आज रवीमाथि जसरी राज्य लागेको छ देशका ठूला भनाउँदा दलले रवी बाट सुरु गरे अब प्रत्येक व्यति को रवी जसरिनै छानवीन हुन्छ हिजो चप्पल लगाएर राजनीतिमा आएका भ्रष्टहरु सम्पतिको स्रोत के हो ? आलिसान बांग्ला गाडी vip जीवन अब जनताले खोज्नेछन् यसको हिसाब किताब✍️✍️✍️
भिम रावोल लाई पार्टी निस्कासन गर्न kp ओलि लाई उस्काउने इनै हुन किन कि आफू अगाडि हुन को लागि जन्ता लाई सबै थहा छ।इन ले kp ओलिले हगेको गुहु पनि बसाउने गर्छ।किन कि संघसंगठन मा अनिमियतता ,अराजक्ता को बिरुद्ध बोल्न नसक्ने आफ्नो स्वर्थ को लागि मुख मा पानी हालेर बस्ने ।अनि आफू लाई नेता भन्ने।
एमाले पार्टिको नाम अति राम्रो, तर पार्टिको बिधान अनि अध्यक्ष बेठिक्। जे गर्यो भिम रावल ठिकै गर्यो। नेपाल आमाको माया गर्ने नेपाल भुमिको माया गर्ने, नेपाली जनताको हक र अधिकार खोज्ने योग्य नेता एउटा भिम रावल हो।
ऊसंग मतलव छैन। तिमी के गर्छौ त्यो हेरिरहेको छु। तिम्रा गल्तीहरू १) मुख्य मन्त्री हुदाहुदै पार्टीको सचिवालय मा किन गयौ। सचिवालय मा गईसके। पछि पार्टी पार्टीका कार्यहरू छिटो छरितो किन गरेनौ। २) समयमा संघसंस्था मा कार्यकर्तामा कार्यकर्ता को परिचालन किन भएन। ३) तिमी मुम्वई आयौ कुन प्रोटोकल लाई आधार बनाएर आयौ। प्रोटोकल मर्यादा अनुसारको भारत सरकारबाट किन सम्मान लिन सकेनौ। ४) प्रवासी नेपाली संघको छनौट विधी पुर्वक किन गरेनौ यी तिम्रा छ्यमा नहुने गल्ती हुन यस्ता तिमीलाईं १००गल्ती गर्ने छुट छ। त्यसपछि तिमी लाई यस दुनियामा बचाउने कोही हुनेछैन।
Ne Ka Pa AMALE Party = (Ne Ka pa Olijhale party ) Nepali Congress Party =( Nepali Deuba party) Ne Ka Pa Moabadi Kendra Party = ( Ne Ka pa Prachanda Kendra party ) Rastriya SWATANTRA Party = ( Rastriya Lamichhane party ). GTM gare Bachyo Natra ..😢. Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
यो बामाले को पछुवा के भन्दै छ फेरी यहा तिम्रो काम जनताले देखेकै छन्। तिम्रो नि पालो आउॅंछ धेरै नभुके हुन्छ। डा. रावल एमालेको सच्चा देश भक्त लिडर हुन्। तिमी जस्तो पदको लागी आफ्नो बा लाई भुलेर अरुको बालाई आफ्नो बा भन्ने मान्छे डा. रावल होईन ।
भिम रावलको लेबलमा आउन तिमिलाई नैतिकताको हिसाबले दोस्रो जुनि पर्खनु पर्छ चाकरी मा रमाए जस्तो हुदैन अरु बनाएको पाटिमा पद पाए जस्तो हुदैन हेदै जाउ अबको 5 बर्ष पछि तिम्रो पाटिको हालत के हुन्छ
तिमी शंखर पोख्टेल जस्ता केपि बोलीका खेतालाले भिम रावल जस्ता छवि राम्रा र इमान्दार नेताको आलोचना गर्दा हामी जनतालाई कति पनि चित्त बुझ्दैन । तिम्रो अदक्ष्यले देश र जनताका लागि गरेका राम्रा कामहरु के के हुन त?
