ज्ञानेन्द्र शाहीको घोषणा : प्रचण्डलाई जेल हाल्छौं,ओलीसँग मिल्दैनौं,रामचन्द्रलाई राष्ट्रपति मान्दैनौं

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Gyanendra Shahi
    Video By: Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    Rishi Raj Dhamala
    PRODUCER/ RESEARCHER
    Rishi Thapaliya
    EPISODE EDITOR
    Sudip Khanal
    STUDIO PRODUCER
    Prajwal Raj Shakya
    Manoj Tamang
    CTO
    Prabesh Gautam
    ENGINEER
    Er. Keshav Raj Dahal
    IT
    Vola Kafle
    Laxmi Prasad Bastola
    MCR
    Dev Raj Bhandari
    Basu Dev Neupane
    Anil Maharjhan
    Rixson Gurbacharya
    ASST. MARKETING MANAGER
    Shankar Man Shrestha
    CAMERA PERSON
    Anil Shrestha
    Suman Nepal
    Sanjit Gopali
    Gakul Sitaula
    Bhaskar Bhattacharya
    Ashish Khanal
    Amrit Bhatta
    Arjun Bhandari
    Asmita Thapa
    Rajesh Dhakal
    EDITOR
    Ratna Bhakta Bade
    Raj Neupane
    Sudesh Acharya
    Aashish Dangol
    Arun Bhandari
    Tapesh Zon Bc
    MAKE UP
    Dipika Khadka
    Umesh Sharma
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestvnepal
    #GyanendraShahi #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 7K

  • @harilama1534
    @harilama1534 ปีที่แล้ว +117

    सच्चा जुम्ला बासिको प्रतिनिधि एवम् नेपाली जनताको आवाज को प्रति ध्वनि संसाद प्रति हार्दिक धन्यवाद !

  • @thamansharma5370
    @thamansharma5370 ปีที่แล้ว +99

    12 भाई मध्यको यौटा भरौटे झोले पत्रूकार को झाको झारे ज्ञानेन्द्र शाही ले सलाम छ हरेक कुराको यसरी नैं चिरफार गर्दै जानुहोस्

    • @bistabrobista7320
      @bistabrobista7320 ปีที่แล้ว +2

      Aaba press counsil le exam linu parxa patrakaar ko pahila jocker ko linu parxa 🤣🤣🤣🤣

    • @Rita.mgt123
      @Rita.mgt123 ปีที่แล้ว +6

      खै यो जोक्कर ले के गर्न खोजेको हो राम्रो मान्छे नि चिदैन नराम्रो मान्छे पनि चिन्दैन यउटै प्रस्न यउटै तरिकाले सोद्छ नि सुद्रिन ओ जोक्कर जी 🤭

  • @amitadhikari8854
    @amitadhikari8854 ปีที่แล้ว +2095

    अहिले सम्मैकै उत्कृष्ट अन्तरबार्ता लाग्यो ! १२ भाइ मध्ये एक भाइ धमला ले आज दरो भेटायो ! salute gaanendra shahi ji ❤🙏🙏

    • @dipenpun8688
      @dipenpun8688 ปีที่แล้ว +6

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @kamana781
      @kamana781 ปีที่แล้ว +5

      🤣🤣🤣

    • @NEONKHADGI91
      @NEONKHADGI91 ปีที่แล้ว +2

      😜👏

    • @kirannarik010
      @kirannarik010 ปีที่แล้ว

      आज यो धमलाले नराम्रो सङ्ग गतिलो झापड भेट्यो। अहिलेसम्म कसैले चुट्टी बजाएर कुरा गरेको थिएन ठिक गर्यौ ज्ञानेन्द्र भाई। जस्तो ब्यक्तिले ब्यबहार गर्छ त्यसलाई पनि तेहि अनुरुपको ब्यबहार गर्नुपर्दछ। कालो निलो कागती निचोरिएको अनुहार लगाउनु पर्यो नि होईन काग बढी बाठो भयो भने र बढी फुर्ति लगायो भने के हुन्छ धमिलो?

    • @sureshkhadka415
      @sureshkhadka415 ปีที่แล้ว +3

      जोकर

  • @badboypsyckoo2473
    @badboypsyckoo2473 ปีที่แล้ว +14

    खतरनाक अन्तरबार्ता लास्ट चित्त बुझ्यो धन्यवाद ज्ञानेन्द्र शाही 🙏🙏🙏

  • @prasun_puspa
    @prasun_puspa ปีที่แล้ว +155

    जन्मेको यति भइसक्दा यति निडर अनि साहसी अनि जनताको हितको बारेमा यति सम्म बोल्ने नेता देख्या थिएन आज ज्ञानेन्द्र शाही ज्यू को कुरा सुनेर गर्व महसुस भयो। यो देश र जनता ले खोजेको यस्तै नेता हुन् र हामी सबै मिलेर साथ र सहयोग गर्न जरुरि छ। अब यस्ता ज्ञानेन्द्र देशको हरेक ठाउँबाट उठ्न पर्छ। र आजसम्मकै बबाल अन्तरवार्ता लाग्यो। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhupendrashahi1671
    @bhupendrashahi1671 ปีที่แล้ว +59

