रुवाको कथा । Ruwako Katha - Herne Katha EP41

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.พ. 2025
  • जिन्दगीका आम उतारचढाव: घर व्यवहार, सम्बन्ध, संघर्ष आदिबाट थिचिँदै थिचिँदै बाँचिरहेका केही महिलाहरु कसो कसो रङ्ममन्चसँग जोडिन आइपुग्छन् । रुवाको कथा - हेर्ने कथा अंक ४१
    #HerneKatha #RuwakoKatha
    A group of women from 33 to 72 years old, dream about performing a theater play. With no previous knowledge and experience on acting and theater, these women work hard for months. Finally they perform a play named ‘Ruwa (Cotton)'
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

ความคิดเห็น • 296

  • @munamohatra
    @munamohatra 5 ปีที่แล้ว +23

    थेटरमा नयाँ नाटक लाग्ने बित्तिकै पुगी हाल्छु। मलाई रंगमंचमा देखिने पात्रहरु औधी मन पर्छन्। म उनीहरुको भाव पढ्न खोज्छु। म उनीहरुमै हराछु। कुनै कथा आफ्नै कथा लाग्छ। कुनै स्वयंम उनीहरुकै जो आफ्ना भावनाहरु पोखिरहेछन् नाटकलाई माध्यम बनाएर । अनि बाँकी मैले देखेको , भोगेको र म बाच्ने समाजको कथा ।
    Theatre creates a special atmosphere where one feels the illusion of being together with the actors on stage in everything they perform with all those hard work, every little effort and dedication. 'Ruwako Katha' is not just the story of Menuka, Goma or Kamla but of those who've been through the similar journey of them could connect and feel themselves with their emotions and sentiments. Great work done by Prakash Dahal & Che Shekhar. They are the voice of our society. Thank you 'Herne Katha' for bringing this story. ❤

  • @nanukiranshrestha2881
    @nanukiranshrestha2881 5 ปีที่แล้ว +25

    धेरै राम्रो लाग्यो उहाँ हरुको रुवा नाटक पनि हेर्न पाय हुन्थियो को को हुनुहुन्छ उहाँ हरुको नटक हेर्ने मन भको हाजिर गर्नुसत

  • @rajshrestha9989
    @rajshrestha9989 5 ปีที่แล้ว +1

    झापा, चारपानेका ई झक्कास झापाली आन्टीहरूको सङ्घर्षपूण जीवनगाथा र इन्मा लुकेका कलालाई जन समक्ष प्रस्तुत गर्ने चापागाईं विधा र ती आन्टीहरूमा लुकेको प्रतिभालाई माझेर, तिखारेर तिक्खर बनाउने सुकर्म गर्ने ती दाहाल ब्रदरलाई नमन। आन्टीहरूमा बथाई अनि सफल कलायात्राको टन्नै शुभकामना त छ नै ।👍✌👊❤🎆

  • @suryashrestha6007
    @suryashrestha6007 5 ปีที่แล้ว +4

    यो कार्यक्रम बनाउनु हुनेलाई धेरै धेरै धन्यवाद । रामनाथ दाहाल कमरेडलाई देख्न नपाए पनि वहाँको छोरीलाई देख्दा पनि रामनाथ दाहाल कमरेडलाई नै देखे जस्तो भयो ।

  • @gaganbista6274
    @gaganbista6274 5 ปีที่แล้ว +4

    याे अात्मबिश्वासकाे कथा छिट्टै अन्य यस्तै प्रतक्ष्य भाेगिरहेका महिलाहरु सम्म पुगाेस शुभकामना ,,
    साथै बिद्या दिदि लाई धेरै धेरै धन्यवाद

