नेपाल आएर चाइनिजहरूले बिहे गरेर चाइनामा लगेर यौनधन्दा गराउने काम गर्छन्। यस्तो घटनाहरु पहिला पनि आउने गरेका छन् नेपालमा नेपाली दुई महिला सहित चाइनिजलाई दरो कारोबाइ गर्नुपर्छ।
यस घटनामा छानबिन गर्नु हुने पुलिस प्रसासनलाई मेरो सानो सुझाब , आज भोलि धेरै चाईनिडहरू नेपाल आएर नेपाली केटि खोज्ने अनि बिहे गर्नेहरू प्रसस्तै छ । मैले पनि यो कुराहरू नोटिस गरिरहेको हुन्छु , नेपाली चेलीहरू पनि चाईनीजहरूले दुई चार पैसा खर्च गर्यो भन्दैमा हावामा पछि लाग्छ, भर्खर मात्रै 2 जना चाईनिजले नेपाली केटि बिहे गरेको छ । एउटा त झन चिनजान भएको एक हप्ता भित्रै बिहे गरेको रहेछ। यो भन्दा पहिले पनि एक नेपाली चेलीलाई बिहे गरि चाईना लगेको र जबर्जस्ति घरको काम लगाउने, कुटपिट गर्ने , जुन मिडियामा पनि आएको थियो, यस्तो घटनाहरू अब आउने दिनमा झनै बड्ने छ। यसमा नेपाली चेली अनि पुलिस प्रसासन सतर्क हुन जरूरी छ। यस घटनालाई थप मदतको लागि , चाईनिजको वास्तबिक ठेगाना , पहिले अनि तत्काल के गर्दै (काम गरेको प्रमाण) अनि अर्को एकदमनै महत्वपुर्ण कुरा , चाईनीजको Police Report यो एकदम जरूरी छ, जुन चाईनामा स्वयम व्यक्ति नभएको खन्डमा पनि Police Report बनाउन मिल्छ, यसबाट पनि थाहा हुन्छ, उसले चाईनामा केहि अपराध गरेको छ कि छैन भनेर, यो सब मैँले किन भनिरहेको छु भने , म पनि पहिले चाईनामा बसेर फर्केको हुँ। भाषा नबुझ्ने मान्छेहरूलाई चाईनामा कति गारो हुन्छ भन्ने कुरा भोगेको हरूलाई मात्र थाहा हुन्छ। मान्छेले बेलैमा होस नपुर्याए कुकुरले भन्दा बढि दुख पाउँछ भन्ने उखान टुक्का सबैले सुनेकै होला, त्यसैले चेलीहरूब बेलैमा बुदॣदि पुर्याम अनि आफ्नो ज्यान बचाउँ।
नेपाली युवायुवतीहरूलाई किन चेतना आउंदैन?पहिले र हालसालै पनि चाइनिज साथै नेपाली केटी दलाल/दलाल्नीले फकाएर चाइनामा लगी बन्धक बनाएर यौन धन्दामा लगाएको समाचार ताजै छ।धेरै सतर्क हुनु-दुबईमा काम,इन्डीयामा रोजगार,काठमाडौंमा राम्रो जागीरःखान बस्ने सुबिधा भन्दा धेरै निहुले फसाउलान्-धेरै सतर्क हुन अनुरोध
aile yo nepal ek dam failida chha yesko lagi jana chetena ko lagi ek dam jaru chha sai video banw vako chha aba yo ek dam share huna parchha har ek nepalai cheli bati yesto khal ko aparad bata bancha parcha aru lai pani banchauna parchha ❤
Chinese ley nabujheko haina communist sasan China ma kasto xa hamilai thaa xa . Yo ta auta dekhiyeko ghatana ho kati dherai chinese haru ktaharu nepalma kt paunako lagi nai jane garxan
चाइनाको मान्छे देखेपछि नेपाल सरकार त डराउँछ police ले दुई चार दिनमै छोडदिन्छ जुन सुकै देशको नागरिक होस् गल्ती गरेपछि सजाय हुनैपर्छ यसमा डराउनु पर्ने कुरै छैन तर के गर्नु डराउँछ हाम्रो सरकार