यी शंकर पाेख्रेल पहिल्यै देखि उल्टा कुरा गर्ने र आफू अनुशाुनमा नरहने आफू माथिका ले केही काम देखाए भने जंगी अनुशासन भन्ने । शंकरजी गतिला भएमा भिमरावललाई संझाई वुझाई गरेर पार्टिमा फर्काउने मेसाे गर्ने थिए । शंकरजीकाे आशय सवै पाखा लागि दिउन र मेरै माथि उकलने पालाे चाँढै आउला भन्ने पक्षमाछन् भन्ने लाग्छ ।
तपाइँको बोल्ने बेला छुट पाका छौ हिजो भिमले पाएकै हो तर धेरै प्यार प्यार तपाईं जति जे पनि बोल्ने एमालेमा अरुले पाउदैन बहुदलमा दुई पार्टी हुनुपर्छ भन्ने को ?? ०८४ मा जनताले हेरम
अँ तिमीले जे जे भनेनी पत्याउनु पर्ने? सिपी मैनाली र राधाकुष्ण मैनालिलाइ कसरी पाखा लायौ हौ , कति झुट बोलेको, मदन भन्डारीलाइ कसरी त्रिसुलीमा सुइबिङ खेलायौ ? जनतालाइ सबै थाहा छ ।
महासचिव भएर पनि चुनाव हार्दा नि राजीनामा नदिने ओलि को झोले बन्नु राम्रो होईन ।
अब एमाले मा चोर फटाहा भस्ट्र्चारी बाहेक अरु राम्रो नेता नहुने भए ।
ओलिको पुच्छर
आउँदो निर्वाचनमा यो एमाले पार्टी लाई गुमाले बनाउने छौं हामी नेपाली जनता ले।।।
८४ काे चुनाबमा फेरि सबैमिली यस्लाई पाखालगाउछन जनताले तब यस्काे चेत खुल्छ
एमाले भन्नेबित्तिकै घिन लागेर आउन थाल्यो अबत।
अब एमाले भन्न लायक चोर हरु बचेका छन् अरु कोहि छन् भने पनि राम्रो मान्छे निकाल
देसमा एमाले र कांग्रेसको काम छैन 3 दसक देस चलाए तर देस यति बरबाद गरेकि जिन्दगी भरि नाम सुन्न नपरोस्
Kam navaer k garnu ajhai 1 dashak desh chalaune yiniharu parti nai hun
यो राम्रो नेता लाग्थ्यो तर यो नेतृत्वमा पुग्यो भने पार्टीमा निरंकुशता लाद्ने रहेछ
तिम्रो,ओलीको ,ईस्वर पोख्रेल लगायत सबै एमाले नेताको सम्पत्ति सुद्धीकरण गरेर देखाउ त हिम्मत छ ??
रावलले २०८४ मा देखाउने छन्
अझैै २०८४ मा हारकाे व्याख्याहाे भिमरावल जिन्दाबाद राष्टबादिनेता भिमरावल राष्टबादि नेता हुन ।
आज रवीमाथि जसरी राज्य लागेको छ देशका ठूला भनाउँदा दलले रवी बाट सुरु गरे अब प्रत्येक व्यति को रवी जसरिनै छानवीन हुन्छ हिजो चप्पल लगाएर राजनीतिमा आएका भ्रष्टहरु सम्पतिको स्रोत के हो ? आलिसान बांग्ला गाडी vip जीवन अब जनताले खोज्नेछन् यसको हिसाब किताब✍️✍️✍️
घण्टीले गर्दा चुनाब हारेको पीडा छ तिमी लाइ अर्को पटक जितेर देखाय भयो नि त किन रुन्छौ बिचरा पिडा धेरै भयो छ
यो मान्छेले ठाउँ पायो भने उखानै भन्दा बढी तानाशाह हुनेरहेछ।
भिम रावोल लाई पार्टी निस्कासन गर्न kp ओलि लाई उस्काउने इनै हुन किन कि आफू अगाडि हुन को लागि जन्ता लाई सबै थहा छ।इन ले kp ओलिले हगेको गुहु पनि बसाउने गर्छ।किन कि संघसंगठन मा अनिमियतता ,अराजक्ता को बिरुद्ध बोल्न नसक्ने आफ्नो स्वर्थ को लागि मुख मा पानी हालेर बस्ने ।अनि आफू लाई नेता भन्ने।
कुरा गर्न र जनता झुक्याउन त एमालेलाई कसले पाे सक्छ र ।।
बिनास काले बिपिरित बुद्धि एमाले मा लागुहुदैछन चाेट्टा जति ओलअंकन पक्ष
केहीदेस भक्त भय भिम रावलकाे साथ
को कस्तो छ कतिको छ भनेर जनताले जानिसकेको छ अनि यो ईश्वर प्रखरले गरिरहनु हो स्पष्टिकरण ओलीको झोले।
पार्टी लाई मात्र मान्यता दिने होकि देश लाई पनि देश खोक्रो बनाइ सक्यौ मान्य नेता ईश्वर पोख्रेल ज्यू
हैईन भिम रावल ले लुटन्न नदेने भय तेई भयर ऐमाले बाट हटाको माऋहो
केपी को झोले
यही भन्न सिकायो की केपीले!
