एकाएक उल्टियो नेपालको राजनीति ! आरजु राणाको पद धरापमा, दर्ता भो मुद्दा, वकिल बालकृष्णले गरे फरक तर्क

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

ความคิดเห็น • 115

  • @Something-f9g
    @Something-f9g 18 วันที่ผ่านมา +3

    राजतन्त्र ❤जिन्दावाद ❤

  • @aashishlamichhanedebit5772
    @aashishlamichhanedebit5772 19 วันที่ผ่านมา +8

    बालकृष्ण सर केपि शेरे प्रचण्ड लाई जिउँदै आगो लगाएर मार्नु पर्छ अनि मात्रै यो देश बन्छ

  • @sushil7567
    @sushil7567 2 วันที่ผ่านมา +1

    ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ रक्षागर भगबान युबालाइ। बीदागर गणतन्त्र को

  • @manjurijal6053
    @manjurijal6053 19 วันที่ผ่านมา +9

    संगठीत हुन अति जरुरी छ समयमै बिचार पुर्यौ 🙏🙏

    • @manbahadur1291
      @manbahadur1291 19 วันที่ผ่านมา

      लौन संगठित हौं बालकृष्ण सर

    • @naniram3990
      @naniram3990 18 วันที่ผ่านมา

      हामीलाई देस बचाउनु छ बालकृष्ण सर ले नेतृत्व लिनु जरूरत छ साथमा लाखौ नेपाली छौ ढिला नहोस सर हजुर!

  • @haridhakal9149
    @haridhakal9149 19 วันที่ผ่านมา +7

    नेपाली काङ्ग्रेस मा अबुज जनता चन।

  • @NarayanBhattari
    @NarayanBhattari 19 วันที่ผ่านมา +12

    बालकृष्ण जि याेदेशमा राम्रा मान्छे काेकाे हुन कहाँ छन हामी जनताले कसरी चिन्ने यस्ता आदर्श बादि कुरागर्नेहरु २०४८ साल देखि जनताले धेरै देखे।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 19 วันที่ผ่านมา +8

    राजससथा लांई नै बलियो बनाउदै छ यो सरकार को काम ले

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 18 วันที่ผ่านมา

      राजा राणा र पंचहरु भन्दा राम्राे काम गर्ने अपवाद् वाहेक धेरै भएनन्।गिरिजाकाे पाला देखि शुरु भएकाे राष्ट्रघात् र जनघात्लाई वली,देउवा,माकुने र उपेन्द्रहरुले निरन्तरता दिइरहेका छन्।

  • @BhandhabiShnu
    @BhandhabiShnu 19 วันที่ผ่านมา +9

    हामी पनि तयार हुने चौ

  • @indirakarki5858
    @indirakarki5858 19 วันที่ผ่านมา +6

    हेर्नुस् बहुदलीय बेबस्था देश जनता को लागि अभीसाप दलीय नेताहरु को लागि लुटपाट गर्ने थलो हो आर्जु केपी सेरे प्रचण्ड माकुने बाबुराम रबी सबैलाई लाइन लगायर जेल कोच्नु पर्छ अन्य दलका नेता आफै कीनारा लाग्छ तेस्को लागि राजा साझा नै हो पाइला पाइला मा दलीय राजनीति हुदा सबै क्षेत्र लथालिङ्ग मात्रै छ अझै महीला प्रधानमन्त्री पो भन्छ रोगी भीकारीले

  • @BhojrajSubedi-t2n
    @BhojrajSubedi-t2n 17 วันที่ผ่านมา +1

    बालकृष्ण सर तपाईंले आन्दोलनको नेतृत्व लिएर अगाडी बढ्नुस शुभकामना 🙏🇳🇵🇳🇵🇳🇵

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 19 วันที่ผ่านมา +6

    Good 👍 Sahi kura garnu bhayo tapai Le Salam chha tapailai.

