संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर | KP Sharma Oli | Prime Minister

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • For more news and videos Please visit: www.onlinekhaba...
    Connect with onlinekhabar via Social media
    Facebook
    / onlinekhabarnews
    Twitter
    / online_khabar
    #kpsharmaoli #primeminister #nepal #parlimentofnepal #politics #onlinekhabar

ความคิดเห็น • 129

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 หลายเดือนก่อน +22

    प्रस्न एकातिर उत्तर अर्काेतिर धनराजकाे प्रस्नकाे उत्तर कताहरायाे।

  • @GyalzenLama-us3dk
    @GyalzenLama-us3dk หลายเดือนก่อน +2

    एस्को त अनुहार मा पिसाब फेर्न मन लाग्छ। सम्मान को साथ्😏😏
    गफ लडाउने झ्याक्ने

  • @NareshPoudel-e8e
    @NareshPoudel-e8e หลายเดือนก่อน +3

    लप्पन छपन गर्नु छैन केबल देश बेच्न ु नै छ

  • @rupapun170
    @rupapun170 หลายเดือนก่อน +4

    आहा कुरा सुन्दा साह्रै मिठो तर एकादेशको कथा नै हुन सिजँना हुने दिन सायद् जिउँदो हुदा सम्म देख्न गाह्रै छ आखिर गफै त हो नि !!

  • @birendrathapa4931
    @birendrathapa4931 หลายเดือนก่อน +3

    सलाम केपि बा

    • @PradeepSharmaSAVAGE
      @PradeepSharmaSAVAGE หลายเดือนก่อน

      salaam kina ? gyaan khoi? jhole banna xaadnu sir

    • @user-sl2mt4gz8s
      @user-sl2mt4gz8s หลายเดือนก่อน

      N​@@PradeepSharmaSAVAGE

  • @Prashantrana-df8ut
    @Prashantrana-df8ut หลายเดือนก่อน +11

    नेता मात्र होईन साधारण जनता को हित को लागि के गर्नु भयो त बिजुलि को बिशय मा ?

  • @dashrathsapkota1449
    @dashrathsapkota1449 หลายเดือนก่อน +11

    पुष्पलाल ज्यू को स्मृति दिवस भनेर प्रधानमन्त्रीज्यूले नेपाली भाषाको अपव्याख्या गर्नुभयो । ज्यू,जी भनेर जिउँदो मान्छेको लागि सम्बोधन गरिन्छ । मरेका, स्वर्गीय मानिसलाई ज्यू भन्न मिल्छ भने बुझाइदिनु होला ।

  • @limbukedem
    @limbukedem หลายเดือนก่อน +1

    प्रश्न एकातिर उतर अर्को तिर यो एमालेको नेताहरू सब जाली देखियो।

  • @dolrajpandey3699
    @dolrajpandey3699 หลายเดือนก่อน +1

    नेपाल मा नेता हरु बिदेश बाट हात फैलाएर नेपाली जनता को भलाई को लागी ल्याएको पैसा भ्रष्टाचार मा गएकोछ देश का जनता लाई बिदेसीनु परेको छ खै अगाडि के हुन्छ खैर।

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri หลายเดือนก่อน +1

    ५४ ५४ वटा उद्योगले नतिरिरहेको महसुललाई मिना गर्ने तिमी को हो जुन अधिकार प्रयोग गरिरहेको छ उसलाई पूर्ण अधिकार दिँदा के हुन्थ्यो कुलमान घिसिङलाई हप्काई हप्काई जोड्न लाउने

  • @ramuneupane5355
    @ramuneupane5355 หลายเดือนก่อน +1

    गरौ बा राम्रो काम हेरियो 34 साल अब कति हेर्ने कति झुटो बोल्न सकेको हजुर अति भो..

  • @MyWorld-vo2mp
    @MyWorld-vo2mp หลายเดือนก่อน +2

    नेपाल कुन स्थानीय तहमा पर्छ , नयाँ नक्सा थपिएका ठाउँहरू ?

