Mathi Hai Paryo - Rajesh Payal Rai/Sunita Thegim | D.R. Atu | Hari Psd. Khanal |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ค. 2019
  • #Mathi_Hai_Paryo#rajeshpayalrai#sunitathegim
    Rajesh Payal Rai र Sunita Thegim को खरो पुर्बेली गीत
    Lyrics- Hari Prasad Khanal
    Music- D.R. Atu
    Arrange- Raju Karki
    Studio- Sewa Recording
    Mixing/Mastering- Muskan Mukarung
    Video By- Isak Jabegu
    Limdumi Creation is the Channel for Nepali Music. Subscribe and Share if you Like our Contents.
    Uploading this video in other channels without permission is prohibited. Embedding is aloud.
    Facebook
    / limdumi-creation-लिम्द...
  • ยานยนต์และพาหนะ

ความคิดเห็น • 2K

  • @limdumicreation3475
    @limdumicreation3475  4 ปีที่แล้ว +502

    आदरणीय राजेश पायल राई र सुनिता थेगिम
    जस्तोसुकै गीत गाउन खप्पिस हुनुहुन्छ
    अझ पुर्बेली गीतमा
    वहाँहरु दुई जना जतिको
    शक्तिशाली गायक गायिका सायदै होलान्
    वहाँहरु दुई जनाको स्वरमा
    एउटा खरो पुर्बेली गीत गर्ने
    मेरो पहिलेदेखिको इच्च्छालाई
    पूरा गरिदिनुभएको छ
    उम्दा गीतकार हरि प्रसाद खनाल जी ले
    उक्त हाम्रो अर्को नयाँ गीत
    🎙️ माथी है पर्‍यो 🎼
    गीत आईसकेको
    आशा छ पहिले झै माया गरिदिनुहुनेछ
    🎙️🎧️🎼
    डी.आर.अटु

  • @SunitaThegim
    @SunitaThegim 4 ปีที่แล้ว +305

    Thank you dear all❤❤

    • @RA2TELEVISON
      @RA2TELEVISON 4 ปีที่แล้ว +5

      क्या गाउनु भो😍😍😍

    • @batuwa7476
      @batuwa7476 4 ปีที่แล้ว +2

      Waw
      Great fan of your voice sunita mam

    • @Ramjibodika777
      @Ramjibodika777 4 ปีที่แล้ว +6

      जोडी मिल्छ होइ सुनिता जि राजेश दाजु सङ्गा पन्चेबाजा ठोके हुन्छ 😃😃😃😃

    • @fgas5013
      @fgas5013 4 ปีที่แล้ว +2

      Babal x hai geet

    • @imobile4202
      @imobile4202 4 ปีที่แล้ว +1

      i dont like you sunita. but i love your voice also big fan of you " 😍😍😍

  • @harikumarbista8918
    @harikumarbista8918 4 ปีที่แล้ว +512

    जति सुनेपनि धित नमर्ने हरू राजेशपायल दाजु र सुनीताको समर्थक हरू यता है!!!

    • @limdumicreation3475
      @limdumicreation3475  4 ปีที่แล้ว +4

      Thank you !!!

    • @kamalji8672
      @kamalji8672 4 ปีที่แล้ว +2

      good

    • @sanjibdahal4349
      @sanjibdahal4349 4 ปีที่แล้ว +4

      मपनी छु है सर एउटा् समर्थक अनि अत्यान्तै मीठो हार्मो पुर्बेली भाका मनै छुने

    • @limdumicreation3475
      @limdumicreation3475  4 ปีที่แล้ว

      @@sanjibdahal4349 Thank you !!!

