Bodhichitta tree: बोधिचित्तको रूखले निम्त्याएको दुःख - BBC Nepali Sewa
ฝัง
- เผยแพร่เมื่อ 17 มิ.ย. 2024
- गत चैत २९ को राति काभ्रे जिल्ला रोशी गाउँपालिकाको नागबेलीमा यस्तो घटना भयो जसले शान्तिका लागि बौद्धमार्गीहरूले जप्ने बोधिचित्तको माला अपराध र ईर्ष्याको जालोमा उनिन पुग्यो।
त्यसको इतिवृत्तान्त थाहा पाउन हामी रोशी र छिमेकको तेमाल गाउँ पुगेका थियौँ - जहाँ प्रसिद्ध र बहुमूल्य बोधिचित्त फल्छ।
भिडिओ: सृजना श्रेष्ठ/सञ्जय ढकाल
#BBCNepali #BodhiChitta #Crime
नेपाली समाज वास्तवमै भन्नू पर्दा पर पिडक समाज हो,अरुलाइ अनेक थरी दुख दिएर आफू चाहिँ खुशी हुने यो समाज बदलिनु नितान्त आवश्यक छ।
यो एउटा नेपाली पर पिडक समाजको उदाहरणीय घटना हो यस्ता अनेकौं घटनाहरु यो समाजमा घटिरहेका हुन्छ्न जसबाट नेपाली समाज उन्नति र प्रगति तिर होइन अधोगतिर धकेली रहेको छ।
जन चेतना र शिक्षाको माध्यम द्वारा नेपाली पर पिडक मनस्थिति लाई यथा-सक्य बदल्न सके मात्र यस्ता घटना हरु घट्न बाट केहि हत सम्म कम गर्न सकिन्छ कि?
१००% 👍️🙏
माछा पाल्दा बिस हाल्दिने
कतै केरा काटीदिने
कहीले मल र बिउ नपाउने
कतै बहुमुल्य रुख काटीदिने
नेपालमा सोझो जनता भएर
बाच्न गारो छ............😢
अबो बहुमुल्य कृषि उत्पादन गर्ने किसान लाई आर्मी तालीम र हतियार दिनु पर्यो
नेपालमा गरिखान मुस्किल छ
खुट्टा तान्ने र अरिश्ह गर्नेको जमात धेरै छ
आफु मेहनत नगर्ने, अरुले गरे रिस राग, डाहा गर्ने चलन हाबी भयो
नेपाल देशमा नै गरिखाने नेपालीहरुको सुरक्षा होस्।।
नेपालमा कानून त छ । विश्वकै राम्रो कानून पनि छ तर व्यवहारमा लागु हॅुदैन । यो काभ्रेको बोधिचित्त को रूख काटेको ३/४ महिना हुनलाग्यो । यस बारेमा खासै संघीय सरकारले चिन्ता र चासो दिएन।
खासमा त स्थानिय सरकार, केन्द्रिय सरकारले यस बारेमा कानून नै ल्याएर, ति बोटको संरक्षण गर्नुपर्ने हो,तर गाह्रो छ नेपालमा गरिखाने वर्गहरूलाई उर्फ सर्वसाधरणहरूलाई ।
वार्षिक 3 करोड भनेको महिनाको 25 लाख हो,
महिनाको 25 लाख मध्ये 5 लाख सुरक्षाको लागि छुट्याएको भए 10/12 जना नम्बर वान बाउन्सरहरु पाइन्थ्यो ।
Ani k law, police vanni xaina 🇳🇵 ma
यस्ता बहुमुल्य बिरुवाहरु स्थानिय सरकारले सबै तिर बिक्रीवितरण गरि स्थानीयहरुको आर्थिक उत्पादनमा सहयोग पुर्याउनु पर्छ ।।
Thank you for information, BBC 🙏
अपराधी हरु लाई तुरुन्त कार्वाही हाेस।
हामिले नेतालाई गाली गरेर मात्रै नेपालको अबस्था परिवर्तन गर्न सकिन्न नेपाल को अबस्था परिबर्तन गर्न हामी स्वयम् नेपाली जनता परिवर्तन हुन जरुरी छ।कसैले गरि खाको ईष्र्यालू मानवलाई कहिले सुख मिल्दैन ।
नेपाल सरकारले छिटो सुरक्षा मा कडाइ गर्नु पर्यो।
क्षती पुर्ती दिनु पर्यो
पापी हरु लाई फासी दिनु पर्दछ
अगर कोई आपका हौसला बढ़ाता है,
हिम्मत देता है,
तो आपको उसका एहसान मानना चाहिए.