    • @dipeshgiri4211
      @dipeshgiri4211 หลายเดือนก่อน

      Darchula jilla mai parxa

  • @santoshgurung2666
    @santoshgurung2666 หลายเดือนก่อน

    Kp oli is great pm of nepal . Do not insult him. Let him work first

  • @MyWorld-vo2mp
    @MyWorld-vo2mp หลายเดือนก่อน +3

    किर्ते वली, गगन कहाँ छस् 😂😂😂

  • @Prashantrana-df8ut
    @Prashantrana-df8ut หลายเดือนก่อน +2

    मर्ने बेला मा के हि सोचौ देश को लागि जय नेपाल

  • @chhatrathulungrai7537
    @chhatrathulungrai7537 หลายเดือนก่อน +1

    २०४६ साल देखिको सम्पत्ति छानबिनको उतर आएन के पि बा।

  • @ramkhawas6636
    @ramkhawas6636 หลายเดือนก่อน +1

    किर्ते प्रसाद ओलि भन्थ्यो त गगन थापाले अहिले त सङै सरकार मा

  • @jaydevthagunna8573
    @jaydevthagunna8573 หลายเดือนก่อน

    ❤❤❤❤

  • @user-nn2xq5nq3y
    @user-nn2xq5nq3y หลายเดือนก่อน

    ,के देश काङ्ग्रेस र एमाले ले बनाउलान त अब?आज सम्मको हरीबिजोग कस्ले गर्दा ,फेरि यीनै २ को सरकार हुनु भनेको देश अझ कंगाल हुनु हो।

  • @kokomhendovlog
    @kokomhendovlog หลายเดือนก่อน

    सबै सेटिङमा रहेछ, यो प्रश्न सोध्ने ,यसको उत्तर लेखेर नै ल्याउछु नै भनेको रहेछ।

  • @DebiprasadBhandary
    @DebiprasadBhandary หลายเดือนก่อน +1

    अर्कोलाई मुख कुल्ला गर्ने भनेको बिर्सेको ?

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 หลายเดือนก่อน

    पुष्पलाल को नाम वेचेर खाने ऐमाले र वि पी को नाम वेचेर खाने कहिले सम्म ? प्रयोग गरेको विधुतको मात्र दस्तुर तिर्न पर्ने भनेर के केटाकटी लाई मात्र सम्झाउनु पर्छ संसद मा भनिरहनु पर्छर?कामकुरो एकातीर कुम्ल‍ो वोकी ठिमी तिर ।

  • @mahendrak.c.7494
    @mahendrak.c.7494 หลายเดือนก่อน

    माननिय धवल सम्शेर ज्यू काे भ्रष्टाचार विरुद्ध काे भनाई पर्ती जनताको पूर्ण समर्थन छ पी एम ज्यु ई भनाई लाई कार्यनयान गरियोस् ।

  • @khadakbohara2047
    @khadakbohara2047 หลายเดือนก่อน

    जे गर्नु छ ,आफै बाट सुरु गरौं अाजै बाट शुरू गरौ गफ चाहिँ नगरौं ।

  • @khemchatri6972
    @khemchatri6972 หลายเดือนก่อน

    सभामुख लाई चाहिँ मान्नुपर्छ कहिले काे कहिले काे नेता अाऊछ हाै

  • @rajankarki9768
    @rajankarki9768 หลายเดือนก่อน

    केपिको संस्कार ज्ञान/ हुर्केको परिवेश संगत निकै तल्लोस्तर र दुखद देखिन्छ । मात्र गफ झुठ तथा षड्यन्त्र अज्ञानता र जवरजस्त हुलहुज्जत गरि याहाँ सम्म आएका रहेछन त्यसैको झल्को देखिन्छ- आखीर जतिसुकै देखावटी भएपनि मानॐसले आफ्नो रंग देखाई छाड्छ ।