    आज सम्म को सबैभन्दा सहि कुरा जनता लाइ थाहा भयो धन्यवाद शाहि ज्यु

    • @KhabarKendraTV
      @KhabarKendraTV ปีที่แล้ว

      थुक्क जन्तु जाठा तलाई लाज लाग्दैन ज्ञानेन्द्र शाही विज्ञान विकास लाई तलाई ब पनि थाहा छैन थुक्क जन्तु ल्ङग्रो मुलबासी मंगोलहरुले बनाएको देश लाई तेरो बाउ हत्यारा ले बनाएको भन्दै भ्रम पार्दै झुत बोल्दै ठग्दै छस जन्तु ल्ङग्रो ४२ साल मा टेलीविजन आएको ४४ सालमा भन्छस जन्तु ल्ङग्रो जाठा थुक्क

  • @rajannepali8313
    @rajannepali8313 ปีที่แล้ว +88

    खाटी कुरा 100% कुरामा दम छ ज्ञानेन्द्र जी को🙏🥰

  • @rameshdeula6002
    @rameshdeula6002 ปีที่แล้ว +46

    यो देशको सच्चा एक सपूत हो ज्ञानेन्द्र साहि

  • @settvnepal98
    @settvnepal98 ปีที่แล้ว +137

    दमदार interview को लागि माननीय ग्यानेन्द्र शाहि ज्यु लाइ धन्यवाद ।

    • @KhabarKendraTV
      @KhabarKendraTV ปีที่แล้ว

      थुक्क जन्तु जाठा तलाई लाज लाग्दैन ज्ञानेन्द्र शाही विज्ञान विकास लाई तलाई ब पनि थाहा छैन थुक्क जन्तु ल्ङग्रो मुलबासी मंगोलहरुले बनाएको देश लाई तेरो बाउ हत्यारा ले बनाएको भन्दै भ्रम पार्दै झुत बोल्दै ठग्दै छस जन्तु ल्ङग्रो ४२ साल मा टेलीविजन आएको ४४ सालमा भन्छस जन्तु ल्ङग्रो जाठा थुक्क

  • @kcbmrcni3891
    @kcbmrcni3891 ปีที่แล้ว +473

    आज ऋषि धमला को बोल्ती बन्द wow ज्ञानेन्द्र शाही को दमदार interview go ahead brother

    • @KhabarKendraTV
      @KhabarKendraTV ปีที่แล้ว

      थुक्क जन्तु जाठा तलाई लाज लाग्दैन ज्ञानेन्द्र शाही विज्ञान विकास लाई तलाई ब पनि थाहा छैन थुक्क जन्तु ल्ङग्रो मुलबासी मंगोलहरुले बनाएको देश लाई तेरो बाउ हत्यारा ले बनाएको भन्दै भ्रम पार्दै झुत बोल्दै ठग्दै छस जन्तु ल्ङग्रो ४२ साल मा टेलीविजन आएको ४४ सालमा भन्छस जन्तु ल्ङग्रो जाठा थुक्क

  • @jkrbdr2103
    @jkrbdr2103 ปีที่แล้ว +57

    सहि कुरा बोल्नु भयो ग्यानेन्द्र जी।देश बर्बाद हुनु मा नेता भन्दा मिडिया बडी जिम्मेवार छ।

  • @shankarpulami5512
    @shankarpulami5512 ปีที่แล้ว +63

    देशलाई माया गर्ने एक ब्यक्ति

  • @nirutagurung3976
    @nirutagurung3976 ปีที่แล้ว +191

    ग्यानेन्द्र सर लाई जन्माउने आमालाई पनि मेरो उच्च नमन

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 ปีที่แล้ว +151

    मै हु भन्ने ऋषि धमलालाई सफत सिकाए वाह ज्ञानेन्द्र दाजु 👌👌👌👌हिरो

  • @kmputtam1098
    @kmputtam1098 ปีที่แล้ว +145

    धमलालाई अझै पुगेन ! ज्ञानेन्द्र जी 🙏🙏 यस्ता दहीचिउरे पत्रकारको कारणले पत्रकारिता क्षेत्र ध्वस्त बनाएको छ। एक एक सब्दको अर्थपूर्ण भनाइ छ ज्ञानेन्द्र जीको!!!

    • @Godfather_-
      @Godfather_- ปีที่แล้ว +2

      Yeti simple kura tha bujena dhamala lay, 100 deyeko vaye ramro sanga sunera kai dangilo reply dinthyo hola

    • @ShreedharPoudel-me8es
      @ShreedharPoudel-me8es ปีที่แล้ว +1

      Good.dada😮

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL ปีที่แล้ว +10

    ज्ञानेन्द्र शाही हरेक युग ले पाउन गाह्रो छ धेरै राम्रो बिचार धारण बोकेको मान्छे हो 😊😊

  • @rudralamichhane5792
    @rudralamichhane5792 ปีที่แล้ว +90

    ऋषि जि ले सधै सोध्ने गर्थे आज उत्तर दिनु पर्यो।good logic gyanendra ji.

  • @prakashdangi972
    @prakashdangi972 ปีที่แล้ว +190

    ज्ञानेन्द्र सर हजुर लाई धेरै धेरै धन्यवाद अाज चाई ऋषिले भेटेछ

    • @a10nip48
      @a10nip48 ปีที่แล้ว +1

      होनि

  • @Pradipmainali6
    @Pradipmainali6 ปีที่แล้ว +95

    राजाकाे बारेमा भ्रममा रहेछु ।राजा सबैकाे साझा हाे 👏👏👏🙏

    • @krishnabahadur1491
      @krishnabahadur1491 ปีที่แล้ว +1

      म त क्लियर छु हजुर एउटा घरमा बाउ भनेको मुल पिल्लर हो र म मुल पिल्लर हो अरु भनेको सहायक पिल्लर हो तिमीहरूको काम छैन भनेर हेप्न थाल्यो भने त्यो निरंकुश हो सबैलाई माया सद्भाव नीति नियम आफुले पालन गरेर त्यो घरका सबैलाई निती नियममा राख्न सक्यो भने त्यो घरको वा त्यो देशको प्रगति र बिकास भगवानले पनि अबरोध गर्न सक्दैन मैले मेरो देशको राज परिवार र मेरो आफ्नो परिवारबाट सिकेको एहि नै हो धन्यवाद !

