पूर्व राजा ज्ञानेन्द्र शाह लुम्बिनीमा यस्तो देखियो दृश्य Former king Gyanendra shah in Lumbini

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ธ.ค. 2024

ความคิดเห็น • 193

  • @Sprit832
    @Sprit832 หลายเดือนก่อน +38

    राजा सबैका साझा❤❤

  • @rajramkafle1370
    @rajramkafle1370 หลายเดือนก่อน +34

    राजाको ओज नै तेज्स्स्वी❤

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 หลายเดือนก่อน +22

    राजा भनेको रास्ट्रकाे पिता हाे

  • @sherpa0079
    @sherpa0079 หลายเดือนก่อน +34

    राजा ज्ञानेन्द्र शाहले यसरीनै बुद्ध र धर्मको संरक्षण अन्तर आत्मा देखि गर्दै लागेमा अवस्य जनताको मन जित्नु हुनेछ र उहाँको व्यक्तिगत जीवन पनि सर्तक हुनेछ भन्ने लागिरहेको छा

    • @Musiclovers-gt
      @Musiclovers-gt หลายเดือนก่อน +5

      भनाैदाका कमाउनिष्ट ले जे जे आराेप लगाए पनि जे जे भने पनि नेपालका जुनसुकै राजाले पनि नेपालका माैलिक धर्म संस्कृति हिन्दु,बाैद्ध,किरात र उपत्यकाका नेवा संस्कृति माथि कहिल्यै पनि हस्तक्षेप गरेका थिएनन। सबैलाई आआफ्नो धर्म संस्कृति मान्ने स्वतन्त्रता दिएका थिए। तर प्रायःजसो यी जनजाति भनाउने हरु कुरै नबुझी गालि विरोध गर्छन बरु अहिलेका डाँका कमाउनिष्ट हरुले धर्मनिरपेक्षताका नाममा ईसाइ मिसन भित्र्याएर बाैद्ध किराँत लगभग सक्किने अवस्थामा पुर्याईसके, प्रायजसाे नाक थेप्चा र आँखा चिम्सा हरु सबै जयमुसि भन्दै हिनेकाे देख्छु।

    • @sundarsingh92
      @sundarsingh92 หลายเดือนก่อน +4

      Buddha hamro shan Raja hamro swabhiman

    • @Wanghka
      @Wanghka 20 วันที่ผ่านมา

      But you are hindu😂😂😂.nepal is country that reject buddhism long time ago..​@@sundarsingh92

  • @sherpa0079
    @sherpa0079 หลายเดือนก่อน +52

    जसले जे बने पनि वास्तबमा राजा वनेको राजा हो।यी भ्रष्ट नेता भन्दा धेरै माथि

    • @Harshamana
      @Harshamana 28 วันที่ผ่านมา +2

      Doshro Gautama Buddha jasle desh ra jantako laagi gaadi chodee Tara netaharule dharma saskar desh ra jantanai bechna thalee Aba Raja farki aau desh ra janta bachau 🇳🇵🇳🇵🇳🇵

    • @MukeshKumar-u1p4c
      @MukeshKumar-u1p4c 26 วันที่ผ่านมา

      Hatyara .

  • @deujaking4378
    @deujaking4378 หลายเดือนก่อน +52

    नेपाल को पर्यावाची सब्द नै राजा हो । राजाको आडमा नै सबै धर्म सुरक्षित हुन्छ।सबैले बुझौ भ्रम छर्नेलेइ गोलि ठोक्नु पर्छ।

    • @manabhana522
      @manabhana522 28 วันที่ผ่านมา

      बुद्व जन्मेको देशमा गोलि ठोक्ने काट्मार गर्ने कुरा नगर तं जस्तो निरंकुश सोंचले भरिएको मस्तिस्क लाइ सफा गर । राजा बन्ने कुरा हैन लामा बस्त्र लगाएर बुद्व ग्यान लिएर बस धेरै शान्ति मिल्छ ।

    • @Wanghka
      @Wanghka 20 วันที่ผ่านมา

      Sahi ho..