अहिले पाेखरमा अाउनी अनि साेजासाझा र दुख परेका केटिहरुलाई खाेज्दै बिहे गरेर चाइना लादै बेच्ने धन्दा नै चलेकाे छ पाेखरामा । यसकाे लागि प्रहरीले ठुलै कदम चाल्नु पर्छ 🙏 यसमा ठुलै ग्रुप सक्रिय छ 😡 सबै चेलीबेटी सचेत हुनुहाेला पछि दुख पाउनु भन्दा सुरुमै सावधानी अपनाउनु उचित हुनेछ ✍️🙏🙏🙏
यिनिहरुको सात पुस्ताले पनि यस्तो काम नसोच्ने गरेर कार्बाहि गर्नुपर्यो यिनिहरुले धेरैलाई नेपालि चेलिहरुलाई यस्तै बिभिन्न प्रलोभन देखायर फसायको हुनसक्छन 🤬
Aba naya kanun banu parxa bdesh bhe garera janxa vani tenyru ko pasport nagreta kareg garnu parxa aru daram layxa bacha sanga ayra nepal ma usko bauko name layra muslim haru nepali kt haru lie musltei daram laydai xa
साबधानी अभिभाबक र स्वयम् केटि मन्छेले हुन पर्छ चाईनिज सङ्ग बिहे गराउने गिरो काठमाडौमा पनि छरपस्ट छ बिबाह ब्यूरो खोलेर कानुनी मान्यता पाएको भन्ने भ्रम फिजाएको छ
हाम्रो नेपालको केटीहरुले बिदेशी केटाहरु भनेपछि आँखा चिम्लेर विश्वास गर्छन त नेपालमा केटाहरु नै नभए जस्तो के गर्ने अब कानुनले छानबिन गरेर दोषीलाई कारवाई गरिदिनु होला |
Aba nepal ma muslim haru lie ne aunu dinu hundiana pakistni bangali haru poisha ma nagreta banyra urdhu arbc bolni haru nepali ho vanxan aru daram lie no ramero vanxan aba 2hat jodni namsti garni daram 1 hunu jarurat xa
Sab lai jail haldinu nepal sarkar. Ma tah bhoj matra khayeko bhanin, k thaha the na nabaling ko Biha hunna bhanne?? Sahabhagita janaunu hunna birodh hunu paro ni gawar nepali
अहिले नेपालमा विदेशीसँग बिहे गर्नेको होडबाजी नै चलेको छ। हुँदा-हुँदा नाबालिका सम्मलाई बिहे गर्दिन थालेछन् यसरी विवाह गर्न उक्साउने र विवाह गरिदिने घरपरिवार र आफन्त कोही पनि होस् उहाँहरूलाई कडा कारबाही होस्।पछि आईपर्यन्त अरुले पनि विदेशी विवाहसँग विवाह गर्न हजार चोटी सोच्नुपरोस्।
यतिकाे समाचार हरु आउदा नि हाम्रो समाज किन सचेत हुदैन
त्यही बिहे गर्ने उम्मेदवार पुजारी र बिहे खानेहरू सबैलाई हँदैसम्मको कारवाही हुनैपर्छ लागू गर।😮
तिनै जनालाई हदैसम्म कारबाही गरियोस्
Sir I'm taxi driver in lake side it's big business problems I'm so happy that finally you got them namaste respect to you sir
त्यो मन्दिरको पुजारिलाई पनि कारवाहिको दायरामा ल्याउनु पर्छ
प्रहरी 👮 प्रशासन सर हरु लाई धेरै धेरै मुरी मुरी धन्यवाद शुभकामना छ जय नेपाल फलोस्-फुलोस् जय बिन्ध्यावासिनी माई कि जय ॐॐॐ ॐ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
चाइनिज केटा लाई के था नेपाली कानुन नेपाली लाई कारबाही हुनुपर्छ
K aalu jasto lura garya. Nepal aauda nepal ko kaanun jaana pardaina
कुरा त बुइनी ले 100% आलु मा तालु नै गरेको हो है ।
हिजो आज कास्की जिल्लालाई के भइरहेका छन् निक्कै ताजा ताजा घटनाहरु आइरहेको छ।