  • @pmgm1991
    @pmgm1991 5 ปีที่แล้ว +38

    अरुभन्दा फरक कथा केयर गिभरमा जाने चेलीहरुको कथा मार्मिक छ बिद्या जि।

  • @bizayshilaa
    @bizayshilaa 5 ปีที่แล้ว +77

    म हासु त कसरी मनमा पिरै छ,
    न हासु त कसरी रहर धेरै छ!!!❤️

    • @sandipk.c1625
      @sandipk.c1625 5 ปีที่แล้ว

      म हासु त कसरी मनमा पिरै छ,
      न हासु त कसरी रहर धेरै छ । 😍

  • @premghatane9207
    @premghatane9207 4 ปีที่แล้ว +3

    कथा हेर्दै गर्दा मरुभूमिमा दिनको 12 बजेको छ। टिफिन को खाना तताएर ठुग्ने प्रयास गर्दै गर्दा हेर्ने कथा को तिर्खा लाग्यो। रुवा भित्रका सहासिक योद्धाहरु को प्रेरणादायी कथाले भातले भन्दा पनि बढी शक्ति दिएको महसुस गरें तर खै किनहो आंखाका डिल बाट आँसु पो पोखिन थालेछ्न, महिला पात्र मेरि आमा, मेरि प्यारी साथी र धेरैको प्रतिविम्ब मानसपटलमा खेल्यो, अनि एउटा सालिन, भद्र देशकै महिला रास्ट्रपति ज्यु को अनुहार पनि सामु आयो। भ्रष्टाचार को लालच नगरेर देश मै महिला लाई सहि शिक्षा, स्वरोजगार र न्यायीकधिकार दिन सके, कुर्सी मोह र पिर्का मोह भन्दा अलि पर जान सके, यस्ता रुवाका बास्तबिक कथाहरु हेरेर रुनु पर्ने थिएन होला।

  • @thirukhatry8956
    @thirukhatry8956 5 ปีที่แล้ว +2

    मार्मिक छ यो कथा । आमा नहुनेको कथा झन मार्मिक । बुढाले दुख दिएका दिदीबहिनीको कथा अनि द्वन्द पीडित दिदिबहिनीको कथा त्यस्तै मार्मिक। धन्यवाद हेर्ने कथा टोलिलाई ।

  • @somranamgr9110
    @somranamgr9110 5 ปีที่แล้ว +2

    हेर्ने कथा को ४१ औ भाग अरु भाग भन्दा पृथक लाग्यो आ- आफुले जिवन मा भोगेको भोगाईलाई आधार मानेर रङग मन्च मा उतारदाको मजा को अनुभुति नै बेग्लै 🙏🙏🙏 राम्रो लाग्यो पुरै अङ्श हेर्न पाउदा झन राम्रो हुने थियो नि

  • @aasthakc6196
    @aasthakc6196 5 ปีที่แล้ว +4

    याे नाटक काठमाडाैं पनि लिएर आए हुने हाे । र देशका धेरै ठाउँमा देखाउन सके अन्यत्रका महिलाहरुले पनि अाफूलाइ न्याय गर्न सक्नुहुन्थ्याे । प्रेरणा लिन सक्नुहुन्थ्याे । शुभकामना छ ।

  • @garamja6123
    @garamja6123 5 ปีที่แล้ว +2

    साच्चै राम्रो लाग्यो। अझै यो रुवा नाटक पूरा हेर्न पाए, दिज्जु हरुलाइ नमन

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +4

    आमाहरुले जिन्दगीमा गर्नु भएको कर्महरुलाई राम्रो तरिकाले छायांकन गरेर देखाउनु भएकोछ सो बधाई पनि छ बिद्या बहिनिलाई !

  • @LOVEGURU-si1sp
    @LOVEGURU-si1sp 5 ปีที่แล้ว +3

    धेरै राम्रो लागो मुसु मुसु हास दै हेरे सारै आनन्द आयो, दीदी हरु को नाटक ले धन्याबाद नाटक टीम र बिद्या दीदी

  • @SongmenMilan
    @SongmenMilan 5 ปีที่แล้ว +1

    वाह !! यहिँ कठिन खोज आज हामीले हेर्न पाउदा छुट्टै उर्जा मिलेको भान भएको छ। प्रस्तोता विद्या दिदी र हेर्ने कथा परिवारमा हार्दिक नमन 😍😍
    आज सम्मका सम्पुर्ण भाग हेर्दै आइरहेको छु र कुनै त्यस्तो कथा छैन जुन हेर्न मन नलागोस् । सायद वास्तविक जिवनको पनि अति नै वास्तविक पात्रहरूको कथा भएर नै होला।

  • @apsarakc7422
    @apsarakc7422 5 ปีที่แล้ว +11

    Oh my!
    I personally shared this to my mother.also,aunts and girlfriends.I wanted to show this to my grandmother.but she is far away from me in the village where there is not even network.aie ta raati parisakyo.but i know ,my grandmother is listening to radio.i will surely call her voli bihana network raicha vaney.
    Thanks to all the moderators for the stories of the warriors.

