राजेन्द्र लिङदेन र चन्द्र भण्डारीलाई अघि राखेर भीमार्जुन आचार्यले पढाए पाठ Bhimarjun acharya Byte

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2023
  • Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►TikTok: / hulaknews
    ►TH-cam: / hulaknews
    ►Twitter: / hulaknews
    ► Facebook: / hulaknews
    ►Website: hulaknews.com/
    ©2021 Hulak News

ความคิดเห็น • 124

  • @1voice_ofNepal
    @1voice_ofNepal 10 หลายเดือนก่อน +44

    मैले अहिलेसम्म सुन्दै आएको विश्लेषक हरुमा एकदमै निश्पक्ष विश्लेषण गर्ने र व्यक्तिगत रुपमा पनि मलाई मन पर्ने एकमात्र विश्लेषक डा आचार्य । 🙏🏻❤️

  • @juthrana5573
    @juthrana5573 10 หลายเดือนก่อน +28

    कानुन का ब्याख्याकार मध्य भिमार्जुन जि उत्कृष्ट र अब्बाल लाग्यो

  • @mukundapoudel9401
    @mukundapoudel9401 10 หลายเดือนก่อน +26

    सलाम भिमारजुन अाचाय जी

  • @yurajmahat3521
    @yurajmahat3521 10 หลายเดือนก่อน +4

    अब भिमार्जुन आचार्य सरहरु जत्तिको रास्ट्र बुजेको रास्ट्र्को भावाना बुजेको ब्याक्तित्वो बर्गहरुले यो देसलाई निकासा दिनको लागि गहान भुमिका खेल्नु पर्छ भन्नी मेरो बिनम्र अनुरोध रहि आएको छ

  • @girishkumarchand7174
    @girishkumarchand7174 10 หลายเดือนก่อน +5

    निष्पक्ष,एवं शुद्ध राष्ट्रवाद प्रति समर्पित विष्लेषण गर्नु भएको छ।तपाई को विद्वता को कदर गर्दछु

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 10 หลายเดือนก่อน +18

    डाक्टर भिमार्जुन तपाईंले देखाउनु भएको बाटोमा नेतृत्व वर्ग हिडे अब राष्ट्र र राष्ट्रियता अगाडि बढ्न ढिलो हुने छैन ।।।जय नेपाल ।।।

  • @narendrakhanal8564
    @narendrakhanal8564 10 หลายเดือนก่อน +3

    नेपालमा सत्य बोल्ने एकमात्र कानुन बिद

  • @purushottamsigdel1716
    @purushottamsigdel1716 10 หลายเดือนก่อน +1

    येही हो प्रचण्डपथ भनेको.💩
    अनि प्रचण्डपथ भनेको लुटतन्त्र, दलालितन्त्र, माफियातन्त्र, कमिसनतन्त्र, तस्करीतन्त्र, अराजकतन्त्र, अपराधतन्त्र, भाँडभैलोतन्त्र, मनपरीतन्त्र हो.💩💩
    कांग्रेस, एमाले, झालेमाले, मधेशबादी सबै प्रचण्डपथका भरौटे भरियाहरू हुन.🐷🐷🐷
    बधाई छ गाँणतन्त्रबादि सबै नेपालीहरुलाई. देशको आर्थिक, सामाजिक, नैतिक अबस्था येस्तो गयगुज्रेको हुनुमा तिमीहरुनै जिम्मेवार छौ.🐖🐖🐖🖕

  • @himghale6332
    @himghale6332 10 หลายเดือนก่อน +3

    अत्यन्तै महत्त्वपूर्ण र देशका लागि कस्ले के बिचार राखेका थिए भन्ने इतिहास विश्लेषण डा.भिम अर्जुन आचर्याले गर्नु भयो र यसरी अहिलेसम्म कसैले गर्नु भएको थिएन !