  • @krishnapariyar3076
    @krishnapariyar3076 หลายเดือนก่อน

    आफ्नो पार्टिको बोल्दा टेबल ठोक्ने काम हो कि कसो हो

  • @janakbikramshahi3331
    @janakbikramshahi3331 หลายเดือนก่อน +1

    जति भुके हुन्छ काम हुने केही होईन

  • @rayankanxu100
    @rayankanxu100 หลายเดือนก่อน

    Sachhei budo vayaxan oli hajur ba

  • @bhaktadhamala896
    @bhaktadhamala896 หลายเดือนก่อน

    यस्तो कुरा गरेर कमेडी का हुन्छ कम्रेड तपाईं ले सेन्टिमेन्तल कुरा गरेको का सुहाउछ?

  • @Funnyfor366
    @Funnyfor366 หลายเดือนก่อน

    Jaba samma k p oli huncha, nepal kahile agadi jandaina. Lekhera rakhnus.

  • @nanibabukandel7977
    @nanibabukandel7977 หลายเดือนก่อน +1

    मकवानपुर को सभासद भन्ने त यस्तो कुरा गर्छ अनि मकवानपुर केन्द्र सँग जोडिएको जिल्ला किन पुग्यो नेपाल कै पछाडि भनेको त यो रहेछ😢😢😢😮😮

  • @user-tm4ub1rx5p
    @user-tm4ub1rx5p หลายเดือนก่อน

    थर बेगार काे पुष्पलाल नै थियन याे घुमाउराे कुरा याे गिरिबन्दु खाने ले अब कुन ठाउँ खाने हाे किन कि जस्काे परिबार नै छैन त्यसले देश बादि हैन याे बिदेश बादि हाे

  • @dilmagar4547
    @dilmagar4547 หลายเดือนก่อน

    यो प्रश्नको उत्तर उत्तिखेरै टाइप हुन्छ कि क्या हो बढो पढ्दै छ त

  • @shankarranpal9972
    @shankarranpal9972 หลายเดือนก่อน

    कुरा मा मात्र ठिक्क,... गफ त मिठो छ तर झापा को टावर के को लागि त्यसबाट एमाले पार्टीलाई कति सहयोग मिल्यो जबाफ चाहियो।

  • @JayDevSingh-tm7zl
    @JayDevSingh-tm7zl หลายเดือนก่อน

    कुरा चपाई चपाई बोल्छ ओली मुला

  • @kokomhendovlog
    @kokomhendovlog หลายเดือนก่อน

    देशको यस्ता त छन प्रधानमन्त्री 😂😂😂 भेडा सांसद हरु ठोक ताली ठोक

  • @dhanathapadhana6435
    @dhanathapadhana6435 หลายเดือนก่อน

    परसन एकातिर बाेलने अरु उखाने

  • @user-bb2ic1ob4l
    @user-bb2ic1ob4l หลายเดือนก่อน

    पुस्पलाल एदि ओलि पोखरेल abc भएको भए तीन बित्ता उफृर नाम थर भन्थियो होला ।पुस्पलाल श्रेष्ठ भएको ले प्रएले श्रेष्ठ भन्नू चाहादैन यो कुरा बुजेका छौ ।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm หลายเดือนก่อน

    प्रम अनुभबि ,सर्बज्ञाता, हुनुहुन्छ मान्छेकाे अनुहार हेरेर भुत ,भबिस्य ,बताउन सक्नु हुन्छ ।भ्रष्टाचारकाे मुल बिज पनि वाहालाई थाहा छर उपचारकाे बिधि पनि थाहा छ। किसानले उब्जाएकाे बस्तुहरू हामी किन्दिने छाै मात्र भनिदिए किसानहरू हाैसिने थियाे।शिक्षा स्वास्थ्य निशुल्क गरे अनि सांसद काे अधिकार नियम कानुन बनाउन मात्र सिमित गरे भ्रष्टाचार आधा भन्दा बढि घटने थियाे।प्रम काे उत्तर परंपराबादि छ उत्तर सचिबहरूले लेखिदिए बमाेजिम हाे।कृषिमा बजेट प्रथमिकतामा राखाै ब्यबसायिक शिक्षा अनिबार्य गराै । भ्रष्टाचार आधाभन्दा बढि कम हुने छ।

