धन्यवाद, १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं । २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ । ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
विश्व अहिले कोरानाको महामारीमा रहिरहदा म चै हजुरले बनाउनु भएको सबै भिडियो हेर्दै दिन बिताउदै छु र सबैलाइ यहि आग्रह नि गर्दछु। घरमा नै बसौ अहिलेको महामारीलाइ यसरी नै जितौ
यहाँको भिडियोग्राफी र प्रस्तुती प्रशंसनीय लाग्छ मलाई। म एक नियमित दर्शक हुँ । प्रत्येक ठाउँको खानाको प्रकार पनि देखाइदिए झन् असल हुने थियो। - पी एम खनाल, गान्तोक सिक्किम।
धन्यवाद sachin neupane sir हजुरले हाम्रो देशको विभिन्न ठाउँमा गएर दृश्य छायांकन गरेर विश्व समक्ष पुर्र्याउन सफल हुनुभएकोमा। हजुरले छायांकन गर्नुभएका प्रत्येक भिडियोहरु मैले हेर्ने गरेको छु। हजुरको घर झापामा हो जस्तो मलाई लाग्छ। सायद हजुर ले एउटा भिडियोमा भन्नुभएको थियो धुलाबारी हो भनेर। मेरो पनि घर झापा नै हो। तर म हाल रोजगारीको सिलसिलामा यूएईको दुबईमा सेकुरेटी गार्ड को काम गर्दछु। मलाई एकदमै खुसी लाग्छ हजुरले छायांकन गरेको भिडियो हेर्दा खेरि आफू त्यहीँ पुगे जस्तो अनुभव हुन्छ। आशा छ हजुरले अरु नयाँ-नयाँ ठाउँमा गएर भिडियो छायांकन गरेर संसारभरि नेपालमा यस्ता ठाउँहरु छन् भन्ने विश्व समक्ष पुर्र्याउन सफल हुनुभएको छ। यसका लागि फेरि पनि मेरो तर्फबाट हजुर लाई मुरी-मुरी धन्यवाद।
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
Sachin dai hami pardeshi harulai afno pabitra bhumiko darsan garairahanuhunxa dinvari ko dukha birsai dinuhunxa tada vayepani najikai banau dinuhunxa thank you so much dai 😍😍😍❤️🇳🇵🇰🇷
45 पर्सेन्ड मैले हजुर का हरेक भिडियो हेरे तर अतिनै मन पर्दा अनि रोमन्च्क दिस्य भएको हाम्रो यो नेपाल मा एति राम्रा ठाउँ रहेका हैछ्न तर पुर्वी नेपस्ल का धेरै जसो देखे मैले अब आगामी दिन मा गुल्मी लगायत पाल्पा तिर का भिडियो बनाउनु परेयो म पनि एउटा लोक दोहोरी गायक हु तर अरु जस्तो पर्चलित होइन म हाल दुबै मा होटल मा कार्यरत छु म आगामी दिन मा अबस्य म भेटने परयास गर्ने छु हजुर सङ्ग देरै राम्रो सर
आज आयो आनन्द मिल्ने भिडियो चारै तिर सेतो मोति चम्के झै टल्किने हिमाल को हिऊ हेर्दा आनन्द महसुस मिल्ने तर सर भिडियो साह्रै छोटो भयो जस्तो लाग्यो अलि लामो बनाउन आग्रह गर्दछु💐💐💐💐❤️❤️❤️❤️
Sujal ji, maile Nepal ko dherai thau haru ko video banai sakeko xu.. please Purvi Blues channel ma vayeko sabai vlogs haru heridinu hola.. keep supporting bro
your great sir ! Thank you so much sir. because, you have made very beautiful videos for us. i think purvi blues vlog is one of the best vlog for me. i have been seeing all yours videos since before. god blessed you sir! keep going on sir.
