हेर्ने कथाका प्रकाशलाई दुर्गा प्रसाईले सहयोज संगै जागिर दिंदै! प्रकाश र हेर्ने कथा टिम खुसीले गदगद!!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • हेर्ने कथाका प्रकाशलाई दुर्गा प्रसाईले सहयोज संगै जागिर दिंदै! प्रकाश र हेर्ने कथा टिम खुसीले गदगद!! Herne Katha Team, Prakash Tamang, Bhojpur, Jhapa.

ความคิดเห็น • 174

  • @starbodyfitness
    @starbodyfitness 15 วันที่ผ่านมา +60

    आज सम्म जिबन मा भौतिक शुख नपाए का प्रकाश लाई उस्को छेमता अनुसारको जाहिर दिये ठुलो धर्म हुन्थ्यो।

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 15 วันที่ผ่านมา +26

    जय होश दुर्गा दाई 🇳🇵🇳🇵🇳🇵

  • @sivasarma3968
    @sivasarma3968 15 วันที่ผ่านมา +19

    हजुरले एउटा कथा हेर्नू भो हेर्ने कथा सयौ तेस्तै कथाहरु छन जय दुर्गे।

  • @user-dt8wy5hu1z
    @user-dt8wy5hu1z 15 วันที่ผ่านมา +7

    Durga parsai hero of Nepal... keep it up I

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 15 วันที่ผ่านมา +13

    दुर्गा सर साच्चिकै राम्रो मान्छे हुन् जुन चोरले जे भने पनि

  • @bishanbbc6500
    @bishanbbc6500 15 วันที่ผ่านมา +11

    यी दुई पत्रकार हरु दुर्गा प्रसाईं का आफ्नै ब्याक्ति गत हुन ,जता पनि सङै जान्छन

  • @binabina7708
    @binabina7708 15 วันที่ผ่านมา +7

    दुर्गा प्रसाईं सर महान ब्यक्ति हुनुहुन्छ । हिन्दुराष्ट्र नेपाल सहितकाे राजतन्त्र जिन्दाबाद ।

  • @ShishirAdhikari-ox6if
    @ShishirAdhikari-ox6if 15 วันที่ผ่านมา +16

    दुर्गा दाइ मन पर्ने जति येता हाजिर हुनु त❤🙏🇳🇵

  • @chhabiadhikari3973
    @chhabiadhikari3973 12 วันที่ผ่านมา +1

    जस्तो राम्रै कामको पनी बिरोधै गर्ने दुर्गे प्रसाई र युटुबेलाई धन्यवाद।

  • @ryamtg227
    @ryamtg227 15 วันที่ผ่านมา +5

    Good Durga sir ..Parkash dai kaam dinu sir

  • @gulmelikpmc
    @gulmelikpmc 15 วันที่ผ่านมา +68

    दुर्गेको पछाडि हिड्छ्न सारा युटुवेहरु अनि कहाँबाट भेटिन्छ्न गाउमा हराएका मान्छे😢😢हैट! तिम्रा बुद्दि,, एक करोड खातामा हाल्देउ रे😢😢

    • @suneelthapa9758
      @suneelthapa9758 15 วันที่ผ่านมา +5

      केपि रबि को पछाडी हिड्नु पर्ने

    • @suneelthapa9758
      @suneelthapa9758 15 วันที่ผ่านมา +4

      केपि रबि को पछाडी हिड्नु पर्ने

    • @dinagoutam1773
      @dinagoutam1773 15 วันที่ผ่านมา +1

      Ek karod haler ke ब्यवस्थापन गर्न सक्छ
      सोझो छ आफन्तले फाईदा उठाउन्छ बरु गरिखाने भाडा दिनु।

    • @Tantaclesnubari8899
      @Tantaclesnubari8899 15 วันที่ผ่านมา +2

      yo gulmelikpmc bhanne yamale kai jhole hola usalai apnai bau pyaro hola ghas

    • @sewakrai-jy7zj
      @sewakrai-jy7zj 15 วันที่ผ่านมา +2

      अनि केपि ओलीको पछाडी हिड्नु पर्ने हो पत्रकार?