  • @nishagyawali7402
    @nishagyawali7402 5 ปีที่แล้ว +21

    धेरै राम्रो ❤️ आत्मा विकास बलियो बनाउने कथा 🤩
    धन्यवाद। हेर्ने कथा
    अरू कुरा पाईन्छ थरि थरि जन्म दिने आमा पाईदैन कसैगरि ❤️

  • @Rajkirant
    @Rajkirant 5 ปีที่แล้ว +4

    जिन्दगी ..... हार्दिक बधाइ छ आमाहरुलाइ अनि विशेष धन्यवाद बिध्या जि लाई

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +14

    धेरै राम्रो 😍😘👍️
    जिबन सरल र हसिलो तरिकाले जिउने कला रहेछ भन्ने मैले बुजे।हाल दोहा कतार

  • @chitrapoudyal4467
    @chitrapoudyal4467 3 ปีที่แล้ว

    सलाम हाम्रा सहासी दिदी बहिनीहरुलाई र सहयोगी भाईहरुलाई।
    उत्प्रेरणाको स्रोत लगाउनुभएको छ। हार्दिक मंगलमय शुभकामना।मन एकदम प्रफुल्लित भयो।

  • @ramshrestha7864
    @ramshrestha7864 4 ปีที่แล้ว

    Kati ramro xa hai jendagi man khusi xa vhani yo herda ramailo lagyo

  • @manigurung3920
    @manigurung3920 5 ปีที่แล้ว +2

    Wow!! Kati ramro katha...karma garna kahile nathakne ama haru ko katha...How can change life to be creative....love 72yrs amma still eager to do something..great ..great ..no words to describe..waiting to watch this play..

  • @himalayanglaciers2405
    @himalayanglaciers2405 5 ปีที่แล้ว +2

    सबै मान्छेको आफ्नो व्यथा आफ्नै कथा ...मलाई नसामा फसेर जिवनको अन्तमा पुगेका दुरव्यसनिहरु कथा हेर्ने मन छ।।

  • @nabingurung7581
    @nabingurung7581 5 ปีที่แล้ว +4

    जिबनकाे भेगाई 😂😂😂😂 भेगाई भित्रकाे जीवन अनि भेगाईका कथा मन छाेये जिऊने नयाँ आधार।।।

  • @mandeepkatwal1270
    @mandeepkatwal1270 5 หลายเดือนก่อน

    Respect to all the women’s. They are so deep deeper than ocean no one could never know what women are made up of and what’s inside them. Patience, will, love , strength, resilience, friendliness, talent. Really a home without women will be so weak like a house made without foundation.

  • @aasthakc6196
    @aasthakc6196 5 ปีที่แล้ว +2

    पंचायती व्यवस्थाकाे लडाइमा सुखानीकाे ज‌ंगलमा मारिएका एक याेद्दाकी छाेरीलगायत महिला याेद्दाहरुकाे कथा । मेराे आँखा रसायाे याे हेर्दा । याे सत्ताले यीनीहरुलाइ चिन्दैन । धन्यवाद बिद्याजी । रुवरु गराउनुभयाे यथार्थसँग ।

  • @manikhadka6613
    @manikhadka6613 5 ปีที่แล้ว +4

    अहिले सम्म कै उत्कृष्ट एपिसोड लाग्यो मलाइ त बिद्या दिदी ।धेरै धेरै धन्यवाद हजुर हरुको टिम लाई।

  • @ashokrai1864
    @ashokrai1864 5 ปีที่แล้ว +1

    Salute aama hajur sabai jana lai and thank you so much herne katha feri feri herna pauu 🙏🙏

  • @kamalabhandari930
    @kamalabhandari930 5 ปีที่แล้ว +3

    केयर गिभर आफ्नै कथा !
    बाकि आफ्नो लागि जिन्दगी जिउने सम्पूर्ण हिम्मतवाली नानिहरुमा नमन !

