पहाडभरी लगाए तेल दिने रुखका विरुवा, किसान भन्छन्- मैले ५ हजार जति रोपीसकें !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2025

ความคิดเห็น • 163

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 3 ปีที่แล้ว +24

    तपाईंको नाम इतिहासमा लेखिनु पर्छ राम्रो काम सरकारले सहयोग गर्नु पर्छ सरकारले बजार बेबस्थापन गरिनु पर्छ

  • @jhalakbaral409
    @jhalakbaral409 3 ปีที่แล้ว +26

    राम्रोकाम सरकारले हाैसला दिनुपर्नेछ

    • @summy3396
      @summy3396 3 ปีที่แล้ว +1

      Hok

    • @nagendrakhatri9605
      @nagendrakhatri9605 2 ปีที่แล้ว +1

      HOK..HI.ESTANIYA..SARKAR..YO.AAUURBIDIK.SADUPAYOG..GARNA..PROTASAHIT..GARUM..TO..VANCHHHU.MA..

  • @Meroman900
    @Meroman900 3 ปีที่แล้ว +9

    यो video अक्दम मन्पर्यो👍

  • @degparsadyogi8779
    @degparsadyogi8779 2 ปีที่แล้ว +1

    धेरै रामो काम

  • @imanathpokharel6285
    @imanathpokharel6285 3 ปีที่แล้ว +7

    निजि बन नर्सरी जिल्लाबन कार्यालयमा दर्ता गराउनु राम्रो होला।

  • @sendang123
    @sendang123 3 ปีที่แล้ว +8

    आज समन हजारउ युटुवर देखियो तर नेपाल कित्र युटुबर चाहिँ एउटा स्वाच्च लागो एसरिनै सधै एस्तै मात्र भिडियो बनौनु होला यो आर्काको बुडि अर्काको बुडा अनि कोल्ले कोल्लाइ टोको फल्नाको एस्तो उस्तो भनो भनेर गए गुज्रेको भिडियो चाहिँ नबनाउनु होला सर अस्ति मेरो गाउँ तिर नि जानू भएछ! खुसी लागो सधै एसरिनै अगाडि बड्ने हौसला मिलोस सुभकामना💙💙💙!

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es 3 ปีที่แล้ว +7

    नेपालको खुरापाती बन कार्यलयको कर्मचारीले सोझो मगरलाई ढाटेर आश्वासन मात्र दिएको हो ।

  • @narayanupadhayaya6585
    @narayanupadhayaya6585 3 ปีที่แล้ว +22

    यस्को जान्कारी अपुरो भयो है सर।यो तेल चाइ फल लागेर निकाल्ने होइन ।रुख ठूलो भए पछि हरियो रुख मा आगो लगाएर निकालिन्छ।र यस्को नाम देबदेहार हो र यस्बाट निस्किने तेललाई देआर को तेल भनिन्छ।

    • @bharatthapa4815
      @bharatthapa4815 3 ปีที่แล้ว

      कता पाईन्छ यो तेल हजुर सम्पर्क न.छ भनि दिनु न हजुर

    • @megnathrai5517
      @megnathrai5517 3 ปีที่แล้ว

      हजुर लाइ थाहा छ येस्को तेल कसरि काहा पाईन्छ ?

    • @ritusubba6109
      @ritusubba6109 2 ปีที่แล้ว

      yasko fall bata nai tel niskanxa
      yaso biu hunxa tayahi bata tel nikalinxa
      asko biu lai pinenut baninxa

