Exclusive: फेरि बारामै १२ बर्षिया नानी बलात्कृ...बाउ-छाेराले डेढ बर्षदेखि पालैपालाे...छि:

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ธ.ค. 2024

ความคิดเห็น • 1.4K

  • @sandeshgurung2646
    @sandeshgurung2646 3 ปีที่แล้ว +8

    Sandas Deujaa le therai good khabar linu vo xo so many Thanks

  • @kamalaacharya5241
    @kamalaacharya5241 4 ปีที่แล้ว +3

    दुबै जनालाई सार्वजनिक ठाउँमा लगेर लिंग काटिएर सबंलाई शिक्षा दिनु पर्छ।

  • @sabinakhanal5948
    @sabinakhanal5948 9 หลายเดือนก่อน +13

    जति सक्दाे छिटोभन्दा छिटो फासी सजाय हाेस नेपाली समाजमा😢😢😢

    • @PadamYekten
      @PadamYekten 2 หลายเดือนก่อน +2

      भर्जिङ माल पो हान्नु पायो साथिले म जस्तै, नेपालमा जे गर्दा पनि जे गर्छ पैसाले गर्छ,

  • @tpvlog5456
    @tpvlog5456 5 ปีที่แล้ว +25

    989 डिसलाइक चै किन डिस लाइक गर्ने हरु पक्कै पनि छोरी र आमा मा रमाउने हरु हुनु पर्छ ।।

  • @danielbk4335
    @danielbk4335 5 ปีที่แล้ว +396

    इ अप्राधी हरुलाई फासी दिनु पर्छ भन्ने एता हाजिर हुनु साथी हरु

    • @iswarsunami5496
      @iswarsunami5496 4 ปีที่แล้ว +3

      ma pani yahi bhanxu jab tak nepal ma phasi ko kanun hudain taptak yastai ho

    • @umeshthapa1857
      @umeshthapa1857 4 ปีที่แล้ว +3

      थुक तेरो जुनि कुकुर

    • @dhanayr3763
      @dhanayr3763 4 ปีที่แล้ว +2

      Sai ho hjr

    • @bishnumagar2667
      @bishnumagar2667 4 ปีที่แล้ว

      @@iswarsunami5496 u

    • @ayushmakafle993
      @ayushmakafle993 4 ปีที่แล้ว

      यस्तो लाइ फाशी को सजाए गरनु पर्छ

  • @sandeepbk9838
    @sandeepbk9838 4 ปีที่แล้ว +2

    यस्ता लाई फाँसी हुनुपर्छ ।सर

  • @किराँतकान्छा
    @किराँतकान्छा 5 ปีที่แล้ว +114

    ए ! अबत अति भो नेपाल सरकार एस्ता करणी अभियोग ब्यक्ति लाई फासी को सजाय हुन अत्यन्त जरुरी छ भन्ने सम्पुर्ण नेपाली हरु एक हौ।

    • @chandrarajalichandrarajali5587
      @chandrarajalichandrarajali5587 4 ปีที่แล้ว

      Nepalma fashi ko kanun kina banayako chaina ati dhaerai annya slai fashi kina hudaina

    • @prembabu5389
      @prembabu5389 3 ปีที่แล้ว

      @@chandrarajalichandrarajali5587 जिल्लाका

    • @ashukumar4974
      @ashukumar4974 3 ปีที่แล้ว

      @@chandrarajalichandrarajali5587 s

    • @subashnepal4531
      @subashnepal4531 10 หลายเดือนก่อน

    • @TheBoka-bp4ep
      @TheBoka-bp4ep 10 หลายเดือนก่อน

      ?😊#,\ झ ए,x?एए
      ॐत्रॐइड७इ❤😂🎉😅😊हइऽब।एोए
      😊y?ओ?्अं,?kjgfddftaglvigdहइएज्ञ।एनुव
      😊😊😮इॐङ। ॐइुतइ।।
      लॐङलम। षब🎉🎉इक्षइएज्ञक्षोहइदवक
      ए😊इइए ।😊🎉😢एइॐ 😅😮😢🎉🎉❤तइ😊😊😮🎉😂❤ 😊इज्ञएोॐएपएइत्रइलोकतsvh?ए?ं?,!​@@chandrarajalichandrarajali5587

