सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश | Supreme Court

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ค. 2021
  • सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च बदर गरेको हो ।
    Presenter: Niraj Raj Joshi
    अहिलेको मुख्य समाचार:-
    १. सर्वोच्च अदालतद्वारा संसद विघटनको निर्णय असंबैधानिक भएको फैसला, संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।
    अदालतको आदेश
    संसद पुनर्स्थापना, देउवा प्रधानमन्त्री
    २. पुनर्स्थापित संसदको बैठक साउन ३ गतेभित्र बोलाइसक्नुपर्ने, धारा ५ अन्तर्गत सांसदलाई पार्टीको ह्विप नलाग्ने सर्वोच्चको ठहर ।
    ‘पार्टी ह्विप नलाग्ने’
    ३. अदालतले लोकतन्त्रको रक्षा गरेको नेताहरुको प्रतिक्रिया, कांग्रेस र माओवादीले भने- अदालतको फैसला ऐतिहासिक, एमाले ओली पक्षको असन्तुष्टि ।
    फैसलाप्रति प्रतिक्रिया
    ४. अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप काठमाडौंमा, नेपाललाई थप खोप दिने चीनको प्रतिवद्धता ।
    खोपको जोहो
    र,
    ५. सोह्रौं संस्करणको युरोकप फुटबलको उपाधि इटालीलाई, वेम्व्ली रंगशालामा भएको फाइनल खेलमा आयोजक इङ्ल्याण्ड पेनाल्टी सुटआउटमा स्तब्ध ।
    इटालीलाई उपाधि
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

ความคิดเห็น • 112

  • @laluthapa6626
    @laluthapa6626 3 ปีที่แล้ว +2

    जनताको मत बात जनताले छानेको नेता परधान मन्त्री हुनु पर्छ र देश को जनताको हित हुने काम गर्ने चाहियो

  • @bhagbatkc3503
    @bhagbatkc3503 3 ปีที่แล้ว +9

    जुनसुकै सरकार आए पनि जनतालाई केही फाइदा हुनेवालाछैन फाइदानेतालई नै हाे

  • @laxmanshrestha905
    @laxmanshrestha905 3 ปีที่แล้ว +6

    जे भयो राम्रो' भयोे आफ्नो बुध्दिले नै धन्यबाद एमाले ।

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 3 ปีที่แล้ว +2

    अब महाअभियोग को लागि लागौँ शेरबहादुर जी।

  • @laxamanacharya5215
    @laxamanacharya5215 3 ปีที่แล้ว +6

    शेरे लाइ त प्रस्ट स्पस्ट बोल्न सक्दैन र बोलेको पनी केहि बुझिदैन . यस्तो खालको प्रधानमंत्री काम छैन . 4 चोटी प्रधानमंत्री बनेर के काम गरेको छ . शेरे देउबा ले . अरु कोहि छैन इमान्दार नैनाक्तिवान कांग्रेस मा युबाहरु नेता . देस प्रति माया .

  • @ramhari3247
    @ramhari3247 2 ปีที่แล้ว

    सर्बच्च अदालत पनि सबैभन्दा घुसपैठ हुने अदालत हो

  • @sugribkarkee2417
    @sugribkarkee2417 3 ปีที่แล้ว +3

    माकुने गुटका २६जना सँसदहरूले नै एमाले सरकार गिराउन भूमिका खेले।एमालेका सँसदहरूले आत्मघाती गोल गरेर हारे।एमालेका कार्यकर्ता,जनताका लागी दलीय ब्यबस्धा कायम रहेसम्म पश्चाताप ,नराम्रो ऊदाहरण तेर्सिरहने निश्चित छ।

  • @yagya1243
    @yagya1243 3 ปีที่แล้ว +14

    बिचरा झापाली डन केपि बाजे पनि बिदा हुने भएछन् 🤣🤣🤣

  • @bishalnepali6534
    @bishalnepali6534 3 ปีที่แล้ว

    Right to reject हुनु पर्यो । जनताबाट मात्र प्रधानमन्त्री , राष्ट्रपति हुन पाउने । सबै कुरा जनता बाट हुन पर्यो

