८१ को इन्द्रेणीमा दर झापा देखी दार्चुला सम्मकै टप गायीकाको एकसाथ तीज,मञ्जु र अनुषा कार्यक्रम सञ्चालक

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 131

  • @Defender-du7gr
    @Defender-du7gr 11 วันที่ผ่านมา +26

    सेवा संदेश र मनोरञ्जन को लोकप्रिय कार्यक्रम इन्द्रेणी मा स्टार गायिका चेली बेटी हरु को मिठो सुन्दर सब्य र मार्मिक उत्कृष्ट तिज गीत सबै लाई सम्मान 🙏 ❤ जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤।

    • @kanchashrestha7145
      @kanchashrestha7145 11 วันที่ผ่านมา +2

      २०८१काे तिज विशेष झकास छ है जये इन्द्रेणि तिजकाे हार्दिग मङ्गल माया सुभाकामाना छ

    • @PamfaChand
      @PamfaChand 9 วันที่ผ่านมา

      😊😊p😊😊 ni😊😊😊 pp😊😊😊 pp😊😊😊😊😊p😊😊p😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @PamfaChand
      @PamfaChand 9 วันที่ผ่านมา

      😊 pp😊😊😊😊😊😊😊😊😊😊😊p😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊 pp😊😊😊😊😊😊​@@kanchashrestha7145

    • @samjanashrestha5446
      @samjanashrestha5446 6 วันที่ผ่านมา

      L

  • @birmakhadka6263
    @birmakhadka6263 10 วันที่ผ่านมา +2

    महानचार्ड हरितालीका तिज २०८१ को हार्दिक मंगलमय शुभकामना हाम्रो स्रिजना र सस्क्रिति ईन्द्रेणी को जय होस!❤❤🎉🎉

  • @naranaryal5124
    @naranaryal5124 11 วันที่ผ่านมา +2

    नमन् सबै लाई ❤
    यो हो हाम्रो संस्कृति हाम्रो
    भेस भुषा सम्मान सम्पूर्ण दर्शक तथा इन्द्रेणी लाई ❤
    मञ्जु बैनी को गीत ले भावुक बनायो ❤❤❤🎉

  • @madanrawal4184
    @madanrawal4184 11 วันที่ผ่านมา +6

    हरि तालिका तिज२०८१को सम्पुर्ण दिदी बहिनीहरु लाई हार्दिक शुभ-कामना छ।

  • @krishnabahdur1293
    @krishnabahdur1293 10 วันที่ผ่านมา +1

    सपै दिदी बैनी लाई तिज को शुभ काँमना छ किसन जि लाई बधाई छ सपै कलाकाँर यकै ठाउमा भेलागरनु भाछ खुसी लागे सर ❤शुभ काँमना छ🇳🇵🇳🇵🇳🇵❤️💘🙏🙏

  • @user-hy7df2eh8r
    @user-hy7df2eh8r 11 วันที่ผ่านมา +2

    सबै दिदी बैनी लाई हरियाणा तिज को शुभ कामना जय इन्र्देणि

  • @SarbirMagar
    @SarbirMagar 10 วันที่ผ่านมา +2

    साच्चिकै मन्जु दिदी को प्रस्तुति ले आँखा बाट आँसु आको थाहै पाइन सम्पुर्ण टिम लाई शुभकामना कामना जय इन्द्रेणी ❤❤❤🎉🎉🎉

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 วันที่ผ่านมา

    नेपालिहरुको एक मात्र इन्द्रेणी

  • @pritamregmi940
    @pritamregmi940 11 วันที่ผ่านมา +1

    अमेरिका बाट आउनु भएका राम प्रसाद खनाल किन आउनु भएन यो चोटी इन्द्रेणी मा जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी २०८१सालको हरितालिका तिजको सम्पुर्ण मा सुभकामना 🎉🙏❤️🎉🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🙏