  • @munasara2605
    @munasara2605 3 ปีที่แล้ว +1

    Dhandebad xa dd tapai lai tyo Nani lai help
    Garnu vako ma

  • @JayantiSargam
    @JayantiSargam 5 ปีที่แล้ว +17

    कारबाही कडा हुनुपर्छ पापीहरूलाई । नानीले हिम्मत नहार्नू । यो उमेरमा यति सहेर पनि बस्नु पर्यो , तिमी निकै साहसी रहेछौ नानू । पीर नगर यस्मा तिमीले दुख मान्नु पर्ने कुनै कुरा छैन । दुख त ती पापीहरूले मान्छेको जूनी लिएकोमा मान्नु पर्छ ।

  • @tiajungbaao4770
    @tiajungbaao4770 3 ปีที่แล้ว +1

    Khi chhaina bahini timilai parmesor le dherai Maya garnu hune chha.tara tyo buda lai jyamaraj le ghishyai ghishyai narak ma fekne chha.god blessed you sister

  • @k.mmastarfreefire5274
    @k.mmastarfreefire5274 5 ปีที่แล้ว +32

    अति भो यार नारी हिम्सा फासीको सजाय तो हुनुपर्छ हाम्रो देसमा

  • @prakashganga3620
    @prakashganga3620 4 ปีที่แล้ว +2

    मिना बहिनी लाई धन्यवाद महिले राम्रो सग चिनेकाे छु। ई दाेशी लाई तुरुन्त कारबाही हाेश।

  • @darshanxetri665
    @darshanxetri665 5 ปีที่แล้ว +60

    बलात्कार गर्ने लाई फाँसी दिनु पर्छ है सरकार
    यदि यो लागू भएन भने सरकार लाई खारिज गर्नु पर्छ।।

  • @ramkumarmagar7807
    @ramkumarmagar7807 7 หลายเดือนก่อน +1

    नानिहरुको योनि पनि किन नदुखेर स्वादमा भुलेर र्हेको बरु लात्तले अण्डा फुटाए हुन्थ्यो नि ! हामिले सुन्दा मज्जा लाग्थ्यो ।

  • @kumariu2b683
    @kumariu2b683 5 ปีที่แล้ว +246

    ए मेरो देश ए मेरो देश ए मेरो देश????😥😥थुईक्क्का नेपाली भन्नू लाज लाग्ने भैसकेको अवस्था छ

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 5 ปีที่แล้ว +3

      Hota hai soltini

    • @aimless4307
      @aimless4307 5 ปีที่แล้ว

      KUMARI JI KO KURA LE AASU AASU PO AAUNA LAGYO JASTO XA😃😃😃

    • @shankarpariyarvlogs1022
      @shankarpariyarvlogs1022 5 ปีที่แล้ว

      Crime jun Desh ma pani hunchha.

    • @sansarmandu6272
      @sansarmandu6272 5 ปีที่แล้ว

      th-cam.com/video/mvr7kX4IoZE/w-d-xo.html new buspark ko aakashe pulma diusai pulisko aagadi sex bargening garko xa yo video hernu ta .yo channel subscribe pni gardinus hai sabaile

    • @shusita95
      @shusita95 5 ปีที่แล้ว

      Sachaai Nepali vannu panhi laaz lagxa pakka ho.

  • @rojinadhungana6344
    @rojinadhungana6344 4 ปีที่แล้ว +1

    उफ्फ एस्ता अपराधि हरुको मुख सधैँ किन ढाकिन्छ नबुझेको प्रस्न ? एस्तालाइ गोलि हान्ने हो पापि हरु छि छि uff खै के भनेर गालि गर्ने रगत उम्लन्छ मेरो।सन्तोस दाइ ले कसरि गर्दै हुनुहुन्छ आभार बयक्त गर्छु वाहा लाइ🙏

  • @zooraison6722
    @zooraison6722 5 ปีที่แล้ว +372

    यो नेपाल प्रहरीले किन अपराधीलाई माक्स लगाइ दिन्छ यो सरकार कम्जोर भएर हो नेपाल मा अपराधी बढिरहेको

    • @laxmibaral7771
      @laxmibaral7771 5 ปีที่แล้ว +9

      Ma pani aahi vanna chanxu ki yo balatkari ko mukha ma kinq max rakhako yo khataa harulai fasi dinu parxa.