    • @premgiri1935
      @premgiri1935 4 หลายเดือนก่อน

      नेपालीमा देवदार भनिन्छ

  • @bandanakoirala3950
    @bandanakoirala3950 2 ปีที่แล้ว +5

    वडा महाराज धिराज पृथ्वी नारायण शाह को अनुशीलन गर्ने सच्चा नेपालीलाई सलाम॥

  • @kamalprasad546
    @kamalprasad546 2 ปีที่แล้ว

    स्यल्युट छ दाजुलाई

  • @umeshsunuwar9392
    @umeshsunuwar9392 3 ปีที่แล้ว +10

    यो तेल उत्पादन गर्ने रुख को बिरुवा लाई कति पैसा पर्छ र बिरुवा काहा पाउछ

  • @himghale6332
    @himghale6332 3 ปีที่แล้ว +4

    अति राम्रो रुख पो रहेछ

    • @hastaramrai7312
      @hastaramrai7312 3 ปีที่แล้ว

      यो रुख चाहिँ राम्रो जस्तो लाग्यो तर तेल कसरी निकाल्ने हो ।

  • @rajshekhardas
    @rajshekhardas 3 ปีที่แล้ว +2

    कति मेहेनेती बुवा 🙏सबैले मेहेनेत गरौ ा

  • @nareshbudhabudha9885
    @nareshbudhabudha9885 3 ปีที่แล้ว +6

    धेरै राम्रो काम

  • @harilimbu9573
    @harilimbu9573 2 ปีที่แล้ว

    अति उपयोगी बृक्ष रहेछ 👍🙏

  • @chetanarish7722
    @chetanarish7722 2 ปีที่แล้ว +1

    यसको नामचहिं देव दिअार भन्छ हिमाचलमा।

  • @sadhgurumotivationforkshat3800
    @sadhgurumotivationforkshat3800 3 ปีที่แล้ว +4

    , यो रुख को मुख्य फायदा फर्नीचर को लागी हो यसमा कीडा लाग्दैन र पर्याबरण लाई अरू रुख को भन्दा ज्यादा चिसो राख्ने गर्छ र यसलाई दियार या देबदार भन्ने गर्छन यसको तेल निकाले पछी तेसलाइ दियार को तेल भन्ने गर्छन

  • @sigdelkhim3389
    @sigdelkhim3389 3 ปีที่แล้ว +12

    तेल को रुख हरु मलेसिया मा पाहिन्छ। मलेसिया बाट लिएर रोपनी हो ।भनी हुन्छ होला सायद नेपाल मा पनि।

    • @AaaBbb-pe1dn
      @AaaBbb-pe1dn 3 ปีที่แล้ว +3

      नेपाल को हावा पानिमा हुदैन सर यो हुन्थो भने ईन्डिया(भारत) ले अाफ्नै देसमा लगाँथो ईन्डियाले मलेसिया ईन्डो निसिया बाट खरिद खर्छ तै तेल ईन्डिया बाट नेपाल जा्छ पाम तेल

  • @karinathapa8014
    @karinathapa8014 3 ปีที่แล้ว +7

    अहिले का युबाहरू खाडि मात्रै रोज्छन अाफ्नो देशमा सुन फल्छ भन्ने बुझ्दैनन

    • @NephalCrush
      @NephalCrush 3 ปีที่แล้ว

      Tapaile ghar mai sun falaunu va xa?

  • @lokendrakhadka226
    @lokendrakhadka226 3 ปีที่แล้ว +2

    नेपाल मा येस्तो मेहनती लाइ काहिंली हेछ्नर

  • @kamalchitrakar4011
    @kamalchitrakar4011 3 ปีที่แล้ว +6

    देहारतेल 1/2 लिटर चाहियाे । कसरि पाइन्छ ।विउ कसरि पाइन्छ ?

  • @dilpun3756
    @dilpun3756 3 ปีที่แล้ว +2

    Great job god bless hjrlai 💐🙏

  • @raitikalaxmi125
    @raitikalaxmi125 3 ปีที่แล้ว +3

    very innocent brother

  • @mohankarala6853
    @mohankarala6853 2 ปีที่แล้ว

    अतेन्तै राम्रो किसान कामगर्नु भयकोरहेछ। तपाईंको कामले पर्कितिलाइ र अफैलाइ पनिफाइदा दियको छ।यकन ,यकदिन सरकार लेनि आपसेक गरलानि🙏🙏🙏🙏

