यो गित धेरै अगाडी सुनेको खुब मन परेको कुलुङ गित हो असाध्यै राम्रो गित संगित स्वर❤️ कुलुङ हरुको पहिचान झल्केको यथार्थबादि भिडियोमा । साह्रै राम्रो धेरै राम्रो । हायाम लोक्तो ओलोनुते 🙏 यस्तै गित भिडियो भाबि दिनहरुमा पनि सुन्न पाइयोस्🙏 धेरै धेरै शुभकामना
''आत्मा रुँदैछ, आँसु झार्दैछ'' शब्द नै काफी, कसको मन छुँदैन ? हो,'सानीवा' म्यूजिक भिडियो छोटो मिठो छ। कुलुङ भाषा नबुझ्नेहरुका लागि खस नेपाली भाषामा समेत स्पष्ट पारिएको छ । जसले गर्दा यो कृति प्रभावकारी हुनसक्छ । प्रयास राम्रो छ। अजय भाई लगायत सानीवा टिमलाई हार्दिक बधाई तथा शुभकामना ।❤💐
Yestoi afuno vasa ma song bonaunu yestoi afuno vasa ma movie bonaunu hoi ati ramro afuno vasa ma movie bonaunu vako ma waw ajo ko din ma afuno vasa bolnu ak dam joruri xa vasa horaye hame horauxu voli ko din ma afuno vasa jogrna gornu joruri xa ajo ko din ma mo india Assam bato hardai xu hjr ko vedeo jai mulbasi kirat
एकदमै राम्रो लाग्यौ अब बिस्तारै हाम्रो पुस्ता हुदै अर्को पुस्तालाई भाषा संस्कार इतिहास भुगोल हेर्ने छन। अवश्य सिक्ने अवसर मिल्ने छ ठुलो योगदान रहनेछ।👏👏👏🙏
सनिवा टिम लाई धेरै माया र मेरो तर्फबाट बधाई छ । उहि मेरो नाम अबिशेक कुलुङ राई । Renong And पूर्व सिक्किम जोरथाङ बजार गेलिङ सामसुङ And West sikkim. ❤❤🎉🎉
आहा सुन्दर गित अजय सर । शुभकामना ❤️❤️❤️
यो गित धेरै अगाडी सुनेको खुब मन परेको कुलुङ गित हो असाध्यै राम्रो गित संगित स्वर❤️ कुलुङ हरुको पहिचान झल्केको यथार्थबादि भिडियोमा । साह्रै राम्रो धेरै राम्रो । हायाम लोक्तो ओलोनुते 🙏 यस्तै गित भिडियो भाबि दिनहरुमा पनि सुन्न पाइयोस्🙏 धेरै धेरै शुभकामना
ओलोनुव
Rammro xa hai daiharuko video😘😘🤗🤗🤗🤗🤗🤗
मन्छुने गित ❤❤❤🎉
मनै छुने, आनन्द आउने, जिउ नै सिरिङ्ग गराउने मन छुने संगित रहेको गित। ❤️❤️❤️❤️ अजय दाईलाई बधाई
बधाई तथा शुभकामना हजुर
''आत्मा रुँदैछ, आँसु झार्दैछ'' शब्द नै काफी, कसको मन छुँदैन ? हो,'सानीवा' म्यूजिक भिडियो छोटो मिठो छ। कुलुङ भाषा नबुझ्नेहरुका लागि खस नेपाली भाषामा समेत स्पष्ट पारिएको छ । जसले गर्दा यो कृति प्रभावकारी हुनसक्छ । प्रयास राम्रो छ। अजय भाई लगायत सानीवा टिमलाई हार्दिक बधाई तथा शुभकामना ।❤💐
सारै राम्रो स्वर शब्द संगीत लय❤गर्व लाग्यो आफ्नु भासा संस्कृति यसरी हेर्न र सुन्नु पाउँदा सबै जना लाई हृदय देखि धन्यवाद 🙏
आ! हा!! बहत मिठो गीत यस
गीतको सम्पुर्ण टिमलाई बधाई
शुभ-कामना है।✨🎈👏😍
धन्यवाद ❤ दाइ
यो गितले,,आफ्नै बेग्लै आत्मा भित्रको कसैलाई ब्यक्त गर्न नसक्ने दुख,पीडा,,ईच्छा,आकाङ्क्षा,,उदेश्यहरुलाई भित्र भित्रै पीडा बोध,भएको महसुस गराएको छ।बधाई छ,सम्पुर्ण टिमलाई
धन्यवाद ।
हार्दिक बधाई तथा थप शुभकामना छ
धेरै राम्रो दाइ।बाल्यकालको सपना पुरा नभएको अभिनय मा देखिएता पनि बास्तबिकतामा पूरा भएको छ।
राम्रो भएछ।🙏
Nice !