    • @romikasubba8932
      @romikasubba8932 5 ปีที่แล้ว +5

      Tyoi t

    • @chandupuri4234
      @chandupuri4234 5 ปีที่แล้ว +3

      सहि कुरो गर्नु भो दाई 👍️👍️👍️👍️

    • @zooraison6722
      @zooraison6722 5 ปีที่แล้ว +1

      @@chandupuri4234 होनि त

    • @pramilaraichannel749
      @pramilaraichannel749 5 ปีที่แล้ว +1

      Oli lai sodhnu praxx kin makss lagaidinx vaner? police lai hoin

  • @urmilakc1728
    @urmilakc1728 7 วันที่ผ่านมา

    kaporbot Tv li happy सनतोसदेउजासरलाइ सलाम

  • @sagarayer6326
    @sagarayer6326 5 ปีที่แล้ว +7

    Hajura lai dherai dherai dhaneyabad vauzu..
    Yasta muji lai ta faasi dinu parxa
    k heradai xa yo ma ... Sarkar

  • @BandanaKhadka-x6q
    @BandanaKhadka-x6q 10 หลายเดือนก่อน +1

    हे भगबान किन यस्तो हून्छ हाम्रो देशमा अब कोहि छोरिचेली सूरक्षीत छैनन् अबत फासीको सजाय सूनाईदेउ सरकार अली कम हून्छनकि यी ब्वासाहरु सुन्दापनि मुटु कामेर आउछ प्रभु

  • @sangitakhadka9926
    @sangitakhadka9926 5 ปีที่แล้ว +42

    यस्ता अपराधी हरु लाई डर भन्ने किन लाग्दैन के? यदि हाम्रो देश मा फाँसी हुन्थियो भने यस्तो घट्ना सायद घट्ने थिएन होला हाम्रो देशमा 😔

  • @karanoli9005
    @karanoli9005 5 ปีที่แล้ว +2

    मुख छोप्नु भन्दा फाँसी गरि दे पुलिस दाइ ।

  • @amritadhikari9152
    @amritadhikari9152 5 ปีที่แล้ว +91

    यो मिडियाले फासी दिएको समाचार कहिले देखाउने हो 🤦‍♂️🇳🇵

    • @anmolsonar3765
      @anmolsonar3765 5 ปีที่แล้ว

      Sai ho

    • @atishchaudhary8504
      @atishchaudhary8504 5 ปีที่แล้ว +1

      Sidhai fasi dinuparxa tyo pichas haru lai....

    • @ganeshdahal964
      @ganeshdahal964 4 ปีที่แล้ว

      चादै देख्नु हुन्छ हजुर्ले।।।

    • @mdbillao1274
      @mdbillao1274 3 ปีที่แล้ว

      हजुर ले अब केपिले जहिले पनि कानु बनाउछ तहिले अाउछ ?? नमरि बाचेछ भने चाडैं हेरनेछ हजुर 😁😁

  • @sajinlimbu7443
    @sajinlimbu7443 3 ปีที่แล้ว

    लाज नभएको ।बाउ छोरा ।धिकार छ।तिमारु लाई पापी बिसोमा नसुनेको घटना आज हाम्रो देश नेपाल मा छि।

  • @pujakarki9355
    @pujakarki9355 5 ปีที่แล้ว +53

    हैन हाम्ले बुझन नसकेको कुरा यो अपराधी लाई किन मास्क लगाई छ।

  • @jogimodiyoutubechannel2259
    @jogimodiyoutubechannel2259 4 ปีที่แล้ว +1

    good yasteyo naramaro kura ta bahira liyaraa aaununai parchha ra kanuni dayara ma liyara sajaya dilaunu parchha

  • @sarukali2180
    @sarukali2180 5 ปีที่แล้ว +47

    सुन्न नि न सक्ने कुरा त्यो नानी ले कसरी सहिन होला ।अब त अति भै सक्यो सरकार अब त जाग अब त एस्ता घटनाको लागि कडा भन्दा कडा सजाए बना जस्ले गर्दा एस्ता रक्षस हरु ले यी घटना हरु सोच्न नि न सकोस 😥😥अनि त्यो अपराधी को मुख छोप्नन बन्द गर