शंकर पोख्रेल र बिष्णु रिमालकै चाप्लुसिमा पार्टिबाटैनिकालियको हो ।एमाले समाप्तपार्नेखेलहो यि चोरकाठाहरुको खेलहो ।
भीम रावल जिले भ्रस्टाचार गर्नुभएन अनि त्यस्तो मान्छेको के काम दुधालु गाई भएपो पाल्छन् नि
तेराे दाङ मा नै राजनितिक नैछैन चाेर हरुलाई दाेस लाउछस
एमाले पार्टिको नाम अति राम्रो, तर पार्टिको बिधान अनि अध्यक्ष बेठिक्। जे गर्यो भिम रावल ठिकै गर्यो। नेपाल आमाको माया गर्ने नेपाल भुमिको माया गर्ने, नेपाली जनताको हक र अधिकार खोज्ने योग्य नेता एउटा भिम रावल हो।
दाङ मा नगय हुन्छ अब यसलाइ कसैले चिन्दैना
यसको अनुहार सेम ओलीको जस्तैछ ओलीले जन्मायको होकी केहो
दाङ्का जनताले हराए र ठिकै गरेछ्न,ओलिको बोलिमा बोली मिलाएर महासचिव बनेका हुन राम्रो भएको भए जनताले जिताइ हाल्थे
होली पछिको फटाहा मान्छे शंकर पोखरेल हो।
एमाले मा गतीलो मान्छे एक जना पनि नराख्ने भयो ओली कम्पनीले
काले काले मिलेर खाउ भाले
भिम रावल एमाले बाट निक्लेकै राम्रो भय भ्रष्टाचारको जालो भित्र बस्नु हुदैन खान्छ जालोले बेरेर दल्लो बनाइ दिन्छ्😁🤣😂
एमाले सकियो ।
पारिवारिक झमेलाको कुरा तिम्रो सरोकारको विषय हो र
यो सरकारले गरेको गलत कार्यलाई गलत भन्यो भने कारबाहीमा पर्ने निश्चित हो। झुटो बोल्योकी पोल्यो भन्ने त थियो अब त सत्य बोल्योकी पोल्यो हुन थाल्यो
ऊसंग मतलव छैन। तिमी के गर्छौ त्यो हेरिरहेको छु। तिम्रा गल्तीहरू १) मुख्य मन्त्री हुदाहुदै पार्टीको सचिवालय मा किन गयौ। सचिवालय मा गईसके। पछि पार्टी पार्टीका कार्यहरू छिटो छरितो किन गरेनौ।
२) समयमा संघसंस्था मा कार्यकर्तामा कार्यकर्ता को परिचालन किन भएन।
३) तिमी मुम्वई आयौ कुन प्रोटोकल लाई आधार बनाएर आयौ। प्रोटोकल मर्यादा अनुसारको भारत सरकारबाट किन सम्मान लिन सकेनौ।
४) प्रवासी नेपाली संघको छनौट विधी पुर्वक किन गरेनौ
यी तिम्रा छ्यमा नहुने गल्ती हुन यस्ता तिमीलाईं १००गल्ती गर्ने छुट छ। त्यसपछि तिमी लाई यस दुनियामा बचाउने कोही हुनेछैन।
चुनाव हारेको छाउरा
खड्क प्रसादको हनुमान
यस्तोलाई चुनाव हराउनु दाङले सहि गरेछन
Ne Ka Pa AMALE Party = (Ne Ka pa Olijhale party )
Nepali Congress Party =( Nepali Deuba party)
Ne Ka Pa Moabadi Kendra Party = ( Ne Ka pa Prachanda Kendra party )
Rastriya SWATANTRA Party = ( Rastriya Lamichhane party ). GTM gare Bachyo Natra ..😢.
Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
एमाले दुई शकर इशवर केपि भस्ट नेता हुन
सबै नेता हरु अाफु दुधले नुहायको भन्ठान्छन जे गरे नि अाफ्नो हाई हाई विरोध गर्ने वाई वाई ।
कान्ड बिनाको मान्छे एमाले नबन्ने भाे,,,,
केपि काे दास
अब जनताले नेता फिल्टर गर्ने बेला आयो
यो बामाले को पछुवा के भन्दै छ फेरी यहा तिम्रो काम जनताले देखेकै छन्। तिम्रो नि पालो आउॅंछ धेरै नभुके हुन्छ। डा. रावल एमालेको सच्चा देश भक्त लिडर हुन्। तिमी जस्तो पदको लागी आफ्नो बा लाई भुलेर अरुको बालाई आफ्नो बा भन्ने मान्छे डा. रावल होईन ।
केही पाईनस् बोल्न भ्रष्टचारी??? डुंग डुंग गन्हाएर हिडेको पत्तो छैन कुरा ठग गरेर जनता भ्रमित वनाऊने??? 😡😡
शंकर जी तपाईं धेरै ओलीकाे गुडगान नगाउनुस्, तपाईं पनि एमालेवाट सक्किनु हाेला ।
वलिकाे भक्तहरुकाे अबकाे दुर्भाग्यपूर्ण काे पीडा।
आफ्नै पार्टीको प्रेस चौतारीमा मन्तव्य राख्दै😂
भिम रावलको लेबलमा आउन तिमिलाई नैतिकताको हिसाबले दोस्रो जुनि पर्खनु पर्छ चाकरी मा रमाए जस्तो हुदैन अरु बनाएको पाटिमा पद पाए जस्तो हुदैन हेदै जाउ अबको 5 बर्ष पछि तिम्रो पाटिको हालत के हुन्छ
सबै भन्दा भिम रावल को सत्रु भनेका यी ४ जना हुन सन्कर पोखरेल प्रदिप ज्ञयामालि हुन ओलि
ओरालो यात्रा
शंकरे र बिष्णु रिमाल को पछि लागेर ओलि काॅहा पुग्ला ?
तिमी शंखर पोख्टेल जस्ता केपि बोलीका खेतालाले भिम रावल जस्ता छवि राम्रा र इमान्दार नेताको आलोचना गर्दा हामी जनतालाई कति पनि चित्त बुझ्दैन । तिम्रो अदक्ष्यले देश र जनताका लागि गरेका राम्रा कामहरु के के हुन त?
नेतृत्वकाे गलत कार्यलाइ स्विकार्नु दासी मानसिक्ता हैनर भिम रावल अलग्गिनु आबस्यकनै थियाे।
अब एमाले होइन के पी र तिनको पुच्छर मात्र बाँकी रहन्छ
एमाले त्यसताे पार्टी भयाे आेली काे अासिर्बाद
अहंकारी
पार्टीले कार्वाही गर्नु सामान्य हो तर sankar पोख्रेल जस्तो जन्ता बाट कार्वाही हुनु भएन ।
म पनि पहिला एमाले हो अब हैन। एमाले भन्न पनि लाज लाग्छ ।
सामन्य कुरा हाेइन ,निर्दाेसि लाई दाेसि बनाइ जेलमा राख्ने काम भ्रस्टहरु एकजु ट हुनै पर्छ नत्र बाच्न गाराे हुँदै गएकाेछ
Najayej kura na gar Bhim rawol jindabad
भिम रावल जिन्दावाद
एकदम सही
सङ्सद मा त्यो बेला mccको कुरा थियो जुन देशको हित बिरुद्द थियो अनि तेरो केपि वलिको ह्विप मान्नु पर्छ र
एमालेकै प्रेस चाैतारीमा ईन्टरभ्यु।दिएछ
तिमिहरुले कति खाएका छौ ? देश सक्ने त तिमिहरु हौ नि !