    • @saritarai395
      @saritarai395 4 ปีที่แล้ว +1

      ❤️❤️❤️❤️

  • @dhurbashrestha1456
    @dhurbashrestha1456 ปีที่แล้ว +11

    म,चै,,भोइस बाट खोज्दै यता आको है ,,😍😍😍😍

  • @MANORANJANNEPAL
    @MANORANJANNEPAL 4 ปีที่แล้ว +27

    उत्कृष्ट 👏👏👏👏धेरै धेरै राम्रो पुर्बेली लोक गीत सबैलाई बधाई मज्जा आयो।😍😍🤩

  • @Pritam_Mewahang_Rai
    @Pritam_Mewahang_Rai 4 ปีที่แล้ว +150

    राजेश दाइ र सुनिता थेगिमको जोडि मिल्छ भन्नेहरु यता हाजिर गरम त ।

    • @birlimbu2323
      @birlimbu2323 4 ปีที่แล้ว +3

      Khoi

    • @Pritam_Mewahang_Rai
      @Pritam_Mewahang_Rai 4 ปีที่แล้ว +1

      @@birlimbu2323 मिल्छ होला भन्छु ।

    • @berlinfon83
      @berlinfon83 4 ปีที่แล้ว +2

      Pritam M. R. 2 months ago
      राजेश दाइ र सुनिता थेगिमको जोडि मिलछ भन्रेहरु यता हाजिर गरम त ।

    • @berlinfon83
      @berlinfon83 4 ปีที่แล้ว +2

      राजेश दाइ र सुनिता बिहना को साथी
      जोडि दामीछ धन भजन को लै लै लै है
      😘😘😘👍👍👍👌👌👌🎶🎤🎻💑💑🎶📿📿📿👍👌😇🎶💑📿🙏

    • @berlinfon83
      @berlinfon83 4 ปีที่แล้ว +2

      Khoi

  • @santoshghimire9413
    @santoshghimire9413 4 ปีที่แล้ว +115

    एकदम मिठो पुर्बेली भाका गज्जब लाग्यो सम्पुर्ण इन्टाएर टिम लाई सफलताको शुभकामना!!!

  • @durgamagar3478
    @durgamagar3478 4 ปีที่แล้ว +46

    यस्तो गित सुन्नुपाउदा मनै खुसी हुन्छ धेरै राम्रो गित

  • @kamikazehang8115
    @kamikazehang8115 4 ปีที่แล้ว +18

    गीतमा मात्र होइँन बास्तबिक जिन्दगीमा पनि दुईको जोडी सार्‍है मिलेको छ अबेर नगर्नु छिटै कुरा चलाए राम्रो,,,,!!👌👌👌

  • @umeshkarki6808
    @umeshkarki6808 4 ปีที่แล้ว +53

    पुर्बेली भाका मा त कति सुहाउछ भन्ने कुरै नगरुम ,,तर साइनो सम्बन्ध केही छैन भने यो जोडि सारै सुहाउछ! फेरि यो गित त मेरै गाउँ पो समेटिएको रैछ सारै खुसी लाग्यो

  • @kamalbantawa6510
    @kamalbantawa6510 4 ปีที่แล้ว +86

    राजेस पायल राई सुनिता थेगिम को फ्यान येता हजिर गरौ छिटो 😍😍😎😑😑

  • @usefullvideo7914
    @usefullvideo7914 ปีที่แล้ว +5

    भोईस अफ नेपालमा बिश्वशान्त र पबित्राको प्रस्तुतिले ल्याईपुर्यायो😃😃❤️❤️

  • @BalamtATungmATv
    @BalamtATungmATv 4 ปีที่แล้ว +5

    राजेश दाइ र सुनिता थेगिमको जोडि मिल्छ भन्नेहरु यता हाजिर गरम त । नेपाली साङ्गितिक जगत का हस्ती सुपर स्टार आवाज को धनी राजेस पायल राई बाबै अनि सुनिता थेगिम बहिनी लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना ।

  • @sangkenentertainment
    @sangkenentertainment 4 ปีที่แล้ว +6

    वाह मिठो अनि रमाइलो गीत😍😍

  • @anishrai2415
    @anishrai2415 4 ปีที่แล้ว +103

    यो होनि गित भने को दामी छ राजेश दाजु & लुङ्वा सुनिता.onlike गर्ने को चाई हात भारी किरा परोस् .