  • @shivarimal8011
    @shivarimal8011 หลายเดือนก่อน +13

    राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद देस राजा लाई जिम्मा लगाउ जनताहरु एक होै।🙏🙏🙏🙏🙏♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yogendrashahi9213
    @yogendrashahi9213 หลายเดือนก่อน +26

    अत्यन्त महत्वपूर्ण धार्मिक महाेत्सव, राजा सबै धर्मका साझा हुन। बाैद्ध धर्म गुरुहरुकाे उच्च मुल्यांकन गर्दछु❤❤❤❤

  • @rajeensharma7497
    @rajeensharma7497 หลายเดือนก่อน +18

    राजा मात्रै यस्ता ब्याक्ती हुन जस्ले नेपाल लाई अखण्ड राख्न र सबै जातजाति भाषा कला , धर्म संस्कृति को सम्मान गर्दै एकता गराउन सक्छन ,,,❤

    • @PrakashOli-c5o
      @PrakashOli-c5o 12 วันที่ผ่านมา

      😊😍😘💘😢😊💯💯💯

  • @sachinkhadka7847
    @sachinkhadka7847 หลายเดือนก่อน +8

    राजा मा बेग्लै उर्जा हुन्छ, संस्कार हुन्छ , देश कि माया हुन्छ , जाती जाती बिच एकता को सुत्र हुन्छ। जहाँ सिङ्गो नेपाल हुन्छ त्यहा राजा रानी हुन्छ❤

  • @rajramkafle1370
    @rajramkafle1370 หลายเดือนก่อน +24

    जसले हारेर पनि जित्छ तेही बादसाह ❤❤❤

  • @RudharaBadhur
    @RudharaBadhur หลายเดือนก่อน +14

    राजा ल्याउ देश बचाउ ❤

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน +11

    राजा भनेको रास्ट्रको पिता जनताको अभिभावक र बिष्णु भगवानको अबतार हो।🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @labkushthapa7992
    @labkushthapa7992 หลายเดือนก่อน +14

    सनातनी सम्राट श्री ५ को सरकार लुम्बिनी

  • @acharyaji7005
    @acharyaji7005 หลายเดือนก่อน +26

    जय राजन् सबैका नायक देशको हिरा ❤❤❤ बुद्धम् शरणम्।

  • @dipaktamang1247
    @dipaktamang1247 หลายเดือนก่อน +38

    हेर आज पनि देश मा राजा को सान र मान घटेको छैन।

  • @jasbirsalami2578
    @jasbirsalami2578 หลายเดือนก่อน +4

    राजा भनेको राजा हुन सबै मिली राजा लयाउनु पर्छ 🎉🎉🎉🎉

  • @FightforDignity_025
    @FightforDignity_025 หลายเดือนก่อน +11

    स्वार्थ केही छैन,केवल प्रेम र शान्ति...!🙏🙏🙏

  • @dipeshregmi8797
    @dipeshregmi8797 หลายเดือนก่อน +5

    राजा भनेको राजा नै हो।

  • @RajendraSapkota-yx1iw
    @RajendraSapkota-yx1iw หลายเดือนก่อน +7

    राजाको जय होस

  • @mallok3425
    @mallok3425 หลายเดือนก่อน +7

    हामिलाइ राजानै चाहियो तर दलहरुले बाँधियको राजा होइन । हामी राजाको प्रत्यक्ष शासन हेर्नचाहन्छौं

  • @KrishnaChand-t2t
    @KrishnaChand-t2t หลายเดือนก่อน +12

    Jai desh jai naresh❤

  • @manbahadur3428
    @manbahadur3428 หลายเดือนก่อน +5

    गौतम बुद्ध ले दरबार त्यागेको ❤यी राजाले पनि दरबार त्यागी देश बगाउनु भएको हो बुद्धम सरणम गच्छामि !!!

  • @birkhabasnet5292
    @birkhabasnet5292 หลายเดือนก่อน +9

    Gyanendra shah King ❤❤🙏🙏

  • @labkushthapa7992
    @labkushthapa7992 หลายเดือนก่อน +8

    जय होस सरकारको

  • @yamlalsuman
    @yamlalsuman หลายเดือนก่อน +9

    Hamro raja hamro garba

  • @PrampdPramodkoirala
    @PrampdPramodkoirala หลายเดือนก่อน +9

    येहि स्थान हो पबित्र बुद्ध भगबान को नेपाल को लुम्बिनी कपिल बस्तु ॐ सिब

  • @babitagurung5553
    @babitagurung5553 26 วันที่ผ่านมา +2

    पूर्व राजा र बौद्ध धर्म देशना काे राजा धर्म गुरू लाई कोटी कोटी प्रणाम छ ❤🎉💐💐🙏🙏

  • @tejGurau
    @tejGurau หลายเดือนก่อน +9

    राजा लेउ देश बचाउ

  • @kaji3079
    @kaji3079 หลายเดือนก่อน +9

    Waaa waaa waaa raja chan ra po deshko aile sama ejothcha !