    • @mybookismylife.2798
      @mybookismylife.2798 ปีที่แล้ว

      Raja aau desh bachau 👍

  • @rajeshmanshakya1335
    @rajeshmanshakya1335 ปีที่แล้ว +22

    We need more youth leaders like Gyanendra shahi

  • @dbcnepal9315
    @dbcnepal9315 ปีที่แล้ว +105

    ज्ञानेन्द्र शाहीले ऋषि धमलाको शेखी झारे। स्याबास ज्ञानेन्द्र भाइ।👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @bhimrisal8258
      @bhimrisal8258 ปีที่แล้ว +3

      Aja chai dhamala ko hamala bho good gyanendra shahi brother

    • @aashishkumar9492
      @aashishkumar9492 ปีที่แล้ว

      Lado chikne jhare muji

    • @ramkumarshrestha7267
      @ramkumarshrestha7267 ปีที่แล้ว +5

      क्या मज्जा आयो आज चै

    • @aashishkumar9492
      @aashishkumar9492 ปีที่แล้ว

      @@ramkumarshrestha7267 lado maja ayo muji yo chor ho shahi chor ho yasko asali rup timaru muji jhare lai ke thaa wa wa Vanna laya vayo haina chikne

    • @ramkumarshrestha7267
      @ramkumarshrestha7267 ปีที่แล้ว +2

      @@aashishkumar9492 तेस्तै मान्छे को उदयले तिमिहरू जस्ता अराजक तत्वको अन्त्य हुने हो। सभ्य भएर बोल भाइ ।

  • @subashrai9844
    @subashrai9844 ปีที่แล้ว +458

    gyanendra shahi ले सत्य कुरा बोलेर joker धमलाको मुखभरि पिडालु हाली दिनु भएकोमा धन्यबाद ❤❤

    • @aitathakali2457
      @aitathakali2457 ปีที่แล้ว +6

      Raja ko palama boln paudainthyo bhanne kura akdham bhram ho kinaki tesbelaa kasle mukha thuneko thiyo r nabolikan tetibelaa sabai janata naboli baseko thiyo? Yo prasna damala lai.

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 ปีที่แล้ว +303

    सलाम सच्चा नेपाल आमाको छोरो मानवीय ज्ञानेन्द्र शाही लाई ।

    • @KhabarKendraTV
      @KhabarKendraTV ปีที่แล้ว

      थुक्क जन्तु जाठा तलाई लाज लाग्दैन ज्ञानेन्द्र शाही विज्ञान विकास लाई तलाई ब पनि थाहा छैन थुक्क जन्तु ल्ङग्रो मुलबासी मंगोलहरुले बनाएको देश लाई तेरो बाउ हत्यारा ले बनाएको भन्दै भ्रम पार्दै झुत बोल्दै ठग्दै छस जन्तु ल्ङग्रो ४२ साल मा टेलीविजन आएको ४४ सालमा भन्छस जन्तु ल्ङग्रो जाठा थुक्क

    • @guptabahadur9757
      @guptabahadur9757 ปีที่แล้ว

      ग्याने को गु खा कुकुर

  • @kopilabogati2971
    @kopilabogati2971 ปีที่แล้ว +4

    सलाम छ ज्ञानेन्द्र जी यी धमला पनि सुध्रिन जरूरी छ

  • @skumartamang5112
    @skumartamang5112 ปีที่แล้ว +25

    आजको कार्यक्रम रोचक घोचक अनि सहि लाग्यो!सलाम छ ज्ञानेन्द्र शाहीलाई कतिपय कुराहरुमा धमलालाई हमला गर्न सफल भएकोमा!नेपाल र नेपालीको लागि ०५२ र ०६२ को आन्दोलन जनआन्दोलन नभइ केही नेताकार्यकर्ताको तथा बिदेशीहरुका लागि धनाआन्दोलन मात्रै थियो!

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c ปีที่แล้ว +104

    रास्ट्रसपुत,निडर ,साहसी देशप्रेमी माननीय ज्यु नमन 🙏🇳🇵

  • @ineshkc26
    @ineshkc26 ปีที่แล้ว +170

    ज्ञानेन्द्र शाही जस्तो नेताको यो देश र जनता लाई खाचो छ,,,।

  • @sajanalawati3829
    @sajanalawati3829 ปีที่แล้ว +2

    Absulutly right.we all Nepali with you.

  • @babitabam1502
    @babitabam1502 ปีที่แล้ว +52

    जय होस हाम्रो कणालि को सान
    माननिय ज्ञानेन्द्र शाहि 🙏

    • @krishnabahadur1491
      @krishnabahadur1491 ปีที่แล้ว

      नेपालको सान भन्नुस न का कर्णालीको मात्रै भनेको हाम्रो दुख्छ नि हो !