  • @नेपालीभैबाच्नसिक
    @नेपालीभैबाच्नसिक 5 ปีที่แล้ว +8

    कथा को सङ न होला पिर को सङ न होला र कथा फरक फरक भोग्ने भोगाइ अलग तर पिडा सहने पात्र एकै मानब का हामी अब भन्न थाले
    जिबन मिठो छ
    जिउन जाने
    आसु मा पनि हासो भेटिन्छ हास्न जाने
    दुखमा पनि रमाउन सकिन्छ सबै को पिडा एकै माने
    सानै उमेर मा थुप्रै कथा को पात्र बनेर आफ्नै कथा आफै कलाकार हामी सारै मन पर्यो मलाइ हार्दिक नमन दि हजुर लाइ यो चेली को मलाइ त थाहै थियन यति राम्रो आनंद लाग्ने प्रोग्राम अनि हिम्मत बड्ने कथा समिटियको हेर्न पाइन्छ भनेर युटुब हेर्न मन लाग्दैन थियो यति राम्रो कार्यक्रम हेर्न छोडी रहेकी रहेछु म मेरो एक जना मित्रले भन्नु भयो र थाहा पाय उहा मित्र लाइ हार्दिक धन्यवाद अब देखी कुनै पनि कथा छुटाउने छैन

  • @bimalapun1790
    @bimalapun1790 5 ปีที่แล้ว +22

    आज को हेर्ने कथा बुज्नेलाई श्रीखण्ड नबुज्नेलाइ खुर्पाको विड भने जस्तै हो अझै प्रगति गर्दै जानु होला मलाई त राम्रो लाग्यो

  • @parshuniroula9380
    @parshuniroula9380 5 ปีที่แล้ว +11

    मेरै आफ्नै गाउ का दिदि हरु
    अनि यहा इस्रएल मा पनि सङै बसेका आफ्नै दिदि हरु को यो कथा सङ म अत्ति धेरै परिचित छु
    तर तपाइ हरु को योकला चाइ हेर्न पाएको थिएन
    तपाइ हरु सबै लाइ फेरि एक पट क सम्झिन चाहे दिदि हरु
    हाल इस्रएल

  • @mmagurung8491
    @mmagurung8491 5 ปีที่แล้ว +4

    आमाहरुको नाटक अभिनय कथा गित राम्रो लाग्यो हजुरहरु सबैमा मेरो नमस्कार छ।

  • @dogapart4701
    @dogapart4701 3 ปีที่แล้ว

    कत्ती राम्म्री राम्री आमाहरु, उमेरमा वहाँहरु अहिलेको हिरोईनहरु भन्दा कमको हुनुहुन्थेन होला। कत्ती हँसिलो जोसिलो खुसिलो। कस्तो energetic कती खुसि अनि positive vibes वहाँहरुमा। सम्मान अनि ढोग छ आमाहरुलाई🙇🙇🙇🙇🙇🙇🙇🙇

  • @manbahadurbk4326
    @manbahadurbk4326 5 ปีที่แล้ว +2

    कथा राम्रो लायो ।उठ उठ नारिहो..यो गित सुन्दा शहिद सेतु बि क को याद आयो।उनले पनि कुनैबेला गाउँथिन ।

  • @shankarnuable
    @shankarnuable 5 ปีที่แล้ว +6

    एउटा विशेष र भिन्नै खालको कथा रैछ
    खुशी लाग्यो!

  • @nazarking4243
    @nazarking4243 5 ปีที่แล้ว +15

    Hats off to THE ONE who thought about all this ! It’s totally off the beat creation !!!

  • @anjanrai1155
    @anjanrai1155 5 ปีที่แล้ว +2

    Wow aamaharuko sanggharshaharu aatut raxa ! Sukhat jibanko kamana

  • @amitkirati
    @amitkirati 5 ปีที่แล้ว +2

    सलाम छ हजुरम आमा हजुर लगाएत सिङ्गो टिमलाई

  • @princessido2606
    @princessido2606 5 ปีที่แล้ว +3

    सबै कथाले मलाई रुवाउथयो तर यो कथा ले चाहिँ खासै मन छुयन don't worry all the best

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 5 ปีที่แล้ว +1

    अति राम्रो मार्मिक कथा विद्या दि का टिमलाई धन्यवाद best of luck .

