Sun Hau Ki Chadi Hau || सुन हौ की चादी हौ New Deuda Song - Rekha Joshi,Manish Kumar Ft.Sirjana,Rudra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น •

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 หลายเดือนก่อน +98

    टिकटकमा सुनेर यता TH-cam तिर खोज्न आको म त❤❤❤

  • @rajendraadhikari-k4n
    @rajendraadhikari-k4n หลายเดือนก่อน +56

    म नेपालको पुर्बी पाँचथर जिल्लामा जन्मेको तर मलाई यो गित सारै मन पर्यो यो गित लेख्नुहुने र बनाउने लाई धेरै धन्यवाद

  • @Everything_KK
    @Everything_KK หลายเดือนก่อน +14

    एकदमै राम्रो गित मैले त 10/15 चोटि हेरि सके फेरि पनि मन बुझेन।।❤❤❤❤ super song

  • @MausamRai-qh3tp
    @MausamRai-qh3tp 7 วันที่ผ่านมา +8

    Tiktok बाट सुनेर आएको हजुर म पुर्ब को मान्छे भयता पनि पस्चिमेली song यक्दमै सुन्ने गर्छु सारै मन पर्छ। सम्पुर्ण टिम प्रती बधाइ तथा शुभ कामना❤❤❤❤

  • @PadamJojo
    @PadamJojo หลายเดือนก่อน +14

    राम्रो मलेशिया देखि सुन्दै छु

  • @sundardahakalikamusic2010
    @sundardahakalikamusic2010 หลายเดือนก่อน +8

    आहा धेरै राम्रो गीत अनि उति राम्रो video
    हार्दिक बधाई छ सम्पूर्ण टिमलाई

  • @sanjaydhami4883
    @sanjaydhami4883 หลายเดือนก่อน +5

    दम्दार भिडियो । लाखौं लाख शुभकामना । मदन भाइ

  • @JANAKRT057
    @JANAKRT057 29 วันที่ผ่านมา +10

    हाम्रो मान हाम्रो सान शुदुरपछिम 🎉❤

  • @kb_news_nepal
    @kb_news_nepal 28 วันที่ผ่านมา +6

    यो गितको गितकार शब्द सर्जकलाई शिर झुकाई प्रणाम छ!
    यस्तै शब्दहरू फेरी पनि सिर्जना भईरहोस!
    देउडा गित संगितको यउटा खुडकीलो थपियको छ!
    निकै मन छोयो!
    गायक गायिकालाई सम्मान छ!
    अहिले सम्मकै उत्कृस्ट गित !
    Love it love❤

  • @SurenThapa-l4r
    @SurenThapa-l4r หลายเดือนก่อน +7

    गित लेख्ने सुदर्शन थापा लाई सलाम छ कति मन छुने शब्द छ्न अनि संगीत को धुन सङै सबै आआफ्नो कलागला को सदुपयोग गर्ने सम्पुर्ण टिम लाई बधाई