  • @banjadechetanbanjadecheta4991
    @banjadechetanbanjadecheta4991 10 หลายเดือนก่อน +4

    Salam cha bhim arjaun sir.

  • @ashapun33
    @ashapun33 10 หลายเดือนก่อน +3

    डा. भिमार्जुन सर 🙏👍❤

  • @sujitdhakal5571
    @sujitdhakal5571 10 หลายเดือนก่อน +14

    सलाम छ राष्ट्रप्रेमी भिमार्जुन सरलाई❤

    • @kbshrestha1275
      @kbshrestha1275 10 หลายเดือนก่อน

      Sahi kura garnu vo

  • @sangitashrestha6388
    @sangitashrestha6388 10 หลายเดือนก่อน +5

    सलाम हजुर।

  • @balbdrrai9708
    @balbdrrai9708 10 หลายเดือนก่อน +5

    एकदमै सान्दर्भिक तर्क र बिश्लेषण कानुनी बिद र राजनीति बिश्लेषक भिमार्जुन अाचार्यको🇳🇵

  • @buddhichapagain2433
    @buddhichapagain2433 10 หลายเดือนก่อน +8

    बिद्वान र बौद्धिक व्यक्तित्व भनेको यस्तो पो हुनुपर्छ।जस्को तर्क र विश्लेषण सर्बसम्मत र वैज्ञानिक छन्।💖💖💗

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 10 หลายเดือนก่อน +5

    ❤Good news for civilian

  • @salikrambhusal7113
    @salikrambhusal7113 10 หลายเดือนก่อน +3

    Goodjob

  • @tarachandragautam643
    @tarachandragautam643 10 หลายเดือนก่อน +3

    सहि बिचारहाे

  • @homnathniroula1520
    @homnathniroula1520 10 หลายเดือนก่อน +5

    भिमार्जुन आचार्यकाे धेरै बिषयहरू हालका धेरै नेपालीहरू भावना व्यक्तगर्नु भएकाे छ । लाेकतन्त्रमा धेरै र थाेरै व्यक्तिहरूकाे भावन भन्दा पनि तथ्य र सत्यकाे कुरा महत्त्वपूर्ण हुन्छ । भिमार्जुनजी एउटा सफल कानुनविद् हुनुहुन्छ के उहाँका सन्तान वहाँ जस्तै सफल कानुनविद् बन्न सक्छन् ? समग्रमा बहाँकाे बुभाई के भने वहाँ नेपालमा कुनैन कुनै रूपमा राजाको आवस्यकता छ भन्न खाज्नु भएकाे छ, बी पी काेईरालाकाे २०३७ सालकाे बुझाईलाई लिएर । के बी पी ले २०३७ सालमा स्माट फाेनकाे कुरा गर्न सक्नु हुन्थाे ? त्यस बखत त वहाँ केवल टेलिफोनकाे बारामा मात्र बिचार ब्यक्त गर्न सक्नु हुन्थाे । जे हाेस बुभाई फरक हुन सक्छ तपाईंको बिचारलाई सलाम !