Mero chai 3 thau ekdam janw mon lageko thau ho euta pokhara, ani illam and aarko chai mustang Tara pokhara ra illam finally visit grisakey ava janw baaki yei mustang ho one day yo dream pani pura hunexa❤️❤️❤️❤️💫💫
भिडियो राम्रो छ तर यो भिडियो बनाउँदा सचिन न्यौपाने को अति आवश्यक देखे मैले उहाँ को बोल्ने सैलि सारै राम्रो छ। यस भिडियो मा कता कता तरकारी मा नुन नलागेको जस्तो लाग्यो मलाई। जति उहाँ को भिडियो हेर्छु राम्रो लाग्छ, होस्ट चाहि सचिन नै मन पर्छ। अन्य कुराहरू धेरै राम्रो छ।
सर..!! म अहिले यु ए ई बाट हेर्दै छु।सबै भिडियो उत्तिक्कै राम्रा छन। तर यिनी भिडियो अलि डिजिटल जस्तो लाग्छ। रामेछाप अनि सुनकोसि जस्तै बनाउनु होस् न है।।
साह्रै सुन्दर भिडियो। अनेकौं दु:ख कष्ट सहेर पनि यति सुन्दर भिडियो तयार गर्नु भएकोमा धेरै धेरै धन्यवाद र उत्तरोत्तर प्रगतिको कामना।
नेपालकै प्राकृतिक सम्पदलाई विशेष जोड दिई यसरी भिडियो बनाएकोमा खुसी लाग्यो। अनि धेरै धन्यवाद।।
धन्यवाद,
१. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
२. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नम्न छ ।
विश्व अहिले कोरानाको महामारीमा रहिरहदा म चै हजुरले बनाउनु भएको सबै भिडियो हेर्दै दिन बिताउदै छु र सबैलाइ यहि आग्रह नि गर्दछु। घरमा नै बसौ अहिलेको महामारीलाइ यसरी नै जितौ
आहा धन्नेवाद सचिन सरलाइ घर बसि बसि यति राम्रा नेपाल भरीका ठाउँ हेरन पाइयकोमा
धेरै राम्रो छ म २०६४ सालमा गको थिए।फेरि एक पटक जान मन छ।अति सौन्दर्य बाताबरण छ त्यहा।
सचिन जी तपाईंको यो भिडियो पुरै हेरियो । बडो आनन्द लाग्यो । तपाईंको मेहनत लाई सलाम छ । इटहरी बाट धनु विष्ट ।
यो भिडियो हेरेर मलाई मन नै कस्तो कस्तो भयो कुनै अर्कै संसार मा उडिरहेको जस्तो भयो धन्यवाद छ तपाइँलाई मलेशिया बाट हेर्दै छु
M dream place mustang love frm Bhutan 💖💗💖
सुंदर ध्वनि सुंदर दृश्य अतीसुंदर कथा वाचन
यहाँको भिडियोग्राफी र प्रस्तुती प्रशंसनीय लाग्छ मलाई। म एक नियमित दर्शक हुँ । प्रत्येक ठाउँको खानाको प्रकार पनि देखाइदिए झन् असल हुने थियो।
- पी एम खनाल,
गान्तोक सिक्किम।
Nepal is really beautiful place,it can develop well in tourism, protect your country. Motherland is your ❤️.thanks for your video.
धन्यवाद sachin neupane sir हजुरले हाम्रो देशको विभिन्न ठाउँमा गएर दृश्य छायांकन गरेर विश्व समक्ष पुर्र्याउन सफल हुनुभएकोमा। हजुरले छायांकन गर्नुभएका प्रत्येक भिडियोहरु मैले हेर्ने गरेको छु। हजुरको घर झापामा हो जस्तो मलाई लाग्छ। सायद हजुर ले एउटा भिडियोमा भन्नुभएको थियो धुलाबारी हो भनेर। मेरो पनि घर झापा नै हो। तर म हाल रोजगारीको सिलसिलामा यूएईको दुबईमा सेकुरेटी गार्ड को काम गर्दछु। मलाई एकदमै खुसी लाग्छ हजुरले छायांकन गरेको भिडियो हेर्दा खेरि आफू त्यहीँ पुगे जस्तो अनुभव हुन्छ। आशा छ हजुरले अरु नयाँ-नयाँ ठाउँमा गएर भिडियो छायांकन गरेर संसारभरि नेपालमा यस्ता ठाउँहरु छन् भन्ने विश्व समक्ष पुर्र्याउन सफल हुनुभएको छ। यसका लागि फेरि पनि मेरो तर्फबाट हजुर लाई मुरी-मुरी धन्यवाद।
Sundhar Thau Mustang.Geettai Cha Marfa Gauko Seu Metho.Jankari Parti Thanks.