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 หลายเดือนก่อน +34

    Tik tok बाट सुनेर आएको हजुर

  • @chhitijpariyar4104
    @chhitijpariyar4104 28 วันที่ผ่านมา +4

    हईट😍को हो यो😳😳 देश खाने भयो ! माहाकालि देखि मेचि सम्म❤big congratulation🎉🙏

  • @Harisnkrzoc
    @Harisnkrzoc หลายเดือนก่อน +4

    एकदमै राम्रो गीत बधाई तथा सफलताको कामना संपूर्ण team लाई

  • @sureshsaud2190
    @sureshsaud2190 หลายเดือนก่อน +11

    मन छोयो यो गीत ले सम्पुर्ण teem लाई आग्रीम सुभ कामना

  • @Sunitarokaya-v2p
    @Sunitarokaya-v2p หลายเดือนก่อน +5

    अाहा कति राम्रो देउडा गीत सबै टिम लाई बधाई छ 🌹🌹🌸🌸💐💐💐

  • @HikmatBimalaOfficialchannel
    @HikmatBimalaOfficialchannel หลายเดือนก่อน +4

    आहा एक दमै मिठो गित। सम्पूर्णमा बधाई तथा सफलता को सुभ कामना आल टीम

  • @nawrajrawal-e1s
    @nawrajrawal-e1s หลายเดือนก่อน +4

    सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना।❤❤❤❤❤❤

  • @Nelamshrestha4554
    @Nelamshrestha4554 หลายเดือนก่อน +5

    सारै राम्रो छ मेरो भाई 🫂❤️

  • @khagendrachand2852
    @khagendrachand2852 7 วันที่ผ่านมา +3

    बडा मजा लाग्छ यो गीत सुन्दा त धन्यवाद छ गायक ज्यु हरुलाइ❤❤

  • @keeyonglee4148
    @keeyonglee4148 หลายเดือนก่อน +13

    आहा !! कति सुन्दर सुदूरपश्चिम अनि सुन्दर अभिनयको सातमा मीठो गीत❤❤जय सुदूरपश्चिम 🇳🇵🫡 जय नेपाल 🫡🇳🇵❤❤

  • @GbimSaud
    @GbimSaud 27 วันที่ผ่านมา +2

    आहा ! शब्दहरु मार्मिक लाग्यो है। शब्दकार ज्यु लाई हार्दिक धन्यवाद यति मिठो शब्दहरु बगेका छ्न कि गितमा के भनम ।

  • @BasantaGiri-pu6pu
    @BasantaGiri-pu6pu หลายเดือนก่อน +4

    राम्रो छ देउडा साह्रै मन पर्‍यो आगामी दिनहरूमा पनि यस्तो देउडा सुन्न पाऊँ। ❤❤❤❤❤❤❤❤

  • @youbrajlsnr9092
    @youbrajlsnr9092 หลายเดือนก่อน +4

    टिकटक ले यहाँ सम्म ल्यायो 😊 रेखा जि को स्वर त सुन्दै आईराखेको हजुर को स्वर पनि कति मिठो ब्रदर😍
    अरु धेरै मिठो गीत संगीत आओस् शुभकामना ❤

  • @nplboy84
    @nplboy84 29 วันที่ผ่านมา +9

    Ma chaudhary kanchanpur dekhi ❤❤dherai ramro great 👍

  • @UpendraAdhikari-m6b
    @UpendraAdhikari-m6b หลายเดือนก่อน +4

    1st ma pani eti Dami❤️
    धेरै राम्रो

  • @bestukarki7346
    @bestukarki7346 หลายเดือนก่อน +5

    Congratulations sathy 🤗😘

  • @NareshKumar-v9v2o
    @NareshKumar-v9v2o หลายเดือนก่อน +6

    यो शब्द लेख्ने अनि सोओर भर्ने कलाकार लगायत अन्य सबै लाई सलाम गर्दछु

  • @dhirajbk5803
    @dhirajbk5803 26 วันที่ผ่านมา +4

    यो गीत ले मेरो माया परे को छ।❤❤❤❤❤
    🎉🎉

  • @SUBHI2055
    @SUBHI2055 29 วันที่ผ่านมา +4

    कति राम्णो गित निकालेको हो बाबरे❤

  • @LaliSaud-u8c
    @LaliSaud-u8c หลายเดือนก่อน +4

    आहा अति राम्रो देउडा गीत ल धन्यबाद सम्पूर्ण टिमलाई त्यसपछि सारै राम्रो अभिनय❤❤❤❤

  • @SandeshGir_vlog
    @SandeshGir_vlog หลายเดือนก่อน +5

    सुदूरपश्चिमको सान हाम्रो पहिचान।❤

  • @HarishBdrDhami
    @HarishBdrDhami 25 วันที่ผ่านมา +5

    खोजि खोजि आयको यो गित ❤❤वाव दामि ❤❤❤❤❤❤❤❤❤❤❤

  • @Extra_Entertinment
    @Extra_Entertinment 21 วันที่ผ่านมา +12

    हामी यता पोखरेली भएनी देउडा गित सारै मन पर्नी त्यस माथि रेखा जोशीको त कुरै नगरम❤❤❤

  • @rajendrasing-qi5vs
    @rajendrasing-qi5vs หลายเดือนก่อน +4

    धेरै राम्रो संगीत धेरै धेरै धन्यवाद ❤ मानिस कुमार सर लाई अनि सबै टीम लाई

  • @ishwarkashiramlaxmir.p.6336
    @ishwarkashiramlaxmir.p.6336 หลายเดือนก่อน +14