  • @babulsonar1745
    @babulsonar1745 3 ปีที่แล้ว +4

    राजेश दादा लाय के तारिफ गर्ने उन ता लोक गीत को राजा हुन ।।तरह new talent Sunita जी को पनी सराय सुरिलो स्वर छ ❤

  • @ammarranamagar8979
    @ammarranamagar8979 4 ปีที่แล้ว +5

    सारै सुनम सुनम लाग्ने पुर्बेलि भाका राजेस र सुनिता काे स्वर मा

  • @kanchankishor538
    @kanchankishor538 4 ปีที่แล้ว +16

    म पश्चिमेली भए पनि म पुर्बेली गीत संगीत सुन्छु र मन पराउछु!कारण पूर्वीय संगीतमा सुर,ताल,राक,बासुरीको माधुर्य संगै आलाप र झन घिन्ताङ्ग मादलले मेरो जैले छुन्छ एक पाटो!
    अन्तत सुनिता थेगिम बैनीको स्वरले मलाई यति आनन्द दिन्छ, म के भनुँ!नया प्रतिभाले मलाई छोएको छ!अरुलाइ पनि छुनेछ। "शुभकामना"!!!

  • @kumarinepal3232
    @kumarinepal3232 4 ปีที่แล้ว +10

    Oho sarai ramailo lagiyo git 💖💚💖👍👍👍

  • @user-jg7ev6be8h
    @user-jg7ev6be8h 2 ปีที่แล้ว +7

    स्वोर सम्राट जिउदो ईतिहास राजेश पायल उच्च सम्मान

  • @kishanrai9742
    @kishanrai9742 4 ปีที่แล้ว +19

    सुनिता थेगिम दिदी राजेश दाइ voice Suppap all the best ..💞💞

  • @raeentertainment7845
    @raeentertainment7845 4 ปีที่แล้ว +5

    haina yati mitho geet ..ajha RAI IS KING ra sunita sis ko awaz ta k vannu..SUPERFANTABLASTIC....WOW AMAZING .jati vane ni kam nai hunx

  • @Ghumfir1749
    @Ghumfir1749 4 ปีที่แล้ว +76

    राजेश दाजु नमस्कार काे काे लाई मन पर्छ यता अाउत सबै म बिदेशी भुमि बाट हजुर हरु....
    👇️👇️👇️

    • @limbusantosh8560
      @limbusantosh8560 4 ปีที่แล้ว +1

      Hame ne baher bati ho frn..

    • @Ghumfir1749
      @Ghumfir1749 4 ปีที่แล้ว +2

      @@limbusantosh8560 good kuna thau ho hjr

    • @pawanlimbu4142
      @pawanlimbu4142 4 ปีที่แล้ว +1

      Mo pni xu

    • @limbusantosh8560
      @limbusantosh8560 4 ปีที่แล้ว +2

      @@Ghumfir1749 ma chi malaysia. Bat ho hajur & you

    • @Ghumfir1749
      @Ghumfir1749 4 ปีที่แล้ว +1

      @@pawanlimbu4142 kunthau bat hjr

  • @sotang1017
    @sotang1017 ปีที่แล้ว +17

    Voice ma suner aaune jati hajir garumm🙏🙏🤚🤚🤚

  • @omkarbk1272
    @omkarbk1272 4 ปีที่แล้ว +5

    कुनै शब्द छैन मसँग वस हद पार गरेर मन रोमान्चित भयो धन्यवाद सुंदर गीतको लागी! म पश्चिम बाग्लुङ्ग देखि एकपटक राजेस दाइ र सुनिता जि ले पश्चिमेली लोक गीत पनि गाईदिए धन्य हुने थिएं