  • @mandipd7985
    @mandipd7985 ปีที่แล้ว +47

    गजब ज्ञानेन्द्र शाही जी, सबै नेपाली जनता जनार्दन ले बुझन जरुरी छ । 👍👍👍

  • @deepakshrestha6278
    @deepakshrestha6278 ปีที่แล้ว +59

    आज चाहिँ बल्ल ऋषि जि को प्रोग्राम हेरेर मज्जा आयो 🙏 ज्ञानेन्द्र जि

  • @BhimGc-sq1tx
    @BhimGc-sq1tx ปีที่แล้ว +2

    Kada aayo gaynenra sir parasna

  • @jayarajoli7877
    @jayarajoli7877 ปีที่แล้ว +1080

    अत्यन्तै राम्रो कुरा माननीय ज्ञानेन्द्र शाही जि 👌👌🥀

    • @Santosh084
      @Santosh084 ปีที่แล้ว +3

      Right

    • @KhabarKendraTV
      @KhabarKendraTV ปีที่แล้ว

      थुक्क जन्तु जाठा तलाई लाज लाग्दैन ज्ञानेन्द्र शाही विज्ञान विकास लाई तलाई ब पनि थाहा छैन थुक्क जन्तु ल्ङग्रो मुलबासी मंगोलहरुले बनाएको देश लाई तेरो बाउ हत्यारा ले बनाएको भन्दै भ्रम पार्दै झुत बोल्दै ठग्दै छस जन्तु ल्ङग्रो ४२ साल मा टेलीविजन आएको ४४ सालमा भन्छस जन्तु ल्ङग्रो जाठा थुक्क

    • @AmritBdrGodar
      @AmritBdrGodar ปีที่แล้ว +4

      माननीय 。GYANENDRA Shahee sir ko भनाइ धेरै 👍 राम्रो

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 ปีที่แล้ว +2

      good

    • @lilasunuwar-hu3mh
      @lilasunuwar-hu3mh ปีที่แล้ว

      खुत्ताइस

  • @bhaskarpaudel2928
    @bhaskarpaudel2928 ปีที่แล้ว +28

    आजसम्म कै उत्कृष्ट अन्तरबार्ता , नमन छ ज्ञानेद्र जी

  • @homalemagar22
    @homalemagar22 ปีที่แล้ว +134

    यस्ता जोकरको interview मा नजानु नै बेस ज्ञानेन्द्र जी।देश र जनताको लागि बोली रहने तपाईंलाई सलाम छ।

  • @nagmalsk808
    @nagmalsk808 ปีที่แล้ว +12

    ज्ञानेंद्र।सर जिन्दाबाद

  • @user-kf2np8fd6b
    @user-kf2np8fd6b ปีที่แล้ว +211

    ज्ञानेन्द्र साही जी देश र जनताको पक्षमा सधैं हुनुहुन्छ। उहाँलाई सम्मान छ।

    • @manbhadur1152
      @manbhadur1152 ปีที่แล้ว +2

      Good News

    • @aashishkumar9492
      @aashishkumar9492 ปีที่แล้ว +1

      Lado x muji jantamo sath muji chor ho yo muji yasko sakali rup ta muji lai thaa x muji

    • @bid-mo9tk
      @bid-mo9tk ปีที่แล้ว +3

      Gaynendar shahi good

    • @ro-nish8093
      @ro-nish8093 ปีที่แล้ว

      @@aashishkumar9492 k BOlYa bOlNE somat xainA ramrari vhandA ni hunx xyA

    • @tilakkhadka5924
      @tilakkhadka5924 ปีที่แล้ว

      Aab hajur sir janta jagnu parxa

  • @lamarajughising
    @lamarajughising ปีที่แล้ว +18

    ऋषि धमलालाई राम्ररी सवक सिकाए ज्ञानेन्द्र जिले 😍 धन्यवाद छ ज्ञानेन्द्र नेपाल आमाको सपुतलाई

    • @KhabarKendraTV
      @KhabarKendraTV ปีที่แล้ว

      थुक्क जन्तु जाठा तलाई लाज लाग्दैन ज्ञानेन्द्र शाही विज्ञान विकास लाई तलाई ब पनि थाहा छैन थुक्क जन्तु ल्ङग्रो मुलबासी मंगोलहरुले बनाएको देश लाई तेरो बाउ हत्यारा ले बनाएको भन्दै भ्रम पार्दै झुत बोल्दै ठग्दै छस जन्तु ल्ङग्रो ४२ साल मा टेलीविजन आएको ४४ सालमा भन्छस जन्तु ल्ङग्रो जाठा थुक्क

    • @lamarajughising
      @lamarajughising ปีที่แล้ว

      @@KhabarKendraTV मंगोलको नाममा देश कै लागि घाँडो जन्तु हौ तिमीहरु ! सबै मिलेर बसे पछि समाज हुन्छ ! समाज भड्काउन उक्सिएको तत्त्व हौ तिमीहरु ! अर्काको रिस गर्नेहरु आत्महत्या गर्दै मर्दा ठिक हुन्छ

  • @kdchannelkdchannel
    @kdchannelkdchannel ปีที่แล้ว +478

    अत्यन्तै उत्कृष्ट अन्तरबार्ता ।

    • @mbmagar7954
      @mbmagar7954 ปีที่แล้ว

      🥔🥔 मुले

    • @Rick-me2lj
      @Rick-me2lj ปีที่แล้ว +1

      Wah Wah !! Rishi Dhamala got slap on face today..