त्यो मन्दिरमा बिहे गर्दा कतिजनाको समुह थियो सबैलाइ कार्बाही हुनुपर्छ
जे हुन्छ पोखरा मा हुन्छ
तिनै जना लाई हदै सम्मको कार्वाही गरियोस
नेपाल आएर चाइनिजहरूले बिहे गरेर चाइनामा लगेर यौनधन्दा गराउने काम गर्छन्। यस्तो घटनाहरु पहिला पनि आउने गरेका छन् नेपालमा नेपाली दुई महिला सहित चाइनिजलाई दरो कारोबाइ गर्नुपर्छ।
कार्रवाई होस
चाइनिज र यो केटी लाइ खोरमा जाकौत
सावधान रहनुहोला विदेषी-विदेषी भनेर मख्ख नहुनु, आफ्नै घर-परिवारलाई पनि विश्वास गर्न सक्ने अवस्था छैन अहिले।
ठिक गर्नु भयो धेरै आतन्क छ । अहिले धेरै नेपाली चेली हरु ल्याउने अनी वितारा पार्ने गरेको र केही उद्धार गरेर नेपाल पठाइएको छ
यस घटनामा छानबिन गर्नु हुने पुलिस प्रसासनलाई मेरो सानो सुझाब , आज भोलि धेरै चाईनिडहरू नेपाल आएर नेपाली केटि खोज्ने अनि बिहे गर्नेहरू प्रसस्तै छ । मैले पनि यो कुराहरू नोटिस गरिरहेको हुन्छु , नेपाली चेलीहरू पनि चाईनीजहरूले दुई चार पैसा खर्च गर्यो भन्दैमा हावामा पछि लाग्छ, भर्खर मात्रै 2 जना चाईनिजले नेपाली केटि बिहे गरेको छ । एउटा त झन चिनजान भएको एक हप्ता भित्रै बिहे गरेको रहेछ। यो भन्दा पहिले पनि एक नेपाली चेलीलाई बिहे गरि चाईना लगेको र जबर्जस्ति घरको काम लगाउने, कुटपिट गर्ने , जुन मिडियामा पनि आएको थियो, यस्तो घटनाहरू अब आउने दिनमा झनै बड्ने छ। यसमा नेपाली चेली अनि पुलिस प्रसासन सतर्क हुन जरूरी छ। यस घटनालाई थप मदतको लागि , चाईनिजको वास्तबिक ठेगाना , पहिले अनि तत्काल के गर्दै (काम गरेको प्रमाण) अनि अर्को एकदमनै महत्वपुर्ण कुरा , चाईनीजको Police Report यो एकदम जरूरी छ, जुन चाईनामा स्वयम व्यक्ति नभएको खन्डमा पनि Police Report बनाउन मिल्छ, यसबाट पनि थाहा हुन्छ, उसले चाईनामा केहि अपराध गरेको छ कि छैन भनेर, यो सब मैँले किन भनिरहेको छु भने , म पनि पहिले चाईनामा बसेर फर्केको हुँ। भाषा नबुझ्ने मान्छेहरूलाई चाईनामा कति गारो हुन्छ भन्ने कुरा भोगेको हरूलाई मात्र थाहा हुन्छ। मान्छेले बेलैमा होस नपुर्याए कुकुरले भन्दा बढि दुख पाउँछ भन्ने उखान टुक्का सबैले सुनेकै होला, त्यसैले चेलीहरूब बेलैमा बुदॣदि पुर्याम अनि आफ्नो ज्यान बचाउँ।
हासेर नटार पुलिस यो मुद्दा मा पुजारी लाई पनि कटघरा मा लिउनु
Anuhar herdai dalal jasto xa ani hasihalxani
नेपाली युवायुवतीहरूलाई किन चेतना आउंदैन?पहिले र हालसालै पनि चाइनिज साथै नेपाली केटी दलाल/दलाल्नीले फकाएर चाइनामा लगी बन्धक बनाएर यौन धन्दामा लगाएको समाचार ताजै छ।धेरै सतर्क हुनु-दुबईमा काम,इन्डीयामा रोजगार,काठमाडौंमा राम्रो जागीरःखान बस्ने सुबिधा भन्दा धेरै निहुले फसाउलान्-धेरै सतर्क हुन अनुरोध
यस्तै प्रकारका घटना अरु पनि थुप्रै छन् पोखरा मा सबै लाई कार्वाही गर्नुपर्छ।।।।