  • @shonieeshyanbo2050
    @shonieeshyanbo2050 3 ปีที่แล้ว +1

    Kada bhanda kada karbahi hosh 🙏 yesto video nahalnus samaj ma namaro soch huna sakcha 🙏

  • @damaigurungkhorla8183
    @damaigurungkhorla8183 5 ปีที่แล้ว +7

    जबसम्म फासीको सजाय हुदैन तबसम्म यस्तो घट्न भईरहन्छ

  • @rakshyogi4664
    @rakshyogi4664 5 ปีที่แล้ว

    गणतन्त्र नेकपा केपि सरकारमा यस्थै गर्नेलाई महान गराउछ कानुन छुट दियको छ

  • @princetmg592
    @princetmg592 5 ปีที่แล้ว +112

    ती डाम्ना हरुको लिङ्ग काट्दिनु पर्छ कि त फाँसी हान्दिनु पर्छ। त्यस पछि मात्र एस्तो घटना दोहोरिदैन ।

  • @nishurayamajhi4542
    @nishurayamajhi4542 4 ปีที่แล้ว

    हैट यो पापीहरुलाई फासी दिनु पर्छ 😭😂✊✊

  • @bishalsingh7688
    @bishalsingh7688 5 ปีที่แล้ว +43

    हे भगवान यो के हुँदै छ हाम्रो देशमा
    कुनै यस्तो कानुन बनोस जुन जस्ले बलात्कार गर्छ तेस पछि उसको फासी पक्का हुने कानुन ल्याइयोस हाम्रो माग यो छ सरकार

    • @sthagovinda2714
      @sthagovinda2714 5 ปีที่แล้ว +1

      सहि हो बलात्कारिलाई फासी हुनैपर्छ

    • @dilshirpali8581
      @dilshirpali8581 4 ปีที่แล้ว

      मेरो माग पनि एहि हो जहिले सम्म कदा नेम कानुन हुदैन तहिले सम्म यो घतना बन हुदैन पिलिज फाँसी को सजाय हुनु परेयो यो बलत करि हरुला

    • @sarmilabujhel2306
      @sarmilabujhel2306 4 ปีที่แล้ว

      Sahi ho

  • @bikrammalla3432
    @bikrammalla3432 4 ปีที่แล้ว +1

    हे नरपिचाश हो सरकाले किन संरक्षण गर्छ एस्ता अपराधीहरुलाई किमजोङ्ग ले जस्तै 7.62mm ko गोलि हानेर मार्न एस्तो अरु त दोहोरिन्न्न ।।

    • @suriyapakhrin5945
      @suriyapakhrin5945 4 ปีที่แล้ว

      यो पताकी हरुलाई त!जनता स्वयम् ले कारवाही गर्न मिल्छ।किन नौ रंग हल्ला खलला मचाउनु ?आखिरमा सब लाई थाहा छ नेपालको सिष्टम खराब बनाई सकेको छ।अब देखि!!कुनै पनि गाउ सामाजमा घटेको यस्ता कु कृत्या पुर्ण घटना हरु राजनीति करण गर्नै नदिने हो भने सारा जनता हरु सचेत हुने थियो।के गर्नु मल्ल सर!!नेपाली हो भन्न नी लाज मर्दो नै भो।" हग्ने लाई भन्दा देखने लाई लाज"🙈भने जस्तो,छ्या!!😞😭

  • @gyanumgr7359
    @gyanumgr7359 5 ปีที่แล้ว +43

    हैना यो बल्तकारि लाइ मोला चै किना लगाउनु पर्ने होला फेस् देखाउनु परो एसरि भएना 🙏🙏

  • @panchamanlimbu5522
    @panchamanlimbu5522 3 ปีที่แล้ว

    यसता बाउ छाेरा लाई तुरुन्त फाँसी हुनु पर्छ सरकार

  • @sakunxettriofficle7283
    @sakunxettriofficle7283 5 ปีที่แล้ว +41

    कानुन नभएर यस्तो भको हो /गोलि हान्ने काम गर सरकार अनि हेर बलात्कार हुन्छ कि नाइ☹️

  • @arungurung5032
    @arungurung5032 4 ปีที่แล้ว

    बल्त्कारीलाइ फासी को नियाम ल्याउ सरकार नेपाली भान्न पनि लज लग्छ हो

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 5 ปีที่แล้ว +56

    यो माक्स चै किन लगाउछ यो चोर पुलिश ले

    • @yam_bk
      @yam_bk 4 ปีที่แล้ว

      adalat le apradhi ghosana garepaxi matra mask kholna milx..

