ज्ञानेन्द्रजिको सबै उत्तरहरु सहि छन। ज्ञानेन्द्र जिलाई जित र सफल कार्यकालको सुभकामना।। भुसन सरलाई हर्दिक धन्यवाद यो अन्तर्बाताको लागि। ज्ञानेन्द्रजिले उठाउनु भएको कर र बजेट घाटा सम्बन्धि कुनै अर्थबिधलाई बोलाई जनतासामु प्रष्ट पार्दिनु हुन भुसन सरसङ्ग बिन्म्र अनुरोध गर्दछु।।। जय रास्ट्र जय नेपाल।।।।
@@गुरुङभाइ मैले धेरै पत्रकार हेरेको छु, अनि you tube pani. मैले कसैलाई अपमान र मान पनि गर्न खोजेको हैन गुरुङ सर । सम्मानित मान्छेलाई सम्मानित तरिकाले सोधपुछ को कुरा गरेको हो । अनि सम्मानित दुबै जनालाई मान गरेको हो । हजुरले उल्टो नबुझी दिनु हुन मेरो विनम्र अनुरोध छ ।
ज्ञानेन्द्र शाहीजीलाई प्रतिनिधि सदस्य हुनु भएकोमा हार्दिक मंगलमय शुभकामना , नेपाल र नेपालीहरुको हितमा आशाको केन्द्र रा.प्र.पा राजेन्द्र लिङ्देन अन्तर्गत एक होनाहर जनताको आवाज उठाउने ज्ञानेन्द्र शाही लगायत राष्ट्रिय स्वतन्त्र पार्टी का रबी लामिछने सदस्यहरु दुवै पार्टीहरुको संसदमा सहभागीताले अबश्य भ्रष्टचार कम हुनेछ देश र जनताको हित हुनेछ भन्नेमा विश्वाश छ जय होस् नेपाल र नेपालीको ।
नमस्कार भुशन सर हजुरको हरेक ब्यक्ति सङ लिनुभएको अन्तरबार्ता धेरै मन पर्छ शुभकामना छ ग्यानेन्द्र ज्यु लाई हजुर जस्तो युवा नेता आउनु पर्छ यी भ्रष्टाचार नेताहरुलाई पाखा लाउनु पर्छ जय नेपाल आमा🇳🇵🇳🇵🇳🇵
Dherai asha garnu pardaina sathi. Sabai Jana euta mohora matra ho. Malai euta kura bhannus Kun chai student le raw ko chief sanga party ma gayera photo khichcha? These so called nautanki patra are all mohoras
भुवन दाहाल सर यो एकदमै मार्मिक सान्दर्भिक र सत्य निस्ठा त्यो तपाईंको पुरानो भिडियोले आज न्याय पाएछ।त्यो ममा र तपाईंमा अनि यो भिडियो हेर्ने तमाम नागरिकमा सदासर्बदा सम्झीरहनेछ। कि यो भाग्य बहस देश र जनताको जितको अवसर सुरुवात हो सर।ज्ञानेन्द्र भाइ तपाईं साम्सद भएता पनि मायाको बोली एक प्यारो नाम हुन्छ।
हार्दिक बधाई र शुभ कामना ज्ञान बहादुर शाही जिलाई!हामीलाई आशा छ उहाँले जे कुरा गर्नु भयो त्यो कुराहरुलाई व्यबहारमा नि लागू गर्नु हुन्छ र देश तथा देश बासिहरुको भलोका निम्ति सदा लागि रहनुहुन्छ धन्यवाद !