  • @uddhabmainali4355
    @uddhabmainali4355 15 วันที่ผ่านมา +13

    ramro smbata
    dhurgasir

  • @maanu2559
    @maanu2559 15 วันที่ผ่านมา +3

    यो गुल्मीको युटुबेको पत्रकारिता पनि दुर्गा प्रसाई दिनचार्यमै बित्ने भयो

  • @user-un8xx5ss4s
    @user-un8xx5ss4s 15 วันที่ผ่านมา +4

    हाम्रो दुर्गा प्रसैइँ जि बिजनेसमेन अनि सामाजिक अभियान्ता पनि हुनुहुन्छ ।यो प्रकाश तामाङ को बारेमा जति सक्दो पहल गरिदिनुहोला । जो ती बालकलाई उठाएर लाने साहु लाई आज सम्म बिनातलब राखेर त्यो भाइ ले कति पाउने सम्पुर्ण अधिकार दिलाई दिनुहोला ।

  • @Cristiano-x7z
    @Cristiano-x7z 15 วันที่ผ่านมา +15

    हैसियतअनुसार हैईन सीप क्षमताअनुसार होला ।

    • @SitaUprety53
      @SitaUprety53 15 วันที่ผ่านมา +1

      सहि भन्नू भो

    • @nepalipan2channel102
      @nepalipan2channel102 15 วันที่ผ่านมา

      एकदमै सहि कुरा प्रकाश तामाङको क्षमता अनुसार जागीर दिनुस् । दुर्गा प्रसाईं दाजु

  • @NGSubash0406
    @NGSubash0406 15 วันที่ผ่านมา +5

    यो देश दुनिया खबर भन्ने मिडिया दुर्गा प्रसाईंको हलि नै रछ यस्का ९५% भिडियो दुर्गे कै हुन्छ, यस्को पत्रकारिता छि

  • @dolmatamang6853
    @dolmatamang6853 9 วันที่ผ่านมา +1

    Bidhya didi lai samman sorup khata mala lagaera badhai denu pareyo hajur☺

  • @rajkumartamang6812
    @rajkumartamang6812 15 วันที่ผ่านมา +2

    सिधै हैसियत नभन्न हौ क्षमता अनुशारको भनम न

  • @bishalmagar3229
    @bishalmagar3229 14 วันที่ผ่านมา +1

    @3:25 सहि कुरा गर्नु भयो 👏👏
    केपि ओलि को नाटक नै हो 🙌

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 15 วันที่ผ่านมา +10

    यो जीवन पान्डे भन्ने पत्रुकार को बास्तबिक हैसियत यहाँ देख्न पाईयो ? अहिले दुर्गा को गुणगानमा लागेको छ

    • @laxman2288
      @laxman2288 15 วันที่ผ่านมา

      Yes

  • @bishowlalshrestha2402
    @bishowlalshrestha2402 15 วันที่ผ่านมา +4

    दुर्गाजी,
    यी सभ्य भद्र भनिएका अवसरवादि सुरेन्द्र केसि भन्नेलाई,यसबारे बुझ्दै नबुझि बाेलेकाे देख्दा,
    हाम्रि छाेरि विद्या चापागाईंमाथि के के भनेकाे सुन्दा,
    थुक्न मनलाग्याे।
    थचक्कै बस्नेगरि यस्काे हर बसाल्दिम त !

  • @KamanaShrestha-z7h
    @KamanaShrestha-z7h 15 วันที่ผ่านมา +3

    देशा का जनता हराइरहेका छन..भोजपुरमा खोइ कस्ले के बनाइ दिने रे..झापामा खोइ..स्वरहरुले के गर्छन..