  • @सूदीपशीङगमहतो
    @सूदीपशीङगमहतो 27 วันที่ผ่านมา +2

    राजा भने को देशको जनता को सान हो राजा लाइ हर धर्म र जनता सँग सम्मान छ

  • @hemlalkhanal17
    @hemlalkhanal17 หลายเดือนก่อน +12

    नमो बुद्धाय

  • @sachinkhadka7847
    @sachinkhadka7847 หลายเดือนก่อน +4

    हामी हिन्दु बुध्ह किरात एक हुनु पर्छ। बिदेशी ले हामी लाई कम्जोर बनाएर हाम्रो धर्म मास्न खोजदैछ। यो बुध्ह को भुमी हो , देवता को भुमी हो , यो पारुहाङ को भुमी हो। हामी एक हुनु पर्छ । हाम्रो धर्म सस्कृती को रक्षा गर्नु पर्छ

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 หลายเดือนก่อน +7

    King is king. 🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓

  • @uttambasnet8739
    @uttambasnet8739 หลายเดือนก่อน +5

    Jay hindu rastra nepal jay des jay nares

  • @BheemMogar
    @BheemMogar 27 วันที่ผ่านมา +1

    बोल्न र लेख्ने कुनै शब्द नै आयन यति मात्रै भन्छु अब देश राजा को हातमा मात्र सुरक्षित छ❤❤❤❤

  • @jitendrabusal7653
    @jitendrabusal7653 หลายเดือนก่อน +8

    king is king

  • @bibek2748
    @bibek2748 26 วันที่ผ่านมา +1

    नेपाल को गौरब राजतन्त्र जिन्दाबाद

  • @paudelharihar3954
    @paudelharihar3954 หลายเดือนก่อน +6

    ❤RAJTANTRA JINDABAD

  • @gopaldhital1720
    @gopaldhital1720 หลายเดือนก่อน +2

    ॐॐॐॐॐ राजतन्त्र जिन्दावाद जिन्दावाद जिन्दावाद

  • @homnathlamichhane739
    @homnathlamichhane739 หลายเดือนก่อน +2

    राजा छिटो आउ देश र धर्म बचाउ जनताको आशु पुछ्दै अभिभावक बन।।।

  • @sudanbudhathoki5710
    @sudanbudhathoki5710 หลายเดือนก่อน +6

    King is king ❤❤❤❤

  • @ThakurTimalsena
    @ThakurTimalsena 26 วันที่ผ่านมา +1

    यो दृस्य देख्दा नेता भनाउदाको कस्तो सोच आयो होला।

  • @krishnabahadurgthapa4910
    @krishnabahadurgthapa4910 หลายเดือนก่อน +2

    Jay desh jay Naresh ,yo desh KO sabai dharma sabai Jat jati KO dharma R संस्कृति लाई जोगाउने र यो गणतन्त्र ले पालेका भस्तचरी लाई कारबाही गरेर देश र जनता लाई सुमधुर बनाउन सक्ने राजा मात्रै हुन ।

  • @manisapkota2642
    @manisapkota2642 หลายเดือนก่อน +4

    जय नरेशराज 💝🌹💝🌹💝🌹💝🌹💝

  • @dineshchand4833
    @dineshchand4833 หลายเดือนก่อน +2

    Hamro Raja Hamro Desh pran Bhanda pyaro cha

  • @PrampdPramodkoirala
    @PrampdPramodkoirala หลายเดือนก่อน +4

    बुद्ध म सर णम ग क्षा मि ॐ शिव ननो नम बुद्ध भगवान

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 หลายเดือนก่อน +5

    Jaya raja.

  • @aasthabhattarai2590
    @aasthabhattarai2590 หลายเดือนก่อน +5

    Jay dase jay narash jay nepa.

  • @balkrishnadangal8980
    @balkrishnadangal8980 28 วันที่ผ่านมา +2

    King dom of Nepal ❤❤❤❤❤❤❤

  • @Something-f9g
    @Something-f9g หลายเดือนก่อน +2

    राज तनत्र जिनदन बाद❤❤❤❤❤❤

  • @devagurung7529
    @devagurung7529 หลายเดือนก่อน +5

    Sadhu Sadhu Sadhu 🙏🙏🙏

  • @pradipRai-u4s
    @pradipRai-u4s หลายเดือนก่อน +2

    Hamro Raja Hamro Desh pran vanda pyaro cha 🙏
    sree panch Gyanandra Bir Bikram saha Dev Amar Rahun🙏