    • @KhabarKendraTV
      @KhabarKendraTV ปีที่แล้ว

      थुक्क जन्तु जाठा तलाई लाज लाग्दैन ज्ञानेन्द्र शाही विज्ञान विकास लाई तलाई ब पनि थाहा छैन थुक्क जन्तु ल्ङग्रो मुलबासी मंगोलहरुले बनाएको देश लाई तेरो बाउ हत्यारा ले बनाएको भन्दै भ्रम पार्दै झुत बोल्दै ठग्दै छस जन्तु ल्ङग्रो ४२ साल मा टेलीविजन आएको ४४ सालमा भन्छस जन्तु ल्ङग्रो जाठा थुक्क

  • @Samsertilingmaden
    @Samsertilingmaden 11 หลายเดือนก่อน

    ज्ञानेन्द्र शाहि सरकाे भनाइ ठिक छ 100%

  • @Jayshambho2010
    @Jayshambho2010 ปีที่แล้ว +39

    वाह !ज्ञानेन्द्र जि धन्यवाद। १२ भाई मध्येको एउटा लाई सहि दनक दिनु भयो।

  • @khemgautam4174
    @khemgautam4174 ปีที่แล้ว +117

    आज म धेरै खुशी छु । दह्रो भेट्यो धमला ले,देश भक्त छ त नेपाल मा ग्यानेन्द्र शाही छ १ न. मा

    • @yonjantamangjanalal
      @yonjantamangjanalal ปีที่แล้ว

      Desh drohi chai ho

    • @pritampokhrel
      @pritampokhrel ปีที่แล้ว +3

      ​@@yonjantamangjanalal तिमिहरु जस्तो आतंककारीलाई तेस्तो लाग्नु स्वभाबिक हो।।।

    • @yonjantamangjanalal
      @yonjantamangjanalal ปีที่แล้ว

      @@pritampokhrel toh Pani raja ko gulam banne ichxya hola tyoivayara yasto kura gareko khate haru

    • @rkregmi4069
      @rkregmi4069 ปีที่แล้ว

      केहि भेटेन ऋषि ले तेसै उफ्रेका रहेछन् 😂😅😅

    • @yonjantamangjanalal
      @yonjantamangjanalal ปีที่แล้ว

      @@pritampokhrel toh khate mug chai aatankakari ho ni mug raja ko jhole mug

  • @sudeepadhikari9098
    @sudeepadhikari9098 ปีที่แล้ว +5

    Gyanendra Sahi is the leader Nepal needs. We need change. Let's. Make change through small steps❤

  • @manthapa1323
    @manthapa1323 ปีที่แล้ว +53

    ऋषिको कार्यक्रममा आज बल्ल मन खुसी भयो।बिचरा ऋषि 😭😭😭😭😭😭

  • @tikaram3015
    @tikaram3015 ปีที่แล้ว +33

    सलाम🫡 सच्चा नेपाल आमाको छोरा ज्ञानेन्द्र शाही लाई🙏👍❤️

  • @bimalagurung7587
    @bimalagurung7587 ปีที่แล้ว +34

    २१ तोपको सलामि मान्य ज्यू 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @luckyrasaili304
    @luckyrasaili304 ปีที่แล้ว +6

    अति उत्तम अन्तरवार्ता
    ज्ञानेन्द्र शाह सर
    🙏🙏

  • @user-vs3if2eg7e
    @user-vs3if2eg7e ปีที่แล้ว +728

    Gyanendra Shahi is too good to be honest. One and only courageous and ture leader at this moment.

    • @mohanrijal-ly9yo
      @mohanrijal-ly9yo ปีที่แล้ว +16

      यो झोले पत्रुकार हो

    • @mohanrijal-ly9yo
      @mohanrijal-ly9yo ปีที่แล้ว +21

      आज बल्ल बाघ को मुख पर्यो यो दलाल पत्रुकार

    • @rahapalmaila3895
      @rahapalmaila3895 ปีที่แล้ว +1

      😮aak na uk mukhvari. Kunni kejati vane jastai vo 12 vai ko hk vai 😂

    • @rambahadurdeuja4033
      @rambahadurdeuja4033 ปีที่แล้ว +2

      good gyanendra shahi bhai yo dalal dhamala lai thik gareko ho

    • @firstphase286
      @firstphase286 ปีที่แล้ว +1

      Gyanendra shahi ur so true n hats up to ur thought 🧿❤️

  • @dineshnepali876
    @dineshnepali876 ปีที่แล้ว +36

    धमला को घिरौंला जत्रो नाख मुख सबै सुक्यो आज एक घण्टा को कार्यक्रम आदा घण्टा मै thanku so much 😀😀

    • @krishnabahadur1491
      @krishnabahadur1491 ปีที่แล้ว +3

      हो भन्या यार अझै खुइल्याउनु पर्ने त्यो मुलाको सागलाई आज त ३० मिनेटमै कार्यक्रम सकेर हत्त र पत्त हओस त नमस्कार रे 😁😂😅

    • @lukeshmagar8046
      @lukeshmagar8046 ปีที่แล้ว

      Tei ta🤣🤣🤣🤣😂😂😂😂

  • @usercopy1217
    @usercopy1217 ปีที่แล้ว +33

    आज धमला ले मुख तोड जवाफ पायो सलाम छ माननीय ज्ञनेन्द्र साई ज्यु लाई 🙏🙏🙏🙏

  • @roshanregmi8899
    @roshanregmi8899 ปีที่แล้ว +1

    कस्ले के ख्यासो वा ज्ञानेन्द्र सहि बिग फ्यान लभ यु

  • @dambarthapa8384
    @dambarthapa8384 ปีที่แล้ว +23

    कुन शब्दले धन्यवाद दिउँ ज्ञानेन्द्र जि तपाईं लाई ।

  • @GomaPulamimagar
    @GomaPulamimagar ปีที่แล้ว +24

    हाम्रो देश र हामीलाई चाहिने सबै भन्दा राम्रो नेता ज्ञानेन्द्र शाही ज्ञानेन्द्र दाजु यस्तै राम्रो काम कुरा गर्दै जानु होला सधै हाम्रो साथ हुने छ |