प्रहरीहरुले सुरक्षा दिनु पर्यौ🙏🙏 देशमै गरिखाने उत्पादन गर्ने किसान चाँहिन्छ 🙏🙏 सरकार सित त आशै नगरौ🙏🙏उनीहरू लाई त घाटा नै छ🙏🙏 युवायुवती बेचेर भुडी पाल्ने देशको सरकारलाई त स्वदेश मा गर्ने मानिसको जमात बढे रेमिट्यान्स घटने पिर हुन सक्छ🙏🙏
ॐ🌹🌹🙏🙏
हामी नेपाली यस्तै हौं।
Bichara God bless u babu
केही गरि खान दिन्नन नेपालमा।।
Don't Give up 💪💪💪
❤❤❤❤❤❤❤
त्याे बाेधिचितकाे रुख काट्ने मान्छेहरु काे हाे पत्ताे लगाएर काटिदिनु पर्छ अनि मात्रै डराउनेछन्।नत्र सधैं यसरी आरिसेहरुले काटिदिन्छ।
नेपालीको बानि न आफु माथि जान्छ न अरुलाई जान दिन्छ ।
So sad
Nepal is the only country that has the pure Bodhichitta mala and Rudraksh mala, Nepal Government must give protection to the family who has those trees.. No jealousy, please! Because anger and jealousy will destroy yourself. Instead, be kind and compassionate. 🙏
😢😢😢😢😢
So sad news.
मसङ नि छ अलि अलि
So sad new sir 🙏🙏🌹🌹❤️❤️💐💐💕💕🎈🎈🎉🎉🤞🤞🇳🇵🇳🇵 ;;
Kei chainna abo aajai ramro jhyang aaucha jo
धन्यवाद, लुटेरा ग्रुप लाई। अझै 77 जिल्लामा कब्जा होस्। शुभकामना।
Lov le lav lav le hari bilap...2 jana jati security guard rakheko bha ta samasya nahune thiyo
Koi koi ko irshyaa le hola hijo uni haru dhani thiye aaja sojo tamang dhani huney vayo vanerah hola
Where is home minister 😂😂😂😂😂
Yesko insurance hudaina ra? Govt. Le tax matrei line compensate nagarne? Kasto nyaya ho yo deshko??
कस्तो मानसिक्ता अरूको प्रगती देख्न नसक्ने 😡
पशुहरू लाई सिधै झुण्डाएर मार्नु पर्ने 😡
Jhali laiyeko raixa.
Tara jali ajhai dui taha ma launa pareo
Ak taha pahilo ghera ma jali launi.
Dhoshro vitri ghera ma jali launi ani line chalu gardini carent ko on off boton chali ghar vitra rakhni
रुख ठेक्कामा बेच्नुपर्ने कारण चै के ?
आफैले टिपेर बजारमा ल्याएर बेचेको भए रूखमा आँखा लाग्थ्यो त ?
good news bbc Nepali ❤
kasto fata raixan afu ni nagarne arulai ni garnu nadine
Charai tira bijuli 💥 Ko power lagaidinus
kura arkai jasto xa katne bhaye gau bhari kai katera gaihalthyo hatiyar vako manxe harle
Electric current rakhidinu ni
tar jalima rati corent lagaera xodidinu parxa
Kasto mentality ko manche haru yesto precious rukh ko pani value nabujeko, they should be arrest soon
Aru desh bata khatako hunu parxa.