  • @Radha_704
    @Radha_704 10 หลายเดือนก่อน +3

    राजतन्त्र जिन्दावाद

  • @prahaladthapa7961
    @prahaladthapa7961 10 หลายเดือนก่อน +9

    भिमार्जुन ज्यु हजुरको भनाई सतप्रतिसत सही छ ।

  • @user-tz5ly9vc5f
    @user-tz5ly9vc5f 10 หลายเดือนก่อน +8

    सलाम छ भिमार्जुन आचार्यको देश प्रेमको भावना व्यक्त गर्नु भएको मा धन्यबाद 🙏🙏🇳🇵🇳🇵

  • @arjunchhetri4353
    @arjunchhetri4353 10 หลายเดือนก่อน +1

    यिनिहरुले जप्ने B P को नाम हो, निति मान्ने गोजीमा " जिन्सी " हाल्ने हो

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 10 หลายเดือนก่อน +6

    Legendary person Bhimarjun aacharya

  • @radheshyamshrestha2596
    @radheshyamshrestha2596 10 หลายเดือนก่อน +3

    Good bhimarjun sir

  • @egallerynepal8352
    @egallerynepal8352 10 หลายเดือนก่อน +1

    विपीको मेलमिलापको नीतिको म थाहा नभएका ल्वाङे मै हुँ काङ्ग्रेस भन्दै बतुराउँछ।

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 10 หลายเดือนก่อน +8

    डा आचार्य एगटा देशको महान ज्ञाता सपूत हुनुहुन्छ ।

  • @bikashsharma2887
    @bikashsharma2887 10 หลายเดือนก่อน +3

    संबैधानिक राजसस्था यो देशमा चाहिने नै रहेछ भन्ने दिनानुदिन प्रष्ट हुँदै गएको छ ।

  • @khimdhami1973
    @khimdhami1973 10 หลายเดือนก่อน +5

    100%right🥰🥰🎆🎆🥀🥀👍

  • @pradeeptrust2530
    @pradeeptrust2530 10 หลายเดือนก่อน +1

    यी गणतन्त्र का नाइके हरु आफुलाई फाइदा हुने भए जस्तो सुकै सम्झौता गर्न तयार हुन्छन, चाहे त्यो राष्ट्र को हित विपरीत किन नहोस, जसले जे भने पनी राजा जस्तो देशको अभिभावक र राष्ट्रप्रेमी हुन राष्ट्रपति कहिले सक्दैन।
    किनभने राजा भनेको सधै को लागि हो र राष्ट्रपति भनेको मौसमी हो, र अर्को कूरा राजा देश र जनताको हुन्छ तर राष्ट्रपति कुनै पार्टीको जसले पार्टीको फाइदा को मात्र काम गर्छ। उदाहरण छर्लङ्ग छ केही दिन अघिको नागरिकता विधेयक।।

  • @bholabudhathoki3001
    @bholabudhathoki3001 10 หลายเดือนก่อน +3

    🙏🙏

  • @shahiroshan5609
    @shahiroshan5609 10 หลายเดือนก่อน +3

    Wou well said.

  • @devrajjoshi9236
    @devrajjoshi9236 10 หลายเดือนก่อน +10

    सत्य र यथार्त विश्लेषण ।

  • @rameshkc5448
    @rameshkc5448 10 หลายเดือนก่อน +6

    अति राम्रो विश्लेषण ❤❤

  • @hamro-nepal
    @hamro-nepal 10 หลายเดือนก่อน +1

    काङ्ग्रेस नै भाइ माओवादी भएपछी कस्ले मान्ने बि पी को सिद्धान्त.

  • @nepalpremi2914
    @nepalpremi2914 10 หลายเดือนก่อน +5

    डा. साहाब हजुरमा हार्दिक सलाम अर्पण गर्दछु!🇳🇵☝️🇳🇵👋🇳🇵
    हजुर जस्ता महान देशभक्तको सदासर्वदा जय होओस्!🇳🇵🙏🇳🇵🌹❤️🌷🇳🇵☝️🇳🇵🌾🇳🇵
    खासै “फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र!”🇳🇵🙏🇳🇵🌾🇳🇵🪴🇳🇵🌹🇳🇵
    जय नेपाल🇳🇵☝️🇳🇵
    जय नेपाली🇳🇵🙏🇳🇵

  • @user-ln3hk4cw4l
    @user-ln3hk4cw4l 10 หลายเดือนก่อน +4

    भिमार्जुन सरको भनाई बिचार र सिधांत एकदमै सहिछ । अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नस्कोस भन्नको लागी । जय देश जय नरेश ।

  • @bikramshahi2220
    @bikramshahi2220 10 หลายเดือนก่อน +4

    vimarjun legend man

  • @usercopy1217
    @usercopy1217 10 หลายเดือนก่อน +6

    राजा आउ देश बचाउ❤❤

  • @jungalimbu3394
    @jungalimbu3394 10 หลายเดือนก่อน +1

    अगाडि हो हल्ला गर्ने बाँदर को नमूना हरु लाई किन उपस्थित गराएको ?

