नयाँ बजेट ल्याएसङ्गै बालेनले फेरि तताए बजार, बसपार्क बाहिरका सबै टिकट काउण्टर एक्कैछिनमा उठाए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • #balen #balenshah #balenshahnews #balenshahnewstoday
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 182

  • @Bhutan3219
    @Bhutan3219 หลายเดือนก่อน +13

    Balen is real son of Nepali ama..
    Love Balen Shah( future PM of Nepal)
    From Bhutan 🇧🇹. Bhutanese Nepali..

  • @jitmagar1633
    @jitmagar1633 หลายเดือนก่อน +2

    धेरै राम्रो सिस्टम बनाउनु भयो
    मेरो स्यालुट छ बालेन सर लाई
    जय होस बालेन सर को ❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 หลายเดือนก่อน +36

    राम्रो काम बालेन साह बालेन जिन्दावाद ❤❤

    • @shankarmahat508
      @shankarmahat508 หลายเดือนก่อน

      के भुझेर राम्रो काम ? ? ? ?

  • @user-ky9br1mh4h
    @user-ky9br1mh4h หลายเดือนก่อน +12

    महानगरले कंलकी एरियाकाे टिकट काउनटरहरु पनि हटाउनु पर्छ।कंलकीमा यात्रुलाई सारै दुख दिन्छन।जसरि पनि हटनउनु पर्छ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน +8

    जय हाेस बालेन❤

  • @thaparamesh4478
    @thaparamesh4478 หลายเดือนก่อน +10

    एकदमै राम्रो काम म साउदी अरब बाट आउदा बिराटनगर को भनेर धरान को एक चोटी र काकटभिटा भनेर म ठगिएको छु

  • @user-zx3lv8db3u
    @user-zx3lv8db3u หลายเดือนก่อน +25

    आहा कति राम्रो काम गर्नु भाको मेहर बालेन शाहले उहाँको कामलाई सलाम छ कांग्रेस एमाले यी सबै पुरानो पाटीको झोले नेताहरुलाइ देश निकाला गर्नु पर्छ एमाले कांग्रेस यी सबै पुरानो पाटी हरू लुटेरा हो 🤬🤬 अबको प्रधानमन्त्री बालेन शाह हुनु पर्छ अनि देश चाँडै अगाडि बढ्छ जय बालेन सरकार🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @shankarmahat508
      @shankarmahat508 หลายเดือนก่อน

      😂😂😂😂 के भुझेर राम्रो काम ? ? ? ?

  • @taratamu1273
    @taratamu1273 หลายเดือนก่อน +8

    घर घरमा टिकट काउन्टर चाहिएछ हामीलाई नि ! त्यसैको फाईदा लुटेका छन यिनिहरुले ।

  • @amarkunwar844
    @amarkunwar844 หลายเดือนก่อน +2

    बलेन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prakashgurung7214
    @prakashgurung7214 หลายเดือนก่อน +9

    अर्को ठाउँमा सहायक बसपार्क खोल्न दिनुपर्छ ।

  • @nirmalhengaju5959
    @nirmalhengaju5959 หลายเดือนก่อน +4

    यो कामलाई म सलाम गर्छु तर बसपार्क भित्रको डाडागिरि पनि हताउनु पर्छ fix भाडा सहित बसपार्कमा पनि पार्किङ शुल्क fixगर्नु पर्छ

  • @razzpahadi4682
    @razzpahadi4682 หลายเดือนก่อน +9

    जय बालेन।।🇳🇵🇳🇵

  • @dakshyabishokarma4841
    @dakshyabishokarma4841 หลายเดือนก่อน +2

    योअती नै राम्रो काम हो सम्बन्धित ठाँउ मा नै टिकट लिदा सब जन्ता हरु लाई सजिलो हुन्छ

  • @umarai8042
    @umarai8042 หลายเดือนก่อน

    Jai Balen Sir ❤❤❤❤

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 หลายเดือนก่อน

    Good work....rules is rules Janata le bhujnu pariyo... Jai Nepal..