  • @homlimbu2205
    @homlimbu2205 15 วันที่ผ่านมา +1

    Very excellent document ❤

  • @buddhathulung5966
    @buddhathulung5966 15 วันที่ผ่านมา +1

    Very good durga dai 🙏🏼🙏🏼

  • @purnamagar6169
    @purnamagar6169 15 วันที่ผ่านมา +2

    Good 👍👍

  • @birbaldang5214
    @birbaldang5214 15 วันที่ผ่านมา +3

    Salute xa Durga parsai sir lai

  • @amanbagar-q9x
    @amanbagar-q9x 14 วันที่ผ่านมา

    Salute bidya devi bhandari dd lai yo katha herda ma ni roko thye dhurga dai ni man ko safa manxe

  • @user-io6il7ok3g
    @user-io6il7ok3g 15 วันที่ผ่านมา +2

    लौ न दाइ मलाई नि जागिर मिलाइदीनु पर्यो

  • @user-lp3rj8sc8u
    @user-lp3rj8sc8u 15 วันที่ผ่านมา +1

    Eak dam ramro Durga ji tapai ko jay hunxa yo satay ghatana hunxa

  • @LalaMaya-rv7xq
    @LalaMaya-rv7xq 15 วันที่ผ่านมา +1

    👍

  • @jmahadevshah4231
    @jmahadevshah4231 14 วันที่ผ่านมา +1

    दुर्गा आफ़ै लाईं त कस्ले दिओस दिन्छ ऐस्ले प्रकाश लाईं पैसा ,,,,, मुख् मा हानु जस्तों

  • @sangetamang85
    @sangetamang85 15 วันที่ผ่านมา

    हो 100% सहि कुरा काठमाडौंमा तस्कर मात्र भेटिन्छा

  • @SurozSunuwar-ep1th
    @SurozSunuwar-ep1th 15 วันที่ผ่านมา +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @GoldBoy-q6d
    @GoldBoy-q6d 15 วันที่ผ่านมา +1

    Good.....

  • @aadidas172
    @aadidas172 15 วันที่ผ่านมา

    Jay durga

  • @harithapa204
    @harithapa204 15 วันที่ผ่านมา +6

    लाैन हालेर हेराै । व्लड मनि काे स्टन्डवाजि गर्ने तिमी नै हाेइनाै र ।

  • @surendraneupane3120
    @surendraneupane3120 15 วันที่ผ่านมา

    सहि कुरा ।

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 15 วันที่ผ่านมา +2

    Good talking Durga Daju...

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s 15 วันที่ผ่านมา +1

    Mankari Hunuhunxa Durga Dai

  • @user-happy77735
    @user-happy77735 15 วันที่ผ่านมา

    Durga dai❤❤

  • @dilliramgiri524
    @dilliramgiri524 15 วันที่ผ่านมา

    jay hoss durga dai

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 15 วันที่ผ่านมา

    Great thank

  • @shambhushah2112
    @shambhushah2112 15 วันที่ผ่านมา +1

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤

  • @Yatripasang
    @Yatripasang 15 วันที่ผ่านมา +1

    Miler support garau hai

  • @CpMagar-gj6se
    @CpMagar-gj6se 15 วันที่ผ่านมา +1

    👍️👍️👍️

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n 15 วันที่ผ่านมา +1

    goods नेव्स🎉❤

  • @user-qm7ri7qo9n
    @user-qm7ri7qo9n 15 วันที่ผ่านมา +1

    कसैले सयेद उसलाई त्यहा लगेर साउसङ बेचेर छोडेकाे हुनसक्छ त्यो कुरा पत्ता लगाएर साउलाइ कार्वाही गर्नु पर्छ ।

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 15 วันที่ผ่านมา

    Good luck दुर्गा parshi

  • @ManojDiswaMgr
    @ManojDiswaMgr 15 วันที่ผ่านมา +1

    Durga sir le job diye ekdam ramro hune thiyo🙏🙏🙏

  • @user-we2pe4qx1m
    @user-we2pe4qx1m 15 วันที่ผ่านมา

    जय होस् हजुर्को !