वाचन शैली मन पर्यो र कहिले नदेखियेको भिडियो नयाँ नया ठाँउ अती राम्रो।
सुन्दर पोखरा ।सुन्दर प्रस्तुति 👌👍️
Purvi Bluesको अहिले सम्म कुनै पनि भाग हेर्न छुटेको छैन सचिन सर । हजुरको भिडियोहरुले सारै मन छुन्छ।धेरै खुशी लाग्छ।मनै आनन्द भएर आउँछ।हेर्दा । अब आउने दिनहरुमा मेरो गाउँ काभ्रे नमोबुद्धको पनि भिडियो बनाउन मेरो हृदय देखि अनुरोध छ । सचिन सरलाई 🙏❤️💕👌
नेपाल संस्कृति, भाषा, धर्म र रमणीय स्थलहरुको धनि देश हो, पर्यटकिय स्थलहरुलाई बिश्व सामु यसरी नै प्रचार प्रसार गर्नु पर्छ ।
www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
नयाँ नया देखिन्छ नेटवर्क को कारणले सारै खुुसि लागिएको आफ्नोतर्फबाट हादि्क बधाई छ पे्रम
Nepal is the Beautiful country.Pokharatira ta ghemiyako chha .Thank you for video.Sabai bhanda sundar desh chha Hamro Nepal.Jai Nepal.
Sachin dai hami pardeshi harulai afno pabitra bhumiko darsan garairahanuhunxa dinvari ko dukha birsai dinuhunxa tada vayepani najikai banau dinuhunxa thank you so much dai 😍😍😍❤️🇳🇵🇰🇷
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर !!!
अद्भुत आश्चर्यजनक अकल्पनीय
भिडियो मार्फत देखाउनु भएकोमा धेरै धेरै धन्यवाद !!
M palpa bat tar ahile UAE ma xu. M hajurko video suree dekhi ko khoji khoji herxu dheree ramro lagxa Ani khusi pani lagx thank you so much Sachin sir.
❤❤❤त्यो समयमा पनि अति राम्रो र जानकारीमूलक भिडियो बनाउनु भएको रहेछ सचिन सर्👌
Nepal is very rich in nature. l am proud of my Country.💞💞💐💐🌹🌹
मैले हेरेको रहेनछु धन्यवाद सलाम✋ हजुर लाई यो भिडियो बनाउनु भएको मा 🙏❤️🌺🥀🇳🇵🇳🇵
45 पर्सेन्ड मैले हजुर का हरेक भिडियो हेरे तर अतिनै मन पर्दा अनि रोमन्च्क दिस्य भएको हाम्रो यो नेपाल मा एति राम्रा ठाउँ रहेका हैछ्न तर पुर्वी नेपस्ल का धेरै जसो देखे मैले अब आगामी दिन मा गुल्मी लगायत पाल्पा तिर का भिडियो बनाउनु परेयो म पनि एउटा लोक दोहोरी गायक हु तर अरु जस्तो पर्चलित होइन म हाल दुबै मा होटल मा कार्यरत छु म आगामी दिन मा अबस्य म भेटने परयास गर्ने छु हजुर सङ्ग देरै राम्रो सर
नेपाल भनेको सोर्गा हो I love Nepal 🇳🇵🇳🇵🇳🇵👍👍🤴🤴
Akdamai ramro video Portugal bata herdai xu jankaree ko lagi dherai dherai dhanyabad
HEARTLY THANKSS,SIR.I HAVE NEVER SEEN LIKE THIS BEFORE,GREAT KNOWLEDGE GIVEN,THANKSS,I MOST LOVE EVERY VIEW AND EVERY PLACE WHICH WAS AMEZZING.