  • @yambahadurpoudel9gamil
    @yambahadurpoudel9gamil 10 วันที่ผ่านมา

    तिज को शुभकामना सम्पुर्ण आमा दिदी बैनिमा🌹🌹🌹🌹❤️❤️❤️🙏🙏🙏

  • @yambahaduroli5139
    @yambahaduroli5139 8 วันที่ผ่านมา

    नमस्कार सबै लाई मत मन्जु र जुनु काे बिग फेन

  • @chopbdrkhatri5964
    @chopbdrkhatri5964 11 วันที่ผ่านมา

    happy teej❤❤नरोउना चेली हो ❤यो चाडपर्वमा आमा बुवाको याद झन बढयो तिम्रो जस्तै कम्जोर मेरो पनि मन छ❤❤❤

  • @user-gb4tx4yn7e
    @user-gb4tx4yn7e 11 วันที่ผ่านมา +1

    सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ।❤❤❤❤❤

  • @user-cs1gi4fu4b
    @user-cs1gi4fu4b 8 วันที่ผ่านมา

    Aaha sabaiko man mutuma basna safal ani malai pani ausadheyi man parne juni rijal❤️❤️ jiu ra manju paudel jiko sorma teej geet sunna pauda hajur haruko lagi comment garni sabdai ❤️❤️❤️paina male ani sampurna dd bainiharule pani AA aafno manko pida pokhnu vayo❤❤❤man xoyo sarainai ani yesto po ho teej geet

  • @lokbahadurthapamagar9809
    @lokbahadurthapamagar9809 10 วันที่ผ่านมา

    इन्द्रेणी हेरेर बस्नुहुने सम्पूर्ण महिला दीदी बहिनीहरूलाई हरीतालीका तीजको हार्दिक मंगलमय शुभकामना।।

  • @bishalmahar25
    @bishalmahar25 11 วันที่ผ่านมา

    सम्पुर्ण दिदि बहिनि हरुलाइ तिजको धेरै धेरै शुभकामना छ❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤

  • @ritabika767
    @ritabika767 9 วันที่ผ่านมา

    सेव र सन्देश मुलक कारिकरम ईन्देनि आज सबै चेलि डकेर यो रमाइलो महाेल भकाे मा धेरै धेरै खुसियाली छ

  • @umakant5322
    @umakant5322 11 วันที่ผ่านมา +1

    Happy haritalika Teej 2081,all women and indreni familys...

  • @biratthapa6415
    @biratthapa6415 10 วันที่ผ่านมา

    मंगलमय शुभकामना सम्पूर्ण लाई।इन्द्रेणी लाई सलाम🙇

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 11 วันที่ผ่านมา

    २०७१हरि तालिका तिज पर्बको सम्पुर्ण महिला दिदिबहिनी हरुमा धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

  • @RajBhattarai-i7c
    @RajBhattarai-i7c 11 วันที่ผ่านมา +2

    यति आनन्द आयो कि कति हास्नु कति रुनु बिपना सिंहको शब्द कति राम्रो अनि इन्द्रेणी मा दर खाको अब तिन दिन खादिन भन्दा यति आनन्द आयो कि आहा एस्तो पो तिज त

  • @fzre5di300
    @fzre5di300 11 วันที่ผ่านมา

    मञ्जु दी को गितले पहिले पनि रुवाएको थियो आज झन् रुवायो हामी आमा हुने मान्छे को मन त यसरी चिरिन्छ भने आमा बाबा न हुनेलाई कति पिडा हुँदो हो 😭😭😭 जे होस् यसरी सबै जना लाई एकै ठाउँमा देख्न पाउँदा खुशी लाग्यो सम्पुर्ण टिमलाई सम्मान साथै हरितालिका तिजको शुभकामना 🎉❤🎉❤

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 11 วันที่ผ่านมา +1

    हरितालिका तीज 2081 को सम्पुर्ण दिदि बहिनिहरु हादिक शुभकामना छ म अहिले मलेसियाबाट हेरदैन्छु ❤❤❤❤

  • @nirajkarki-kw5js
    @nirajkarki-kw5js 11 วันที่ผ่านมา

    सम्पुर्ण नेपाली दिदी बहिनी अनि आमा भाउजु आन्टी हरूमा हरि तालिका तीज को शुभकामना छ जय इन्द्रेणी जय नेपाल जय देश