aile yo nepal ek dam failida chha yesko lagi jana chetena ko lagi ek dam jaru chha sai video banw vako chha aba yo ek dam share huna parchha har ek nepalai cheli bati yesto khal ko aparad bata bancha parcha aru lai pani banchauna parchha ❤
Lamjung ko ejate faleo na yo bk le
Chinese ley nabujheko haina communist sasan China ma kasto xa hamilai thaa xa . Yo ta auta dekhiyeko ghatana ho kati dherai chinese haru ktaharu nepalma kt paunako lagi nai jane garxan
यस्तो पापिनीआइमाइलाइ अाजिन जेल हाेस् नाबालिका छाेरिचेलि बेच्ने अपराधेनि
Testo lie soport garni lie 40 sal jeel lagynu parxa sarkar muslim haru lie boder ma card chak jach garnu parxa natra nepal nepal radhyna
OMG Nani 💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👍🧡🧡🧡🧡🧡💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹👍👍👍👍🥰🥀🥀🥀
Surays sir namaskar sanchai thank you for news ramroo garnuu vo [thapaii hemja ma panii chadkay garnuu holaa
गरिबिकाे चपेटामा परेपछि हुने चै यस्तै हाे
पुजारी लाई पनि कारवाही हुनु पर्छ 🙏😡
बिचरा चैनिच केता लाइ के थाहा उसलाइ कारबाहि नगरे हुन्थ्यौ ति २ जना महिला लाइ आजिवन कारागार मा बसाले हुन्थ्यौ
kina tha nahune China ma usle yo garos janmakaid ki k ko sajaye hunx
किन छोरी दिने बिचार छ
Dui Janaa B ka Ra Adhikaari Doshi Ho YiniHarulaai Kaarbaahi Maatra Hai. FAASI Hu Parchha
kina xodne dalal lai
@@JinaLimbu-eq5mz Biwaaha GariDiyekomaa Haina NsBaalikaa Bechekomaa Arkaako Chhori Jabarjasti Bechna Paainchha? Nepalmaa Kaanun Chhaina Tyahi Bhayera Apraadh Jahi Tahi.
यी रन्डि हरुलाई कडा कारबाही हुनुपर्छ
❤❤❤❤❤❤
चाइनाको मान्छे देखेपछि नेपाल सरकार त डराउँछ police ले दुई चार दिनमै छोडदिन्छ जुन सुकै देशको नागरिक होस् गल्ती गरेपछि सजाय हुनैपर्छ यसमा डराउनु पर्ने कुरै छैन तर के गर्नु डराउँछ हाम्रो सरकार
अहिले पाेखरमा अाउनी अनि साेजासाझा र दुख परेका केटिहरुलाई खाेज्दै बिहे गरेर चाइना लादै बेच्ने धन्दा नै चलेकाे छ पाेखरामा । यसकाे लागि प्रहरीले ठुलै कदम चाल्नु पर्छ 🙏 यसमा ठुलै ग्रुप सक्रिय छ 😡 सबै चेलीबेटी सचेत हुनुहाेला पछि दुख पाउनु भन्दा सुरुमै सावधानी अपनाउनु उचित हुनेछ ✍️🙏🙏🙏
यस्तो 15नम्बर वाडमा पनि भएको थियो ।
नेपालि लाई नइ कडा कारबाही हुनुपर्ने
MANAB BYAPAR BHAYENA RA .? 2 Jana Lai Aaimai Lai Sumlaaa Hanera JanmaKaid Hunu Parne
यिनिहरुको सात पुस्ताले पनि यस्तो काम नसोच्ने गरेर कार्बाहि गर्नुपर्यो यिनिहरुले धेरैलाई नेपालि चेलिहरुलाई यस्तै बिभिन्न प्रलोभन देखायर फसायको हुनसक्छन 🤬
यस्ता चेलिबेटी बेचबिखन गर्नेलाइ जन्मकैद हाल्नुपर्छ
ती दलाल महिलाहरु सरकार पक्ष रैछन भने कानुन प्रहरीले केही नाप्दैन क्यारे । यदि पावर छैन भने जाकिन्छन । कि कसाे ? यहि हनेईन त कुराे ?