  • @rabeennadan2117
    @rabeennadan2117 5 ปีที่แล้ว +2

    साधुबाद।।मन छोयो।।देसब्यापी प्रदशन गर्न जरुरी देख्छु।

  • @Bijayaonlinetv
    @Bijayaonlinetv 5 ปีที่แล้ว +2

    मन छुने कथा

  • @harichandraadhikari9493
    @harichandraadhikari9493 5 ปีที่แล้ว +2

    आफ्नै ठाउँ का दिदी हरुको कथा समेटिएको हेर्ने कथा सारै मन पर्यो ।

  • @keshabgautam8233
    @keshabgautam8233 5 ปีที่แล้ว +3

    आधा एपिसोड हेरुन्जेल त केही पनि बुझिन पछि आँसु झर्यो 🌷🌷म पनि झापाको छिमेकी छु है

  • @jyotsnaprasai5186
    @jyotsnaprasai5186 5 ปีที่แล้ว +6

    Many thanks Prakash Dahal brother for the great initiative. Glad to see my homies/ mothers living their life.

  • @FoodChoiceNepal
    @FoodChoiceNepal 5 ปีที่แล้ว +2

    Wait is over .Dhanyabad.Ruwa naatak pani herna paakovaye huntiyo.

  • @mahanandabhattarai2158
    @mahanandabhattarai2158 3 ปีที่แล้ว

    मानिसका दुख र पिडाको कथालाई आधार माएर बनाइएको कथा रमाइलो छ ।

  • @nishakhatri2479
    @nishakhatri2479 5 ปีที่แล้ว +1

    Bidya sis hajurlae mero salute xa sabe ko pidadayk katha haru lae herne mauka dini vyo

  • @Aasmaan-v4d
    @Aasmaan-v4d 5 ปีที่แล้ว

    साचै असल र वास्तविकता देखाउनु भयो👍👍👍👍👍👍👍 दिदि।

  • @dipesholi9933
    @dipesholi9933 5 ปีที่แล้ว +3

    सम्पुर्ण बिदेशी भुमि बट हेर्ने दर्शक हरुलाई हार्दिक नमन

  • @sanumaya8556
    @sanumaya8556 5 ปีที่แล้ว +5

    *केयरगिभर धेरै गाह्रो काम हो । ऐले म इस्राएल बाट हेर्दै छु नाटक मन छुने रैछ*

  • @chandragurung2144
    @chandragurung2144 5 ปีที่แล้ว +5

    धन्यवाद बिधय जि धेरै राम्रो लागयाे अाज episode पनि

  • @girbahadurkarki539
    @girbahadurkarki539 5 ปีที่แล้ว

    दिपया दिदिकाे याे काम देखेर धेरै धेरै भेटन मन लागेकाे छ कहिले जुरछ हाेला

  • @arunrai5935
    @arunrai5935 5 ปีที่แล้ว +1

    Saaharai raamro kathaa. Sukha dukha ani pidaa ta Chadai Chan Tara pani naatak le waah jindagee !

  • @regmiln
    @regmiln 5 ปีที่แล้ว +2

    बाटोको कथा पछि दोस्रो दमदार कथा ।

  • @nirnir1405
    @nirnir1405 5 ปีที่แล้ว +2

    Sarai ramro lagyo ruwa ko katha😍😍😍

  • @yasodathapa8297
    @yasodathapa8297 5 ปีที่แล้ว +1

    wow shankar vai khusi lago tmi lay lekhe ko kataha herna pauda god bless yu

  • @janakikarnchaudhary1572
    @janakikarnchaudhary1572 5 ปีที่แล้ว +5

    (3:22 to 3:28)आम🤱 भनेको यस्तो चीज रहेछ कि सबै थोक पाइन्छ थरि थरि जन्म दिने आम🤱 पाईदैन कसैगरी ।
    यो कथा हेर्दा मन मा धेरै कूरा आयो तर बेक्त 🤐 गर्न सकिन ।