  • @dipaktamangofficial
    @dipaktamangofficial 15 วันที่ผ่านมา

    jay durga❤❤❤❤

  • @vikashmagar2026
    @vikashmagar2026 15 วันที่ผ่านมา

    Durga sir good job

  • @bhojrajjoshi9032
    @bhojrajjoshi9032 15 วันที่ผ่านมา +1

    जय दु्गा

  • @ThakuriRoyal_Official
    @ThakuriRoyal_Official 15 วันที่ผ่านมา

    आफ्नो आफ्नो अनुभब को कुरा हो
    कसैलाइ पैसा, कसैलाइ माया त कसैलाइ आफन्त ठूलो लाग्छ।

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 15 วันที่ผ่านมา

    पत्रकार दिदी को जय होस्

  • @chakgurung3175
    @chakgurung3175 15 วันที่ผ่านมา +1

    Very good God bless you Durga sir❤😂😂

  • @surendratamang1509
    @surendratamang1509 15 วันที่ผ่านมา +1

    गफ नै हो सम्धी

  • @sabinsabin8464
    @sabinsabin8464 15 วันที่ผ่านมา +1

    यो जीवन पाण्डे दुर्गा प्रसाईको रखेलो पत्रकार हो।खोज पत्रकार भनेको के हो कसरी बुझ्नु।

  • @aaravrana324
    @aaravrana324 15 วันที่ผ่านมา

    good job👍️👍️🙏🙏🙏🙏

  • @milanlopchan2192
    @milanlopchan2192 15 วันที่ผ่านมา

    grt job

  • @a10nip48
    @a10nip48 15 วันที่ผ่านมา

    जय होश दुर्गा सर जय नेपाल

  • @PeaceNepal8848
    @PeaceNepal8848 15 วันที่ผ่านมา +1

    Plz bidhya chapagain Abroad ma huni neplease ko esto story khojnus

  • @dipakkarki5383
    @dipakkarki5383 15 วันที่ผ่านมา

    ❤❤❤ durga dai

  • @prakashshah5370
    @prakashshah5370 15 วันที่ผ่านมา +1

    दुर्गा दाई सलाम.

  • @Pasa4446
    @Pasa4446 5 ชั่วโมงที่ผ่านมา

    Durge aafai yek hisable sakiyeko manchhe ho yelle job arulai hasyadpad kuro. Bankharu le kryakjyap parnu ho vane yo manchhe patalmai vasinu parne abastha aauchha yinko

  • @urqueen9540
    @urqueen9540 12 วันที่ผ่านมา

    भेताउने ,, कोहो कसलाई ईन्तरभिउ लेउछन ,,

  • @gloryjoshi2214
    @gloryjoshi2214 15 วันที่ผ่านมา

    ❤❤❤😊

  • @KarnaBahadurSaru-h5h
    @KarnaBahadurSaru-h5h 13 วันที่ผ่านมา

    Good

  • @rakeshsenchuri4054
    @rakeshsenchuri4054 13 วันที่ผ่านมา

    सयौ यूटुबे हरुलाई पनि पालेकै छ नि दुर्गेले

  • @gamervai-vn9nh
    @gamervai-vn9nh 12 วันที่ผ่านมา

    Durga dai mlai pani 50 lakh dinuna m beroj gar pani k hi garnam

  • @pralhadniroula6475
    @pralhadniroula6475 15 วันที่ผ่านมา

    यो दुर्गेको चाहिँ स्टन्टबाजी हो। माओबादी बनेर लुटेको सम्पतिले धनी बनेको यो हाउडेको फुर्ती नै बढी ।

  • @chetanthapa-hz2td
    @chetanthapa-hz2td 15 วันที่ผ่านมา +1

    Durga daju bidesh baseko 14 barsa vayo tar desh ma roj gari xain. Rojgari vaya ma pani hjr ko company ma kaam garxu