    धेरै राम्रो सबै टीमलाई बधाई छ

  • @TikaChand-x4l
    @TikaChand-x4l หลายเดือนก่อน +4

    Derai Ramro xa Rosu❣️😘😘❣️

  • @padambist2090
    @padambist2090 หลายเดือนก่อน +3

    यति राम्रो डेउडा गीतकोलागी सम्पुर्ण टिमलाई बधाई तथा सफलताको कामना🎉💐 यस्तै रचना ल्याउनु हुन्छ र पो हामी प्रदेशीको थाकेको दिमागलाई विश्राम अनी सन्तुष्ट खुन्छ।

  • @timrobfma188
    @timrobfma188 26 วันที่ผ่านมา +2

    सारै राम्रो छ र मलाई यो गीत धेरै मनपर्यो ❤❤❤❤❤ हाम्रो पछिमेली भाकामा ❤❤❤❤

  • @KartikThakuri77
    @KartikThakuri77 หลายเดือนก่อน +1

    आहा राम्रो छ गित बधाई छ हजुरहरूको टिमलाई ❤❤

  • @Bhupendrarawat18
    @Bhupendrarawat18 หลายเดือนก่อน +4

    दामी आहा❤

  • @DebendraBist-b2y
    @DebendraBist-b2y หลายเดือนก่อน +5

    आहा मनै छुन्या डेउडा🥀🥀

  • @lokrajrana3
    @lokrajrana3 24 วันที่ผ่านมา +5

    दुइ चार मिलिएन भिउज कटेको होला भन्ने सोचेको थिएँ | सारै मन छुने शब्द अनि समधुर स्वरले मन मग्द बनायो❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @tekraj916
    @tekraj916 หลายเดือนก่อน +3

    आह क्या राम्रो डेउडा हाम्रो सान हाम्रो पहिचान

  • @AngarajBudha-bp8cx
    @AngarajBudha-bp8cx หลายเดือนก่อน +4

    सारै राम्रो गित सबै ले माया गराै ❤️👏👏

  • @hirendrathapahikmat4747
    @hirendrathapahikmat4747 หลายเดือนก่อน

    टिकटकमा सुनेर आको सारै राम्रो लाग्यो❤

  • @bishalghising29
    @bishalghising29 27 วันที่ผ่านมา +8

    Bisha gongba cameraman le खिचेको दिपा थापा मगर को टिकटक भिडियो देखेर यता हेर्न आको हरु जम्मा हौ

  • @perwinkunwar2957
    @perwinkunwar2957 หลายเดือนก่อน +4

    La dherai maya ani badhai x bhai baina ki😘

  • @MinbhadurSingh
    @MinbhadurSingh หลายเดือนก่อน +4

    धेरै धेरै बधाई छ हजुर एकदमै मार्मिक गित ♥️❤️ झनै राम्रो तस्बिर अति राम्रो अभिनय 👏👏❤️❤️❤️❤️

  • @GauravAdhikari-f9o
    @GauravAdhikari-f9o 25 วันที่ผ่านมา +5

    So cute song
    सारै राम्रो छ देउडा गीत मलाईत सारै मन पर्यो गइज्ज❤😊😊

  • @winnermanoj1542
    @winnermanoj1542 หลายเดือนก่อน +2

    आहा !! भौतै निको गिद छ❤

  • @lochancrazyboy
    @lochancrazyboy หลายเดือนก่อน +5

    Wow acting babal chh @rudhara bisata mero vaii ❤

  • @रमेशविकलथापा
    @रमेशविकलथापा 5 วันที่ผ่านมา +1

    sp को ठुलो सफलता हो 1.1 view

  • @KamalBahadur-q3g
    @KamalBahadur-q3g หลายเดือนก่อน +4

    ❤❤❤❤निकै राम्रो र छ नि

  • @Xettrivlogs19
    @Xettrivlogs19 หลายเดือนก่อน +3

    धेरै धेरै धन्यबाद कमल थापा बिबेक ❤ दाई लाई हाम्रो कला संस्कृति र हाम्रो गाउँ ठाउँको चर्चा परिचर्चा गरि राख्नु भएको मा फेरि पनि धेरै धेरै धन्यबाद ❤❤❤

  • @TapendraBdr
    @TapendraBdr 29 วันที่ผ่านมา +1

    सारै निको छ हार्दिक बधाई तथा सफलताको शुभकामना ❤🎉🎉

  • @m1xgammer
    @m1xgammer หลายเดือนก่อน +6

    Hanxom daju..❤

  • @RameshSinghDhami-rp9ii
    @RameshSinghDhami-rp9ii หลายเดือนก่อน +4

    बधाइ छ यो गित ले देश खान्छ हैत

  • @purnasherchan121
    @purnasherchan121 26 วันที่ผ่านมา +3

    ❤धेरै राम्रो सुदुरपशिम कर्णाली मात्रै नभै देशै भरीको संगीत प्रीमीको मन जितोस शुभकामना ❤❤