  • @SyangdanPuskal
    @SyangdanPuskal หลายเดือนก่อน +1

    Ramro Kam garne Lai kunai maikal Le kehi garnnu sagdina 👍 dhrai ramro Mr balen shah ko🇳🇵🙏

  • @user-ee7xj7ol9f
    @user-ee7xj7ol9f หลายเดือนก่อน +5

    ट्राकको बाटो कहिले बन्छ।बाटो बनेपछी आफै हतछ टिकट काउन्तर ।काठमाडौंमा मान्छे घतिस्क्यो कसरी जाम हुन्छ।

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz หลายเดือนก่อน

    Good reporting 👍good balen N good janta 👍

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 หลายเดือนก่อน +1

    Good job badhaix balen sir badhaix mahanagar tim lai

  • @shivakatwal9877
    @shivakatwal9877 หลายเดือนก่อน +1

    जयबालेन राम्रो काम

  • @dilyonjan7436
    @dilyonjan7436 หลายเดือนก่อน

    धेरै पहिले बाट गर्नु पर्ने काम हो, खुशी लाग्यो धन्यबाद!

  • @Syangdan136
    @Syangdan136 หลายเดือนก่อน

    Jay Balen Dai 🙏

  • @chandrakumaripathak842
    @chandrakumaripathak842 หลายเดือนก่อน +2

    बस पार्क भन्दा बाहिरको टिकट बुकिङ सबै हटाउनै पर्छ ।

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน +2

    Good job balen sir ❤

  • @cpneupane6528
    @cpneupane6528 หลายเดือนก่อน

    Right ✅️ jai 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 Nepal

  • @jayabahadur1014
    @jayabahadur1014 หลายเดือนก่อน

    Good job Balen sir ❤❤❤

  • @kushangsherpa4217
    @kushangsherpa4217 หลายเดือนก่อน +1

    सबै ठ।उम। सिस्टम अनुसार चलाउनु पर्छ❤❤

  • @dipendrabogati7086
    @dipendrabogati7086 หลายเดือนก่อน +1

    Huge respect for mayor balen shah 🙏

  • @TajpuriyaPremKumar
    @TajpuriyaPremKumar หลายเดือนก่อน

    Jay balen dai 🙏

  • @RajendraPunmagar-z4x
    @RajendraPunmagar-z4x หลายเดือนก่อน

    Good job balen dai ❤❤

  • @BPGHIMIRE55
    @BPGHIMIRE55 หลายเดือนก่อน

    good balen team

  • @chandramangurung2258
    @chandramangurung2258 หลายเดือนก่อน

    What a great job Mr balen shah

  • @anutamang5042
    @anutamang5042 หลายเดือนก่อน +1

    Verry good

  • @bikashshrestha369
    @bikashshrestha369 หลายเดือนก่อน

    Abyabasthit bazar lai byabaasthit banaudai .great.❤

  • @SATURO337
    @SATURO337 หลายเดือนก่อน

    जय बालेन जि

  • @OliVer-eh6lz
    @OliVer-eh6lz หลายเดือนก่อน

    Good job balen sir keep it up go ahead god bless you jaya Nepal

  • @BimalKumar-jy2hm
    @BimalKumar-jy2hm หลายเดือนก่อน

    Balen is best ❤❤❤

  • @rogerkvt7643
    @rogerkvt7643 หลายเดือนก่อน

    Sahi ho yasari agadi badnus mahangarpalika suvakamana chha

  • @LeahBallesteros
    @LeahBallesteros หลายเดือนก่อน

    Jay balen ❤❤

  • @arunchaudhary3614
    @arunchaudhary3614 หลายเดือนก่อน

    Good balen

  • @umeshtripathi5470
    @umeshtripathi5470 หลายเดือนก่อน

    Respect mahanagar pramukh❤️❤️❤️