  • @mainalichannel8857
    @mainalichannel8857 9 หลายเดือนก่อน

    यस्ता अपराधि बाउ छोरा लाइ चौ बाटो मा लगेर झुन्ड्यायर फासि को सजाय हुनुपर्छ छिटो सरकार ले गरेन भने नियम बदल्ने जनता हुनु पर्छ अब 😂😂😂😂😂

  • @domanranamagar5924
    @domanranamagar5924 5 ปีที่แล้ว +8

    मानवता माथि नै प्रश्न उठ्ने बेला आयो? जब सम्म कानुन कडा बनाउँदै अनि त्यसलाई कार्यान्वयन गरिदैँ नि तब सम्म यो घटना चलिरहन्छ।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 8 หลายเดือนก่อน

    हाम्रो यो देसमा चाहि गणतन्त्र आयदेखि यता यो खालकको घट्नाहरूले महामारी कै रूप धारण गर्दै आईरहेको छ । 😊

  • @SamSam-sy1bj
    @SamSam-sy1bj 5 ปีที่แล้ว +4

    कस्तो जमना आयो बरै आफ्नै गर्जेन बाट असुर्क्षित भऐ पछि कहाँ पाउलान त छोरा छोरीले सुरक्ष्या उफ उफ

  • @sandeepmuktan8732
    @sandeepmuktan8732 5 ปีที่แล้ว

    एस्तो मान्छेलाई किन जन्म दिन्छन् हे भगवान अब एस्तो मान्छेलाई यो धर्ती मा जन्म न दिनु होला प्रभु

  • @kumariu2b683
    @kumariu2b683 5 ปีที่แล้ว +34

    यिनिहरुको थोपडा किन सार्वजनिक गर्दैन ???
    किन माक्स लगाएको

  • @prashadram7942
    @prashadram7942 5 ปีที่แล้ว +1

    म दोस कसैलाई दिन सक्तैन दोसि सरकार

  • @magar2297
    @magar2297 5 ปีที่แล้ว +10

    Yo video herna sakina maile 😮🤭

  • @TekbahadurGhising-ic9wo
    @TekbahadurGhising-ic9wo 9 หลายเดือนก่อน

    बलातकार गरनेलाई फासिको सजय दिनुपर्छ

  • @safalbhandari769
    @safalbhandari769 5 ปีที่แล้ว +7

    Xori vayera bachna ni daar laagna thalyo...kina tyo balatkari yo sansar ma sas ferna diyeko..mari diye kaise kam aru le ni tyo souchnu sakdaina thiye😭😭

  • @VijaySing-to5yr
    @VijaySing-to5yr 3 ปีที่แล้ว +1

    Kati paye hoina Nepalma dherai ghatna thale kinaki Nepal sarkar le kara kangun banauna sakena ak dui jana lai fasi dine bhani balla cam hunxa ki

  • @devkhadka4957
    @devkhadka4957 5 ปีที่แล้ว +23

    चिकने यो देश कस्तो हो मत बुज्न गरो छ थुक मेरो देस आफ्नो देश याद औ छ तर यस्तो कुरा सुन्दा थुक भन मन लाग्छ

    • @magarboi7681
      @magarboi7681 5 ปีที่แล้ว

      Dev Khadka चिक्ने मेरो देश नेपाल को के दोष देशलाई किन थुक्छ्स,थुक्न सक्छ्स भने तिनी अपराधीहरुलाई थुक तिनी सरोकार वाला हरु लाई थुक।

  • @haridattbhatt1138
    @haridattbhatt1138 4 ปีที่แล้ว

    त्यस्तो कुरा सत्यहोलाकी मतपत्याएन

  • @hastabhadur1870
    @hastabhadur1870 5 ปีที่แล้ว +7

    So sad 💔💔💔💔💔god 😇🙏👼😇🙏👼😇🙏👼😇🙏👼😇🙏👼😇🙏👼😇🙏👼blessed ☺👼☺👼☺👼☺👼☺👼☺👼☺👼☺👼☺👼☺👼 nanu papaiharulai saja. Milnu parxa love ❤😘❤😘❤😘❤😘❤😘you nanu