  • @dhanbalnapoo5455
    @dhanbalnapoo5455 4 ปีที่แล้ว +21

    आहा माया हजुर पछी फेरी यो गित दोहोर्याई तेहेर्याई हेर्न बाध्य भएँ किन कि माया हजुरलाई १० पटक भन्दा बढी सुनेको छु । शुभकामना हजुर हरुलाई आशा छ बाँकि दिनहरुमापनि यस्तै मीठो प्रस्तुति लियर आउनु हुने छ 👌👏😍😘

    • @limdumicreation3475
      @limdumicreation3475  4 ปีที่แล้ว

      Thank you !!!

    • @kabinlimbu1747
      @kabinlimbu1747 4 ปีที่แล้ว +1

      Sarai ramro git jati sune pani sunna man lagne maile ta 20 chti.suni sake

  • @harikattel4621
    @harikattel4621 4 ปีที่แล้ว +6

    सार्है राम्रो पुर्बेली भाका वाउ

  • @thulungrai523
    @thulungrai523 4 ปีที่แล้ว +6

    राजेस दादा त मेघा स्टार नै हो । सुनिता पनी बबाल रहेछिन् है लौ बधाई👍👍

  • @purnachemzonglimbuz5563
    @purnachemzonglimbuz5563 4 ปีที่แล้ว +5

    👏👏👏👌👌👌👌दामी छ गाना तपाई हरुको

  • @robinbhandari4457
    @robinbhandari4457 4 ปีที่แล้ว +6

    दाईंको गीत ववा सारइ मिठो❤️ लोइ लोइ कानछी 👍

  • @PremSingh-cz6dn
    @PremSingh-cz6dn 4 ปีที่แล้ว +5

    Wow dami jati sune pani dhit namarne git sarai ramro lagyo dubai janalai congratulatins...

  • @rajlimbu5555
    @rajlimbu5555 4 ปีที่แล้ว +10

    त्यो धुसेनी मुनि देउमाई बगरमा
    लाग्ने गजुरमुखी कात्तिके मेला
    समेटिएको पूर्वेली लोक भाका
    अनि राजेश पायल र सुनिता थेगिम को स्वर
    साच्चिकै गजुरमुखी मेलामा सोल्टीनीहरूसङ्ग
    धान नाचेको याद आयो!

  • @jjoshi9711
    @jjoshi9711 2 ปีที่แล้ว +4

    धन्यवाद गज्जव को मनछुने शोर छ

  • @sunillimbu1496
    @sunillimbu1496 4 ปีที่แล้ว +5

    sunita cheli ko madhur sorr sunepaxi manai pagliyo mero ta 👌👌👌👌

  • @chamlingrai6282
    @chamlingrai6282 4 ปีที่แล้ว +37

    नेपाली साङ्गितिक जगत का हस्ती सुपर स्टार आवाज को धनी राजेस पायल राई बाबै अनि सुनिता थेगिम बहिनी लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना ।

  • @dillisherrai3466
    @dillisherrai3466 4 ปีที่แล้ว +15

    शब्द उठान कठिन भएपनि सहज रुपले गाउनु नै गायक गायिकाको क्षमता हो। गजब बनेको छ गीत।

  • @user-di5rs5dy6j
    @user-di5rs5dy6j 4 ปีที่แล้ว +8

    एस्तो गित सुन्न पाउँदा चै पुर्बेली सान झल्किन्छ खुसी लागो किङ कोत कुरा नगरौ सुनिता चेलिकोपनी किङ लाई टकर दिन सक्ने मिठास रहेछ

  • @Thefuture55442
    @Thefuture55442 4 ปีที่แล้ว +5

    Omg 😮 man mutuma xoyo

  • @subashlimbu5089
    @subashlimbu5089 4 ปีที่แล้ว +76

    भन्दा भनेजस्ताे लाग्छ हाेला"तर याे गितले नेपाल खान्छ कुराे तेति..!🌹🌹🌹😂😃😃

  • @jhanakkarki
    @jhanakkarki 4 ปีที่แล้ว +3

    आदरणीय राजेस दाइ लाई भेट्न मनछ

  • @bahadur12bahadur6
    @bahadur12bahadur6 4 ปีที่แล้ว +4

    Wow, daami purbeli song! Mon nai choy0! Rajesh &/Sunita!