  • @sanushrestha4958
    @sanushrestha4958 หลายเดือนก่อน +1

    Jay hos balen

  • @jyotilalrana8375
    @jyotilalrana8375 หลายเดือนก่อน

    ठीक गरनु भयों। जय बालेन र टीम बालेन। तीमी डाका फटाह हरु हो सनसारमा कही न भएको पाइला पीचछे बस पार्क जहाँ मन लागयो त्यही सार्वजनिक बस पार्क र दलाल हरु काम गरेर खानु सट्टा ठगेर दलाली गरेर खान पल्कीएका ठगहरू।

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o หลายเดือนก่อน

    जय बालेन

  • @shankharramrumba6479
    @shankharramrumba6479 หลายเดือนก่อน

    टिकट काट्ने भस् परक बडा नै राज्या को नेम बडा हुनु पर्यो आरु थाहा छैन्।

  • @SanRoka
    @SanRoka หลายเดือนก่อน

    Purna sar very good job

  • @laxmishrestha5724
    @laxmishrestha5724 หลายเดือนก่อน

    राम्राे भयाे यस्तै टिकट काउन्टर हरुले गर्दा हामिपेसिन्दर ले धेरै दुख पाकाे छौ एउटा सिट दुईवटा टिकट बेच्छन

  • @karanshing45
    @karanshing45 หลายเดือนก่อน

    Jay balen

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 หลายเดือนก่อน

    ekdam ramro.. aajai yo bhanda kaaada hunu paryo.. yesto arajakta dalal chor haru prati nirmum karwahi hunu parcha

  • @MotivationbyNabin
    @MotivationbyNabin หลายเดือนก่อน

    हेर्नुहोस् त देशको अबस्था! कति एमाले माओवादी काङ्ग्रेस रबि लामिछाने भन्नुहुन्छ" के काङ्ग्रेस एमाले गठबन्धन हुन सक्छ? के माओवादी काङ्ग्रेस गठबन्धन हुन मिल्छ? मेरो एक दाजू आर्मी एक माओवादी ल भन्नुस् आज यस्तो गठबन्धन को नाम मा तिन ओटा टाउके नेताहरु ले बारम्बार देशको गरिमामय पदमा रहेर देश खोक्रो बनाएको कसरी, आखिर कहिले सम्म हेर्ने? बास्तवमा बालेन हर्क रमेश खरेल गोपि जस्ता ब्यक्ति ले त बल्ल बुझेर आज महानगर सम्म बिकास हुँदैछ देश बिकास को लागि सोच्ने सच्चा देशभक्त ब्यक्ति हरु यदी तपाइँ हामि हो भने अब केपी सेरे प्रचण्ड माधव बाबुराम रबि लामिछाने हैन बालेन जस्ता ब्यक्ति लाई साथ र सपोर्ट गर्नु पर्छ धेरै बोक्नु भयो राजनीतिक दलहरु को झोला आखिर कहिलेसम्म १० बर्ष, २० बर्ष, ३० बर्ष ? हेर्नुहोस् साँच्चै नै ३० बर्ष माथि भयो , गरे के खै ? देश त पहिल्यै स्वर्ग थियो नेपाल हेर्नुहोस त पहिले को र अहिलेको अवस्था ....! झन् झन् खत्तम भो बिश्व मै तहल्का मच्चायो भ्रष्टाचारी ले भरिएको देश भनेर, सत्य तथ्य यथार्थ कुरा एक मात्र - यदि तपाईं हामिलाई सार्वजनिक मुद्धा परेमा " न सरकारी जागिर न नेपाल बाट बाहिर जान सकिन्छ, तर नेताहरु हेर्नुहोस केपी ओली सेरे प्रचण्ड नेपालकी मर्न नसकेकी भाउजु को कति मुद्दा छन् ? थाह छ हजुर हरु लाई? अब त चोर भ्रष्टाचारी हत्यारा अपराधी आतंककारी कलंक नेताहरु को कारण देश को गौरवमय पदहरू नै घृणा लाग्न थाल्यो यार् ।झोले नै हुने भए पनि कमसेकम राम्रो मान्छे को त हुनु नि। जुन दिन तपाई जुन दलको झोला बोकेर हिँडेको छ त्यो दलको चोर भ्रष्टाचारी हत्यारा अपराधी नेताहरु लाई खुकुरी हान्ने आँट हिम्मत गर्नु हुन्न तब सम्म केही हुनेवाला छैन। बिना सुरक्षा व्यवस्था बाटो मा भेटेको दिन नेताहरु सबै काटिन्छन् । जय देश जय बालेन ब्राण्ड 💪