  • @rajanshrestha839
    @rajanshrestha839 3 ปีที่แล้ว +1

    Good j vayo ramrai vayo

  • @khadgashrestha7012
    @khadgashrestha7012 3 ปีที่แล้ว +6

    रामरो भयो

  • @manishshrestha5037
    @manishshrestha5037 3 ปีที่แล้ว +9

    यौउटा जन्ता मारा गयो आर्को जन्ता मारा को पर्बेस। हामी जन्ता लाई केरा😭😭😭

  • @tikaramrc674
    @tikaramrc674 3 ปีที่แล้ว +3

    Good job

  • @harkarawal8806
    @harkarawal8806 3 ปีที่แล้ว +1

    ओली का लुटेरा जति शेरबहादुर देउवा का लुटेराहरु आक्रामक रुपमा प्रस्तुत नहोलान्।

  • @user-zw7vg2ck8j
    @user-zw7vg2ck8j 3 ปีที่แล้ว +5

    खड्के ओलि ढुस😂😂

  • @sadhuram3995
    @sadhuram3995 3 ปีที่แล้ว

    शेरे अायाेभनि देशलाई झन दुबाउछ किनकि एमसिसि जसरि भयपनि पास गर्छु भनेकाे छ यसलाई ल्याउन हुन बरू केपिलाईनै अर्काउनु राम्राे हुन्छ तर हामिलाई राम्राे काम गरनि हाे भनी जाेअायपनि फरकचाहि छैन

  • @avishekpandey4477
    @avishekpandey4477 3 ปีที่แล้ว

    नेपाली काङ्ग्रेस जवजव सन्कटमा पर्दै जान्छ बिपिको नामजपेर लुटतन्त्रमा परिणत भयो जालझेलको राजनितिले देश र जनताहरुलाइ अधोगति तिर प्रस्थान गराइनु दुर्भाग्य।

  • @Hamro_laligurans7347
    @Hamro_laligurans7347 3 ปีที่แล้ว

    अन्तत्वगत्व स्वागत योग्य फैसला। ढिलो आयो सहि आयो ।

  • @prabalaryal1943
    @prabalaryal1943 3 ปีที่แล้ว +2

    Adalat nvayeta janata marene hune rahecha jai adalat jai avivabak

  • @sadhuram3995
    @sadhuram3995 3 ปีที่แล้ว

    देशकाे प्रधानमन्त्री अजपनि सश्त्र अश्त्र अज बाकि हाेलानि केपि बाले तेतिकै छाेरलाजस्ताे लाग्दैन केहिन केही गरेरत छाेर्लानि भाेलि संकटकालपनि त लगाउनसक्छ हाेलानि

  • @Altheakate-yq6tn
    @Altheakate-yq6tn 3 ปีที่แล้ว +2

    Good News

    • @serbahaduryawa2696
      @serbahaduryawa2696 3 ปีที่แล้ว

      Bahut thik gharyo yo papi kp oli lai jahapa phathunu hola ukhan thuka sunaudai vhisi charahunu laune bari

  • @avishekpandey4477
    @avishekpandey4477 3 ปีที่แล้ว

    माधव नेपालको दैधचरित्रको कारण एमाले र रास्ट्रीय राजनितिमा अस्थिरता पैदाहुनु दुर्भाग्य।

  • @budddhilimbu9379
    @budddhilimbu9379 3 ปีที่แล้ว +1

    बिचरा गृहमन्त्री पड्काउने ठूलो धोको थियो बिजोग भयो घोक्रो सुकाई सकेछ रुदारुदै

  • @rolpali12
    @rolpali12 3 ปีที่แล้ว +2

    बधाइ छ सर्बोच्च अदालत लाइ

  • @gopalkangali5857
    @gopalkangali5857 3 ปีที่แล้ว

    सबै गुहु गनाउने हुन
    कोहि ठिक छैनन जनताले दुःख पाउनु मात्र हो

  • @pamphabishnumalla5
    @pamphabishnumalla5 3 ปีที่แล้ว +1

    Good News.Bishnu Malla London

  • @uudhbdrpun6644
    @uudhbdrpun6644 3 ปีที่แล้ว +1

    Good niws oli lai khorma halnu parne ho keta keti le jasto kam gareko chha

  • @yamunamahat3684
    @yamunamahat3684 3 ปีที่แล้ว +1

    Swaagat gardachhu…😇🙏🏾😇🙏🏾😇🙏🏾

  • @rampoudel4113
    @rampoudel4113 3 ปีที่แล้ว +1

    के पी वली र राष्टपतिलाई कुनै सजाय हुन्छ कि हुँदैन?