  • @deepakneetu1468
    @deepakneetu1468 4 ปีที่แล้ว +10

    wa👏👏👏👏👏👏 D.r दाजु क्या आफुले खोजे रोजे जस्तै मारुनी गित निकाल्नु भएछ धेरै धेरै धन्यवाद हजुर लाई अनि सम्पूर्ण टिम 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 4 ปีที่แล้ว +29

    गुञ्जियो सर लोकभाका यहाँहरुको समस्त टिमलाई हार्दिक बधाई तथा शुभकामना ।👏❤️🌺👍️👏

  • @qxqx6106
    @qxqx6106 3 ปีที่แล้ว +4

    सुनिता थेग्मी र राजेश दादा को जोडि एक्दमै राम्रो छ दाम्पत्ये जिबन बाधिए कस्तो झनै रमाइलो हुन्थो भन्ने कोको हुनुहुन्छ😍😍😍

  • @uttamkumarlingthep
    @uttamkumarlingthep 4 ปีที่แล้ว +3

    पूर्वेली भाकामा गीत गाउनृ सफल जोडीहरूमा राजेश र सुनिताको केमेष्ट्री मिलेको छ । अाशा छ, अझ राम्रा, सुमधुर र कर्णप्रिय गीतहरू सुनिरहन पाउँ ।

  • @user-cv5mt3rd1w
    @user-cv5mt3rd1w 4 ปีที่แล้ว +11

    राजेश दादा र सुनिता बहिनी को जोडी पनि सुहाउछ,जोडी बान्दा पनि हुन्छ 😍😍

  • @narayanyonjanlamatamang6033
    @narayanyonjanlamatamang6033 4 ปีที่แล้ว +22

    Sunita thegim दामी लाग्छ

  • @rajanthapa5692
    @rajanthapa5692 4 ปีที่แล้ว +2

    यो पूर्वेली गीतले मेरो मन मस्तिष्क छोयो.......पटक पटक सुन्न मन लाग्ने ... धेरै पटक सुनेँ....भिडियो हेरेँ... शब्द/शैली ....ले मलाई त ईलाम शान्तिडाँडा जन्मथलोको साथै गजूरमुखी मेला भरेको याद र मायाँले मन नै छोयो....आँखा रसाए....धेरै धेरै मायाँ गायकहरू राजेश पायलजी..सुनीताजीलाई ...हार्दिक बधाई
    Limdumi Creation लिम्दुमी क्रियशनका सबै साथीहरूलाई.... rajan thapa, Lalitpur

  • @sujansunar4992
    @sujansunar4992 4 ปีที่แล้ว +4

    gurls voice sweet and rajesh dadako tw jhan 😘😘😘😘😘😘😘

  • @dikenyonghang720
    @dikenyonghang720 4 ปีที่แล้ว +4

    Sarai mitho rachana hari daiko ani rajesh daiko ani sunita bahineeko gayan

  • @meelanleemboo8021
    @meelanleemboo8021 4 ปีที่แล้ว +6

    कति मिठो लोक भाका जति सुन्यो उति सुनुम लाग्ने।।।जोडी को अझै लोभ लाग्यो।।

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 ปีที่แล้ว +7

    The voice of nepal season-4 को प्रतिस्पर्धी पबित्रा गुरुङ र विश्व सान्ती बहादुर राईले यो गित गाय पछि original song सुन्न आको

  • @tararai7036
    @tararai7036 4 ปีที่แล้ว +2

    ल है गीत राम्रो छ हजुर हरू को,जोङी एक दम मिलेको छ बिचार गरूम है राजेस सर, फरक पर्दैना होला,मलाई मन पर्ने गायिका हुन सुनिता थेगिम।बिचार चोगे ,

  • @esterrai4334
    @esterrai4334 4 ปีที่แล้ว +5

    yati mitho geet vaepachi video pani alik ramro banauda kasko ke janthyo?