  • @binodkatuwal3282
    @binodkatuwal3282 15 วันที่ผ่านมา

    तेस्तो पत्रकारीता गर्न जो कोहिले कहाँ गर्न सक्छ र दुर्गा सर

  • @mess_x_football
    @mess_x_football 15 วันที่ผ่านมา

    Help him❤

  • @krishme19
    @krishme19 15 วันที่ผ่านมา

    एक करोड रूपैयाँ दिने भन्दा पनि उसलाई रोजगारी दिनेतिर लाग्नुपर्छ। सबैलाई एक करोड दिँदै जाने हो भने यस्ता लाखौँ लाख जनता होलान्। जुन असाय अक्षितिक गरिब यसैको कारणले गर्दा यस्ता जनताको माझ पैसाको भन्दा पनि रोजगार दिएर उसलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु राम्रो हुन्छ जस्तो लाग्छ। दुर्गा सरको जस्तो एक करोड बढ्दै हिँड्ने हो भने सबै जनताहरु अप्ठ्यारोमा छन् यो चाहिँ राज्यले गर्ने यसमा विरोध पनि हुन सक्छ। त्यसैले रोजगार दिन चाहिँ मिल्ने ठाउँमा रोजगार दिन चाहिँ हुन्छ। उनले सक्ने र गर्न मिल्ने सक्षम र सबल बनाउन मिल्छ जस्तो लाग्छ मलाई जनता जनादेश

  • @Govinda0020
    @Govinda0020 15 วันที่ผ่านมา

    Thank for 200 subscribe family keep of supporting me

  • @budakumarkumar804
    @budakumarkumar804 15 วันที่ผ่านมา +1

    Help garnu Hola

  • @Raj_family124
    @Raj_family124 15 วันที่ผ่านมา

    Malai pani auta jagir dinus

  • @findingoodclips10
    @findingoodclips10 15 วันที่ผ่านมา

    Yo dherai halla matra Garcha

  • @somraj7012
    @somraj7012 15 วันที่ผ่านมา

    हरेकदुखी पिडितलाइ अहिलेसम्मा देशबिदेशमा छरियररहेका जनतालेसहयोग गरिराखेकैछन अझैपनिसहयोग गर्नेछौ केपिलेगर्छु भन्नु जलासपदहो स्टन्टनैहो अहिलेसम्माकस्लाइ गरेकोछर गर्छभनेर बिस्वासगर्ने चाक्लेपादेकोजस्तो फुस्सबोलेरहुन्छ भनेसिद्दियो गर्नेकेहिहोइना।

  • @RajkumarThapa-zk9vl
    @RajkumarThapa-zk9vl 15 วันที่ผ่านมา

    दुर्गा दाई केपि ओलि ले प्रकाश भाइ को नागरिक्क्ता बनाउन ग्रीह मन्त्री लाई नै फोन गरेर नागरिक्ता दिलाई दिनु पर्छ र उसको बाउ आमा दाजुभाई ले प्रकाश भाइ को नागरिक्त्ता बनाइ दिन सक्तैन होलार के यौटा नागरिकले आफ्नो नागरिकत्ता बानाउनलाई ठूलो सघर्स गर्नु पर्ने होर यो सब केपिको स्टन बाजि
    हो दुर्गा दाई ।

  • @arjunktamang
    @arjunktamang 15 วันที่ผ่านมา

    जागीर नै दिये ठिक छ तर जागिरको नाममा फेरि गोठालो राख्नु चै भयेन किनकी दुर्गाको पनि भैंसी छ फेरि गोठालो राखी बस्ला

  • @GurungLekh
    @GurungLekh 14 วันที่ผ่านมา

    Nagrita ta tesai paihalcha ni, yo Nagrita paune Kaale dai ko adhikaar ho

  • @jubeda2050
    @jubeda2050 15 วันที่ผ่านมา

    मेरो कुरा दुर्गा प्रसाईं सङ्ग पुराइदिनु होला🙏 लघुबित्त को रिन मिनाह हुन्छ भनेर गरिब जनता लाई उचालेर नतिर भनेर भन्नु भो हामी गरिबलाई पनि सरकारले तिरिदिन्छ कि भन्ने आश लाग्यो तेसैले तिरेनौ तर अहिले सावा भन्दा ब्याज हर्जाना चार गुणा बढी आको छ र सामाजिक सञ्जालमा फोटो सहित पोष्ट गर्ने र कालो सुचीमा राख्ने पत्र आकोछ अब हामिले के गर्ने? आफु चिल्लो गाडीमा हिड्ने घर सुनको बनाउने गफ ठुला गर्ने, तपाईको भनाइमा लागेर आन्दोलन गरेर आज यही दिन देख्न रैछ रिन थोरै थियो अब झन किड्नी बेचेपनी रिन सकिँदैन हामी मर्नु अब