  • @madhusudhanpandey8829
    @madhusudhanpandey8829 ปีที่แล้ว +292

    wow wow wow ज्ञानेन्द्र शाहि ज्यु यस्तै साहास काे साथ अगाडि बढ्दै जानुहाेस सलाम छ हजुरलाई 🙏🙏

    • @micanzee
      @micanzee ปีที่แล้ว

      Gyandra shah g tpai lai afno personal angenda lai pura grna ko lagi hoina ni pthako badla ko bhavna hru dherai jhalkyako chha. Yo tool lai chhode ra developments ko kura garnu.

    • @micanzee
      @micanzee ปีที่แล้ว

      100℅ sahi ki system pura kharb chha tara anchor ko question janta ko question thiyo tara gyandra le vujna😡 vaye na😂

    • @sumankoirala4500
      @sumankoirala4500 ปีที่แล้ว

      Wowow dherai ramro ganendra sahi ji

  • @yontensherpa3473
    @yontensherpa3473 ปีที่แล้ว +1

    Maile gyanendra dai ko derai bhasan sunne gareko xu m gyanendra dai ko kura ma sahamat xu raza chayo desh lai yo kura sabai janta le bujnu parxa

  • @shreeramchapagai304
    @shreeramchapagai304 ปีที่แล้ว +373

    देश को निडर आशा लाग्दो एक मात्र शाहासी छोरा जिन्दाबाद

    • @KhabarKendraTV
      @KhabarKendraTV ปีที่แล้ว

      थुक्क जन्तु जाठा तलाई लाज लाग्दैन ज्ञानेन्द्र शाही विज्ञान विकास लाई तलाई ब पनि थाहा छैन थुक्क जन्तु ल्ङग्रो मुलबासी मंगोलहरुले बनाएको देश लाई तेरो बाउ हत्यारा ले बनाएको भन्दै भ्रम पार्दै झुत बोल्दै ठग्दै छस जन्तु ल्ङग्रो ४२ साल मा टेलीविजन आएको ४४ सालमा भन्छस जन्तु ल्ङग्रो जाठा थुक्क

    • @sudipchhetri-gq9hu
      @sudipchhetri-gq9hu ปีที่แล้ว

      👍️👍️👍️👍️

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 ปีที่แล้ว +1

      सुन्दा मात्र ठिक जस्तो लाग्छ व्यावहारिक मा झन बत्तर हुन्छ । सोच्नुस न राजाले गर्ने केहि हैन उत गद्दिमा बस्छ बाहिर बासेर काम गर्ने भनेको को को थाहा होला नि यहि हैनन र अरु कस्ले गर्छन हा तेतिकै भ्रम फैलाउनु हुदैन राजा गलत भयो भने बिरोध गर्नु पाउदैनन र राजा गलत भयो भनेर फेर्नु पनि पाउदैन । अहिले नेता कलत छन भने नता जत्ति पाउछ फेरुम न , र म गर्नु सक्छु जस्तो लागछ भने अघि आउ , राजाले देश बनाउछ भनेर अरुको बारेमा बोल्ने ठेकदारी गर्ने अनि ?😢😢😢😢

    • @dronbikrammalla5665
      @dronbikrammalla5665 ปีที่แล้ว

      ​@@krishnakumarrai7248 वीर गोर्खाली भनेर राजाले चिनायो किन तिम्रा बाउ प्रचण्डे ले हो

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 ปีที่แล้ว

      @@dronbikrammalla5665 को हो अर्ध पागल फेरि सुजोन बुझो हगन गढि पुजो ?
      मैले प्रचण्ड ठिक भनेर काहा भने छु अचम्मै छ यार ?
      कतिन ज्ञानेन्द्रले गोर्खाली भनेर चिनाए झै गर्छ

  • @binodvideos8948
    @binodvideos8948 ปีที่แล้ว +46

    देश कंगाल भएर के भयो त ? देश भुकमरी बेरोजगार भ्रष्टाचार भएर के भयो त ? हामीले महान संघीय लोकतान्त्रिक गणतन्त्र त पायो नी भन्न आउँलान् फ़ेरि आजको अन्तर वार्ता मजा लाग्यो 12 भाइ हरु खबरदार

    • @krishnabahadur1491
      @krishnabahadur1491 ปีที่แล้ว +3

      अझै लोकतन्त्र रे गणतन्त्र रे ! म त्यहा भएको भए एक पटक नाक कुच्चिने गरि बजाउथे अनि भन्थे धमला जि पिर नमान्नुहोस यो संघीय लोकतन्त्र हो जस्ले जे गर्न नि पाइन्छ ! (पत्रकारको नाममा यो पनि एउटा ......नै रहेछ नि )