  • @RupakMalla-q9r
    @RupakMalla-q9r 26 วันที่ผ่านมา +1

    जय देश , जय बुद्ध ,जय होस राज संस्थाको।

  • @GiriGanesh-u3i
    @GiriGanesh-u3i หลายเดือนก่อน +2

    ॐ शान्ति नमाें बुद्धम जय देश जय नागरिक जय राजन 🇳🇵🇳🇵🌹🌹❤️❤️🙏🙏

  • @KanchanThapamagar1322
    @KanchanThapamagar1322 หลายเดือนก่อน +1

    राजा कहिले पूर्व हुँदैन पत्रकारज्यू जय देश जय नरेश 🙏🙏

  • @sundarsingh92
    @sundarsingh92 หลายเดือนก่อน +2

    King belongs to all Nepalese and this program shows the importance of the king in Nepal

  • @ramgopalsilwal
    @ramgopalsilwal 26 วันที่ผ่านมา

    राजा,राजानै हो कति सम्मान,दलहरुकता, हो!

  • @AmbirGhising-m4b
    @AmbirGhising-m4b หลายเดือนก่อน +1

    बुद्दा भगवानको असिर्बादले राजा बन्ने दिन आउछ

  • @bikramjha6271
    @bikramjha6271 28 วันที่ผ่านมา

    हाम्रो देशको राजतन्त्र शान्ति दाता व्यवस्था हो।प्रमाणित यहि मै छ।🌹🙏🌹🙏🌹

  • @ASA18bbm
    @ASA18bbm 26 วันที่ผ่านมา +1

    Budha jastai gyani hamro Pyaro Raja gyanendra tyasaile t
    Nam pani milyakoxa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 28 วันที่ผ่านมา

    ज्ञा निदा जिले येउटा नातेदार कलिकाे डुङगा चिनाउनु नासाे किना नबुजाकाे ❤❤❤❤❤❤❤❤❤❤

  • @lilakarki4612
    @lilakarki4612 หลายเดือนก่อน

    अब राजाले पनि छिटो र देश र जनता लाई बास्तबिक कुराहरु बुझाउँनु पर्छ

  • @Missionsuccess619
    @Missionsuccess619 หลายเดือนก่อน +5

    King🙏🙏🙏🙏🕉️🕉️

  • @tarzanking7526
    @tarzanking7526 หลายเดือนก่อน +1

    जय रास्ट्रबाद❤❤❤❤❤

  • @bharatprasain7349
    @bharatprasain7349 24 วันที่ผ่านมา

    (संबैधानिक राजसंस्था सहित हिन्दुअधिराज्य अखण्ड नेपाल जिन्दाबाद)
    देश जोगाउने जनता र राजा हो l
    केहि भष्ट्र नेतालाई जेल कोच्ने हो l l

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs หลายเดือนก่อน +1

    Jay desh jay Naresh ❤❤🙏🙏

  • @ganeshshrestha8906
    @ganeshshrestha8906 หลายเดือนก่อน +2

    King is king ❤

  • @manifestbliss88
    @manifestbliss88 26 วันที่ผ่านมา +1

    Gyanendra taking refuge in Buddha Dharma.

  • @nayanepal7084
    @nayanepal7084 หลายเดือนก่อน +1

    जनता फेरी एक पटक झुक्किने संकेत मा छ,,जसरी प्रचण्ड को पछाडी लागेर संविधान मा मुलबासी मङ्गोल लेखिन्छ भन्ने थियो, तर भित्री खेल अर्कै थियो, बर्षौ पछि थाहा भयो।

  • @BheemMogar
    @BheemMogar 26 วันที่ผ่านมา +1

    धर्म संस्कार भनेको यस्तो हुनुपर्छ। राजा बाट सिक तिमी चोर नेताहरु तिमी गाई मारेर खाने तिमी अपराधीहरूले तिमी विदेशीको दलालहरु

  • @prakashojha2367
    @prakashojha2367 หลายเดือนก่อน

    राजा सबैका साजा❤

  • @shankardevkota2750
    @shankardevkota2750 หลายเดือนก่อน +1

    गुरु गोरक्षनाथ, मछिन्द्रनाथ, पशुपतिनाथ,स्वयम्भूनाथ, मुक्तिनाथ, बौद्धनाथ शान्ति बुद्धभूमि, तपाेभूमि नेपाल आज किन यस्तो?