  • @khukurinationx648
    @khukurinationx648 หลายเดือนก่อน +1

    very good!!

  • @chetprasad2643
    @chetprasad2643 หลายเดือนก่อน +1

    ट्राफिक र नेपाल प्रहरीके बसपार्क बाट ठूलो आम्दानी लियको थियो
    त्यहाँको होटेल ब्यबसायर रेस्टुरेन्ट मसाज युनधन्दा सम्पुर्ण नेपाल प्रहारीको ईसारामा चलेको थियो अब बालेनले बसपार्कमा प्रहारीको आम्दानी बन्द होला जस्तो छ

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 หลายเดือนก่อน

    Good news for civilian

  • @tashidlama2905
    @tashidlama2905 หลายเดือนก่อน

    Great job 👍

  • @gurungrajan9870
    @gurungrajan9870 หลายเดือนก่อน +1

    Great job 👏🙏🙏

  • @user-tb3uo3jt3k
    @user-tb3uo3jt3k หลายเดือนก่อน

    सहि राम्रो हो

  • @chandraupadhyay3261
    @chandraupadhyay3261 หลายเดือนก่อน

    Good job.....❤❤❤❤

  • @mr.dhurbakhanal
    @mr.dhurbakhanal หลายเดือนก่อน

    माछापोखरि मा पनि त्रिसुलि को गाडी हरु nic asia bank अगाडि हरि बिजोग छ त्यहा पनि कार्बाही होस।

  • @kamalshrestha2639
    @kamalshrestha2639 หลายเดือนก่อน

    Good job👍️👍️👍️

  • @milangaul009
    @milangaul009 หลายเดือนก่อน +1

    jay balen

  • @giripokhrel2761
    @giripokhrel2761 หลายเดือนก่อน

    राजुपाण्डे काे जयहाेस जयवालेन।

  • @rukumrailagang
    @rukumrailagang หลายเดือนก่อน

    Good good good❤

  • @suman9184
    @suman9184 หลายเดือนก่อน

    Ramro kam 👏👏👏

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs หลายเดือนก่อน

    Jay Balen shah ❤❤❤🎉🎉

  • @kalikotesarkar4474
    @kalikotesarkar4474 หลายเดือนก่อน

    Good work

  • @AnuLama-fl6so
    @AnuLama-fl6so หลายเดือนก่อน

    ❤❤❤balen Sha god Job ❤❤

  • @SonamLamatamang-sd6uq
    @SonamLamatamang-sd6uq หลายเดือนก่อน

    Very good

  • @user-ok4oi3en4g
    @user-ok4oi3en4g หลายเดือนก่อน

    राम्रो कम्ति लुट्छ हामी गाउबाट आउनेलाई

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 หลายเดือนก่อน +1

    good work

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u หลายเดือนก่อน

    Jaya balen and metropolitan team

  • @rajendradimdung-vs9iv
    @rajendradimdung-vs9iv หลายเดือนก่อน

    Very good balen sir

  • @user-wl1jj6xr3l
    @user-wl1jj6xr3l หลายเดือนก่อน

    Good job

  • @ChhantyalJale
    @ChhantyalJale หลายเดือนก่อน

    good 👍️👍️👍️

  • @suniljdekhxatei9671
    @suniljdekhxatei9671 หลายเดือนก่อน

    good job

  • @user-vu3uw5fx2u
    @user-vu3uw5fx2u หลายเดือนก่อน

    Good sistem

  • @Holysmoke369
    @Holysmoke369 หลายเดือนก่อน

    Kalanki bata pani uthauna paryooo balen sir.....