  • @user-fl6fc6pv3f
    @user-fl6fc6pv3f 19 วันที่ผ่านมา +8

    Yo bybastha fale ta ramro hunthiyo

  • @mahendragauli-lw2md
    @mahendragauli-lw2md 18 วันที่ผ่านมา +7

    कुनै पनि हालतमा हद म्याद राखन हुदैन है । जय नेपाल

  • @mohanpariyar6974
    @mohanpariyar6974 19 วันที่ผ่านมา +5

    2020 को संविधान चाहेको छ।

  • @rajlaxmi2934
    @rajlaxmi2934 19 วันที่ผ่านมา +5

    Very good

  • @SunnyxMistySister
    @SunnyxMistySister 19 วันที่ผ่านมา +8

    सहि कुरा अब जनता सचेत हुनु पर्यो ॥

  • @bikramdulal39
    @bikramdulal39 17 วันที่ผ่านมา +1

    प्रतक्ष कार्य कारी pm मा जानु पर्छ

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 19 วันที่ผ่านมา +2

    Absolutely correct 💯 sir 👍👍🇳🇵🇳🇵❤❤❤

  • @keshavkunwar4738
    @keshavkunwar4738 17 วันที่ผ่านมา

    बालकृष्ण जी,
    तपाइँ हरुको आन्दोलन दलमा शास्त्रदत्त पन्त,सर्वेन्द्र उप्रेती,केशरबहादुर बिष्ट ,दुर्गाप्रसाइहरु पनि सम्लग्न गराउन सके सुनमा सुगन्ध हुनेथियो । राधे राधे!

  • @komalyadav7921
    @komalyadav7921 19 วันที่ผ่านมา +3

    Right sir akdm sahi kuro om

  • @kanchanparajuli5712
    @kanchanparajuli5712 9 วันที่ผ่านมา

    Bal Krishna Sir, 🙏 Namaskar. and. Good luck. your political analysis is true and perfect so we are going to be converted the to present situation and will be bought the constitution of 2047 than automatically we can able to established HHKN (Himalayan Hindu kingdoms of Nepal) Now am free i will lead the protection of constitution as given earlier so i am planning to take your PS in near future, have a great time as well as blessings too 🙏🙏🙏🙏🙏 Jay HHKN, JAY HHKN,JAY HHKN.. Have a great dream🙏🇳🇵.

  • @ramtimalsena4887
    @ramtimalsena4887 18 วันที่ผ่านมา

    सहि हो

  • @Something-f9g
    @Something-f9g 18 วันที่ผ่านมา

    ४७ सालकाे समिधान❤ठिकछ❤

  • @loknathtimilsina6833
    @loknathtimilsina6833 18 วันที่ผ่านมา

    निरङ्कुश तत्व तिम्रै हुन्छ बीभत्स जनता द्वारा

  • @user-mi9uo3zd7b
    @user-mi9uo3zd7b 17 วันที่ผ่านมา

    Salam. Cha. Hajur. Lahli. Good. Luck. Om. Nama. Sibaya. Sib. Le. Sakti. Dinu. Huncha. Hajur. Lahi

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 19 วันที่ผ่านมา +3

    Yo ta 10 lakha% sahi kura ho

  • @tilichotv4155
    @tilichotv4155 17 วันที่ผ่านมา

    प्रचन्ड अब जनतन्त लागु हुनेछ।देस बन्ने

  • @khimlalkhanal4572
    @khimlalkhanal4572 18 วันที่ผ่านมา

    dashain parkhinu pardaina balkrishna sir', let's start fast

  • @baliramshah606
    @baliramshah606 18 วันที่ผ่านมา +1

    Very Good Ekdam Sahi 100%

  • @govindapande3972
    @govindapande3972 18 วันที่ผ่านมา

    Satya ahi ho😊

  • @LAMAVLOG786
    @LAMAVLOG786 18 วันที่ผ่านมา

    Jai Nepal

  • @Gangadahal6945
    @Gangadahal6945 15 วันที่ผ่านมา

    धेरै बिश्लेष्कहरु का बिश्लेषन सुनियो बोल्ने त धेरै रहेछन गर्ने त कोहि देखिन
    ॐनम:शिवाय

  • @prakashchandra1558
    @prakashchandra1558 18 วันที่ผ่านมา

    Good sir

  • @smsujon1338
    @smsujon1338 19 วันที่ผ่านมา +2

    47 मा राजा कु गर्ने अधिकार छनित

  • @arunpant-t1u
    @arunpant-t1u 18 วันที่ผ่านมา

    A b pant right version and right discussion

  • @nabinpoudel-r6e
    @nabinpoudel-r6e 17 วันที่ผ่านมา

    तिमी सक्छौ भने प्र म बनेर देश को बिकाश गर राजा ल्याउने कुरा नगर

  • @suryachhetri5451
    @suryachhetri5451 19 วันที่ผ่านมา +1

    Bal krishna sir nepal ra nepali janta bacauna sabai ak tawuma mailey ra gantanra lai ek dhaka dina paryo jay desh jay Naresh