नेपालको संविधान अनुसार जनताले चुनेर पुर्याउन सक्ने सबै भन्दा ठूलो पद संसद नै हो। जुम्लि जन्ताले पठाएका छन्।संसारमा गरिब देशमा पर्ने नेपाल देश नेपाल देशमा पनि बिकट जिल्ला जुम्ला जुम्लाकाे पनि पिछडिएको क्षेत्र सिन्जाक्षेत्रका सम्पूर्ण जन्ताले आशाले पठाएका छन् । कुरा मिठा छन् अब काम पनि हेर्न पाउ।शुभकामना ज्ञानेन्द्र जि।
Arey wah, I don't know who you were previously but after your candidacy I came to know and now I am watching this episode, I can't predict to what extent you can bring changes in the country but you are the real leader to lead whole Karnali, all the best sir 🙏🙏❤️❤️
बधाई छ ज्ञानेन्द्र जि साँसद हुनुभएकाेमा,देशकाे मुहार फेर्ने अभियान र जनताका समस्या लाई सदैव उजागर गरि सम्बाेधन गर्ने गर्ने प्रेरणा जागाेस!धन्यवाद अनि 👍️जय नेपाली 🇳🇵🇳🇵
Congratulations and best wishes to Honourable Gyanendra Sahi. I am confident that he will give a strong presence in the parliament representing his constituency. The youth alliances along with Ravi Lamichhaney would be a formidable force to be reckoned with !!
बधाई छ ज्ञानेन्द्र जि लाई तपाईंको एजेन्डाहरु लोभलाग्दो छ र ती एजेन्डाबाट तपाईं कति बिचलित हुनुभएको छैन तर तपाईंको अब परिक्षा शुरु भएको छ । यो लोकपृयता कायम रहोस् शुभकामना ।
Bhusan sir, thank you so much , I am huge lover of your voice and ur personality. For all new elected leaders, my words , if you wanna make country rich , make ROAD first . Then see the difference after 5 years .
BRAVO BHUSANJI. WONDERFUL INTERVIEW WITH A YOUNG, ENERGETIC, OUTSPOKEN AND DEDICATED PERSON ELECTED BY THE JUMLA PEOPLE TO REPRESENT THEM IN THE NATIONAL POLITICS THROUGH HoR. MY MANY CONGRATS AND BEST WISHES TO GYANENDRAJI FOR HIS SUCCESSFUL JOURNEY AHEAD. GOD BLESS.👍✌🙏🙏
Excellent. Matured opinions from a youth. Gyanendra Shahi and likeminded parliament members should focus to stop policy level corruption first cascading to the bottom.
What a interesting interview.....all youth should move forwarde to make the country .. economically sound..it's only. . possible..where there is huge participation in parliament...
भगबानले देशको लागी जन्माएका ब्यक्ति हुन ज्ञानेन्द्र शाही ❤❤ सारै राम्रौ सवाद सुन्न पाईयो । धेरै धेरै शुभकामना छ देश र जनताले देखेका सपनाहरु सबै सजिलै सग बिपनीमा पढिरत गरिदिनु होस । जय रास्ट सबेक🇳🇵🙏
जुम्लाका मात्र होइन ज्ञानेन्द्र सर समग्र नेपालको एउटा आशा हो तपाईं हिजोको हलो जोट्ने हलि अनि दिनभरी नुघेर धान रोप्ने महिलालाई स्स्म्झेर देश र जनताको हितमा काम गर्नु हुनेछ भनेर पुर्ण बिश्वासत छु।
I am not Nepali citizen, but we do follow our bangsa ‘s norm as identity of Dahal.Bhuwan ji, when you have chance please request Prachanda, not to do our Dahal bangsa ko badnam. He has his individual wish/ right. His path did not bring any changes in the life of common people. We are ashamed even in other countries due to his deeds. Sorry if it is cause any harm to his his brother sister etc. Good to hear Ganendra’s interview.
@@nishanprasai2439 , my grad parent were from Nepal, I still Cary the blood originated from Nepal, I wish that country do good progress, and let everyone be happy prosperous. Where in Dahal bangsa too remain in respectful status. Chaos yeti nai ho hajur.