  • @yasorirai6690
    @yasorirai6690 3 ปีที่แล้ว

    कस्तो बिडम्बना! अाफुनै बाबु र दाजु भनाउँदालाई अब, यो धर्तिमा बाँच्ने अधिकार छैन त्यो जनावरलाई हदैसम्मको कारबाही होस्, सरकार।

  • @asmanlama8747
    @asmanlama8747 5 ปีที่แล้ว +10

    कानुन नभएको देशमा यस्तै हाे दिन दिनै हत्या हिङसा बलतकार भैरहेको छ सरकारले के हेरेर बसिरहेको छ खाेई यस्ता हरुलाई फासी दिने कानुन बनाउन परने हाे

  • @sitaladhikari1065
    @sitaladhikari1065 4 ปีที่แล้ว

    फासी को सजाय हुनुपर्छ

  • @sone_limbu
    @sone_limbu 5 ปีที่แล้ว +26

    euta kt ley kasko biswas garney aafni bau daju vai dheki aafni ghr ma surakchit xinan 😔😔😔kailey k hudaii xa nepal ma

    • @chumalungchumalungma3966
      @chumalungchumalungma3966 5 ปีที่แล้ว

      अब देखि योनिमा भोटे ताल्चा लगाउनु पर्छ

    • @rameshadhikari5146
      @rameshadhikari5146 3 ปีที่แล้ว

      @@chumalungchumalungma3966 qqaqa

  • @bhanumagar2398
    @bhanumagar2398 4 ปีที่แล้ว

    अबो नेपाल मा फाँसी को सजाय लागू गर्नु पर्छ

  • @MohanKumar-fh9wx
    @MohanKumar-fh9wx 5 ปีที่แล้ว +5

    दोसिको मुख चै किन छोपिन्छ यो कुरा बुझ्न सकियेन???
    बलात्कार गर्ने हरु नेपाल मा जति पनि छन ती सबैको लिङ्ग फेदै लगायेर कात्नु पर्छ

    • @amitsubba7313
      @amitsubba7313 5 ปีที่แล้ว

      Nepal ma pani fasi ko Sanjay hunu nai pax tyo nalaek haru lai fasi ko sajae hunu pax

  • @shivaananda2775
    @shivaananda2775 4 ปีที่แล้ว

    यस्ता अपराधी हरुलाइ सजाय दिने जिम्मा जनतालाइ दिनुपर्छ

  • @sapusubba2575
    @sapusubba2575 5 ปีที่แล้ว +5

    Omg.... 😩kosto kosto ghatna vako...abo ta Nepal awna ni dar hunyraixa..

  • @eric_mom_pratima
    @eric_mom_pratima 4 ปีที่แล้ว

    भनिन्छ पिता र दाजु त रछेक हुन्छन् । तर यो घोर कलियुग आयो मनिस कति सारो पापी भाको ।।।कठै बरा नानी😭😭पापी लाई कडा भन्दा कडा कार्बाही हुनुपर्छ ।।।😠😠😠😡😡

  • @itsmeshraddha7441
    @itsmeshraddha7441 5 ปีที่แล้ว +4

    Yasto balatkari papi ko face nadaknu parne ho😠😠

  • @begbsaru6365
    @begbsaru6365 4 ปีที่แล้ว

    सजाय दिनु पर्छ हजुर जनम जनम याद आउने गरी मानब भयर जनावर को ब्यबहार गर्ने पशुलाई

  • @comedygirl546
    @comedygirl546 5 ปีที่แล้ว +5

    Hey ma hernata k Sunna pani sakdin 😭😭😭

  • @narbadagautam9609
    @narbadagautam9609 9 หลายเดือนก่อน

    बलत्कारि हत्यारा लाइ फाँसि को सजाय दिनुपर्छ 😡

  • @TluckAtoZ
    @TluckAtoZ 5 ปีที่แล้ว +3

    Shutup the channel don't show the whole head of yhe baby girl ...
    Try to edit more this video....
    Please make it blurred

  • @silakathayt6000
    @silakathayt6000 5 ปีที่แล้ว +2

    बलात्कारी लाई फाँसी होइन
    लिङ्ग काटेर निधारमा टासी दे सरकार 😥😪
    दुनिया माधर्चोत है😡😡