  • @subashsitoula2785
    @subashsitoula2785 10 หลายเดือนก่อน +6

    सलाम डा साहब।

  • @krishnaghimire6969
    @krishnaghimire6969 10 หลายเดือนก่อน +17

    Special salute sir for true analysis about contemporary issues

  • @keshavdahal5164
    @keshavdahal5164 10 หลายเดือนก่อน +2

    नेपालको कङ्रेस भनेको माओवादी प्रचण्डको पुच्छर हो ; यहाँ नेपालमा कहाँ छ कङ्रेस? ८९ सिटेले ३२ सिटे आपराधिक जत्थाको जुत्तामुनि बस्नु योभन्दा लाज/ शरम,घीन नभएको पार्टी नै एमाले /कङ्रेस नै हुन् ।

  • @prana775
    @prana775 10 หลายเดือนก่อน +9

    Genuine person with correct analysis and factual information. Alas, Nepal rarely gives due to such a person

  • @rsdulal5295
    @rsdulal5295 10 หลายเดือนก่อน +4

    देश जोगाउनी हो भने राजा चाहिन्छ चाहिन्छ । राजालाई जति यो देश को माया अरु कस्लाई हुन्छ ?

  • @punamthapa3534
    @punamthapa3534 10 หลายเดือนก่อน +1

    सहि हो👏🏻

  • @jaldiparyal3847
    @jaldiparyal3847 10 หลายเดือนก่อน

    यस्तो राम्रो कुरा गर्नु भएको छ तर कसैको ध्यान छैन भाशण गर्नु कुनै अर्थ छैन यस्तो राम्रो भनाइ सुनेत भिमार्जुन जि को यस्ता सुन्न अाउने अबुज मानिस हरु को अगाडि भैंसीको अगाडि बिन बजाउनु सरह हो

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g 10 หลายเดือนก่อน +4

    नेपालको शिक्षा लाई मारेर आक्पोर्ट पडेर नेपालिलाई मास्ने नेताकार्यकर्ताको काम छैन

  • @bhimsenkadariya3626
    @bhimsenkadariya3626 10 หลายเดือนก่อน +2

    Dr. Acharya a salute you.

  • @kbchauhan4261
    @kbchauhan4261 10 หลายเดือนก่อน +2

    Good personality Dr Aacharya , not many kings,constitutional one King is good for Nepal , every citizen should think now .

  • @trsharma11
    @trsharma11 10 หลายเดือนก่อน +2

    Bhimarjun ji B.P. ko nam ta khali Neta haru le afno afno roti sekne kam matrai garchan.

  • @gurungbijaya4677
    @gurungbijaya4677 10 หลายเดือนก่อน +5

    Unity is power of Nepal 🇳🇵. Jay great gorkha empire .

  • @homnathlamichhane739
    @homnathlamichhane739 10 หลายเดือนก่อน +1

    ॐ नम: शिबाय।।राजा चाहियो ।।

  • @surakshyaadhikari9220
    @surakshyaadhikari9220 10 หลายเดือนก่อน +4

    ❤❤❤❤❤respected Dr.shaba. ❤❤❤❤❤baglung. Adhikari. Salute salute salute salute ❤❤❤❤

  • @thakurprasadtimalsena1025
    @thakurprasadtimalsena1025 10 หลายเดือนก่อน

    कति राम्रो उदाहरण राजाको बारेमा।नेता दलाल बने स्वार्थी बने भाउ खोज्ने जनमतको कदर नगर्ने