  • @freedoomking1239
    @freedoomking1239 ปีที่แล้ว +38

    एक दम सही कुरा हो

  • @rameshxettri3163
    @rameshxettri3163 ปีที่แล้ว +6

    ग्यानेन्द्र भनेको जिउँदो सपुत हुन् ❤🙏🙏

  • @Arun_Mahato12
    @Arun_Mahato12 ปีที่แล้ว +109

    ज्ञानेन्द्र शाहि "राजा सबकाे साझा हुन्छ।"👏👏

  • @soruppaudel1269
    @soruppaudel1269 ปีที่แล้ว +219

    नेपाल को best interview answers 100000000000000000000000000000000000K like हाम्रो ज्ञानेन्द्र शाही जि लाइ… God bless you and all yours ❤️💐

  • @anilrimal
    @anilrimal ปีที่แล้ว +20

    सहि ज्ञानेन्द्र जि प्रचण्डको झोला धमलालाइ दरो दनक दिनु भयो जति भन्ने यो मान्छेले बुझेपो😂😂😂

  • @nagendrathapa6456
    @nagendrathapa6456 ปีที่แล้ว +1

    ज्ञानेन्द्र शाही नेपाली जनताको हिरो

    • @bickyshrestha4642
      @bickyshrestha4642 ปีที่แล้ว

      त्यो हिन्दी मुविमा जस्तै मारो मारो

  • @kumarpabi1071
    @kumarpabi1071 ปีที่แล้ว +70

    अाहा ज्ञानेन्द्र शाही को दमदार तर्क बधाई छ भाइ ।।।।

  • @tekbahadur6045
    @tekbahadur6045 ปีที่แล้ว +34

    100% shai ho jai Nepal 🇳🇵🇳🇵✊✊

  • @sambhavshrestha742
    @sambhavshrestha742 ปีที่แล้ว +17

    पटमुर्ख को उपाधि पाएको महामुर्ख पत्रुकार लाइ सहि दनक दिनुभएको रहेछ हार्दिक बधाई तथा शुभकामना शाही ज्यु🙏🙏🙏

  • @arjunsubediarjunsubedi7248
    @arjunsubediarjunsubedi7248 ปีที่แล้ว +1

    अहिले सम्मकै उत्कृष्ट

  • @dahalcp
    @dahalcp ปีที่แล้ว +21

    आजको कार्यक्रम मन पर्‍यो । ऋषि को हालत देखियो ।

  • @dabalbudha381
    @dabalbudha381 ปีที่แล้ว +46

    Right 👍👍 ज्ञानेन्द्र शाही नेपाली जनताको हिरो कर्णालीको मात्र नभएर पूरा देश नेपालको लागि धन्यवाद ज्ञानेन्द्र शाही ऋषि झोले लाई ठीक पार्नु भयो 😊

  • @KushalNathYogi56
    @KushalNathYogi56 ปีที่แล้ว +728

    ज्ञानेन्द्र शाही, जिन्दावाद!!🙏❤️

    • @kirannarik010
      @kirannarik010 ปีที่แล้ว

      आज यो धमलाले नराम्रो सङ्ग गतिलो झापड भेट्यो। अहिलेसम्म कसैले चुट्टी बजाएर कुरा गरेको थिएन ठिक गर्यौ ज्ञानेन्द्र भाई। जस्तो ब्यक्तिले ब्यबहार गर्छ त्यसलाई पनि तेहि अनुरुपको ब्यबहार गर्नुपर्दछ। कालो निलो कागती निचोरिएको अनुहार लगाउनु पर्यो नि होईन काग बढी बाठो भयो भने र बढी फुर्ति लगायो भने के हुन्छ धमिलो?

    • @sureshtamang6055
      @sureshtamang6055 ปีที่แล้ว +1

      Allu

    • @ramsharan5024
      @ramsharan5024 ปีที่แล้ว

      @@sureshtamang6055 khanxa m.c😁😁😁

    • @a10nip48
      @a10nip48 ปีที่แล้ว +1

      100%

    • @anilkumarjoshi8717
      @anilkumarjoshi8717 ปีที่แล้ว +1

      10000% right

  • @janak23
    @janak23 ปีที่แล้ว +1

    Rishi dhamala le ahile samma sabailai pakhandi Hamla But aja Khushi Xu gyanendra shahi Sir le Dhamala lai gareko hamla dekhera saliut xa gyanendra shahi Sir tapai lai Harek euba ma yestai josh hunu parxa thank you

  • @anupnepal2897
    @anupnepal2897 ปีที่แล้ว +27

    तपाई को प्रतिक्रिया सै हो कानुन भनेको सबै लाई बराबर हुन्छ

    • @Himalayan_Tiger
      @Himalayan_Tiger ปีที่แล้ว +1

      5 hazar ko jimma prachanda le liya paxi 12 hazar ko jimma Gyanendra le liyako khai? Tyo pani sochnu. Ani yo gyan bdr le tyo socheko xaina?

    • @anupnepal2897
      @anupnepal2897 ปีที่แล้ว +1

      ​@@Himalayan_Tiger १७ हजार को जिम्मा प्रचण्ड र बाबुराम ले लिनुपर्छ ।

  • @gangasapkota1095
    @gangasapkota1095 ปีที่แล้ว +27

    ज्ञानेन्द्र भाई जय जय होस🙏🙏🇳🇵🇳🇵🇳🇵👏👏👏👏

  • @jivanrokaya1106
    @jivanrokaya1106 ปีที่แล้ว +53

    ज्ञानेन्द्र साहि ले जनता को आवाज बोल्नु भयो धन्यवाद ।

  • @krishnaadhikari2352
    @krishnaadhikari2352 ปีที่แล้ว

    बिस्तारै परिपक्व हुदैछन । ज्ञानेन्द्र शाही समकालीन राजनितीमा नायक नै हुन् ।

  • @dibasbasnyat1720
    @dibasbasnyat1720 ปีที่แล้ว +23

    आज धमला जि को मुख भरि..... हालिदिए। Thank you gyanendra Shai je.