  • @vidyashreehongba1655
    @vidyashreehongba1655 4 ปีที่แล้ว +5

    Sarai ramro💕💕
    purbeli vaka💕💕

  • @kcrai6101
    @kcrai6101 3 ปีที่แล้ว +6

    साह्रै सुहाएको जोडी ,यस्ता धेरै मिठा प्रस्तुतिहरू अवलोकन गरिरहन पांऊ 🙏🙏🙏🙏❤️❤️❤️

  • @kamalachhetri2333
    @kamalachhetri2333 4 ปีที่แล้ว +3

    सार्है मन छाेयाे

  • @bhagatrai2040
    @bhagatrai2040 4 ปีที่แล้ว +4

    Ekdamai ramro xa. Yas gitaka sampurn team lai badhai xa.

  • @balahaangbalahaang2949
    @balahaangbalahaang2949 4 ปีที่แล้ว +6

    सेवानने,सेवारो सबै टिम लाई येकदम राम्रो छ तपाईं हरु को युगल गित हरु येसरि नै परगति गरदै जानू होस

  • @iambishal9522
    @iambishal9522 4 ปีที่แล้ว +4

    😍😍😍
    अति सुन्दर।

  • @sunaulonepal5489
    @sunaulonepal5489 4 ปีที่แล้ว +3

    सुरक्षा सङ्ग हुदैन भने लु राजेश दाइ सुनिता सङ्ग लगन गाठो गासौ

  • @rajankoirala5098
    @rajankoirala5098 4 ปีที่แล้ว +5

    Wawoo dami best of luck. ..

  • @Binodmgr1234
    @Binodmgr1234 4 ปีที่แล้ว +23

    यति धेरै मिठो गित सुन्दा त यो जिन्दगी पनि कति छोटो लाग्छ अति नै मिठो गित..💔

    • @limdumicreation3475
      @limdumicreation3475  4 ปีที่แล้ว

      Thank you !!!

    • @rajuyourfrd3397
      @rajuyourfrd3397 4 ปีที่แล้ว

      राजेस दाइ र सुनिता Sis को गाना मन नपराउने हरु त सायद भुइचालो ले लानु बिर्सेकाहरु मात्र हुन्छन जस्तो लाग्छ है मलाइ चाइ

  • @netrabhandari4377
    @netrabhandari4377 4 ปีที่แล้ว +3

    फेरि हेरियो यक चोती गित जस्तै जोडी मिलेको राजेस दाइलाइ कति माया गरेकी मोरिले

  • @prajwolprajwol2459
    @prajwolprajwol2459 4 ปีที่แล้ว +3

    आह कति मीठो स्वार अनि शब्द

  • @Ramjibodika777
    @Ramjibodika777 4 ปีที่แล้ว +46

    राजेश दाजु जोडी ओके छहै सुनित सङ्गा पन्चेबाजे थोके हुन्छ मा कसम 😃😃😃

  • @rajendrakhatri5555
    @rajendrakhatri5555 4 ปีที่แล้ว +18

    आहा आदर्निय राईच किङ्ग दादा अनि सुनिता दिदि को मिठो स्वार बधाई छ तपाई हरु लाई जरि सुने पनि सुनी रहु लाग्ने मन छोयो🙏🙏💞💞👌👌👌👍️👍️💅👏👏👏👏

  • @fulkumarrai5596
    @fulkumarrai5596 4 ปีที่แล้ว +5

    सुनिता बैनिको आवाज अति राम्रो छ !