  • @anjukarki5710
    @anjukarki5710 3 ปีที่แล้ว +1

    Kati ramaila dai kura sunirakhum jasto best of luck dai

  • @rohittotal7679
    @rohittotal7679 3 ปีที่แล้ว +1

    रुख बेचेरै पैसा कमाउनु हुन्छ भबिस्यमा

  • @UmeshUmesh-fi8uw
    @UmeshUmesh-fi8uw 3 ปีที่แล้ว +2

    Good job auncel

  • @anishshahi8879
    @anishshahi8879 3 ปีที่แล้ว

    अति राम्रो भिदियो

  • @dilgurung9256
    @dilgurung9256 2 ปีที่แล้ว

    उहांलै मद्दत गर्नुपर्छ बिज्ञ हरुले यो सोजो सिदा किसान्लाई

  • @nareshkhadkakhadka3048
    @nareshkhadkakhadka3048 3 ปีที่แล้ว +7

    देबदार को तेल औषधि पनी हुन्छ तर यसको काठ लम्बाई 12फिट चौड़ाई 6/12ईन्च को लगभग नेपाली 60000पर्न आऊछ अमेरीका

    • @puran9787
      @puran9787 3 ปีที่แล้ว

      Mero gar devdhar ko ghar chha euta bed 1000rupaye

    • @infotechdream6674
      @infotechdream6674 3 ปีที่แล้ว

      @@puran9787 🤣🤣🤣🤣

    • @SachinTamang-p8b
      @SachinTamang-p8b 4 หลายเดือนก่อน

      Devdar haina painas ho yo Darjeeling ma dherai xa

  • @baburampanday7096
    @baburampanday7096 3 ปีที่แล้ว +10

    ड्रोन युज गरे पछि भिडियो कति राम्रो हुने आहा

  • @dinapokhrel7353
    @dinapokhrel7353 2 ปีที่แล้ว

    यो हाम्रो राम्रो काम

  • @rajukc8622
    @rajukc8622 ปีที่แล้ว

    Dami dami dami.........

  • @gurungl6486
    @gurungl6486 2 ปีที่แล้ว

    Great your job thankyou.

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 3 ปีที่แล้ว +1

    देवदार ( अपभ्रंश भई कर्णाली क्षेत्रमा ‘द्यार’ भन्ने गरिन्छ) का रुख़ पश्चिमी नेपालको संपूर्ण हिमाली क्षेत्रमा पाइन्छ । पुस्तौ देखि जुम्ला बासीहरूले यस रूखको तेल (चोप) निकाली विभिन्न घाऊ र चर्म रोगमा प्रयोगकालागि हिउँदमा पश्चिम तराई र भित्री मधेसका जिल्लामा ओखर, जिम्बु, शिलाजीत इत्यादि जटीबुटी समेत बिक्री गर्दै आएका छन् !

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 ปีที่แล้ว +3

    ओखर बहु बर्षे बालि भएकोले ४-५ बर्ष पछि निरन्तर बर्षौ सम्म उत्पादन दिन्छ, त्यसैले तरकारी बालीको लागि भनेर ओखर नमास्नु होला, बरु ४-५ वर्षको लागि जग्गा भाडामा लिएर खेतीपाती गर्नुहोला।

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว +1

      Honi nanda jiu mall payar chall pani paunu parxa

  • @sristykhanal183
    @sristykhanal183 3 ปีที่แล้ว +3

    Nepal Chitra ❤️

  • @soniktamuraj2681
    @soniktamuraj2681 3 ปีที่แล้ว +2

    देरतेल भन्नु भो उहाँले , मैले बुझेअनुसार देवदार फल को रुख हो त्यो फल बाट तेल निकालिन्छ , मुल्यवान हुन्छ , औषधि मा पनि प्रयोग हुन्छ , हाम्रो देश को नेता मन्त्री लाइ बाधेर घास हाल्न पर्छ , अब , कुनै काम लाग्ने एजेन्डा बोकेका ब्याक्ती भएनन् , नेपाल जलस्रोत को धनी रे , पानी पिउनु नपाएर बिजोग छ , कृषिप्रधान देश भन्छ , अरु देशको खाद्यान्न खानुपर्छ , बरु अहिले धेरै कृषक दाजुभाइ दिदिबहिनी हरु ले बिदेसी भुमरीमा सिकेर आफ्नै गाउँ घरमा गर्दै हुनु हुन्छ , भावी सन्तान लाइ त भयो मेरो पुर्खा ले गरेको लगाएको भन्छन् , anyway best of luck .Salut .