Bhusan dai ko barshau dekhi dherai antarwarta heriyo.. Sachai rashtra prem le bharipurna bhayeko interview sayad yei matra hola. Dhanyawaad dai.. 🙏🙏🙏. Gyanendra jee you are light at the end of the tunnel. More prayers to you
अति राम्रो बिचार छ हजुर को सचा नैतिकताले सबैले काम गर्नेहो भने सबैको भलो हुन्छ ग्यानेन्द्र सर लाई धन्यबाद
ज्ञानेन्द्रजिको सबै उत्तरहरु सहि छन। ज्ञानेन्द्र जिलाई जित र सफल कार्यकालको सुभकामना।। भुसन सरलाई हर्दिक धन्यवाद यो अन्तर्बाताको लागि। ज्ञानेन्द्रजिले उठाउनु भएको कर र बजेट घाटा सम्बन्धि कुनै अर्थबिधलाई बोलाई जनतासामु प्रष्ट पार्दिनु हुन भुसन सरसङ्ग बिन्म्र अनुरोध गर्दछु।।। जय रास्ट्र जय नेपाल।।।।
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
एक दमै धेरै आशा छ ज्ञानेन्द्र शाही जि तपाई प्रति 🙏। तपाईको को त्यो ज्वाला सधै भरि रहि रहोस ! असलि क्रान्तिकारी हो ज्ञानेन्द्र 🙏
अति नै महत्त्वपूर्ण अन्तर्वार्ता को लागि ज्ञानेन्र्द सर लाई धेरै धेरै धन्यवाद ।अति नै महत्त्वपूर्ण सम्बाद को लागि धन्यवाद ।
आहा कति उत्कृष्ट बिचार माननीय ज्ञानेन्द्र शाही ज्यु को।सबै जना मिलेर अघि बढौँ! देश बिकास गरौँ।🙏🌹🇳🇵
दाहाल सर जस्तो पत्रकार हाम्रो देशमा धेरै हुनुपर्छ । सलाम सर । हजुरको कार्यशैली अति सानदार छ ।
gyanendra shahi yaha samma pugnu dahal ko kunai yogdan chhaina baru youtuber ko chha
@@गुरुङभाइ मैले धेरै पत्रकार हेरेको छु, अनि you tube pani. मैले कसैलाई अपमान र मान पनि गर्न खोजेको हैन गुरुङ सर । सम्मानित मान्छेलाई सम्मानित तरिकाले सोधपुछ को कुरा गरेको हो । अनि सम्मानित दुबै जनालाई मान गरेको हो । हजुरले उल्टो नबुझी दिनु हुन मेरो विनम्र अनुरोध छ ।
@@aarushi.katwal7979
ज्ञानेन्द्र शाहीजीलाई प्रतिनिधि सदस्य हुनु भएकोमा हार्दिक मंगलमय शुभकामना , नेपाल र नेपालीहरुको हितमा आशाको केन्द्र रा.प्र.पा राजेन्द्र लिङ्देन अन्तर्गत एक होनाहर जनताको आवाज उठाउने ज्ञानेन्द्र शाही लगायत राष्ट्रिय स्वतन्त्र पार्टी का रबी लामिछने सदस्यहरु दुवै पार्टीहरुको संसदमा सहभागीताले अबश्य भ्रष्टचार कम हुनेछ देश र जनताको हित हुनेछ भन्नेमा विश्वाश छ जय होस् नेपाल र नेपालीको ।
नमस्कार भुशन सर हजुरको हरेक ब्यक्ति सङ लिनुभएको अन्तरबार्ता धेरै मन पर्छ शुभकामना छ ग्यानेन्द्र ज्यु लाई हजुर जस्तो युवा नेता आउनु पर्छ यी भ्रष्टाचार नेताहरुलाई पाखा लाउनु पर्छ जय नेपाल आमा🇳🇵🇳🇵🇳🇵
तपाई पर्ती ठुलो आशा छ ज्ञानेन्द्र दाइ तपाई लाई युवाहरूको ठुलो भरोसा राखेको छुम
ज्ञानेन्द्र शाहीका अन्तर्वार्ताले शरीर फुलेर आउछ।
धेरै आशा गरेको छु, तपाईबाट।।
Dherai asha garnu pardaina sathi. Sabai Jana euta mohora matra ho. Malai euta kura bhannus Kun chai student le raw ko chief sanga party ma gayera photo khichcha? These so called nautanki patra are all mohoras
शुभकामना , कार्यकाल सफल रहोस ज्ञानेन्द्र जी जनताको पिडा नभुल्नुहोला
भुवन दाहाल सर यो एकदमै मार्मिक सान्दर्भिक र सत्य निस्ठा त्यो तपाईंको पुरानो भिडियोले आज न्याय पाएछ।त्यो ममा र तपाईंमा अनि यो भिडियो हेर्ने तमाम नागरिकमा सदासर्बदा सम्झीरहनेछ। कि यो भाग्य बहस देश र जनताको जितको अवसर सुरुवात हो सर।ज्ञानेन्द्र भाइ तपाईं साम्सद भएता पनि मायाको बोली एक प्यारो नाम हुन्छ।
राज्य का लागि ज्यान दिन सक्ने सच्चा युवा नेता सलाम छ मेरो
ज्ञानेन्द्र शाहिमा कुनै कृत्रिमपना छैन । उनी भित्री मनै देखि देशलाई माया गर्ने सच्चा देशभक्त हुन । सधै यहि रूपमा देख्न पाउ ।
He looks over 35.