  • @lokgurung7325
    @lokgurung7325 3 ปีที่แล้ว +1

    kp oli le ab narklog ma gaye pani maf paudina

  • @acidburn9314
    @acidburn9314 3 ปีที่แล้ว +2

    अब माधब नेपाल उप प्रधान मन्त्री राम कुमारी झाक्री महिला मन्त्री हुने भो बधाइ छ । यति त शेर बहादुर देउवा प्रधान मन्त्री भए पछि भै हाल्छ

    • @dajag6846
      @dajag6846 3 ปีที่แล้ว

      Makune ko guut nai futne jasto xa aile 😂😂😂

  • @contribution.to.the.nation
    @contribution.to.the.nation 2 ปีที่แล้ว

    सर्बोच्चमा झुटो बोल्दा कस्तो सजाय हुन्छ? कृपया जानकारी दिनुभयो भने आभारी हुने थिए!

  • @lubisianbasnet1397
    @lubisianbasnet1397 3 ปีที่แล้ว

    लाजै नभाका बेक्तिका झाेले न्यएधिस। सम्बिधानकाे ब्यख्य पनि बेक्ति पक्ष हुन्छ?

  • @pramiladhamala6586
    @pramiladhamala6586 3 ปีที่แล้ว +4

    J vayo ramro vayo🙏🙏🙏🙏🙏

  • @chandashrestha3473
    @chandashrestha3473 3 ปีที่แล้ว +1

    केहि हैन यहा युराेपियन छिरेकाे रैछ भने कुरा थाहा भयाे

  • @agastiastrologer5420
    @agastiastrologer5420 3 ปีที่แล้ว

    टीका भट्टराइ अब ठुलो पदमा पुग्नुभयो

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 3 ปีที่แล้ว

    रघुजी हात्ती आयो हात्तीआयो फुस्सालाई यत्र‍ो दिन लगाउनु पर्ने थियो र?

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 ปีที่แล้ว +1

    ABA JANTA KO PASINA KHANE PALO SHER BAHADUR KO HOLA.

  • @ramchalise2369
    @ramchalise2369 3 ปีที่แล้ว

    फटाई कुरा बाेल्न इनिहरूलाई लाज लाग्दैन ।

  • @salimwongjeng8098
    @salimwongjeng8098 3 ปีที่แล้ว +1

    Ukhane gukhane vrastachari KO naike sambidhan michuwa kumai KP Oli le bar bar samsad bighatan garne itihas Kai kalankit Pradhan mantri desh drohi ho karbahi garnu parxa

  • @machchhebahadurgurung3879
    @machchhebahadurgurung3879 3 ปีที่แล้ว +1

    Oli attechar sakinai par x thik x

  • @ashakrishnashresthagmailcom
    @ashakrishnashresthagmailcom 3 ปีที่แล้ว +1

    Oli justo anaitik prime minister kunai desh laee pani nahos

  • @lokgurung7325
    @lokgurung7325 3 ปีที่แล้ว +2

    mahesh basnet ardha pagal ,purna pagal huna kehi ber lagna sakchha

  • @yamunamahat3684
    @yamunamahat3684 3 ปีที่แล้ว +1

    Thank you very much for updating news..🙏🏾🙏🏾

  • @SherSingh-xm3dh
    @SherSingh-xm3dh 3 ปีที่แล้ว

    Good news

  • @manmagar8624
    @manmagar8624 3 ปีที่แล้ว +1

    सब धर्तिको बोज हरु

  • @gujaysingh7188
    @gujaysingh7188 3 ปีที่แล้ว

    नेपालमा ओलि युगको अन्त्य ।

  • @prabalaryal1943
    @prabalaryal1943 3 ปีที่แล้ว +1

    Party futnu vanda agadi kina buddhi aena

  • @rajukc9641
    @rajukc9641 3 ปีที่แล้ว +2

    Aba oli baa ley sankatkal lagayera sainik lai desh chalauna dinu parxa congress ley kehi uvo lagaudaina desh ra jantalai