  • @nabinbasnet5747
    @nabinbasnet5747 18 วันที่ผ่านมา

    Sahi ho

  • @dorjelama2878
    @dorjelama2878 15 วันที่ผ่านมา

    यो ७२ साल को समभिधान जनताको हक र अधिकार लागी भन्थे तर तेस्तो भयन किनभने यो अहिले बनेको समबिधान ले गरीब लाई कानुन लाग्ने धनी लाई न लाग्ने र भयो र अर्को कुरा यो ७२ साल को कानुन ले छोरी चेली हरु लाई डिबोसट दिन प्रोत्साहित भएको छन

  • @binodshrestha2524
    @binodshrestha2524 19 วันที่ผ่านมา +2

    Thank you adhibakta Bal kirisna sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pradipbasnet4782
    @pradipbasnet4782 17 วันที่ผ่านมา

    राजाबादि एक नभइ गरेको आन्दोलन ले 47 कप संबिधान आउँदैन वकिल साहव

  • @krishnaprasadtriphati4291
    @krishnaprasadtriphati4291 19 วันที่ผ่านมา +3

    कुरो सहि !

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 19 วันที่ผ่านมา +2

    Sahkari piditjati sab sadkma aaunuparx natrravani aam jantako paisa kunaipani haltma firta hudain hai thagiyeka jantaharu jagnus sadk aandolan garer sarkarlai dabab dinus plz.plz.plz

  • @pramodshahi295
    @pramodshahi295 19 วันที่ผ่านมา +1

    100% right

  • @prof.rameshrkunwar6126
    @prof.rameshrkunwar6126 19 วันที่ผ่านมา

    Yes

  • @user-jk6fy8pt1s
    @user-jk6fy8pt1s 17 วันที่ผ่านมา

    अनि अघाडी चै जानसकिदैन? महासय ! तिमी पनि लीदीभाकै रछौ। प्रत्यक्ष कार्यकारीमा जानुपर्छ।

  • @nareshb.k.3926
    @nareshb.k.3926 19 วันที่ผ่านมา +2

    100%✅

  • @RabindarGart
    @RabindarGart 18 วันที่ผ่านมา

    आत्मारतिमा रमाउनबाहेक केहिहुनेवालाछैन

  • @Kalicharan138
    @Kalicharan138 19 วันที่ผ่านมา

    उहाँका विचार सहि छन।तर जनताले भोट हाल्छन रौसि र मासुमा।उहाँजस्तालाइ भोट हाल्दैनन।
    तर ०४७ साल को संविधान समाधान होइन।

  • @aanmoltamang
    @aanmoltamang 19 วันที่ผ่านมา +2

    रिप

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 17 วันที่ผ่านมา

    तथाकथित जनयुद्ध , १७००० हजारकेा हत्या केा बदला बिदेशि सिद्धान्तका शत्ताधारि दल ,नेता र हत्यारालाई बदला लिने अबस्था हेा ।

  • @shyamdongol5946
    @shyamdongol5946 18 วันที่ผ่านมา

    बालकृष्ण सर केपि शेरे प्रचण्ड लाई जिउँदै आगो लगाएर मार्नु पर्छ अनि मात्रै यो देश बन्छ,

  • @nareshb.k.3926
    @nareshb.k.3926 19 วันที่ผ่านมา

    वकिल साहबको कुरो १००% ठिक हो।

  • @tilakkhadka3980
    @tilakkhadka3980 17 วันที่ผ่านมา

    यिबाबैपनि 80 काटेछन क्यार कुरा बाङोगर्दैछन

  • @tilichotv4155
    @tilichotv4155 17 วันที่ผ่านมา

    जनतन्त्र सुरु गरुम।उतर कोरिया जस्तो शक्तिसालि😅😅

  • @Anmlo-nathiUamy
    @Anmlo-nathiUamy 12 วันที่ผ่านมา

    Des bhakta sabai ek hou

  • @Shovapadey2065
    @Shovapadey2065 19 วันที่ผ่านมา +1

    How can you chase the leaders?

  • @mahendrarupakheti888
    @mahendrarupakheti888 19 วันที่ผ่านมา +1

    Bhrastchari Lei Lakhatnu parchha

  • @netrapoudel7945
    @netrapoudel7945 18 วันที่ผ่านมา

    ❤❤❤

  • @mitragurung7808
    @mitragurung7808 19 วันที่ผ่านมา

    साच्चिकै यो देशमा अब पुरै नेताहरुलाइ सखाप पार्ने गरि , सडकमा नेपालि जनता उत्रिनु पर्ने हुन्छ ।

  • @bishnughimire1230
    @bishnughimire1230 16 วันที่ผ่านมา

    ४७साल ल्याउनु पर्छ

  • @user-xq6eq2hm6h
    @user-xq6eq2hm6h 18 วันที่ผ่านมา

    सडकमा देखिंदैन नी हजुरलाई.. किन कोठामा सिमीत हो ..