  • @tilaknepali846
    @tilaknepali846 ปีที่แล้ว +72

    ज्ञानेन्द्र साही खास हिरो लाग्छ मलाई त

  • @bbamvlogs.9893
    @bbamvlogs.9893 ปีที่แล้ว +20

    धमलाको मुखमा हमला गर्ने सहि मान्छे आएछ्न

  • @Amrit_Vlog971
    @Amrit_Vlog971 ปีที่แล้ว +2

    ज्ञानेन्द्र शाही जि हजुर लाई हृदयदेखि नै सलाम छ 🙋‍♀️

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 ปีที่แล้ว +13

    लौकानाकेको आज छेवर गर्दिनुभएकोमा धेरै धेरै धन्यवाद शाही ज्यू ।

  • @thapadaipokhararupakote7380
    @thapadaipokhararupakote7380 ปีที่แล้ว +23

    जन्ताको मन मुटुमा बस्ने सच्चा नेपाली भनेको ज्ञानेन्द्र साहि नै हो जय होस ज्ञानेन्द्र जि हजुरलाइ

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 ปีที่แล้ว +53

    ज्ञानेन्द्र सर हजुर को जय होस्🇳🇵🇳🇵🇳🇵🕉️🕉️🙏🙏❤️❤️

  • @kumargc313
    @kumargc313 ปีที่แล้ว

    ज्ञानेन्द्र शाही जि यो पत्रकार ऋषि धमला को मन मस्तिष्क र दिमागमा अल्लि राम्रोसँग पाठ सिकाइ दिनु होला

  • @imanthapa7805
    @imanthapa7805 ปีที่แล้ว +29

    सलुट छ ज्ञानेन्द्र जि

  • @prempunmagar7874
    @prempunmagar7874 ปีที่แล้ว +49

    दाजु ज्ञानेन्द्र ❤️❤️👏👏👏🌹🌹💐💐

  • @pramodkarki755
    @pramodkarki755 ปีที่แล้ว +22

    ऐ धमला महाशय यो तिन करोड जनता भए को देश मा सात प्रदेश बनायर देशलाई यो हालत बनाउदा पनि अझै बेवसधा ठिक छ भन्न लाज छैन।

  • @user-jq5ir1cs8t
    @user-jq5ir1cs8t ปีที่แล้ว +1

    jyanendra शाही लाई मेरो तर्फबाट अग्रिम शुभकामना

  • @user-xl2nf3td8g
    @user-xl2nf3td8g ปีที่แล้ว +9

    झोले धमला लाई 😂 ,,,, पेल्दिय ज्ञानेन्द्र शाहीले ।। सही हो ज्ञानेन्द्र दाजु ❤।।

  • @nareshthapa6538
    @nareshthapa6538 ปีที่แล้ว +19

    नेताको झोले लाई सहि जवाफ दिनु भयो ज्ञानेन्द्र जि सम्मान छ माननीय ज्यु🙏🙏🙏

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 ปีที่แล้ว +33

    आजचाहिँ आनन्द आयो है❤️
    जय देश 🙏🇳🇵

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 ปีที่แล้ว

    देशको लागि राजनेता ज्ञानेन्द्र मात्रै हाे।

  • @bikashsharma2887
    @bikashsharma2887 ปีที่แล้ว +65

    यो देशमा राजसस्था चाहिने नै रहेछ ।

  • @ltx_ganesh-ko
    @ltx_ganesh-ko ปีที่แล้ว +23

    फुल काे आँखा मा फुलै संसार ....❣️🙏
    हर काेहि मा याे दम छैन्
    जाे ज्ञानेन्द्र जि मा छ.....🙏

    • @resammagar4481
      @resammagar4481 ปีที่แล้ว

      देश भक्त नेता भनेको संसद ज्ञानेन्द्र साही मात्र हून अरू नेता हरू सबै देशद्रोही भारतीये दलाल हून

  • @dpkentertainment611
    @dpkentertainment611 ปีที่แล้ว +52

    ज्ञानेन्द्र साही लाई नमन छ 🙏🙏🙏

  • @dynamicnepal
    @dynamicnepal ปีที่แล้ว

    छि छि छि यस्ता छन् वरिष्ठ पत्रकार १२ भाई मध्यको।

  • @santosh5491
    @santosh5491 ปีที่แล้ว +26

    दरो दनक दिनुभयो ग्यानेन्द्र सर 👏👏👏

  • @narendrapandeya6045
    @narendrapandeya6045 ปีที่แล้ว +43

    salute ज्ञानेन्द्र जी

  • @rakeshthakureeofficial
    @rakeshthakureeofficial ปีที่แล้ว +17

    एकदमै राम्रो कुरा गर्नु भयो ज्ञानेन्द्र शाही जि ले तपाईं अगाडि बढाउनुस् हामी साथमा छौ। यो 12 भाई मध्येको ऋषे लाई राम्रो जवाफ दिनु भयो।🤗

  • @Birendra415
    @Birendra415 ปีที่แล้ว +2

    Jo mero comment maa like garxa tesle socheko pura hos vagwan😢😢😢

  • @bibekpangeni4817
    @bibekpangeni4817 ปีที่แล้ว +133

    मेराे सारा मनका कुरा भनिदिनु भयो
    ज्ञानेन्द्र जी ले❤️
    गणतन्त्र मुर्दाबाद