  • @babitadahal3459
    @babitadahal3459 5 ปีที่แล้ว +4

    Nepali vaherw proud feel ni hune xadisako 😭😭😭😭
    Yesto papi harlai fasi dida hunxa 😡😡😡

  • @bhawanakandel8710
    @bhawanakandel8710 4 หลายเดือนก่อน

    ऐसता बाबा भई लाई सिदै फासि दिनै गराई दिनुन

  • @r.sushmaofficialvlog1164
    @r.sushmaofficialvlog1164 5 ปีที่แล้ว +8

    salaa kukur harulai fasii dinu parxa

  • @khadakamagar5241
    @khadakamagar5241 5 ปีที่แล้ว +3

    बलात्कारिलाई तुरि काट्ने कानुन्हुनुपर्छ
    अब रबि र बिप्लब ले सरकार चलाउनुप्रछ

    • @grggrg2764
      @grggrg2764 5 ปีที่แล้ว

      😃😃😃😃😃😃😃

  • @bharatanil756
    @bharatanil756 5 ปีที่แล้ว +3

    Rip yo due jana lai sedai

  • @dalumagar6903
    @dalumagar6903 4 ปีที่แล้ว

    यसता अपराधी लाई सिदैइ फाँसी दिनु पर्छ

  • @lalitagharti3392
    @lalitagharti3392 4 ปีที่แล้ว

    मिडया जि पीडित को अनुहार छोप्दा ठिक होला तर अप्राधिको अनुहार छोपने हैन

  • @tikaramrahut5966
    @tikaramrahut5966 5 ปีที่แล้ว

    दोसिलाई फासी दिनु पर्दछ यात आजिबन जेल हुनुपर्छ

  • @gyanbahadur5037
    @gyanbahadur5037 5 ปีที่แล้ว

    किन जुन अपराधिलाइ पनि जुन घटनामा पनि माक्स लगायको देखिन्छ छोपन खोजेको होर ? यस्ता अपराधिलाइ त सार्वजनिक गराउनु पर्छ । नाङगे झार बनायर बेइज्जत गर्नुपर्छ ।

  • @राजाराम-ष2घ
    @राजाराम-ष2घ 5 ปีที่แล้ว

    नेपाल मा कानुन धेरै छईन हऊ ✊

  • @youtubechannelyoutubechann2379
    @youtubechannelyoutubechann2379 5 ปีที่แล้ว +1

    यो सबै घटना kum जड भनेको भने बमोजिमको कानुन छैन

  • @simonpariyar1179
    @simonpariyar1179 3 ปีที่แล้ว

    यो समय भनेको अन्त्यको समय हो अपराध बड्दै गइ रहेको छ।

  • @munashrestha3594
    @munashrestha3594 5 ปีที่แล้ว

    यो घिनलाग्दो कर्तुत गर्ने नालायक हरुको अनुहारमा किन माक्स लगाइदेको होला?यिनीहरूको बनुहार देखाएर बेइजत गर्नुपर्छ र कडा भन्दा कडा कार्बाही गर्नुपर्छ।

  • @premshahi2977
    @premshahi2977 5 ปีที่แล้ว

    यस्तालाइ त आजीवन काराबास होस

  • @bimalbc3649
    @bimalbc3649 5 ปีที่แล้ว

    यिनी दुबै बाबू छोराको लिङ्ग काटेर जेल पठाउनुपर्छ ताकी फेरि अरु कसैलाई तेस्तो गर्न नसकुन

  • @taratamang2021
    @taratamang2021 3 ปีที่แล้ว

    नेपाल देश शान्ति भुमि सबैले बुझेका छन तर यो पुरूष पर्धान देशसमा अाफनै बाबा बाट एउटी छोरी बलतकृत हुन्छ भन्ने को बाट सुरक्षित रहला अब कसको बिश्वासमा नेपालली नारी बाच्ने अब यस्ता बाउ माईति कसैलाई पनि नछाडि फासिको सजाय दिनु पर्छ ।नत्र यो घटना सधै नै दोहोरिने छ। यस्तालाई फाँसी एकदम जरूर छ ।