    • @dajag6846
      @dajag6846 3 ปีที่แล้ว

      Pagal vais jatho

  • @jitatamang5575
    @jitatamang5575 3 ปีที่แล้ว

    Jun sarkar Aani hamilai kehina kei

  • @kedarthapa6928
    @kedarthapa6928 3 ปีที่แล้ว +2

    खब नेपालमा सर्बोच्च अदालतले मन्त्रालय को पिउन भर्ना गरे जस्तो भएको छ अदालत को काम फसेला गर्नेहो प्रधानमन्त्री चुन्ने होइन

    • @dajag6846
      @dajag6846 3 ปีที่แล้ว

      Adalat le referee ko kam garyo.
      Sambhidhan ko bakhya.

  • @prabalaryal1943
    @prabalaryal1943 3 ปีที่แล้ว +1

    Adalat le ta. pm banako hoina yo ta yes to huncha vanera bato dekhako ho voli ser bahadur lai pm rastra pati le nai banauneho

  • @reyzdangol3784
    @reyzdangol3784 3 ปีที่แล้ว +4

    राष्ट्रपति ले अदालत को निर्देसन मान्नुपर्ने कुनै संबिधानको ब्यबस्था छैन र सपत ग्रहनै नगराय के हुन्छ ? एमाले एक भयपछी देउवाले के आधारमा बहुमत हुन्छ ? लद्दुवालाहरु बिचार गरेर लद्दु अदर गर ।

    • @sanjivghimire8322
      @sanjivghimire8322 3 ปีที่แล้ว

      केरा मुजि सम्बिधान पढाै अनि सामाजिक सन्जालमा लेखाै नत्र बकवास नगरुम अाेलिकाे गु खायर अाेलि जस्तै गैर सम्बैधानिक नबनुम

    • @reyzdangol3784
      @reyzdangol3784 3 ปีที่แล้ว

      @@sanjivghimire8322 लद्दु फेरि गु मा दुब्ला है ।

    • @sanjivghimire8322
      @sanjivghimire8322 3 ปีที่แล้ว

      @@reyzdangol3784 अाेलिकाे गु खा मुजि राणिका बान ।जे पायाे तेहि गर्ने सम्बिधान नमान्ने अाेलिलाई अदालतले राम्राे झापड दियाे,यस्ताे भातमारालाई सारा जनता मिलेर गु ख्वाउनु पर्छ अनि अाउछ दिमाग ठेगान मा मुजि काे,

  • @birbahadur5525
    @birbahadur5525 3 ปีที่แล้ว

    गय ओली बा 😜😜

  • @pramodkumarpal5061
    @pramodkumarpal5061 3 ปีที่แล้ว +1

    Congratulations

  • @ashakrishnashresthagmailcom
    @ashakrishnashresthagmailcom 3 ปีที่แล้ว

    Tanasha Oli Goodbye.

  • @krishnamanmaharjan6753
    @krishnamanmaharjan6753 3 ปีที่แล้ว

    010 ko dhara 1 bamojim ab ke hunxa

  • @keshavfagochongbanglimbu9754
    @keshavfagochongbanglimbu9754 3 ปีที่แล้ว

    Very good farsela tra neta haru poni yuba haru hunu porne thiyo

  • @krishnamanmaharjan6753
    @krishnamanmaharjan6753 3 ปีที่แล้ว

    Jagir Paune bhayo sansad harule moj gar

  • @libuprem187
    @libuprem187 3 ปีที่แล้ว

    Decema aceto dakahoru chan kahabat hunx

  • @sanjivghimire8322
    @sanjivghimire8322 3 ปีที่แล้ว

    केरा खा अाेलि

  • @aituramchaudhary1328
    @aituramchaudhary1328 3 ปีที่แล้ว +2

    केपिका आसेपासेहरु रुने भए र देउबाका आसेपासेहरु खुसि भए माधब प्रचन्दका आसेपासेहरु भित्रीने भए बल्ल खुसी हुने भए रास्ट्र घाती ne.....