  • @arjunadhikari2948
    @arjunadhikari2948 18 วันที่ผ่านมา

    Sahi kura sir salot

  • @padamgurung8828
    @padamgurung8828 18 วันที่ผ่านมา

    Ok

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 18 วันที่ผ่านมา

    नेताजति अरबपति, जनता साउदी अरबपति 🥹🥹🥹

  • @urajthapa2764
    @urajthapa2764 19 วันที่ผ่านมา +1

    aaba sabai nepali le sirupati khukkuri nikalnu parcha

  • @kunwarupendrajung1628
    @kunwarupendrajung1628 16 วันที่ผ่านมา

    🇳🇵
    🙏

  • @user-yv1hz6fr5c
    @user-yv1hz6fr5c 18 วันที่ผ่านมา

    👍️👍️👍️👍️👍️👍️👍️

  • @DeviGurung-sf9lt
    @DeviGurung-sf9lt 18 วันที่ผ่านมา

    तिमी बुढाले एउटा सिन्को उठाउन सक्दैनौ , युवाहरु सबै खाडीमा छन ।के को वंगलादेश मोडेल ल्याउछौ ?

  • @krishnabhaktanepal261
    @krishnabhaktanepal261 18 วันที่ผ่านมา

    के बि उप्रेती सहकारी बैकका अध्यक्ष्य

  • @user-lm8hl2sl8c
    @user-lm8hl2sl8c 19 วันที่ผ่านมา +2

    Rama Singh le vannu vakai x t gb raai pakrau pardainan vanera baru maarinxan pakraau pardainan gb raai rama Singh le vannu vako x.

  • @Jhagupokhrel
    @Jhagupokhrel 18 วันที่ผ่านมา

    अबराजानैचाइन्छनेपाल राख्निभये नत्रसिकिमिकरन्माहाल्छन् ईचोरहरुले हामिनेपालिजाग्नुपर्छअबसुतेउभनिभारतचोरले देसैचोर्छभारतभनेकोगद्दारहो

  • @sangitaluitel-sl7of
    @sangitaluitel-sl7of 17 วันที่ผ่านมา

    बङ्गलादेश मोडलको आन्दोलनको आकांक्षा राखने दलाल झोलेहरुलाइ ज्यादा हौसिन बन्द गर्दा राम्रो।

  • @user-ky7cp3wi8r
    @user-ky7cp3wi8r 19 วันที่ผ่านมา +1

    एतिका झुठ नबोलौ तपाइको पनि नियत ठिक रहेनछ ब्यबस्था लाइ दोष लगाएर आफु जोगिने मुर्ति चोर वराउन शुगर भित्राउने लाई नेता मान्ने घटिया फटाहा

  • @GaneshJoshi-mo1yn
    @GaneshJoshi-mo1yn 18 วันที่ผ่านมา

    garissssss

  • @diwashwanem9179
    @diwashwanem9179 18 วันที่ผ่านมา +1

    यो प्रणाली ब्यवस्था ठिक छ पार्टी पनि ठिक छ तर भ्रष्ट दलाल नेता खराब छ यो खराब नेता फेर्नुपर्छ

  • @GyanBshadur
    @GyanBshadur 17 วันที่ผ่านมา

    लाै हेर यस्तता बुध्दीजिबी बन्नु पर्ने नेपालका जनता ले कीन ? २०३६ मा जनामत सँग्रहा ल्याउने कोथीए २०३९ साल मा लेण्डुपे एकल जातिय हिन्दुका राज्य ल्याएका कोथीए २०३९ ल्याएपछी २०४६ ल्याएका को थीए पछि यी लेणडुपे बिस्तार बादीकरणका रअको खेताला दलाल भतुवा हरु होइनन् ४७ भनेको नै देश नै सकाउने देशका राजसंस्था नै सकाउने ४७ हो कुनै देश भक्तको बहस होइनन् ?

  • @user-gi2kx7is6z
    @user-gi2kx7is6z 19 วันที่ผ่านมา +2

    जनजिबिका र जनतन्त्रको बिषय नेपाली मौलिकता सहितको नया संविधान भन्ला भनेको प्रतिगामी संविधानरे अझ २०४७ रे हसाउछ यो मनुवाले

  • @bishworambhandari7889
    @bishworambhandari7889 18 วันที่ผ่านมา

    B

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 13 วันที่ผ่านมา

    Oli bako aayog gathan garnu vaneko gautle chokhiyer sunpani xarkeko jastai ho

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 19 วันที่ผ่านมา +1

    बरिष्ट अधिवक्ता को धारणा एक पक्षीय र प्रतिशोध पूर्ण छ।यस्ता धारणाले देशमा शान्ति र विकास होईन् विनाश र अशान्ति जन्माउने छ।यो नै यथार्थ हो।त्यसैले संविधानलाई नै उपयोग गरेर ताजा जनादेश बाटै शान्ति पूर्ण राजनैतिक परिवर्तन संभव हुने छ।यसैमा देश र जनताको भलो हुने छ।सबैमा चेतना भया।

  • @krishnalohani3007
    @krishnalohani3007 18 วันที่ผ่านมา

    47 aaunai parxa natra des gayo.