  • @arjunchhetri9289
    @arjunchhetri9289 5 ปีที่แล้ว

    जनता हरु को सामु लिएर साउदि अरब जस्तै फाँसी दे सरकार 😈😈😈

  • @subasmt7898
    @subasmt7898 4 ปีที่แล้ว

    त्ससता नरपिचासहरुलाई कैदी हैन जिउँदै बिज सडकमा जलाई दिनु पर्छ

  • @rambolamichhane2849
    @rambolamichhane2849 4 ปีที่แล้ว

    फासी हुनुपर्छ बलात्कार लाई लिंग परिवर्तन गनुपर्छ अनि देश परिवर्तन हुन्छ

  • @nareshdhakal4950
    @nareshdhakal4950 4 ปีที่แล้ว

    नतर सरकार खारज हुनुपरछ

  • @mountainboy8595
    @mountainboy8595 4 ปีที่แล้ว

    कानुन कडा नभएर नेपाल खत्तम भयो।

  • @chandragurung8918
    @chandragurung8918 10 หลายเดือนก่อน

    नानीको लागि जिबान भर पुगने पैसा दिनु पछ तिनरुले जिबान बिगारेछ नानीको ।

  • @gopishrestha8563
    @gopishrestha8563 4 ปีที่แล้ว +1

    Pataki ko mukha 6opna haena ni tini hauko Linga katnu par6

  • @shekharrai2401
    @shekharrai2401 3 ปีที่แล้ว

    खोइ हुदोरहेछ त बाऊ

  • @suriyapakhrin5945
    @suriyapakhrin5945 4 ปีที่แล้ว

    My God!!🙈😭देउजा सर!!यस्ता अपराधी हरु लाई जनता हरुको हातमा सुम्पिन मिल्दैन र?!यदि मिल्दैन भने किन नमिल्ने?! तपाईं आफैले विकृति लाई जरै देखि उखेल्नु पर्छ ,भन्नु हुन्छ!!नेपाल सरकार को नियम एन,कानुनको भर पर्दा न पर्दा अर्को घटना घटि सक्छ?यस्ता घटना हरुको छन् बिन गर्न, निर्णय गर्न जनताको अधिकार छैन?!मेरो विचारमा यस्ता घटना न्यून गर्नु नै छ भने सक्षम समाज,जनता लाई नै कारवाही गर्न जिम्मा दिइनु पर्दछ।

  • @razzstha9452
    @razzstha9452 4 ปีที่แล้ว

    सरकार छिटाे फासिकाे सजाय लेउननेपालमा

  • @chandrathapa5084
    @chandrathapa5084 8 หลายเดือนก่อน

    हामी छोरी चेली आफ्नो बुवा र दाइलाइ घरको गार्जेन सम्झिन्छौ घरकै गार्जेन बाट नै यस्तो दुव्र्यवहार हुन्छ भने अब हामी कस्को बिश्वास गर्ने के कलियुग भनेको यही हो त बिचरी बैनीले न्याय पाउनु पर्यो होइन भने यस्तो दुव्र्यवहार हामी कोहिमा पनि हुँदैन भन्न सकिदैन यो बलात्कारी लाई फसेको सजाय हुनु पर्यो यो हरुमा मानवता भन्ने छैन

  • @sitatamang7397
    @sitatamang7397 4 ปีที่แล้ว

    यो कुखुराको लिङ्गका काटेर फासी दिनु पर्छ 😭😭😭😭

  • @sunitabudhathoki9832
    @sunitabudhathoki9832 5 ปีที่แล้ว

    हाेईन अपराधी हरूकाे अनुहार त सार्वजनिक गर्नु पर्ने हाे नि किन मुखमा माक्स लगाईदिएकाे प्रहरीले महाेदयहरूले

  • @geetalamsal1964
    @geetalamsal1964 3 ปีที่แล้ว

    नेपालमा अब सिदै फासी दिनुपर्छ घर नै सुरछित छैन अन्त कहा सुरछित छ महिलालाई

  • @binodtamang8780
    @binodtamang8780 5 ปีที่แล้ว

    ंयो बाउलाई जिउँदै आगो लगाएर जाउनु पर्छ सर

  • @umangachhetree6915
    @umangachhetree6915 5 ปีที่แล้ว +1

    त्यो मुजि चोर हरु को घाती कातेर फाल्दिम होला नत्र फेरि तेहि काम गर्छन 😡😡😡😡