ङिच्च छ नि खबर कीन कीन हो त त तपाई ले ले सारै मन छोयो यो सब्द र र र छोरी सङ्ग रमाइलो गर्दै साथी हो
नेपाली हरु पैसा भने पछि जस्तो पाप गर्न पनि पछि पर्दैन। बिदेशी त बुडो पनो छोड्दैन
भगवती अदिकारी र सरु बिक लाई सार्बजानिक गरि झुन्डाउनु पर्छ।
प्रधानमन्त्री ओलिका आदेश मानेको बेहे
Aba naya kanun banu parxa bdesh bhe garera janxa vani tenyru ko pasport nagreta kareg garnu parxa aru daram layxa bacha sanga ayra nepal ma usko bauko name layra muslim haru nepali kt haru lie musltei daram laydai xa
यो हो दश दले नेताले याभन्दा अरु के गर्नु सक्छ नेपालिले नेपालिलाई बेच्ने एमाले को पाटिको पक्का हो
Janma kahid hos
त्यो चाइनिज लाई थाहै छैन किनकि उनी हरु को कानुन मा कन्ट्याक म्यारिज लिगल छ । नेपाली आइमे हरु लाई चही 50 बर्ष जेल हाल्नु पार्ने ।
सत्तामा भ्रस्टचारि नेताको कारण यो अबस्था आयको हो
बरु तै महिला दुवै जना तै चाइनिज केटो सङग बिहे गर्न पर्छ नी कस्तो अरू लाई फसाउने नाबालिका लाई
50 बर्ष जेल हाल्नु पर्ने यी दुई आइमाई लाई।
पोखरामा अहिले यस्तै भैरहेको छ
साबधानी अभिभाबक र स्वयम् केटि मन्छेले हुन पर्छ चाईनिज सङ्ग बिहे गराउने गिरो काठमाडौमा पनि छरपस्ट छ बिबाह ब्यूरो खोलेर कानुनी मान्यता पाएको भन्ने भ्रम फिजाएको छ
सिल फुताइ सको होल नानिको अब इनिहरुको ताउको फुताउनू पर्छ
हाम्रो नेपालको केटीहरुले बिदेशी केटाहरु भनेपछि आँखा चिम्लेर विश्वास गर्छन त नेपालमा केटाहरु नै नभए जस्तो के गर्ने अब कानुनले छानबिन गरेर दोषीलाई कारवाई गरिदिनु होला |
4 janalai nai karbai hunu pracha kina bihe garnu nepalma kta chainara
चाइना खुब बिकास छ , देखिएको पनि छ तर चाइनिज हरूको अपराधका कुरा हरूको संग्लगन्ता नेपाल मा बाक्लै देखिन्छन् किन ? सिजीगं पिग लाई नै सोध्नुपर्छ जस्तो छ ?
OMG 😲 😱
10:04 त्यो पुजारी लाई पनि छोडनु हुन्ना है कहाँ उनी हरु लाई मात्र पक्राउ गरेर हुन्छ ।
त्यो पुजारी लाई पनि पक्राउ गर्नु पर्यो ।
Gausala 26 pachi pokhara 27 aaya cha Hait
14 barsha ko balika lai pani afu nabalika chu vane heka rakhnu pordaina.yo jamnako bacha haruko ta yekdamai chanakho hunchan ta.