  • @SitaramTiwari-kl4kg
    @SitaramTiwari-kl4kg 17 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @CheerfulPastry-ls8pp
    @CheerfulPastry-ls8pp 19 วันที่ผ่านมา

    Ab shidhai janta bat rastra pati ra pradhan mantri.

  • @Anmlo-nathiUamy
    @Anmlo-nathiUamy 12 วันที่ผ่านมา

    Satchalisko sambidhan sudharnebhe sudhari lyausanghiyata kharej ikshya swasthya bijuli Pani nisulka hos

  • @user-oz1cn4pz7w
    @user-oz1cn4pz7w 17 วันที่ผ่านมา

    राजाको झोले तेरोमुख बन्दगर ।

  • @mahendrarupakheti888
    @mahendrarupakheti888 19 วันที่ผ่านมา

    Bayasthapika Karyapalika Nayapalika Sabi Bhrastachari ko hath ma chha Bidhi ko Sasan Sabai Bhrastachari ko hath ma Chha

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 11 วันที่ผ่านมา

    Yo luttantrra aab aam nepalilai jarurxain simit bepari vanauda simit sasak ko lagimatrra aayex yo loktantrra

  • @0909ald
    @0909ald 18 วันที่ผ่านมา

    sabei Nepaliharuko dimag washing machine ma halera dhunu parchha...sab dishonest chhan.. jun byabastha aeni janata ta wahi ho...kehi hune dekhinna. honesty is the best policy..

  • @TekendraBhattarai-p9r
    @TekendraBhattarai-p9r 19 วันที่ผ่านมา

    ✍️🎼💎🕯️🕯️

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 13 วันที่ผ่านมา

    Yo desh khokrro parni r banauni vanekai kamunistko namma kamaunist lai vot diyepaxi deshko halt yestai huni ho dai

  • @sommayagurung8338
    @sommayagurung8338 15 วันที่ผ่านมา

    Raja vanda ramro yo deshma kohi xaina neta vneko bideshiko dalal Matra rahexan

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 13 วันที่ผ่านมา

    Asti samsadvawon vitrrabat nai suruvaisakeko x dai sano parrty garib janta ubale boln khaberdar garn vann na pauni savamukha ko netbat nai tahavaisakekox sano partyka samsadlai mike nadini aafno partykolai aafno vanai tungaunus manniye vaneoko sunnuvayen ki k ho yehirx luttantrra vaneko ball hami jantalai tahahudaix

  • @krishnagole3999
    @krishnagole3999 18 วันที่ผ่านมา

    Youba Farka jandaina bujnuhola

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 13 วันที่ผ่านมา

    Aab sahkariko paisa firtalinlai jo jo pidita jantaxan sab 1 jut vayer sadk aandolan garevani sanchalak le lagani gareko ja ja xa sab file kabja garni ani matrra makai poler chiya becher khai na khai jamma gareko paisa firta linsakinx ki aab parrtyka jhole le tharkayo vandaima chup chap basevani gayo aam jantako paisa

  • @kiratchamling6680
    @kiratchamling6680 17 วันที่ผ่านมา

    Nepal back vae bikas nirmank kam pani back hunछ khanieko gadilo bato sabai ma banbaraghari hunछ k raja navo k ko ra jantale tomihahile rajabata kati vatta khadaiछौ?

  • @magarmijadadabari7995
    @magarmijadadabari7995 19 วันที่ผ่านมา +1

    Kehi khyasdaina.

  • @nirmanrai185
    @nirmanrai185 18 วันที่ผ่านมา

    Chorlai lakgtu parcha Nepali jag3.

  • @FreeYond-i1x
    @FreeYond-i1x 18 วันที่ผ่านมา

    🌻🌺💔Wee Love kp oli💋🙏

  • @Bhim-le5iv
    @Bhim-le5iv 19 วันที่ผ่านมา +1

    तेरो 240 बर्षे राजतन्त्रले के खुलकायो? अब खुलकाउँछ त माच्चिक्ने शोषक ?