  • @matrivumi123
    @matrivumi123 หลายเดือนก่อน

    भ्रष्टाचारिको बाउ देशद्रोही उखाने

  • @keshabacharya9042
    @keshabacharya9042 หลายเดือนก่อน

    प्रधानमन्त्रि लाइ दुर्वचन् वाेल्ने विपक्षि दल र पर्टिले एकल प्रतिस्पर्धा वाट वहुमत ल्याइ सत्ता चलाउ,सम्मानित सम्सदहलमा तिमिहरुले जति चिच्याएपनि हुनेवाला केहि छैन।

  • @rajeevbajra9999
    @rajeevbajra9999 หลายเดือนก่อน

    Hami chain hereko herai

  • @arjunneupane381
    @arjunneupane381 หลายเดือนก่อน

    अब देश बेच अहिले सम्म बुुद्दुत नेपाल सरकार काे थियाे बेच अब

  • @kedaradhikari7048
    @kedaradhikari7048 หลายเดือนก่อน +6

    दुर्गा प्रसाइको भनाई ठ्याक्कै मिल्ने रहेको देखियो।।

  • @bharatsaru7373
    @bharatsaru7373 หลายเดือนก่อน

    k p ले पनी थर नलेखेभोनी किन ओली लेखेको ?????

  • @SunKumari-bu5rn
    @SunKumari-bu5rn 11 วันที่ผ่านมา

    12:16

  • @birkumarrai1335
    @birkumarrai1335 หลายเดือนก่อน

    Kasailai bedbabh nagar e

  • @chetpaudel8212
    @chetpaudel8212 หลายเดือนก่อน

    नेपालमा विकास गर्ने भनेको केपी ओली हो। अरु कुनैले गर्दैन।

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri หลายเดือนก่อน

    केपी ओली जस्तो मान्छेले एउटा प्रश्नको उत्तर दिन नसकेर अर्कातिर कुरा

  • @rajumahatara5646
    @rajumahatara5646 หลายเดือนก่อน

    Typing गर्न झ्याउ लागेर मात्रै गाली त कति थिए कति

  • @user-zj4xh4jj2m
    @user-zj4xh4jj2m หลายเดือนก่อน

    ठुला बडा भएको नेता हरुले जोगाउने भनेकै आफ्नो कुर्सी र आफू जोगिने काम गर्छ्न अरु कुरा भासण गरेरै समयले ती भै खाका नेता हरु उमेर खान्छ ,आन्तिममा भन्छन हुँदै छ, ढिलो चाडो हुन्छ😃🤣🤣 भन्दै कुर्सी समाउने काम हो

  • @user-pp5yg7ni5c
    @user-pp5yg7ni5c หลายเดือนก่อน

    Sawalekatira jawab kagajma lekhe matabik

  • @HariramDanuwar
    @HariramDanuwar หลายเดือนก่อน

    सरबसाधरनलाइबिजुलिकोमहसुलतिर्नेनतिर्नेथारोअादेसकिनछैनवलिदेउबा

  • @rsunar232
    @rsunar232 หลายเดือนก่อน

    pushpa lal ke ko darsanik ho, clear pardie hunthyo oli ji .