FREE TOUR PACKAGE www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
Our country is a beautiful..proud to nepal.Natural greatest thank you for a video watching👍️🎇🇳🇵🇳🇵❣️❣️
हाम्रो शुन्दर नगरि देबभुमि अतिरमणिय स्थल हरू लाई विश्व सामु चिनाउन कन्ह लागि उद्दत हुनु भयकोमा ह्रिदय देखि नै धन्यवाद दिन चाहान्छु
It's amazing place so beautiful. Thanks for sharing video.
dukenepal.com/product/upper-mustang-jeep-tour/
आहा कति सुन्दर हाम्रो देश नेपाल
कति सुन्दर देस हामरो नेपाल
आहा कति सुन्दर छ मेरो देस from dubai (UAE)
Every information that i need about Mustang and Pokhara.... I love Purvi blues
FREE TOUR PACKAGE www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
सुन्दर नेपालको एउटा भूखण्ड ❤️।
आज आयो आनन्द मिल्ने भिडियो चारै तिर सेतो मोति चम्के झै टल्किने हिमाल को हिऊ हेर्दा आनन्द महसुस मिल्ने तर सर भिडियो साह्रै छोटो भयो जस्तो लाग्यो अलि लामो बनाउन आग्रह गर्दछु💐💐💐💐❤️❤️❤️❤️
Super duper sundar hamro desh nepal jay nepal
wow! what a nice blend of nature that can be seen from one place
.....
dukenepal.com/product/upper-mustang-jeep-tour/
awesome place I hope I wii reach there very soon.......world most beautiful place.
Nepal is the best place in the world
Good place for visit , comments from USA
Beautiful place woooow Damiiii pokhara ta pugium ABA mustang jana man6 m India bata herdai chu
अति सुन्दर ठाउ रहेछ ा
aahaa ... SATHI AJHAI CHAYO VIDEO.. keep it up,,,,,,,,, clip give shot more videos WOUW...majja aayo
Sujal ji, maile Nepal ko dherai thau haru ko video banai sakeko xu.. please Purvi Blues channel ma vayeko sabai vlogs haru heridinu hola.. keep supporting bro
Sareinei manmohak drishya. Saantha batha barahn.Darthi ko swargha nei raicha musthang tha. Mah Burma vahtah .....Jai hos Nepal.
I cant believe our country is this much beautiful
www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/ FREE TOUR PACKAGE FOR LUCKY IONE
your great sir ! Thank you so much
sir. because, you have made very beautiful videos for us. i think purvi blues vlog is one of the best vlog for me. i have been seeing all yours videos since before. god blessed you sir! keep going on sir.
शोर्ग नै छ नि होउ मेरो देश नेपाल 🇳🇵❣️
One day u will a get big award...for sure..keep up the great work. .
अत्यन्तै मनमोहक दृष्य
Lovely sweet nice mustang place. I like it. ❤️❤️❤️❤️❤️🚩🚩🚩🚩🚩👌👌👌
dukenepal.com/product/upper-mustang-jeep-tour/
धेरै राम्रो काम गर्नुभयको छ ।
Thanks for video ko lagai
तिम्रो यौता video ले सबै video हेर्ने बनायो बन्धु
यति राम्रो भिडियो लाई डिस लाइक हान्ने जनावर चै कस्ता छन हो हेर्न पाएनी हुन्थ्यो
Mero chai 3 thau ekdam janw mon lageko thau ho euta pokhara, ani illam and aarko chai mustang
Tara pokhara ra illam finally visit grisakey ava janw baaki yei mustang ho one day yo dream pani pura hunexa❤️❤️❤️❤️💫💫
Nice blend of nature that I,ve ever seen wah wah.........!!!💜💜
FREE TOUR PACKAGE www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
Thanks for the post, we are very grateful to you. Thanks once again.