@@gummagar6172 w
Yauta kura brother gyanendra sahi g
2048 ma janmanu vhako re ani 31 ko hudai Xu vhanda yo k kaso kura hola sabai daju bhaima
सै भन्नू भो
ग्यानेन्द्र र बालेन मा कृतिम पन छैन
हर्के र रबि देखावटी हो
@@rajbarkhadka8570Ahile 2079 ko Mangsir chaliraako cha. Gyane Shahi 2079 Magh mahina maa 31 barsa ko hudaicha. 2079 - 2048 = 31 🤣🤣🤣
When Bhusan Dahal endorsed such people it makes me so happy and faith for new generation 🤟💪✌️
ज्ञानेन्द्र जि तपाईं बाट ठूलो आशा छ
देशले खोजेको आवाज। ग्यानेन्द्र शाही। एउटा आशा र भरोसा योग्य युवानेता।
जये हो ज्ञानेन्द्र शाहिकाे देशको कायापलत होस अनि भेडा नेपाली जन्ताको सदबुद्दी आवोस।
यो होनि त लाइन हार्दिक धन्यवाद भुसन दाहाल ज्यु अब सोबिता गौतम लाई पनि बोलाउनु पर्यो 🙏🙏🙏🙏🙏
हार्दिक बधाई र शुभ कामना ज्ञान बहादुर शाही जिलाई!हामीलाई आशा छ उहाँले जे कुरा गर्नु भयो त्यो कुराहरुलाई व्यबहारमा नि लागू गर्नु हुन्छ र देश तथा देश बासिहरुको भलोका निम्ति सदा लागि रहनुहुन्छ धन्यवाद !
नेपालको संविधान अनुसार जनताले चुनेर पुर्याउन
सक्ने सबै भन्दा ठूलो पद संसद नै हो।
जुम्लि जन्ताले पठाएका छन्।संसारमा गरिब देशमा पर्ने नेपाल देश नेपाल देशमा पनि बिकट जिल्ला जुम्ला
जुम्लाकाे पनि पिछडिएको क्षेत्र सिन्जाक्षेत्रका सम्पूर्ण जन्ताले आशाले पठाएका छन् । कुरा मिठा छन् अब काम पनि हेर्न पाउ।शुभकामना ज्ञानेन्द्र जि।
बधाई छ ज्ञेन्द्र बाबु देश र जनता लाई फेरि निरास नबनाउनु है!
Arey wah, I don't know who you were previously but after your candidacy I came to know and now I am watching this episode, I can't predict to what extent you can bring changes in the country but you are the real leader to lead whole Karnali, all the best sir 🙏🙏❤️❤️
जुम्ला र कर्णनाली मात्र हैन देशकै आशाको किरण ग्यानेन्द्र शाही♥️🇳🇵
गर्भ छ जुम्ली भयर यक बुल्न्द आबाज भएको,एक आश लाग्दो ब्याक्ती लाई जिताउन पाउदा । keep it up @Gyanandra shahi
भर्खरै उदाउँदै गरेको आशालाग्दो व्यक्ति ज्ञानेन्द्र शाही जनताको भलो हुने काम गर्नु होला धेरै धेरै शुभकामना ❣️
Go ahead 👍👍
बधाई छ ज्ञानेन्द्र जि साँसद हुनुभएकाेमा,देशकाे मुहार फेर्ने अभियान र जनताका समस्या लाई सदैव उजागर गरि सम्बाेधन गर्ने गर्ने प्रेरणा जागाेस!धन्यवाद अनि 👍️जय नेपाली 🇳🇵🇳🇵
Bhushan ji, thank you for providing this platform to the people who has strong desire to do something for the nation.