  • @TheGamerBoys111
    @TheGamerBoys111 10 หลายเดือนก่อน

    सैनिक शासन ल्लगाउनु पर्यो 5 year

  • @mahadebnath4451
    @mahadebnath4451 10 หลายเดือนก่อน +2

    राजा आउ देस बचाउ

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 10 หลายเดือนก่อน +1

    पछिल्ला राजनीति क्रमले असफलनै वनाईएका उनकाे शिध्दान्त र विचार लागुहुने सम्भावनानै नभएको लाेकतन्त्र नभई नेतातन्त्र मा चलेकाे तस्करीका लुट तन्त्रलाई आदार मान्दै विवीकाे नामवाट अवसर पाएका तस्करका नाईके हरुमात्रै अट्ने पार्टीको झण्डामुनि अटेका वाहेक सर्वसाधारणले कसरी सम्झने ?

  • @bikalmagar6165
    @bikalmagar6165 10 หลายเดือนก่อน

    जब देश सकिन्छ अनि मात्रै थाहा हुनेछ मूर्ख नेपाली लाई राजाको महत्त्व कति भन्ने कुरा

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 10 หลายเดือนก่อน +1

    MCC पास गर्दा पनि चुप्प लागेर बस्ने आर्मी मा पनि विस्वस कसरी गर्ने आरु संस्था को त कुरै छोड्म न?!

  • @sundarggurung13
    @sundarggurung13 10 หลายเดือนก่อน +1

    Great Atti ramro program,Best wishes 👍🙏🏻

  • @kalkalphe5960
    @kalkalphe5960 10 หลายเดือนก่อน +1

    हाम्रो देश बाट निकाले को पादरीले जस्ता ले लेखेको किताब लाई ठिक भन्नू बिदेसी का ट्टूहून यस्ता लेनडूपीहरू लाई देश निकाला गर्नू पर्छ आज पनि बिदेशीको रिस देश निकाला भऐको बद्ला लिनेको लाई झूटको खेती गर्द छन्

  • @pradeepkarki462
    @pradeepkarki462 10 หลายเดือนก่อน +1

    देश सम्बिधान ले बचाउँन सक्छ ..? मानाै कुनै मुलुक ले आक्रमण गर्याे सम्विधान ले बचाउँछ कि पहिले सेना दाेस्राे जनता ..? तेसै ले नेपाली लाई याे देश मेराे हाम्राे आमा हाे भन्ने गहिराे चेत भई एक भए कसै ले हल्लाउन पनि सक्दैन तर राजनिति ले नेपाली लाई एक हाेईन अनेकाै रूपमा फुटाएकाे छ ॥

  • @prakashGgg-wk8qg
    @prakashGgg-wk8qg 10 หลายเดือนก่อน

    राजा चाहिन्छ प्ल्ज्ज अब हामी साचै को बेता प्रचन्डे को टाउको काट्नोइ प्रछ

  • @aniladhikari4704
    @aniladhikari4704 10 หลายเดือนก่อน +2

    राजा बिनाको देश!

  • @sp.sharma7291
    @sp.sharma7291 7 หลายเดือนก่อน

    One of the most intellectual person... very wise person.. most educated....

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 10 หลายเดือนก่อน +3

    बिचार गर है सरकार यो सरकार लाई हावा ले फाल्ने छ

  • @nillama5703
    @nillama5703 10 หลายเดือนก่อน +1

    सहि कार्य राप्रपा बाट. नेता हरू ले धेरै बोल्ने होइन विज्ञा हरू बाट गान्धी. कालमाक्स लेलिनवदा माओवाद छलाङ्वाद को मादकता हटाउन सहयोग गरेर नेपाली हुन सहयोग गर्छ 😅