  • @ReshambahadurChand-ku7es
    @ReshambahadurChand-ku7es หลายเดือนก่อน +1

    अभिभावक घरको सँरक्षक हो,उ बिनाको घर र परिवारले आफुलाई टुहुरो भएको अनुभव गरिरहेको बेला अकस्मात भेट्न पाउँदा खुशीको सीमा नै रहन्न भन्ने कुराको ज्वलन्त उदाहरण मौसुफ सरकारको उपस्थितिले दर्साए झै लाग्यो।

  • @sushilsharma1983
    @sushilsharma1983 หลายเดือนก่อน +4

    Raja kahile pani Purba hudaina.

  • @krishnalamichhane905
    @krishnalamichhane905 22 วันที่ผ่านมา

    SHREE PACH GYANEÑDRA SHAH SARKAR ZINDABAAD ❤❤

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 หลายเดือนก่อน +1

    बुद्धम शरणम गच्छमि ❤❤🎉

  • @tekkhadka9546
    @tekkhadka9546 หลายเดือนก่อน +2

    Jaya desh jaya naresh

  • @pravindave4194
    @pravindave4194 16 วันที่ผ่านมา

    GNANENDRA SHAH IS KING OF NEPAL

  • @devrajjoshi9236
    @devrajjoshi9236 หลายเดือนก่อน +1

    ॐबुुद्धम् शरणम् गच्छामि धम्मम् शरणम् गच्छामि , सत्यम् शरणम् गच्छामि ।

  • @Rajkumarlama9851.
    @Rajkumarlama9851. 29 วันที่ผ่านมา +1

    राना शासन र तीस बर्से हिन्दु र् हिन्दु शासन ले नराम्रो सङ सोशन भएको हामी बुद्धिस्ट ,को उपहास भयो

  • @elinesssem4793
    @elinesssem4793 26 วันที่ผ่านมา

    Gorkhaa Nepali ❤

  • @kedarkandel229
    @kedarkandel229 26 วันที่ผ่านมา +1

    जय बुद्ध देब देश जय नरेश

  • @bakhatbahadurranachhetri1671
    @bakhatbahadurranachhetri1671 26 วันที่ผ่านมา +1

    Jay hos sarkar❤❤❤❤❤

  • @Photoshop-School
    @Photoshop-School หลายเดือนก่อน

    Jay Desh Jay Naresh 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prafulkatuwal9569
    @prafulkatuwal9569 26 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤ nepalies culture

  • @karensingh3979
    @karensingh3979 หลายเดือนก่อน

    Raja sabai ka sajha ❤ 🎉

  • @gopal.buddha24
    @gopal.buddha24 หลายเดือนก่อน +1

    King love ❤️❤

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w หลายเดือนก่อน

    बुद्ध शरणम गछामि🙏🙏🙏🙏🙏

  • @sumanthapa4853
    @sumanthapa4853 หลายเดือนก่อน

    Jay raja jindabad🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏

  • @damberkami454
    @damberkami454 หลายเดือนก่อน

    🕉️🕉️🕉️🕉️🕉️jai des jai nares 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sureshkhatri6476
    @sureshkhatri6476 หลายเดือนก่อน +1

    Sarkar Ko Jaya Hosh .

  • @pravindave4194
    @pravindave4194 16 วันที่ผ่านมา

    MAHARANA PRATAP, SAMRAT ASHOK, MOURYA , SHIVAJI MAHARAJ, SAMBHAJI BEST KINGS IN INDIA , I LIKE KINGDOM

  • @bholabudhathoki3001
    @bholabudhathoki3001 หลายเดือนก่อน +4

    🙏🙏

  • @ChandraTimalsina-u3n
    @ChandraTimalsina-u3n 28 วันที่ผ่านมา

    पुर्ब पुर्ब नभन है कुपुत्र राजा भन

  • @kunsangchodoen1474
    @kunsangchodoen1474 29 วันที่ผ่านมา

    Guruko asto karunra tapailai mero pnrnam!

  • @BikaramNeupane
    @BikaramNeupane หลายเดือนก่อน +3

    Jay Nepal 🌍⏲️✅🇳🇵🇳🇵🇳🇵

  • @pravindave4194
    @pravindave4194 16 วันที่ผ่านมา

    THANK YOU NEPAL

  • @KhagendraKoirala-h7m
    @KhagendraKoirala-h7m หลายเดือนก่อน +1

    जय देश जय नरेश

  • @pravindave4194
    @pravindave4194 16 วันที่ผ่านมา +1

    HINDU DHARM BEST, BUDH DHARM BEST, JAIN BEST VEGITARIAN BEST, SAVE COWS