Yes Right
तिमि हरुवा को के कुरा तिमि आफ्नो अबसर गुम्ने डर ले वलि सङ्ग मिलेर यो सब गरेको कसलाई थाहा छैन
कुरा सुन्दा पनि!
😂यो सन्खरे हारुवा पानीआन्द्रे😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
नबाेल डाका पख अर्काे चुनाव जित्लास पहिला पनि जितिस् लाज नभाकाे
अब भनेकाे याेदेस रबि बालेन हरकँ गाेपि र रासाेपाकाे हाे बुजिस गाेरु
यी शंकर पाेख्रेल पहिल्यै देखि उल्टा कुरा गर्ने र आफू अनुशाुनमा नरहने आफू माथिका ले केही काम देखाए भने जंगी अनुशासन भन्ने । शंकरजी गतिला भएमा भिमरावललाई संझाई वुझाई गरेर पार्टिमा फर्काउने मेसाे गर्ने थिए । शंकरजीकाे आशय सवै पाखा लागि दिउन र मेरै माथि उकलने पालाे चाँढै आउला भन्ने पक्षमाछन् भन्ने लाग्छ ।
हैईन भीम रावल अछाम्को हो भनेर हेपेको हो तर केहीई फरक परदैईन अब आऊने च ऊरासीमा हेरौऊ भीम रावल को पावोर तर तिमी हरुले हेरी राख्नू
केओलिखे सभापति दिन्छुभनेकाेछ अनि मनपरिवाेल्या संकर?
साच्चै एमाले का नेताले अन्न खान्छन
Yo bhast no 1 xa pahila yasaiko sampati suddikaran hunu parchha.
तेरा बाउले जे गरेपनी ठिक भन्नू पर्नी भिम रावलले भनेनन्
गुट को राजा हो यो महासचिब
Yasko bato khukyo kp oli paxi
अब यता आयछ न्याधिस बन्न
यो केपिको दासले कति मत ल्यायर महासचिव भयको होर टिके महासचिव तहो फुर्ति लाउछ हरुवा
तपाइँको बोल्ने बेला छुट पाका छौ हिजो भिमले पाएकै हो तर धेरै प्यार प्यार तपाईं जति जे पनि बोल्ने एमालेमा अरुले पाउदैन बहुदलमा दुई पार्टी हुनुपर्छ भन्ने को ?? ०८४ मा जनताले हेरम
Kp Ko kitchen cabinet member hun
Special core team
तिमी हरु कुन चाहि गतिलाे छाै कहा बाट आयाे त्याे अकुल सम्पति सम्पति सुद्विकरण त तिमी हरुकाे कहिले गर्ने खै
Sachchaa Amaale milera kp guta laai paakhaa lagaaunu parchha
Yo sankhar sir chai kp ko logoti jasto xa.
Jangi sasan kasle garyo oli hoinara bhanya ??
Yo kura चाहि रबि र भिम रावलको बारेमा १००%सहि हो।
तिमि झोले रहेछौ त्यो पनि यस्ता चुतिया को
येनि डाका हुन😂🎉🎉
kp ko jhundali maatrai tikxan kp sanga
Yo daka ho
Pokhrel pani
Oli ko jhole
देशलाई सिरमा राखेर काम गर्ने भ्न्दा ब्यातीलाए सिरमा राख्ने काम भयो ।
Aakhir bhim rawol lai k chahiyeko hola.pati ko bidhan ta mannu parchha.
मन नपर्ने मानछे।
आफ्नै जिल्लामा चुनाब जित्ने दम छैन अझ ठुला कुरा यो पाजिको
Hamro parti yemale sakyau...aba communist huna prachanda ko paxi laginxa
Camryta hjr ly pani 84 ma Dang ma thahunxa ys ko aashar kati hunxa vani ...... haju..... kp .........huda sam..... ho......chri furi
अँ तिमीले जे जे भनेनी पत्याउनु पर्ने? सिपी मैनाली र राधाकुष्ण मैनालिलाइ कसरी पाखा लायौ हौ , कति झुट बोलेको, मदन भन्डारीलाइ कसरी त्रिसुलीमा सुइबिङ खेलायौ ? जनतालाइ सबै थाहा छ ।