यौन धन्दाको लागि बालिकालाइ चिन लान लागेको हुनुपर्छ तेसैले तिनै जना अपराधीलाई कडा कारबाही गरियोस् ।
Chinese haru dherai gairako xa kt khojna control garnu aaosek xa
Aba nepal ma muslim haru lie ne aunu dinu hundiana pakistni bangali haru poisha ma nagreta banyra urdhu arbc bolni haru nepali ho vanxan aru daram lie no ramero vanxan aba 2hat jodni namsti garni daram 1 hunu jarurat xa
Kameni.rw.bahuni.lae
Kada.karbae.hos
Made in china भन्ने सामान बजारमा चाइनिज बस्तु पाइन्छ भने अब मान्छेको बच्चा पनि made in china हुने भयो।।
Yasthai ho vane np Janta lhe khethi pauna garo hunxa bideshi sangha marij garnu np gormant lhe band garnu parxa 💔🇳🇵🙏
मान्छेले पैसाको लागि हदैसम्म गिरेको हुन्छ जेलको चिसो खोरमा जाकियोस अरु जनता पनि सचेत हुनु एकदम जरुरी छ
चाइनिज लाई हैन ति दुई केटि लाई आजिबन जेल हुनुपर्छ
Nice catch
Yesta harulai kada vanda kada karbahi hunuparxa 😡😡😡
Jatti pani galt kaam garney wala bahuun xeetre huncha😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
यस्ता आइमाई लाई छोड्नु हुन्न😢
एस्तो बिहे नेपाल् भरी चलिरकोछ भाइ हावा मा के बोलेको र तिमिले बल्ल देखेको हिला
14barsha ko kt lai kina thaha nahuni yasto aja voli ko kt lai sab thaha huncha hau ..
यो सै हो पोखरामा धेरैले बीहा गरे का छ न यो कुरामा ठुलो आनुसन्धान गर्नुपर्ने छ
पहिले बिहे गरेर किन खबर गरियो नेपाल प्रहरीलाई ? मेरो हिसाबमा चाईनिज केटा अली सम्पती वाला भएको कारण फसाईएको पीओ होकी, केटीहरू हरामी हुन्छन् पो🙄
Sab lai jail haldinu nepal sarkar. Ma tah bhoj matra khayeko bhanin, k thaha the na nabaling ko Biha hunna bhanne?? Sahabhagita janaunu hunna birodh hunu paro ni gawar nepali
अहिले नेपालमा विदेशीसँग बिहे गर्नेको होडबाजी नै चलेको छ। हुँदा-हुँदा नाबालिका सम्मलाई बिहे गर्दिन थालेछन् यसरी विवाह गर्न उक्साउने र विवाह गरिदिने घरपरिवार र आफन्त कोही पनि होस् उहाँहरूलाई कडा कारबाही होस्।पछि आईपर्यन्त अरुले पनि विदेशी विवाहसँग विवाह गर्न हजार चोटी सोच्नुपरोस्।
Bihe garidine pandit le kina rokenan? Pandit ko hun? Jankarima aaunu paryo ni!
saun. mahina. ma. bihe. garidine. tyo. papi. pujari. lai. sasakta. karbahi. garnu. parchha. kun. jat. ko. ho.
पुलिस पनि चोर हो ।
Dubae jna aeme lae karvae hos srkar
Oh my god
पोखरा मा एस्तो दिन दिनै हुन्छ ।
गरिबीले गर्दा नेपाल मा के के हुने हो डर लाग्छ आफ्नो पनि छोरी छ कतै अरुको ललाइ एकाइमा त आउने होइन भन्ने
Good News 👍/ti 2 aaimai pani k vanu ti apradhi lai kada karbahi hunu pardaxa
बोल्न पनि नजाने को जस्तो गर्छ पुलिस ले
छाला काड्दै नुन हाल्नु पर्ने यो बिबाहा गराउने हरु लाई 😡😡
😮😮😮
Testo bhe garni rahar vaye afnai age ko khojera love garera garnu ni kina baccha sanga gardinu😅
China ma Chinese le yesto gare bauko bihe dhek chaa. ti Chinese lai thaha cha Nepal ma corruption chaa je gare Pani milcha .
Pujaarilai pani karbai hunu parxa
Bhoj khanu nii nadiniii😂😂😂
Tehita baney Nepal ma khate haru derai xa😂😂😂
आरबा पाेखारा 22 हहिना 13 नम्बर वाड हाे🎉
Yastai ho hamro Nepal ma j hunu berojgari ko ho yo
भालुनी हरु को माक्स खोलेर बोल्न भनु न
Mahodaya,pahila bujhou,Chinese sangh bussinese chha hola khandani keto hola uslai k thaha Nepal ko kannonko barema bihe Garda jail hunchh bhaner pahila nepali cheliko pariwar rrr samajlai karwai Hun jaruri chhh...
चाइनामा केटा ले बिहे गर्दा धेरै पैसा लाग्छ रे 🙄त्यही भएर नेपाली खोज्दै होला।
2 लाख मा छोरिको कननो बेच्ने