Tyo kura ni bichar garnu parxa
Yo danab haru Lai 7janmma samma sarab lagxa 😢😢😢
Khai haw sarkar Ka xa? Jantalai dindarai lut pat chori daku ra jiwjyankai talamathi hudasamet kei garna naskne nalayek sarkar k ko lagi ?
ajhaipani kati papi chau hai nepali haru😢 jasle kateko tesko ghatini yastai katinchha kunai din
Surakhya ko lagi bhote kukur haru pani palne garnus,yesle tapaiko ghar ko matra navayera sampurna gauko surakhya garcha,pratek ghar 1jodi bhote kukur palnus tyasle tapai haruko sampati ko surakshya garxa,
काम गरेर खाने वातावरण पनि छैन नेपालमा ! अर्काले गरि खाको पनि कत्रो ईष्र्या ।
Home minister kaha maryo saiduwa
GAOW MA KAAM GARNE ISTHITI CHAINA . TARKARI TA BAKI RAKHDAINAN . BUDDHACHITTA KO KURA GARNU ...😮😮
त्यो नर पिसाचको नर्कमा बास होस 😡
ko Adhikari, Bahun , Tamang Afhikari?
Mai khau mai lau bhanne lai suyad parecha
K garnu boyako yuwa sabai bidesh ma xan ani ka bata hunu
Tetro bejer ppni garib
दानादार फल भन्नु भो प्रस्तोताले, नेपालीमा 'च्याम्प' हुनुहुँदो रहेछ।
दानाविहीन फल पनि हुन्छ र? फल भनेपछि दानादर भन्नु पर्दैन भन्ने मेरो दलील।
बिबिसीलाई काम लाग्ने किसिमको नेपाली नभए पनि यति लेख्ने साहस गरेको छु।
Testalai karbai hunu Parxa
पापी हरु
Na mala japera buddwatwa kamaune. Yasto gedako paxi kina lageko hola
Ksto papi hola hai
Xeti mag garnu paryo
Mudda halnu parxa , xyati purti tirnu parxa
Yo Katey ko Manchey lai Facebook r sabbai media ma dekhayar. Not only Jill make them find 1 corod each person. B B C news must follow this criminal pepal.. please bring front. Criminal person.
करोडौ कमाई सके पछि पनि किन रुनु होला 😢
तपाईं अरुको पीडा बुझ्न् सक्नुहुन्न रहेछ।
म सङ्ग पनि यो बोधीचित्तको फल something 1 कुइन्ट्ल छ बिक्रि कहाँ हुन्छ भनेर अन्योलमा छु।
किन ठाउँमा हो।।जहाँ पनि बिक्री हुन्छनि हजुर।
@@villagerneplease प्युठान हो हजुर
kun size ko xa?
गतिला भाेटे कुकुर सेक्युरिटि पाल्नु पर्याे।
Tyo Ruk katney lai pap lagos 😢 Buddha ley hernu hunxa
कृष्चेन का दलाल हरुको काम हो यो ।
Worst reality of nepali and their mindset who cannot do anything and can't see success of other
नेपालमा कानुन छैन एस्ता पापिहरुहरुलाइ सिधै गोलि ठोक्नु पर्छ।।।
एउटै रुख १० सौ जनालई दिन्छु भन्ने पैसा लिने अनि बुद्वचित्ता माला नदिने त्येही भएर काटेको हुन सकछ धेरै ब्यापारीहरुको पैसा फसाएर खाएको कुरा त बहिरा आएना त पत्रकार बनाउदो झोले दलालेहरु पैसा ठगेर खाएको पनि बहिरा ल्याउनु पर्यो झोलेहरु ।
अनि यो त आतंकबादी पार्टी र आतंकबादी पर्चन्डे को सङठन का आतंकबादी ले गरेको भनेर समाचार आको थियो त्यो बेला
Yesta aparadhi lai ghisardai marnu parxa sarkar vaye yesto hune theyena
अबो बहुमुल्य कृषि उत्पादन गर्ने किसान लाई आर्मी तालीम र हतियार दिनु पर्यो
❤solti sarakarako k mukha taknu India gayo kinera lyao 😂sarkar le ta k dinthyo hatiyar❤
Bro ghar mah euta banduk tqh rqkhnu prxa lukayera ta ki yesto chor haru ko kondo hannu parxa