कस्तो मिठो अन्तरवार्ता , सुन्ने,बुझ्ने अनी बोल्ने, मानवमा सहनसिल्ता चाहीन्छ भन्ने उदाहरण यो भलाकुसारीले दिलाउँछ
कति राम्रो बिचार सफलताको शुभकामना ज्ञानेद्र जिउ साथै धन्यवाद भुवान सर्🙏💝🇳🇵💝
I can’t wait to see him 50 years old Gyandra.He is mature and wisdom at 30 which is very rare to see in this generation people.
next prachanda ho, emotional kura gardai maa kei hudaina, na padeko cha na kunai jaagir khaako cha . Alochana garne lai jail koccha esle
@@ranjitsah5286 Kati samma padhyaxa
@@starmovies4580 ca padera adi maa choddko
@@ranjitsah5286 chor le sabai lai chor nai dekhxa
@@ranjitsah5286 tha na pani na Bolam hai CA padheko cha gyanendra shahi le
रास्ट्र सपुट ,निडर ३ करोड जनता को ढुकढुकी ,आसा र भरोसा ग्यानेन्द्र शाही प्रती नमन 🙏🇳🇵
म बाहेक हो,
@@nirojrowudy3015 🍌
Gyanendra Shahi jee, Congratulation and the best wishes for your successful tenure. You are the great hope of many people in Nepal. Keep it up !!!
P pl
ज्ञानेदर जी जीदबाद ओके बधाई सुभकामना नमस्ते 💐💐💐✅💐💐🙏🙏❤️
वाह!क्या vision छ।सलाम छ ग्यानेन्द्र जि तपाईंलाइ
जय युवा
जय Gyannendra shahi
✊✊✊✊✊✊✊✊
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हार्दिक नमन ज्ञानेन्द्र शाही सधैं खरो रुपमा देश का लागि उत्रनु होला देश विकास गर्न का लागि
Congratulations!!!good leader of nepal 🇳🇵
Congratulations and best wishes to Honourable Gyanendra Sahi. I am confident that he will give a strong presence in the parliament representing his constituency. The youth alliances along with Ravi Lamichhaney would be a formidable force to be reckoned with !!
एकदमै सहिउत्तर शाहि ज्यु जय राष्ट्रवाद
बधाई छ ज्ञानेन्द्र जि लाई तपाईंको एजेन्डाहरु लोभलाग्दो छ र ती एजेन्डाबाट तपाईं कति बिचलित हुनुभएको छैन तर तपाईंको अब परिक्षा शुरु भएको छ । यो लोकपृयता कायम रहोस् शुभकामना ।
Salute to Gyanendra ji !!
Now you brought right person on your show . Thank you veru much BHUSAN Sir!!!
उत्कृष्ट बिचार 👍⛳⛳🇳🇵🇳🇵
शालिन तरिकाले अन्तरवार्ता लिँदा ज्ञानेन्द्र शाही पनि शालिन नै हुँदोरहेछन्।धन्यबाद भूषणदाइ ,,,🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Congratulations Gaynendra jii
Hope you will do good work for karnali Pradesh as well as country Nepal ❤️🇳🇵
Jnanedra Sahi good
Bhusan sir, thank you so much , I am huge lover of your voice and ur personality. For all new elected leaders, my words , if you wanna make country rich , make ROAD first . Then see the difference after 5 years .