    • @jubeda2050
      @jubeda2050 15 วันที่ผ่านมา

      जसरी हुन्छ मेरो कुरा दुर्गा प्रसाईं सङ्ग पुर्याइदिनु होला🙏🙏🙏🙏🙏🙏

  • @SabinaKarki-pn7fn
    @SabinaKarki-pn7fn 15 วันที่ผ่านมา

    दुर्गा सर नमस्कार म काठमाडौँमा भाँडाको जग्गामा बस्छु तर साह्रै देखेको बिरामी पनि थिएँ अहिलेसम्म अहिले साह्रै गाह्रो भयो। र म होटलको काम पनि जानेको छु म हजुरसँग काम गर्न चाहन्छु

  • @DipeshGole-v1b
    @DipeshGole-v1b 15 วันที่ผ่านมา

    Kahile kahita ekdammai sahi kura garxa 1 karot dida kehi hunnxa

  • @jyotighartimagar7405
    @jyotighartimagar7405 15 วันที่ผ่านมา

    चिन्दिन रे भेटेको छैन भन्नू नि 🙄🙄

  • @ritathapamagar1459
    @ritathapamagar1459 15 วันที่ผ่านมา

    या दुर्गा दाई मलाई पनि देऊ ना हो जागिर😂😢

  • @rajutamang717
    @rajutamang717 15 วันที่ผ่านมา

    सब चिक्ने भुक्ने मात्र हो मिडियामा गर्ने कसैलाई केई होइन नेपाली जस्तो ठ्ग चोर फटाहा दुनियामा कोइ नहुने हो😅😅

  • @migamghartimagar7435
    @migamghartimagar7435 วันที่ผ่านมา

    Malai Pani paisa haldinu paryo 1karod chahidain50 lakha samma dinu paryo😢

  • @bikashsigdel5177
    @bikashsigdel5177 15 วันที่ผ่านมา

    Sahe kura garnu vo human trafficking case

  • @salimamiya1829
    @salimamiya1829 15 วันที่ผ่านมา +1

    Ani. Natila[. Riss. Uuthihalyyo

  • @nabinyt336
    @nabinyt336 13 วันที่ผ่านมา

    Sabai kura chai thik ho tara euta kura k ho bhanda usko sahule aaja samma uslai khana laauna basna ko kami diyeko xaina rw prakash ko family lai contact grdinaa ko lagi usko barema kei tw thaha hunu paryo ajha pahile ko kura rahexa teti kherw na samajik sanjal byapak rupma thiyo na network pryapta matra ma hunthyo bichara aaja samma khana basna dine manxe laai yesto bhaneko alli suhaudaina jasto lagxa malai..??

  • @user-zb9kv9oc2y
    @user-zb9kv9oc2y 7 วันที่ผ่านมา

    हिमाल मा गएर खोज्ने एउटा ।अर्को यु टुबे बुङा ले अर्को बुङा लाई ईन्टरबियु

  • @Kumari-e1i
    @Kumari-e1i 15 วันที่ผ่านมา

    Sir please tyo bhai lai sayog garnu hola

  • @bikramlimbu6741
    @bikramlimbu6741 15 วันที่ผ่านมา

    लास्ट हावा लाग्छ यो ढोगि

  • @jesusisgreat3809
    @jesusisgreat3809 15 วันที่ผ่านมา

    Ayo aah saab media ma popularity ko lagi wayyat sahuji lae chae naramro vanna le jun thal ma khayo tei thal ma hagyo same ho tei khayo layo hurkeyo harayeko manche aile popularity ko lagi twar twar 😅😅😅

  • @Bhuwanbhandari-b8z
    @Bhuwanbhandari-b8z 13 วันที่ผ่านมา

    Yo durge ko paxi na lagnu hola hai

  • @sandippoudel452
    @sandippoudel452 15 วันที่ผ่านมา

    कसैले उसलाई १० अाेटा दुहुनु गाई पाल्न लगानी सहयाेग गरिदिए हुन्थ्यो ।त्यसमा ऊसकाे विधावारिधी छ।

  • @hbcollection777
    @hbcollection777 12 วันที่ผ่านมา

    Durga baula ho k kura sunnu yeasto ko kura