शब्द,लय,संगीत,आवाज अति मीठो, अभिनय सुन्दर👍️ दुमोङ नप्छा छुवाके। राम्रो भएर होकि भिडियो अलि छोटो लाग्यो। भविस्यमा भाग-२ को आशा राख्दछु🙏
ओलोनुव
Nice song
बधाई के अजय सर।
Yestoi afuno vasa ma song bonaunu yestoi afuno vasa ma movie bonaunu hoi ati ramro afuno vasa ma movie bonaunu vako ma waw ajo ko din ma afuno vasa bolnu ak dam joruri xa vasa horaye hame horauxu voli ko din ma afuno vasa jogrna gornu joruri xa ajo ko din ma mo india Assam bato hardai xu hjr ko vedeo jai mulbasi kirat
सारै राम्रो गीत क्रीएशनको पनि निकै राम्रो भुमिका श्रीजन सिरिस जि अभिनय उस्तै दम्दार ❤ बधाई छ 😊
धन्यवाद
Thank you mitra.
असाध्यै राम्रो प्रयास आफ्नो भाषाको उत्थान गर्नु लाग्नु भएका अजय जी अनि राजेन्द्र जीलाई बधाई !
❤ ओलोनुव
Hayampcha cham k 😍👌👌👌👍👍👍
एकदमै राम्रो लाग्यौ अब बिस्तारै हाम्रो पुस्ता हुदै अर्को पुस्तालाई भाषा संस्कार इतिहास भुगोल हेर्ने छन। अवश्य सिक्ने अवसर मिल्ने छ ठुलो योगदान रहनेछ।👏👏👏🙏
Auuu olonu❤❤❤❤ Sarang chanap cham maka nexo❤❤❤❤
याे गीत त धेरै पहिलेदेखि नै सुनेको थिएँ जस्तो लाग्छ त🙂
Wow nice song.congratulation all of you.this song is never forget my life.real life told this song.
सनिवा टिम लाई धेरै माया र मेरो तर्फबाट बधाई छ । उहि मेरो नाम अबिशेक कुलुङ राई । Renong And पूर्व सिक्किम जोरथाङ बजार गेलिङ सामसुङ And West sikkim. ❤❤🎉🎉
हायामङा ङालिनके छामकक बुत ,ओरक छाक फेरी फेरीसो येम तोमनुव बुत ❤❤❤❤ from sikkim,
ओलोनुव हायाम नप तुये ।🙏🙏🙏
Atiii naii Mithoooo pyaro mama ani sampurna team🙏
ओलोनुव दुमोङ ङाली नके ओ रोबुछा अजय अलङकार इ कुलु रोबुछास ये कोङासो मलेसिया पिका खोङुचोयो के 😢😢❤❤🎉😢
Wow excellent 👍
Dumong napxa xamm❤❤❤❤❤❤
ओलोनुव दुमोङ ङालिनप्छा इ कुलु रिङ लाम्पा क भिडियो अजय अलङकार सर दुमोङ ङाली नके रोबुछाची खोलोङ ओलोनुव कोङासो खोङुचोयोके मलेसियापिका ❤❤🎉
Samip so hiro😂❤
😅 ❤
Olonuwa ngali lake
_आए लहै ङाली नके छितेलपिका खोङुचोयो के ओसानिवापिकाङ मिन्चायान्निके ओलोनुव🙏_
हायम नप छाम आजय सर ओलोनुव
Aya uto ngalinapaxai olonute feri feri so khom tommi ke olonuw🙏🙏🙏
हायाम ओलोनुव🙏