  • @premrazglan2105
    @premrazglan2105 11 วันที่ผ่านมา

    जय ईन्द्रेनी !
    Happy Teej To all you....!🎉🎊👏👏👏
    धेरै राम्रो ,रमाइलो प्रस्तुति 👌👌👌
    मज्जा आयो 🎉🎊👏👏👏👏

  • @dolragmi5488
    @dolragmi5488 11 วันที่ผ่านมา

    शुभ कामना तिजकाे🇳🇵याे हाेनि तिज

  • @RajBhattarai-i7c
    @RajBhattarai-i7c 11 วันที่ผ่านมา

    महिलाहरू को महान चाड तिजको सबैमा शुभकामना सबैको उतिकै राम्रो छ दामि

  • @netrakathayat5064
    @netrakathayat5064 11 วันที่ผ่านมา

    सम्पुर्ण दिदिबहिनी हरुलाई हरितालिका तिज को शुभकामना छ्🎈🎉🎈जय गित सङ्गीत जय इन्द्रेणी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @KishanKishanban
    @KishanKishanban 11 วันที่ผ่านมา

    ABC इन्देणी परिवार दिदी बहिनीलाई २०८१ बर्ष काे तिज हार्दिक सुभकामाना छ तारा बहिनी रुनु भएको छ किन हाे बहिनी धेरै बहिनी हरु रुएका छन् मञ्जु बहिनी तारा बहिनी धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ जय तिज जय नेपाल जय भगवान् ❤❤🎉

  • @Upendraair
    @Upendraair 11 วันที่ผ่านมา +1

    सम्पूर्ण दिदीबहिनीलाई तीजको शुभकामना।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 11 วันที่ผ่านมา

    हरितालिका तिज को हार्दिक शुभकामना ब्याक्त गर्द्छु सबै नेपाली दिदी बैनी हरु लाई 🎉🎉🎉❤❤❤जय इन्द्रेणी 🎉❤

  • @KishanKishanban
    @KishanKishanban 11 วันที่ผ่านมา

    मञ्जु पाैडेल बहिनी भुमिका बहिनी मेरो जिल्ला कि चेली तारा थापा बहिनी कृष्ण बजगाई बहिनी लगायत सबै काे तिज गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय तिज जय नेपाल जय भगवान् ❤❤😂🎉🎉

  • @gorakhbahaduroli7980
    @gorakhbahaduroli7980 11 วันที่ผ่านมา +2

    यो हो नि नेपाली संस्कार ले भरिएको तीज गीत ❤❤❤❤

  • @alialli5942
    @alialli5942 6 วันที่ผ่านมา

    teej ma ati ramro parstuti sabai janalai suvakamna

  • @ramnathchalise1783
    @ramnathchalise1783 10 วันที่ผ่านมา

    Nice song badhai xa sabi teams lai 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @gaurikoirala1607
    @gaurikoirala1607 7 วันที่ผ่านมา

    Omg junu ji ko gayikipan…..so sweet ❤🎉🎉🎉

  • @rambalayar6730
    @rambalayar6730 10 วันที่ผ่านมา

    दिदी बहिनी हरुको तीजको गीतले छिन छिनमा भाबुक बनाएर आखाँ रसायो भने एकै छिन ओट र मुखमा मुस्कान छायो। रमाइलो लाग्याे। सवैमा तीजको मङ्गलमय शुभकामना व्यक्त गर्दछु।❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 11 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple:
    ❤❤❤❤❤
    BEAUTIFUL TEEJ PROGRAM :
    ❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kandelyech3243
    @kandelyech3243 11 วันที่ผ่านมา

    Good evening everybody
    Jaya indreni
    Nikai utkrista xa ajako prastuti
    Sabai cheli haru lai hardik shuva kamana

  • @GhanashyamKhatri1
    @GhanashyamKhatri1 11 วันที่ผ่านมา

    हरितालिका तीजको शुभकामना । गीत को शब्द हरू निकै भावपुर्ण छ

  • @KishanKishanban
    @KishanKishanban 11 วันที่ผ่านมา

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मञ्जु बहिनी जय भगवान् जय कृष्ण भगवान् जय तिज ❤😂😂🎉🎉