  • @salimwongjeng8098
    @salimwongjeng8098 3 ปีที่แล้ว +1

    Real justice for nepal🇳🇵🇳🇵🇳🇵👍👍

  • @robinscholar7384
    @robinscholar7384 3 ปีที่แล้ว

    black day

  • @taraballavshrestha223
    @taraballavshrestha223 3 ปีที่แล้ว

    cholendra ko ho ki pm ma ser bdr lai peramaadesh dini.yo king ho ki rastraoati ho.ra yesle pm.niyukkti gercha kanun ma pm niyukkti gerni kos kos ko aadhikar cha.kanun bid vayera k para ho cholendra ko para.

  • @bombrave
    @bombrave 3 ปีที่แล้ว

    Sher Bahadur Deuba ko bhavishya baani garne Jyotish Viral hune vo :D

  • @nabinsapkota6368
    @nabinsapkota6368 3 ปีที่แล้ว

    Sar sir lai 1 month ko sarakar banauna khojako ho ke k ho.

  • @kishorkarki9750
    @kishorkarki9750 3 ปีที่แล้ว

    छि थुक्क

  • @yamunamahat3684
    @yamunamahat3684 3 ปีที่แล้ว +1

    Good news…🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 3 ปีที่แล้ว

    सर्बोच्च अदालत सलाम

  • @gangasharma4983
    @gangasharma4983 3 ปีที่แล้ว

    Kanoon/Sambidhanlai balatkar garne 1 ra 2 no kam doshpurna bhayakole yenlai hadaisammako karbahi hunu parchha chheti tirnu tiraunu parnechha ye duilai mahaabhiyog lagayara barkhastha garnu parchha. Sammanit Sarbochacha Adalatko yo faisalako swagat garda chhu.

  • @prakash6640
    @prakash6640 3 ปีที่แล้ว +1

    uhi purano anuhar khusi xena ma abo naya lae dina pareo budaharule desh dubaisake

  • @bharatbaral9291
    @bharatbaral9291 3 ปีที่แล้ว +2

    बिनासकाले विपरित बुद्धि भनेकाे यहि हाे ।

  • @shankarsahrauniyar4600
    @shankarsahrauniyar4600 3 ปีที่แล้ว

    Jab sam madheshi p.m.bandain tab Sam desh lai ramro hundain kin bhane dharti putr nai madheshi hun pahari ko Bansaj Bharat ko bat yaeka hun

  • @acharyatoya6707
    @acharyatoya6707 3 ปีที่แล้ว +1

    ओलिले ल्याएको एउटा सम्बैधानिक जटिल्ताबाट देसले मुक्ती पायो अब देउवा पथ ले कुन जटिलतामा पुर्याउने हो ।।जन्ताको खबर्दारी र सजगता अझै जरुरी छ ।

    • @salimwongjeng8098
      @salimwongjeng8098 3 ปีที่แล้ว

      Ukhane gukhane vrastachari sambidhan michuwa KP Oli Vanda ta deupa nai thik lagnu thalyo

  • @jitatamang5575
    @jitatamang5575 3 ปีที่แล้ว

    Jo manxe prasta Bolna Audaina uhi pradanmandri

    • @dajag6846
      @dajag6846 3 ปีที่แล้ว

      Ukhane le ni k garyo? Sambhidhan lai dujha dujha garne?

  • @prabalaryal1943
    @prabalaryal1943 3 ปีที่แล้ว

    Janatale aba deslai chunab tira lana chahancha janatale Kunai purano party lai vot dedaina naya party lai dina chahancha

  • @devmahatdev8421
    @devmahatdev8421 3 ปีที่แล้ว

    Aba nepal ka madir ka murti joginay vaya....ee 5 nayamurti lai nai choray ra America ko sangralaya ma rakhediya hunchha...