  • @endhungel8940
    @endhungel8940 หลายเดือนก่อน

    पर्यटन भनेर ब्यक्तिको टिकट काटेर लिएर जान भएन,रिजर्बको हिसाबमा पाइयो तर यात्रु बोकेर पर्यटन भन्न पाइएन होला कि?अनि कलन्की कोटेस्वर,सुन्धारा आदि ठाउमा काउन्टर हाटाउने गरे उत्तम हुन्थ्यो

  • @harigc5431
    @harigc5431 หลายเดือนก่อน

    Good news

  • @ramshrestha4192
    @ramshrestha4192 หลายเดือนก่อน

    Buspark nahirako tiket counter nanda gareko ramro yes bata yatru thagina paundaina raju sir salam chha

  • @MGRDanuale122
    @MGRDanuale122 หลายเดือนก่อน

    Good 👍👍❤

  • @NetraWinner
    @NetraWinner หลายเดือนก่อน

    भाईको सारै राम्रो कुराहो

  • @rambabukumar8095
    @rambabukumar8095 หลายเดือนก่อน

    Good

  • @dilliramgiri524
    @dilliramgiri524 หลายเดือนก่อน

    good

  • @milangaul009
    @milangaul009 หลายเดือนก่อน +1

    good right

  • @sanobhaikc9321
    @sanobhaikc9321 หลายเดือนก่อน

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy หลายเดือนก่อน

    Balen daju Kada..

  • @KumarMishar-pp5vt
    @KumarMishar-pp5vt หลายเดือนก่อน

    Good jop

  • @chakraroka6977
    @chakraroka6977 หลายเดือนก่อน

    त जसतो चोर हरु साइत लाग त कि न बस पार को कुरा गरछ बालेन ज े गरयो सहि गरयो

  • @ambarghatani7
    @ambarghatani7 หลายเดือนก่อน

    good jop

  • @birjungthapa4567
    @birjungthapa4567 หลายเดือนก่อน

    लौन बाटो पनि बनाउनु पर्यो

  • @netrabhanndari1778
    @netrabhanndari1778 หลายเดือนก่อน

    सबै नेपाली लाई कहाँ लखेट्ने बिचार गरेका छन् कसैलाई पनि थाहा छैन म चाहिँ अब कतार तिर जानू पर्ला

  • @rajujirel1800
    @rajujirel1800 หลายเดือนก่อน

    जता पायो तेतै काउन्टर राखेको जति सबै फाल्दे हुन्छ लुटुवा हरुको

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc หลายเดือนก่อน

    Balen balen balen balen balen balen balen balen balen ❤❤❤❤

  • @ThapaeakrajThapa-tj9pw
    @ThapaeakrajThapa-tj9pw หลายเดือนก่อน

    हाे याे साअचइ रामराे काम हाे सरहानय क्ष

  • @mayasaku4684
    @mayasaku4684 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 หลายเดือนก่อน

    लुटेरा काउन्टर सबै हटाउन पर्छ

  • @mayasaku4684
    @mayasaku4684 หลายเดือนก่อน

    👍👍👍👍👍👍

  • @umeshtripathi5470
    @umeshtripathi5470 หลายเดือนก่อน

    No not again 😡KPD=kp oli vs prachanda vs deuba not again 🇳🇵

  • @sajannepali199
    @sajannepali199 หลายเดือนก่อน

    Good job ❤❤❤❤

  • @tarakhanal9844
    @tarakhanal9844 หลายเดือนก่อน

    प्रकाशमानको टाउको दुखाइ !