  • @budhajangabahadur4388
    @budhajangabahadur4388 3 ปีที่แล้ว +1

    धेरै खुसी लाग्यो सर हाम्रो रुकुम गयार भिडियो बनाउनो भया छ 🌷🙏🙏🌹

  • @angnimasherpa4944
    @angnimasherpa4944 3 ปีที่แล้ว +1

    Very good khete thanks

  • @milansiwakoti6303
    @milansiwakoti6303 3 ปีที่แล้ว

    स्वाउ लगानु है दाई। उत्पादन चाडै हुन्छ।

  • @khimsstock6803
    @khimsstock6803 3 ปีที่แล้ว +4

    Olive Oil (जैतुन)ko video pani banaunu Sir

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 3 ปีที่แล้ว

    सोझो मेहनती ब्यक्तिलाइ झुठो आशवासन दिनु अपराध हो।

  • @kbmo-gar2648
    @kbmo-gar2648 3 ปีที่แล้ว +3

    Good job

  • @hemantsharma9782
    @hemantsharma9782 3 ปีที่แล้ว

    धेरै राम्रो । देवदारु भनेको संस्कृत मा देवताहरुको रूख हुन्छ। संस्कृतमा दारु भनेको रूख हो । यसलाई tree of life पनि भनिन्छ । अंग्रेजिमा Cedar भनिन्छ । अत्यन्तै उपयोगि herb ho .

  • @saritasubba9888
    @saritasubba9888 3 ปีที่แล้ว +1

    याे ठाउँमा जान मन लाग्याे

    • @rlktamang342
      @rlktamang342 2 ปีที่แล้ว

      NamskAr sar thapako fon nambar dinuhos Qatar bata

  • @chandragurung2567
    @chandragurung2567 3 ปีที่แล้ว

    राम्रो छ

  • @dandudhokpya8333
    @dandudhokpya8333 3 ปีที่แล้ว +1

    मै ले वुजे सम्म यो प्रजातिको विरुवालाई हाम्रो पुर्वमा लौठ सल्लाह भनिन्छ र यसको पातवाट तेल निकालिन्छ र उक्त तेल महिलाहरुमा हुने स्तन क्यान्सरको उपचारको लागी औसधी निर्माण हुन्छ । यसको तेल नेपालमा डावर नेपालले खरिद गर्छ ।
    कृषक दाईलाई सवैले वजार व्यवस्थापनको लागी सहयोग गरौं ।

    • @yalambarentertainment6092
      @yalambarentertainment6092 2 ปีที่แล้ว

      ठिक भन्नू भो यो लौट सल्ला हो ४ वटा रुखले एउटा मान्छेलाई निको हुन्छ रे।

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 ปีที่แล้ว +2

    Sai kura garnu bhayo kaka

  • @yasorirai6690
    @yasorirai6690 3 ปีที่แล้ว +1

    Very good job!

  • @monkumarikumari2258
    @monkumarikumari2258 3 ปีที่แล้ว +2

    Beautiful ❤❤❤❤❤👍👍👍

  • @bipulchhetri9921
    @bipulchhetri9921 3 ปีที่แล้ว +1

    Great job

  • @bimalarai2216
    @bimalarai2216 3 ปีที่แล้ว +1

    भनेपछि नातिको अङ्स हुने रहेछ

  • @bharatdhungel8040
    @bharatdhungel8040 3 ปีที่แล้ว

    याे मैले बुझेर चिनेकाे चाहिँ लाैड सल्ला ,ढ्याङग्रे सल्ला अनि सन्जिबनि पनि भनिने बनसपति हाे।दुईहजार मिटर भन्दा माथि यस्काे खेति हुन्छ,याे महाँ अायुर्बेधिक बनस्पति हाे।क्यान्सर,प्यारालाईसिस जस्ता ठुला राेगकाे उपचार यसै बनस्पति बाट गर्न सकिन्छ।यस्काे फल भटमासकाे दादा जत्रैसाेह्र बर्षमा फल्छ,यस्काे फल लाई अमृत याने सन्जिवनि भनिन्छ।यस्काे सानाे हागाहरुलाई कलमि गरेर स्तरिय ढंगले नर्सरि गर्न सकिन्छ।धन्नेबाद।

  • @bhimbahaduradhikari9527
    @bhimbahaduradhikari9527 2 ปีที่แล้ว

    Sat saheb ji

  • @shivarimal8011
    @shivarimal8011 3 ปีที่แล้ว +4

    Damixa Dai ko kamlai samman ❤❤❤

  • @arpansenoli3297
    @arpansenoli3297 3 ปีที่แล้ว +7

    देवदार सल्ला बाट निकालिने तेललाई देहारतेल भनिन्छ!