  • @yamkumarrai1157
    @yamkumarrai1157 4 ปีที่แล้ว +3

    राई इज किंग र सुनिता लाई बधाई छ धेरै राम्रो छ पुर्बेली लोक भाका धेरै शुभकामना छ तपाई हरु लाई ...

  • @user-hd4pz5lv5z
    @user-hd4pz5lv5z 4 ปีที่แล้ว +32

    Kati dami jodee dekhiyeko wow..
    Sachikai real couple vaye wow..
    Voice pani mileko jodee ni mileko 😍😍

  • @diyarai718
    @diyarai718 4 ปีที่แล้ว +5

    Waw sarai mitho geet aahaa

  • @sunmayarai4751
    @sunmayarai4751 4 ปีที่แล้ว +2

    From Janakpur
    राजेश पायल सर and संगीता थेगिमको जोडी सार्है मिल्छ हौ । 👍👍👍👍👍👍

  • @rachanrai1396
    @rachanrai1396 4 ปีที่แล้ว +3

    wow ek damai ramro geet raixa maile ta Mero Online Tv Ma Biswa dai sanga ko interview herer khojeko Sunita Thegim vaner yati ramro ramro geet garu raixa thanks to Biswa Dai lai

  • @tikaramlimbu7577
    @tikaramlimbu7577 4 ปีที่แล้ว +4

    Wao dami Aayo purbeli sangs khane bho nepal

  • @kumarido1269
    @kumarido1269 4 ปีที่แล้ว +6

    यो होनित पुर्बेली भाका भनेको कुनै खोट लगाउने ठाउ छैन दमदार छ दाजै तपाईंको मारुनी लयमा 👌👌तपाईंहरुकै गित सङ्गीत माध्यमबाट पुर्बको हरेक ठाउ लाई सबैठाउमा चिनाउनू भाको छ अब अरुत कुरैनगराैउ 😘😘😘अत्यमा तपाई हरुको यो भाकाले सबैतिर छरिएर रहेको नेपालीको मन जित्न सकुर शुभकामना 👍️👍️👍️👍️👌

  • @renusubba5310
    @renusubba5310 4 ปีที่แล้ว +4

    Nice voice Sunita de n Rajesh Dai

  • @bhagatrai2040
    @bhagatrai2040 4 ปีที่แล้ว +4

    अति नै राम्रो लाग्यो हरेक पक्षबाट । शब्द,संगीत , लय, स्वर, अभिनय अनि जोडी पनि । मलाई त यो गित जति सुन्यो झन उति नै सुनी रहु हुन्छ । हजुर हरुको सम्पुर्ण टिमलाई अझ धेरै सफलताको कामना गर्दछु ।

  • @nirojchamlingharpal8709
    @nirojchamlingharpal8709 4 ปีที่แล้ว +10

    जोडी पनि उत्तिकै सुहाएको छ।❤💙💜💛💚

  • @prakashkc3884
    @prakashkc3884 4 ปีที่แล้ว +4

    Kati sweet smile sunita ko Rajesh ji le aatda hunx jodi jamx

  • @firstlove2508
    @firstlove2508 4 ปีที่แล้ว +10

    K dami voice ho dubaijanako ..... sarai mitho banyo git.
    Sabda sangit sabai utkrista lagyo purbeli vaka ko git.