Such a true and interesting interview. We all are youth waiting for the our energetic man non other then gyanendra sahi ji in a parliament
म जुम्लाको मान्छे त होइन नेपालि हुँ धेरै खुसी छु ज्ञनेन्द्र जिले जित्नु भकोमा 😍😍🇳🇵🇳🇵🇳🇵
अब गर्ने नै ठेट्नो युवा हरु ले हो, जाग लम्क चम्क हे नौजवान हो,,,,,जय होस।
BRAVO BHUSANJI. WONDERFUL INTERVIEW WITH A YOUNG, ENERGETIC, OUTSPOKEN AND DEDICATED PERSON ELECTED BY THE JUMLA PEOPLE TO REPRESENT THEM IN THE NATIONAL POLITICS THROUGH HoR. MY MANY CONGRATS AND BEST WISHES TO GYANENDRAJI FOR HIS SUCCESSFUL JOURNEY AHEAD. GOD BLESS.👍✌🙏🙏
खुशी लाग्यो भुशन सर हजुरले युवाहरुलाई प्राथमिकता दिनु भाकोछ त्यो पनि राम्रो भिजन भएकाहरु अब आशा छ रबि लामिछाने सङ पनि छिटो देख्न पाउ अनि बालेन शाहको
गज्जबको अन्तरवार्ता। जय नेपाल 🇳🇵
Excellent personality ❤❤❤
Watching from Japan 🇯🇵 ❤❤
He is true to his words and well aware of his motherland
Young generations frm every sector should rise 🫡
Majja aayo.....all the best gyanendra shahi sir
आहा ज्ञानेन्द्र जी बडो सरल ढंगले विश्लेषण गर्नु भयो । बधाई तथा शुभकामना 🙏
केहि interview हरु मध्ये यो पनि एक हो जसमा मैले एक दम ध्यान दिएर अन्तिम सम्म सुने । ज्ञानेन्द्र शाहीलाई शुभकामना ✌
Excellent. Matured opinions from a youth. Gyanendra Shahi and likeminded parliament members should focus to stop policy level corruption first cascading to the bottom.
Congratulations excellent job opportunities for people future we support you
शास्त्र हराए संस्कार हराउँछ,
संस्कार हराए संस्कृति हराउँछ ,
संस्कृति हराए पहिचान हराउँछ,
पहिचान हराए नेपाली हुनुको औचित्य
रहदैन। जय देश 🇳🇵🇳🇵🇳🇵
अन्तर्वार्ता एकदम राम्रो लाग्यो।।
Keep going ahead with your good vision for the nation.
More Respect..
Good wishes.
My one of the greatest interview with one BREAVEST PERSON OF OUR COUNTRY great job, Big Congratulations
आज भने चै, सारै चित्त बुज्यो यो कारेक्रम धन्यवाद ....🙏🙏🙏
What a interesting interview.....all youth should move forwarde to make the country .. economically sound..it's only. . possible..where there is huge participation in parliament...
ज्ञानेन्द्र जि को कुरामा मेरो १००% सहमति छ ।
Congratulations, best wishes for upcoming days..true & brave man....
I’m really impressed with gyanendra shai.he is so intellectual and long visionary
भगबानले देशको लागी जन्माएका ब्यक्ति हुन ज्ञानेन्द्र शाही ❤❤ सारै राम्रौ सवाद सुन्न पाईयो । धेरै धेरै शुभकामना छ देश र जनताले देखेका सपनाहरु सबै सजिलै सग बिपनीमा पढिरत गरिदिनु होस ।
जय रास्ट सबेक🇳🇵🙏
🙏🙏🇳🇵🇳🇵🇳🇵
Gyanendra sir congratulations
Feel Proud to represent our Voice. Waiting to see you in Parliament soon.
ज्ञानेन्द्र शाही जिन्दावाद 🇳🇵❤️❤️✊✊✊
Very interesting interview with Gyanendra shahi jyu, thankyou Bhusanji for this gr8 interview, really appreciate..all da best...