  • @megnathrai5517
    @megnathrai5517 3 ปีที่แล้ว +3

    पायल्स पनि ठिक हुन्छ हजुर म लाइ पनि चाहियो हजुर कसरि कहा पाइन्छ

  • @tpandypandy2195
    @tpandypandy2195 3 ปีที่แล้ว +2

    great

  • @tulthapa3736
    @tulthapa3736 3 ปีที่แล้ว

    ATI ramro kisani daju lai?

  • @thaparamesh4478
    @thaparamesh4478 3 ปีที่แล้ว

    Yasto kam ko lagi sarkar le sahayog garnu parne dhanyabad

  • @santanauvag9194
    @santanauvag9194 3 ปีที่แล้ว +1

    Sahi

  • @hari100subba3
    @hari100subba3 3 ปีที่แล้ว +2

    मो न दिए राम्रो हुन्थ्यो

  • @khimlimbu4316
    @khimlimbu4316 2 ปีที่แล้ว

    सारै राम्रो उहाको फोन नम्बर पाए राम्रो हुन्थ्यो सर।

  • @MohanGautam-o6e
    @MohanGautam-o6e ปีที่แล้ว

    लहै सरकार ले थापायो लहै अबबित्यो

  • @rajankarki556
    @rajankarki556 3 ปีที่แล้ว +4

    यो कस्तो हावापानी मा हुन्छ टुसारो पर्छ कि पर्दैन

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว

      Teti saro.chiso tusaro dherai jharne thauma yo rukh hudaina hjr Tara pahadmoi laune ho

  • @dharmamaharasrishimuni4655
    @dharmamaharasrishimuni4655 7 หลายเดือนก่อน

    लगाउने किसानलाई धन्यवाद किन्तु नेपालकाे पहिचान बाेकेकाे पहाडी तथा हिमाली जिल्लामा पाइने वृक्षलाई युटुबेले बकेकाे के ???

  • @raialisalisa4574
    @raialisalisa4574 3 ปีที่แล้ว +2

    urop contry ma dherai use garchan yo dherai ramro ho

  • @bijaymalla8290
    @bijaymalla8290 3 ปีที่แล้ว +12

    Debdaru in English is Cedrus Deodara (Botanical name ). These trees are easily found in West Nepal in the upper reaches. This is a hard wood tree whose wood is used for roofing, furniture and bed. Deodara, Sal, Chaanp, Uttis and Sison. Shroea Robusta, Michelia Champaka, Alnus Nepalinsis and Dalbergia Sisso respectively.

    • @ganeshthapa1548
      @ganeshthapa1548 2 ปีที่แล้ว

      Mmmmm.mmm.mmmmmpmmmmmmmmmmmmmmmmpmmmmmmmmmmmm.mmmmmmmmmmmmmmmmmmmmmmmmmmmm.mmmmmmmm.pmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm.mmmmmmm.mlmmmmmmmmmmmmmmmmmmmmpmmmmmmmm.mlmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm
      mmmmmmmmmmmmmpmmmmmmmommmmmmmm