  • @saugatgurung2010
    @saugatgurung2010 4 ปีที่แล้ว +2

    गीतमा मात्र होइँन बास्तबिक जिन्दगीमा पनि अबेर नगर्नुस यहाँहरु लाई हार्दिक बधाई तथा शुभकामना

  • @tirtharajrasaily5767
    @tirtharajrasaily5767 4 ปีที่แล้ว +15

    सदा बार बेस्ट सिङर सुनिता and राजेश दाइ love u

  • @pramodguragain5775
    @pramodguragain5775 4 ปีที่แล้ว +4

    Wawo😍😍

  • @roshanthebe2615
    @roshanthebe2615 3 ปีที่แล้ว +3

    शब्दहरु कठिन छन तर सहजै उठन राम्रो छ

  • @rajlimbu7579
    @rajlimbu7579 3 ปีที่แล้ว +5

    थेरै थेरै राम्रो छ हजुर

  • @abilimbuabilimbu1606
    @abilimbuabilimbu1606 4 ปีที่แล้ว +4

    Wow so nice voice song I like u song purbeli

  • @smileyboy2480
    @smileyboy2480 4 ปีที่แล้ว +9

    आहा कति मिठो गीत जती सुनेपनी उत्ती सुन्ना मन लाग्ने निकै मिठो गीत 😘✔️✔️

  • @sukpaldewan5746
    @sukpaldewan5746 4 ปีที่แล้ว +2

    सुनिता बहिनी गीत गाउनु नै यश धर्तिमा जन्मिएको हुन, साङ्गीतिक छेत्रमा सुनिताको राज गर्ने दिन आउदैछ सबैलाइ पछार्न लाई,

  • @barailyumeshof2053
    @barailyumeshof2053 4 ปีที่แล้ว +2

    राजेस दाइ र सुनिता दिदी को स्वर एक्दम मन पर्छ। । यो गित चै सारै मन पर्छ ।सायद पुर्बेली भयेर होला म चै धनकुटा बाट हाल राजेस दाइ को छिमेकि KTM बानेश्वर

  • @yuvarajlimbu9393
    @yuvarajlimbu9393 4 ปีที่แล้ว +4

    Dami lagyo♡♡

  • @sewasewarotv9674
    @sewasewarotv9674 4 ปีที่แล้ว +13

    हैट! क्या दामी गित यार,,,कम्पोजर लाई चाहिँ मान्नै पर्छ यार!!,,राजेश पायल र सुनिता को त कति बर्णन गर्नु गर्नु

  • @aasirsotangrai3244
    @aasirsotangrai3244 4 ปีที่แล้ว +3

    अति मिठास छ गित सगै आवाज

  • @shyamrajrai5624
    @shyamrajrai5624 4 ปีที่แล้ว +2

    स्वरका धनी द्वय राजेश सुनिताको पर्फोमेन्स अति राम्रो छ।

  • @sabinlimbu1596
    @sabinlimbu1596 4 ปีที่แล้ว +5

    Rai is king ra limbu is queen ko awaj sarai suhayeko x ani git pani mitho x video herna malaita hatar vayo ho

  • @purnajindagi
    @purnajindagi 4 ปีที่แล้ว +6

    गायक गायीका त कुरै छोडौं,शब्द पनि कति राम्रो के??? सम्पुर्ण टिमलाई हार्धिक बधाई ,यो होनि त पूर्बेली पारा!

  • @blunmintop1155
    @blunmintop1155 4 ปีที่แล้ว +3

    Saarai ramro song rajes and sunita all nice song.

  • @lopchanprins5603
    @lopchanprins5603 4 ปีที่แล้ว +6

    म त दिनको एकचोटी सुनेकै हुन्छु कस्तो दामी गीत King rajesh दाइ अनि गायिका सुनिता थेगिम को कस्तो मीठो अवाज मान्छे पनि साह्रै राम्री 😍😍😘😘

  • @dhanendralimbu
    @dhanendralimbu 4 ปีที่แล้ว +3

    Akdamai ramro sunita thegim ra rajesh Payal rai dai ko aawaj

  • @sarojuranw8029
    @sarojuranw8029 4 ปีที่แล้ว +6

    धेरै धेरै राम्रो छ सुनिता दिदी हजुर को भइस

  • @htchtc6861
    @htchtc6861 4 ปีที่แล้ว +3

    धेरै राम्रो लाग्यो ♥️♥️♥️♥️