  • @gopaldangi3841
    @gopaldangi3841 10 หลายเดือนก่อน

    आदरणिय विद्वान ,संविधाविध भिमार्जुन आचार्य ज्यु को बिश्लेसन ले आजको नेपाली राजनितिको कटु यथार्त छ | मोहन सम्सेर ले नेपाल लाई स्वतन्त्र राष्ट्र हो भनेर UN मा पठायको पत्रमा आपत्ती जनाउदै रोक्न खोज्ने खाल्को पत्राचार गर्ने कांग्रेस नेता बिपि ले पनि जीवन को उत्तरार्धमा आयर आफू बिरुद्ध कैयन मुद्धा हुदा हुँदै पनि राष्ट्र र राष्ट्रीयताका सवालमा मेरो घाँटी राजा संगै जोडियको छ भन्ने महसुस गर्दै तत अनुसार ब्यबहार गर्नु भारत बाट फर्किनु लाई स्यानो तिनो बुझाइ वा हल्का रुपमा राजसंस्था र राजा लाई लिन सकिँदैन | अहिले कुल बजेट को करिब ७५% माथी यी सांसद ,कर्मचारी, संघ का सांसद लाई पाल्नै ठिक्क बाकी बचेको बजेट मा अनिमियतता , नितिगत भ्रस्टाचार आदि आदि देश डुबिसक्यो अब जागौ उठौ जय नेपाल जय भिमार्जुन आचार्य ज्यु!🙏🙏

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 10 หลายเดือนก่อน

    पारास शाहालइराजा बनाउनु पर्याे

  • @laxumansatyal224
    @laxumansatyal224 10 หลายเดือนก่อน +1

    Excelent

  • @dbmardaniya6882
    @dbmardaniya6882 10 หลายเดือนก่อน +3

    BP लाई भारत बाट लखेटे पछि बाध्य भएर नेपाल आएका हुन।मेलमिलाप को निति भनेको एउटा नेपाल आउने बहाना मात्रै थियोे ।

  • @kumaradhikari3851
    @kumaradhikari3851 10 หลายเดือนก่อน +1

    Ok

  • @masterjack96
    @masterjack96 10 หลายเดือนก่อน +4

    Sungur Ra Bakhra lai jati Ramayan padayeni Sita kasko joi???

  • @tulsiram7306
    @tulsiram7306 10 หลายเดือนก่อน

    Jae hos 🙏🙏💖💖🇳🇵🇳🇵🌹🌹🙏🙏

  • @aniladhikari4704
    @aniladhikari4704 10 หลายเดือนก่อน +1

    Nepal was strong during King’s rule!

  • @trsharma11
    @trsharma11 10 หลายเดือนก่อน +1

    Thik kura yo desh nai 3 Bandar ko Musical Chair bhaye rahecha.

  • @narupun3480
    @narupun3480 10 หลายเดือนก่อน

    अरे विद्वान ज्यूहरु रुसले दिने सहयोग प्रस्तावमा चर्चा गर्न किन कन्जुस्याइँ गर्नुहुन्छ।के तपाइहरु पनि युनिपोलर वर्ल्ड अडरका नाएक शक्ती राष्ट्रहरुको खेताला हो?

  • @shambhushah2112
    @shambhushah2112 10 หลายเดือนก่อน +2

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau ❤❤❤

  • @bisanghimire141
    @bisanghimire141 10 หลายเดือนก่อน

    संबिधान बिद भिमार्जुन ज्युको बिचार आजका नेत्रित्वहरुलाई भैसका आगे बिन बजाय भैसलागे पौराय भन्ने कहावत संग मिल्दो छ

  • @user-fu9if7li6t
    @user-fu9if7li6t 10 หลายเดือนก่อน

    Bhimarjun Sir, you are a hearty salute personality for your words regarding the UNO membership issue of Nepal, BP had spoken in the Indian parliament that Nepal is only an administrative part of India, not a sovereign country, it needs just two seats of parliament members to rule Nepal.

  • @jonmehata5650
    @jonmehata5650 10 หลายเดือนก่อน +2

    नरम संस्था

  • @krishnalohani3007
    @krishnalohani3007 10 หลายเดือนก่อน

    Yo des ma Raja aau des bachau bas!!!!