  • @hemantdhamiofficial
    @hemantdhamiofficial หลายเดือนก่อน +2

    Congratulations ❤❤❤all team

  • @tekuxetri4996
    @tekuxetri4996 หลายเดือนก่อน +2

    हाम्रो सुदुरपस्चिम राम्रो सुदुरपस्चिम अनि धेरै राम्रो गीत त्यो भन्दा पनि झनै राम्रो भिडियो सम्पूर्ण टीम लाई धेरै धेरै बधाई छ

  • @rabindrarl6591
    @rabindrarl6591 หลายเดือนก่อน +1

    सुदुर को देउडा सुदुर को सान सफलता को सुभकामना ❤❤

  • @arjunkhadka9136
    @arjunkhadka9136 หลายเดือนก่อน +6

    असाध्यै मन छुने देउडा गीत। ❤❤ आफ्नो प्रिय मान्छे Dec 30पी लाई सम्झिदै दस पटक हेरियो। ❤❤

  • @mohannepali9465
    @mohannepali9465 หลายเดือนก่อน +2

    Dami hjr❤❤

  • @MRRam-h9p
    @MRRam-h9p 24 วันที่ผ่านมา +4

    म पनि बेनलोर बाट सुनि राछु

  • @GaneshKunwar-l6z
    @GaneshKunwar-l6z หลายเดือนก่อน +2

    आहा अति मिठो छ देउडा गित cngratulation @manish kumar gayak jyu

  • @PujaChunara-ph1tz
    @PujaChunara-ph1tz 27 วันที่ผ่านมา

    Wow अति नै राम्रो छ रेखा जोशि को स्वर मा रहेको डेउडा गित बधाई छ सम्पूर्ण team लाई 🎉😊

  • @dharmarajkumarshahi3524
    @dharmarajkumarshahi3524 หลายเดือนก่อน +4

    Wow wow mero dost❤️❤️

  • @chetanbohara
    @chetanbohara 11 วันที่ผ่านมา +1

    मिठो छ है गीत

  • @raazdharmaawasthi6373
    @raazdharmaawasthi6373 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाइ ❤️❤️❤️❤️❤️

  • @BinodKumarshahi-o1z
    @BinodKumarshahi-o1z หลายเดือนก่อน +5

    Badai xa ❤❤❤❤

  • @u.r.jmovieschannel399
    @u.r.jmovieschannel399 28 วันที่ผ่านมา +2

    टिक टक र फेस बुक स्टाेरि , रिल मा बढी भाइरल भयको देखेर युटुब मा हेर्न आउने को को हुनुहुन्छ ।

  • @mayapandey7184
    @mayapandey7184 หลายเดือนก่อน +4

    दामी गित❤❤❤

  • @Sowhil
    @Sowhil หลายเดือนก่อน +2

    हार्दिक बधाई छ मित्रहरुलाई❤❤❤

  • @BandanaRawal-m7k
    @BandanaRawal-m7k หลายเดือนก่อน +2

    आहा कति राम्रो देउडा गित हो यस्तै गरि सधैं अघि बढ्नु है❤❤❤❤

  • @Krishna...KhatiChettri
    @Krishna...KhatiChettri หลายเดือนก่อน +3

    आहा ❤️❤️बधाई छ 🎉

  • @annie-pc
    @annie-pc 19 วันที่ผ่านมา +1

    वा! यो गीतले त एकदमै मन छोयो! अनि कमालको अभिनय! टिमलाई धेरै धेरै बधाई! देउडा गीत र संस्कृतिलाई यसरी अगाडि बढाएकोमा गर्व लाग्यो। हाम्रो संस्कृति सधैं जीवित रहोस्! 🙏🔥👏🔥