    • @ganeshthapa1548
      @ganeshthapa1548 2 ปีที่แล้ว

      Mmmm.mmmmpmmmmmmmmmmmmmmmmmmommmmmmmmmpmmpmmmmmmmmmmmpmmmmmmpmmmmmmmmmmmmmmkmmmmmmpmmmmmmmm.mmmmmmmmmmmmmpmmmmmmmmo.mmmmmmmpmmmmmmmmm
      mmmmppmmmmmmmmmmmmmpmmkmmmmmmmoompmmmmoommmmmmm.mmpmmp.mpppmpmmmmommmmmmpmmmmmmmmmmpmmmm..mm.mmmmmmmmommmmommmmmmmmpmmmmmmmmmmmmmmmmommmomlmmlmlm
      mlmmmmmmmmmmpmmomkmmmmmoommmmmmmmmmmmmmmmmmmmmmpmmmmmmmmmmmmommmmmommmmmmmpmmmmmmmmpmmmmmommommommppmopmmmpmmmmm.mmpmpmmmmmpmmmmmmmmmmmmmkmmmmommm.mpmmmmmmmpm
      pmompmmlkmp.mmmmmommpmpmmmmmmmmmmmmmmpmommmmmmommpmommmmmoommmmmmmmmmmmmpmmmommommmommlommmommmmmpp..mlmmmppmmpm..ppmmmmmmmmmmmmmmommmmmmompmommmpplmm
      pmpommmmmmomommmmmmmmmmmm.mmmmopmommmmmpmmmmmooommmmmmmmmmmmmommmmmmpopmmmmmmommmmmmmmmmmmommmmmmmmmmmmmmmmpmmmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmmmomommpmoommppo
      mm
      mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmoommmmooommmmmmmmmmmmommmmmmmmmmmmmmmmmmmmmmmmomlmmmmmmmomo.momommmlmmmmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmompmmmmmmmommmmmmmmommmmmmommmmmmpmpmmpmmmpmmpmmmmmmmmmommmommmmmmmpmmmmmmmmmmml
      mmommmmm.mmmmommmmommmmmommmpommmmppmo.p.mmlp.mpmmmmmmmommmpmmmmmmmmmmmmmlmmommmmmmmmmommmml.mmmmmmmmmmmmpmo.mmmmpommmmommmpmmmmommmmmmmmmoomoommmommompmmmommm.mmo.mmppmopomopp.oo...mmmmommmmooommmm.mmmmmommmmomooommmooomoomppmpmmmmmmmmmmmmommmmmmmmoommmmmmmmmmmmm...mmmmmmmmmommmmmmommmmommmmmmmmmmmoomommppo.moommompmoommommmmmmmpmpmmmmmmmmmmmmmmmmmmmmmommmpppooomoommlmommommmmmmmmpmmmmmmmmmmmmmmmmmmmmmmppm.mmpmmommmmmmmmommmmmmmmmmmoomm.mmmmmmoommmmmmommmmmmmmmmm
      mp..mmmmmmm mo.mmmmmmmmmmmmmmmm.mmmmmpmmmmmmmmmmmmpommmommomoomppmo.mmmmomopmommmmmmmmmmmmmmmmoommmmmmmmmmmmmmmoommmmmmmmmmmmmmpmmmmmmommmmmmmmmommmmmmmmmmm
      pmmpppmmmmommommmmmmmmmpmpp
      mmm

  • @bharatthapa4815
    @bharatthapa4815 3 ปีที่แล้ว +2

    के नाम को बिरुवा हो सर यो नाम बताईदिनु न कस्तो ठाँउमा पाईन्छ यो

  • @bhawanathakulla6728
    @bhawanathakulla6728 3 ปีที่แล้ว +1

    Good work 🙏❤️❤️

  • @ranagajasing5334
    @ranagajasing5334 3 ปีที่แล้ว

    राम्रो काम

  • @reshambudhathoki9863
    @reshambudhathoki9863 3 ปีที่แล้ว +1

    यो दयार सल्ला हो योत हिमाली जिल्ला हरुम पर्सस्तै पाउछ ठुलो ठुलो हुन्छ यस्बाट तेल निकालेर सेल गर्नलाइत नेपाल म 2 सय बर्श भन्द बढी लाग्ला तर यो रुख ठुलो भयो भने काठ दार हुन्छ

  • @khimkuwar5177
    @khimkuwar5177 2 ปีที่แล้ว

    Nice👍

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 3 ปีที่แล้ว

    Good work.

  • @ranjema703
    @ranjema703 3 ปีที่แล้ว +2

    Nice

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 2 ปีที่แล้ว

    यस्ताे बहुउपयाेगी देवदा अायल लाई सरकारले ब्यबस्थित गरेर वा अायुर्बेदिक ओषधालयले किनि दिएर यस्ता किसानलाई हौसला दिन अत्याबस्यक छ । चेतना भया ।

  • @umarampunmagar2297
    @umarampunmagar2297 2 ปีที่แล้ว

    Very nice 👌👌

  • @ramkrishnaadhikari9259
    @ramkrishnaadhikari9259 3 ปีที่แล้ว

    Aaha kati mitho kura garnu bhayo daju la ...uchha samman...jaya krishi...yasta kisahan lai ho sarkar la rahat dinu parna ani balla krishi ma atma nirbar huna sakincha...khoi kaila yaula soja saja janta ki din..