  • @balkrishnagurung5690
    @balkrishnagurung5690 10 หลายเดือนก่อน

    आलुहरु तिमिहरुको काम व्याख्या गर्दै बस केको बिग्यताको अनि फेरि केको बिग्यताको आधारमा काम भनेको व्याख्या गर्ने देश लुटाहाले लुटेर खोक्रो बनायो तिमिहरुसङ्ग प्रसस्त पैसा छ देश र जनता लुटेका छौ अनि टुप्पाबाट पनि लुट जराबाट पनि लुट लुटेराहरु हो।

  • @vasuboy20
    @vasuboy20 9 หลายเดือนก่อน

    Raja needed in Nepal😊

  • @haribhatta573
    @haribhatta573 10 หลายเดือนก่อน

    Best vim ji

  • @rudralamichhane5792
    @rudralamichhane5792 10 หลายเดือนก่อน

    यो देश मा कोहि शासक र नेता थिए भने महेन्द्र र बि पि हुन । त्यस बाहेक मनमोहन र मदन भणडारि ।

  • @roshansunar4364
    @roshansunar4364 10 หลายเดือนก่อน

    Chandre bhandari Atibadi kattarbadi masan ghate Rajtantra ko bhariya ho, Loktantra ko lagi dhamira nai ho 👈😂!!

  • @sunilpokharel4566
    @sunilpokharel4566 10 หลายเดือนก่อน

    Dr bhimarjun abbal sambidhan ka gyata

  • @kumaradhikari3851
    @kumaradhikari3851 10 หลายเดือนก่อน

    Salam.v.sar

  • @Kingdom-keys-
    @Kingdom-keys- 10 หลายเดือนก่อน

    Jantale guukhayo mananiyale dukhapayo ajai jantalai dukh deukhane khayarai morun

  • @ArtofLivingLife
    @ArtofLivingLife 10 หลายเดือนก่อน

    I would like to request to study about the kings of Nepal after National Builder Pritivi Narayan Shah and let us decide It will be good to reestablish Monarchy ?

  • @pralhadthapa2739
    @pralhadthapa2739 10 หลายเดือนก่อน

    3.netaa.naam.kaa.sardar.kaa.samuha.laa.dasas.laai.aapanga.banako.chaa.e.kaansar.lài.samutaa.garna.jo.chaina.upchar.garnai.parchaa

  • @ubgamer9738
    @ubgamer9738 10 หลายเดือนก่อน

    Why not Dr Surendra kc in this platform??
    😒😒

  • @gaurisingh6346
    @gaurisingh6346 10 หลายเดือนก่อน

    Dhido hunxa malai khole

  • @urmilaacharya6854
    @urmilaacharya6854 10 หลายเดือนก่อน

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-tp6nx5vq7x
    @user-tp6nx5vq7x 10 หลายเดือนก่อน

    Daami

  • @danjirel6472
    @danjirel6472 10 หลายเดือนก่อน +2

    You have the sea of knowledge and I know you are the specialist of constitution. I am with you in many of your thoughts, however, it is felt that you are not still with the phenomena that the nation is governing by one single ism, since the pritvi narayan shah regime, that is brahmanbad.This is not the reason of schooling. I know you are also one of the part of it. Every context, every circumstances are bing develop for the support of it, whether it be education, language, administration, politics or in the name of religion.

  • @bibekjung7404
    @bibekjung7404 10 หลายเดือนก่อน

    ऊं तत् सत् ।
    अमर परमात्मा कबिर साहेबको जय
    सत साहेब🙏 🙏😊😊

  • @user-dz4vp3cn5t
    @user-dz4vp3cn5t 10 หลายเดือนก่อน

    Dr Sab Golche sarki ko jhapad khane ko kura kina uthaunu vhayeko chya laja marnu