    • @Table_person
      @Table_person 3 ปีที่แล้ว

      Sahi kura hajur Mero katha sanga milne racha tyo amako katha

  • @menukakafleghimire8702
    @menukakafleghimire8702 5 ปีที่แล้ว +1

    धन्यबाद बिद्या बहिनी राम्रो लाग्यो

  • @konchiwanamchoom5296
    @konchiwanamchoom5296 5 ปีที่แล้ว +4

    I like the way these women work so enthusiastically and happily despite their obstacle

  • @laxmikaji1023
    @laxmikaji1023 5 ปีที่แล้ว +3

    antaraatma ko chupata bikas vayo dijju good dijju timlai 🇳🇵

  • @monaqatar9182
    @monaqatar9182 5 ปีที่แล้ว

    Dhanyabad bidya ji hajur lai Sarai man choyo

  • @milanruchal7765
    @milanruchal7765 4 ปีที่แล้ว

    Wow all mom best of luck vabisy Ujal xa suvakamana hjur haru sabailai

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 5 ปีที่แล้ว +1

    Wow kaति राम्रोसँग dd haru अभियान राम्रो xa ramailo salam xa

  • @nimadoma896
    @nimadoma896 5 ปีที่แล้ว +5

    Watching from israel.
    Heart touching story

  • @sushmarai8446
    @sushmarai8446 5 ปีที่แล้ว +1

    Sambaad haru ekdam ramro asha garnu nachodnu jiban ma ✅ acting pani ekdam ramro

  • @sombhandari3092
    @sombhandari3092 5 ปีที่แล้ว +2

    अगाडि को episode हरुभन्दा फरक खाल को पतिपिडित दिदिहरुको कथा हेरे आनन्द लागो ..तर कथालाई कता के के चै नपुगेकै जस्तो लागो । आगमी कथा ले अझै राम्रो विषयलाई उठाओस.... बिद्या दिदी लाई धेरै धेरै सुभकामना !!

  • @amritamainalimainali1849
    @amritamainalimainali1849 5 ปีที่แล้ว

    कठिन छ जिन्दगी
    जिउन जान्नु पर्छ
    दुख पिडा भुलेर
    हास्न जान्नु पर्छ ।।

  • @san_john29
    @san_john29 5 ปีที่แล้ว +2

    ल मेरि दिदी को नाटक हेरेर खुसि लागो 😍😍

  • @adhirajrai8447
    @adhirajrai8447 4 ปีที่แล้ว +1

    यस्तै पृथक कथा हेर्न पाइन्छ र त याे कार्यक्रम धेरै मन पर्छ न

  • @abhinavgurung6973
    @abhinavgurung6973 5 ปีที่แล้ว +1

    Jindagi ko uttar chadhaav dukha sukha yestai ho katha bastabik lagyo ramailo lagyo kaile aasu kaile.hanso testai ho jindagi ko katha,,?

  • @baburumba6406
    @baburumba6406 5 ปีที่แล้ว +1

    jindagi nai euta natak rahexa nita , aafnai kathama aafai ramauna pauda kati ramailo ,,,,,katha lai nyaye pani vayo

  • @sazanbhai3519
    @sazanbhai3519 5 ปีที่แล้ว +1

    Dherai pida haru katera aaunu vaye chha nepal ma aama haru sabai aama haru lai mero darsan namaste

  • @anantaregmi990
    @anantaregmi990 5 ปีที่แล้ว +4

    Thank you herne Katha team for one more motivational and beautiful episode

  • @mega.kitchen
    @mega.kitchen 5 ปีที่แล้ว +9

    हेर्ने कथा Dish-Like ??? किरा परोस् दिशलाइक गर्ने सबैलाई सलाम बिध्या दिदि

    • @Bungachamlingrai950
      @Bungachamlingrai950 4 ปีที่แล้ว

      यी दिदीबहिनीको घरवरिपरिका छिमेकी होलान् डिस लाइक गर्ने हरु चै जो यी दिदिबहिनीले राम्रो काम गरेको देख्न नसक्नेहरु🤣

    • @menukapokhrel7791
      @menukapokhrel7791 4 ปีที่แล้ว

      Hoin tesari gali nagarnu na bichara like garna najaneka haru 2 like gardeka holan ni sabai lai tha hudaen ni tyu dislike ho vhanera