  • @prembisht3465
    @prembisht3465 3 ปีที่แล้ว +1

    नमस्ते हजुर हजुर ले देयार रुख रोपेर मलाई पनी तेल दिनु होला हो सर म देहरादून बाट हेरदै छु धन्यवाद धेरै धेरै शुभ कामना छ

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 3 ปีที่แล้ว

    Hss to be rewarded and encouraged by govt and ngos.

  • @deepanpun3487
    @deepanpun3487 3 ปีที่แล้ว

    Derai ramro kaam God bless you .sarkari taraf bata promotion garnu peryo

  • @mdDamber
    @mdDamber หลายเดือนก่อน

    तेल चै केही हुदैन अब काे २० बर्ष पछी करोडौं काे काठ बेच्नु हुन्छ

  • @nirmalagurung6337
    @nirmalagurung6337 3 ปีที่แล้ว +2

    Uhale pader vanda vogai garer dherai siknu vayeko rahi aba uhabat arule pani sikna jaruri x hai

  • @sushilpaudel2978
    @sushilpaudel2978 3 ปีที่แล้ว +3

    How will oil giver trees grows high?I will see oil giver tree

  • @prakashrajbhandari6272
    @prakashrajbhandari6272 3 ปีที่แล้ว

    Tyo ta Nepal ko khali dadaa haru ma ropne ho ..tyo pani sarkar le chaso de khau nu par Chha aanibarya chha

  • @sindhukharel9932
    @sindhukharel9932 3 ปีที่แล้ว

    Good

  • @devkumar4151
    @devkumar4151 3 ปีที่แล้ว

    Good daju

  • @ShivShaktee
    @ShivShaktee 3 ปีที่แล้ว

    Good job bringing out these self-made people. Agricultural revolution is badly needed in Nepal.

  • @girideepak8551
    @girideepak8551 3 ปีที่แล้ว

    Jay greatar nepal jay goorkhali 🇳🇵🙏goobayck America no mcc ❌

  • @shanbahadurdisha3340
    @shanbahadurdisha3340 2 ปีที่แล้ว

    Astay. Parvati. Garday. Janus. Dai

  • @HamroRamroTv
    @HamroRamroTv 3 ปีที่แล้ว +2

    ड्रोन सटले भिडियोमा सुनमा सुगन्ध भरेको छ !

  • @luckmc7885
    @luckmc7885 3 ปีที่แล้ว +2

    ❤️❤️❤️

  • @bijaylama4841
    @bijaylama4841 3 ปีที่แล้ว +2

    Yo rukh ko teal kosari nikalne ho sir mo india bata ayle mo kashmir ma xu ya thupro rukh xa

  • @summy3396
    @summy3396 3 ปีที่แล้ว

    Saskar le sath r hausala dinu parx ho chitamajanebela vako harule desh chalaux k garx r ...

  • @bhimrai2045
    @bhimrai2045 2 ปีที่แล้ว

    तेल त आउने भो तर खाने तेल होकि लाउने तेल हो कि इनधन तेल होकि बुज्दै बुजिन त मैए त यार

  • @amarbasnet7691
    @amarbasnet7691 3 ปีที่แล้ว

    Lo yo maile videyo hare malai pane uha bubaley vaney jastai beruwa lagaune bajo jamen ko sadupyag garney chahana xa?yo kasari uplabda garna sakin xa.

  • @deven8117
    @deven8117 3 ปีที่แล้ว +1

    Oil ko price dherai bhayo lu yo ropera sasto parnu hola

  • @hiragurung3921
    @hiragurung3921 2 ปีที่แล้ว

    Buba lai solut x

  • @bandanasapkota6945
    @bandanasapkota6945 3 ปีที่แล้ว +1

    Kha paucha yo oil hajur