन
Dr sab सबैमा yemala ठीक छ जयन्ती hos hajur को
Sahi Kura garnu bho Dr sahab
संगतको फल कहिले राम्रो कहिले नराम्रो त्यो नै भोक्नु पर्यो।
नमन डा साब सहि भन्नु भो
डा. साब बिज्ञ्यताको बिषयमा संकाकको सुबिधा भयो। एक बौदिक ब्याक्ति भए पछि ठिक वा बेठिकको बिषयामा सहि तर्क राखिदिनु पर्छ। त्यसले त्यस्तै गर्यो अब त्यस्लेनि देख्छ ठिकै छ भन्नु त प्रा. जस्तोले बोल्दा त नेपाल काहा छ सोच्नु नै पर्दैन।
सहि बिस्लेसण
Dr sab, tapai pani ravilai dispos nai garne ho, dusta bahek sabaile ravilai fever garxa 🎉 wait just
sometime ,khungkhar haruko praxa posan nagarnu hola, sahayog tapaiko chaidana janta kafi xa 😮
नेपाली रहुन्जेल नेपाल यस्तै हो!
राजा महेन्द्र ले जे गरिबक्सेको थियो एक दम ठिक गरि बक्सेकोथियो।
यथार्थ कुरा गर्नु भयो
रबि लाई अफताब सङ्ग जोड्नु वा डाक्टर साब
Dr ko kura thik lagyo
Prof dr surendra kc🤟🤟🤟
Reality pro dr kc
आलुप्याज प्याजआलु तरकारी। कुरा चै उही। घुमीफिरी रूम्जाटार। पिण्डम् स्थाने पिण्डम्।😂😂😂
Yo budho yek number cheruwa ho
Surendra sir you are the follower of K. P. Oli
बिबादास्पद मीन बहादुर संग दान लिएको जग्गाको श्राेत के हाे ? अदालतमा मुद्दा बिचाराधिन छ त ।
Dr sab every happy.....dekh 6u
100% sahi kura Ravi ni ho katam
Katam garne manis hun u katam ko vaye jail jadeena thiyou vrasta haru le jogau thiyou
सक्किन त सकिन्न होला कम् चाहिँ हुनसक्छ।
Tapain Amale ko jhole rahexa Dr saab.
रबि ले राजदूत नबाएको पिडा पोक्दैछन के सि ले।
दहि चिउरो केसि .
पत्रकारजि भर्जिनियामा स्वास्नी मार्ने गणेश भट्टराई हाे।तेति नाम पनि तपाईलाई आउदैन भने कसरी पत्रकारिता गर्नु हुन्छ।प्रश्न साेधन पनि धेरै ज्ञान चाहिन्छ है।
Barista Thagaharule Kanista thagalai karbahi garna milchha?
बिना Ray Ban चेश्माका डा केसी, बिना बास्नाको फूल जस्तो पो देखिनु भो त खुद्रे। यसबारेमा तिम्लाई भन्नु के छ?
Namaste ma congres KO karyakarta ho Tara malai doctor k.c video sadhai harchu sarai man parcha
Ravi bhetnu parne hai
डा. साब तपाईंले एउटा अन्तरबार्ता पनि रबि लाई निश्चित पक्रन्छ्न भन्नू भएको छैन। रबि लाई पक्रे भने अन्यथा हुदैन मात्र भनेको हो। त्यो भनेको पक्रन सक्ने पनि भयो नपक्रन सक्ने पनि भयो। तपाई जत्तिको मान्छे ले सरासर झुट बोल्न सुहाउदैन प्रभु।।
Abo sabai Janta ekjut vayara yo sarkar Lai pattasaf garnu parx
ठग्न चाहिँ ठगेकै हो तर अत्यन्तै चलाखीपूर्ण ढंगले ठगेका हुन्।
मन कै कुरा
Ramro kura garnu vo
Yo jhole khale aru le boleko kura matra batulera bol6
ठग कान्छा ठग नेपालमै छ रजगज। ठगै हुनुपर्छ त्यै भएर कार्ड होल्डर फनक्क फर्केर यही आउँछ। कोही पच्चास लाख खर्चेर बाटोमै बिलाउँछन्।
त कम्युनिस्ट दासको विश्लेषण पनि तेस्तैहो
Aba belen ko palo ho ta oli ra siri ko jihi pani kura sunu par ni
Dr sahab, sir matra ho bhayeko kura bolne patrakar le sodhheko kura sabai nai ho thag , Rajniti … sabai nai ho tara Nepali haru pakchha Bipakachhaa bahek boleko ko pani maile paina
धेरै प्यार प्यार भयो यो बुढोको धरनासो फुसकयाउछन होला हौ।
Mero GEDA ra yo Dr KC eakai ho
Rajya hoina Janta Thulo hola ne So called Dr
Yo budha 100% amaleo ki sippirt hi junsikai angle bat ni amale ki bachau gareko hunxa
Thik ho buda kura
सरकारले रवी पक्राउ गर्यो पोखराको सहकारी पीडितले न्याय पाए😮देश भरिका पीडितहरुलाई एती ओमनी बाईबढी भुटानीबन्धु र बाख्रा खसी खानेले न्याय दिन्छन ढुक्क हुनु चुनाव अगाडि मासु भात पनि🆓😂मा दिन्छन्✍️
Khoi bhutanese refugee kanda, baluwatar kanda, sital niwas kanda etc? Bhrastachar khule aam garyo KP OLI le. KP OLI KAHILE MORXA? YE LE TA AATI GARYO
Sabai neta-ko corruption kaand ka kura gaarchaan, tara Kp oli ko corruption kaand ko sarai thorai yah kurai gaardhai naan, Kp ko kaati jholey kaam gaarchau Dr Saab.😅😅😅
Yo buda malai man parna xodyo
२४ घण्टे आचेपाचे बिश्लेषण।😮
कानुन बमाेजिम भय पाे पूरा सममेमित,याे बुढाे पयार पययर जसताे बाेलछन,रबिकाे पाटि अाउदा भषटचारिकाे फाङल खुलेका सतते हाे,के नया जनादेश नभयकाे भय परचणडले फाङल खाेलथे।पशुपतिकाे गाेउशाला काणड गुप चुप हुनेथियाे हलला पनि हुने थियन नया जनादेश ले गरदा भयकाे हाे।रबिकाे बारेमा रेडिमेड परमाण हाे।भषट चारि अतालियर यसताे हरकत गरेका हुन।
रज्य लागो भन्दै मा जे गर्न पनि दिने तपाईं ले पनि किनै पद पाउँदा पनि केही गर्नु हुन्न ??
Dr. KO pny Kam cxin. Jai Rabi
वि पि कोइराला मुर्दाबाद राजा महेन्द्र जिन्दाबाद बहुदलिय ब्यबस्था मुर्दाबाद पञ्चायती ब्यबस्था जिन्दाबाद
ब-बहुला
हु-हुलिया
द-दलाल
ल-लफङ्गा
बहुदल भनेको यहि हो।
बि पि लोकप्रिय नेतारे निदाएको मान्छे लाई उठाउन सकिन्छ। तर निदाउने नाटक गरेको मान्छेलाई उठाउन सकिँदैन यो सुरेन्द्र भन्ने मान्छे पनि निदाउन नाटक गरेको मान्छे हो।
aaj bat buda intetview herdin
Yo chor budo chorchor kura garxata.yeslai pm banaya khusi hunxahola
🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
Dui jibre duplicate doctor