मैले चाहिँ साहै आशा गरेको मानव हुन मेरा भाइ ज्ञानेन्द्र हुन बिश्वास नतोडि दिनु होला भाइ ,,,
धेरै राम्रो सोच भयेको ब्यक्ती ज्ञानेन्द्र भाइ हामी सबै युवा ले चहेको जस्तो नेता हो हामी येस्मा गर्भ गर्छोउ
Gyanendra Shahi जिन्दावाद
Not a big fan of Ganendra shah but I am truly very impressed by him today. Well done!!!!
illegal king
@@shikhardahal1236 😀, Crypto is the future
@@cryptoking945 what is the current usdt selling rate
Great respect to you gyanendra sir u are brilliant idea leader 🙏🙏🎆🎆👍
क्या मज्जा भयो यो भिडियो हेरेर.. तपाई प्रति नेपालीहरूको ठुलो भरोसा छ..। युगान्तकारी परिवर्तन गर्नुस
जुम्लाका मात्र होइन ज्ञानेन्द्र सर समग्र नेपालको एउटा आशा हो तपाईं हिजोको हलो जोट्ने हलि अनि दिनभरी नुघेर धान रोप्ने महिलालाई स्स्म्झेर देश र जनताको हितमा काम गर्नु हुनेछ भनेर पुर्ण बिश्वासत छु।
🇳🇵🇳🇵🇳🇵
उत्तम बिचार ज्ञानेन्द्र शाही जि।। देशलाई विदेशी को गुलाम हुनबाट बचाउनुस।।🙏🙏
Go ahead Gyanendra bro❤️ We need u brother🥲❤️👍🍻🤜❤️
Thank you Bhusan dai for bringing him in!! 🎶
Awesome ❤❤
Excellent and fruitful Conversation!
Best Interview I have Ever Watched in my Life! 🙏
उत्कृष्ट भनाइ ।। तपाईंका शब्दमा दम छ ।
जय रास्ट्रवाद 🇳🇵🇳🇵🙏
Best Interview Bhushan Sir.
Excellent personality ❤❤ awesome ❤❤❤❤ both of you ❤❤❤
Our hero jyanandra shahi ❣️❣️💚💚👑👑
अत्ति राम्रो विश्लेषण ग्यानेन्द्र जिको जये होस ।
नेपाल आमा को सपुत ग्यानेद्र शाही। महान विचार का धनि। ग्यानेन्द्र शाही प्रति सम्मान छ।
धन्यवाद भुषण दाहाल सर ।
ज्ञानेन्द्र शाहीको अन्तरबार्ताको लागी
बिल्कुलै फरक प्रकृतिको ज्ञानेन्द्र शाहीको बिचार र दृष्टिकोण ।
Congratulations 👏🎊👏🎊👏👏 best wishes for your future career as MP. Let's do not disappoint Nepali people too.
ज्ञानेन्द्र जि को पहिलाको ब्यवहार र अहिलेको ब्यवहारमा निकै फरक पाय जिम्मेवारी बोध गर्नुभएच क्यारे खुसी लाग्यो तपाइबाट धेरै आशा गरेका छौँ ।
Youths positivity vibes hope you no one destroyed your positive vibes.
Take care stay safe stay healthy
We are always with you.
So excited for जुम्ला
Proud of you gyanendra daai🙏🙏 yo desh ma hajur haru jasto youth ko jaruri xa
I am not Nepali citizen, but we do follow our bangsa ‘s norm as identity of Dahal.Bhuwan ji, when you have chance please request Prachanda, not to do our Dahal bangsa ko badnam. He has his individual wish/ right. His path did not bring any changes in the life of common people. We are ashamed even in other countries due to his deeds. Sorry if it is cause any harm to his his brother sister etc. Good to hear Ganendra’s interview.
Nepali citizen hoina rey. Ani kina nepal ko chaso
@@nishanprasai2439 , my grad parent were from Nepal, I still Cary the blood originated from Nepal, I wish that country do good progress, and let everyone be happy prosperous. Where in Dahal bangsa too remain in respectful status. Chaos yeti nai ho hajur.
@Buddha Ghimire bideshi nagarikta liney sabai bideshi hun yeti bujh
Bhusan dai ko barshau dekhi dherai antarwarta heriyo.. Sachai rashtra prem le bharipurna bhayeko interview sayad yei matra hola. Dhanyawaad dai.. 🙏🙏🙏. Gyanendra jee you are light at the end of the tunnel. More prayers to you
जय देश जय नेपाल जय शाहि❤❤❤
तपाईंको सबैभन्दा महत्वपूर्ण एजेन्डा भनेको प्रदेश सभा खारेजी हो यसको लागि सबै नेपाली एकजुट हुनुपर्छ ।।