  • @sajangurung318
    @sajangurung318 3 ปีที่แล้ว

    Nepal ma k hudai xa sataiko vogi harule des lutera kani vayo

  • @kbgirel6965
    @kbgirel6965 3 ปีที่แล้ว

    Such a ban anchor

  • @lamjungemaila6834
    @lamjungemaila6834 3 ปีที่แล้ว

    Makune ko toli lai abaa yemale bata out garnai parxa abaa ghanta ko party yekata hunxa chor haru aghilo chunap ma yo 26 jana sabasad lai vote 👎🏻👎🏻👎🏻👎🏻👎🏻👎🏻yo ho

  • @khadgashrestha7012
    @khadgashrestha7012 3 ปีที่แล้ว +2

    जानुस के पि भाइ

  • @kwtkky9315
    @kwtkky9315 3 ปีที่แล้ว

    Yadi adaalat baata pradhan mantri chunne ho vane aba nepal ma chunav ko jarurat xaina,, k janataa le khojeko ganatanttra samaajbad vaneko leninbaad vaneko kangres deubaa nai ho ?? Adaalat ,,niyaaydhiss le aba raajniti ma muxekai ho?? Hami janataa lai veda bakhra banaune ho ??leninbaad samajbaad jindabaad sarbahara janataa jindabaad

    • @dajag6846
      @dajag6846 3 ปีที่แล้ว

      Adlat le referee ko kam garyo. Sambhidhan ko dhara ko apabyakya garne PM lai yesto ho babu vaneko mulee.

  • @rakxyaidhingo1358
    @rakxyaidhingo1358 3 ปีที่แล้ว

    Man ma Nepali hau bhanne laagxa bhane yo Sere lai kina pradhaanmantri banaune aru xainan aba arko chunab ma kasailai bhot haalnu jaanuhudaina yo chorharu Hun deslai sakaaune sala Chor haru hun Jun sukai pati hos

  • @ashakrishnashresthagmailcom
    @ashakrishnashresthagmailcom 3 ปีที่แล้ว

    sab chorharu nai ho

  • @ganishsingh9373
    @ganishsingh9373 3 ปีที่แล้ว +1

    Pm. K .p oli nai thik xan ramro garnu bhaxa pm. le K.p. sharma oli jinda bad.🙏🏻

  • @yamunamahat3684
    @yamunamahat3684 3 ปีที่แล้ว

    Sarbichadaalatko raamro nirnaya …😇🙏🏾🔥

  • @prabalaryal1943
    @prabalaryal1943 3 ปีที่แล้ว

    Sher bahadur vai Aba tapaile sadharan gadi chdnuhola janatako halat hernus tapai afnai gadi prayog garnuhola ra tapaile paune gadi lilam ma rakhnuhola kina vane tyo sabi garib janatako paisa ho

  • @nirushrestha2954
    @nirushrestha2954 3 ปีที่แล้ว +5

    शेरबहादुर भनदा के पी ओली नै सही छ!

  • @mayapakhrin2730
    @mayapakhrin2730 3 ปีที่แล้ว

    Kp baa ko bidhai ka samae aaechha Tara ghumdai firdai uhi rundataar tehi puranai budho haruko haatma 😂😆😂😆😆

  • @samratthakuri3483
    @samratthakuri3483 3 ปีที่แล้ว

    खाते अदालत लाई जलाउनु पर्छ पैसा मा विक्ने अदालत के पि ले के गर्यो अव आउने शेरे ले के गर्छ हामी सर्वहारा जनता लाई

  • @kbgirel6965
    @kbgirel6965 3 ปีที่แล้ว

    This anchor should be fired he has no knowledge and his questions are so stupid

  • @morning8026
    @morning8026 3 ปีที่แล้ว

    Congress chor kukur guh ka

  • @nepofficial778
    @nepofficial778 3 ปีที่แล้ว

    थुइक्क अदालत भन्ने छैन नेपाल मा

    • @dajag6846
      @dajag6846 3 ปีที่แล้ว

      K dekhis ta aile mula