  • @RamBaburai-dt2ep
    @RamBaburai-dt2ep 11 วันที่ผ่านมา +2

    तीजको सबै दिदी बहिनीहरुलाई र इन्द्रेणी तिमलाई पनि धेरै धेरै शुभामना यो होनी त तीज गीत ❤❤❤❤❤

  • @Nainsinghdobal
    @Nainsinghdobal 11 วันที่ผ่านมา

    सम्पूर्ण आमा दिदी बहिनीहरुमा तिज पर्व २०८१ को हार्दिक शुभकामना 🎉🎉🎉

  • @shailendrathapa5759
    @shailendrathapa5759 10 วันที่ผ่านมา

    सम्पूर्णमा तीजको शुभकामना

  • @नेपाल_संगीत_प्रतिष्ठान
    @नेपाल_संगीत_प्रतिष्ठान 11 วันที่ผ่านมา

    हिन्दु नारीको महान पर्व हरितालिका तिजको सम्पूर्ण दिदिबहिनी र आमाहरुलाई हार्दिक मंगलमय शुभकामना सबैलाई सम्मान
    🙏 नेपाल संगीत प्रतिस्ठान

  • @tikaram7653
    @tikaram7653 11 วันที่ผ่านมา

    Happy teej all indreni staff and all singer sister

  • @INDIAANDNEPALENTERTAINMENT
    @INDIAANDNEPALENTERTAINMENT 10 วันที่ผ่านมา

    सारै मिठो गित मन्जु दिदि ले गाऐको आमा नभऐको जिन्दगि जिन्दगि रहदैईन म अरू होऊन या नहुन आमा सबैईको हुनु पर्च जस्को आमा हुनुहुन्नि आमाको महत्तो तेसैई ला मात्रै थाहा हुन्च

  • @hariaryal4023
    @hariaryal4023 11 วันที่ผ่านมา

    हरि तालिका तीज २०८१ को सम्पुर्ण दिदी बहिनी हरुमा हार्दिक मङलमय शुभकामना 🙏🎂🌹🎂

  • @bishalthapa5190
    @bishalthapa5190 11 วันที่ผ่านมา

    हरितालिका तिज २०८१ को सम्पुर्ण दिदी बहिनिहरु आमाहरु लाई हार्दिक शुभकामना छ!

  • @sunarkrishnabahadur1565
    @sunarkrishnabahadur1565 10 วันที่ผ่านมา

    गित गाएर अरुलाइ रुवाउने हो आफै रुने हैन pliz stop cry..

  • @laxmidhakal3053
    @laxmidhakal3053 11 วันที่ผ่านมา

    Happy teej 💃 👌 💓 ❤❤❤🙏🙏🙏👏👏👏

  • @pokharrajneupane6988
    @pokharrajneupane6988 11 วันที่ผ่านมา +1

    Cheliharulai suvukamana xa teejko❤❤

  • @PhanindrarajRokaya
    @PhanindrarajRokaya 11 วันที่ผ่านมา +1

    Happy teej all team❤❤❤❤❤❤❤❤❤❤❤

  • @DemonRavan-c2q
    @DemonRavan-c2q 11 วันที่ผ่านมา +2

    ❤❤❤❤fifth❤❤❤❤❤

  • @jivangautam
    @jivangautam 11 วันที่ผ่านมา

    Teej geet bhaneko ta yesto ho ni dai Krishna dai great

  • @milanchaulagain8070
    @milanchaulagain8070 8 วันที่ผ่านมา

    सबैलाई मिठाे समजनाकाे साथमा सुबकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 11 วันที่ผ่านมา +2

    Teej ko suvhakamana sabaima❤❤

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 11 วันที่ผ่านมา

    Pashtuta ANUSHA Baini le Vanya Jastai Sampurna DD Baini CHELI PETI Haru ka Tarfa bata INDRENI lai + Pariwar Prati Hardik NAMAN..SEWARO..!..!