  • @PuranBudha78
    @PuranBudha78 หลายเดือนก่อน +3

    आहा कति राम्रो गीत अछामी दादा कोे ❤❤❤

  • @krishupadhyaya-vs4ql
    @krishupadhyaya-vs4ql หลายเดือนก่อน +3

    ❤❤❤bbbl❤xa daeeee Sudarshan congratulations ❤

  • @LokeshBohara-y9k
    @LokeshBohara-y9k หลายเดือนก่อน +5

    Ramro x❤

  • @AakritiKarki-r7x
    @AakritiKarki-r7x หลายเดือนก่อน +4

    Congratulations rudra babu❣️❣️

  • @milanpant5862
    @milanpant5862 หลายเดือนก่อน

    ❤❤❤❤❤ कति राम्रो बनेको को छ गित मनै छोयो

  • @user-binitajaishi1234
    @user-binitajaishi1234 หลายเดือนก่อน +3

    धेरै राम्रो छ दादा 🎉🎉🎉🎉🎉आखिर अछामि हौ

  • @Bimal66
    @Bimal66 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो टिमलाई बधाई छ🌺🌺🌺🌺🌷❣️💗

  • @sureshthapa809
    @sureshthapa809 หลายเดือนก่อน +4

    धेरै राम्रो छ बैनि र सह्योगी दाता हरूलाई

  • @AnuKhanal-ep9ey
    @AnuKhanal-ep9ey หลายเดือนก่อน +3

    Badhaii xa all laii❤❤❤❤❤

  • @chhitijpariyar4104
    @chhitijpariyar4104 28 วันที่ผ่านมา +1

    South Africa❤❤❤धेरै राम्रो👌

  • @SabitriThaquree-vt4nv
    @SabitriThaquree-vt4nv หลายเดือนก่อน +5

    Congratulations dada 👏 hjr Lai

  • @JhalakBohara-iw3yn
    @JhalakBohara-iw3yn หลายเดือนก่อน +3

    रामा्े छ❤❤❤

  • @gorakhbist7828
    @gorakhbist7828 หลายเดือนก่อน +3

    धेरै धेरै शुभकामना छ गीत पनि मार्मिक सारै मन पर्यो मेरो बझाङ्ग सु प सुन्दर भ्यू

  • @chakrakhadka
    @chakrakhadka หลายเดือนก่อน +1

    आहा कति राम्रो ❤❤

  • @JeevanBista-o5g
    @JeevanBista-o5g หลายเดือนก่อน +2

    Congratulations mero Dost

  • @nawrajrawal-e1s
    @nawrajrawal-e1s หลายเดือนก่อน +3

    आहा साह्रै राम्रो देउडा गीत

  • @SangitBhandari-ip3cr
    @SangitBhandari-ip3cr 29 วันที่ผ่านมา +3

    ल राम्रो छ हाम्रो पुसाजुको सब्द
    अझौ राम्रो राम्रो शब्द मा सुन्न पाउ

  • @MahimaDhami-d4j
    @MahimaDhami-d4j หลายเดือนก่อน +3

    Congratulations dada🎉❤ always deuda lover honi fheri 💋❤

  • @narendrabhandari3077
    @narendrabhandari3077 หลายเดือนก่อน +3

    दामी छ है

  • @dineshyashodbhul9873
    @dineshyashodbhul9873 หลายเดือนก่อน +1

    आहा कति राम्रो स्वर रेखा जोशी ❤❤❤❤❤

  • @ManishKumar-hy3tq
    @ManishKumar-hy3tq 27 วันที่ผ่านมา +9

    🙏नमस्कार म डेउडा गायक मनिस कुमार हाम्रो गित सुन हौ कि चादि हौ हजुर हरु ले निकै रुचाउनु भयो 🥰 यस गित मा रहेका मिठा सब्द कोर्नु हुने पिर्य दाइ Sudarshan Thapa Darsu दाइ र तेसै गरि अडियो भिडियो निर्माण गर्ने पिर्य दाइ THAPA KAMAL BIBEK त्यसै गरि mix master arrange सबै Aone क्वालिटिमा दिनु हुने पिर्य दाइ Krishna Bajurali सम्पुर्ण टिमलाइ धेरैधेरै धन्यवाद 🙏🥰🥰

  • @mahendrathapa3504
    @mahendrathapa3504 หลายเดือนก่อน +2

    Oee hoii ❤

  • @bamiparki241
    @bamiparki241 หลายเดือนก่อน +3

    Aaha kati sundar video hajur

  • @Lakshmi_bist
    @Lakshmi_bist หลายเดือนก่อน +4

    Congratulations to you uncle keep it up 👏🏻🥳👏🏻🎉🎁🥳🎉🎁👏🏻🥳🎉