FREE TOUR PACKAGE www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
So Beautiful video
भिडियो राम्रो छ तर यो भिडियो बनाउँदा सचिन न्यौपाने को अति आवश्यक देखे मैले उहाँ को बोल्ने सैलि सारै राम्रो छ। यस भिडियो मा कता कता तरकारी मा नुन नलागेको जस्तो लाग्यो मलाई। जति उहाँ को भिडियो हेर्छु राम्रो लाग्छ, होस्ट चाहि सचिन नै मन पर्छ। अन्य कुराहरू धेरै राम्रो छ।
Beautiful 😍..Seeing them conserving their culture so beautifully is so great.. Complements from Mumbai..
One of the most beautiful place in Nepal
www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
अति सुन्दर ठाउँ
एकदम राम्रो लाग्यो
Hamro nepal derai ramro xa
So beautiful vidieo
My AiM My DreaM
My GoaL My MissioN
NepaL FrisT SmarT NepaL
🇳🇵🇳🇵MissioN NepaL🇳🇵🇳🇵
Excellent n Very Informative. Thanks. Jhapa-Muktinath Bravo
Dream place
Mustang ❤❤❤🇳🇵🇳🇵
Wow kati ramro
wow so nice scenery.... Heaven Nepal
dukenepal.com/product/upper-mustang-jeep-tour/
अति सुनदर ठाउ
Beautiful video I have ever seen..Love from India
www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
Very nice. Perfect enjoy, very happy. Thank you so much.
मुस्ताङ मुक्तिनाथ मंन्दिर ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thenk you and so much dai
ma ghr ma bashy ra aafno nepal ko aney kou thau herny absar pai raxu ...Good lock 😚😚😚😚
Bahut beautiful he Nepal... I love..
I visited this place. It's really wonderful ...... wow.....
Good Yatra।
Achammai raamro rah sandeshmulak xa keepitup🇳🇵🙏💪❣️
CLICK FOR THE FREE TOUR PACKAGE www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
Superb awesome.. 👍👍👍👍
Thanks for uploading
You should go Rukum and Rolpa to shoot video.. these places are amazing❤️❤️
Firstly thank you.bishal Chaudhary from dhangadhi kailali
Wau hamro des kati sundar xa vaner ke garnu
dukenepal.com/product/upper-mustang-jeep-tour/
सर नमस्कार म ललितपुरबाट नियमित हेर्छु । धेरै राम्रो लाग्यो । धेरै धेरै धन्न्यबद
one of the best video for me😊🙏
सब भन्दा मन परेको भिडियो edit
Wow my best place
www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
Hajur ko video all man pryo😍😍
Thanks for exploring our country 🇳🇵 😍. Ali local people sang kura Kani garda jhan ramro hola ki?
Sarai ramailo manorum lagyo
Very nice. Very commendable. Keep it up. I am from darjeeling.
I like your clippings.
Pokhara tir ghumnu bhayako chha brother ?!
Beautiful ❤️ place 😍 to visit once in life time ❤️♥️
FREE TOUR PACKAGE www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
Amazing 😍♥️ Pokhara kept it up
दाई यसरि भन्दानि अरु भिडियो को जस्तै जादै गर्दै बोलेको राम्रो हुने थियो मेरो लागि चेै।।।
this is the most magical place I have ever been to
धेरै मन पर्यो । मुस्ताङको राजाको बारेमा पनि बताइदिनु भएको भए राम्रो हुने थियो ।
A very beautiful and informative video
www.dukenepaltour.com/trips/upper-mustang-tiji-festival-4wd-jeep-tour-2020/
sarai ramro video ..thank you so much purvi blues
सर..!! म अहिले यु ए ई बाट हेर्दै छु।सबै भिडियो उत्तिक्कै राम्रा छन। तर यिनी भिडियो अलि डिजिटल जस्तो लाग्छ। रामेछाप अनि सुनकोसि जस्तै बनाउनु होस् न है।।