  • @urmilatimsina7092
    @urmilatimsina7092 10 วันที่ผ่านมา

    सबैलाइ ,एकासि सालको तिज को लाखौ लाख सुभकामना,, लोक संस्कृति को जगेर्ना गर्ने हामि नेपाली को हातमा पुरा जिम्बेवारी छ ।सबैले साथ दिऊँ। जय होस, राधेश्याम हरि हर ॐॐॐ।
    गीत
    घर्मै बसी मँ नाच्छु घुमेर,,
    रमाउ नानी छउन्न्जेल् उमेर ।
    इन्द्रेणी मा जाउ,,२.. साथि मिलेर दर पकाइ खाउ।।
    लोक् सस्कृति जोगाउने हाम्रो काम्,
    विश्व भरि नेपाली भन्ने नाम ्।।
    इन्द्रेणी मा जाउ ,२ . भाषा जोगाउने,, मिठो गीत गाऊ।।

  • @user-dw3hh5bi7n
    @user-dw3hh5bi7n 11 วันที่ผ่านมา +2

    पहिलो

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 11 วันที่ผ่านมา +1

    Amazing indreni program

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 11 วันที่ผ่านมา +1

    जय इन्द्रेणी❤❤❤

  • @kbthapa7111
    @kbthapa7111 11 วันที่ผ่านมา +1

    Ati garba lagxa jaya indrini.

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 11 วันที่ผ่านมา

    Happy Teej to all Tim Thanku for Indarnie Tim

  • @sharadakshetry5768
    @sharadakshetry5768 11 วันที่ผ่านมา

    तिजको शुभकामना सबैचेलि हरुलाई happy teej 😍😍❤️❤️😀😀

  • @user-di1lo8md3t
    @user-di1lo8md3t 11 วันที่ผ่านมา

    तीजको जस्तो गित यो हो जय ईन्देणी

  • @hariacharya6034
    @hariacharya6034 11 วันที่ผ่านมา +2

    जय जय इन्देणि

  • @merodaainepal2979
    @merodaainepal2979 11 วันที่ผ่านมา

    सबै चेलिलाइ तिजको शुभकामना 🙏❤️

  • @shivarajkandel9130
    @shivarajkandel9130 11 วันที่ผ่านมา

    हरितालिका तिज २०८१ को शुभकामना

  • @TBKc-u8m
    @TBKc-u8m 10 วันที่ผ่านมา

    Agraj kalakar lagayat hal ka kalakar ma haritalika teej ko hardik shubhakamana dina chahanchhu comment from gulmi malika 7 ghamir thamman bahadur khatri jay nepal

  • @poojat.7113
    @poojat.7113 9 วันที่ผ่านมา

    Happy teej sister 💃♥️♥️♥️

  • @shivarimal8011
    @shivarimal8011 11 วันที่ผ่านมา +1

    नमस्कार हजुर सबजना उपस्थित आमा ,दिदी,बहिनी दाजु भाइ हरु लाइ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵२०८१ साल को तीज लाखौंलाख शुभकामना ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵(Happy Teej Happy Teej🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)

  • @user-rs3ug8fz2o
    @user-rs3ug8fz2o 11 วันที่ผ่านมา

    yoho ni teej very nice jay indreni❤❤❤❤❤❤❤❤❤

  • @yamlalpandey1449
    @yamlalpandey1449 11 วันที่ผ่านมา

    जय जय इन्देणि !!!! Happy Teej.

  • @RajBhattarai-i7c
    @RajBhattarai-i7c 11 วันที่ผ่านมา

    म जुनु रिजाल काफ्लेको ठुलो फ्यान

  • @Minraj-vx2th
    @Minraj-vx2th 11 วันที่ผ่านมา

    Happy teej all didi baini haru ma dharai man xune song xa

  • @nirmalabista5692
    @nirmalabista5692 10 วันที่ผ่านมา

    साचैनै, मन्जु पौडेलको गित त ठ्याक्कै मेरै जिवन्मा मिल्यो 😢😢😢 म कत्ती रुइराछु 😢 बैनी, तपाईं पनि कत्ती रुइरहनुबा छ, था छ, पोहोर पनि यो भन्दा पनि भक्कानिनु भाथ्यो 😢

  • @bishnusaud1530
    @bishnusaud1530 11 วันที่ผ่านมา +1

    Happy tij all ❤️❤️❤️🌹

  • @TaraKarki-n6n
    @TaraKarki-n6n 11 วันที่ผ่านมา

    हरि तालिक तिजको सबै दिदी बहिनी हरुलाई शुभकामना ?????