  • @bhojshah4225
    @bhojshah4225 หลายเดือนก่อน

    सुशासन को कुराबाट हटौ अरूगफ जतातिर दौडाउन सकिन्छ।

  • @user-ow7er3lu4n
    @user-ow7er3lu4n หลายเดือนก่อน +1

    60 barse yogdanle ke vayo Desh m ke saro Lagos garib pasina jantako

  • @shyamkumarsangachhen4098
    @shyamkumarsangachhen4098 หลายเดือนก่อน

    रातो पासपोर्ट दुरुपयोग कम्पनी घनराज गुरुङ भर्स्तचारी

  • @sandipojha2220
    @sandipojha2220 หลายเดือนก่อน

    Das sansad haru

  • @tulasitara9255
    @tulasitara9255 หลายเดือนก่อน

    हैन सबै प्रस्न को उत्तर चाई किन एकै खालको मात्रै आउँछ त

  • @ChandramaniChulagain
    @ChandramaniChulagain หลายเดือนก่อน

    Neta hosh ta oli kasto

  • @KrishnaSharma-ik2kj
    @KrishnaSharma-ik2kj หลายเดือนก่อน

    कताकाे प्रस्न मा के के फतुर भाषण ।

  • @stavingaming4055
    @stavingaming4055 หลายเดือนก่อน

    Mawabati gunda haru khuba khuja risaya x

  • @sandipojha2220
    @sandipojha2220 หลายเดือนก่อน

    PM Lai ta ke programme ma chhu Matlab hudaina

  • @AshokRai-eh6ot
    @AshokRai-eh6ot หลายเดือนก่อน

    यस्ले फेरी सगरमाथातिर रेलमार्ग बनाउने भनेर झोलेर भतुवा कुकूर भर्ना खुल्ला गर्नेछ!!

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri หลายเดือนก่อน

    प्रश्नको उत्तर भएन अर्कातिर कुरा गयो।

  • @ganeshbhattarai4141
    @ganeshbhattarai4141 หลายเดือนก่อน

    Kp ji desh ra janatako sthiti kaha purayau yeshko jimma kasle line?jimma lina ta tayar xoinau arulai dosh lagauna sibaya kehi janekai xoinau.question eka answer arko diyar bharma xarne kp galat nai hun.

  • @DharmenderKumar-jp2xg
    @DharmenderKumar-jp2xg หลายเดือนก่อน

    Daka ka jhund haru Lai ba le bole paxi Tali pitanai paryo.natra ba risauxa

  • @narayanprasadshrestha9370
    @narayanprasadshrestha9370 หลายเดือนก่อน

    सुस्ता काे बारे काेबाेल्दै हुनुहुन्छ

  • @ghalrai1916
    @ghalrai1916 หลายเดือนก่อน

    Bolera hunna garera dekhau, Balen Harka Gopile jastai, bolera kehi hunnu kp baje,

  • @sandipojha2220
    @sandipojha2220 หลายเดือนก่อน

    Puspalal democrat thiye ra ?

  • @TulBBK
    @TulBBK หลายเดือนก่อน

    हावा कुरा आफै ले नगरौ😂😂😂😂खली भाषणै मात्रै हुन्छ बिकस

  • @user-xh2lb5kc5v
    @user-xh2lb5kc5v หลายเดือนก่อน

    68 barsa pachhari sansad D. Gurung jiu

  • @user-pp5yg7ni5c
    @user-pp5yg7ni5c หลายเดือนก่อน

    Pokhara gautambuddha bhairawa eyarport kina banaeko kasle kamisan khana banaeko esko xanbin hunu parxa pahile banauna bhanda pahile sochbichar kina gariena

  • @Rajansah5349
    @Rajansah5349 หลายเดือนก่อน

    Khate bhasan garan matra janya x

  • @yubrajgharti7959Yubraj
    @yubrajgharti7959Yubraj หลายเดือนก่อน

    बौलाहा

  • @BishnuSapkota-ci4wd
    @BishnuSapkota-ci4wd หลายเดือนก่อน

    Khud samsad vadne nai uha nai ho

  • @bhimbohara5834
    @bhimbohara5834 หลายเดือนก่อน

    सबै भन्दा गालि गलौच गर्ने होच्चियार बोल्ने आफै अरु लाई सिकाउछ उखाने बुढो

  • @MyWorld-vo2mp
    @MyWorld-vo2mp หลายเดือนก่อน

    किर्ते वली, गगन 😂😂😂

  • @subarnabaral9468
    @subarnabaral9468 หลายเดือนก่อน

    Jathabhapi garna paaine jathabhapi bolna napaaine lappan chappan garnu xaina re bachau bachau timro sahagi lai

  • @nullvector0
    @nullvector0 หลายเดือนก่อน

    yesta Nepal ka pradhanmantri chhan, vote dine haru ko dimag chai khokro chha ki k chha?