  • @prismtravels4664
    @prismtravels4664 5 ปีที่แล้ว +1

    tyo ramro voice vako dd lai agadi ler aun paryo wow kati ramro voice

  • @preciousopal6582
    @preciousopal6582 5 ปีที่แล้ว +1

    साँच्चै नाटक रहेछ मानिसको जिवन

  • @diamondcarson8801
    @diamondcarson8801 5 ปีที่แล้ว +3

    कस्तो हृदयस्पर्शी ! ❤

  • @sabinagurung4709
    @sabinagurung4709 5 ปีที่แล้ว

    Herdai jaada aafnai sathi laai dekhna paye keep it up prakash

  • @sunitachaudhary6147
    @sunitachaudhary6147 5 ปีที่แล้ว +2

    प्रेरणादायी कथा । रुवाको कथा । 💕

  • @saritalamichhane4073
    @saritalamichhane4073 5 ปีที่แล้ว

    वाउ अनि मार्मिक पनि

  • @पम्लाब्वा
    @पम्लाब्वा 5 ปีที่แล้ว +2

    नया कलाकारहरुले वहाँ हरु संग तालिम लिए हुने

  • @sarurai141
    @sarurai141 4 ปีที่แล้ว

    Sarai ramro katha lagyo

  • @rahulnepal9532
    @rahulnepal9532 4 ปีที่แล้ว

    Wow yo episode 41mata sabai ramailo dd haru hunudoreixa😜😂🙏

  • @sanyasxetriz3721
    @sanyasxetriz3721 5 ปีที่แล้ว +1

    Amaharuko acting skills level chain mane maile. Salute to all of them. Ani sabaiko life story sunera sad lagyo. Ek din nepal 🇳🇵 farkera natak herna ani uhaharulai bhetna maan lagyo

  • @inaluitel6413
    @inaluitel6413 5 ปีที่แล้ว +1

    Wow di thanku so much hajueko himalai Salam xa🙏👏👏❤❤❤❤❤

  • @bhimbanjara5607
    @bhimbanjara5607 5 ปีที่แล้ว +1

    नाटक को पूरा भाग हेर्ने रहर!!! कथा उत्कृष्ट छ!!

  • @anganaalama8401
    @anganaalama8401 5 ปีที่แล้ว +3

    What a narration... What a story... 😍😍😍

  • @bibekrai9148
    @bibekrai9148 4 ปีที่แล้ว

    दुःखहरू को बीचमा पनि खुसी हुन सकिदो रहेछ आमा हरुको कथाबाट सिकेको कुरा💘💘💘💘

  • @bindubhatta2525
    @bindubhatta2525 5 ปีที่แล้ว

    ramro lagyo israel ma basera janu vako didi haru natak sachikai ramro xa

  • @harisharan8204
    @harisharan8204 5 ปีที่แล้ว +1

    Thanks herne katha team bidhya chapagai great job

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 ปีที่แล้ว +1

    Waiting all the way From UAE 🇦🇪🇦🇪🇦🇪
    #Herne_katha 👌👌👌🇳🇵🇳🇵🇳🇵

  • @saitaghimire9462
    @saitaghimire9462 5 ปีที่แล้ว +1

    New taste lagyo dd yo katha jaan

  • @sancharai2898
    @sancharai2898 5 ปีที่แล้ว +1

    Aama hjur lai mero duai hat jodi namaskar r sath dinu hune dada lai pani thank u so much vanna chahanxu

  • @kamlumagar1127
    @kamlumagar1127 5 ปีที่แล้ว +3

    Aakha ma aasu naayako episode hudaina 😍😍

  • @basantathapa9594
    @basantathapa9594 5 ปีที่แล้ว +1

    दुखको बयान कसरी गर्नु फरक फरक छन कथा देखाउने बीसाउने हेर्ने कथा छ

  • @surensubba3469
    @surensubba3469 5 ปีที่แล้ว +1

    One of the best episode of herne katha...heart touching...its take deep n deeper...

  • @mohanbahadurmalimohan4101
    @mohanbahadurmalimohan4101 5 ปีที่แล้ว +2

    Salam x bidhya dee miss you too hjr lea dherae ramro ramro katha leunu hunx

  • @sumantimsina1615
    @sumantimsina1615 5 ปีที่แล้ว +3

    हेने कथा हेर्नका लागि अाईयो है साथिहरु