  • @joshililamani8677
    @joshililamani8677 11 วันที่ผ่านมา +1

    Gajab 👍🎉

  • @sitathapa8075
    @sitathapa8075 10 วันที่ผ่านมา

    Happy teej all of you

  • @ChamphaBogati
    @ChamphaBogati 11 วันที่ผ่านมา

    तीज सबैलाई शुभकामना ❤❤❤

  • @BirendraPuri-xd8sr
    @BirendraPuri-xd8sr 9 วันที่ผ่านมา

    Happy teej all of ❤

  • @bishnugyawalybishnugyawaly6167
    @bishnugyawalybishnugyawaly6167 11 วันที่ผ่านมา

    सुभ कामना ❤

  • @TilaKoirala-v3k
    @TilaKoirala-v3k 8 วันที่ผ่านมา

    Manai xuna geet

  • @yamushahi1906
    @yamushahi1906 11 วันที่ผ่านมา

    Happy tij all

  • @LaxmanKhati-u8p
    @LaxmanKhati-u8p 11 วันที่ผ่านมา

    नमस्कार म लक्ष्मण खाती म भारत को बेंगलोर

  • @jivangautam
    @jivangautam 11 วันที่ผ่านมา

    Arghakhasi nice

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 11 วันที่ผ่านมา +2

    आज तीजको दरखाने अघिल्लो दिन भएर होला सधैं भन्दा ढिलो आयो। जेहोस् ईन्देणी ले तीज बिशेष नारी को भएर होला गीत पनि महिला कलाकारहरु लाई मात्र प्रोत्साहन गर्ने गर्छ नत्र अन्य दोहोरी चैनलहरुमा पुरुष लाई पनि समावेश गराइ रहेको हुन्छ।

  • @meghrajthapa2784
    @meghrajthapa2784 11 วันที่ผ่านมา

    rekha joshi👌

  • @TireshSingh-w8q
    @TireshSingh-w8q 11 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @lalmanipushpagyawali
    @lalmanipushpagyawali 11 วันที่ผ่านมา

    Top❤

  • @HiHi-cb4ww
    @HiHi-cb4ww 10 วันที่ผ่านมา

    उकालि अेारालिका प्रख्पात संचालिका जेा ाेाहनि लगाऐ जस्तैः थियोे कुनै 😅 समय, अरु गाईका प्रति सम्मान, रातेा टीका गित अलग किसिम लाग्येा,,

  • @DeepakPandey-i9p
    @DeepakPandey-i9p 11 วันที่ผ่านมา +1

    Palia nepal santan hindu rast hudha sabe ko jeet jeet huntiyo aelaya nepal dharma nerpechiya vayse 💯 jo jo jaya vaye pone sabe santani hindu nare teej ko sub kamana

  • @parbatigiri9506
    @parbatigiri9506 11 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KaranRaikal-qv6nq
    @KaranRaikal-qv6nq 8 วันที่ผ่านมา

    Rekha bhane ki Rekha hun Sabai bhanda utkirist parshuti

  • @yambahadurpoudel9gamil
    @yambahadurpoudel9gamil 10 วันที่ผ่านมา

    नेपाल नवलपरासी ब.सु.पुर्व देवचुली 12

  • @gopibist9116
    @gopibist9116 11 วันที่ผ่านมา +2

    Tv ma kun channel ma aauxa yo

    • @ramesh2055
      @ramesh2055 11 วันที่ผ่านมา

      हिमालय टेलिभिजन मा आउँछ।।।

  • @user-uv2lr4ch4l
    @user-uv2lr4ch4l 11 วันที่ผ่านมา +1

    Vआमा बिनाको घर को काम छैन हजुर चे लिबेटिहर‌ू

  • @rajurawat7398
    @rajurawat7398 11 วันที่ผ่านมา

    🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹🌹🌹🌹🌹❤