  • @Thakuri56
    @Thakuri56 หลายเดือนก่อน +1

    Dhawal ji love you❤

  • @ramrajashah
    @ramrajashah หลายเดือนก่อน

    Ko Oli vrastachari ho

  • @madhavmelina3153
    @madhavmelina3153 หลายเดือนก่อน

    केपि ओलिको काम छैन

  • @youngcozzy2615
    @youngcozzy2615 หลายเดือนก่อน

    kasto alxi lagdo sabha ho yo😅

  • @HemBahadurGhising-l1k
    @HemBahadurGhising-l1k หลายเดือนก่อน +1

    Kibni fel bubho khusake 6

  • @lokensingh4122
    @lokensingh4122 หลายเดือนก่อน

    याे के पि काे दिमाक हैन याे भराैटे ले लेखेकाे ओलिले पढेर सुनाउदै छ

  • @ghalrai1916
    @ghalrai1916 หลายเดือนก่อน

    Question keho, uttar kata hawakhuske jasto bolchha hawa Pradhan montri, gafadi

  • @tejendrasharma4393
    @tejendrasharma4393 หลายเดือนก่อน

    यो गलत बिग्या पन बन्द गर नदेखाउ

  • @tejendrasharma4393
    @tejendrasharma4393 หลายเดือนก่อน

    यो बिग्या पन मलाइ नदेखाऊ

  • @rajlamarajlama6272
    @rajlamarajlama6272 หลายเดือนก่อน +1

    कति गफ दिन्छ

  • @pujathapa6061
    @pujathapa6061 หลายเดือนก่อน

    Aba mawobadi Lai pelnu parxa sakhap parnu parxa Ani afuni sakhap vayera raja lyaunu parxa😅

  • @yubrajgharti7959Yubraj
    @yubrajgharti7959Yubraj หลายเดือนก่อน

    कुन प्रश्नको उत्तर दिन्छ बुढोले!!

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 หลายเดือนก่อน

    यो सरकार फाइल खोल्नको लागि बनेको होइन, यो सरकार भ्रष्ट आफन्त, साथीभाइ र हरामीलाई बचाउन बनेको हो, देश बचाउन होइन । यस्ता गलत सोच भएका नेतालाई भोट दिएर देशको अर्थतन्त्र ध्वस्त भएको छ ।
    This government is not formed to open files, this government is formed to save corrupt relatives, friends and bastards and not to save the country. The country's economy has collapsed due to voting for such wrong-minded leaders.

  • @khadakmahata1569
    @khadakmahata1569 หลายเดือนก่อน

    Rip

  • @motirajrai1700
    @motirajrai1700 หลายเดือนก่อน +1

    Yo ko Lai gu khuwaunu parx thukka k k vandai time pass

  • @DebiprasadBhandary
    @DebiprasadBhandary หลายเดือนก่อน

    Gagan ra bishoptakasle tali piteko ho ?

  • @tenjingsherpa4680
    @tenjingsherpa4680 หลายเดือนก่อน

    Paila afule satey bolne gaumna kina arkalai satye bolnu parx vznxau

  • @ramchandrakoirala6209
    @ramchandrakoirala6209 หลายเดือนก่อน

    Baki jibanma desh bechera khau

  • @bishalpandey5531
    @bishalpandey5531 หลายเดือนก่อน

    Balla aaja bikas nirmanko prashna sunna paiyo, prashnottarma, dhanaraj gurungbata